धेरै खुशी लग्यो, धार्मिक विषय उठाँउनु भएकोमा। अलि दुःखचाहि दर्शकले यसलाई हावा र काल्पनिक भनेकोमा लाग्यो। हामी आज विज्ञानको चमत्कार भन्छौँ तर हामीभनदा कयौँ वर्ष अगाडि धेरै विकशित र सभ्य सभ्यता थियो भनेर आज त्यहि विज्ञानले प्रमाणित गरेको छ। साथै ति महान शाश्त्र पनि जिवितै प्रमाण हुन। आजत केवल काम र वासनामा जिवन चलिरहेको छ। ईन्टरनेटमा आज अश्लील र अस्भ भिडियो र तस्बिर छन जस्ले दिनानुदिन मानिसलाई उधोगति तिर लगिरहेको छ। आज युवा वर्गमा हस्त*****न जस्तो (डर्ग भन्दा असरदार) दुर्वेसणमा परेर आफ्नो बल, ज्ञान, तप, संंङ्कलप आदी नास गरिरहेको छ। #हरेकृष्ण #हरेराम
मैले हजुर को हरेक भिडियो हरु हेर्ने गरेको छु अब एउटा भिडियो पनि बनाई दिनु हाेला हाम्रो देश नेपाल मा जात जाती कसरी आयो हजुर ले असमा भिडियो बनानाउनु पर्यो
म त नास्तिक हो दाई,तर, मलाई लाग्छ कि यो झुटो हो र त्यसको प्रमाण पनि त छैन। 🤔 💭 त्यसैले खै? अलि अलि कुरा त मिल्छ। मलाई त थाहा भएन। तर, जेसुकै होस, हजुरको रहस्यमयी भिडियोहरु हामी सबैलाई रमाइलो नै लागदछ। त्यसैलै धन्यवाद छ हजुरलाई 🙏🏼🙏🏼🙏🏼
शास्त्र को कुरा गहिरिएर बुझ्नुपर्ने हुन्छ मैले पुरान सुने अनुसार राबन ले राम को हात बाट मर्न को लागि बरदान पुर्ब जन्म मा नै मागेका थिय राबन को मृत्यु राम को हात बाट हुने पहिले नै तय थियोे र राम को शरीर यथार्थमा सहि सलाम हुन सक्छ...
चन्द्रमा मा जान सक्ने मानिस आखिर किन त्यस ठाउमा जान नसक्लान् आधुनिक यन्त्र को प्रयोग ले,..... पक्कै पनि केही रहस्य छ त्यहाँ नजानुको यस विषयमा भिडियो बनाउनुस न हजुर के छ भित्री रहस्य plz.
मान्छे space मा पुगि सके, अहिले सम्म यो गुफामा कोहि पुग्न सकेको छैन रे!! यहा बसेर वाहियात समाचार बनाउनु भन्दा सृ लन्का गयेर खोज मुलक जानकारी बाहिर ल्यायेको भये ??
रामयण कथा अनुसार.... 1- हुन त रावण जस्ता बल्वन/ 2-अनि १० वटा टाउको=(१० वटा टाउको को बुद्दी एउटै मा भएको) बुद्धिमान /विद्वान 3- बरदान मा पनि महादेव को ठूलो बरदान( महादेव को सबै भन्दा ठूलो भक्ती) जस्ता विभिन्न मा प्रसन्नता भएको "त्यो जाबो राम ले कसरी मार्न सके? कारण एक छ कि रावण को भाइ उल्टै राम सग अथवा रावण सग दुश्मन भएको कारण ले गर्दा रामले युद्ध जित्न सफल भएको हुन... हुन त हामी ले भगवान भनि रावण लाई मान्नु पर्ने हो...... हिन्दु धर्म मा...
सबै धर्मको आ आफ्नो रोचक कथा छन् ।त्यो पाईला मुस्लिम र इसाईले आदामको पाईला भनिन्छन् र बाैद्धहरूले पहिलो बुद्धको पईला भनिन्छ र हिन्दुहरूले राबणको पाईला पनि भनिन्छ। अल्लहले आदामलाई यश धार्तिमा बिसाएको रे ।पहिला श्रिलंकामा पाईला टेकेर सउदीको माक्कामा बासोबास गर्नु भएको रे भन्ने कथा कुराणमा छ। जे होस् रोचक कुरा सबै धर्मामा छन्।
सर हजूर संग मेरो अनुरोध छ की 51 हजार साल पहीला महाभारत का अश्वत्थामा को बारे म वीडियो बनाऊनुश न किन की महाभारत म भनियेको छ की भगवान श्री कृष्ण जी ले कल युग को अंत सम्ह जिऊ दो रहने भ्नेर श्राप दीनू भहयेको थियों भारत तीर आहिले देखने कुरा भयेको छ रे धेरै के देखे भंडई छन के हो जानकारी दीनू परयो
यो भिडियो मा भनेका कुरा काल्पनिक हो भने मेरो पनि एउटा मीठो कल्पना रावण जिवित भए पछि नेपाल को नेता घुसखोरि भ्रष्टचारि बलत्कारि सबै छानि छानि चपाए हुन्थ्यो
पत्रकार दाजु हजुर ले कपि गर्नु भयको हो हिन्दी युटुब च्यानल हरुमा हिन्दि मा हेरेर नेपालि भाशा मा मात्र भयको हो यो तपाईं ले बनायका सबै भिडियो हरु धेरै पहिला मैले हिन्दी युटुब च्यानल मा हेरि सकेको थिय तेहि कुरा लाई तपाई ले नेपाली मा कपि गर्नु भयो केहि नयाँ कुरा को बारेमा बनाउनु पर्यो
भारतीय मिडिया र युट्युबर हरु बाट नेपाली युटुबर हरुले पनि केही सिक्न जरूरी छ। राष्ट्रियता, नागरिकता, आयश्रोत, व्यापार घाटा, युवा पुस्तालाई देशमा भएका विसंगति दूरावस्था अनियमितता को जानकारी जस्ता बिषय लाई अधिक महत्व दिई।
मैले रामायण दुई पटक हेरेको छु, जब रामले रावन को बध गरे तब रामले रावनका बाजे माल्यवान र भिविषन लाई जिम्मा लगाएर उनिहरुले नै अन्तिम अन्तेष्टी गरेका छन। राम्रोसँग हेर्नुस् रावनको मृत शरीरको अन्तिम अन्तेष्टी रावनका बाजे माल्यावान र भाइ भिविषण ले नै गरेका छ।
Teso vaye sir ram chai kaha xan vani dinusna.. Maileta mareko khabar pani suneko xaina ram mareko khabar.. Yedi mari sakeka hun bhane kaha kasari jalaiyo yaa dafnaiyo pls yesma pani kehi vanidinu paryo?
रावण को युग मा मामी नामक बाकस नै थिएन र त्यस कथा भनेको हिन्दू धर्म को हो।त्यस युग मा लास को अन्तिम संस्कार गर्नु पर्ने नै हुन्थ्यो भने मामि बनाउने धर्म कोले ल्यायो
यदि यो कुरा सत्य हो भने अहिले को एक्काइसौ सताब्दी मा पनि त्यस ठाउँको गुफा भित्र अझै सम्म अध्ययन अलमल् मा??जङ्गली जनवार कै भयले यो सत्य पत्ता नलाग्नु भनेको भ्रम त होईन?यदि जङ्गली जनावरको भय थ्यो भने त्यो गुफा सम्म पुग्ने सिंढी पदमार्ग कसरी र कस्ले निर्माण ग-यो त???
तर हिन्दुहरु इन्डीयामा प्रवेश त्यहिबेला गरेको देखिन्छकी ९ औ शताब्दी तिर इन्दोनेसियाको बाली शहरमा भीषण युद्धको प्राजित पछि मात्र । फेरी कसरी याहा राम र रावनको कथा आयो ?
हो हो ! राम र राबणको फेरि ठुलो युद्ध हुदैछ र रामले बादरहरुलाई सेनामा भर्ती खोलेका छन रे । एउटा हनुमानले पुगेन र रे १००/२०० हनुमान पनि चाहिएको छ रे, जाओ हनुमान र रामको सेना बादरहरु हो ।
धेरै खुशी लग्यो, धार्मिक विषय उठाँउनु भएकोमा। अलि दुःखचाहि दर्शकले यसलाई हावा र काल्पनिक भनेकोमा लाग्यो। हामी आज विज्ञानको चमत्कार भन्छौँ तर हामीभनदा कयौँ वर्ष अगाडि धेरै विकशित र सभ्य सभ्यता थियो भनेर आज त्यहि विज्ञानले प्रमाणित गरेको छ। साथै ति महान शाश्त्र पनि जिवितै प्रमाण हुन। आजत केवल काम र वासनामा जिवन चलिरहेको छ। ईन्टरनेटमा आज अश्लील र अस्भ भिडियो र तस्बिर छन जस्ले दिनानुदिन मानिसलाई उधोगति तिर लगिरहेको छ। आज युवा वर्गमा हस्त*****न जस्तो (डर्ग भन्दा असरदार) दुर्वेसणमा परेर आफ्नो बल, ज्ञान, तप, संंङ्कलप आदी नास गरिरहेको छ। #हरेकृष्ण #हरेराम
नेपाल को पनि येस्तो केहि रहस्यको खोज गरि ल्याउनु पर्छ भन्ने कोको छ ?✋✋✋
check "Nepali Nerd" channel its really intresting channel but its new so support itif u like this channel
Ma xu
Me
🇳🇵
Ma xu
यो कुरा सत्य नै हो किनकी म पनि श्रीलंका मा बस्छु यो अहिले पर्यटकीय स्थल बनेको छ।
ram chhetri good
Ho ra
Bro srilanka मा एक्लै बस्नु हुन्छ कि?? फेम्ली सङ बस्नु हुन्छ पिलिज मलाई बताउनु न ल
@@binodsony5638 म साथी हरु संग बस्छु। पहिले पनि यही छु ।
@@ramchhetri4808 अनि नेपाल जानू हुन्छ किन?? ब्रो?? कि सानै देखि उतै बस्नु भएको अरु नेपाली हरु पनि छ्न????के काम गर्नु हुन्छ?
मैले हजुर को हरेक भिडियो हरु हेर्ने गरेको छु अब एउटा भिडियो पनि बनाई दिनु हाेला हाम्रो देश नेपाल मा जात जाती कसरी आयो हजुर ले असमा भिडियो बनानाउनु पर्यो
यस्तो यस्तो भिडियो बनाउनु भयो सरै राम्रो लाग्यो सुनेर
धेरै राम्रो लाग्याे याे भिडियो ,, अनि हजुरकाे स्वार
म तपाईंको कार्यक्रम सधै हेर्ने गर्छु राम्रो लाग्छ
Ho ra?
@@buddhalimbu_dharane2217 the lord in each every particle as if what would kill myself body
सर, जनमुखी भूमि सुधार भनेको के हो ? यो लागू भयो भने यसले नेपाल मा हुने फाइदा अथवा बेफाइदा के हुन्छ ? यसको बारेमा एउटा भिडियो बनाइदिन पर्यो सर । 🙏🙏
This is should be top Chanel of Nepal.
I love your Grammer
अनौठो लाग्यो। सायद हुन सक्छ सब अझै पनि सुरक्षित होला। फेरि जिबित भयेर आउनु भनेको कल्पना परको कुरा हो।।।
मेरो गुनासो यो हो कि सबै को मुख मुख मा हे भग्वान हुन्छ ।।। भगवान छन त काहा छन ।अनि छैनन त किन छैनन भन्न पर्यो
Timro aamaa nei vagawan ho
@@sudeepshrestha7122 feri manxe le hudai navayeko vagawan kina khojxa ta murkhaharule
सदियौ देखि कपोल कल्पित कथा कहानिलाई जिवित बनाउने पर्यास भैराखेकोछ
जनकपुर मा सिता भेटिएको भन्ने कुरा सत्य हो कि हैन भिडियो बनाउनुस न!!!
Tatt dai k bhanako hawa hoà
Sita thapa chanin hamro tira
Sita t hamro gaumai 2 jana janmeko x
Tpai ko video sarai maan prcha.ajhai ramro ramro mysterious video hru upload grnu hos hai.
म त नास्तिक हो दाई,तर, मलाई लाग्छ कि यो झुटो हो र त्यसको प्रमाण पनि त छैन।
🤔 💭 त्यसैले खै?
अलि अलि कुरा त मिल्छ।
मलाई त थाहा भएन।
तर, जेसुकै होस, हजुरको रहस्यमयी भिडियोहरु हामी सबैलाई रमाइलो नै लागदछ।
त्यसैलै धन्यवाद छ हजुरलाई 🙏🏼🙏🏼🙏🏼
सर हजुर को program continue हेर्दै छु....तर यो program हेरे पछि बल्ल था भो कि हजुर ले हामिलाई उल्लु नै सम्झिनु भको रहेछ भनेर
😁😁😁
christian detected
haha
@@RajkumarAcharya haha
Hawa news banauxa damnale
रावण आएर नेपालका नेताहरुलाई मार्नु पर्छ भन्ने को को छौ
M pani xu
Ma pani
😂😂😂
😂😂😂sai ho
@@gitashrestha4077 tysm dear friend 😘
खासै पत्त्यार चै लागेन यदपि भिडियो चाखलाग्दो छ ..
यदि यो सत्य भए एउटा जति फोटो राख्न नि सकिन्थ्यो होला कि? ?
Kati Rochak katha bastu.
दाई भगवान छन् की छैनन् यो बारा मा बनाउनु पर्यो
Sai kura puja garne manxe sai ya galat vagawan xan vane kahaa xan kasta xan
Bhagwan bahira hudainan man ma hunxan safa manle parthana grexi tehi nai bhagwan hun
Sai ho kaha xan vagwan kina sabai bara bar gardaina koi garib koi dhani kina vanayeko kaha basnu hunxa vagwan kasto hunxa?
Yesko utar khojna molaiii reply garnuuu
bhagawan man ma hunxan garib dhani vanne kura afu ma var porxa jasle struggle garna sakeo tehi nai yakdin safal rw dhani manxe banna pugxoh♥️♥️♥️♥️
vere good vedo sara... hajura ko all historya chinala sasuriab gari sakya
रक्ष संकृतीलाई राक्षस भन्ने गोरूहरुलाई आज हामीले पण्डित भन्नू परेको छ ।
धन्यवाद जानकारी पाउँदा खुसी लाग्यो
Video clip kaha bat launuhunxa please bhandinu our favorite channel
दाई हजुर लाई मेरो एऊटा आग्रह छ प्लीज अब आउने हाम्रो पुनर्जन्म को बारेमा केहि जानकारी गहराई दिन मेरो हजुर लाई विनम्र आग्रह छ? ??
Mero jstai chahana raix
Hjr sir. Sure
शास्त्र को कुरा गहिरिएर बुझ्नुपर्ने हुन्छ मैले पुरान सुने अनुसार राबन ले राम को हात बाट मर्न को लागि बरदान पुर्ब जन्म मा नै मागेका थिय राबन को मृत्यु राम को हात बाट हुने पहिले नै तय थियोे र राम को शरीर यथार्थमा सहि सलाम हुन सक्छ...
रावण को जन्मस्थल नेपालको म्याग्दी जिल्ला हो भनिन्छ नि के यो सान्चो हो?
राबणको शरीर जे सुकै होस तर रामायण चाहिँ सत्यनै हो 100%
मलाई लागेर के हुन्छ ? तथ्य सम्बन्धित निकायले उजागार गर्नु पर्यो नि ।
Is raam and laxman Alive up-to now?
रामसेतुको बारेमा भिडियो बनाउनु पर्यो।
हाम्रो नेपाल मा पनि यस्ता यस्ता के के बउमुल्ले कुरा हरू थिय सुन्ना पाए हुन्थाे सर
सर राममायण कथा नेपालिमा उल्था गरेर अपलोड गर्नु न
चन्द्रमा मा जान सक्ने मानिस आखिर किन त्यस ठाउमा जान नसक्लान् आधुनिक यन्त्र को प्रयोग ले,..... पक्कै पनि केही रहस्य छ त्यहाँ नजानुको यस विषयमा भिडियो बनाउनुस न हजुर के छ भित्री रहस्य plz.
english subtitle पनि राख्नु पारो है......................... pure नेपाली भाषा छ। ..... तैपनि suubtitle राखे राम्रो हुन्थ्यो
नेपाली हैन र भाई तिमी नेपाली हाे भने किन अापती अाफ्नाे भाषा मा गर्व गर्ने गर हैन भने बाटाे खुला हाेला अाेरालाे लाग्दा हुन्छ ...
जनकरीको लागि धन्यबाद
मान्छे space मा पुगि सके, अहिले सम्म यो गुफामा कोहि पुग्न सकेको छैन रे!! यहा बसेर वाहियात समाचार बनाउनु भन्दा सृ लन्का गयेर खोज मुलक जानकारी बाहिर ल्यायेको भये ??
रामयण कथा अनुसार....
1- हुन त रावण जस्ता बल्वन/
2-अनि १० वटा टाउको=(१० वटा टाउको को बुद्दी एउटै मा भएको) बुद्धिमान /विद्वान
3- बरदान मा पनि महादेव को ठूलो बरदान( महादेव को सबै भन्दा ठूलो भक्ती)
जस्ता विभिन्न मा प्रसन्नता भएको "त्यो जाबो राम ले कसरी मार्न सके? कारण एक छ कि रावण को भाइ उल्टै राम सग अथवा रावण सग दुश्मन भएको कारण ले गर्दा रामले युद्ध जित्न सफल भएको हुन...
हुन त हामी ले भगवान भनि रावण लाई मान्नु पर्ने हो......
हिन्दु धर्म मा...
गुला जस्तो कुरा नगर राम र रावन मेरो गुला हो।काल्पनिक कुरालाई सत्य मान्छस गोरु
@@kiratbikash3126 तपाइँ नास्तिक हुनुहुन्छ भने सबै नास्तिक हुदैंनन। राम ले रावण लाइ मारेर। असत्य माथि सत्य को जित भएको हामि नेपाली हिन्दु मान्दछौ।
Dhanyabad hjr lai jankari ko lagi maile pani sano xada Ramayarn ko full video hereko thiye
Mahabharat ko Aswathama ko barema pani halnu na sir mero request
रोचक तथ्य सर
Your voice and video is best
सबै धर्मको आ आफ्नो रोचक कथा छन् ।त्यो पाईला मुस्लिम र इसाईले आदामको पाईला भनिन्छन् र बाैद्धहरूले पहिलो बुद्धको पईला भनिन्छ र हिन्दुहरूले राबणको पाईला पनि भनिन्छ। अल्लहले आदामलाई यश धार्तिमा बिसाएको रे ।पहिला श्रिलंकामा पाईला टेकेर सउदीको माक्कामा बासोबास गर्नु भएको रे भन्ने कथा कुराणमा छ। जे होस् रोचक कुरा सबै धर्मामा छन्।
इस्लाम र इसाई आकाे 2000 बर्ष मात्रै भा छ
Dhairai ramro information
Ramailo lagxa hjr ko video haru herna 😊😊
@Vten Fanclub umm 😊
Regular viewer ...keep posting videos
Video dainik aako ma daii laii dhanyabad
How interesting video 😍appreciate you bro 😍 keep it up...
हाम्रो देश मा त ओलि बाजे रावन सीता माता बिध्या हरन नै भएको छैन त अनि राम कहाँ बाट जन्म लिनु हौ!!
यसै कारण म सबै Vdo हेर्छु । झन झन सुनम लाग्छ ।
सर हजूर संग मेरो अनुरोध छ की 51 हजार साल पहीला महाभारत का अश्वत्थामा को बारे म वीडियो बनाऊनुश न किन की महाभारत म भनियेको छ की भगवान श्री कृष्ण जी ले कल युग को अंत सम्ह जिऊ दो रहने भ्नेर श्राप दीनू भहयेको थियों भारत तीर आहिले देखने कुरा भयेको छ रे धेरै के देखे भंडई छन के हो जानकारी दीनू परयो
यदि मरेको रावडको शरीर सुरक्षित छ भने राम सिता कहा गएत???
यो भिडियो मा भनेका कुरा काल्पनिक हो भने मेरो पनि एउटा मीठो कल्पना रावण जिवित भए पछि नेपाल को नेता घुसखोरि भ्रष्टचारि बलत्कारि सबै छानि छानि चपाए हुन्थ्यो
Sahi bhanji bhayo daju
पत्रकार दाजु हजुर ले कपि गर्नु भयको हो हिन्दी युटुब च्यानल हरुमा हिन्दि मा हेरेर नेपालि भाशा मा मात्र भयको हो यो तपाईं ले बनायका सबै भिडियो हरु धेरै पहिला मैले हिन्दी युटुब च्यानल मा हेरि सकेको थिय तेहि कुरा लाई तपाई ले नेपाली मा कपि गर्नु भयो केहि नयाँ कुरा को बारेमा बनाउनु पर्यो
यो भेडा यसु को जन्म ठाउँ र उनको जिवनि अनि उसको मृत्यु र उसको जन्म कसरी भयो ,,यश बारेमा भिडियो बनाउन पर्यो ,,
🤣🤣🤣😂😂😂😁😁
तिमि जस्तो गाई लाई के थाहा प्रभु यशु को महीमा
@@kumaryogendraoad त जस्तो गोरु लाई के थाहा छ,,
@@प्रियालजालु भालुनि होकि क्याहो गुरू पो भनि त
@@kumaryogendraoad त गोरु त होस्
Nice program I'm from Saudi Arabia watching
Tq sar qutar doha
नेपाली युट्युबे हरुको भिडियो हेर्न अल्छी लाग्ने कारण यहि हो कि एउटैकुरा 10 पटक दोहोर्याउछन।
Very beautiful❤❤❤❤❤
bisaya bastu j Jasto vaye pani hajur ko aawaz le garda sunnna Ra herna maja lagxa Biswo Ghatana 🙏🏻🙏🏻
हामीले यसमा भनेका कुरालाई आधार बनाएर धारणा बनाउँछौँ । सूचना चाहिँ सत्य दिनुहोला । आधिकारिकतामा कहिल्यै प्रश्न गर्न नपरोस्। है सर। Please.
भारतीय मिडिया र युट्युबर हरु बाट नेपाली युटुबर हरुले पनि केही सिक्न जरूरी छ। राष्ट्रियता, नागरिकता, आयश्रोत, व्यापार घाटा, युवा पुस्तालाई देशमा भएका विसंगति दूरावस्था अनियमितता को जानकारी जस्ता बिषय लाई अधिक महत्व दिई।
Interesting ! I liked it !
Ramro lagyo
श्रीलंकाको रिसर्च टिम किन त्यो गुफामा गएर रिसर्च गर्दैन ?
Jani jati niskina sakya xaina
hami pani yastai Science sanga related videos upload garxau. ekpatak hernu hola plz
good information and best voice over😊❤️👌
मैले रामायण दुई पटक हेरेको छु, जब रामले रावन को बध गरे तब रामले रावनका बाजे माल्यवान र भिविषन लाई जिम्मा लगाएर उनिहरुले नै अन्तिम अन्तेष्टी गरेका छन। राम्रोसँग हेर्नुस् रावनको मृत शरीरको अन्तिम अन्तेष्टी रावनका बाजे माल्यावान र भाइ भिविषण ले नै गरेका छ।
भगवान १००% हुनुहुन्छ
Teso vaye sir ram chai kaha xan vani dinusna.. Maileta mareko khabar pani suneko xaina ram mareko khabar.. Yedi mari sakeka hun bhane kaha kasari jalaiyo yaa dafnaiyo pls yesma pani kehi vanidinu paryo?
मानिस को सरिर माटो मा डुबायो भने दुई दिन मै मानिस को मासु गायब भै हालछा ।।। अनि राबन कसरी जिबित हुन सकछ त
Best video n Nic voice
Satya hola nahola but sunna dherai majja lagxa.
रामणको शव देख्न हेर्न सकिन्छ या सकिन्न होलाो?
गिजा पिरामिनको बारेमापनी vdo बनाउनुपरो
रावण जिवित भएर आउला नाआउला त्यो भबिस्य को कुरा हो तर राक्षसी प्रबिती पक्कै आएको छ मानिसको जीवनमा
Dai hajur ko voice tw paila NTV channelma aankhijyal vanni program aautyo testai voice xa. Malai tyo program pani ekdam man partyo. Are you that guy??
Thanku sir, jankarika lagi ani sir jesus ko barema pani banaunuhos na sir please
Interesting research
मजा आयो !
रावण को युग मा मामी नामक बाकस नै थिएन र त्यस कथा भनेको हिन्दू धर्म को हो।त्यस युग मा लास को अन्तिम संस्कार गर्नु पर्ने नै हुन्थ्यो भने मामि बनाउने धर्म कोले ल्यायो
नेपाल मा चाहिँ केहि छैन काका रहस्य बनाउनु पर्यो नि
Naya buddha aaune xha aarey guffa baata
हुनसक्छ।तर मान्छेनै जान नसक्ने ठाँउ को कसरी बिसलेशर्न भयेको बिश्वास गर्नु।
हैट ! यो त बौध बिहार पो त , केस लाग्ला है ।
Sachai ho ta
यदि यो कुरा सत्य हो भने अहिले को एक्काइसौ सताब्दी मा पनि त्यस ठाउँको गुफा भित्र अझै सम्म अध्ययन अलमल् मा??जङ्गली जनवार कै भयले यो सत्य पत्ता नलाग्नु भनेको भ्रम त होईन?यदि जङ्गली जनावरको भय थ्यो भने त्यो गुफा सम्म पुग्ने सिंढी पदमार्ग कसरी र कस्ले निर्माण ग-यो त???
dhilo aayo kada aayo jai shree rama jai maha durga vabanii happy dasai tihar hami sapai nepalii harumaa😊😊😍
तर हिन्दुहरु इन्डीयामा प्रवेश त्यहिबेला गरेको देखिन्छकी ९ औ शताब्दी तिर इन्दोनेसियाको बाली शहरमा भीषण युद्धको प्राजित पछि मात्र । फेरी कसरी याहा राम र रावनको कथा आयो ?
bang magar हिन्दु ईतिहास त पढ् ए झोले
रामको मृत्युपछि उनिचाही कहाँ गए अनि बिभिसण कहाँ गए ??अनि ती रावणलाइ लिएर जानेहरु छन कि छैनन ? छैनन भने कहाँ गए ??
anjit subedi बुद्ध नेपाल मा जन्मिय तर उस्को मृत्यु कसरी भयो र कहाँ जलाइ यो कसै लाई थाहा छ ?
Supop
हो हो ! राम र राबणको फेरि ठुलो युद्ध हुदैछ र रामले बादरहरुलाई सेनामा भर्ती खोलेका छन रे । एउटा हनुमानले पुगेन र रे १००/२०० हनुमान पनि चाहिएको छ रे, जाओ हनुमान र रामको सेना बादरहरु हो ।
Sir please make video of mahabharat
वर्तमान नेपालको भ्रष्टाचारी नेताहरु सकाएर विकास गर्न रावण जस्तो व्यक्तीको आवश्यकता रहेको छ ।
Nice and religious video.
खै के खै के तर जेहोस Video चै चाखलाग्दो छ ।
thank u
जय शम्भु 🌹🌹🙏🙏
प्रकृतिको सुन्दर नमूना।
Ramro lago thanku so much
How interesting