|| सत्य घटना || नेपाललाई सतीले सरापेको देश किन भनिन्छ? || SATILE SARAPEKO DESH || HISTORIC STORY ||

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • नेपाललाई सतीले सरापेको देश किन भनिन्छ?
    अघिल्लो भिडियो :
    उत्तर कोरियाको विकासको रहस्य
    • किन कुनै देश धनी र कुन...
    Bijay Shahi is not a Fraud
    www.youtube.co....
    बेचिँदैछ ६३ वर्षको इतिहास बोकेको वायुसेवा निगम?
    www.youtube.co....
    झलनाथ खनाल उपचार प्रकरणको नालीबेली
    www.youtube.co....

КОМЕНТАРІ • 1,8 тис.

  • @NepaliVoiceOver
    @NepaliVoiceOver  Рік тому +115

    प्रताप मल्लका बुबाको नाम लक्ष्मीनरसिंह मल्ल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। 🙏🙏🙏

    • @sharmapapa405
      @sharmapapa405 Рік тому +17

      लक्ष्मीनरसिंह मल्ल राजा थिए उनले हत्या गरे पछि सत्य थाहा पाए पछि पागल जस्तै भएका थिए त्यसैले लक्ष्मीनरसिंह मल्ललाइ बौलाहा राजा भनिन्छ भन्ने पढिएको हो । हे देव 😅

  • @mramit007official
    @mramit007official 3 роки тому +456

    भिम मल्ल को एउटा हिस्टोरिकल movie बनाउनुपर्छ यो नेपाली फिल्म इन्ड्रसटिले🙏

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 роки тому +44

      Market sano x nepali film industry ko. Yesto movie banauda investment nai uthdaina. Low budgets ko banayo vane hernu maja hunna

    • @saugatojha-artist
      @saugatojha-artist 2 роки тому +3

      अहिले त झन गारो छ ,

  • @JMrai7437
    @JMrai7437 2 роки тому +9

    हरेक नेपालीको कानसम्म पुग्नुपर्ने प्रस्तुती। सधन्यवाद।

  • @deepakmoon5615
    @deepakmoon5615 3 роки тому +541

    "सतिले सरापेको देश"
    यो ऐतिहासिक घटनाका बारेमा उजागर गरिएको प्रस्तुति अति राम्रो लाग्यो र प्रस्तोताको प्रस्तुत गर्ने शैली र स्वर अति उत्तम लाग्यो। धन्यवाद!

    • @baburamlohar4263
      @baburamlohar4263 3 роки тому +4

      dherai ramro sanga itihasko barema satteko ke ho ra jhut ke ho vanera darsak samu parasta pari dinu vayo bastab mai yo satile sarapeko desh vanne sabda matrai thaha thiyo basta bik ke hola vanera alamai raheka thiyau hjr ko mitho voice le xaralnga banai dinu vayako ma thank you so much bakika din haruma pani yastai yastai videyo leraunu hola

    • @bishalrita3842
      @bishalrita3842 3 роки тому +3

      Q

    • @hook5569
      @hook5569 3 роки тому +1

      yo ho ni para ta

    • @sirji1557
      @sirji1557 3 роки тому

      @@bishalrita3842 p

    • @taranathbaraili4142
      @taranathbaraili4142 2 роки тому

      Dahmi

  • @ranjitmali4042
    @ranjitmali4042 3 роки тому +8

    हजुर को यो प्रस्तुतिले ले मन छोयो यस्तो मार्मिक कहानी मथि MOVIE बनको भये कति राम्रो हुन्थियो नेपाल र नेपाली को पहिचान र बिर्ता दुनियाँ भरी मा छाइन्छ ।।।।।

  • @bhojshah4225
    @bhojshah4225 3 роки тому +229

    ईतिहास थाहा पाएँ,अरु पनि ज्ञान पाउने अभिलाषा राख्छु हजुर लाई धन्यवाद।

  • @tulsirampandey5225
    @tulsirampandey5225 2 роки тому +8

    मीठो आवाज र knowledge news को लागि धन्यबाद।

  • @khadka886
    @khadka886 3 роки тому +71

    एकदमै राम्रो प्रस्तुती शैली आजै इतिहास सम्बन्धी अरू जानकारी मुलक सामग्रीहरू बनाउनु होला एकदमै राम्रो लाग्यो keep it up😍😍😍😍

  • @bachchunapit6868
    @bachchunapit6868 2 роки тому +3

    सत्य तत्थ इतिहासको चर्चा सुन्न र बुझ्न पाएँ
    खुसी लाग्यो धन्यबाद यहाँलाई।
    फटाहा जालझेल जहाँ जहिले पनि हुदो रहेछ।

  • @aseempremsangeetsansar2091
    @aseempremsangeetsansar2091 3 роки тому +45

    यति मीठाे हृदयविदारक कहानीकाे भरपुर जानकारी गराउनु भाे सर हजुर प्रति आभारी र कृतज्ञ छु ।

  • @prakashdhungel7755
    @prakashdhungel7755 7 місяців тому +4

    पवन जी धेरै धेरै धन्यवाद, अति प्रेरणा दाई यो, सत्य घटना मा हेर्दा!😢

  • @rambasnet3337
    @rambasnet3337 3 роки тому +10

    सारै राम्रो सग भन्नू भयो जे होस मलाई थहा नभएको कुरा इतिहासको आज जान्न पाय धेरै धेरै धन्यवाद हजुरलाइ यसरिनै इतिहासका अरु पनि कुराहरु जान्न पाय खुशी लाग्थियो

  • @SiyaTharu
    @SiyaTharu 2 роки тому

    धेरै राम्राे स्टाेरी❤️❤️

  • @surajpasa190
    @surajpasa190 3 роки тому +56

    राम्रो विश्लेषण नेपाल र नेपाली को इतिहास विश्वमा नै धेरै चाख लाग्दो र सत्य तथ्य इतिहास छ त्यो बेला को विशाल नेपाल र बहादुरी नेपाली अहिले विश्व मा नै गुलामी भयर बच्नुपर्छ. खोइ त्यो बेला को विशाल नेपाल अहिले खोइ त्यो बेला को बहादुर नेपाली अहिले लाग्छ आज भोलि हाम्रो देश को इतिहास यौटा कहानी र कथा मात्र मा सीमित भएको छ 💓💓💓🇳🇵

  • @sharmiliraii9946
    @sharmiliraii9946 3 роки тому +2

    धेरे रोचक कहानी र इतिहास को बारे मा बताऊंनु को लागी धेरे धेरे धनबाद येसते रोचक कहानी सुनाई बसनु अनुरोध गर्द्छु।

  • @cmdxjeyush331
    @cmdxjeyush331 3 роки тому +13

    इतिहास को एउटा चाखलाग्दो विषय वस्तु को जानकारी दिनुभयो, धेरैधेरै धन्यवाद छसरलाइ ।

  • @dipeshrajbanshi4114
    @dipeshrajbanshi4114 Рік тому +1

    बल्ल यो प्रस्नको उत्तर पाइयो धेरै खुशी लाग्यो।हजुरलाई धन्यवाद।

  • @Ravisen8165
    @Ravisen8165 3 роки тому +62

    .... Wow !! अति सुन्दर !! .... कति सरल तरिकाले हजुरले इतिहासलाई प्रष्ट पारी दिनु भयो ! तपाइँको प्रस्तुतीकरण अति उत्तम र बोधगम्य छ। हजुरलाई धेरै धेरै धन्यवाद !! 🙏🙏👍️👍️❤️❤️

    • @ishworadhikari9529
      @ishworadhikari9529 Рік тому

      दलाइ लामा अहिले पनि जिन्दै छन् , 316 वर्ष को कथा भनु हुन्छ हिसाब मिलेन

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 роки тому +1

    राम्रो प्रस्तुति । इतिहास संग सम्बन्धित छ याे ।सबैलाई जानकारी गराइ दिनुभयो । धन्यवाद ।

  • @phomorokunabhag5376
    @phomorokunabhag5376 3 роки тому +31

    इतिहासको हर शब्द-शब्दहरूमा
    मेरो आँसु चुहाइ दिन्छु म।
    खुकुरीको धारमा टेकेरै हर पाइलाहरुमा
    मेरो रगत बगाइ दिन्छु म।

  • @srsproductions6854
    @srsproductions6854 3 роки тому +1

    सुन्दर प्रस्तुति, नेपाल सम्बन्धी धेरै कुराहरु जान्न पाइयो, धन्यवाद मीडिया कर्मीहरुलाई

  • @surendrakarmi1057
    @surendrakarmi1057 3 роки тому +27

    धेरै नै राम्रो इतिहास सुनाउनुभो धन्यवाद छ हजुरलाई

  • @hemapandey1237
    @hemapandey1237 3 роки тому +2

    धेरै राम्रो यस्तै ईतिहास को जानकारी दिनु होला धेरै धेरै धन्यवाद 🙏

  • @minushrestha4953
    @minushrestha4953 3 роки тому +160

    सुन्दर प्रतुती । इतिहास लाई राम्रो सङ प्रस्त्याई दिनु भयो। धेरै धेरै धन्यवाद ।

    • @creativeanil5903
      @creativeanil5903 3 роки тому +1

      N

    • @Yoanamora
      @Yoanamora 2 роки тому

      This is a true history

    • @reshabbist6701
      @reshabbist6701 2 роки тому

      होपकै सतिको सरॉप सरॉप मिटन सकछ सतिमॉतॉकोर रॉजॉमलको मंदिर बनेपछ मिटछ सरॉब ईजति पनि दुशट पैदॉछन ऊको सरॉपले जमेकॉहुन पकॉ कुरॉहुन

    • @loveyounepal842
      @loveyounepal842 2 роки тому

      दलाई लामा शासक प्रताप मल्लको पालामा?? दलाई लामा अझैसम्म जीउँदै ?????

    • @tilbahadur6407
      @tilbahadur6407 2 роки тому

      @@creativeanil5903 to be

  • @sumitshakya7085
    @sumitshakya7085 3 роки тому +1

    यो प्रस्तुति सुनेर धेरै ज्ञान् पाए, धेरै धेरै धन्यवाद🙏🙏

  • @shresthaashok4169
    @shresthaashok4169 3 роки тому +31

    पवन सर यो कथा मलाई असाध्य मन छुइयो किनभने मैले पनि इमान्दारिपुर्वक सरकारी काम गरेको थिय तर मैले असाध्य दु:ख पाएको थिए । यो सही हुदो रहेछ ।

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 2 роки тому +1

    सारै सुन्दर ऐतिहासिक शिक्षास्पद प्रस्तुति ।लेखक ज्यु हजुर लाई धन्यवाद

  • @dvghart4015
    @dvghart4015 3 роки тому +37

    सोतिले सरापेको देश किन भनिन् छ भने पर्शन मेरो मनमा आई राख्ने गदथेओ तर आज चाहि किलेर भईओ thanks you so much sir hjr li

  • @sharadamanandhar5672
    @sharadamanandhar5672 2 роки тому +1

    धेरै राम्रो प्रस्तुति !☀️☀️☀️

  • @bishnudhakal4577
    @bishnudhakal4577 3 роки тому +7

    यो भिडियो अति राम्रो लाग्यो ।धन्यवाद ।

  • @dhananjayakhanal5219
    @dhananjayakhanal5219 2 роки тому

    बडो राम्रो छ !

  • @sushilkumarshrestha8059
    @sushilkumarshrestha8059 3 роки тому +8

    सार्है मनछुने एतिहासिक तथ्य , धन्यवाद ।

    • @khambasingsherpa9735
      @khambasingsherpa9735 3 роки тому

      Saharai, manbidarak, marmik eitihasik satya ghatana derai dhanyabad

  • @anilkumargandharba
    @anilkumargandharba 3 роки тому +4

    महिले बुज्न खोजेको कुरा आज थाहा पाए धन्यवाद सर ।।। देश को भलो चाहनेहरु अहिले पनि मरिरहेका छन

  • @chandrabdraryal3080
    @chandrabdraryal3080 3 роки тому +21

    यो इतिहास सबै नेपाली नागरिकलाई मन परेको हुनाले बारम्बार दिँदै गर्नुहोला 🇳🇵जय नेपाल जय देश ।

  • @BaldevBhatt-g4y
    @BaldevBhatt-g4y 9 місяців тому +1

    धन्यवाद महत्वोपुर्ण इतिहास को जानकारी दिनु भएकोमा

  • @Acube9817
    @Acube9817 3 роки тому +519

    हामी नेपालीहरुले जब राम्रो काम गर्दा नराम्रो परिणाम भोग्न् पर्छ त्यसबेला सतीले सरापेको सम्झन्छ यदी त्यस्तो हो भने त्यस महान सतीलाई सम्झेर क्षमा पुजा गरी एउटा मन्दिर बनाउं । त्यसपछी हाम्रो नेपाल र हामी नेपालीको भलो हुन्छ की ?

    • @jungchhetri6983
      @jungchhetri6983 2 роки тому +14

      सही कुरा

    • @shivatiwari4575
      @shivatiwari4575 2 роки тому +7

      Positive thought

    • @binodbhattarai2445
      @binodbhattarai2445 2 роки тому +10

      सहिकुरा भनिदिनु भो याहॅालाई धेरै धेरै धन्यबाद छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

    • @Pro50writer12
      @Pro50writer12 2 роки тому +3

      Abo yestai ho vaney tw nepal ma ghar banau ney thau nai hudainw kheti garney thau ni hudainw sabai mandir matrw hunxw ni 😂😂

    • @sushmasharma6771
      @sushmasharma6771 2 роки тому +28

      मन्दिर बनाउनु भन्दा बरु हरेक स्त्री जातिलाई सम्मान दिउ
      अहिले पनि नेपालका कयौं घरमा स्त्री जातिलाई अपमान गरिन्छ रुवाइन्छ
      बलात्कार हुन्छ यौन हिंसा हुन्छ
      यो सब बन्द भएपछि सायद नेपालमा राम्रा दिन आउछन् कि😌

  • @bishalgirientertainment8415
    @bishalgirientertainment8415 Рік тому +1

    wow! मीठो आवाजमा सत्यतथ्य जानकारी

  • @moonaacharya913
    @moonaacharya913 3 роки тому +10

    धन्यवाद , नेपालको इतिहासको बारेमा जानकारी दिएकोमा ।

  • @dineshpulami507
    @dineshpulami507 3 роки тому +1

    wow अति राम्रो इतिहास सुनाउनुभयो tq..🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जयनेपाल

  • @subashbolakhe5566
    @subashbolakhe5566 3 роки тому +7

    धन्यवाद यस्तै अरु पनि इतिहास सुन्न पाउ

  • @hembahadur1233
    @hembahadur1233 2 роки тому +1

    धेरै राम्रो जानकारी पाए आज यस्तै जानकारी दिदै जानू सर

  • @gknchhetry8924
    @gknchhetry8924 3 роки тому +12

    धेरै राम्रो,भुवन लक्ष्मी को सराप ताजै छा नेपाल मा,

  • @manprasadsubba5271
    @manprasadsubba5271 3 роки тому +1

    सतीले सरापेको देश-को कथा बल्ल जान्न पाइयो। धन्यवाद यस कथाको प्रस्तोता तथा वाचकलाई।

  • @bhawanilindam3779
    @bhawanilindam3779 3 роки тому +10

    धेरै राम्रो,मन छुयो

  • @LovelyDNP
    @LovelyDNP 2 роки тому +1

    धन्यवाद हजुरलाई महत्वपूर्ण ज्ञानको लागि

  • @bhanubhatta3165
    @bhanubhatta3165 3 роки тому +44

    १६ आना सहि कुरो सतिले सरापेकै हो आजको दिन हेर्दा

  • @prashantpokhrel747
    @prashantpokhrel747 Рік тому

    अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरिदिनु भयो धेरै धेरै धन्यवाद।।।

  • @komalmukhiya8103
    @komalmukhiya8103 3 роки тому +8

    मैले पनि आज धेरै कुरा जान्ने मौका पाए धन्याबाद हजुर लाई।।जै नेपाल ।।

  • @mayaoli4331
    @mayaoli4331 2 роки тому

    अति सुन्दर थाईक्यू दादा यति रात्रि हाम्रो देश को बारेमा सुनाऊनु भयो

  • @narayandahal9018
    @narayandahal9018 3 роки тому +27

    यो सही हो किनकी आज पनि नेपाल्मा देश्भक्कीको सधै भलो नचिताउने मात्र छन।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 2 роки тому +1

    धेरै धन्यवाद हो यसैहो सही गरने को हार गलत गरने जीत चमत्कारी हुदोरहेछ नेपाल मा जय जय नेपाल मा

  • @rajubk867
    @rajubk867 3 роки тому +4

    धेरै राम्रो कुरा भन्नू भयो सर 🙏🙏🙏

  • @oldman2141
    @oldman2141 Рік тому

    यकदम राम्रो र यथार्थ अरु यस्ता जानकारी क्रमस आग्रह धन्यवाद ।

  • @kumarrai8549
    @kumarrai8549 2 роки тому +2

    नेपाल को पुरानो ईतिहाश हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जये नेपाल

  • @dehydragamer444
    @dehydragamer444 3 роки тому

    धेरै राम्रो ज्ञान वर्धक समीक्षा हाे याे

  • @kumbhshahi5
    @kumbhshahi5 3 роки тому +12

    धेरै राम्रो इतिहास उतिकै राम्रो हजुरको सोर र लय हजुरलाई धन्यवाद।

  • @dilliram6586
    @dilliram6586 2 роки тому

    दामि तरिकाबाट भन्नुभएको मा धन्यवाद

  • @kailashpatirai
    @kailashpatirai 3 роки тому +100

    ईमानदार ,सत्यबादी , मेहनती , चनाखो , सचेत मानिसले कहिँ पनि दुख पाउदैन मलाई 1000% बिश्वास छ। कसैलाई सिधै हराउनु , असफल पार्नु वा तल पार्नु खोज्नु कहिलै हुन्न यो काम सत्यबादी वा सचेत मानिसको काम हैन, धन्यवाद

    • @diiliipraii
      @diiliipraii 3 роки тому +5

      there was no Hindu caste system and Sati and Dowry system when Kirat was rulers.
      All these Hindu cultures came into Nepal with the arrival of the Licchavis in power after they defeated the Kirat.

    • @limbuvumika5904
      @limbuvumika5904 2 роки тому

      @@diiliipraii
      Right lichchhabi sangai. Cacsian. Branan. Haru. Ayeko ra. Sangai. Milera. Rajya chalayeka dekhinxa.
      Malla kal ma. Upadaya vanne braman. Le. Ghat gareko. Pani itihash xa.! Tesaile ta vagauda braman jata gayo. Tetai barbaard ra. Khattum banauxa vanne. Ukhan xa.!

  • @mohanphuyal2715
    @mohanphuyal2715 2 роки тому

    निकै सुन्दर प्रस्तुती ।

  • @shankarraj7057
    @shankarraj7057 3 роки тому +14

    आज आएर थाहा भो नेपाल एक सतिले सरापेको देश बनेर । सारै राम्रो स्वर अनि मिठो इतिहास ।

  • @darshanneupane5948
    @darshanneupane5948 3 роки тому +2

    धेरै राम्रो जानकारी !! Thank you so much !!

  • @yamnathgaudel3436
    @yamnathgaudel3436 3 роки тому +4

    Kati ramro bislesan. Thanks for information

  • @thakurprasadtimalsena1025
    @thakurprasadtimalsena1025 3 роки тому

    इतिहासको विद्यार्थीको नाताले धन्यबाद राम्रो प्रस्तुति साथै जानकारीको लागि।म पनि विगतको जानकारी राख्न उत्तसुख हुन्छ र सुन्छु

  • @kedargyawali4961
    @kedargyawali4961 2 роки тому

    राम्रो लाग्यो।

  • @sagarpariyar6332
    @sagarpariyar6332 3 роки тому +5

    Dherai ramro sanga bujaunu vaykoma dherai dherai dhaneybadha 🙏🙏

  • @saruthapa4862
    @saruthapa4862 2 роки тому

    सुन्दर प्रस्तुति... अनि voice 👍️👍️🙏

  • @nawarajhatuwal801
    @nawarajhatuwal801 Рік тому +7

    अहिले रबि लामिछानेलाई यस्तै गरेका छन देश को भलोचाहने लाई धन्यबाद

    • @sjnmhn
      @sjnmhn Рік тому

      Sati le sarapeko desh ma yestai ho

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Рік тому

    कस्तो मन छुने अमर पाना अमर पुर्खा

  • @shresthalaxmidevi
    @shresthalaxmidevi Рік тому +2

    यो दत्यकथा को परिभाषा
    प्रष्ट पारिदिनुभयो नमन हजुर लाई🌹

  • @dharmodthakur5550
    @dharmodthakur5550 3 роки тому

    धेरै राम्रो जानकारी , जानकारी को लागि धेरै धेरै धन्यवाद ...!!!

  • @गितादेबिसन्जेल-ड2र

    सत्ययुग देखि नै राम्रो मान्छेलाइ सिध्याउने चलन रेछ अनि कलियुग मा के राम्रो हुन्थ्यो

  • @shankardhakal7944
    @shankardhakal7944 3 роки тому

    इतिहास सुन्दा एकदम राम्रो लाग्यो धन्यवाद हजुर लाई

  • @dhurbak.c.3640
    @dhurbak.c.3640 3 роки тому +37

    Very excellent and good presentation with fact based historical events of Nepal.

  • @basantalama8642
    @basantalama8642 3 роки тому

    कति सरल तरिकाले गहिरो कुरा हरु बुझाउनु भयो धन्यवाद

  • @roshanbasnet9725
    @roshanbasnet9725 3 роки тому +14

    Wowwww ❤️💖 sir 🙏 what a way to tell the truth with beautiful voice

  • @jayanandparamhansa9263
    @jayanandparamhansa9263 2 роки тому

    धेरै धेरै धन्यवाद

  • @gangadevibhandari797
    @gangadevibhandari797 2 роки тому +2

    सतिले सरापेकाे देश भन्ने पुर्ख्यउलि बयान जान कारि दिनुभयकाेमा धेरै धेरै धन्यवाद

  • @gopalnepal6390
    @gopalnepal6390 2 роки тому

    हजुर खुसी लाग्यो धेरै धेरै धन्य्वाद

  • @omgurung9972
    @omgurung9972 2 роки тому +21

    Very fluent in Nepalese history and excellent presentation skills, This script has certainly provided me a valuable lesson about the history of Nepal and the relevant topics👍
    Many thanks for your input 🙏

    • @tarachandrabhujel6319
      @tarachandrabhujel6319 Рік тому

      इन्डियन आर्यहिन्दु ब्राह्मण बादिलाई सराप्न पर्नी थियो !!!!! सराप्न पनि गल्ती भयो ।।। सिधा साधा नेपाली जनजाती बहुभासी मुलबासी भुमिपुत्र बसेका ठाउलाइ सरापेर नेपाल देशले दुख पायको हो भन्नू ।। यो फेरि अर्को कुटनिती थियो ।। यो धुर्त बेइमान शोषक सामन्ती आर्य इन्डिय हिन्दु ब्राह्मण जातिलाइ असल नेपाली भुमिपुत्र जनजातीहरुले बिस्वास नगर्ननै राम्रो हुन्छ ।।

  • @agrajlamsal2907
    @agrajlamsal2907 2 роки тому

    राम्रो प्रस्तुति इतिहासको कथा सुन्नै पर्ने

  • @seanvajra3817
    @seanvajra3817 3 роки тому +141

    Thank you so much for this very important history , it also reflects all our Tibetan newari’s
    At that time all the Nepali traders who were in Lhasa are newar’s of Kathmandu , my late grandfather sukha lal tuladhar, was a very reknown trader in Lhasa, he used to have a very big store in Lhasa , married to Tibetan women my grand mother , and after Chinese occupation to Tibetan in 1959 my grand father and all other Newari trader came back to kantipur , I am the 4th generation of that legecy .

    • @sabijsoti8169
      @sabijsoti8169 3 роки тому +4

      U are Nepali
      And Nepal is proud to have u

    • @lordbuddhatharu3731
      @lordbuddhatharu3731 3 роки тому +6

      @sean vajra did you know some newars are Kiratis.
      Even Nepali scholars have said this.
      Dr. Jagman Gurung in an interview has explained that Jyapus are Kiratis.
      Bishwa Bhakta Dulal also has given the reason and explained that Jyapus are Kiratis.
      Many Jyapus communities regard King Yalamber as their Great Grandfather. This shows they are Kiratis who stayed behind in the Kathmandu valley when other Kiratis resettled outside Kathmandu after Licchavis defeated the Kirat dynasty.
      Who are these Kiratis who stayed behind in the Kathmandu valley?
      Well, they are known as Jyapus today.
      Jyapus communities include the people like the Maharjan, the Dangol, the Singh, the Suwal, the Prajapati, the Tandukar, the Byanjankar, the Gopali, and the Balami living in the Kathmandu valley.
      Historians have said that these are the Kiratis who were left behind when Kiratis resettled in other parts of Nepal after the Licchavis came to power.
      Journal of Newar studies (Newah Vijnana) also states that among the Newar people, Jyapus are Kiratis who were left behind in the Kathmandu valley. Mali, Maharjan, Dangol, Awale, Suwal, Duwal, Singh, Prajapatis are some of the Jyapus who are identified to be the descendants of the Kirat dynasty. A person who is interested in Nepal's ancient history and the Newar should read the Journal of Newar studies (Newah Vijnana).
      Kiratis have been separated into many small communities after the Licchavis defeated the Kirat dynasty in 300 AD. When the majority of Kiratis started moving out of the Kathmandu valley, it is easily understood that the separation of Kiratis started.
      Some Kiratis took different routes and settled in different regions. And there are some Kiratis who opted to stay behind in the Kathmandu valley or were left behind. Today they are known as Jyapus.

    • @rischhainarai4986
      @rischhainarai4986 2 роки тому +2

      ramro laggyo sir

    • @o_obunny8886
      @o_obunny8886 2 роки тому

      @@lordbuddhatharu3731 today I read something like this in fb can u explain it

  • @kashamthapa329
    @kashamthapa329 3 роки тому +2

    सर तपाईको भ्वाईसमा धेरै मिठास छ अझ प्रगतिको कामना छ सर 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @MNGL901
    @MNGL901 3 роки тому +10

    सहि हो राम्रो काम गर्ने कसैको पनि राम्रो छैन खराब काम गर्ने मान्छे देश समाजमा का ठुला गन्ने मान्ने मा गनीन्छन ।

  • @moongolmotiram7443
    @moongolmotiram7443 3 роки тому

    Wow धेरै राम्रो hjr

  • @प्रकृति-प6ज
    @प्रकृति-प6ज 2 роки тому +23

    सति प्रथा को शुरुवात गर्ने गरेको मूर्ख हरु प्रति खेद छ। त्यस्ता हरु को सर्वनाश को लागि सबै मिली भगवान संग प्रार्थना गरौं।

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 2 роки тому +1

    अति उत्तम अति साचो लाग्यो आज पनि हामी नेपाली हरु ले इतिहास को जरिये येत्रो ज्ञान बुज्नु पाउँदा धेरै राम्रो लाग्यो र येस्लाइ जसरी प्रस्तुत गर्नु भयो एक दम सत्य काल्पनिक तत्व जोडेर बताउनु भयेको मा हजुर लाई धेरै धेर धन्याबाद छ ।

  • @tmsingh8422
    @tmsingh8422 3 роки тому +54

    Very interesting n emotional part of history. Thank u for sharing your historical knowledge .

  • @chandradhanrai2091
    @chandradhanrai2091 2 роки тому +1

    धन्यबाद छ हजुर।

  • @bibekrokka9563
    @bibekrokka9563 3 роки тому +17

    Superb sir.. thank you soo much for such a great work.. the one who know the history wins everything in every case..

  • @inderbhatt440
    @inderbhatt440 2 роки тому

    जानकारीको लागि धेरै धेरै धन्यबाद,

  • @mabindrab.k4683
    @mabindrab.k4683 3 роки тому +11

    Video राम्रो छ । सकेसम्म हिन्दी शब्द नमिसाइकन शुद्ध नेपाली भाषा मा बोलिदिनु होला।

    • @anilsinjalimagar3692
      @anilsinjalimagar3692 3 роки тому +3

      एकदम सहि भन्नुभयो

    • @omshiva3119
      @omshiva3119 3 роки тому +1

      Hindi word ta auta pani sunena ta

    • @vidyarizal3146
      @vidyarizal3146 3 роки тому

      Hindi ? kaha sunnu bho ? Alle ke janaucha ki content ma concentrate na gari aru kurra ma dhyan deye aja bolne nepali ke shudh Cha ta ? yo bole ko nepali 💯 shudh ho .

    • @krishnathapa5760
      @krishnathapa5760 3 роки тому

      हाे कत्तिले जानि नजानि अशुध
      बाक्के प्राेयाेग गरिरहेका पाहिन्छ

  • @DeepakRaj-oe4ib
    @DeepakRaj-oe4ib 3 роки тому

    अति सुन्दर तरिका ले भुझैदिनु भयो पुरै प्रमाण का साथ,,धन्यवाद 🙏

  • @mishantimsina6841
    @mishantimsina6841 3 роки тому +5

    यो आवाज धेरै पछि सुन्न पाए 😊

  • @ramprasadgyawali8104
    @ramprasadgyawali8104 2 роки тому

    राम्रो लाग्याे

  • @purnimagurung466
    @purnimagurung466 3 роки тому +26

    Thank you for sharing such important event

  • @Poudelnana
    @Poudelnana Рік тому

    वास्तविक कथन सुनेपछि बल्ल यो उखान अझै रोचक लाग्यो ❤❤

  • @jrmadan5563
    @jrmadan5563 2 роки тому +3

    I appreciate your hard work...thanks for great knowledge.

  • @subashpokhrel7521
    @subashpokhrel7521 2 роки тому

    धेरै मीठो आवाज। धेरै राम्रो प्रस्तुति

  • @pratikshakunwar2876
    @pratikshakunwar2876 3 роки тому +5

    धन्यवाद! धेरै राम्रो लाग्यो ❤️❤️

  • @binashrestha2566
    @binashrestha2566 2 роки тому

    धेरै धेरै राम्रो कुरा थाहा पाएम