देशले राजा महेन्द्र जस्तो राजा खोज्यो,राजा ज्ञानेन्द्र समयमै आउनुहुन्छ ।।सकुनीले देश सके_BikramPande
Вставка
- Опубліковано 8 вер 2024
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Basanta Bikram Pande
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
यो अन्तरवार्ता हेरेर आनन्द आयो माकसम। जय देश जय गुरु गोरखनाथ जय पशुपतिनाथ जय नरेश।
राजाभनेको राजै हो देशकोलागी मेरुदण्ड राजै हो
राजा महेन्द्र जस्ता लामो युगमा एकपटक पाईने कुरा - छिन छिनमा आंउंदैनन्। तर यिनीहरुले यसैगरि हेलचक्यांई गरेर जथाभाबी गरेमा त्यस्तै नेता ले कुन रुप लिएर यिनका भ्रष्ट र बिदेशीको दलाली लाई संधैभरी यिनलाई माफि दिएर सहेर नबस्ने र दुधको दुध पानीको पानी छुट्टिने दिन अब टाढा होला जस्तो लाग्दैन!!!
बिक्रम जिउको वचन पुरा होस् देश र जनताले राजा पाउन महेन्द्र पथ लागु होस् हजुरहरु दुबैमा नमन
यो कुरा ठिक हो। राजा महेन्द्रको आवस्यकता हो।
राम जन्मभुमी अयोध्यापुरी नेपालमानै छ।तेसैर रामको ससुराली नेपाल भन्ने शब्द इन्डिया को हो।
वाल्मीकि रामायण मा अयाेध्या कस्तो थियाे भनेर वर्णन गरिएकाे भुगाेल अहिले काे ईन्डिया काे अयाेध्या सँग कुनैपनि मैल्दैन भन्छन। त्याे वर्णन गरिएकाे भुगाेल ठाक्कै हाम्रो चितवन काे ठाेरि सँग मिल्छ भन्छन। हालकाे ईन्डियाकाे अयाेध्या हिन्दु र मुस्लिम लडाएर राज गर्ने अङ्ग्रेजले अस्त्रकाे रुपमा प्रयाेग गरेकाे हाे। divide and rule .
राजा ज्ञानेन्द्र र राजसंस्था नेपालको सान र सोैभाग्य हो समयमै सबैले बुझोैं।।
परैबिसवसछ।राजा। आउनुपर्छ। देश। को लागि। जनता।को। लागि
🇳🇵🇳🇵जय राजसंस्था ❤️❤️🙏🙏
Ho sahi ho mahendra jasto raja cbahieko xa
बिक्रम पाण्येको राजनीति बिश्लेषण देशका परिस्थिति अनुसार राम्रो छ
सहि हो
राजा त सबैलाई चाहिएको छ।राजा चाहिएको छ भनेर सडकमा आउने चाहिँ को?
Sahikura ho mitra🇳🇵🇳🇵🙏🙏❤️❤️🇳🇵🇳🇵
राजा बिनाको देश सक्यो जाग जनता जाग झोले प्रगतिले देश धरासाई भो
Well said really proud of you
राजा भनेको राजा नै होरैच राजा साझा नै बेस्ट
Hamro raja hamro desh pran vanda pyaro chh
Nepal ra Nepali ko jai hoss
Thanks to gust and Churo team
Jai Pashupati Nath
राजतन्त्र जिन्दावाद ❤❤
Sahi kura garnu vayo I need king ❤❤❤maro restyata ma raj sasta aabinna aanga ho❤
Panday ju Naman gardachu hajurko damdar vanaima satyatama aadharit xa hajur ana Nepal Ra uthan cha hai yakdam shahi bislesan garnu vayakoma thanku
Right interview Bikram ji
श्री५ महेन्द्र संङ्ग ठ्याक्कै मिल्ने मान्छे त यो देशमा एकजाना मात्रै हुनुहुन्छ श्री५ ज्ञानेन्द्र, त्यसैले वहाँ को कांधमा काँध मिलाएर अघिबढनु को विकल्प छैन।
जय नेपाल जय नरेश ❤❤❤
❤
La thik xa dai .Tara tapaigarule sametne manxe ra desh bikaska vision banauna tira laagnuhos. Ani rajalai ra raj sansthalai ground levelko kura
thaha pani xaina.Ek ta rajaka warapara manxeharu bikendrit ra atyanta swarthi xan.Sarai Dukhako kura euta xa ahile vandina paxi vanaula😢.All the best 🙏
युवाहरूलाई बिदेश पठाउछन कसले लखेटेर यिनलाई डाडा कटाउने
अब सबै जाना निस्कम घर घर बाट भरसटचारि र तसकर हरु को घर घर मा गएर थुतेर लखतन परेयो
राजा चाहिन्छ |
उमेश सर यिबाट केहि हुनेवाला छैन यी दानव हुन् खादा खादा यिनको पेट भरिदैन कति खान्छन् खाउन
गिरीबन्दु tee र भुटानइ शरणार्थी धमिजा यति होलिवाइन लाउडा यिसबै पचाउने गठ बन्दन हो ओलि भाउजुको
खै ऐले देशमा साच्चिकै बीर सडका केाहि देखियकेा थियन आज फेस बुकमा खतरा जुङ्गा भयकेा फेसबुकमा बिर देखियेा।ल आशा गरु के हेाला।
देशले पिथु राजा खोजेको हो राजा वली पिथिबीले खोजेको होलान्
🇳🇵🎵❤️🎵🇳🇵
Jasari mahuri ko queen bee binaa maahuri ko gola ko astitva hundaina tyasari nai king binaa Nepal ko astitva rahadaina. Tyahi bhayera "shreeman gambhir Nepali prachanda pratapi bhupati ... Jaya 🇳🇵
कहिले हो त तपाईंले भनेको जस्तै राजा बाहिर आउने? देशमा सबै युवा नागरिक रित्तिय पछि? राजाको पनि आफ्नो भुमिका होला नि!! खोपी भित्र बसेर मात्रै हुदैन होला! यस्तो विषम परिस्थितिमा राजा आफै नेतृत्वदायी भूमिकामा जनता संघ बाहिर आउनुपर्ने होइन र?
Nepal needs to rejuvenate itself as a Hindu Republic , the Capital of the Hindu World from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere that will compel India to withdraw voluntarily from its unholy occupation of the holy soil of Nepal .
The Hindu Republic of Vaishali existed prior to the birth of the Buddha . Hindu Republic is the first republic in the known history of the world .
Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu Throne due to his crime of the legalization of abortion in Nepal .
भगवन चाडै सुर्य उदावस
राजा ज्ञानेन्द्र को बुद्धि हुनेहो भने आफ्नो कुल खानदान मा पिता महेन्द्र र राजा पृथ्वीनारायण शाह को जस्तो प्रतिस्ठा पाउन कम्बोडिया को राजा नरोदम सिम्हानुक को अनुसरण मा जानुपर्छ।
ज्ञानेन्द्र साह बाट जब सम्म द ह का को खुलस्त हुदैन तब सम्म नेपाली जनता ले Accept गरलान र पाण्डे जी ? १०% को पनि Support छैन ? You Tube को Comments ले आऊलान र ?
hirdindra sha lai raja banau kina ki hirdindra 20 nagi saka hola t
Yo manxe ko junga chai hass uthdo 6
Rajaa hoina lee kuawan yoo jasto leader khojeko chha
यस्ता झरपाटे के सुन्नु....
तेरो पारसे र ज्ञानेन्द्र महेन्द्र जस्तै छ
Raja Gyanendra ley Raja Mahendra ko jasto deshdrohi party r 12 bhai media hru lai banned garera desh lai agaadi badhaauna chaahey kai ho tara bheda janta lai pachena party r neta hru nai man paryo r aaja yeo awastha ma desh pugyo
Raja Gyanendra ley Raja Mahendra ko jasto deshdrohi party r 12 bhai media hru lai pratibandha garera desh lai agaadi badhaauna chaahey kai ho tara bheda janta lai pachena party r neta hru nai man paryo r aaja yeo awastha ma desh pugyo
@@user-tg2cy3hi8y कुसको बनायर लिन्छ यिनिहरुले राजा
17000 jyan mara bhanda paras kati chokho. Paras bhaneko Nepal ko Kim jong ho.
Tarsera ho bidesi dalal haru ko bhasa ho kuse raja bhannu.....
तेरो प्रचण्ड माओ जस्तै छ होला है
यस्ता फन्तुसले राजा ल्याउनेरे बिचरा के नेपाली जनता तुलुतुलु हेरेर बस्ला राजा आउदा प्रतिकारमा आउछ जनता ।
Machikne aaijoooo
Kun janta machikne ta मात्र janta ho
Machikne kukur ko chauroooo utth machikne uttha hatiyar machikne
Kun janta pratikaar ma aauxa? Party ko jholey hru matrai t ho nii birodh garney
@@Fire10101 आदिवासी जनजाति,मधेसी,मुस्लिम, थारू र अन्य स्ममुदायका जनता सदकमा आउनेहो भने कसैको बाउको केहि चल्नेवाला छैन ।
Nepal needs to rejuvenate itself as a Hindu Republic , the Capital of the Hindu World from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere that will compel India to withdraw voluntarily from its unholy occupation of the holy soil of Nepal .
The Hindu Republic of Vaishali existed prior to the birth of the Buddha . Hindu Republic is the first republic in the known history of the world .
Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu Throne due to his crime of the legalization of abortion in Nepal .
परैबिसवसछ।राजा। आउनुपर्छ। देश। को लागि। जनता।को। लागि
ज्ञानेन्द्र साह बाट जब सम्म द ह का को खुलस्त हुदैन तब सम्म नेपाली जनता ले Accept गरलान र पाण्डे जी ? १०% को पनि Support छैन ? You Tube को Comments ले आऊलान र ?