अभिषेक जोशीको दमदार विश्लेषण : स्कोन कनेक्सन हिन्दु कि इसाईसँग ? गितामा उल्लेख कुरोको सत्यता के ?

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024

КОМЕНТАРІ • 26

  • @deepakmoon5615
    @deepakmoon5615 2 місяці тому +3

    सहि विश्लेषण
    🙏💖🙏

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 місяці тому +3

    अभिषेक जाेशीकाे यो विश्लेषण शतप्रतिशत सही छ।हिन्दुसमुदाय साह्रै अल्छी स्वार्थी र पाखण्डी नरहेको भए हिन्दु समुदायको यस्तो कहालीलाग्दो अवस्था कदापि हुने थिएन।हामीले अहिले पनि धर्मको नाममा जानीजानी हृदयतः कालनेमि हिरण्याक्ष , हिरण्य कशिपु अघासुर पूतना तृणावर्त बकासुर तथा पाैण्ड्रकलाई पूजा गर्ने गरेको त यथार्थ हो नि!हामीले यस्तो मुखमा राम राम! बगलीमा छुरा !गर्दासम्म यो समस्या झन् झन् बढ्दै जानेछ ।

  • @jayaramgiri2551
    @jayaramgiri2551 2 місяці тому +9

    अविसेक जि बउन हरु ले कृषियन धर्म मा पनि पास्तरमा जागीर पाइन्छ भन्ने लोभ मा फसेको छन्

  • @ramashankarmahato
    @ramashankarmahato 2 місяці тому +1

    हजुरको कुरा 100%सत्य हो।
    हरे राम हरे राम राम राम हरे हरे।
    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। ।🌼❤️🙏🌷💐🌸💖🌹🍄🌺🌻🥀🇳🇵💕

  • @TilumayaRai
    @TilumayaRai 2 місяці тому

    चुरो कुरो बहसका मिडिया ज्यु र सबै नेपालीदाजुभाइ दिदी बहिनीहरु नेपालमा भगवान भन्ने शब्दमा हामी सारै अल्मलेउ, चुरो कुरो केहो भने संसारमा मानिस एउटै हो,फरक केहि छैन रगत एउटै हो, तेसैले भगवान एउटै हुन्छन्, भगवान बिभिन्न नाम हुंदैन, तेसैले बाइबलले हाम्रो प्रभु येशू ख्रीष्ट को बिषयमा गबाइ दिएको छ,त कसरी प्रभु येशू ख्रीष्ट परम परमेश्वर हुनुभयो भन्ने कुरामा उहाँले मानिसलाई आफ्नै स्वरुपमा,आफ्नै प्रति रुपमा, मानिसलाई बनाउनु भयो र नर र नारी नै गरि उहाँले मानिसलाई बनाउनु भयो, भनिएको छ र बनाउनु भएको अर्थातमा भुमिका माटो बाट शरिर बनाउनु भयो र नाकमा जिवनको सास फुकि दिनु भयो र मानिस जिबजत प्राणी भए, भनिएको अर्थातमा हाम्रो आत्माको पिता प्रभु येशू हो भन्दा फरक पर्दैन र हाम्रो शारीरिक पिता भौतिक पिता हुन्। यसरी बुझ्दा प्रतिलिपि संगै वास्तबिक छ।

  • @surajgurung4797
    @surajgurung4797 2 місяці тому

    You're the 1 brave person in Nepal .. jasle sidai paschima ko birod garna akchaa

  • @Kushallama293
    @Kushallama293 2 місяці тому

    अतनतय सशि सर प्रभु र पर्मेस्वर कसरी बाईबल्मा पुगे यो 100% शहि🙏🌹🌹🌹

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 2 місяці тому

    प्रभू भनेको शब्दको अर्थ ठेट् नेपाली मालिक् हो।

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 2 місяці тому

    वेद सत्य हाे तर पुराणमा संका छ।

  • @baluthapa5138
    @baluthapa5138 2 місяці тому +1

    सही कुरा अभिषेक ज्यु अाफ्नाे बारीमा बार नलाउने अनि अरुकाे डिगालाइ सराप्ने।हिन्दु धर्ममा धेरै लाेभी बाहुनहरुकाे बिगबिगी भाे। त्यत्राे पशुपतिनाथकाे काेटीहाेम मा फलाक्ने गुरु त ठगी धन्दामा जेल सजाय भाेगेर अाएका रहेछन्।

  • @chandralama8061
    @chandralama8061 2 місяці тому

    सनातन धर्मलाई हिन्दु भनेर हाम्रो समाजमा एक किसिमको फाटो त ल्याईनै सक्यो👉सनातन शब्दले मात्रै हाम्रो अ-आफ्नो समाजमा परापूर्वकालदेखी मान्दै आएको धर्म सँस्कृतीमा सहिष्णुता पूर्वक एक भएर शान्तिपूर्ण जिवन जिउन सकिन्छ।

  • @laxxuniroula5051
    @laxxuniroula5051 2 місяці тому

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 місяці тому +1

    राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि 047 जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,046 पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 2 місяці тому

    कृष्ट र कृष्ण भन्नेकुरो उनले अन्तर्वार्ता मा प्रभुपादले छलफलको शिलशिलामा कृश्ट कृष्ण को चेलो बनाइयको छ।उमेश भाइलेपनी केटाकेटीझै कुरा नगर।
    इसाईहरुलेनै गीता अंश हालेर किताब बाँडेका छन।ईस्कोनले होइन।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 місяці тому

    धर्मरक्षाेपायाः
    उदीयमाना भुवि पूतना नवा
    अघस्तृणावर्तवकादयस्तथा।
    भाे! कालनेमिप्रमुखा उ पाैण्ड्रका
    जानन्ति मुग्धा जनता इमान् नहि।
    ।। १।।
    मन्यन्त एतान् खलु धर्मरक्षिणस्
    तेषां विरोधे यदि वक्ति सज्जनः।
    स धर्मघातीत्यनुभूयते जनैः
    सद्धर्मरक्षाेभयतः सुदुष्करा।
    ।।२।।
    न शक्यते वक्तुमताे बुधैस्तताे
    वार्तायिता वैदिकधर्म- पद्धतिः।
    अरक्षिते वैदिकधर्म- वर्त्मनि
    सनातनी मानवताशु नङ्क्ष्यति।
    ।। ३।।
    अस्मिन् कलाै नैव जनिष्यते हरिर्
    यस्तान् विहन्याद् स्वजनाभिरक्षया
    दत्वा सुबुद्धिं स्वजनेषु निश्चितं
    रक्षिष्यति स्वानिति मे दृढा मतिः
    ।।४।।
    यदस्ति तस्यावरणं शरीरे
    भेत्तव्यमस्माभिरताे हि शीघ्रम्।
    सर्वे भविष्यन्ति तताे s नुकूलाः
    सनातनी मानवता दृढा स्यात्।
    ।। ५।।
    अतः
    आचारनीतिः परिकल्पनीया
    तदर्थमेवाशु लगन्तु सन्तः।
    सा शास्त्रसिद्धान्त- पथानुगा स्यात्
    तत्संस्तुष्वेव भवेत् परीक्षा।
    ।।६।।
    स्वक्षेत्रधर्मव्यवसायकर्मसु
    चेयाः सदाचाररताः सुशिक्षिताः।
    योग्याग्रगण्याः सुपरीक्षणेन हि
    परीक्षकाः स्युर्बुधवर्यसम्मताः।
    ।।७।।
    आचारनिष्ठाय परीक्षिताय
    तं सर्वकाराे ह्यधिकारपत्रम् -
    दद्यात् ततः स्यात् खलु धर्मरक्षा
    धक्ष्यन्ति लाेकं नहि चेज् जगत् ते।
    ।।८।।
    संक्षिप्त भावार्थ
    अहिले नयाँ नयाँ पूतना तृणावर्त अघासुर वकासुर कालनेमि पाैण्ड्रकहरु उदाइरहेका छन् - जसलाई साेझा जनताले राम्ररी चिन्दैनन्। यी जनताले यिनलाई वैदिक धर्मका रक्षक गुरु वर्ग ठान्छन्।त्यसैले कुनै सज्जनले यिनको विरोध गरेमा उसलाई धर्मघाती ठान्छन् ।त्यसैले यिनलाई नाङ्गेझार पारेर समाजबाट लखेट्न सकिँदैन ।यसैले सनातनधर्मको रक्षा गर्न निकै मुश्किल भएको छ।
    तसर्थ धर्मको रक्षाका लागि बलियो आचारसंहिता बनाउनु पहिलो आवश्यकता हो ।साे अनुसार सरकारले सम्बद्ध विषयमा विशेष ज्ञान भएको सदाचारनिष्ठ सज्जन वर्गले मात्रै सार्वजनिक यज्ञ गराउन पाउने अधिकारपत्र दिने कानुनी व्यवस्था तत्काल गर्नुपर्छ ।अन्यथा उनले सनातन धर्मलाई ध्वस्त पार्नेछन्।अतः जाग! जनता! जाग!

  • @nirmalabista5692
    @nirmalabista5692 2 місяці тому

    हो... साच्चैनै, पहिले त,आफुले आफुलाइ चिन्न जरुरी छ, ढिलो भै सक्यो नबुझेजस्तो गरि, हामी हिन्दु हिन्दुमा फाटो ल्याउलान् है

  • @jitendrathapa1845
    @jitendrathapa1845 2 місяці тому

    जसरी कुनै पनि वस्तु बन्नको लागि electon ,proton ,neuton चहिन्छ त्यसै गरी ब्रामान्ड बन्नको लागि पनि धार्मिक मान्छेले तिन वटा देबता लाई मानेका हुन ।पूर्ण हुनको लागि सबै चाहिन्छ

  • @sandimanasku3744
    @sandimanasku3744 2 місяці тому

    स्कोन मॉत्रै हैन्...
    सत्य सॉई, रॉधे रॉधे, ऊं शॉन्ती, प्रणॉमी लगॉयतका पंन्थहरुको नॉममा सनातनी हिन्दुमा फुट गराएर ..
    अरु नयॉ ऑयतीत पन्थहरु बिस्तार र राज गराउन दुरुपयोग हुन सक्छ

  • @ajaymuktan162
    @ajaymuktan162 2 місяці тому +1

    Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃

  • @sushilabhandaribhandari197
    @sushilabhandaribhandari197 2 місяці тому

    ओम शांति सेतो बस्त्र लगाउने चै को होलान्

  • @RenuRinku-g7i
    @RenuRinku-g7i 2 місяці тому

    Reateated eposide ho?

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 2 місяці тому

    यो विडियो सामग्रीलाई काटेर धर्मको कर्मकाण्डको विषयलाई short video tiktok फेसबुक युट्युब जस्ता सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरी सार्वजनिक गर्नु पर्ने हुन्छ धार्मिक जनचेतना अभिवृद्धि गराउन...
    नेपाल वैदिक सत्य सनातन हिन्दु धर्मको भूमि हो धर्मको खिचलो अपहेलना ग्लानि गर्ने भूमि होइन ए मूर्ख हो किन आफ्नो अस्तित्व र पुर्खाहरुलाई नर्कमा पुर्याउने दुस्साहस गर्दै छौ धर्म परीवर्तन गरेर...
    आफ्नो मौलीक धर्म संस्कृति परम्परा बिर्सेर अरुको कटपुतली बन्न किन लालाहित छौ तुच्छ मनस्थितिले या कुनै प्रलोभनमा परेर...😡

  • @Fire10101
    @Fire10101 2 місяці тому +1

    Paschima desh ko laagi Jesus Christ bhanera artha lagaayo rey thik xa tara Nepal ma chaahi kina Jesus Christ ko prachaar Bhagwat Geeta lai todmarod garera garya? Nepal ma Bhagwaan Krishna lai Bhagwaan Bishnu ko aathau awataar bhanera kina lekhena?

    • @Fire10101
      @Fire10101 2 місяці тому

      @prakashkumar-pp7kp iskcon hindu ko bhesh ma christian missionaries ho. Yini hru ley dharmik grantha hru ko biparit gayera bhram phailaai rahey ka xan