अशोक सिग्देल प्रधानसेनापति हुनै सक्तैनन्,नेपाली सेना बर्बाद पार्न खतरनाक मिलेमतो भएको आरोप_Yubaraj

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    #prachanda
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Yubaraj Safal
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

КОМЕНТАРІ • 32

  • @santoshbartaula1230
    @santoshbartaula1230 2 місяці тому +11

    मलाई चै यी व्यक्तित्व ठिक लाग्छ । खरो बोल्छन् तर सत्य बोल्छन् ।

  • @dilipghising1015
    @dilipghising1015 2 місяці тому +4

    याे मान्छे पत्रकार हाेईन पत्रुकार रहेछ युबराजजी सहि हुनुहन्छ

  • @ganeshbikramthapa9890
    @ganeshbikramthapa9890 2 місяці тому

    Dherai dherai right answer safal jee.

  • @RajadaGhartimagar
    @RajadaGhartimagar 2 місяці тому

  • @KalyanDThapa
    @KalyanDThapa 2 місяці тому +1

    चुरो कुरो,खरो, पिरो ,टर्व छ।दूध लाई दूध पानी भनेर बिग्रेको फाटेको लाई छानेर जनता मा राख्ने ल्याकत छ।

  • @surendrakc5941
    @surendrakc5941 2 місяці тому +1

    Age is not main thing.One's ability ,skill,education etc is major thing.Bhakti Thapa 70 years commanded and fought in Nepal Army.

  • @user-bl8nk4qf5h
    @user-bl8nk4qf5h 2 місяці тому +6

    युवाराज सफललाइ नचिन्ने मान्छे , मान्छे नै होइनन।

  • @AbKarki-if7wr
    @AbKarki-if7wr 2 місяці тому

    कुन तत्व खेल्दै छ नेपाली सेना सजग रहन अावश्येक छ

  • @वैकुण्ठनाथपाैडेल

    पहिला नवुझ्दा माण्छे ज्यू ज्यानकाे बाजि लगाएर पनि सहिका पक्षमा विद्राेहमा उत्रीए वास्थवमा उनी सहि रमेछन र

  • @surajsilwal640
    @surajsilwal640 2 місяці тому

    भिडले चिन्न नसकेको बेक्ति।उनी राष्ट र जनताको पक्षमा प्रमाण र नजिरकै आधारमा बोली रहेका छन।तर जनताले उनको रुप स्वर र अवस्था हेरेर मुल्याङ्कन गर्छन।अनि एहि जनता देशद्रोहि हरुको पक्षमा लाग्छन।एकदिन समयलेपनि पछुताउनु पर्नेछ।

  • @prempun7907
    @prempun7907 2 місяці тому

    Well done saafalji 1 lakh vanda dherai lai mudda thoknus.

  • @haribhattarai8063
    @haribhattarai8063 2 місяці тому +2

    उमेश सर, कृपया संयम र
    मर्यादाको निर्वाह रहोस् है !

  • @laxmankhanal6686
    @laxmankhanal6686 2 місяці тому +3

    कृपया उमेश सर यो सेना मा चलखेल र दरबार हत्याकाण्ड बिच धेरै सम्बन्ध छ अर्जुन ग्यावली जि लाई बोलाउनुहोस न

  • @Fire10101
    @Fire10101 2 місяці тому +1

    Yubraj Safal jiu 100% right

  • @MeridienHotel-k6k
    @MeridienHotel-k6k 2 місяці тому

    सफल जी १००% राइट कुरा गर्नुहुन्छ।

  • @bungdebaitado
    @bungdebaitado 2 місяці тому +2

    के अशोक सिग्देलले चिनमा तालिम गर्नु उहाको अयोग्यता हो ? चिनमा तालिम गरेकाले पश्चिमा र भारतिय खेमाले लखेटी रहेको बेला को आयो अर्को आतंककारी यो ? यसैलाई बनाउ नत चिफ

  • @BishnuBaral-ys7rk
    @BishnuBaral-ys7rk 2 місяці тому +1

    Yo Manxe Pahila Chai Thik Lagdaina Thiyo aile aaera Bujhdai Jada Chai Manxe Thik lagna thalo Manxe Satya kura Gardo Raixa Hami le Nabujheko Raixa

  • @MeridienHotel-k6k
    @MeridienHotel-k6k 2 місяці тому

    यो भन्दा अगाडि माओवादीबाट गएको सेनामा जर्नेल बनाएको म्याद थपेको त्यतिबेला चाहिँ किन चाहिँ नबोलेको है कलौटे

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 місяці тому

    Yhaoa. Yhaoa 1Nofata yesthoa phatra. Yeshoathoa niche. Niche .
    Yuba. Phatrakara. Ju.
    Khuttha. Khuttha. Khuttha PAISO. PAISO. PAISO .PAISO. Khuttha

  • @haribhattarai8063
    @haribhattarai8063 2 місяці тому +1

    उमेश सा’ब अतिथिसॅग कलह नगरौं न ! विनयमा पनि संवाद होला नि !
    फेरि उहॅा त वकील , सम्मान त दिनैपर्छ नि !

  • @deorajghalley6099
    @deorajghalley6099 2 місяці тому

    For making label, need to call the father. G bob.

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju1043 2 місяці тому +1

    Ho yauta dam.bhayako Ra nedar Manchester ho m manchu

  • @proequipments7210
    @proequipments7210 2 місяці тому

    Neta ko nee umer myad hunuparyo...etro desh lai yogdan garney sena ko 80 years samma dim.. khatey neta chahi sandhai desh chalauney

  • @GovindaBhandari-ho2qo
    @GovindaBhandari-ho2qo 2 місяці тому

    Umesh vai aba Hjr le kohi paunu vayena aba yo Pagal jantu lai Interview lina lagnu vayo

  • @tulsaru535
    @tulsaru535 2 місяці тому +1

    नेपाली सेना लाई बिभादित पार्नु को मुख्य उदेश्य नेपाली सेना लाई सिध्याउने र माओवादी को पाल्तु भतुवा लाई सेनापती बनाउने र सत्ता कब्जा गर्ने माओवादी दलाल पार्टीको उदेश्य हो