जिवी राई पक्राउको तयारी,धरापमा रवी ।। ओलीले प्रचण्डको दापको खुकुरीले प्रचण्ड ढाले,अवस्था डरलाग्दो ।।

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Rita Khanal
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

КОМЕНТАРІ • 14

  • @vijaykhadka576
    @vijaykhadka576 2 місяці тому +4

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 місяці тому +3

    दुबै जना लाई नमस्कार 🎉 राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता प्राडा बौँदिक बर्ग, धार्मिक, न्याय, सबैमा, सयमा नब्बे, त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ, र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 місяці тому +1

    Rita jee😅😅😅😅😅😅😅

  • @ramkandel7671
    @ramkandel7671 2 місяці тому +1

    जिबी राईलाई जसले लुकायो त्यसैले समात्छ। कोईरी केस पनि यस्तै हो।

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p 2 місяці тому +1

    एउटा कुरा त जायज हो किन कि परिक्षा मा नेपालको प्रधानमन्त्री को भनेर प्रश्न आको हुन्छ र उनिहरुले लेखेका हुन्छन पुष्प कमल दाहाल प्रचण्ड अनि शिक्षक ले कापी जाच्दा शेर बहादुर देउवा अनि त्यो शिक्षक सोच्न बाध्य हुन्छ सहि के हो ?

  • @muktinathpaudel183
    @muktinathpaudel183 2 місяці тому +2

    तपाँई ले आडदिएहुन्थ्यो नी त.

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 2 місяці тому

    Janata kai kura ayapachhi ta janamat garney ho bhabhane balen ra raja sit dherai hola ki

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 2 місяці тому

    Rita bahini jiu sadhai Janata ko kura matrai gare Ra bhayana aba balen group ma Sri Lanka banauney bhasa bolnuparney din dhilai hudai gaisakyo ki

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 місяці тому

    जिबी राई, जिबी राई ?
    कती जिबी राईको चर्चा ?
    अरू सहकारी ठगहरूपनि त होलान ?
    आज सम्म पक्राउ पर्न नसकेको जिबी राईलाई अव त सजिलै पक्राउ गर्लान किनकी दुई तिहाइको सरकार त powerful होलानी, हैन र ?

  • @bijaykumardhami
    @bijaykumardhami 2 місяці тому

    Rita khanal ko kam xaina

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 2 місяці тому

    Mcc matayar swarnim ko jhole rsp ko kati kura garcha ho ghanta bajayera hoait