आमाको आँशु र जनताको रगत मासु खाने अन्तिम भोज हो असंवैधानिक राष्ट्रिय परिचयपत्र ।। बहिष्कार गरौं !

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024

КОМЕНТАРІ • 93

  • @lalusubedi1484
    @lalusubedi1484 2 місяці тому +15

    यो रास्टिय परिचयपत्र देशको हितमा छैन तैभएर बहिष्कार गरौ।

  • @dadhithapa1555
    @dadhithapa1555 2 місяці тому +13

    राष्टिय परिचयपत्र को बारेमा सहि बात आयो।नया नेपाल बनाउने ,नयां संविधान बनाउने ईत्यादि बहानामा नेपाल सक्काउने परिपंच गरिआईएको छन फटाहा नेपाली नेताहरुले।

  • @RudharaBadhur
    @RudharaBadhur 2 місяці тому +14

    यो राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्छ

  • @gopalthapa1865
    @gopalthapa1865 2 місяці тому +9

    👉️राष्ट्रिय परिचय पत्र नभै अराष्ट्रीय परिचत पत्र हो। कठपुतलीहरु खरानि हुने गौडो हो यो अराष्ट्रीय परिचय पत्र ।👈️प्रचन्डले कुनै न कुनै रुपको फासिम फस्नै पर्छ।🎉गैडाको तस्बिर राखेर तयार गरिएको परिचय पत्र सबैले सिह दरवारको गेटमा लगेर जलाउनुपर्छ।🇳🇵🇳🇵🇳🇵जय होस राउत सर !♥️♥️♥️

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 місяці тому +9

    मात्रिदास सहित सबै टिमको सरहरुलाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉

  • @bishnumayapokhrel3772
    @bishnumayapokhrel3772 2 місяці тому +6

    नागरिकता हुदाहुदै यो राष्ट्रिय परिचयपत्र नामको बखेडा निकालेर राष्ट्र को दोहन गर्न खोजेका छन् यसलाई तुरुन्तै खारेज गर्न पहल गरौ ।

  • @dilipkumargurung
    @dilipkumargurung 2 місяці тому +8

    वहाँको भनाइ लाई बारम्बार मिडियामा ल्याएर जन चेतना फैल्याउनु पर्यो ।

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 2 місяці тому +9

    तपाईहरुले परिचयपत्र खारेज होस भनी हालेको निबेदन केटाकेटी आए गुलेलि खेलाए गए जस्तोभएछ।टेरेनन अर्को मुद्धा हाल्नु परो।

  • @dilipkumargurung
    @dilipkumargurung 2 місяці тому +5

    यसलाई खारेज गरौं हजुरको नाम सुनौलो अक्षर ले इतिहास लेखिने छ ।

  • @khukurinationx648
    @khukurinationx648 2 місяці тому +1

    याे अराष्ट्रिय परिचय पत्र खारेज गर्नै पर्छ।।।। याे कसैले नबनाअाैं।।।

  • @haribhattarai8063
    @haribhattarai8063 2 місяці тому +10

    शासक वर्ग नेपाललाई
    किन अप्ठेरोमा पार्दै छ ?

  • @danmagar1680
    @danmagar1680 Місяць тому

    यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ

  • @sunitaad4648
    @sunitaad4648 2 місяці тому +7

    Hajur Lai kotikoti naman.

  • @amarbahadurgurung5623
    @amarbahadurgurung5623 2 місяці тому +3

    Jay matrices jyu dhanda ho

  • @tlokTha
    @tlokTha 2 місяці тому +1

    रास्त्रीय परिचय पत्र खारेज हुनु पर्छ।

  • @anantaduwadi8682
    @anantaduwadi8682 2 місяці тому +3

    यो सबै जनजनमा नयालय र गृहको पतरको कपि सारबजनिक गरिदिनुहोस सर।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 місяці тому +2

    नमन गर्दछु हजुर।
    नेपाल राष्ट्रको जय जय होस्।
    नेपाल राष्ट्रको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @shivaniroula8770
    @shivaniroula8770 2 місяці тому +2

    रामेश्वर दाइको भनाइ १००%शहि छ

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 місяці тому +7

    World bank लाइ नेपाल बाट out गर्ने दिन आयो , १६ अर्ब ऋण दिएर संविधान बिपरीत भएको राष्ट्रिय परिचय पत्र बनाउन किन ऋण दिएको?? खारेज गर्न दबाव दिउँ ।

  • @keshabgautam4553
    @keshabgautam4553 2 місяці тому +3

    Ma pani banaudina. Jaya desh jaya naresh.

  • @bishnugautam3082
    @bishnugautam3082 2 місяці тому +1

    यो राश्टृय परिचय पत्र देश र जनताकोलागी अहित कारी छ यसलाइ खारेज गर्नुपर्छ।

  • @LekhbahadurNeupane-dt8tb
    @LekhbahadurNeupane-dt8tb 2 місяці тому +3

    Tapai lai dherai dhanybad chha

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 2 місяці тому +5

    हरेक काम गर्नु पर्दा राष्ट्रियपरिचय पत्र अनिबार्य गराएको छ।नबनाएर केगरौ?जस्तै बृद्धभात्ता,पेन्सन आदि

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 2 місяці тому +5

    चोर का डफेदार हरु राज्य सत्तामा हाविभएका वेला संविधान अनुसार कसरी चल्छ।यि लुटेरा हरुको लुटलाई देखाउनु हुने विद्वान धन्यवाद का पात्र हुनुहुन्छ ।ॐ न म म ॐ।

  • @Ramprasadguragain-i9w
    @Ramprasadguragain-i9w 2 місяці тому +3

    Matri dasji Naman gardachu yakdam shahi vanai rakhanu byekoma thanku yo parichya Patra banaune Nepal des shaken melo ho ho nepalko chetavaya

  • @yamsherchan6898
    @yamsherchan6898 2 місяці тому +1

    राष्ट्रिय परिचयपत्रले बिदेशीलाई रास्ट्रको मुख्य पद दिनुको लागी हो

  • @jyotigurung269
    @jyotigurung269 2 місяці тому +2

    Dherai ramro antarwarta KO lagi Marti dasji sir lai atmai bata Naman gardaxu, feri paxi arko yestai gyan mulak bisay sambandi apekcha rakhdaxu.🙏🙏

  • @binodkarki2497
    @binodkarki2497 2 місяці тому +3

    लुटेरा अपराधी हरुको काज कृया गरौ रास्टिय जनवार लाइनै समाप्त पार्नेगरी बनाएको त्यो टालो च्यातौ एक्लै लडेर हुन्न एउटा दरो जमाद तयार गरेर इन्को घाँटी काट्ने अभियानमा लागौ । अति भो ।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 2 місяці тому +1

    यो राष्ट्रिय परिचयपत्र परिचालन गर्नू भनेको देश र जनतालाई पाखा लगाएर विदेशी हरूको इशारामा हाम्रो देश र जनताको उठिबास लगाउने ठूलो षड्यन्त्रको खेल भै रहेको हुनाले हामी सम्पूर्ण नेपालीहरूले यो परिचय पत्र लाइ गर्हण गर्ने पटक्कै नगरौं हैं,यस्मा यि देश दोर्हिहरूको लैलैमा न लागौं हैं । सधन्यवाद ।।

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 2 місяці тому +3

    हाम्रो राष्ट्रियतामाथि बिस्तारै बिस्तारै प्रहार गर्न थालियो। पहिलो प्रहार बोर्डिङ स्कुलबाट घुमायो। english बोल्नेलाई इज्जत दिन थालियो र न इङ्ग्लिसमा जान्ने भयो न नेपालीमा अनि बर्बादतिर लाग्यो बिस्तारै बिस्तारै जन्मदिनहरू बर्थडे मनाउन थालियो यसलाई अनिवार्य जस्तै बनाइयो। र यसलाई व्यावसायिक बनाइयो। अनि हाम्रा गाउँघरका खेतीहरू बाझो राखेर विदेशिन बाध्य बनाइयो। तराईका कृषि योग्य जमिनहरूलाई प्लटिङ गरेर खण्डीकरण गरियो। आज आएर राष्ट्रिय परिचयपत्रमा नेपालीको सदियौंदेखिको संस्कारलाई हाम्रा दिदीबहिनी आमाहरूलाई विधुवा जस्तै बनाएर टोपी झिक्न लगाएर बाउ मरेको स्थितिमा पुर्‍याएर परिचयपत्र वितरण गरियो। सबै कुरा हुँदा पनि नेपालीले सहेरै बसिरहे सबै देशको पास्टर नेताहरूले गर्दा हो। कुनै राज्यलाई सक्नलाई बन्दुकले हान्नु पर्दैन उसको धर्म संस्कृति कल्चरिति रिवाजमाथि प्रहार गरियो भने पुग्छ। गद्दार त हामी नेपाली जनता हौँ। जनता जहिलेसम्म सचेत हुँदैन यस्तै भइरहन्छ। गणतन्त्रले दिएको उपहार पनि यस्तै हो।

  • @मसानेकेटो
    @मसानेकेटो 2 місяці тому +3

    जय देश जय नरेश !!

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 місяці тому +1

    Jay hos Churo kuro Patrakar jyu !!
    Jay hos Rameshwor Raut Matri Das jyu !!
    Matri Das jyu lai 100% support garnu parne samay aayeko dekhinchha.
    Nepal ko kanun sambidhan lai sabai le palana garnu parda chha.
    Sarbochha adalat le Rastriya parichhaya Patra lai badar garema Janata lai dukha kasta matra hune dekhinchha. Janata yek bhayera Nepal jogau.
    Nepal ko setting rajniti lai sachet Janata milera hatau.
    Jay Nepal aama.

  • @ramashankarmahato
    @ramashankarmahato 2 місяці тому +2

    जय नेपाल जय नरेश ❤❤

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 2 місяці тому +5

    अदालतको आदेश के छ?यिनिहरु त्यो आदेश मान्दैनन।के गर्ने?

  • @keshavgaire2535
    @keshavgaire2535 2 місяці тому

    हार्दिक नमन छ मात्रीदास ज्यु लाई , विशेष धन्यवाद पत्रकार महोदयमा पनि !

  • @himpun2082
    @himpun2082 2 місяці тому +3

    Very good

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 2 місяці тому

    💯% Kharej hunu parxa 👍👍👍👍

  • @dibakarpant3390
    @dibakarpant3390 2 місяці тому

    Great and praisworthy service of true son of Nepal ! Naman to Matridas jee ! Jay Hos !

  • @renukapradhan6025
    @renukapradhan6025 2 місяці тому

    Hàjur ko kura 100% sahi ho .mero pane purna samarthan 6 .

  • @gokulkhadka4700
    @gokulkhadka4700 2 місяці тому +4

    Hajurlai pasupatinathle rakxa garnu hunxa.123 yo cancelled hununai parxa.

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 місяці тому +6

    Rastraghati kaam ko birodh garau

  • @samarkham3375
    @samarkham3375 2 місяці тому +1

    कतिवटा प्रमाण बोकेर हिड्ने हो,
    १. नागरिकता
    २. स्मार्ट लाईसेन्स
    ३. मतदाता पत्र
    ४. पास्पोर्ट
    ५. ब्लु बुक
    ६. कम्तिमा २ वटा ATM कार्ड
    ७. बिद्यार्थि भए कार्ड, कामकाजि भए अफिस कार्ड
    ८. अब यो रास्टृय परिचय पत्र
    नागरिकतालाई अब नयाको लागि डिजिटलाईज गरे भैगो नि, नया फन्डा किन? स्मार्ट लाईन्सन्सले हावा खाईराछ। कत्मचारिलाई अरबको प्रोजेक्टमा करोडको कमिसन आए भैगो, नागरिकको करको बाल मत्लब😢

  • @lalusharma620
    @lalusharma620 2 місяці тому

    Jay 🙏 Jay gorakhnath baba 🙏🙏🙏🙏🙏

  • @doctorgaming4268
    @doctorgaming4268 2 місяці тому +2

    उसले पाहिनै बनाइ साक्यो

  • @SurprisedFlowerGarden-jx7in
    @SurprisedFlowerGarden-jx7in 2 місяці тому +2

    Dhàya bad hajr ramro vannu vo

  • @gyanpun4574
    @gyanpun4574 2 місяці тому

    Good luck sir

  • @digimongurung6165
    @digimongurung6165 2 місяці тому +1

    नेपाली बिबाहित नारीहरूको पहिचान शिरको शिदुर, गलाको मंगल शुत्र र पुरुषहरुको पाहिचान शिरको टोपी नै हटाएर यो कस्तो खालको परिचयपत्र हो???

  • @shambhujoshi9445
    @shambhujoshi9445 2 місяці тому

    Thanks

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 2 місяці тому +1

    गृहमन्त्रालयले दिएको निर्देशन समस्थ मिडियामा वा मोवायमा फेसबुकमार्फत सवैका सवै जनताको हात हातमा पुग्ने गरी मेडियालाईज गर्नसकिदैन?।ॐ न म म ॐ।

  • @ramkumarshrestha137
    @ramkumarshrestha137 Місяць тому

    चाँडो गरुन यो राष्ट्रिय परिचयपत्र बन्द गर्नलाई

  • @hoisallama4418
    @hoisallama4418 2 місяці тому

    यि पैसामा बिक्ने अप्राधिहरुले उनको साखा सनतानलाईपनि आगोको भुप्रामा हालिसकेकोछ।

  • @amarbahadurgurung5623
    @amarbahadurgurung5623 2 місяці тому +2

    16 Arab khanalai yo yojana 6 fasi hunu par6

  • @mobileworld3210
    @mobileworld3210 2 місяці тому

    🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @kumarthapa4983
    @kumarthapa4983 2 місяці тому

    Uhako abhiyanma sabai nepalile saath diyara des dachau.

  • @sudarshansharma3436
    @sudarshansharma3436 2 місяці тому +1

    So called Nstional Identity card should be cancelled, we have our नागरिकताका्े प्रमाणपत्र

  • @rambahadurkhadka1360
    @rambahadurkhadka1360 2 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RamGurung-tx4ej
    @RamGurung-tx4ej 2 місяці тому

    Rastriya parichaya Patra kharej hos

  • @labkushthapa7992
    @labkushthapa7992 2 місяці тому +1

    राष्ट्रीय परिचय पत्र गलत छ भने खारेज गरौ

  • @birkhaswar3472
    @birkhaswar3472 2 місяці тому +1

    याे रासटिय परिचय पत्र काे फारनम भने काम त 2075 साल बाट लागू भयकाे थियाे नृपाल का जनचा पनि उसते छन जे अायाे तेसेमा लाइन लागेकाे देखे र मेले सिडियाे साब सग कुरा गरृ किन लाइनलागेकाे के का लागि हाे भनी साेधनि गरदा सिडियाे साबले येले फारनम भरने काम मात्र छ तयाे त मलाइ पनि थाहा छेन येले फाराम भरने पछि परिचय पत्र अाउछ तेति खेर जतिले फाराम भरेका छन ती बयाकति हर, लाई परिचय पत्र बाडने कुरा छ के काे लागि किन तयाे मलाइ रासटिय परिचय पत्र काे किन बाडिने हाे के काे लागि हाे तयाेमलाइ थाहा छेन भनी सिडियाेले भनेकाे थियाे याे कुरा समबिधान मा छेन हामी नेपालि हर, लाई नागिकता पत्र छदेछ रासटिय परिचय पत्र चाहिँ देन अाबसयक पनि छेन भनदे मेले नलिने भनदे अायकाे छु अाखिरि सतय ने भयाे बिदेसि काे काम दलालहर,लेलयायका हुन कसेले लियकाे भयपनि सममानित सबाेचच अदालत बाट खाेरज गरि दिनु हुन सादर अनुराेधछ जयरयहाेस

  • @roshanrana8988
    @roshanrana8988 2 місяці тому +1

    5jana okilmatra yodeshko bhalochitaune aruchahi yo deshlutne hun

  • @udayashrestha9319
    @udayashrestha9319 2 місяці тому

    Hoina adalatma bicharadhin bhayapachi yo rastria parichay patra bitaran karya roknu pardaina k jantale matra sambidhan niyam kanoon mannu parne ho.

  • @purnagurung9592
    @purnagurung9592 2 місяці тому

    Rastrya parichaya patra khareja hunu parxa

  • @birkhaswar3472
    @birkhaswar3472 2 місяці тому

    पत्र कार जयु र वकिल सर सग म केभनछु भने मेले 39 बष अदालतमा जागिर खायके कारण म परसट बुझछु किन भने याे रासटिय परिचय पत्र काे फाराम भनेकाम 2075 साल बाट लागू गरेकाे देखि मेले हाल समम बिराेध गरि रहनछु हिजाे अस्ति रतन पारक मा पनि धेरे जना मासटर देखि बृध युवा हर,सग याे रासटिय परिचय पत्र लिनु हसदेन भनने चाहिँ म भाेलि सामाजिक भतता पाउदेन भनने मासटर बृध युवा युवती सग मेले बिबाद गरि रहेकाे छु यने रासटिय परिचय पत्र काे अाकसयक ने छेन भनदे अायकाे बयाकति म हु अब सबेले थाहा पाउने छन यी दलाल केपि चाेर भ,सटाचारि दलाल ले शब्द काेष बाट ॐशबद हटायाे दलाल केपि चाेर सेरे चाेर अारजु डङकिन भ,सट नेपाली जनता लाई भाेटानि सरणाथि हुन भनदे पेसा खाने मानव बेचने दलालकाे बङस नास हाेस सतया नास हाेस हे देबि देवता हाे दलाल का् बङस नास हाेस म बृष बहादुर सवार जुमला कालेखाेलि हाल काठमानडाे टिकाथलि महालक्षमि 5 टिकाथलि

  • @takpun4387
    @takpun4387 2 місяці тому +1

    100% rejected parichaye patara

  • @DeepakPandey-i9p
    @DeepakPandey-i9p 2 місяці тому

    Parmswor eswor parbhu panchibaja madhal santan Hindu ko Ali rakunu paryo 💯 nvya aadal mudha halu paryo Ani rakunu paryo 💯 plese

  • @yuddharai6613
    @yuddharai6613 2 місяці тому

    26:02 मातृदासले सटिक जवाफ नदिएर किन कुरा घुमाउरो गरेको ? यसले हामीलाई भ्रममा डुबायो। प्रष्ट भने भैगोनि " सर्वोच्चले अन्तरिम आदेश दिएको छैन। राष्ट्रिय परिचयपत्र हटेको छैन।" भनेर ।
    हैट वाहियात कुरामा भर पर्नु नहुने रहेछ।
    अन्तमा बुझियो कुरा - राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने रहेछ।

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 2 місяці тому

    Turat kharej hos

  • @namarajsharma2769
    @namarajsharma2769 2 місяці тому

    हैन लिखित सबिधानकाे किताब उहाँकाे हातँमाछ सबिधानकाे विभिन्न धारा मा त लेखिएकै रहेछ फेरि किन जबर्दस्ति बनाउन लगाएकाे संविधान अनुसार देशकाे शासन ब्यबस्था चल्नु चलाउनु पर्ने हाेईन र?

  • @UmeshThandar-ke8of
    @UmeshThandar-ke8of 2 місяці тому

    hamro nagar ma ta batabhat banai rakhexa

  • @DeepakPandey-i9p
    @DeepakPandey-i9p 2 місяці тому

    Rasti parchi Partha nayanu ma sindur chur daha topi dheul subal vank ko santan Hindu ko asli ruku parx 💯💯plese ab sAbi santani Hindu eak Hun paryo Ani rasti parchi Partha ru paryo

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 2 місяці тому

    Yo tasbirle ra RAWle banaidieko Sarkar bhanne araashtriya tatwale hami Janatalai atyantai dukha dinako nimitta tyo araashtriya parichaya patra banaunai parne anibaarya garidieko chha.

  • @shivasainju7617
    @shivasainju7617 2 місяці тому

    T apai haru komudda kin bhayen roknus tapai haruko jay 2 hunex

  • @donerastrabadi
    @donerastrabadi 2 місяці тому

    mero jyan jala ma yo parichaya patra banaudina

  • @jeetpun1621
    @jeetpun1621 2 місяці тому

    Panktikaar ex-raasrta-sewak bhayeko le paaudai aayeko pension ko laagi NID No. Ullekh gara bhaneko6. Sabai raastrabhakta Nepali laai nexus ko jhole harule Nepal laai Lendup bani sikkim bujhaudaa सजिलो होस् भन्ने अभिप्रायले NID जबर्जस्ती Prachande ko F.D.R.constitution 072 jhai imposed gariyeko ho.
    Prachande ko republic ko upalabdhi (contribution) ho - 14 अञ्चल 75 जिल्ला laai 7 प्रदेश, 77 जिल्ला ra अनगिन्ती "kanda-kanda" ko muluk Nepal.
    त्यही bhayera abopranta Nepali voters le "Bau-baaje ko paalaa dekhi voting gardai aayeko party laai vote " bhanne manasikataa maa aamul parivartan/upside-down garemaa pratyek constituency,metropolitan,sub-metropolitan,municipality n rural municipality le Balen,Sampang,Gopi haru jastaa raastrabhakta leaders paaune6han. Jaya Nepal 🇳🇵

  • @GopalRai-qy1eq
    @GopalRai-qy1eq 2 місяці тому

    तात्कालिक भारतीय शासकलाई वेलायतिले व्यापारी भेषमा आएर अंग्रेजीमा लेखिएको पत्र दिए ती राजाले आफ्ना नजिकका मान्छेलाई पढ्न दिए त्योमानिसले त्यो वेलायति व्यापारीले भने बमोजिमको अर्थ‌ सुनाए रे । पत्रमा समाविष्ट कुरा गम्भिर थिए रे ।अनि व्यापार गर्न अनुमति दिएको पत्रकै आधारमा भारतमा colonyस्थापना भयो । इतिहास पढ्दा यस्तै देखिन्छ । त्यस्तै सामान्य जस्तो देखिने यो अराष्ट्रिय परिचय पत्रले नेपाल नेपालीलाई भविष्यमा जड बनाउँदैन भनेर कसरी ढुक्क हुन सकिन्छ ? सूक्छम भविष्यमूलक गम्भिर विषय प्रति हेल्चेक्रयाइँ नगरौं ।

  • @shivasainju7617
    @shivasainju7617 2 місяці тому

    Kharej garnuhos

  • @RamChandra-vv9xe
    @RamChandra-vv9xe 2 місяці тому

    Deshailai samasya parne
    Lok laj bihin naikeharuko nashkokamana bahek Aru garnai po ke lamo chha ra!

  • @baburajkarki291
    @baburajkarki291 2 місяці тому +3

    चोर, डकैत, आर्थिक लगायत अन्य विभिन्न खाले अपराध गर्नेहरु सजिलै पक्डिनसक्ने भएकोले तेस्ता ब्यक्तिहरु सायद राष्ट्रिय परिचयपत्रको विरोध गर्छन ।

    • @GopalRai-qy1eq
      @GopalRai-qy1eq 2 місяці тому

      अपराधिलाई सजाय गर्नुतर देश नागरिक अहित हुने विधि प्रयोग गरेर होइन ।सर्व शक्तिमान् राज्यले राम्रो काम गर्न गलत विधि उपाय बाटो प्रयोग गर्नु हुदैंन ।कुनै पनि नेपालीले यो तथाकथित परिचयपत्र लाई सामान्य रूपमा लिनु हुदैन ।

  • @DeepakPandey-i9p
    @DeepakPandey-i9p 2 місяці тому

    Nepal ka christain pastor le parmswor eswor parbhu copy gar dhi santan Hindu li conbet gardhi hedha raya x ab sAbi santani Hindu eak bayar aadal ma mudha halu paryo Navya sing dhurba ja nu paryo 💯💯 sir plese

  • @yuddharai6613
    @yuddharai6613 2 місяці тому

    होइन के हो यो ? कुरा बुझिएन ।
    बैकले पेन्सन दिएन। बृद्धभत्ता दिएन ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 місяці тому

    DAARPOK VAYERA STUDIO MA BASERA KURA GARNU VANDA SADAK MA AAYERA BIROD GARNE AAT HUNU PARYO MR. NEPALI TOPI ..😅😅

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 місяці тому

    🎉 HAWA MULA SWAATH HARU...LAKHAU MANCHE LE PARICHAYA PATRA LIYE SAKE PACHI BAHISKAR GARNE RE ... 4 BARSA AGADI DEKHI CHAI BOKA KO GULA HERERA BASEKO...?? YO AAFAI LE NATIONAL I.D. LIYE SAKEKO HUNU PARCHA...JANTA LAI BEWAKOOF BANAUNE MATRAI HO....😮😮

  • @ManyataXettri
    @ManyataXettri 2 місяці тому

    Wom tmro hoina buda baudhista ko ho timro kamxai na