Це відео не доступне.
Перепрошуємо.
इन्द्रेणीको सस्थापक जोडी कृष्ण कंडेल र मञ्जु पौडेल बीच ऐतिहासिक भिडन्त । आहा यस्तो पो दोहोरी । HD
Вставка
- Опубліковано 7 лип 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KrishnaKandel_ManjuPoudel #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Jay Sangit Jay indreni Krishna Kadel ra Manju shree Paudel Bich Ma Bhaye ko Dohari Git Ati Ramro Chha Congratulations Jay indreni Jay Hanuman ji Butwal 8 Rupandehi Nepal...
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤ज्यादै राम्रो प्रस्तुती ,धेरै धन्यवाद कृष्ण कडेल सुन्दरी मन्जु अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई🎉
कृष्ण शर को बबाल गित धेरै मैना पछि आयो है सबैले हेर्नु होश मन्जु बैनि र कृष्ण कडेल को बबाल दोहोरि सारै राम्रो लाग्यो मलाई 💞♥️♥️♥️♥️🌺🌺🌈🌈🌈🌈🌺🙏🙏
पुर्ब सहयात्री इन्द्रेणी की सहसंनचालक मन्जु पौडेल ज्यू इन्द्रेणी मा बेला बेलामा आइरहदा र गाउँदा झनै इन्द्रेणी को सोभा बढ्छ र दर्शक लाई ख़ुशी मिल्छ ❤ कृष्ण दाइ र मन्जु जी को टुक्का दोहोरी सुपर झक्कास उत्कृष्ट मनोरञ्जन भयो जय ईन्द्रेणी 🙏❤️🙏❤️🙏।
धेरै पछिनिकै रमाइलो दोहोरी सुन्न पाइयो त्योपनी सन्स्थापक जोदिको।
आहा धेरै पछि साली भेनाको रमाइलो दोहोरी हेर्न पाइयो जय इन्ड्रेनि 🎉🎉🎉❤❤❤
सारहै राम्रो दोहरी टक्करमा टक्कर, गायन जोड़ीलाई धेरै धेरै धन्यबाद!!!
आज धेरै दिन पछि कृष्ण सर
र मञ्जु पौडेल काे बबाल दोहोरी नमस्कार सम्पूर्ण दर्शक हरु लाई जय इन्द्रेणी ❤🙏💯🇳🇵🇳🇵🌺😻🥀
Good evening everybody
Jaya indreni
Beautiful Manju
Good luck ❤❤
1st ❤❤❤
यहि दोहोरि को प्रखाइ मा थिय म बल्ल आज पो आयो
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
आहा ट्रयाक नै नछोडेर गित गाउनुहुन्छ , कृष्ण सर , आज साँच्चिकै मन्जु पौडेल बहिनीसंग दोहोरी रमाइलो भयो , जय कृष्ण , जय इन्द्रेणी ❤️🙏
मन्जु जि भए पछि रमाइलो न हुने कुरै छैन धेरै रमाइलो भयो 🎉❤जय इन्द्रेणी 🎉❤
कति रमाइलो दोहोरी
अाहा कति राम्रो बैनि मा्जु अनि कृष्ण पुरानु जोडि लोक्समचार बाट अाज सम्म अाउँनु भो अति राम्रो काला दुबैजानाको अाहा 🙏🙏🌻💐💐🎈🎈🎈🎈❣️❣️❣️❣️👌👌🌻🌻🎈🎈🎈
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मञ्जु पाैडेल दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज मन्जु पौडेल गुल्मी को सान 🎉🎉🎉❤❤❤
धेरै राम्रो ❤❤
Krisna & manju ddko dohori ❤❤❤❤
सारै राम्रो टक्कर।
🎉🎉🎉🎉🎉wow hurrrrrrrra 💃💃💃💃💃💃💃💃💃💃💃
स्तरीय मान्छेको गित पनि स्तरीय नै हुने हुन्छ।
शुभकामना।
Well Done Krishna Kadel Vai..Excellent SABDA CHAIN..! and "TUKKA"
सचालन कृष्ण कडेल सर र अग्रज कलाकार मञ्जु पाैडेल दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
Udhamai ramailo geet
नमस्कार सबै टिमलाई धेरै राम्रो छ
Dehari ramro dohari❤
Manju baini ko do Hari Kara lagyo❤🎉🎉❤
Jay nepal❤❤❤
कडेल र अन्जुकाे जस्ताे दाहाेरि प्रत्यक हप्ता चाहियाे जय इन्द्रेणी 🌹🌹👌👌👌👌🙋♀️🙋♀️🙋♀️
सालिभेनाकाे दाेरि रयछ सारईरमायिलाे देखियकाेछ सालिदेखेपछि लाेबिने चलनहुनछनि फेरिभेनाकाेत गितकाेसब्द गितमयिसिमित सुनिलायि अनद गाउनिलायि मनकाे रहरमेटनि रमाईलाे ईनऋनि ❤❤❤❤❤❤
Jay lndreni 🙏🙏🙏
यो दोहोरि निक्कै जोडदार र दमदार रह्यो, कृष्ण कडेल र मन्जु पौडेल लाइ धेरै धन्यवाद छ❤❤😅😊
very nice dohori both of you
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤आहा कति रमाईलाे❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Hat’s up both legend singers and 🙏🙏🙏🙏🙏🙏🙏 all indreni teams saarai mann parne bhaka ma gaunu bho🫡🫡🫡🫡🫡🫡
कति रमाइलो दोहोरी ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
अग्रज भनेको आग्रज नेइ हो
❤❤❤🙏👍
आहा कति खुसि छुआज म कृष्ण दाइ आज म किन खुसि हुला त भन्नु नि
Gertar Nepal ko jay 🌹❤️🎇🌈💔👹🌍🇳🇵
❤❤❤❤❤❤❤❤❤❤❤
WOW -WOW- WOW- WOW- WOW
AMAZING INDRENI PROGRAM :
❤❤❤❤❤❤❤❤❤❤
ENTERTAINING SINGING BY SWEET SINGER MANJU JI & MASTER LIVE FOLK DUET SINGER KRISHNA JI.
❤❤❤❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
🎉❤❤❤❤🎉
सुन्दर प्रस्तुति 🌺🖐️🌺
Dami dami sahe ho hit huncha ❤❤❤❤you sabaejanalae
🌹🌹🌹🌹🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Jay indreni
😘😘😘😘♥️♥️♥️
Aha Kati ramro geet
Ramilo dohori Jaya indreni
कृष्ण दाइ र मन्जु पौडेल ज्यु दिदि लाइ हिर्दय देखि उच्च सम्मान छ❤❤❤ कृष्ण दाइ को दोहोरी आयको दिन त खान खान मन नि लाग्दैन !जब दोहोरी हेर्नु पर्छ तब खान खएर आन्नद ले निन्द्र भोक लाग्छ कृष्ण दाइ हजुर लाइ कोटि कोटि हिर्दय देखि नै सम्मान छ हजुर सबै सबै काम धेरै मन पर्छ कृष्ण दाइ ❤❤कृष्ण दाइ को कुरा मलाई मन नपर्ने भनेको मात्र आफ्नो पराइ गर्नु हुन्छ अनि भन्नु हुन्छ कि मैले कलाकार लाइ मात्र माया गर्छु भन्ने कुरा देखाउनु हुन्छ !यदि कलाकार लाइ मात्र मया गर्ने भय दर्शक ले नहेरे भने कलाकार ले गाएका गित कस्ले हेर्छन त यस्को जवाफ दिनु होला कृष्ण दाइ अनि भन्नु हुछ कि म पुर्व देखि पशिम उत्तर देखि दक्षिण सबैलाइ माया उत्तिकै गर्छु भन्नु हुन्छ कृष्ण दाइ हजुर लाइ मैले रिस ले डाहाले भनेको होइन नराम्रो नमानु होला तर माथिका कुरा मा हजुर ले पक्कै गर्नु हुन्न आफ्नो पराय गर्नु हुन्छ जस्ले इन्द्रेणी र हजुर लाइ पेटि कापेटि सहयोग गर्नु हुन्छ नि त्यो लाइ एउटै प्रोग्रम मा 100 चोटि सम्झनु हुन्छ नि जस्ले पैसाले सहयोग नगर्ने नि यदि हजुर लाइ यति धेरै सम्झनु हुन्छ यदि धेरै माया गर्दा गर्दै नि वास्ता गर्नु हुन्न यो हजुर को यथार्थ कुरा हो होइन पैसाले मात्र हु सहयोग नगरेको अरु मन ले त म धेरै माया गर्छु हजुर लाइ न सम्झेको पल छैन अनि इन्द्रेणी लाइ पैसा बाहेक मैले क गरेको छैन्भन्नु होला कृष्ण दाइ म धन को गरिब छु तर मन को धेरै धनि छु हजुर कृष्ण दाइ !सम्पुर्ण इन्द्रेणी टिम लाइ र सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ धेरै मया छ कृष्ण दाइ हजुर लाइ धेरै धेरै सम्झेको छु जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
जय इन्द्रेणी 🎉
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
जय इन्द्रेणी❤❤❤
Amazing indreni program
गृहमन्त्री ज्युको श्रीमती जस्तै हुनुहुन्छ रैछ मन्जु पौडेल । कि केहो ??
ATI ramro
Krishna daju lai kasle sakni
Kati ramailo
Very good song
होइन आज छुट्टी नि कति खेर होला र यो दोहोरि हेर्न लाइ लाइ❤❤❤आज त पुरै रात 5,6 चोटि यहि दोहोरी हेर्ने हो म त❤❤❤ मलाई कृष्ण दाइ कै मया बडि लाग्ने कृष्ण दाइ कै दोहोरि राम्रो लाग्ने साच्चिकै कृष्ण दाइ र इन्द्रेणी ले मलाई महोनि त लगाउनु त भाको छैन❤❤😂😂
Nice ❤
हो कले दाइ साचै दुबलाएका छन सरमिलाला धेरै याद गरछन झै लागछ ❤😊
इन्द्रेणिमा मनमाया हाँसेको कहिले देख्न पाइन्छ होला ?
❤❤❤
काजद कता
Nice
uha Aama 102 barsmani kati tathi bolu vako hola khusi lageyo Aamalai dekhera
🎉🎉🎉🎉🎉🎉
बेजोड प्र स्तुति सस्थापक जोडीको
Sharmila shreatha vs krishna kandel ko live dohari kahile aauxa
Aaudaina Sharmila ko geet
Indreni xodi sakyo Sharmila la
ल है कृष्ण सर अली हस पुर्याएर दोहोरी गाउनु होला फेरीबेजेत गराउन्न अहिलेका आईमाई हरुको बिश्वस छैन
❤❤❤❤
❤❤❤❤❤