आमा AAMA by Shishir Yogi | Kabi Arjun Parajuli Popular Song 2024

Поділитися
Вставка
  • Опубліковано 5 січ 2025

КОМЕНТАРІ • 310

  • @ShishirYogi
    @ShishirYogi  2 роки тому +54

    यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने स्वदेश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!

    • @jeewankarmakar2783
      @jeewankarmakar2783 2 роки тому

      Q

    • @tikaramlimbu2795
      @tikaramlimbu2795 Рік тому

      धन्यबात गायकार जिलाइ जस्ले अाफ्नाे जन्म दाताहरुलाई गुमाएकाेहुन्छ उस्काे अात्मा लाई पगाल्दाे रहेछ मतलब अाखाबा अाँसु झर्दाेरहेछ।तपाइकाे श्वर रचना
      र सँगितकार तिनैजना लाई मुरिमुरि भन्यबात ।

    • @bharathsingh4099
      @bharathsingh4099 Рік тому +1

      ​@@tikaramlimbu2795👌👍🙏🎋

    • @nabinchy5369
      @nabinchy5369 Рік тому +1

      ​@@tikaramlimbu2795😊 0:20 र्त😅😅😊

    • @sashiram6317
      @sashiram6317 Рік тому

      ​@@jeewankarmakar2783.😊

  • @ganeshsunar7996
    @ganeshsunar7996 3 роки тому +31

    कति मीठो कति भावुक कति मार्मिक आमा प्रती समर्पित गित को लागि १००० चोटि सलाम छ हजुरलाई

  • @torankarki8341
    @torankarki8341 Рік тому +3

    गायक शिशिर योगीको आवाजमा गायिएको यो गीत सबैलाई भाबविह्रल पारेको होला!यथार्थमा यो गीतले मलाई चाँहि निकै भावुक बनाँउने गरेको छ!बास्तबमा आमा नहुनेहरुलाई यसले साँच्चै भाबुक बनाँउनु स्वभाबिकै पनि छ!आमाको यादमा शब्द संयोजन गरिएको यो नेपाली गीत मेरालागि चाँहि यथार्थमा आधारित शब्द संयोजन भएको पाएको छु!हालसम्म मेरी आमा जिवित हुनुहुन्छ!आमा नहुनेका लागि तत्काल मनछुने लागे पनि यो गीत यथार्थमा आधारित शब्दहरुको संयोजन र गायक शिशिर योगीको स्वर पनि अति नै मार्मिक भएका कारणले निकै उत्कृष्ठ छ!नेपाली गितकारबाट सधै यस्तै यथार्थ गितको अपेक्षा गर्दछु! यस गितलाई मैले पटक पटक सुन्ने गरेको छु! यो गीतले संधै भाबुक बनाँउछ र मैले थाहै नपाई आफै आँसु झर्ने गरेको छ!धन्यबाद् गायक तथा शब्द संयोजन दुबैलाई!

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 3 роки тому +29

    आमा हजुरको यादले मन चस्स चस्स भैरहेको बेलामा यो गित सुन्दा छिन्न बिन्न भए आमा हजुरले छोडेको दशक बिति सक्यो आमा.......आ.....मा....😭😭😭😭

    • @animelover887
      @animelover887 2 роки тому

      dhari man ruhaune geet dharai dhanyabat shisir yogi sir

    • @grsamikshyabaral8672
      @grsamikshyabaral8672 2 роки тому +1

      Meropani 20 barsak bhayo Tara yad taza xa😭

    • @aaiskarai163
      @aaiskarai163 2 роки тому

      😭😭😭2 year vayo dherai yad aaux ma sanai the

    • @saistha1432
      @saistha1432 9 місяців тому

      😭😭😭😭😭😭😭

  • @sitabhattarai6334
    @sitabhattarai6334 2 роки тому +6

    जब यो गीत सुन्छु मेरी आमाको एकदम याद आउँछ 😭😭र आँखा बाट आँसु झरेको पत्तै हुँदैन ❣️❣️🥲🥲Miss you forever aama 😭❣️😭🥲

  • @ramsrai4617
    @ramsrai4617 2 роки тому +3

    ओहो! एक वर्ष भैसक्यो यो गीतको भ्यूज नै छैन त। सायद म जस्तै सन्तानहरुले मातातिर्थको दिन मात्रै सुन्छ। जे होस , यो गीतले म बाचुन्जेल सम्म जब सुन्छु हृद्वयभित्रका भावनाहरु आसुका गरुङो दानाहरु झारेर मन हलुङो पार्नेछ। सरोज खनाल ज्युको अभिनयले थाहै नपाइ बरर आसु खसाल्छ। गीतको शब्द शब्दले मुटु छुन्छ। शिशिर योगी ज्युको जीवन्त गायकीले मन छुन्छ।

    • @ShishirYogi
      @ShishirYogi  2 роки тому

      तपाइँले भन्नुभएको कुरा सही हो। यो गीत पहिले BTM youtube channel ma upload थियो १.६ मिलियन भ्युज भैसकेको गीत हो। तर मेरो आफ्नै अफिसियल च्यानलमा हालेको थोरै समय मात्रै भएकोले हो।

  • @RamBahadurThakuri-j7k
    @RamBahadurThakuri-j7k 8 місяців тому +2

    अामा हुने र नहुने ले जनम्म दिने अामा सबै भन्दा सक्तिसालि भगवान हुन भन्ने अात्मा मा राख्नु पर्छ है युटुब पेर्मि दाजु भाइ दिदि बैनि हरु हो

  • @prabhatkarki5215
    @prabhatkarki5215 3 роки тому +8

    सम्पूर्ण आमा प्रेमी छोराहरूमा मा समर्पित गित हजुर का हरेक गित हरू हर्टटचिङ्ग हुन्छन सर ❤❤❤

  • @aarohantimilsina8909
    @aarohantimilsina8909 3 роки тому +6

    सारै चित्त बुझ्दो गीत मनै छुने नेपाली लोक गीत

  • @krishnasurkheti4563
    @krishnasurkheti4563 3 роки тому +6

    मार्मिक गित साह्रै मन छुनि !!!मैले याे गित धेरै चाेटी हेरी सके !!❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kumarkhatri3114
    @kumarkhatri3114 Рік тому +3

    एति रोय यो गीत सुन्नेर miss you आमा❤❤

  • @badri.official4587
    @badri.official4587 3 роки тому +2

    वाह सर साच्चै मार्मिक यथार्थ सब्द हरु सर हार्दिक बधाई तथा सुभ कामना छ सर।

  • @pushpabohara2340
    @pushpabohara2340 3 роки тому +8

    मनै छुने गीत दाजु यो गीत हजार भन्दा बढी सुनेकि हुला मैले समालाम छ दाजु🙏💐💐😍😍

  • @balkrishnarayamajhi9042
    @balkrishnarayamajhi9042 2 роки тому +1

    आमा भन्ने शब्द नै ह्रिदय बिधारक शब्द हो त्यो भन्दा यो गीत संगीत ले त यो मुटू नै छोयो आमा.............

  • @tikathapa958
    @tikathapa958 2 роки тому +2

    युग युग तक अमर रहनेछ यो गीत, र गायक, ह्रदय देखि धन्यवाद,

    • @ShishirYogi
      @ShishirYogi  2 роки тому

      धेरै धेरै धन्यबाद यो स्नेह सधैँ यस्तै पाइरहूँ तपाइँको

  • @shovaparajuli8570
    @shovaparajuli8570 2 роки тому +4

    मातृशक्ति र पितृशक्ति भन्दा ठूलो शक्ति केही छैन, बाँचुन्जेल उहाँहरुलाइ खुशी र सुखी राखौं, उहाँहरुको शेषपछिका संस्कारहरु स्वेच्छिक हुन् ।

  • @sangitatimalsina8689
    @sangitatimalsina8689 Рік тому

    आमा शब्द नै काफी छ तेस मा सुपेर गायक शिशिर जि को स्वोर वा वा❤❤❤❤

  • @kamalrajmishra4555
    @kamalrajmishra4555 Рік тому +3

    अामाा बुबाा साक्षत भगवान् ,❤❤❤❤❤❤❤❤❤

  • @hellomobile5045
    @hellomobile5045 Рік тому +1

    २०७३ सालमा नेपालीहरुको महान चाड भाइटीकाको दिन मेरी आमाले छाडेर जानु भएको आज ७ वर्ष भएछ। आमा नहुनुको पिढा,आमाको माया कस्तो हुन्छ, आफु एक्लो भए पछि मात्र थाहा हुन्छ। "आमा"❤ शब्द आफैँमा महान छ। *"Miss U Mom"!

  • @gitabk3862
    @gitabk3862 10 місяців тому

    आमा शब्द नै कति प्यारो छ आमा को गीत सुनेकी आँखा बाट आँसु आउँछ मेरो ❤❤❤

  • @Manikarna_Dangi
    @Manikarna_Dangi 2 роки тому +1

    आज फेरि आमाको मुख हेर्ने दिनमा सुन्दै छु।😥

  • @sobitasunar86
    @sobitasunar86 8 місяців тому +1

    साहै मन रुवायो यो गितले ❤❤❤ धेरै राम्रो छ❤❤❤

  • @Shivadukhidukhijeeban
    @Shivadukhidukhijeeban Рік тому +1

    बाध्याताले प्रदेशमा दिन रात सम्झे पनि बिर्से जस्तै हुदो रहेछ आमा !आमा भगावान हुन गाँस बास कपास जे भनेनी सन्सारमा आमा भन्दा ठूलो केही हुदैना

  • @khagendrasangitganu1951
    @khagendrasangitganu1951 3 роки тому +3

    आमा भन्ने सब्दले नै यो गितको उचाई र मिठास छ सम्मान छ दाइ आमा भत्ती गितको लागि

  • @kamalapaudel7670
    @kamalapaudel7670 3 роки тому +2

    Badhai xa Mero dai Lai shishir dai ko jati poni song atinai man xune khalko xa 🌹🌹

  • @joshjanadangi
    @joshjanadangi 3 роки тому +2

    यता आमा भन्दै खोज्छु आमा उता आमा भन्दै खोज्छु आमा निकै मन छुयो दाजु

  • @balkrishnaasharpati5444
    @balkrishnaasharpati5444 3 роки тому +4

    Oh my God, I live with my mom and I am speechless hearing this song. Your lovely creation is eternity Shishir sir.

  • @hopeugod3146
    @hopeugod3146 3 роки тому

    Kati mamra sparshi geet hajjar patak sune pani sunirahu lagne Ama ko marma sparshi yad dilaune shi shir yogi ko Awajma gaiyye ko yo geetle Amalae samjhera bhakaniyra runa man lagxa. Ama Ama bhandae bolauna man lagxa.
    Meri mamata mayi Amale xodera janu vayko pani 23 barsha biti sakexa
    Tara mala Ajhae Ama Ama Vanera bolauna man Lagxa.
    Thank you..
    Seer yogi Sir..hjur ko yo gitale malae ekdamae Ruwauxa...

  • @sunitapokhrel2652
    @sunitapokhrel2652 23 дні тому

    सारै मार्मिक मायालु❤️❤️❤️गीत त

  • @SitaKhanal-e6z
    @SitaKhanal-e6z Рік тому

    मिठ्ठो आवाजको धनी आदरिणिय दाजु मा नमन🙏🙏🙏

  • @sunilbhujel9693
    @sunilbhujel9693 3 роки тому +1

    हरेक दिन यो गित नसुनी मेरो दिनै चल्दैन मेरो मन मुटु छुने गीत ♥️♥️♥️♥️♥️मेरो मन मुटु नै यो गित हो कति मर्मिक छ ♥️♥️♥️♥️♥️

  • @sitapoudel4500
    @sitapoudel4500 3 роки тому +6

    One of the best and heart touching song in nepalese music industries.

  • @tuhurokanxo
    @tuhurokanxo Рік тому

    २ बर्षकाे कलिलो त्यो उमेरमा आमा गुमाएका ती तिता क्षणहरु...मेराे जिवनकाे व्यथा, कथा अनि...बर्षा याममा परेकाे झरि झै मेराे त्यो आँशुका बर्षात् ...😭😭😭😭😭😭😭

  • @bhimsenkarki551
    @bhimsenkarki551 3 роки тому +2

    अत्ति नै मार्मिक छ

  • @Bishnu-karki
    @Bishnu-karki 2 роки тому +2

    आमा गुमाए को ३ बर्स भयो गित ले सारै मन छोयो

  • @devikarai5754
    @devikarai5754 5 місяців тому

    अति सुन्दर आमा प्रति को ममता वहाँ❤❤❤❤🙏🙏🙏

  • @niruthapa7222
    @niruthapa7222 2 роки тому

    हे भगवान कति गीत मिठो हो धन्यवाद शिशिर दाजु🙏🙏

  • @sagunangdembe3275
    @sagunangdembe3275 3 роки тому +4

    Speechless@very heart touching and missing my mom 😭💖💖❤️

  • @sherthapa9520
    @sherthapa9520 3 роки тому

    Sabda ra video le aankha bata aansu nai aayo... super heart touching song...

  • @BirendraBhatBipin
    @BirendraBhatBipin 3 роки тому +1

    जती सुन्यो तेती सुन्न मन लाग्ने गीत। मैले त सियर पनि गरेको छु है ।।

  • @sitaramkarki8937
    @sitaramkarki8937 2 роки тому

    यति मार्मिक अामा प्रतिकाे गित सुन्दा कतिखेर अासुझरे पत्तैभयन लाल सलाम हजुर्लाई

  • @UpeshSinghdhamin6929
    @UpeshSinghdhamin6929 2 роки тому

    हरेक गीत मा भाबुकता,मौलिकता , सान्दर्भिकता ,भाबुकता छ l जुन गीत सुन्यो त्यै राम्रो लाग्छ l हजुरको आगामी दिनहरुमा आझै प्रगति को सुभकामना 😭😭😭😭सम्पुर्ण आमाहरु प्रति सम्झना।।

  • @aarlabscollection6801
    @aarlabscollection6801 3 роки тому

    sarai mon xune git hajur le banaunu vayo... Thanks Shishir sir

  • @anmolbasnet9612
    @anmolbasnet9612 Рік тому

    Kati ramro geet yo geet sunda tw savai ko aaka ma aau auxa😢 💖

  • @JitbahadurPun-c4n
    @JitbahadurPun-c4n 4 місяці тому

    कति मर्मईसपरस वा वा

  • @kalakhadka2527
    @kalakhadka2527 2 роки тому

    आह!कति मार्मिक अनि सुमधुर

  • @dhaneshworpangeni3090
    @dhaneshworpangeni3090 2 роки тому +2

    २०७९/०१/१७ आमाको मुख हेर्ने दिन यो गीत सुन्दैछु।❤❤❤

  • @ranjanabhattarai1836
    @ranjanabhattarai1836 Рік тому

    आमा शव्द नै काफी छ 🙏🏻❤Miss you आमा 🙏🏻❤

  • @kamalparajuli5050
    @kamalparajuli5050 3 роки тому

    आत्ती मार्मिक अनि मलाई असाध्यै मन पर्ने गीत्👍️👍️👍️👍️👍️👌👌👌

  • @p.ldahal3323
    @p.ldahal3323 Рік тому

    Sirsir yogilai yo git ma Meri man marmantik vayo.unko mAh bhabisyat ujjwal kamana gardachu.

  • @YadavNathYogiOfficial
    @YadavNathYogiOfficial 3 роки тому +1

    सारै राम्रो गीत सोल्टी राजा।

  • @sarurai8634
    @sarurai8634 3 роки тому +1

    आमा आमा❤️❤️❤️❤️❤️💋💋💋❤️❤️ हरपल तपाईको यादले सताई रहन्छ आमा मेरी आमा❤️❤️❤️❤️❤️❤️

  • @kamalk.c7589
    @kamalk.c7589 3 роки тому +1

    निकै दर्दनाक कथा लुकेकाे गीत ,❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BhumikaRai-jf8ry
    @BhumikaRai-jf8ry 7 місяців тому +2

    ममी तपाई कता हुनुहुन्छ। का हुनुहुन्छ। हुन् त मैले लेखेको यो कमेन्ट तपाई कहाँ त आई पुगदैन होला तर तपाईंले म दुई वर्ष हुँदा छोडनु भएको रे😢 आज 18 वर्ष पुगे तर तपाई कता हुनुहुन्छ। थाहाछैन ममी 😭😭मन भरी धेरै पिडा छ। तर कसलाई सुनाउँ म 😭 भागेले नी किन यति धेरै डक्छ । होला भगवान नी किन निस्टुरी भइदिन्छन् होला😭😭😭

  • @Govindakarki2029
    @Govindakarki2029 3 роки тому

    दिलमा छुने मार्मिक आवज छ आँसु झर्छन सुनेपछि

  • @suryanathprakashadhikari8666
    @suryanathprakashadhikari8666 2 роки тому

    अत्यन्तै सुन्दर संयोजन !

  • @lokendrajoshi5079
    @lokendrajoshi5079 10 місяців тому

    yo geet sunda sunda kati kati roye malai matra thaha xa 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢i miss you aaaaaaaaammmmmmmmaaaaaa❤❤❤❤❤❤

  • @Govindakarki2029
    @Govindakarki2029 3 роки тому +1

    यस्ता गाना सुन्दा पनि झरिदिन्छन आँशु ।
    मनभरि पीडा बोकि, म कसरी हाँसु ।।

  • @bipinpangani92
    @bipinpangani92 Рік тому

    Sansar ma sabai chiz painxa but aama ko jasto niswartha maya paidaina miss u mami😭😭

  • @binoddarjee8489
    @binoddarjee8489 2 роки тому

    Nachahido samaj ma bikriti ra youth Lai bigarne geet Sangeet lê khub charcha paricharcha payako dekhxu hamro samaj maa ra dukha lagxa yasto marmik, ra lokapriya shrijana haru hamro nepali Jana samaj dekhi loop hudai gayako mahasus hunxa
    Kaash sabaile bujhi diya,, chini diya keti ramro hune thiyo ra aaune pidi ma amro prabhab ra saralta hune thiyo.... 🙏♥️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵YO aama parti samarpiti shrijana garnu hune sampurna Lai aatma dekhi naman ra dherai bhanda dherai badhai xa and love you all the mother from worlds❤️💕❤️❤️💕💕❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanagurung288
    @dhanagurung288 2 роки тому

    कति मिठो आमा गीत 😮😮अति नै मन छोयो!!🙏🙏

  • @MahimThapa-s2e
    @MahimThapa-s2e 9 місяців тому

    ahaaa aa amaa ko kathi ramro yo girl 👌👌👌👌

  • @devmagar5508
    @devmagar5508 2 роки тому

    मैले जति यो गित कस्ले सुन्यो होला र अनगिन्ती हेरि सके त्र पनि मन बुझ्दै

  • @PrinceKarki-ff1ns
    @PrinceKarki-ff1ns 6 місяців тому

    Love aama miss you ❤aama hajurli khusi dina skina yo sansar hajur hunjelali mali maff garnu aama bikhunthama baas ho hos mere aama 😢😢😢😢😢😢

  • @rajankhatri2827
    @rajankhatri2827 Рік тому +1

    मुटु छुने गीत😂

  • @RajMagar-t6z
    @RajMagar-t6z 6 місяців тому

    सारैइ मार्मिक गित 😂😂😂😂😂

  • @rameshsanjyal7502
    @rameshsanjyal7502 3 роки тому

    Sarai ramro ♥️♥️♥️♥️
    Tra yo purano geet ho aaj kina pheri upload garya hola 🙄🙄🙄🙄

    • @ShishirYogi
      @ShishirYogi  3 роки тому

      Hijo samma arko channel ma thiyo kehi parimarjit garera Aja dekhi shishir yogi channel bata upload vaeko ho mitra

  • @SaritaMahara-u1z
    @SaritaMahara-u1z Рік тому

    Yo geet sunada ma na royako kuni pal xina 😢😢😢😢😢😭😭😭😭😭😭😭 miss u so much aama ❤❤❤❤❤❤

  • @sanjitatamang3814
    @sanjitatamang3814 11 місяців тому

    मैले आमाको न्यानो काख नपाएकोले आमाको माया महसुस गर्न पाइन बरु बाको माया याद छ तैपनि बाको माया देख्न नसकेर दैबले बालाई पनि चुँडेर लग्यो अहिले त अनाथ छु सबैको माया बिहिन भएको छु😢😢😢

    • @ShishirYogi
      @ShishirYogi  10 місяців тому

      बा" गीत पनि सुनेर प्रतिक्रिया दिनुहोला है त यही च्यानलमा छ।

  • @rajkumar6724
    @rajkumar6724 9 місяців тому

    One of the best mom in the world 🌎 ❤️

  • @sunan0123
    @sunan0123 Рік тому

    Miss uu mom yo git hererw feri aja aashu roknaii sakena 😭😭

  • @devmagar5508
    @devmagar5508 2 роки тому

    यो गित जति हेर्यो तेति रोयो मत❤️❤️

  • @sabitarayamajhi3538
    @sabitarayamajhi3538 2 роки тому

    आमा को गितले भाबुक भइयो हजुर लाई लाखलाख सममान्

  • @madhub911
    @madhub911 2 роки тому +2

    मंत्रमुग्द बनाइ दिन्छ हजुरको स्वर ले 🙏

  • @pratibhaaidi2094
    @pratibhaaidi2094 2 роки тому

    आमा बाट टाढा बस्न निकै मुस्किल हुदो रहिछ 😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @samjhanatamang-hh4gv
    @samjhanatamang-hh4gv Рік тому

    Speechless heart touching song missing u so much mom ❤️❤️❤️❤️❤️where r u mom 😭😭😭😭😭

  • @kshitpurwely
    @kshitpurwely 3 роки тому

    एक दमै राम्रो छ

  • @sagarsunarofficial7919
    @sagarsunarofficial7919 3 роки тому

    सह्रै मन छोयो सर्🙏🙏🙏

  • @puspanjalibhatt68
    @puspanjalibhatt68 3 роки тому

    Dherai mitho song ❤️❤️ big fan sir🥰❣️💕

  • @buddhanepal7020
    @buddhanepal7020 3 роки тому

    Kasto man xoyo hajur kha bata aauxa asto geet

  • @haribsaud1698
    @haribsaud1698 Рік тому

    मार्मिक ❤❤

  • @kumarikamalarai4985
    @kumarikamalarai4985 10 місяців тому

    यथार्थ ❤❤❤❤❤

  • @devgs
    @devgs 4 місяці тому

    अामा ❤❤❤ तिमिलाई

  • @kulbahadurkhatry2141
    @kulbahadurkhatry2141 2 роки тому

    गजव, गजव,सुन्दर र मार्मिक

    • @hemantatamang2237
      @hemantatamang2237 2 роки тому

      🙏🇳🇵म हेमन्त “आमाको आखामा आसु “बोलको गीत हजुरहरूको सामु लियेर आयेको छु कस्तो लाग्छ सुनेर कमेन्ट गरि दिनु हैत click here 👉m.ua-cam.com/video/kJ1TJWuCuzI/v-deo.html

  • @amritabimalithapaliya8070
    @amritabimalithapaliya8070 2 роки тому

    सार्है मन छुने गित सुनिकन कहिल्यै नअघाउने गित हजुर

  • @krishnabhattarai9766
    @krishnabhattarai9766 8 місяців тому

    Sapani bhaya pane aauna aama hjr ko yad le nikal mutu poleko xa ammaa😢😢

  • @khatrichhetri837
    @khatrichhetri837 Рік тому

    आमा शब्द आमा नहुनेले आंसू आऊंछ शूभकामनाछ छ

  • @binodrai7755
    @binodrai7755 3 роки тому

    अति मर्महित गित आमा रहेछ दादा

  • @narayanprashad2600
    @narayanprashad2600 3 роки тому

    कुन शब्द्ले सम्मान गरौ शिशिर सर!!!!

    • @ShishirYogi
      @ShishirYogi  3 роки тому

      यति भए मलाई अरु के चाहियो र सम्मान ! धन्यबाद

  • @nepalkoreajankari8710
    @nepalkoreajankari8710 3 роки тому

    Salaam xa hajur , hajur jasto gayek Nepal le payeko xa

  • @ChabilalDahal-f7e
    @ChabilalDahal-f7e Рік тому

    आमाको यादमा धेरै पटक सनेकोछु ।

  • @WORLDCOVERMEDIA
    @WORLDCOVERMEDIA 3 роки тому

    Very nice song.

    • @ShishirYogi
      @ShishirYogi  3 роки тому

      thank you verry much please subscribe and share also today

  • @gyalmotamang2112
    @gyalmotamang2112 2 роки тому

    मेरो मन छुने गीत😭😭😭😭

  • @babitatamang2673
    @babitatamang2673 Рік тому

    I love this song❤️❤️😘😘and love you mamu❤️❤️😘😘😭😭😭😭

  • @jamunalamichhane4408
    @jamunalamichhane4408 3 роки тому

    Kati mitho sabda ani voice. Hjr 🙏🙏🙏🙏

  • @gopalbasnet5012
    @gopalbasnet5012 2 роки тому

    जिन्दगी का यादले पिरोल्नु पिरल छ

  • @sitasiwakoti9329
    @sitasiwakoti9329 2 роки тому

    Kati choti runu yo song sunera😭😭😭😭😭😭😭💔💔💔

  • @kalpanagurung4411
    @kalpanagurung4411 2 роки тому +1

    मन छोयो

  • @tarapokhrel13
    @tarapokhrel13 3 місяці тому

    😢😢😢😢😢miss you aama

  • @bardiyavlogs153
    @bardiyavlogs153 2 роки тому

    साह्रै मन छाेयाे अाखाबाट अासु पनि अायाे