स्वदेशमा रहँदा यस्ता गीतहरू सुन्दा प्रदेशमा रहेका आफन्तहरू सम्झेर जती विरक्त लिने गर्छौ हामी। समय र बाध्यताले अहिले आफ्नो देश छोडेर प्रदेशमा छु। ओछ्यानमा पल्टेर विगतका दिनहरू सम्झेर बस्छु अनि जब यस्ता गीतहरू मोबाइल tv तिर बज्न थाल्छ आँखाको परेली र सिरानी भिजेको पत्तै हुँदैन। 😭🇳🇵🇳🇵
Listen on 2022 आज यो गीत लगातार 20 पटक सुने । गाउँ छोडेको 20 वर्ष भयो। यो गीत सुन्दा गहभरी आँसु भयो। मन थाम्न सकिएन। हिर्दय विदारक गीत। धन्य हो यिनी रचनाकार हरुलाई ।।🙏🌺💖
धेरै-धेरै राम्रो छ यो गीत साचै नै मन छुने अनि आँसु आउने गरायो सायद सबैलाइ नै यस्तै भयो होला।प्रशान्त दाई लगाय सबै,पर्देशी,यूनि ट लाई नै बधाई दिन्छु यसरी नै प्रगती गर्दै जानू होला सबैको मन जित्नु होला।धन्यबाद!!!!!
नौ दश कक्षा पढ्दाखेरि २०५५/ ५६ सालतिर एउटा केटी साथीलाई मैले पनि मनपराउँथे चिठी लेख्ने प्रयास गरेको थिए तर आँट आएन तर तर नयाँ सालको एउटा पोष्टकार्ड चाहिँ कसै मार्फत पठाएको थिए
मन रुवाउने गीत रहेछ, जति सुने पनि धीत नमर्ने र आँखा ओभानो नराख्ने गीत । आजभोलीका सुन्नै औडाहा लाग्ने भल्गर फिल्मी गीतहरुको लहर चलेको जमानामा फिल्म "परदेशी"को यो गीत साह्रै मन छुने र वास्तविक रहेछ । धन्यवाद "परदेशी" फिल्म युनिट । "थाहै हुन्न कुन बाटोले भीरतिर लान्छ सुखका दिन आउने हो कि पीरतिर तान्छ, आँशु बोकी जानेहरु लाश बनि आउछन्
I am from India I heard this song in fb real and tried to find in youtube.. I am spell bound..It's a very soulful song the tune the arrangement is outstanding.... God Bless The entire team..
Aja prdaeshi 2 ko song trailer sabai hereyo Tra prdaeshi 1 ko jasto mithas pan dekhina Ani aiiyo ui purano song MA bhanchan ni old is gold testai Ani prdaeshi movie ni testai like old wine jati old bhayo teti ramro lagne mitho lagne ❤️
प्रदेसीको मन छुने गीत💔💔💔देशमा गरिखाने ठाँउ नभएर बिदेशिनु पर्ने हामी सबै नेपाली को बाध्यता छ हामी नेपाली हरुलाई ठुला ठुला सपना बोकेर धन कमाउने अाशा बोकि बिदेश अायो भोलि कसलाई के हुन्छ के थाहा सायद यो गीत सुनेर नरुने त कमै होला आज यो गीत ले 50 लाख बिदेशिने युवाहरू लाई रुवाउन ± घर सम्झिन बाध्य बनाएको छ साहै मार्मिक गीत छ
Prashant tamang ko pardeshi movie ko geetle sachai man xunxa aja vanda 8 barsa agadi yo geet sunda ma royeko the feri ako pardeshi 2 movie ko geet UA-cam ma sunna pauda jhan ruwayo kati mitho sabda kunai bayan garnu sakina aba ashoj 29 gate halma kagdai rahexa yo movie superhit hos
Dear prasanta ji. You have created this song as a master piece in Nepalese music industry. God bless you to make you immortal. When I used to vote you during your competition in Indian Idol few years back, I did not think that you would make such a contribution in Nepalese music. What you have done is astounding and remarkable. Nepalese music Industry will always think of you as of the great singe
12 barsa agadi KO song ahile video aauda dherai khusi lagyo dherai dherai subakamana Kamal BC maldai ra anju bishokarma lagayat sampurna lai ani November 8 KO lagi dherai badhai chha 🎉
Beatitude 💅.My heartily Felicitation to veteran Music director of this Nepali Song ,who has got tremendous intelligent of composing music is adorable.No doubt the music director has got prudential positive energy for producing excellent music composing of Nepali songs.I surmise that confidence and hard work is the best medicine to kill the disease of failures.God bless you abounded life to day and ever 🙏.
"जति सुन्यो तेति सुन्न मन लाग्छ यो गित" (बिछोडको करौँतिले काट्नु मनै काट्यो ! जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो)2 एउटा बाटो परदेश, अर्को घरदेश ! परदेशी र घरदेशीको कैले होला भेट !! बिछोडको करौँतिले काट्नु मनै काट्यो ! जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो !! मरुभूमि बालुवामा सपनाको खेति ! हो.………हो...... हो... मरुभूमि बालुवामा सपनाको खेति !! सिचाइ हुदै बगेको छ पसिना को नदि ! (आखै भरि उनकै तस्बीर मनमा रोदी मादल)2 बाहीर पोल्ने चर्को घाम छ भित्र कालो बादल !! बिछोडको करौँतिले काट्नु मन काट्यो ! जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो !! हे.… हे .…हे..... हे.… हे .…हे. हो.….. हो...... हो... थाहै हुनन् कुन बाटोले भिर तिर लान्छ हो..हो..हो..हो.. थाहै हुनन् कुन बाटोले भिर तिर लान्छ सुख का दिन आउने होकी भिर तिर तान्छ (आस बोकी जाने हरु लाश बनि आउछन्)2 कोहीका सुदिन फिर्छनन् कोहीले, पाउन दुःख पाउछन्।। (बिछोडको करौँतिले काट्नु मनै काट्यो ! जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो)2 एउटा बाटो परदेश, अर्को घरदेश ! परदेशी र घर्देशीको कैले होला भेट बिछोडको करौँतिले काट्नु मनै काट्यो ! जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो !!
यो गित सुने पछि आखा रसायर आउछ !!😥❣️
Same 😢😢😢
2024 मा को को ले हेर्दै हुनुहुन्छ ।
😂
Mw😂
Ma
😮
Me
२०२१ मा हेर्ने कोको हुनुहुन्छ हो हाजिर हौ त!
Mo xu
Moh xuu hjr..
Mho xu ni
Mah
I love this song
हुन त म प्रदेशी त होईन। तर प्रदेशमा रहनुहुने प्रिय प्रदेशी मित्रहरुको कथामा आधारित यो गित ले मनै रुवाउछ मेरो त❤️❤️❤️
❤️😔
Ho daju ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
Ho daju❤
😊😊@@Arm4837
❤
स्वदेशमा रहँदा यस्ता गीतहरू सुन्दा प्रदेशमा रहेका आफन्तहरू सम्झेर जती विरक्त लिने गर्छौ हामी। समय र बाध्यताले अहिले आफ्नो देश छोडेर प्रदेशमा छु। ओछ्यानमा पल्टेर विगतका दिनहरू सम्झेर बस्छु अनि जब यस्ता गीतहरू मोबाइल tv तिर बज्न थाल्छ आँखाको परेली र सिरानी भिजेको पत्तै हुँदैन। 😭🇳🇵🇳🇵
दिनको एक पटक यो गित नसुनी मन नै मान्दैन😔 सारै मन पर्छ❣️।
Aajhai pane
@@suhanyogi4139 wo88sdeo8
Wo87wo88swo88wdroo8
@@suhanyogi4139 eo88wo8wk
Hora sir
2024 anyone ❤
🖐️
I m
Me
Ma pani xu haii
विदेशमा नजाउं अाफ्नै गाउंमा कुटो कोदालो गरौं साथि हो । यो गित सुन्दा विदेशिएका साथिहरुको याद अाउंछ । अाफ्ना परिवारको सम्झनाले मन झसंग हुन्छ । मार्मिक गित जति सुन्यो झन् सुन्ने तिर्खा बढ्ने ।
Yy66yyuuu6yyyyyyyyyyyyyyyyyyyy6yyyyyuyyyyy
Ho shahi ho boto
K garne sathi basna ta man cha ni tara ....
Tapaiko kamand ramro lagyo
Damii xaho
2081 मा हेर्ने कोको हुनुहुन्छ 🙏
Hjur sir aaja yad aayo teseela 😔😔🥺🥺
Karna bhujel
Mh pni xu 2081/4/30
Hjr harana poro ne ta k gjarina परदेशी भएपछि यही गाना सुन्नी मन लागिराख्दो रहेछ।
Mapani xu hai Tori laure😅😅
2021 maa harney koko hununxa❤️❤️❤️❤️
😢😢🙌🙅
Me
Me
हरेक नेपालीहरुको मनमनमा बस्न सफल लोकप्रिय गीत।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Excatly
This song is beautiful
हिन्दी भन्दा नेपाली गीत सुन्ने कोको हुनुहुन्छ होला ???
Ma xu
I'm karna Nepali sang
म छु हजुर
परदेश भुमी कतार बात २०२४ मा कस्ले कस्लेय सुन्दै हुनुहुन्छ?
यता हाजिर गरुम 👋
जति सुनेनी कहिल्यै पनि वाक्क नलाग्ने गित साच्चिकै लोकप्रिय छ yOu are pretty girl##SaRu❤️❤️❤️
Lmfao
Kt haru lai jiskauni k ho huh
Wtf xd
Ohho heart touching song
मुटुनै छुने शब्दहरु🇳🇵❣️❣️❣️❣️❣️
😢😢😢old is gold song
Listen on 2022
आज यो गीत लगातार 20 पटक सुने । गाउँ छोडेको 20 वर्ष भयो। यो गीत सुन्दा गहभरी आँसु भयो। मन थाम्न सकिएन। हिर्दय विदारक गीत। धन्य हो यिनी रचनाकार हरुलाई ।।🙏🌺💖
मनपराई दिनु भएको मा धन्यबाद ।
@@MusicNepalPvtLtd l9
Llllp0
@@MusicNepalPvtLtd l9
Llllp0
😢😢😢😢
😢😢😢😢
जति सुन्यो तेतिनै सुन्न मन लाग्ने। पर्देसि भएर होकि। साच्चै यो गीत सुनेर कस्का आखाका परेलि नभिज्ला। " सालाम छ यो गीतको composer लाई धन्यवाद।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै-धेरै राम्रो छ यो गीत साचै नै मन छुने अनि आँसु आउने गरायो सायद सबैलाइ नै यस्तै भयो होला।प्रशान्त दाई लगाय सबै,पर्देशी,यूनि ट लाई नै बधाई दिन्छु यसरी नै प्रगती गर्दै जानू होला सबैको मन जित्नु होला।धन्यबाद!!!!!
so nice song
dc. zOw
हाजु एकदम मिठो गित गाउनु भयो म ला
Hajurle mitho git nikalnu vayo ajhai pani gaunux sahara dexko man jeetnu thingkiu xa hajurlai
Naish song hajur
नौ दश कक्षा पढ्दाखेरि २०५५/ ५६ सालतिर एउटा केटी साथीलाई मैले पनि मनपराउँथे चिठी लेख्ने प्रयास गरेको थिए तर आँट आएन तर तर नयाँ सालको एउटा पोष्टकार्ड चाहिँ कसै मार्फत पठाएको थिए
2019 मा हेर्ने को को हुनुहुन्छ!!!
मनै छुने गित सधै सुन्ने गर्छु सायद पर्देशी भएर होला!
ma xuu
see
Nice song
Madhav Magar एएसतोगिट लेतमुटुनछीयछियापारछ
khas yo video shooting vako thau kaha ho janna paya hunthyo
मन रुवाउने गीत रहेछ, जति सुने पनि धीत नमर्ने र आँखा ओभानो नराख्ने गीत । आजभोलीका सुन्नै औडाहा लाग्ने भल्गर फिल्मी गीतहरुको लहर चलेको जमानामा फिल्म "परदेशी"को यो गीत साह्रै मन छुने र वास्तविक रहेछ । धन्यवाद "परदेशी" फिल्म युनिट ।
"थाहै हुन्न कुन बाटोले भीरतिर लान्छ
सुखका दिन आउने हो कि पीरतिर तान्छ,
आँशु बोकी जानेहरु लाश बनि आउछन्
i love nepal
Ho hjr
i love nepal 0
i love nepal
i love nepal zdfgcvyt
I like it
ati meetho geet..beautifully sung by singers..nice music..exellent lyrics..suni rahum jasto lagxa👌👌👍👍
यो गीत त जब आफ्नो देश छोडेर अर्का को देश तिर गाडीको यात्रा गर्छन् त्यति खेर सुन्नु आखाँ बाट आशु रोक्न सक्दिनँ 😢
प्रदेशी जीवनलाई समिटियको गित सारै मार्मिक ।।। आँसु नै आयो।
अति मार्मिक गीत,म जस्तो परदशीको मनै छोयो
J s
खोइ आज फेरि कीन यो गीत सुन्न मन लाग्यो
सायद परदेशी भएर होला !😰😰😰😰
Chandra Khadka nice
Kate ramrod git hok
मलाई पनि रुन मन लागो घरको याद आयो
Yesato xa dukhiko karm
सम्पुर्ण नेपाल र नेपालीहरुको यथार्थ काहानी समेटेको यो गीत सबैको मन मा सितल्ता दिनछ् तेसैले सबै ले दिनमा 1 चोटि सुन्छ्न।tq
मनपराई दिनु भएको मा धन्यबाद ।
2020 मा हेर्ने को को हुनु हुन्छ 🤗🤗🤗😍
Ma xu
Ma pani
🖐🖐
M xu ni yarr like grnu sab li
🖐
यो गीत सुन्दा 10 कक्षा पढ्दाको याद आउँछ 😥😍❤️❤️
हामी जस्तो खाडी मुलुकमा काम गर्ने परदेेशीको मन छुएको छ यो गीतले,साह्रै मार्मिक अनि बेदनाको गीत मन पर्यो सलुट छ प्रशान्त दाजुलाई।
Bindash Amrit
Nepali new movie in India BCCI
अती मन पर ने गित
जे होस यो गीत चै एक यस्तो गीत हो जो जहिले पनि जसलाई पनी मन पर्ने हर्दछ। गीत चै बनेकै हो के❤❤❤❤
🇳🇵❤️💘हैत कति मार्मिक सब्द मनै छोयो । बा,,,!!! सत्य सहि कृति उच्च सफलता को मङ्गलमय शुभकामना (धन्यवाद म्युजिक नेपाल ❤️💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I am from India I heard this song in fb real and tried to find in youtube.. I am spell bound..It's a very soulful song the tune the arrangement is outstanding.... God Bless The entire team..
love it.
Thank's a lot to love nepali song 💗👀
Thank you neighbourhood friend
❤❤❤❤❤
Aja prdaeshi 2 ko song trailer sabai hereyo Tra prdaeshi 1 ko jasto mithas pan dekhina Ani aiiyo ui purano song MA bhanchan ni old is gold testai Ani prdaeshi movie ni testai like old wine jati old bhayo teti ramro lagne mitho lagne ❤️
दामी प्रशान्त तामाङ दाईले गाएको गित । जति सुने पनि दिक्क नलाग्ने
8 year passed but still iconic song love it ❤
❤
❤ मन छुने गाना मन परे
२०२५ को चाहिँ सुरु हुन लाग्दा खेरी सुनेको कति राम्रो छ कति मुटु छुने गीत छ
2015 काे यो गित 2021 मा हेर्न मनलाग्ने कोको हुनुहुन्छ कि म मात्र हो ❣️
2020 Maa aayera panii heriyo kasto man xunee sabdd wa ❤️
Mah xu💘
यो गित सुन्न बित्तिकै मेरो मोम्मिको याद आउछ
मेरो मोम्मि कहिले आउनु हुन्छ होला नेपाल 😥😢🥺🥺परदेशि जीवन 🥀😕😥😥
प्रदेसीको मन छुने गीत💔💔💔देशमा गरिखाने ठाँउ नभएर बिदेशिनु पर्ने हामी सबै नेपाली को बाध्यता छ हामी नेपाली हरुलाई ठुला ठुला सपना बोकेर धन कमाउने अाशा बोकि बिदेश अायो भोलि कसलाई के हुन्छ के थाहा सायद यो गीत सुनेर नरुने त कमै होला आज यो गीत ले 50 लाख बिदेशिने युवाहरू लाई रुवाउन ± घर सम्झिन बाध्य बनाएको छ साहै मार्मिक गीत छ
राम्रो छ गीत गायक गायिका लाइ सफलता को काममा राजगढ ३ बुटृाबारी किरात टोल झापा नेपाल हाल अल हासा मुतारफि साउदी अरब
+L M Moktan dhanywadh
Hami nepLi haru ko samasya sabai ko ystai ho ke vanau ra khoi
Lchaikea
Aabhanuk gith
सारै मन छुने गीतऽ खासगरी पर्देश भाेग्ने र उनीहरुका परिवारका लागि समर्पित गीत रहेछ
Ok
parshant your film is very nice I like it very
tamang pradessi lama dharma
nice
यो गित सुनेपछि😢😢 आँखा बाट आशु रसायर आउछ😢😢😢
येस्तो गित 😢😢😢😢😢😢 khati manxun xa 😢😢😢😢😢😢😢😢😢😢😢
My favourite song❤ जति सुन्यो उतिनै सुनिरहन मन लाग्छ ,धेरै मार्मिक शब्द छ मुटुनै छोएर आउँछ👌👌❣️
🎉My favourite sang❤❤❤
2019 मा पनि यो गित हजुरहरु कस्ले मन पराउनु हुन्छ
Maile
First Today morning i see 21th/5/2019
Reeshi raj xeetry nice song
म पनि छु
Maile
दिन मा 10 पतक हेर्ने म मात्रै हुनुहुन्छ कि अरु नि छ
Mapni xu hjur sunne❤❤❤❤❤😂😂😂😂
Me indian hu gana samaj me nehi aa raha lekin gana sunne me bht maja hain
luck down मा यो गित सुन्ने जति हाजिर गरौं ।
🇦🇪🇦🇪🇦🇪
थामीएन आँसुहरु, यो गीत सुन्दा, जबर्जस्ति फुटायो आँसुले परेलीका बाँध, अति मार्मिक लाग्यो,।
Pitambar pun n
Pitambar pun हैन कती मनछूनेगीत होनी
Pitambar pun v
Bishnu no Stha no
Pitambar pun
हामी प्रदेशिको जीवन भोगाइ को यथार्थ कथा बोकेको गित रहेछ मेरो मन छोयो।
Jati sunya pni sunirahu jsto lagxa ❤ Kati hunuhunxa yo geet man parauni cmt gam ta ❤❤
its me...listining..🤔🤔n feeling bad also..missing home country n all my family,relatives,friends..i goona miss u a lots..nepal😓😓
Ohhh it's very sad
Kun thau ma honi hjur
Assam bata hoo
😢😢🤗
Raju
2018 सम्म नि हेर्ने साथिहरु यता हाजिर गरम है
50 चोटि भन्दा नि बढी सुनेको छु तर अझै धोको मेटेको छैन मेरो मन छुने गित
Maile ni sundai xu continue 2019 sama
☝️
Nice video pardice
2020 samma herdai xu
mo lamsung ko ho
2024/7/5/ मा यो भिडियो हेर्ने गाना सुन्ने कोको हुनुहुन्छ 🇳🇵🇳🇵 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
ma suniraxu
Prashant tamang ko pardeshi movie ko geetle sachai man xunxa aja vanda 8 barsa agadi yo geet sunda ma royeko the feri ako pardeshi 2 movie ko geet UA-cam ma sunna pauda jhan ruwayo kati mitho sabda kunai bayan garnu sakina aba ashoj 29 gate halma kagdai rahexa yo movie superhit hos
प्रसान्त तामाङ दाइले क्या मार्मिक गित गाउनु भाको i am proud of u
हामी पर्देसिको जिन्दगी थाहा हुँदैन कति बेला क हुन्छ,,
Roshee Ghale thankx like garnu vkoma
2019 แล้ว เรายังฟังยุเลย ชอบมากๆ ❤️❤️ เราไม่รู้ความหมายนะ แต่ทำนองเพลงเพราะมาก ฟังครั้งแรกเราก็ชอบเลย ก็เลยฟังมาเรื่อยๆ🙏🙏🙏ขอบคุณค่ะที่ทำเพลงเพราะๆมาให้ฟัง
wow
Wow
What language is thise plz tell me🙏🙏
@@masoomsubba2426 tv
One of the immortal Nepali creation that beats in every ❤️❤️❤️
Pradeshi 2 release paxi
yo गित मैले कहिले पानी पूरा सुन्न सक्नी भयन यार आँखा बाता आँसु झरि जन्छ इस्तातिङ्ग्ग मै
B positive...
2081 को को हुनुहुन्छ यो गित सुन्ने ❤🎉😊
Love nepal from dehradun india...
Haina kun thau ma ho dehradun ma ma pane dehradun ma basako
Yogesh jinata sbsjrgrndvekrgr
Good song
हरेक पर्देशिले सुन्नु होल यो गित सुनेर नरुने को को हुनुहुन्छ
सुन्दा सुन्दै आँखा रसाइयो धेरै मार्मिक गीत छ यो दाइरेत दिल मै छोयो ।।
nice sng
Jitendra Chaudhary sa
sarairaamrox
puspapalztamu
pokharanepal
+devindra rawal jvgfj
+devindra rawal jvgfj
Jitendra Chaudhary nice song
18m पुगे पछि हेर्ने जति यता हाजिर हुम त ❤❤सातै यो गीत सुनेर 2023/24 मा को को बिदेशीनु भो यो गीत सुन्दै र रुँदै ❤❤
म प्रदेशी भएर होला यो गीत सारै मन पर्छ
Dear prasanta ji. You have created this song as a master piece in Nepalese music industry. God bless you to make you immortal. When I used to vote you during your competition in Indian Idol few years back, I did not think that you would make such a contribution in Nepalese music. What you have done is astounding and remarkable. Nepalese music Industry will always think of you as of the great singe
Lp
@@bharatthapa6805p“
४/५ बर्ष पहिले धेरै सुनेर भावुक हुन्थे याे गित परदेश मा हुदा
12 barsa agadi KO song ahile video aauda dherai khusi lagyo dherai dherai subakamana Kamal BC maldai ra anju bishokarma lagayat sampurna lai ani November 8 KO lagi dherai badhai chha 🎉
सधै सुन्ने को को हुनुहुन्छ यो गित यता हाजिर गरम त
Beatitude 💅.My heartily Felicitation to veteran Music director of this Nepali Song ,who has got tremendous intelligent of composing music is adorable.No doubt the music director has got prudential positive energy for producing excellent music composing of Nepali songs.I surmise that confidence and hard work is the best medicine to kill the disease of failures.God bless you abounded life to day and ever 🙏.
Anyone here on 2023😍
हाम्राे संघर्षमय जिवन संग मेलखाने अति मार्मिक शब्दहरू र स्वरमा सजिएको यो गित संगीत सार्है मन पर्छ।
❤😂😅Nice
Dear Prashant bro, i was your fan, i am your fan and i will always be your fan. Thank you so much for your contribution toward Nepalese music industry
प्रसान्त तामाङ फेरि पनि नेपाली इन्डस्टिमा आउनु परियो। please
"जति सुन्यो तेति सुन्न मन लाग्छ यो गित"
(बिछोडको करौँतिले काट्नु मनै काट्यो !
जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो)2
एउटा बाटो परदेश, अर्को घरदेश !
परदेशी र घरदेशीको कैले होला भेट !!
बिछोडको करौँतिले काट्नु मनै काट्यो !
जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो !!
मरुभूमि बालुवामा सपनाको खेति !
हो.………हो...... हो... मरुभूमि बालुवामा सपनाको खेति !!
सिचाइ हुदै बगेको छ पसिना को नदि !
(आखै भरि उनकै तस्बीर मनमा रोदी मादल)2
बाहीर पोल्ने चर्को घाम छ भित्र कालो बादल !!
बिछोडको करौँतिले काट्नु मन काट्यो !
जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो !!
हे.… हे .…हे..... हे.… हे .…हे.
हो.….. हो...... हो...
थाहै हुनन् कुन बाटोले भिर तिर लान्छ
हो..हो..हो..हो.. थाहै हुनन् कुन बाटोले भिर तिर लान्छ
सुख का दिन आउने होकी भिर तिर तान्छ
(आस बोकी जाने हरु लाश बनि आउछन्)2
कोहीका सुदिन फिर्छनन् कोहीले, पाउन दुःख पाउछन्।।
(बिछोडको करौँतिले काट्नु मनै काट्यो !
जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो)2
एउटा बाटो परदेश, अर्को घरदेश !
परदेशी र घर्देशीको कैले होला भेट
बिछोडको करौँतिले काट्नु मनै काट्यो !
जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो !!
किरण राईll
Samjhana film
@@bikashbabu7938 euzob
Diznu
supp
आखिर हामी नेपाली को जिन्दगी
के पो छ र मान छुने गीत सुन्द् पोल्छा मुटु@ सब्द कृष्ण बन्दी krishna bandi
nicely
Lokesh Thapa me
Lokesh Thapa nice
Lokesh Thapa Andy
Lokesh Thapa
राम्रो लोकेसनमा यो मिठो गित छायांकन भएको रहेछ।
यो गीत सुन्दा ता दादा को याद आयो है ❤❤❤❤❤❤❤❤
ONLY SONG WHICH IS IN MY MOBILE also ,kasto man chune geet really love hearing in again and again
Thanks so much for your wonderful sweet song
mero jeebanma je vairako x tehi movi nikalnu vako x parsant dai le m sari Aabahari xu
La
आज २०८०/ ०७/०७ गते फेरी यो गीत हेरी रहे का हुनु हुन्छ र आफ्नो घर को याद मा रुदै हुनु हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🥹🥺😭😭
2017
2018
2019
2020
Samaa suni raxu
Aru koi xa majati sune
🙏🙏🙏🙏✋✋✋✋✋
2021
Female voice amazing....so melodious.... shoud rule the music industry... ❤❤❤❤
2023 still❤
2025 Ma ko ko le herdai hunununx like garnu hoi❤❤
2018 ma herne haru hajir garum ta sathi ho ko ko hunxa😊
Prem Bhatrai ll
Babll
Dami
पुरानो हुदैन माया कति मिठो भाका !!
We are missing you#prashantamang❣️💖
३०० चोटि सुने होला आज सम्म डिसेम्बर ३० तारिख म रियादबाट यो गीत सुन्दैछु २०२४
भिडियो भनेको यस्तो हुन पर्छ, सारै मन छुयो
Well done girls, an exellent voice and acting,
2019 july ma yo geet sunne jati le hajir garnohos👆️👆️👆️
Ma pani ahele November 2019 ma Sundaixu boro
sabda lay mon xunxa jatie patak noi sunye poni 🥺😭
mesmerized by the song
Même si je ne comprends pas les paroles, je peux reconnaître que cette chanson est magnifique. Greetings from Belgium
9⁶⁰it 8PM q
UmaRha
❤😂❤🎉
After 6 years I am going to watch this song
Same maile pni 6 barsa paxi herdai xu
Same here
same😭😭
Me too
@@ramupandey4863 1pp