मेरो स्वर उदित नारायणको दुरुस्तै छ ! मधेसी भनि हेला गर्निलाइ नेपालि गायक बनेर देखाउछु • Rajat Yadab

Поділитися
Вставка
  • Опубліковано 16 чер 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Rajat Yadab
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    - मेरो स्वर उदित नारायणको दुरुस्तै छ ! मधेसी भनि हेला गर्निलाइ नेपालि गायक बनेर देखाउछु • Rajat Yadab
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    nepali viral
    nepali viral tiktok
    nepali viral news
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    #shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong

КОМЕНТАРІ • 535

  • @gobindashrestha7493
    @gobindashrestha7493 28 днів тому +86

    बाबु नेपाली हो नेपालकेो मांया गर्ने मान्छे , सफल बन , शुभकामना !

  • @govindalohani2061
    @govindalohani2061 20 днів тому +40

    प्रतिभालाई सबैले सम्मान र सपोर्ट गर्छन्,मनमा हिनताबोध लिनु जरुरी छैन!

  • @dbkhadka7566
    @dbkhadka7566 28 днів тому +60

    हिमाली पहाडी मधेसी जो होस हामिसबै नेपाली हौ ।तपाईं को स्वर राम्रो छ अलिकती मेहनत चाहिँ गर्नै पर्छ उज्ज्वल भबिस्य को शुभकामना । दलाल हरु देखि चाहिँ होसियार ।

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 20 днів тому +36

    बाबू यहाँ कोही मधेसी कोही पहाडी हुदैन हामी सबै नेपाली हौ सफलको शुभकामना
    बाबुला

  • @balen2410
    @balen2410 29 днів тому +63

    भाइको श्वर राम्रो छ मदेश ले पनि लोक सङितमा केही गर्छु भनेको ले सपोर्ट गरौ

  • @gyanpandey6035
    @gyanpandey6035 29 днів тому +43

    तिमी नेपाली हो तिम्रो आवज राम्रो छ धेरै धेरै शुभ कामना भाई लाई 🥰😍😘😘🙏🏼

  • @KhesmanTamang
    @KhesmanTamang 29 днів тому +26

    धेरै मिठो स्वर छ भाईको आगडी बढदै जानू शुभाकामना 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 28 днів тому +22

    सोरको धनी छौ तर हीन्दी गाना चै नेपाली ले रुचाउदैन तीमीपनी नेपाली हो नेपाली गाउन परेयो तीमीलाई साथसपोत मील्नेछ ❤❤❤❤

  • @gyanudharansubedi5421
    @gyanudharansubedi5421 14 днів тому +9

    तिमि गर्बका साथ नेपाली हौ सलाम छ तिमिलाइ ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 19 днів тому +13

    सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🎉

  • @dewanamrita
    @dewanamrita 29 днів тому +13

    तपाईँ नेपाली हो कसैलेभन्यो भनेर पिर नलिनु भगवान हुनुहुन्छ सबैको लागि स्वर राम्रो छ दाजुभाइ छोराछोरी भनेको सबैको एउटै हो मैले तपाईँलाई आफ्नो परिवारको कल्पना गरेको छु। best of luck ❤

  • @MithleshYadav-mp2rk
    @MithleshYadav-mp2rk 29 днів тому +17

    पहिला हामी नेपाली हौं भनेर बुझ्नु पर्छ त्यसपछि मदेशी पहाडी भन्ने हुन्छ तर हाम्रो समाज र मान्छे नबुझेर मानिस लाए हेप्छ सके सम्म सबै राम्रो गर्न सकोस् भनेर चाहना राख्नु पर्छ त्यसैले राम्रो गर्नु राम्रो बोल्नु र भाई लाए सपोर्ट गर्नु र खरो मीडिया लाए विशेष धन्यवाद भाई लाए समय दिनु भको मा❤❤❤

    • @gautamparbat
      @gautamparbat 28 днів тому

      ❤❤ हामी नेपाली हो भन्ने बुझ्न जरुरी छ भाइको प्रगति को कामना

    • @iamrockrock9745
      @iamrockrock9745 13 днів тому

      ❤❤❤❤

  • @user-cc1xv8bu5b
    @user-cc1xv8bu5b 14 днів тому +4

    संगीत सिकेर गाँउदा अझ राम्रो हुन्छ । संगीतकाे शिक्षा लिनु हाेला ।शुभकामना छ ।

  • @dineshnepali3863
    @dineshnepali3863 16 днів тому +6

    कलाकार हृदय भयको एउटा कलाकार लाई सबैले सपोर्ट गरौं।हिमाल पहाड तराइ कोहि छैन पराइ।

  • @durgabahadur7769
    @durgabahadur7769 29 днів тому +10

    भाइ मदेसि भने होइन त्र भाइ लाई मिउजीक को तालिम को जरुरिछ यो भाइ लाई 1 चोटि इनरेणीमा पुराउनु गोबिन्द जि शुभ कामनाछ

  • @pradipchettri7591
    @pradipchettri7591 16 днів тому +3

    सत्य कुरो भन्नु हो भनि...यो आवाज ले गायक हुनु कठिन छ। धेरै गायन तकनीकी को शिक्षा लिनु पर्छ।

  • @PradipBishowkarma555
    @PradipBishowkarma555 29 днів тому +14

    जसो गर जे गर जतासुकै लैजाउ मलाई
    यो मन्त मेरो नेपाली नै हो। होइन र ?

  • @hemantadhikari1129
    @hemantadhikari1129 17 днів тому +4

    नेपाल भित्र बसोवास गर्ने सबै नेपाली हो बाबु. चिन्ता नगर. Mehenat gardai jau awasya सफल hunchau

  • @prakashchaudahry9070
    @prakashchaudahry9070 17 днів тому +4

    उज्ज्वल भविस्कोधेरै धेरै शुभकामना छ भाइलाई याद राखौं नेपाल आमालाई माया गर्ने हामी सबै नेपाली हौ ।❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shyamshrestha4491
    @shyamshrestha4491 23 дні тому +16

    मधेशि नेपाली सांच्चै भन्ने हाे भने हिमालि का र पाहाडिया भन्दा राष्ट्रभक्त हुन सिमा शुरक्षामा वहाहरु ठुलाे याेगदान छ । हामिले वहांहरु लाई सम्मान साथै साथ दिनुपर्छ, अबुझाे, अशिक्षित केही ब्यक्ति ले नबुझेर बिहारि भने हाेला चिन्ता नलिनु र अाफ्नाे रुचि गायन क्षेत्रमा रहेछ अघि बढ मेहेनत गर अबस्यै सफल भईन्छ शुभकामना छ।

    • @hukumthami693
      @hukumthami693 22 дні тому +1

      ❤❤❤❤❤❤😂😂😂😂

    • @khatriraaja9140
      @khatriraaja9140 11 днів тому

      खुलित पायो भनें देस् तुक्र्यार इंडियामा गाबिन जान्छन्।

  • @shiddantkarnik3989
    @shiddantkarnik3989 17 днів тому +4

    शुभकामना म्मफेसी पाहाडी भन्ने कुरालीएर आफुलाइ हीनताबोध गर्नु भएन,, एइले त मदेस बासी हरुले काठमाण्डु हल्लाउँदै थर्कमान गराउदै बसेका छन

  • @NeerajChhetri127
    @NeerajChhetri127 29 днів тому +21

    गरि खाउ भाइ तिम्रो आवाज मा साच्चै नै जादु छ्🤗❤️❤️👌👌

  • @dharmarai5807
    @dharmarai5807 17 днів тому +4

    हामी नेपाली हो पहिले अनि पहाडे मधेसी
    रियाज गर सोर राम्रो छ भाइ

  • @bishamdhimal7269
    @bishamdhimal7269 17 днів тому +4

    मधेस प्रदेश मधेसी भनेको नाम हाे । मातृभाषा बाेल्नेकाे भाषा फरक आवाज हुन्छ । नेपाल भित्र बसबास गर्ने हिमाली, पहाडी , तराई मधेस नेपाली हाे ।

  • @aavhash3559
    @aavhash3559 16 днів тому +4

    तराई पहाड जाहा बसे पनि हामि सबै नेपाली हो ❤❤❤ मेहेनत गर हामी सबैले साथ दिने छौँ

  • @sujitdhakal5571
    @sujitdhakal5571 17 днів тому +4

    मधेस पहाड तराइ हामी सबै नेपाली हाै भाई❤

  • @gibinadabhaktashresta1707
    @gibinadabhaktashresta1707 18 днів тому +10

    हिमाल पहाड तराई यहाँ कोइपनी छैन पराइ हामी सबै नेपाली दाजु भाइ.... उज्वल भबिस्यको शुभकामना छ ।

  • @reshampurja6996
    @reshampurja6996 29 днів тому +4

    मीठो छ स्वर भाइ को, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏

  • @Basant-sp7up
    @Basant-sp7up 29 днів тому +6

    स्वर राम्रो छ सिक्नु पर्ने धेरै छ

  • @gopaalkc6136
    @gopaalkc6136 16 днів тому +4

    हिमाल पाहड तराई काेही छैन पराई हिनता बाेध नगर भाइ मनाेकामना पुर्ण हाेस ।

  • @uttamchhetri1592
    @uttamchhetri1592 22 дні тому +2

    मिठो स्वर। सफलता को शुभकामना भाई लाई🙏❤️

  • @himalthapakazi9976
    @himalthapakazi9976 27 днів тому +8

    राम्रो छ भाइ सोर तर अलि अलि सिक्नु पर्छ दोस्रो उदित बनिन्छ

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 23 дні тому +3

    कठै तिमी नेपाली होउ नेपालिको कलाकार बनेर देखाउ न तर उदितनारायण नारायाण झा जस्तै इन्डियन नबन नभन मात्र यत्ति❤

  • @DiluRai-xc2ci
    @DiluRai-xc2ci День тому

    हिमाल पहाड तराई कोइ छैन पराई हामी सबै नेपाली God bless you भाई 👍️

  • @shreelalthapa8718
    @shreelalthapa8718 29 днів тому +6

    तेन्जिङ शेर्पाले नेपाल बाट नाम पायो आखिरमा भारातिय नागारिक उदित नारायन पनि तेस्तै भाइ पनि सफल भएपछि भारातिय हुनेहोला

  • @subhashytchannel5997
    @subhashytchannel5997 29 днів тому +6

    सोर त राम्रो छ बिस्तारै बोलाइ र सब्दा सिक्नु पर्छ

  • @hbsdfort9556
    @hbsdfort9556 21 день тому +3

    रिपोर्टर भाइको गन्थन साह्रै लामो भयो।गीत गाउने टाइम दिनुपर्यो।

  • @anushrestha709
    @anushrestha709 29 днів тому +3

    Congratulations vai Salut cha mero hajur lai very very beautiful song Salut cha ❤

  • @lokGurung-oh7lz
    @lokGurung-oh7lz 15 днів тому +2

    शोर राम्रो छ मेहनत को जरुरी छ।

  • @prempariyar4057
    @prempariyar4057 7 днів тому

    राम्रो छ बाबू हामी सबै नेपाली हौ मीठो छ अब राम्रो गुरु खोजेर सङ्गित सिक्नु है शुभ आशिर्वाद छ सिक्न चाहिँ चाडै सुरु गर है।

  • @jeevanjp952
    @jeevanjp952 13 днів тому +1

    राम्रो गाउनु हुन्छ भाइले अनि प्रयास अझै गर्नु पर्ने छ

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 2 дні тому

    पहाडी मधेषी त राजनैतिक दल मा राजनिति मा मात्र हाे त्याे भन्दा वाहिर हामी सवै नेपाली हाै भाई काे प्रतिभा काे कदर हाेस।

  • @user-um5rn2gs4q
    @user-um5rn2gs4q 5 днів тому

    रजत यादव
    मघेशीभयोभनेपनीनेपालमाजनमभाकोनेपालीहो
    All the best
    Jk
    Hauda

    • @chandragiritradingpvt.ltd.9697
      @chandragiritradingpvt.ltd.9697 3 дні тому

      सबै त्यसतो हुँदैन, कोही कोही मगज बिग्रेका ले मधेसी, पहाडी भनेर भेदभाव गर्छन। त्यस्तो सोंचका हरु हरेक समाज मा पाइन्छ। हिम्मत गरेर धैर्य धारण गरि आफ्नो संगीत को क्षेत्र मा अगाडी बढ्नु, शुभकामना।

  • @chandrabahadurgurung4517
    @chandrabahadurgurung4517 19 днів тому +2

    Swor ramro chha best of luck.

  • @roshansunar4364
    @roshansunar4364 16 днів тому +2

    बोल्ने ले बिहारी भन्दै मा नेपालमा जन्मेको/नेपाली नागरिक भएको मान्छे विदेसी ya बिहारी हुँदैन 👈 तपाईं 100% नेपाली नागरिक ,नेपाली ho 🇳🇵✊ सोझो भाई☺️

  • @binodlama1030
    @binodlama1030 16 днів тому +1

    मधेसी पनि नेपाली नै हो सबै ले माया ले गर्दिनु

  • @Ridamgr
    @Ridamgr 27 днів тому +4

    चाहे पहाड चाहे हिमाल चाहे मधेस सबै नेपाली हो कोशिश गर्नु भाइ अवास्य तिमी आफ्नो लक्ष्य मा पुग्छ सबैले सपोर्ट गरिदिनु होल अल द बेस्ट ❤❤❤🎉🎉🎉

    • @user-gk4fi2pc4f
      @user-gk4fi2pc4f 26 днів тому

      गीत शुनाउने हो की गनथन नै बडी भयो ।

  • @rakeshcreationnepal2752
    @rakeshcreationnepal2752 5 днів тому

    भाईलाई उदित नारायण झा को जस्तो स्वर छ भनेर गाउँतिर केटाहरुले उचाल्देछ।जे होस सफलताको शुभकामना ।नेपाली अझ शुद्ध बनाउने प्रयास गर्नुहोस।गीत उचारण साथै गायक बन्न अझ सहज हुनेछ।❤❤❤❤कडा मेहनत र सङ्गीत अभ्यास गर्नुहोस भाई।फेरिपनि शुभकामना ।

  • @user-ry7yl7ow2s
    @user-ry7yl7ow2s 7 днів тому

    ❤❤PRAYAS GARAY SAFAL BHAINCHHA❤❤Best wishes to Rajat Yadavji❤❤Almighty God may bless You !❤❤Viewing from Siliguri( West Bengal) Bharat.❤❤

  • @sharanthapa-zi8ck
    @sharanthapa-zi8ck 15 днів тому +1

    Good voice. Best of luck

  • @kiransinjali4078
    @kiransinjali4078 18 днів тому +1

    मन र इच्छा हुनु पर्छ! भाई राम्रो गायक बन्छौ।

  • @user-bv4ki1zr1n
    @user-bv4ki1zr1n 16 днів тому +1

    स्वर राम्रो छ अगाडि बढ शुभकामना छ।

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 7 днів тому +1

    Next Udit Narayan......🎉🎉🎉🎉🎉

  • @nehabantawarai
    @nehabantawarai 3 дні тому +1

    Suport bhayo bhani ....wa le dherai rmro gaunuhuncha bhani biswas cha ..... Gaunu na chodnu hajur .... from Darjeeling❤❤❤❤❤❤

  • @tulshilamaghising1111
    @tulshilamaghising1111 8 днів тому

    Good luck 🤞 rajat bhai 👍🍀👍🍀👍

  • @ramchandrayadav1367
    @ramchandrayadav1367 17 днів тому +1

    Voice dherai ramro6 bhaiko

  • @KrishalMahatvlog
    @KrishalMahatvlog День тому

    संगितसिक रियाज धेरै गर राम्रोछ। भाइ आवाज।

  • @GovindJoshi-dt7zt
    @GovindJoshi-dt7zt 3 дні тому

    उदित नारायण जस्तो पुर्ण रुप ले छैन 10%स्वर मिल्छ तर आफ्नो प्रतिभा लुकाउनु हुदैन शुभकामना छ भाइ 🎉🎉

  • @shanuthapa6065
    @shanuthapa6065 19 днів тому +2

    तिमिले नेपाली ठेट गित गाउनुपर्छ अनि मात्र तिम्रो गित सङ्गितमा राम्रो भविष्य हुन्छ स्वर राम्रो छ कोसिस गर

  • @shivabhakti980
    @shivabhakti980 16 днів тому +1

    भाइले सङित सिक्न धेरै जरुरी देखियो । प्रयास राम्रो छ । शुभकामना ।

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t 20 днів тому +2

    Sai xa git vai

  • @Nirmal-rr2vd
    @Nirmal-rr2vd 12 днів тому

    बधाई 🎉शुभकामना भाइ, सफलताको उन्नति प्रगतिको।

  • @HariRajdhami
    @HariRajdhami День тому

    ल भाइ नेपाली भाषाको कदर गर्न धेरै राम्रो वधाई छ

  • @user-fv9fc2fy2u
    @user-fv9fc2fy2u 21 день тому +1

    Nice voice vaiko 👌👌👍️👍️👍️

  • @shyamluintel2753
    @shyamluintel2753 9 днів тому

    भाइ तिमी नेपाली हौ सलाम छ मेरो तर तिम्रो स्वर राम्रो पार्न धेरै मेहनत गर्नुपर्ने रहेछ भिडियोमा बखान गरेजस्तो स्वर पाइन ।

  • @ramjighale845
    @ramjighale845 21 день тому +1

    नेपाल मा बस्ने गित चैं भारत को गांउने indian नै त हो नि , भोज्पुरी गित गाउने अनि कां सपोर्ट गर्छ त नेपाली ले

  • @brusschwoxan4264
    @brusschwoxan4264 2 дні тому

    Patrakar ji tapaiko abaj Kati ekdam mitho lagyo malai ta

  • @user-hv1jf9su8v
    @user-hv1jf9su8v 21 день тому +1

    उदित नारायण झा भारत मा बस्छ

  • @mayagiri1880
    @mayagiri1880 21 день тому +1

    Good luck vai 🙏🙏🌹🌹🤞🤞🎉🎉💐💐🥰🥰🇳🇵🇳🇵❤️❤️ !! Sir Lai poni thank 🙏🙏🌹🌹 !! Very very nice song 🙏🙏 !! Medahe voye poni Nepal nei ho ? 🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵

  • @samikshashahi7608
    @samikshashahi7608 5 днів тому

    Sabai nepali ho Babu congratulations 👏👏👏

  • @sastinagurung5349
    @sastinagurung5349 14 днів тому

    बाबु तिम्रो स्वर राम्रो छ तर यतिले हुदैन धेरै कोशिस गर्नुपर्छ राम्रो सोच बिचारले अघि बढे सबैले साथ दिन्छन् शुभकामना

  • @dhanidasshrestha5657
    @dhanidasshrestha5657 8 днів тому

    गला र कला भाको मान्छे भुगोल र जातले छुट्याउँदैन,, सबैले माया र सहयाेग गर्छ। संगित समुन्द्र हाे जाे गहिराेसम्म पुग्न सक्छ त्यहि सफल हुन्छ।

  • @Shibuthapa6624
    @Shibuthapa6624 13 днів тому

    Nepal ly maya garne manxey safalta ko subha kamana best voice ❤❤❤

  • @youvarajbistha960
    @youvarajbistha960 15 днів тому

    सोर राम्रो छ संगित सिकनु जरुरि छ संगित कलास गरनु परछ सबै मिले र साथ दियुम 🙏🙏🙏🙏🙏🙏👑👑👑👑👑

  • @tashisherpa1017
    @tashisherpa1017 20 днів тому +1

    Very good voice… good luck 👏👏👏

  • @gajendrachaudhary3938
    @gajendrachaudhary3938 6 днів тому

    Best of luck Bhai n bright future 🎉god bless you evertime

  • @ramkrishnagurung8448
    @ramkrishnagurung8448 16 днів тому +1

    भाइ तिमी आवजमा अलिकति हिन्दी मिक्सभए पनि तर तिमी खाट्टि नेपाल हैउ ,तर हामी नेपाली मान्छे ले कुरा बुझ्दैन तिमी आफू नेपाली भएर सान शीत बाेल्न र सानले हिड्नु हाेला नेपाल हाम्रो देश हाे र हामी नेपाली हैउ भन्ने आभाष गर ल भाईलाई धेरै धेरै शुभकामना छ👍️👍️

  • @sunilmaharjan6559
    @sunilmaharjan6559 2 дні тому

    पहिले त हामी सबै नेपाली हौ।तेसैले यो भाइ लाई support पनि छ ।तर यो साङ्गितिक क्षेत्र मा आउदै हुनुहुन्छ भने सिकेर नै आउनु पर्छ मिहेनत गर्नु पर्छ धेरै यहाँ र voice tone को हिसाबले भाईलाई मैथैली गायन तिर नै लाग्नु भयो भने अबस्य नै सफल हुने देखिन्छ।सुभकामना छ।

  • @vijaymaharjan7794
    @vijaymaharjan7794 18 днів тому

    खरो मीडिया को खरो कार्यक्रम भयन।। एउटा छ नेपाली हो भन्न नि लजाउछ।। एउटा छ तेसैको नाउ लियर प्रख्यात हुन खोज्दैछ।।

  • @TaraBying-b6l
    @TaraBying-b6l 6 днів тому

    Good luck babu, support milosh bhagawan ko

  • @user-uc8uo5ew9v
    @user-uc8uo5ew9v 29 днів тому +6

    स्वोर त बबाल छ है हातले चाउमिन खायको देखेर खाउ खाउ भो मलाइ

  • @semjotamang4024
    @semjotamang4024 19 днів тому +1

    Dami xw agadi badnuola brother

  • @WriterSurajJhaSuman
    @WriterSurajJhaSuman 7 днів тому

    मेहनत को धेरै आवश्यकता छ हजुरलाई

  • @shambhubk1149
    @shambhubk1149 5 днів тому

    भाइको स्वर मिठो छ!यो स्वर तिखार्न रियाज र अभ्यासको जरुरत छ। भाइले निरन्तरता दिएर सगीत साधना गरि अगाडि बढेको खण्डमा भोलि सबैको कानमा यो स्वर गुन्जिदै ओठ ओठले भाइको स्वरको तारिफ गर्नेछन् ।❤❤❤

  • @devidahal1493
    @devidahal1493 16 днів тому +1

    स्वर राम्रो छ

  • @AveeKusmee
    @AveeKusmee 15 днів тому

    Ekdam Ramro voice ❤❤❤
    Nikhar KO awaswkta chahi xa❤

  • @rameshdarnal8443
    @rameshdarnal8443 18 днів тому +1

    शुभकामना भाइ!

  • @dipakgautam5007
    @dipakgautam5007 6 днів тому

    सुभकामाना भाइ ,हामी जाहा भय पनि नेपाली हौ!

  • @mohannathdangal3997
    @mohannathdangal3997 19 днів тому +1

    हार्दिक शुभकामना भाइ🎉🎉🎉

  • @binabina7708
    @binabina7708 23 дні тому +1

    राम्रो छ अावाज भाईकाे ।

  • @user-qm7gw7mj9p
    @user-qm7gw7mj9p 29 днів тому +8

    मेहेत गरेर रिहाज गर्नु भाइ सोर राम्रो छ नेपालको राम्रो कलकार बन्नेकुरामा भाईलाई कसैले रोक्न सक्दैन रियाज चाहिँ गर्नु कुनै गुरुको मा गएर सिक्नु भाईको भबिस्य राम्रो छ

  • @BharatLaxmi36
    @BharatLaxmi36 15 днів тому

    धेरै राम्रो सोर छ सर को ,अब नेपाली गित गाउन सिक्नुस भब्स्री उज्वल छ❤❤❤❤❤

  • @mohanrana7304
    @mohanrana7304 16 днів тому

    दन्याबाद रजत भाई तपाईंको ईछा पूरा होस

  • @vishnuregmi5684
    @vishnuregmi5684 9 днів тому

    hami sabai nepali hau dhukka bhayara agadi badha.madhesi pahadi himali je bhayapani nepalko maya hunuparyo.best of luck.

  • @haritiruwa3050
    @haritiruwa3050 17 днів тому

    भाई को भनाई एक्दम सहि हो, हामी सबै नेपाली हो।तपाईंको सपना पुरा हुनेछ।

  • @laxmiraj808
    @laxmiraj808 29 днів тому +7

    मधेशको भूमी पुत्र सफलताको शुभकामना भाइ सुदूरपश्चिमको दार्चुलाबाट !!

  • @tekbahadur7602
    @tekbahadur7602 23 дні тому +2

    Very nice voice good

  • @Sushant35220
    @Sushant35220 14 днів тому +1

    you are nepali all the best

  • @user-yb1tu6ey5c
    @user-yb1tu6ey5c 21 день тому +1

    भाई नेपाली हो राम्रो सगगाउ

  • @user-ub7qf2fz7s
    @user-ub7qf2fz7s 14 днів тому

    मेरो भाई लाई सम्मान छ ❤❤❤