Sita -"सीता" Episode-43 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    Sushila Thapa
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Bednath Dhamala
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Ankur Gurung
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and UA-cam channels is strictly prohibited, embedding is allowed.

КОМЕНТАРІ • 1,8 тис.

  • @connectsunisha2888
    @connectsunisha2888 Місяць тому +1599

    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️ सबैलाई धेरै धेरै माया ❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Місяць тому +457

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा गरुन् यो कमेन्ट likee गर्ने लाई रसचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

  • @Dilmaya12357
    @Dilmaya12357 Місяць тому +328

    जगते लाई ठिक्क भयाे भयो भन्ने कोको हुनुहुन्छ यता हजिर गरुम❤❤❤❤

  • @sagarbistasagarbista
    @sagarbistasagarbista Місяць тому +141

    सीता ले जगते सङ्ग डिबोर्स दिएर रमेश सङ्ग बिहे गर्नु पर्छ भन्ने जति यता हाजिर हौ है साथिहरु ❤❤

  • @renukadahal3945
    @renukadahal3945 Місяць тому +20

    सीता र रमेसको बिहे हुन पर्छ

  • @Deepika_Ghimire
    @Deepika_Ghimire Місяць тому +52

    यो जगतेले अझै दुख पाको हेर्न चाहानुहुने जति येता हाजिर हौं त।

  • @user-qx7dh4yj7m
    @user-qx7dh4yj7m Місяць тому +31

    सृष्टि र पर्बतेको जोडी क कसलाई मन पर्छ?❤️❤️❤️❤️

  • @parbatibhandari3155
    @parbatibhandari3155 Місяць тому +18

    सीता सिरियल मलाई साह्रै राम्रो लाग्छ।महिला लाई परिवारकाे लागि आफ्नो सम्पूर्ण रहर लाई थाति राखेर ,आँखामा रसाएका आँसु लाई लुकाएर बाहिर हाँसेर बाेल्नुपरने याे बाध्यता हाे जस्तो लाग्छ ।

    • @user-sh1hv7jz2i
      @user-sh1hv7jz2i Місяць тому

      Sita ra ramas ko biha vaya po harna maja authyo ta

  • @UnknownWomen-ot6ji
    @UnknownWomen-ot6ji Місяць тому +68

    मलाई त सीताको रोल सारै नै मन पर्‍यो अझै सीताले यो समाजमा घटेको घटना सत्य तथ्य बाहिर ल्याउनु पर्छ भन्ने जति यता हाजिर❤

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k Місяць тому +1

      Meee❤❤ My favourite siriyal sita❤❤

  • @dipikapun10
    @dipikapun10 Місяць тому +120

    यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु ❤🎉

  • @ASHOKDONG20038
    @ASHOKDONG20038 Місяць тому +28

    सीता ले डिभोर्स दिनै पर्छ । नन्दको कुराले के गर्नु कति पीडा सहनु परेऊ सीताले । अब ठिक्क भो जडियाँ जगतलाई

  • @HemantKharel-pg3zu
    @HemantKharel-pg3zu Місяць тому +7

    सिता सिरियल 1 भाग न छुटाइ हेर्ने जति यता हाजिर हुम

  • @rajarammahat8899
    @rajarammahat8899 Місяць тому +93

    आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @Shantikc555
    @Shantikc555 Місяць тому +889

    सिता र रमेशको बिहे भयको हेर्न चाहने जति यता हाजिर हुम है त साथिहरु...❤🙏

  • @pramilabasnyatofficial
    @pramilabasnyatofficial Місяць тому +13

    सीता एउटि बुहारि हाे उसले अाफु मरेर पनि परिवारकाे खुसि चाहन्छे।

  • @user-sh8kn9hm9e
    @user-sh8kn9hm9e Місяць тому +11

    सीता सिरियल आउँदा म धेरै खुसी हुन्छु। यस्तो लाग्छ कि मंगलाबार कहिले आउला भन्ने प्रतिक्षामा बस्छु। कोको हुनुहुन्छ कमेन्ट गर्नुहोस्।

  • @shishirrijal3974
    @shishirrijal3974 Місяць тому +59

    आज सक्रान्ती मनायर सीता हेर्न उसुक भयकाले like गर्नुत कति रैछ्म सीता लाई माया गर्ने❤️

  • @bimalatamang-vr8il
    @bimalatamang-vr8il Місяць тому +277

    सीता र रामेशको जोडी नछुटाेस् भन्ने जति यता हाजिर हुम ल ❤❤❤❤

  • @apsaralimbu7539
    @apsaralimbu7539 Місяць тому +9

    दर्शन नमस्ते सबै टिमलाई अब यो सीता र सीताको बुढा र सीताको साउतालाई झेल लगेको हेर्ने ठूलो रहर छ ए भगवान पुरा गरिदेऊ

  • @madhumayathengsyangtan8289
    @madhumayathengsyangtan8289 Місяць тому +3

    जगतेलाई डिभोर्स पेपरमा साइन गरेर जगतेलाई दुःख भाको हेर्ने मन छ। अनि सीता र रमेशको बिहे भाको हेर्ने मन छ❤❤❤❤❤

  • @baidhiyadav7158
    @baidhiyadav7158 Місяць тому +122

    सीताले कुनै पनि हालतमा डिभोर्स गर्नुहुँदैन भन्ने जति यता लाइक गर्नुहोस

    • @RameshSunar-gr3dd
      @RameshSunar-gr3dd Місяць тому +1

      Ho sita le kunai pani halat ma divors dinu hudaina garima lai ghar bata nikalnu parxa❤❤❤❤❤

    • @karinakarki8090
      @karinakarki8090 Місяць тому +1

      🙋‍♂️🙋‍♂️

    • @gamermen6306
      @gamermen6306 Місяць тому +2

      सीताले डिवोर्स दिन हुदैन र जगतेले गरिमालाई घरवाट निकाल्न पर्छ आखिर जगतेले पनी अरु असल केटी पाउन सक्छ होलानी नपाए पाउँदैन जड्याहा कोबु डी हुन भन्दा त्यतीकै बस्न राम्रो

    • @ShantaB.k-ir4ux
      @ShantaB.k-ir4ux Місяць тому +1

      Ma ni xu 😊😊

    • @krishthapa297
      @krishthapa297 Місяць тому +1

      म नी तयार छु डिभोर्स नभएको हेर्ने चाहना

  • @Kajalofficial7
    @Kajalofficial7 Місяць тому +199

    सिता र रमेशको जोडी मन पराउने सम्पूर्ण साथीहरु लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bishnuaryal49
    @bishnuaryal49 Місяць тому +2

    सीता को हिम्मत देखेर हेर्न रोचक लाइरहेको छ।

  • @RupaThapa-dv3wh
    @RupaThapa-dv3wh Місяць тому +2

    Jagat rw garima miler ladaxn vne. Sita eklai lader jitnu prx.yo ladai Ntr sireyal ramroo hudain🙏🏻

  • @Kajalofficial7
    @Kajalofficial7 Місяць тому +185

    सिता सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻

  • @user-jo8ys2df7i
    @user-jo8ys2df7i Місяць тому +7

    सिता ले गरिमा लाई भुतालेको देखेर खुसी हुने को को हुनुहुन्छ 😅😅😅😅

  • @nepaligamer2320
    @nepaligamer2320 Місяць тому +6

    यो पनि उहीँ पारामा जानलागिरहेको छ।।। जुन हप्ता पनि एउटैमात्र कथा।।।। मलाई सबैभन्दा मनपर्ने सिरियल थियोे

  • @Kajalofficial7
    @Kajalofficial7 Місяць тому +50

    सिता र रमेशको जोडी नछुटोस् भन्ने जति यता हाजिर हुम ल ❤❤❤❤

  • @Sundarsunar-n3v
    @Sundarsunar-n3v Місяць тому +68

    सिता भाग 1 देखि भाग 43 सम्म नछुताई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त। 🎊🎊🎉🎉🎉🎀🎀🎀🎀👈👈👈👈👈👈🎀🎉

  • @aabishakhatri2573
    @aabishakhatri2573 Місяць тому +3

    रमेस र सिता मिलन एक हुनु पर्छ सिताले त्यो गाउ छोडेर रमेस सङ घर बसायर सुख पाउनु पर्छ ।❤❤

  • @mayalama3542
    @mayalama3542 Місяць тому

    आज सिताको हिम्मत देखेर खुशि लाग्यो।😮 यसै गरु अगि बड्नु अग्रिम शुभ कामना सीता हारेको कहिले देख्न नपाउ अब🙏🙏🙏

  • @dhirenshahi6456
    @dhirenshahi6456 Місяць тому +53

    युटुबमा 500 भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कालाई सपोत गर्म ❤❤मिलेर अगाडि बधम ल

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y Місяць тому +60

    सीता सिरियल आउॅंदा खुशी हुने जति यता हाजिर हौ है🎉🎉

  • @ShobhaWagle
    @ShobhaWagle Місяць тому +2

    जगते सुध्रिएर सीतालाई माया गरेर त्यो घरमा खुशी आएको हेर्न मन छ

  • @sumiladahal2641
    @sumiladahal2641 Місяць тому +1

    डिभोर्स भए हुने झै लागीरहेको थियो।

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Місяць тому +44

    सीता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉

    • @punamkc9517
      @punamkc9517 Місяць тому

      Sita😊😅😅😅😢😢😢😢😂😂😂😂😂😂❤❤❤😊😅😅😮😮😮😮😮😮😮😮

    • @punamkc9517
      @punamkc9517 Місяць тому

      Sita😊😅😅😅😢😢😢😢😂😂😂😂😂😂❤❤❤😊😅😅😮😮😮😮😮😮😮😮

    • @VeeruBkt
      @VeeruBkt Місяць тому

      Dami xa aaja ko siryal...

    • @user-ek5mk1fo2e
      @user-ek5mk1fo2e Місяць тому

      Ma

  • @ReshamThagunna
    @ReshamThagunna Місяць тому +30

    मलाई चाहिँ सीता दीदी धेरै मन पर्छ रमेश र सीता दीदी को बिहे हुनु पर्छ भन्ने कोको छौ ❤❤

  • @user-fe1uo7yi8l
    @user-fe1uo7yi8l Місяць тому +3

    सीताले जगतलाई दिवस दिएको राम्रो। सीताले सुख्खा पाउँछ

  • @mahirbabu9067
    @mahirbabu9067 Місяць тому +5

    सीता ले प्रहरी ल्याउनु पर्छ भन्ने जाती यता हाजिर हुनु त❤❤❤❤❤❤

  • @karnaliriver3071
    @karnaliriver3071 Місяць тому +20

    भाग १ देखि भाग ४३ सम्म नछुटाई हेर्ने जति यता हाजिर हैत 🙏🖐️🖐️

  • @KhimaBhandari-qs7xy
    @KhimaBhandari-qs7xy Місяць тому +22

    सीता सीरिय ल हेरे र सकेपछि भुन्टी सीरिय ल हेर्ने जति हाजिर हुनु होला 😮😮❤

  • @KamalaLamichhane-br8mn
    @KamalaLamichhane-br8mn Місяць тому +2

    सीता ले ठीक गरेकी छिन् है 💯💯🤜🤜🤜🤜

  • @user-rt1ur6oe7c
    @user-rt1ur6oe7c Місяць тому

    Sita le yesari nai himmat rakhera teyo garima ko jheko jhakna parxa ra dukha dina parxa ❤❤❤❤❤

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Місяць тому +19

    सीता सीरीयल कुनै फीलीम भन्दा पनी कमी छैन्न्न त्यसैले त सारा नेपाली दाजुभाई दीदी बहीनी को मुखमा नाम छ 😊(सीता सीता सीता)❤❤❤❤❤❤❤❤😊😊😊

  • @Gorkhali-Magar
    @Gorkhali-Magar Місяць тому +18

    सीता सिरियल हेरेर रुने त म मात्रै होला 😢🥺🤧
    प्रत्येक भाग हेरेर रुन्छु म 😢😪😫
    रुने जति यता हजुर हुम है..

  • @user-ec9bc2oe4h
    @user-ec9bc2oe4h Місяць тому +1

    जिन्दगीको सरल परिचय !
    आँसु सत्य हो र हाँसो अभिनय ....😊❤️derai ràmro x sita bak yak dekhinai herdai aayko xu

  • @dipikapun10
    @dipikapun10 Місяць тому +1

    बल्ल ठीक परेछ जदिया जगटे लाई त्यति सोजी सिता लाई दुःख दिने

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj Місяць тому +18

    सिता भाउजु ले सुख शान्ति पाउनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MerinaRai-p4h
    @MerinaRai-p4h Місяць тому +14

    सीता र रमेश को छिट्टै बिहे भको क कस्लाइ हेनु मन छ एक जुट हुम त😊

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Місяць тому +1

    आजा मेरो मनको सन्तुटी मिलेउ सीता बैनी को रोल सारै राम्रो भयो अझ ती दुई गुन्डालाइ सारीको फेरले घटिमा बेर्दिए राम्रो हुने थियो सीता बैनी लगाएत यो टेलि सिरेलको सम्पुर्ण पात्रहरू लाई बधाई तथा सुभकामाना 🙏💐🌹

  • @user-pu2dg6et2q
    @user-pu2dg6et2q Місяць тому +2

    सीता को रोल अझ कडा हुनु पर्यो

  • @bimalarai487
    @bimalarai487 Місяць тому +10

    सीता को पावर बल्ल सुरुवात हुदैछ
    एहि नै हेर्ने चाहना थियो🎉

  • @user-jm2kq4vz9w
    @user-jm2kq4vz9w Місяць тому +2

    Sita r jagatko dibos hunu hudain garimalai taha launai parx❤❤😢😢

  • @adhikariramesh366
    @adhikariramesh366 Місяць тому +1

    सीता र रमेश को बिहे हुनु पर्छ अझ राम्रो हुन्छ है सीता सिस्टर

  • @umeshrai5483
    @umeshrai5483 Місяць тому +14

    सिताको भुमिका अझ सशक्त बनाउनु पर्यो। महिला लाई आँसु र रोदन मात्रै होइन शक्तिशाली पनि बनाउनुपर्यो।

  • @sonuthapa9203
    @sonuthapa9203 Місяць тому +1

    धेरै मन पर्छ यो सीता सिरियल साच्चै नै ब्यबहारिक छ मन छोयो धन्यवाद सम्पुर्ण टिमप्रती 🙏🙏🙏

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l Місяць тому +2

    आजको सिरियल मलाई सारै मन पर्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Місяць тому +9

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo Місяць тому +9

    भर्खर सीता को vlog हेरेर आए सिरेल भन्दा शूटिंग हेर्न मज्जा आउदोरैछ मेरो बेस्ट सिरेल मेरो फव्र बार मगलबार भयो सीता आउने भर ❤️❤️

  • @sangamBhandari-zg6ic
    @sangamBhandari-zg6ic Місяць тому +1

    कति माहान छिन है सीता अाफ्नाे दुख भुल्ले रअरूकाे कति शुख हेछिन याे गरिमा लाई जसरि भयनि घर बाट निकनल्नु पछ भन्ने काे काे हुनुछ❤❤😢😢

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh Місяць тому +1

    जगते र जगतेकाे अामा लाई गरिमाले ठिक गरि भन्ने जति यता हाजिर हुम hai🙏❤️

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +16

    सिता र रमेशको जोडि छु्टनु हुदैन।सिता तिम्रो बुडो जगतेको काम छैन।एउटा रक्सि खानि अर्को बुडि लिएर बसेको छ । त्यसैले उदाहरणिय काम हुन्छ रमेश सिता बिहे भयो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @chandrabohara1
    @chandrabohara1 Місяць тому +8

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबै को रक्षा गरुन् ❤❤🙏🙏🙏🙏

  • @user-kz3pl7md5q
    @user-kz3pl7md5q Місяць тому +2

    सीता र रमेश को जोडि कसलाइ मनपर्छ comment गनु होला

  • @namratarai8943
    @namratarai8943 Місяць тому +1

    सीता र रमेश को जोरि मिलाउनु न please सबै सीता teem लाई big सम्मान र सुभकामना ❤🎉❤🎉❤

  • @KaranRai-yh9nd
    @KaranRai-yh9nd Місяць тому +8

    Sita ra rameshko jodi herna man x❤❤

  • @user-zn6sj6vv6d
    @user-zn6sj6vv6d Місяць тому +9

    अब त सीताले गरीमालाई बदला लिनु पर्छ ❤

  • @user-ek5uv3gx9h
    @user-ek5uv3gx9h Місяць тому

    त्यो जगतेलाइ ठिक्क गरि गरिमाले तर त्यो भन्दा ठिक त सीता ले गरिन 😂 सिरियल राम्रो भाको छ 👌👌❤️❤️

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r Місяць тому +4

    सिरेल त हेर्न मन हुदहुदौ सकिन छ सीता र रमेश को पुर्ण मिलन भए त सिरेल झनै राम्रो हुने थियो नि सीता का सम्पुर्ण टिम्लाई हार्दिक बदाई अब आउनी अर्को भाग को प्रतीक्षा मा छु ❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 Місяць тому +24

    सिता सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला ❤❤❤❤❤

  • @NishaRai-ym3zh
    @NishaRai-ym3zh Місяць тому +11

    सफलताको धेरै शुभकामना म सीता सिरियलको भाग १ देखिहर्दै आएको हुँ अब अर्को सीताले डिभोर्स दिनु हुँदैन लड्नु पर्छ कानुनी अधिकार धेरै मजा आयो आज को भाग

  • @kalpanasunar2681
    @kalpanasunar2681 Місяць тому

    जगते ले दुख पायको र सिता को बिहे रमेश सग भयको हेर्ने मन छ

  • @DipakKhatri-i8w
    @DipakKhatri-i8w Місяць тому

    सिता र रमेश को जोडी नछुटोस भने कोको हुनुहुन्छ

  • @sitabaraili3531
    @sitabaraili3531 Місяць тому +6

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @SalatDevkota
    @SalatDevkota Місяць тому +5

    SiTa purano Thauma Jana Hunna Vanney Haru Yata Hajir❤

  • @Sarantamang10
    @Sarantamang10 Місяць тому

    म पनि सीता सिरियलको एकदम फ्यान हो है। ❤❤❤

  • @sagargurung-mj6qy
    @sagargurung-mj6qy Місяць тому +1

    Sayad yo sansar Ma sita rw Ramesh ko milan kaile hudain jasto xa 😢aaja tesaile garda hola Mero ba aama pni ek sath xn 😭😭😭😭😭😭

  • @mayasanimaya2713
    @mayasanimaya2713 Місяць тому +8

    सिता सिरियल मन पराउने को को हुनुहुन्छ यता हाजिर हुम है त. ..🎉❤🎉

  • @sarjanbatala59
    @sarjanbatala59 Місяць тому +13

    काठमाडौंबाट यो सिरियल हेर्ने जति एता हाजिर हौ है🎉❤🙏

  • @upendragurung713
    @upendragurung713 Місяць тому

    Wowo ❤❤ daaaaaaaaami
    Episode 1 dekhi herdai aako chhu wowo dherai ramro

  • @Kanxavai436
    @Kanxavai436 Місяць тому

    `सीता´ सिरियल अजै समन सबै भाग हेरेको छु र सारै मन पर्छ म जस्तै सबै भाग हेर्ने जति यता हाजिर हुम त

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Місяць тому +4

    गरीमाले जगत लाई ठीक गरेको छ भन्ने जती यता हाजीर हुम 😂😅❤😊😊 जगत ले दुखॅ पाको हेर्ने खुब मजा लागीराको छ😅

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +9

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु ❤❤😊😊

  • @leelasubedi8526
    @leelasubedi8526 Місяць тому +1

    👍👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️thik gareu sita

  • @kamalalama6525
    @kamalalama6525 Місяць тому +1

    सिता र रमेश को बिहे हुनु हुन्न किनभने सिताको प्रगति देखेर जगतेलाइ पछुतो होस् सिता र रमेश को त साथिको सम्बन्ध नै राम्रो छ।❤❤

  • @Negosa55
    @Negosa55 Місяць тому +6

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @laribarientertainment
    @laribarientertainment Місяць тому +5

    सीता सिरियल भाग १ देखि नछुटाई हेर्नुहुने कोको हुनुहुन्छ।🎉❤❤❤

  • @durgashrestha9922
    @durgashrestha9922 Місяць тому +1

    Sita yiniharu lai kanunko dayarama lyayera xodnu ani Matra sitale nyaya paunxa

  • @user-bv6qi3jv3w
    @user-bv6qi3jv3w Місяць тому +1

    अब देखि रमेश र सिताको बिहे भएको देख्न लाई राजी छौ 🤔🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌺🌺🌺🌺

  • @phapendarbhandari
    @phapendarbhandari Місяць тому +5

    सीता सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है

  • @Kajalofficial7
    @Kajalofficial7 Місяць тому +12

    सिता सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला ❤❤

  • @dharamrawat9168
    @dharamrawat9168 Місяць тому +1

    सिता मनपराउनेहरु एता हाजिर हुन त❤

  • @AjayBudhathoki-t9k
    @AjayBudhathoki-t9k Місяць тому +2

    सिताले डिभोर्स दियेको राम्रो भने जति यता हाजिर हुम

  • @rajanigyawali1884
    @rajanigyawali1884 Місяць тому +7

    मलाई सीता धेरै मनपर्छ अझै सीता र रमेशलाई एकै साथमा देखदा धेरै राम्रो लाग्छ सधै यसरी नै साथमा आउनु हस्🙏

  • @Sahit_editz-xd7-10
    @Sahit_editz-xd7-10 Місяць тому +4

    Sita ❤❤ ko sabbai tim man parxa

  • @GaneshBc-kd8ev
    @GaneshBc-kd8ev Місяць тому +1

    सीता सिरियल आउदा खुसी हुने मा म पनि र न छुताइ कन हेर्छु अझै मन जित्ने सिरियल बनोस धेरै धेरै सुभकामना ❤❤❤❤🎉🎉

  • @saritasubedi8382
    @saritasubedi8382 Місяць тому +1

    सीता सिरियल हेरेर मजस्तै अरु को को रुनुहुन्छ😢😢😢

  • @MinaKarki1.1m-views
    @MinaKarki1.1m-views Місяць тому +6

    Sita siriyal kasli kasli man parxa support plz❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +4

    सबै मिलेर अघि बडौँ है साथी हरु 🙏🙏😊😊😊😊

    • @preyasha480
      @preyasha480 Місяць тому

      यकअर्काेलाई साेर्ट गरम ❤

    • @jayalimbuvlog
      @jayalimbuvlog Місяць тому

      ​@@preyasha480 back sathi🎉🎉

    • @jayalimbuvlog
      @jayalimbuvlog Місяць тому

      ​@@preyasha480back 🎉🎉

  • @jibikaaa9978
    @jibikaaa9978 Місяць тому +1

    Yedi sita ko sasura buwa ko esto acting hudainathyo vney yo serial herney manxe kohi pani rudainathyo hola khatra acting xa buwa ko🙏😊