कल्पना बिष्ट र अलिफ खानको वम्बै जाने रेलमा बुवा जानु भाथ्यो रे | Alif Khan, Kalpana Bista - New Song
Вставка
- Опубліковано 7 лип 2024
- कल्पना बिष्ट र अलिफ खानको वम्बै जाने रेलमा बुवा जानु भाथ्यो रे | Alif Khan, Kalpana Bista - New Song
Watch New Nepali only on Alif Khan official UA-cam channel.
#Alif_Khan
------------------------------------------------------------------------
♬ Vocal:-
Alif Khan
Kalpana Bista
♬ Lyrics | Music:-
Sonu Lama
♬ Music Arranger:-
Pawan Ranabhat
♬ Mixing | Mastering:-
Pawan Ranabhat
♬ Studio:-
Fine Tune Recording Studio
♬ Guitar |:- Bikash Sunar
♬ Flute |:-Bishnu Ranabhat
♬ Audio | Video:-
Alif Khan
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Camera :-
Prem Raj Lamichhane
🎬 Management :-
Sanjaya Pokharel
🎬 Edit | Direction:-
Prem Raj Lamichhane
© & ℗ Alif Khan Official 2021
Subscribe us UA-cam
/ @alifkhan0712
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सम्पुर्ण मा नमस्कार फेरी पनि कल्पना बैनि अनि मेरो आवाज मा बुवा को लागि तयार परीएको बम्बै जाने रेलै मा बुवा जानु भाथ्यो रे बोल को गित लिएर आएको छु के कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नु होला... हजुर अहिले कुन ठाउ देखि हेर्दै हुनु हुन्छ भन्नुस है कमेन्ट मा❤❤
साह्रै मीठाे गीत❤❤❤❤❤
हुनत म नि प्रदेशी, आहा कति मिठा शब्द, म्युजिक अनि अलिफ दाजु हजुरको साथै प्यारि कल्पना बैनिको अति सुन्दर आवाज अतिनै मन पर्यो, मुटुछोयो ।🎉🎉
❤❤❤❤❤
सबै जनाले माया गर्दिनु होला❤❤
बधाई छ लाेग प्रिय गायक, स्रर्जग अलिफ खान र बाल गायिका कल्पना बिष्ट लाई।धेरै राम्रो लाग्यो गित मलाई ।कुबेत बाट
नमस्ते म कल्पना बिष्ट आलिफ खान अंकल र मेरो अवाजमा रहेको मिठो गित हजुर हरु माझ पस्केका छौ पक्कै पनि आसा छ यो गित हजुरहरुले धेरै भन्दा धेरै मन पराइदिनु हुनेछ भन्ने आस गरेको छु❤❤❤❤
स्वर 👌❤️🙏सफलताको धेरै धेरै शुभकामना वहिनी
शुभ कामना 💐💐💐
Sarai ramro swar ra shavda ko geet man paryo ❤❤ KLAPANA Nanu badhai x timilai
from Syanja
❤❤@@bamagar4621
Best song nanu best wishes for your future
प्रीय अलिफ भाइ , चाहे तपाईं को सङ्गीत होस या तपाईं को आवाज , मलाई औधी मन पर्छ 🙏❣️
कति मीठा शब्दहरु मनै रोयो😢😔 झन् यसमै प्यारी बैनी कल्पना बिष्ट को यो समधुर सोर यसरीनै अघि बढ्नु सधै सफलता मिलोस् 🙏❤
नमस्ते म कल्पना बिष्ट आज पनि हजुर हरुमाझ अति मार्मिक भाका ल्याएका छौ आसा छ यो गित पनि धेरै भन्दा धेरै माया गर्दिनुहुने छ जय गित जय संगित ❤❤
राम्रो गात बैनी अनि दादाको,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फ बाट 🙏
❤❤
@@Anju-Bishowkarma ❤️❤️
❤
निकै मिठो गीत बनेछ अलिफ भाइको धन्नेबाद सम्पुर्ण टिमलाई अनि कल्पना बन्नु लाई पनि 🎉🎉
नमस्कार सम्पूर्णमा म यसै गीतको गायिका कल्पना बिष्ट अलिफ दादा सङ को यो गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला,तपाईं हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
❤❤
Raamro sis ❤
अलिफ भाइको गीतको शब्दले मेरो मन नै भाबुक बनायो यति मिठो गीत पस्किनु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद
बधाई कल्पना नानी सहर्ष स्वीकार गर्नेछौ नमस्ते नेपाली भाषामा गीत धन्यवाद आशीर्वाद ।
एकदमै मार्मिक शब्द भएको मीठो गीत, बधाई छ गायक/बाल गायिका कल्पना नानू लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️❤️❤️👍️👍️👍️👍️👏👏👏👏🌺🌺🌺🌺👌👌👌👌👍️👍️👍️👍️✌️✌️✌️✌️
मन नै रूवायो नानी को गीतले धन्यबात र अलिप दाईलाई शुभकामना💓💓💓💓💓💓💓
सच्चै मन छोयो कल्पना बैईनीको आवाज अनि यो गितको शब्दले
आहा कती राम्रो अनि शुन्दर छ यो गित 😢😢😢😢😢😢😢😢😢😢 मेरो त आँखा बाट आशु नै आयो 😢😢😢😢😢😢
आहा
जीऊ ने सीरींग हुने आवाज र शब्द हरू।
आहा कति राम्रो गित बाल गाइका कलपना बिष्ट बधाछ नानू अनि स्वरका धनी अलिफ खान भाइ शुभ कामनाछ❤️❤️
अतिमै राम्रो गित बनेछ अलिफ दादा अनि कल्पना बिस्ट बैनी को स्वर ❤❤❤
जस्तो सब्द संयोजन त्योभन्दा उत्कृष्ट सुमधुर आवाजले लयमा बाल गायिका #कल्पना_विष्ट बुनु र संगीतकार स्रष्टा सर्जकएवं गायक पाल्पाली कलाकार #अलिफ_खान भाई द्वयको बम्बै जाने गीति एल्बमको सफलता अनेकौं शुभकामना तथा बधाई छ सम्पूर्ण टिमलाई ।
❤❤Pardeshi pida ❤❤Ghar beshi pariwar lai bal bacha ko pida😢😢 Baba ko 😢😢 best of luck ❤❤.
Wow katti mitho voice of ❤ best luck sapana bunu🇳🇵💯
मन् छोयो कल्पना बैनीको आवाज मा यों गीतले wow ❤❤❤❤❤
हार्दिक बधाई तथा शुभकामना दाजु अलिफ खान र प्यारी छोरी कल्पना देशको एक असल गायिका बन्नु आशीर्वाद अनि शुभकामना।🙏🎊🌹
विडम्बना ! हाम्रो देशको यथार्थ, सारै राम्रो सग गाउनु भो, नानु लाइ उज्वल भविस्यको शुभकामना🎉
woow nice nani ani daju lai hami pardeshiko man chune geet aayxu kushai lago miss you all team lai 🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साच्चिकै सार्है मन छाेयाे नानीलाई धेरै धेरै बधाई छ
अति नै कर्णपि्रय सोर मा छोरी कल्पना र अलिफ खान भाइ को गित सारै मन पर्यो ।best luck both of you .
धेरै राम्रो कल्पना नानुको यो गीत । युटुब हेरेर आएको है नानु । नानुको big fan हो म।
आहै कति मिठो स्वर बुनुको त्यसमाथि शब्द वाह मन नै छोयो 😢😢😢
मन छोयो राम्रो छ भाई ❤❤
कल्पना नानू बधाई छ ❤❤
यो मार्मिक गित मा अाधारित भयको दुबै लाई मेरो सलोट छ🙏🙏👏👏💚
कल्पनावैनीको यो गीतले म धेरैपटक रोम, धन्यवाद छ नानी लाली।
नमस्कार सम्पुर्णमा मेरो शब्द सङीतमा हामीले फेरि अर्को कोसेली तपाइँको माझ ल्याएका छौ" बम्बै जाने रेलैमा"🙏🙏🙏
शुभ आशीर्वाद सानु ❣️🕉️
अति मार्मिक सफलताको सुभकामना
यस्तो उच्च स्तरिय गीत मैले जीवनमा पहिलो पल्ट सुने मलाई गर्व छ
धेरै राम्रो अलिफ खान 🙏🙏🙏🙏🙏💘💘💘💘🕵️♂️🕵️♂️👨👦👨👦 मार्मिक
अलिफ भाइ र कल्पना नानुलाई सफलताको शुभकमना
आखै रसायो यो गित सुनेर पर्गतिको शुभकामना बैनी कल्पना
Kalpana bista le Voice of Kids winner ko bhanda thulo upaadhi jitirahechhin. Best of luck Kalpana!!
आहा निकै मार्मिक अनि मीठो ..सफलताको शुभकामना
धेरै राम्रो गीत शुभकामना ❤
आवाज त मान्नुपर्छ ।नम्बर १🎉🎉🎉🎉🎉
हरि टृप ए ब्याड स्टार " निबन्ध मा कर्णालिको क्षेत्रीनिले बिदेशी लाई मेरो बुडा कतै देखिस भने मलाई उस्को खाचो छ पठाई दे है भन्ने कथा याद आयो । गित राम्रो र मन छुने लाग्यो अझ कल्पना बैनी को स्वर झनै मिठो लाग्यो ।
अतीनै मार्मिक गीत र सुमधुर आवाज़ले मलाई रूवायो , धन्यवाद छ नानी लाई।
Alif दाइ को आवाज सुन्दा छुट्टै आनन्द लाग्छ
एकदमै राम्रो गित यात्रा निरन्तर रहोस् दुबै लाई भारी शुभकामना
निकै मार्मिक सफलताको शुभकामना ❤❤❤
आहा निकै मारमिक अनि मिठो गित सफलताको शुभकामना छ
Really exellent sing a song exellent sentimental words kalpana nanu n Alifkhan both exellent salute salute salute ❤❤❤❤godbless ❤❤❤❤
Sabda sangit garne manxe kasto ramro sarai man xoyo
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
WOWOW WOWOW Kasto yo song le manai Kasto Kasto bhayo ❤❤❤❤
What a heart touching beautiful song ❤❤❤❤❤
गित को शब्दले साह्रै मर्माहित बनायो गायक को स्वरले अझै सुनमा सुगन्ध बनायो 💖💖💖💖💖💖💖💖
अति राम्रो है❤❤❤
अति मार्मिक शब्द super voice
जब यो गीत सुने मलाई मेरो बिगत याद आयो अनि एकछिन मन गाठो पारेर रोए धेरै धेरै धन्यवाद बैनी मलाइ मेरो बिगत र बाल्यकाल याद दिलायौ
एक दम सुपर बनेको छ यो गित अलिफ दाई बधाई छ❤❤
गीत निकै मिठो बनेको छ हार्दिक बधाई तथा शुभकामना
राम्रो छ गित शुभकामना 🎉🎉🎉
साच्चै यो नानिमा सरस्वती छ धेरै राम्रो आवाज छ
❤सुभ कामना अलिक खान सर अनि कल्पना नानुलाई❤❤🇳🇵🇳🇵🇳🇵
एक दम राम्रो नेपाली को भोगाई
बाल कलाकार केटी मा कल्पना र केटामा सुप्रिम मल्ल बाबु एक नम्बर सुपरहिट कलाकार मा पर्छन्
Dherai ramro xa yasari nai aghi baddai janu best of luck 🤞🤞🤞 la nanu Ani sampurna timalai dherai dherai shuvakaman .
मार्मिक छ गित हजुर शब्द सब्दमा येथार्त गासियेको छ ।।।
Safal ta ko suvakamana ❤❤❤
गित सुन्दा सुन्दै कति खेर आखा रसाए थाहै भएन यस का सरजकलाई हिर्दय देखि नमन छ साथै बहिनी कल्पना र अलिफ खान भाई पनि धन्यवाद जय गित जय संग
आहा कति मिठो कति राम्रो❤❤
It was such a soothingly and melodiously heartbreaking song, sung by Kalpana Bista Nanu and Ali Khan's. Congratulations to all teams involved in this wonderful endeavour.
उत्तर उत्तर प्रगतिको कामना बहिनी कल्पना ❤️❤️❤️🌺🌺🌺👍️👍️
अती सुन्दर छ
मर्म स्पर्शी ❤❤❤
Aalif सर तपाईंको सोर कस्तो मनसिकमा छुन्छ😢😢😢😢😢
मेरो पनि आङ जिरिङ्ग छुन्छ
बधाई छ सफलताको शुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉👌👏👏👏👏
Nanu ko swar dherai ramro xa❤❤❤
येति राम्रो गीत किन सानो तिनो युटुम चेनेल मा हालेको अनि राम्रो युटुब सङ्ग कुरा गरेर हाल्नु पर्ने
सुपर अतिनै राम्रो लय मा गित बनेको छ बधाई तथा प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना
कति मिठो आवाज कल्पना बैनिको ।❤
आखानै रसायो।उचसिखरमा पुग्नु बुनु सुभकामना।
आहा अतिनै राम्रो छ
साह्रै मिठो स्वर अति मिठो गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤❤
आहा ❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
असाध्यै मन छोयो 😭 सफलताको शुभकामना ❤❤❤❤नानु
Wow kati mitho aawaj bunu ko❤❤❤❤❤❤geet pani teti kai marmik .kuwait bata herdai xu
WOWOW WOWOW Kasto manai xuyo yo songa leta
सफलताको सुभकामना नानु❤❤❤❤
Wow gjb xa geet all the best all team
धेरै राम्रो आगामी दिन हरुमा यस्तै प्रतिभा ल्याउदै गर्नु आलीफ भाई
Alif jee and kalpana nanu God bless you all team❤❤❤
मीठो आवाज कल्पना नानू अनि आलिफ सर सफलताको हार्दिक शुभकामना ! 🎉🎉❤
कति मिठाे अावज याे सानि नानुकाे नानि यसैगरि अगाडि बढनु
गित स्वर सबै राम्रो ❤❤❤❤
आहा!!! कति मिठो गीत । सबैको मन मुटुम बस्न सफल होस्
😢😢😢god bless you 😘 Nanu 😘😘
❤❤❤❤❤❤आहा क्या मनै भकान्निने गित रहेछ
Aaha kati ramro git hoke wow alif nanu