कति दुखद दैबिप्रकोप् ! यो घट्नाले मुटुकाटियो !!! सहयोग गरौला ! तर सादर अनुरोध ... खोला, नदि, खहरेको बग्ने प्रर्कृतिक क्षेत्रलाई नमिचौ ... !!! हदै शुरक्षीत स्थानमा मात्रै दु:ख गरेर घरबार जोडौ ! एऊटाले बनाएपछि सबै त्येसैको पछि नलागौ ! किनकी यो क्षेत्र बासस्थानकोलागि कुनै हालत्ले होईन ! यति चै शोच गरौ ! मेरो बिनम्र अनुरोध ... !!!
Nepal ko development nepalko binas tira gako xa. Sisneri India ko sumo gadi ko lagy n shindhuli Japan ko gadi kudnalai baneko bikash ho but bhaugolig hisab ko development hunu parne ho but vayena garoxa janata abuj bunga xa afno khalti vare pugxa aru baal xaina. Yo thau manab basobas garna nahune thau ho hajurle sahi vannu vayo
जुन देशकाे जन्ता हजारौं सान्सद , सयौं मन्त्री र हजारौं भुतपुर्व vip कर तिरे पाल्छ , त्याे देश कंगाल र जन्ता काे हालत हुने यस्तै हाे ।। बिदेशी ऋण लियर देश बन्दैन भन्ने कुरा बुझ्ने कहिले नेपाली जन्ताले ।। आज प्रदेश संरचनाको खर्चले सायद आजकाे बाडिपिडिलाइ खर्च हुनेथियाे हाेला ।। अब कुन कुन दुताबास धाउने हाेला सरकार भिख माग्न ।। तर त्याे पनि भष्टाचार गरि खाने छन यहि त हाे गणतन्त्र नया नेपाल
Muji educated bhayera ni ajai uneducated kura nagar..!! Jhola ko jhole yo saab river side ma basti banaye paxi yestai hunxa future ma pani.!!! Jay desh jay naresh
@@Rashmimagar9850 घर सार्न मिल्छ ? एक मीटर कम खोलेको भए ड्याम फुटी हाल्थ्यो ? वाइयात ! हरेक ठाउँमा हरेक काममा सूचनाले मात्रै हुँदैन भन्ने चेत छ कि छैन मूर्ख
ड्यामको काखिमुनि बस्दा भविष्य कस्तो होला अलि विचार गरेर बसेको भए सायद यो अवस्था हुन्थेनकि। खुनपसिनाको कमाइ पुस्तौं सम्म नपुरिने घाउ नेता पापी हरुप्रति को हाम्रो अटल विश्वास ले होकि सचेत हुनु जरुरी छ जनताको ख्यालै नगरी पापी हरुले लाखों जनताको हत्या गरे यी अपराधी हरुले 😢😢😢
Media को काम संचार संकलन गर्ने मात्र होईन।यस्तो विपद परेका बेला ऊनीहरूको आवाज सम्बन्धित निकायहरूसम्म पुर्याएर ऊनीहरूलाई घचघचाउने र सहयोग संकलनको लागि दातृहरू समक्ष आवाज पुर्याउने काम गर्नुपर्यो।
कुनै पनि साना ठुला खाेलाकाे बहाब र ५० साैँ वर्ष मा एकचोटि हुने यस्ता घटनाकाे अध्ययन गरेर प्रभावित क्षेत्र दायाँ बाँया यति मिटर हाे र त्याे एरिया भित्र मानव संरचना नबनाउ भनेकाे हुन्छ। तर त्याे कुरा सर्वधारणलाई थाहा हुँदैन र थाहा पाउन पनि खाज्दैन अरुले नभने पनि कमसे कम आफै सजग त हुनुपर्ने हाेनी अहँ छैन ।अनि खाेजि खाेजि खाेला किनारमा घर हाल्छ अनि यस्तै हुन्छ। कुलेखानी ले बढि भएकाे पानी छाेड्ने नै नदिमा त हाे नि कुलाे खनेर कसैकाे घर भित्र छिराकाे हाेर? तेत्राे अर्वाैकाे लगानी के भत्किनु पर्नै हाे? त्याे फाेटाेमा हेर्दा त खाेला भन्दा १० मिटर जति मा घरहरु छन। कसैको नाेक्सान हुनु दुखद हाे तर भेडा त जनता नैछन जस्लाई भाेट हाल्नु नपर्ने हाे त्यसैलाई भाेट हाल्छ जाँ नजा भन्याे त्यै जान्छ।जे नगर भन्याे त्यै गर्छ अनि दुख नपाएर के पाउँछत।
कुलेखानी प्राधिकरण ले पानी छाड्नु भन्दा छ सात घण्टा अगाडी घरमा रहेको सम्पूर्ण समानहरु सुरक्षित स्थान मा सार्नको लागी माइकिङ्ग गर्नु पर्थ्यो र स्थानीय गा.पा. तथा वडाहरुमा सम्मन्वन गर्न अति आवश्यक थियो। तर यसो नभई कुलेखानी प्राधिकरण ले जनताहरुको जिउ ज्यान समेत असुरक्षित हुने तवरबाट कार्य गरेको हुँदा न्यायालय मा मुध्दा दायर गर्न अनुरोध छ। साथै गा.पा.अध्यक्ष पनि प्राधिकरण संग मिलोमतो देखिएकोले निजलाई पनि मुध्दामा समेट्नुपर्छ।
२९५० साल पछि जलवायु परिवर्तनको काकण बर्ष भएन र मानिसहरले त्यही अन्सार खोला र नदी छेउ छाउमा भबन निर्माण गरे। अहिले धेरै भौतिक छेतीभएको हो तर सम्बन्धीत निकायले ध्यान दिनुपर्छ।
दुखको कुरा अदालतको हुकुम काठमाडौका बासीलाइ मात्रै खोलाको किनार बाट २० मि.छाडी बास गर्नु भनेको थिएन छ।के भनौ नेताहरु भोट मात्रै माग्न आउँछ यो दुखको घडीमा कोही छैन बिडम्बना।
कुलेखानीले घर-घरका मानिसहरुलाइ जानबारी दिएर सिमित मात्रामा क्षति नहुने गरि पानी खोल्नु पर्थ्यो😮😮 तथापी सरकार र संबन्धित निकायले क्षतिपूर्ति भर्नु पर्ने देखिन्छ।😮😮
भन्दा हासो लाग्छ.. सबै लाइ थाहा छ कि नदि , खोला को नजिक घर टहरा बनाउदा भबिष्यको नतिजा के हुन्छ भनेर । नेताहरु लाइ मात्र गालि गर्न बानि छोडनु पर्यो अब , शिक्षित नेताहरु लाइ भोट दिने होकि अब
चिया खासै मीठो भएन नि भन्दा , मीठो पकाउने तिर जाउ भनेको बिर्सेको छुइन नि मैले , कम्ता चडियका थिय बाडी जानू पहिला सिस्नेरी बासी , दुखको बेला यस्तो बोल्न मन नहुदा नहुदै बोले !😢
एक हप्ता देखि सूचना दिइरहेको थियो सामजिक सञ्जालमा पनि हालेको थियो तर कोही कोही मानिसहरुले हावा गफ पनि भनेको थियो विबार देखि माईकिग गरेको पनि भनी सुनमा आको थियो सुरक्षित आफै हुन पर्छ l यो नलाएक सरकारले केही गर्ने वाला छैन
यात्रु हरु लाई ठगेर होटेल खोलेको मान्छेहरुको काठमाडौ मा घर नभाको कोइ पनि छैन होला यिनिहरुको घर नभए काठमाडौ मा जग्गा त पक्कै हुनु पर्छ यिनिहरुको कि त हेटौंडा बजारमा पक्का छ यिनिहरुको मासु भात नास्ता कति महङ्गो छ यहाँ
अबको दुनिया धेरै मतलबि भयो ! गर्न सक्यौ खाउ नसक्यौ भोकै ! नेतापनि जनता झुक्याउने मात्रै हुन ! अब त नेताहरु घिच मोर भन्ने खालका भए यिनको बिस्वास गर्न सकिदैन !
पिर पर्दा राज्य भन्ने,, तर राज्य ले दियेको निर्देशन पाल्ना न गर्ने,,, खोला,नदी नाला को छेउ छाउ मा घर टहरा बनाउदा को परिणाम हो,, अब न हुनु थियो भयो,,अब यी पिडित लाई सबै मिलेर सहयोग गर्नु पर्छ,,
प्राकृतिक प्रकोप कहाँ,कतिखेर र कसलाई आईपर्छ थाहा नै हुदैन। जतिसुकै धनी मान्छे पनि कुनबेला सुकुम्बासी बन्छ भन्न सकिदैन। सुकुम्बासी भन्दै घृणा गर्ने मान्छेहरु अहिले आफै सुकुम्बासी बनेका छन। सुकुम्बासी बन्नु पनि रहर होइन बाध्यता हो। कसलाई रहर हुन्छ र? हेपिएर चेपिएर बस्नुलाई ? हाम्रो पनि छुट्टै सन्सार थियो जग्गा जमिन घर सुखी जिन्दगी सब। यस्तै प्रकोप को कारण आज न घर न जग्गा न जमिन भएर सुकुम्बासी नाउँ आफ्नो माथा मा लेखेर बस्नु पर्याछ। निकम्मा सरकार भ्रष्टाचार गर्नमै ब्यस्त छ। केही गर्दैन यी चोर हरुले। आस नगरे हुन्छ यो नालायक सरकार को
प्राकृतिलेनै हामीलाई जन्म दियो यसैले हामीलाई सास् गास र साथ दिरहेको छ। तर बेल बेलामा यसै प्राकृतिले हामीलाई यति गहिरो चोट र आफ्नाहरू संग सदाको लागी बिछोड बनाईदिन्छ कि बिलौना गर्नुको अर्थ छैन। अब सरकार र नेताहरूको आश गर्नु भनेको मरेको लास सड्नु सरह हो। अब हामी उठौँ जुटौँ खोलाका किनार र भीर पाखोका महल हैन सुरक्षित स्थानमा झोपडिमा शान्तिका पहल खोजौँ।
बाढीपीडितहरुले सबभन्दा पहिले वडा सदस्य आएको चामल दिएको, त्यसपछि वडाध्यक्ष आएको, चामल दिएको भन्ने सुनियो तर तिनै जनताबाट स्थानीय तह आउदै आएन कत्ति हेरेन भन्ने पनि सुनियो । यसरी गरेको कामको जस नदिए पछि काम गर्न के मन लाग्छ होला र ?के कुलमानको चमत्कार हो त यो विनाश ?
यो सबै नेपाल सरकार ले बेवास्ता गर्दा ले नेपाली जनता हरु ले दुख भोग्नु परेको छ विदेशी मुलुक लाई उज्यालो दिन को लागि नेपाल का अधिकांस खोला नदीहरु लाई ड्याम बन्द गरेर बिजुली उत्पादन गरेर विदेशी लाई सित्तैंमा दिएर नेपाली जनता हरु ले दुख पाई रहेका छन्
आपतबिपत पर्दा मानवियता जगाउने कुरा त छँदै छ । तर बानी व्यवहारमा खाली एमाले काङ्गेस भन्दै झोले बनेर हिड्छौ सरकार त्यसैको छ ..... त्यसैसँग माग्न जाओ । अब त यि काङ्गेस एमाले माओवादी हुँ भन्ने झोले हरु प्रति कत्ति दया जाग्दैन ।
Bazar banauda khola najik vir najik banaunu hudaina vabisya kosaile dekheko hudaina sabai sanga murkha garnu Tara prakriti sanga kahile najudnu god bless all of you 🙏🙏
bihana uthera toilet gayesi, hath dhune sabun ma sarkar le Tax lagiseko hunxa. Tax bata umkana sakin6? Baru Cancer le chodla , Tax le choddaena. bilashe neta palna lai Tax aniwarya xa.
यस्ता पिरित लाई नेपाल सर्कारले खैत सयाेग गरेकाे केय हेरिबसि राकाेछन अहिले हाेटल मा गयर गरिबकाे नाम मा आयकाे पैसाले खाई रा छन कि कता हाे यताे जन्ताले दुख पाउपाउद बिचारा यत्राे परिबार छ स्थानिय सर्कार आज यक हप्ता हुदा पनि न आउन भने केय हेरेकाे चाेर जन्ता भाेकै हुदा दुख पाउँदा घर बास नै लगि सक्याे भने केय हेरि राछ नेता आउनु प्रदैन भाेट मात्र मागन आउने हाे चाेर नाता हरु अब भाेट माग्न आउदा भाेट हाेईन हसिया लयार आउँछ पख
कति दुखद दैबिप्रकोप् ! यो घट्नाले मुटुकाटियो !!! सहयोग गरौला ! तर सादर अनुरोध ... खोला, नदि, खहरेको बग्ने प्रर्कृतिक क्षेत्रलाई नमिचौ ... !!! हदै शुरक्षीत स्थानमा मात्रै दु:ख गरेर घरबार जोडौ ! एऊटाले बनाएपछि सबै त्येसैको पछि नलागौ ! किनकी यो क्षेत्र बासस्थानकोलागि कुनै हालत्ले होईन ! यति चै शोच गरौ ! मेरो बिनम्र अनुरोध ... !!!
Nepal ko development nepalko binas tira gako xa. Sisneri India ko sumo gadi ko lagy n shindhuli Japan ko gadi kudnalai baneko bikash ho but bhaugolig hisab ko development hunu parne ho but vayena garoxa janata abuj bunga xa afno khalti vare pugxa aru baal xaina. Yo thau manab basobas garna nahune thau ho hajurle sahi vannu vayo
Nep Gov is the real reason BTS it’s choose the right Gov FRn Now on 🙏
अनि राज्यले हेर्दै हेर्दैन भने किन बारम्बार बारम्बार त्यहिलाई जिताउँछौ?
vedaa janataa k garni
Tei t
कहाँ गए चोर र भ्रष्ट नेताकार्यकर्ता ?
नेपाली जनताको समझ अब आउँछ कि?
❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂❤l@@subashkhadka8608
घण्टी लाई भोट दिदा त स्वर्गै हुन्थ्यो होला है । 😂😂
काहा छ सरकार ।।इनी पीडित काे आँसु ले सराप्छ छ है विचार गरौं।।।
जुन देशकाे जन्ता हजारौं सान्सद , सयौं मन्त्री र हजारौं भुतपुर्व vip कर तिरे पाल्छ , त्याे देश कंगाल र जन्ता काे हालत हुने यस्तै हाे ।।
बिदेशी ऋण लियर देश बन्दैन भन्ने कुरा बुझ्ने कहिले नेपाली जन्ताले ।।
आज प्रदेश संरचनाको खर्चले सायद आजकाे बाडिपिडिलाइ खर्च हुनेथियाे हाेला ।।
अब कुन कुन दुताबास धाउने हाेला सरकार भिख माग्न ।।
तर त्याे पनि भष्टाचार गरि खाने छन
यहि त हाे गणतन्त्र नया नेपाल
यो दुर्घटनाको जिम्मेवारी कुलेखानी जलविद्युतले लिनुपर्छ।जनताको छतिपुर्ती जलविद्युत लाई तिराउनु पर्छ।
कसले बोल्ने ?
सबैले प्राकृतिक बाढी भन्दै छन् तर मान्छेले पठाएको बाढी भनेर कसले बुझ्ने ?
Muji educated bhayera ni ajai uneducated kura nagar..!! Jhola ko jhole yo saab river side ma basti banaye paxi yestai hunxa future ma pani.!!! Jay desh jay naresh
Teso ta rosi khola le bagayeko basti ko जिम्मेवारी kasle line
usobha main batti tukki balera bas , khola ko chheu basti banaunu dinu hunna tya ko sarkhar buhne ho ni
Khola ma goyra ghar banune ani zima Jal bidhyut ko?
सरकारले अभिलल्म राहत र छेतिपुर्ति दियाेस्
अब मासु भातमा बिक्नु भएन , इमान्दार व्यक्तिलाई भोट दिएर जनप्रतिनिधि बनाउनुहोस्
धेरै दुख लाग्यो यो ठाउँ 1 वर्ष अगी गुम्न गएको थिए। चाँडै सबै कुरा सामान्य होस यही छा कामना
अरु जे सुकै भएनी खोलाको किनारामा घर नबनाउने बाचा गरौं
सारै मार्मिक र दुखद घटना ।
दोष लगाउने बानी छोडौ सबै मीली अघि बढौ.
हाम्रो नेपाल सतिले सरापेको देश भथोंयो कसई कसैले अहिले तेहि भान भई रछा
1.खोला बगरमा घर
२.चोर सरकार लाई कर तिर्नु
3 फटाहा नेता हरुलाई भोट
चोर सरकार चोर बिद्धुत प्र्ाधिकरण कमसेकम खतराको संकेत देखेपछी साईरन बजाउनु पर्थ्यो सब कर्मचारी सुतेर बस्दिने एक्कासी पानी भरेसी सूचना नदिइ ड्याम खोलेर हुन्छ ?
बिदधुत प्राधिकरणलाई कडा भन्दा कडा कारवाई हुनुपर्छ
साला चोर बिदधुत प्राधिकरण हरू
सूचना दिएको हो साईरन पनि बजाएको हो तर पहिला भन्दा बढी खोल्यो ।
Tapai chahi kasto manche pura details thaha napai arkako kam ma question garne dyam kholnu vanda 4,5 din agadi dekhi suchana gareko thiyo bises gari khanikhet sisneri dyam kholda badi pravabit hune thau ho tehako netaharule sachet garayena hola tara ahile Internet ko jamana jatatatai news haleko thaha paihalchani
@@Rashmimagar9850 घर सार्न मिल्छ ?
एक मीटर कम खोलेको भए ड्याम फुटी हाल्थ्यो ?
वाइयात !
हरेक ठाउँमा हरेक काममा सूचनाले मात्रै हुँदैन भन्ने चेत छ कि छैन मूर्ख
@@Rashmimagar9850 listen at 21:36
ड्यामको काखिमुनि बस्दा भविष्य कस्तो होला अलि विचार गरेर बसेको भए सायद यो अवस्था हुन्थेनकि। खुनपसिनाको कमाइ पुस्तौं सम्म नपुरिने घाउ नेता पापी हरुप्रति को हाम्रो अटल विश्वास ले होकि सचेत हुनु जरुरी छ जनताको ख्यालै नगरी पापी हरुले लाखों जनताको हत्या गरे यी अपराधी हरुले 😢😢😢
खोला किनारमा बस्नुको फाईदा...
Media को काम संचार संकलन गर्ने मात्र होईन।यस्तो विपद परेका बेला ऊनीहरूको आवाज सम्बन्धित निकायहरूसम्म पुर्याएर ऊनीहरूलाई घचघचाउने र सहयोग संकलनको लागि दातृहरू समक्ष आवाज पुर्याउने काम गर्नुपर्यो।
25:32 मान्छे को हालत त्योस्तो छ यो खाते कोट पैन्ट लगाएर भाषण दिदैछ ! यही हो गाडतन्त्र !! जनताको लागी काम गर्ने हैन !! 😢 😔
खोला खोल्सी को बाटो रोक्दाको परिणाम हो यो! जे भो ठिकै भो!!
संघीयता मा ३ तहको सरकार छ तर सरकारको Visibility कम भएपछि जनतालाई सधैं दुःख
त्यो उपमेयरलाई त्यही खोलामा हात खुट्टा बाँधेर बगाई दिंदा हुन्छ । नभए त्यस्को शाखा सन्तान पनि, बोल्नु नि नजान्ने 🙄
०८४सालमा आउँछ सरकार।नमस्कार गर्दै। मासुभात बाँददै।
कुलेखानी ले आफ्नो बिदुतिय गृह भत्किने डर ले ड्याम खोल्यो उस्को नोक्सान भयेन तर जनता को धेरै नोक्सानी भयो क्षेति कुलेखानी ले हेर्नु पर्यो ।।
कुनै पनि साना ठुला खाेलाकाे बहाब र ५० साैँ वर्ष मा एकचोटि हुने यस्ता घटनाकाे अध्ययन गरेर प्रभावित क्षेत्र दायाँ बाँया यति मिटर हाे र त्याे एरिया भित्र मानव संरचना नबनाउ भनेकाे हुन्छ। तर त्याे कुरा सर्वधारणलाई थाहा हुँदैन र थाहा पाउन पनि खाज्दैन अरुले नभने पनि कमसे कम आफै सजग त हुनुपर्ने हाेनी अहँ छैन ।अनि खाेजि खाेजि खाेला किनारमा घर हाल्छ अनि यस्तै हुन्छ। कुलेखानी ले बढि भएकाे पानी छाेड्ने नै नदिमा त हाे नि कुलाे खनेर कसैकाे घर भित्र छिराकाे हाेर? तेत्राे अर्वाैकाे लगानी के भत्किनु पर्नै हाे? त्याे फाेटाेमा हेर्दा त खाेला भन्दा १० मिटर जति मा घरहरु छन। कसैको नाेक्सान हुनु दुखद हाे तर भेडा त जनता नैछन जस्लाई भाेट हाल्नु नपर्ने हाे त्यसैलाई भाेट हाल्छ जाँ नजा भन्याे त्यै जान्छ।जे नगर भन्याे त्यै गर्छ अनि दुख नपाएर के पाउँछत।
अघिपछि मूलधार मिडियाहरू मै हु भन्ने कहाँ मरेका छन्
सरकारले क्षेतिपूर्ति दिनु पर्छ।
अनि खोला छेउ यस्तो पक्की घर बनाउन नहुने हो ! कसले दियो स्वीकृति त्यसतो चोर को बेर्नो निकालनु पर्यो !!!
ठिकै पारेको हो नदी खोलानाला नमिचे को भए आज यो अवस्थामा आउने थिएन।
सिस्नेरिका वाढपिडितले न्याय पाउलाकि नपाउला । कुलेखानी ड्यामको ढोका खोल्नाले सिस्नेरि वजारलाइ बगरमा परिणत भको जनताको गुनासो छ । सम्पूर्ण क्षतिपुर्ती प्राध्करणले व्यहोर्नु पर्दछ ।
खै त राज्य, अनि राज्यको दायित्व खै। यो प्राकृतिक प्रकोप हो। तर राज्यले आफ्ना नागरिकलाई गर्ने व्यवहार यहि हो।
केपी ओली कता गए र यहाँ त दुर्गा प्रसाईं नि आउनुपर्ने हो ! केपे र सेरेले गर्नु नसक्ने त दुर्गाले गर्छन ।
कुलेखानी ले यो सबै छेती बेहोर्नु पर्छ,,यसरी जनता माथी,लापरबाही गर्न पाइदैन ।
अब एमाले कांग्रेस माओबादी हरु लाइ भोतहाल्न हुदैन 😢😂😅 इनिहरु ज्यानमारा नेताहरु हुन्जेलसम्म जनताहरुले देश यस्तै हुन्छ 😭😭🤣
विद्युत प्राधिकरणले अरबौ नाफा कमाको छ कुलेखानीले गरेको क्षतीको पुर्ण क्षतिपूर्ति दिनु पर्छ
कुलेखानी प्राधिकरण ले पानी छाड्नु भन्दा छ सात घण्टा अगाडी घरमा रहेको सम्पूर्ण समानहरु सुरक्षित स्थान मा सार्नको लागी माइकिङ्ग गर्नु पर्थ्यो र स्थानीय गा.पा. तथा वडाहरुमा सम्मन्वन गर्न अति आवश्यक थियो। तर यसो नभई कुलेखानी प्राधिकरण ले जनताहरुको जिउ ज्यान समेत असुरक्षित हुने तवरबाट कार्य गरेको हुँदा न्यायालय मा मुध्दा दायर गर्न अनुरोध छ। साथै गा.पा.अध्यक्ष पनि प्राधिकरण संग मिलोमतो देखिएकोले निजलाई पनि मुध्दामा समेट्नुपर्छ।
हे प्रभु ,, खोला घर घर पसेको होइन होला ,,,!! घर घर चै खोला खोला चेप्दै बनाको ले होला ।। दुख त लाग्यो मलाई नि 😂😂 ।
तेरिमा झाकने हो ५हजार र १बोदल अनि २लिटरमा भोट दिए पछि केको दोस दिनु परोनि नेता लाइ
२९५० साल पछि जलवायु परिवर्तनको काकण बर्ष भएन र मानिसहरले त्यही अन्सार खोला र नदी छेउ छाउमा भबन निर्माण गरे। अहिले धेरै भौतिक छेतीभएको हो तर सम्बन्धीत निकायले ध्यान दिनुपर्छ।
छिटो भन्दा छिटो सर्कार ले पिडित हरु लाई उध्दार गर्नु पर्छ
त्यहाँको मेयर, उपमेयर, वडा अध्यक्षहरु कुन पार्टीको रहेछ ? यस्तो अवस्थामा सहयोग नगरेर के हेरेर बसेको ?
मेन कुरा भनेको खोला छेउमा घर बनाउनु नै गल्ति हो
दुखको कुरा
अदालतको हुकुम काठमाडौका बासीलाइ मात्रै खोलाको किनार बाट २० मि.छाडी बास गर्नु भनेको थिएन छ।के भनौ नेताहरु भोट मात्रै माग्न आउँछ यो दुखको घडीमा कोही छैन बिडम्बना।
खोलाको छेउमा वस्नु खतरा नै हुन्छ।
यो वडा अध्यक्ष को बोल्ने शैली नै रहेनछ ,
सहयाेग गराै सबै ले
कुलेखानीले घर-घरका मानिसहरुलाइ जानबारी दिएर सिमित मात्रामा क्षति नहुने गरि पानी खोल्नु पर्थ्यो😮😮
तथापी सरकार र संबन्धित निकायले क्षतिपूर्ति भर्नु पर्ने देखिन्छ।😮😮
जन्तालाइ बाडि भयाे , उठिबास भयाे , तर बालुवा गिट्टी माफिया लाई कमाउने अवसर । अब पैसा ठेकेदार , र नेताले कमाउने भय ।।
भन्दा हासो लाग्छ..
सबै लाइ थाहा छ कि नदि , खोला को नजिक घर टहरा बनाउदा भबिष्यको नतिजा के हुन्छ भनेर ।
नेताहरु लाइ मात्र गालि गर्न बानि छोडनु पर्यो अब ,
शिक्षित नेताहरु लाइ भोट दिने होकि अब
चिया खासै मीठो भएन नि भन्दा , मीठो पकाउने तिर जाउ भनेको बिर्सेको छुइन नि मैले , कम्ता चडियका थिय बाडी जानू पहिला सिस्नेरी बासी , दुखको बेला यस्तो बोल्न मन नहुदा नहुदै बोले !😢
एक हप्ता देखि सूचना दिइरहेको थियो सामजिक सञ्जालमा पनि हालेको थियो तर कोही कोही मानिसहरुले हावा गफ पनि भनेको थियो विबार देखि माईकिग गरेको पनि भनी सुनमा आको थियो सुरक्षित आफै हुन पर्छ l यो नलाएक सरकारले केही गर्ने वाला छैन
सही हो एक हप्ता देखि सुचना दिएको थियो
यात्रु हरु लाई ठगेर होटेल खोलेको मान्छेहरुको काठमाडौ मा घर नभाको कोइ पनि छैन होला यिनिहरुको घर नभए काठमाडौ मा जग्गा त पक्कै हुनु पर्छ यिनिहरुको कि त हेटौंडा बजारमा पक्का छ यिनिहरुको मासु भात नास्ता कति महङ्गो छ यहाँ
अबको दुनिया धेरै मतलबि भयो ! गर्न सक्यौ खाउ नसक्यौ भोकै ! नेतापनि जनता झुक्याउने मात्रै हुन ! अब त नेताहरु घिच मोर भन्ने खालका भए यिनको बिस्वास गर्न सकिदैन !
पिर पर्दा राज्य भन्ने,,
तर राज्य ले दियेको निर्देशन पाल्ना न गर्ने,,,
खोला,नदी नाला को छेउ छाउ मा घर टहरा बनाउदा को परिणाम हो,,
अब न हुनु थियो भयो,,अब यी पिडित लाई सबै मिलेर सहयोग गर्नु पर्छ,,
प्राकृतिक प्रकोप कहाँ,कतिखेर र कसलाई आईपर्छ थाहा नै हुदैन। जतिसुकै धनी मान्छे पनि कुनबेला सुकुम्बासी बन्छ भन्न सकिदैन। सुकुम्बासी भन्दै घृणा गर्ने मान्छेहरु अहिले आफै सुकुम्बासी बनेका छन। सुकुम्बासी बन्नु पनि रहर होइन बाध्यता हो। कसलाई रहर हुन्छ र? हेपिएर चेपिएर बस्नुलाई ? हाम्रो पनि छुट्टै सन्सार थियो जग्गा जमिन घर सुखी जिन्दगी सब। यस्तै प्रकोप को कारण आज न घर न जग्गा न जमिन भएर सुकुम्बासी नाउँ आफ्नो माथा मा लेखेर बस्नु पर्याछ। निकम्मा सरकार भ्रष्टाचार गर्नमै ब्यस्त छ। केही गर्दैन यी चोर हरुले। आस नगरे हुन्छ यो नालायक सरकार को
प्राकृतिलेनै हामीलाई जन्म दियो यसैले हामीलाई सास् गास र साथ दिरहेको छ। तर बेल बेलामा यसै प्राकृतिले हामीलाई यति गहिरो चोट र आफ्नाहरू संग सदाको लागी बिछोड बनाईदिन्छ कि बिलौना गर्नुको अर्थ छैन। अब सरकार र नेताहरूको आश गर्नु भनेको मरेको लास सड्नु सरह हो। अब हामी उठौँ जुटौँ खोलाका किनार र भीर पाखोका महल हैन सुरक्षित स्थानमा झोपडिमा शान्तिका पहल खोजौँ।
पत्रकार मित्र अब सरकारलाई अलि बडि घच्घचाउनु पर्याे ।
❤❤❤❤❤
खोलाको किनारमा बस्नुको मुख्य फाईदा..
खोला को किनार मा बस्नु नै जनताको गल्ति हो।कुलेखानी को पानी बढि हुदा पानी खोलेर फाल्नु त पर्यो नि।
ड्याम बाट पानी छोड्ने भनेर सुचना त दिएको थ्यो त,यो त स्थानीय बासिन्दा को लापरबाही जस्तो देखिन्छ त😢
जाठाहरु खोलामा घर बनाउछन अनि यस्तो नभए के हुन्छ हौ
SO sad...........
बाढीपीडितहरुले सबभन्दा पहिले वडा सदस्य आएको चामल दिएको, त्यसपछि वडाध्यक्ष आएको, चामल दिएको भन्ने सुनियो तर तिनै जनताबाट स्थानीय तह आउदै आएन कत्ति हेरेन भन्ने पनि सुनियो । यसरी गरेको कामको जस नदिए पछि काम गर्न के मन लाग्छ होला र ?के कुलमानको चमत्कार हो त यो विनाश ?
यात्रु लाई ठगेर खाना त राम्रो भाको थियोे होला नि सिस्नेरी पसले हरु प्रकृतइ ले सजाय दिन तयार भयो दुख पाउने गरिब मात्र हो
कहाँ छ सरकार जन्ताकाे दुखमा
ए चोर सरकार त्यो एनसेल को पैसा माडेहरु सङ्ग को बिधुत को पैसाअनि गिरिबन्दु मा खाएको सबै उठाएर यी गरिब जनता हरु दिनु पर्छ
होइन खोलो हिड्ने ठाउ त छैन त अनि खोलो कता जाओस त
Nice 👍
गलत मान्छे लाई भोत दिएर हुन्छ साचो नेता लाई भोत दिनुपर्यो
बिचार समुदायहरु 😢😢😢😢😢😢😢😢😢😢😢
कुले खानीले कसरी तिर्छ कुलेखानीको लगानीको मालिकलाई तिराउन सक्ने
कसैको हुती छ र?
😢😢😢😢कुलेखानी पनि??????
त्योहो थाउ पहिले पनी खोला को थियो अहिले पनी खोला ले लग्यो 😊 हिसाब बराबर😔
यो सबै नेपाल सरकार ले बेवास्ता गर्दा ले नेपाली जनता हरु ले दुख भोग्नु परेको छ विदेशी मुलुक लाई उज्यालो दिन को लागि नेपाल का अधिकांस खोला नदीहरु लाई ड्याम बन्द गरेर बिजुली उत्पादन गरेर विदेशी लाई सित्तैंमा दिएर नेपाली जनता हरु ले दुख पाई रहेका छन्
right ❤
किन रुनु हो दिन्छ त केपी ले केपीका झोलेहरुले।😅😅😅😅😅
🙏🙏🙏🙏
👍Aama t
खोलामा घर बनाएपछि यस्तै हुन्छ।😂😂😂
नेपाल बिधुत प्राधिकरण ले जिम्मा लिनुपर्छ 😂😂😂😂😂
नेताहरु आउने भन्या त चुनावको बेला मात्र हो…सरकार छ र आभास…..कहि कतै ……पनौति …आएपछि …कहिले देशमा राम्रो भएन…
खोला मासेर घर बनायर बसेर यस्तो भाहो ! कुलेखानि लाई दोस दिनु गल्ति हो !
Khola aafno ghar ma napase samman aru ko dukha yestai lagcha, sahayog garna saknuhunna vane chup basnus esto free ko gyan dina banda garnus!!
खोला को जग्गा खोला कै हो।त्यसैले खोला नमिचौ
राज्यकोषबाट तपाई हामीलाई राहातदिनुपर्नेकि हामीेलेको
Vote माग्न आउछन् फेरि मासु भात मा लोभ देखाउदै ।
😢😢😢😢😢😢
आपतबिपत पर्दा मानवियता जगाउने कुरा त छँदै छ । तर बानी व्यवहारमा खाली एमाले काङ्गेस भन्दै झोले बनेर हिड्छौ सरकार त्यसैको छ ..... त्यसैसँग माग्न जाओ । अब त यि काङ्गेस एमाले माओवादी हुँ भन्ने झोले हरु प्रति कत्ति दया जाग्दैन ।
भोट नगर्दा हुन्छ अब त्यस्तो राज्य लाई
Bazar banauda khola najik vir najik banaunu hudaina vabisya kosaile dekheko hudaina sabai sanga murkha garnu Tara prakriti sanga kahile najudnu god bless all of you 🙏🙏
Neta Lagayet am jantako chetana abhabka.karan sabaile dukha payeko chhou .Runu dukha.bisaunu bhanda kehi bikalpa chhaina .abaka dinma janta nai sajak.sachet banou .sarkarko yeatai chha sath saport sabaile herekai.chhou .
😢😢😢
ABA yo bato बन्दैन जस्तो छ
जानी जानी खोला बगर मा घर सडक को निर्माण गरेपछि यस्तै हो यो प्राकृतिक नियम नै हो
banauna namilne ho vane sarkhar le roknu paryo, baniye paxi yesto natak garna paidaina, yeti buddi ta hunu parne ta manche ma
aba paxi nepal goverment lai tax natirda hunxa khalli balli handinu
bihana uthera toilet gayesi, hath dhune sabun ma sarkar le Tax lagiseko hunxa. Tax bata umkana sakin6? Baru Cancer le chodla , Tax le choddaena. bilashe neta palna lai Tax aniwarya xa.
कति निर्दयी नेता र सरकार
dukhad😢
स्थानिय कर अब देखी जनता ले नतिर्ने ा
Kati dukha lagyo video herda😭😭nepal sarkar le k herirax thukka 😡
अब बाडि पिडितले पाउने राहत समयमा पन्चानब्बे प्रतिशत एमालेको छौडाहरुले पाउने हो । भुइँचालोको पैसा पनि एमालेको छौडाहरुले खाएका थिए।
Ani bichara😢😢A sarkar sutirakh hoi 😢nepali Janta ekjut hum❤