यति बुजने माया दिने राम्री बुडी छोडनु भनेको तियो पापी भनोैदो पशु बुडाको नामको कलङकको भागय गाको हो जति वटी बुडी लियाए पनि तियो पशु को जिन्दगीमा खुसी मिलने छहिन मानवरुपी दानव लाई (बहिनी को उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤राम्रो सोर छ बहिनी को )नमस्कार गोबिनद सर🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
यति राम्रो सोच भको नारिहरु पनि यो धर्तिमा जन्मेको रहेछ लाखौ लाख सलाम छ बहिनी। यस्तो श्रीमती पाउँदा पनि सम्बन्ध बिछेत गर्ने कस्तो केटा रहेछ यर। कुकुरलाइ घिउ पच्दैन भन्ने सुनेको थिए राम्रो श्रीमती पनि नपच्ने रहेछ भतुवा बुडोलाइ। एक दिन पाप लाग्छ यो भतुवालाइ। कलाकारिता छेत्रमा अघि बड्नु सुभकामना बहिनि
यति महान नारी ,स्वरकी पनि धनी हद भलादमी यस्ति लक्ष्मी जस्ति श्रीमती संग डिभाेर्स गरेर बसेकाे मानव रुपि पशुलाई घृणा गर्दै बहिनीकाे उज्वल भविश्यकाे कामना।बहिनी बिदेश श्रम गर्न नजानु है यहि बन्ने छ भबिश्य।नअतालिनु गलत काम र हेपिने काम नगर्नु।सन्तान गभवानले मलाएर दिनु भएकाे रहेछ त्यसैमा सन्तुष्ट हुनु सुख बहिनीलाई खाेज्दै खाेज्दै आउदैछ है ल।
जिन्दगी सँघर्ष हो बहिनी एक्लै पनि जिउन सक्छु भन्ने आँटका साथ अगाडी बढ्नुस कला छ गला छ सरस्वतीको वास होस श्रीमानको लागि तनाव नलिनुस उनी खुसी हुन्छन भने तपाइँपनि खुसी हुन जान्नु पर्छ। संसार हेरेर चित्त बुझाउनु पर्छ। सफलताको शुभकामना🎉🎉🎉🎉❤❤❤
सानो मन नगर्नु छोरी तिम्रो कुरोले मेरो अँखा रसाए । भगवानले साथ दिनेछ्न दिन नलागोश तपाईंको भबिस्य राम्रो हुनेछ । कमजोरी नहुनु नरुनु। स्वर कति राम्रो छ। धेरै आसिर्बात छ तपाईंलाई।
यति राम्रो बिचार भयकि श्रिमति छोडेर अर्को बिबाह गर्ने धोकेबाज श्रिमानलाई कहिलै राम्रो हुदैन।यस्तो श्रिमति सबैको भाग्यमा पनि त हुदैन यस्तो माहान बिचार भयकि मान्छे लाई मान्छे ले धोका दियपनि भगवान ले सदैब साथ दिइयोस् ❤
बैनी कहिले हरेस नखानु आफ्नो भाग्य आफै बनाउनु पर्छ - भन्छ नी … जो टिगेगा - वो सिखेगा - जो सिखेगा - वो बिकेगा - र बैनी कुनै पनि क्षेत्रमा पोख्त हुनलाई पहिले टिक्न पर्छ धार्य गर्नु पर्छ र मन यत्ता उत्ता नडुलाई अघि बडनु होला आत्मा बिस्वास राखेर अघि बडनु होला अवस्य सफल भैन्छ 🙏🙏
सारै भावुक बनायो निर्मला बैनी को यो भिडियाे ले ठिकै छ राम्रो बिचार लियर अगाडि बडनु हाेस अबस्य पनि लक्षमा पुग्नु हुने छ उज्जल भबिस्यको शुभ कामना छ निर्मला बुनु लाई 🙏🙏🌹🌹💓💓
दुःख पाएँ भनेर नातिनु र सुख पाए भनेर नमतीनु पनि बहिनी हजूर जस्तो गीत गाउने र पीडा बोकेर हिँडेको धेरै चेली हरु छन्, गीत गाउँदा शब्द मिठो गाउनु सबैले मन पराउनु हुन्छ, सोचेको भन्दा धेरै पर्गति होस् 🙏 निस्टुरी पापीले तिम्रो आँखाको आँसु लाग्ने छ, बाटो फरेनी मन नफेर्नु आफ्नो बच्चा हरुको लागि,💗💗💗
तिम्रो भिडियो हेर्दा साह्रै मन छाेयाे सम्बन्ध बिच्छेद गरिसकेका पति प्रति पनि अझैसम्म माया रहेकोमा तर बिदेश जाने भुल नगर्नु नेपालमै बसेर गायन क्षेत्रमा रहेर अझ प्रगति गर्दै जानू उत्तराेत्तर प्रगतिको शुभकामना ।
नारिको गहना उसको इज्जत हो,आफु सतर्क भएपछि कसैले औला ठाडो पारेर बोल्ने मौका पाउन्नन्,आफुले त्यस्तो मौका दिनुपनि हुन्न, सम्बन्ध त जोडिन्छ तोडिन्छ तर इज्जत यथावत राखे कालो गए गोरो वा गोरो गएपनि कालो तर औधि माया गर्ने दिलको गोरो मान्छे अवश्यपनि भेटिनेछ, wish you all the best ❤
निर्मला नानु को स्वर अत्यन्त खारिएको छ, खरो मिडियाको नमस्कार अत्यन्त सान्दर्भिक समय नयाँ प्रतिभा दिन दुखीहरूलाई साथमा लिएर जानुभएको छ, विशेष धन्यवाद नानुलाई पनि आगामी दिनको शुभकामना छ।
अति पबित्र सोच भयेकी नानी रैचिन सब्बे परिवार कि उच्छ बिचार भयेकी कर्मठ नारी , धन्नेबाद तिम्लाइ ! अकुर क दृस्ठि बिचार भयेको त्यो योन पिपासु को लागि किन आफ्ना अमुल्य आँसु किन ब्यार्थ खेर फाल्चेउ , त्यो आँसु लाई इख को रुपमा आगाडी बड येइ सुभकामना
पहिलो माया भनेको त टिकेन दुइवटा छोरा को बाउ लाइ त माया भएन लागेन भने त्यो सहारा खोजेको ले गर्छ र माया अनि जिम्मेवारी निभाउला त? आफ्नै बाउ ले त गरेन।साथि र सहारा नखोज्नु नानु।
दुबैलाई छुटिनु गाराे भयाे हुदाहुदै किन छुटीन त नानिहरू दुईदुई जना छाेराछाेरि हुदाहुदै ती अबाेध बच्चाहरूलाई बाबा ममिकाे साथ मायाममता चाहिने बेलामा बिचरा नानिहरू😢😢😢
बैनिको जिबन को कथा र यथार्थ अनि बास्तबिकता ले मन नछुने र नरुने को नै होलार यति राम्री र बिचार पबित्र मन र निस्वार्थ माया भएको श्रीमती को मन रुवाउने केबल आफु भन्दा ठुलो जात त्येहिनै ठुलो लागेछ माहासाय लाई बधाई छ बिचरा बैनिको आसु ले पक्कै पनि पिरछ र पछुताउनु पर्ने छ !!:! बैनि त्येस्ता निस्ठुरि भनौदा हरुलाइ केहि गरेर न्याउरी मारि पछुतो गराइदिनु पर्छ हिम्मत का साथ अगाडि बड्नु सारा दर्शन तिम्रो पछाडि छ 🙏 नराम्रो बाटो नलाग्नु खाडि आउने सोच नबनाउनु सन्तान लाइ असल आमा को भुमिका निभाउनु प्रदेश भनेको सोच बदल्ने ठाउँ हो त्येसैले कृपया 🙏🙏 बैनिको सपना भगवान ले पुरा गरिदिनु र त्यो निस्ठुरि को मन जलाउन को लागि भए पनि एउटा असल जिबन साथि पाइदियोस 🙏 सुभ कामना छ बैनि good bless you 🙏🙏🙏
निर्मला बैनि तिमी एक शाहसि मैला हाैउ हजुरलाई ३ मकराेड नेपालि ले पक्कै साथ दिने छन् अघिबढ तिम्रो याे दम्म र साहस लाई उनैदयालु भगवानले साथ तथा गित मनपराई दिनेले हात जरुर दन्छाैं ल धैर्य काे साथ अघिबढ धेरै धेरै शुभकामना छ❤❤❤
एति धेरै माया गर्ने श्रीमती पाउँदा पनि मायाको मात धेरै भएर सहित पचाउन सकेन जस्तो लाग्यो। अबस्य नराम्ररी पछुतो हुने नै छ यो बहिनीलाई सँझेर! बहिनी जिन्दगी सँघर्षमय छ तपाईंको प्रतिभालाई निरन्तर दिन सक्नु भयो भने,भविष्यमा फर्केर हेर्न पर्दैन होला भन्ने लाग्छ। सफलता मिलोस शुभकामना छ।💕🙏💕
महान बिचार कि धनी महिलाको रुपमा लक्ष्मी हुनुहुदो रहेछ ।भगवान सदा दाहिने हुन सोचेको मनोकामना पूरा होस
तिम्रा सारा इच्छा पूरा गरुन भगवानले!! दिन दोगुना रात चौगुना प्रगती होस तिम्रो। तिम्रो उन्नती देखेर तिमीलाई धोका दिनेलाई पछुतो होस।
साचो माया यी बैनी बाट सिक्नुहोस अरुले पनि ❤❤🎉🎉❤❤ कस्तो महान बिचार
महान सोच अहिले मिडियामा देखाएर हुन्छ र डिभोर्स हुने भनेको दुइटै आगो आगो भएर हुने हो एउटा पानी बने पछि हुदैन के
Galat
ऐति बुझने श्रीमती छाेडेकाे तेस्लाई ठुलाे पापलागाेस बच्चाहरूकाे अाशू हरेस नखानु बैनि❤❤
यति बुजने माया दिने राम्री बुडी छोडनु भनेको तियो पापी भनोैदो पशु बुडाको नामको कलङकको भागय गाको हो जति वटी बुडी लियाए पनि तियो पशु को जिन्दगीमा खुसी मिलने छहिन मानवरुपी दानव लाई (बहिनी को उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤राम्रो सोर छ बहिनी को )नमस्कार गोबिनद सर🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
😊😊😊😊😊😊😊😊😊😊😊😊
@@rambdrmagar2841kukurle ghiu pachdaina vaneko yahi ho ? kinaki yasto bujhne yatee ramri buri xadera k khojeko hola ? baini agadee baddai januns badhai xa ?
साचै यो भिडियो हेर्दै गर्दा कति बेला आशु झर्यो पत्तै भएन 😭😭 बिचारा यति धेरै मायाँ गर्ने श्रीमती लाई छोड्ने त्यो पापि श्रीमान लाई कहिले सुख हुदैन
भगवानले रक्षा गरुन आगामी दिनहरुमा हरेक पाईला पाईलामा सफलता मिलोस्
Congratulations ❤❤❤❤❤🎉🎉🎉🎉🎉
ओहो निक्कै मार्मिक विडियो हेर्दाहेर्दै कत्ती खेर आखा बाट आँसु झर्यो थाहै पायेन । त्यो पापी भनाउदो श्रीमान लाई जेठी श्रीमती को सराब लागोस ❤❤
दाजु को बोली एक्दमै मन पर्छ❤कला भएर स्थान नपाएकाहरुलाई स्थान दिनु भएको छ यहि त हो नि सहारा❤️
यतिराम्रो धर्म र ज्ञान भएको माहान नारी
सफलताको अग्रिम शुभकामना नानु🥰❤️🌹🌺❤️🌹
आइ।लभ।यु।मायालछंमीतीधेमायागदॅछू
।।।
30:34
❤
मलाई नै रूवाउनु भाे बैनिले जे हाे हरेस नखानुस पत्रकार टिमलाई पनि सलाम पत्र कार भाईकाे बाेलि मिठाे
बैनि तिम्रो स्वर सुमधुर छ सुभकामना
यति राम्रो सोच भको नारिहरु पनि यो धर्तिमा जन्मेको रहेछ लाखौ लाख सलाम छ बहिनी। यस्तो श्रीमती पाउँदा पनि सम्बन्ध बिछेत गर्ने कस्तो केटा रहेछ यर। कुकुरलाइ घिउ पच्दैन भन्ने सुनेको थिए राम्रो श्रीमती पनि नपच्ने रहेछ भतुवा बुडोलाइ। एक दिन पाप लाग्छ यो भतुवालाइ।
कलाकारिता छेत्रमा अघि बड्नु सुभकामना बहिनि
यति राम्री श्रीमती लाई छाड्ने पापीको जिन्दगी मा कहीलै खुसी र सुख मिल्दैन । आगामी दिनको सुभकामना बैनी हिम्मत नहार्नु।
नारीका लगभग राम्रा लक्षणहरु सबै रहेछन् बहिनीमा । सु-विचारकी धनी रहिछौ बहिनी। आगामी प्रगतिको लागी शुभकामना ।
यति महान नारी ,स्वरकी पनि धनी हद भलादमी यस्ति लक्ष्मी जस्ति श्रीमती संग डिभाेर्स गरेर बसेकाे मानव रुपि पशुलाई घृणा गर्दै बहिनीकाे उज्वल भविश्यकाे कामना।बहिनी बिदेश श्रम गर्न नजानु है यहि बन्ने छ भबिश्य।नअतालिनु गलत काम र हेपिने काम नगर्नु।सन्तान गभवानले मलाएर दिनु भएकाे रहेछ त्यसैमा सन्तुष्ट हुनु सुख बहिनीलाई खाेज्दै खाेज्दै आउदैछ है ल।
Bahinilai aagadi badhne Sakti vhgwanle pardan garun
Rait.kuro
हिम्मत नहारी अघि बढनुस बैनि❤❤❤
बैनिको संगित मा सफलता मिलोस बैनीको विछोडको त्यो जोडी को पुन मिलन होस शुभकामना
धेरै भावुक बनायो निर्मला नानीको जीवनी भोगाइले । अघि बढ्दै जानु हाम्रो सपोर्ट छ।
धेरै धेरै सफलताको शुभकामना छ बहिनी ।।संघ्रस नै जीवन हो।
जिवनमा आईपर्ने हरेक कठीनाई संग सजिलै संग पार गर्ने शक्ति प्रदान गरुन् भगवान् ले यि बैनी लाई ❤😢😢
यिनीबहिनी ज्ञानी रहीछन छोडेको लोग्नेलाइपनी तपाईभनी कुरागर्ने बहिनीको संगित क्षत्रमा सफल मिलोस मेरो सुभकामना
जिवन नै संघर्ष , अध्यारो पछि उज्यालो आउँछ भन्छन्। आगामी दिन शुभ होस❤❤❤
महान बिचार भएको यो बहिनी लाई भगवान ले सोचेको इच्छा पूरा गरिदिन्छ।
आहा कती बुझ्ने श्रिमती तिमी महान छौ चेली एकदिन भगवान बुझ्ने छन तिम्रो त्यो दुख चेली म भाव विहल छु
बधाई तथा सफलताको शुभकामना छ चेली लाई! जिवन एउटा संघर्ष हो संघर्ष नै सफलताको सिडी् हो। 👍
कस्तो रुन मन लाग्यो मनैई थामन सकिन हरेस नखानु हैई सहन गारो हो येक्दिन देख्न पाउनुहुन्छ❤❤❤❤❤❤
सदा खुशी रहनु होला प्रगति भनेको बिस्तारै हुदै जाने हो नआत्तिन भगवान ले अबस्य हेर्ने छन्
जिन्दगी सँघर्ष हो बहिनी एक्लै पनि जिउन सक्छु भन्ने आँटका साथ अगाडी बढ्नुस कला छ गला छ सरस्वतीको वास होस श्रीमानको लागि तनाव नलिनुस उनी खुसी हुन्छन भने तपाइँपनि खुसी हुन जान्नु पर्छ। संसार हेरेर चित्त बुझाउनु पर्छ। सफलताको शुभकामना🎉🎉🎉🎉❤❤❤
सानो मन नगर्नु छोरी तिम्रो कुरोले मेरो अँखा रसाए । भगवानले साथ दिनेछ्न दिन नलागोश तपाईंको भबिस्य राम्रो हुनेछ । कमजोरी नहुनु नरुनु। स्वर कति राम्रो छ। धेरै आसिर्बात छ तपाईंलाई।
यो बैनी को कुरा ले धेरै भावुक बनायो।भगवान ले सधै साथ दिउन।
यति राम्रो बिचार भयकि श्रिमति छोडेर अर्को बिबाह गर्ने धोकेबाज श्रिमानलाई कहिलै राम्रो हुदैन।यस्तो श्रिमति सबैको भाग्यमा पनि त हुदैन यस्तो माहान बिचार भयकि मान्छे लाई मान्छे ले धोका दियपनि भगवान ले सदैब साथ दिइयोस् ❤
बैनी कहिले हरेस नखानु आफ्नो भाग्य आफै बनाउनु पर्छ - भन्छ नी … जो टिगेगा - वो सिखेगा - जो सिखेगा - वो बिकेगा - र बैनी कुनै पनि क्षेत्रमा पोख्त हुनलाई पहिले टिक्न पर्छ धार्य गर्नु पर्छ र मन यत्ता उत्ता नडुलाई अघि बडनु होला आत्मा बिस्वास राखेर अघि बडनु होला अवस्य सफल भैन्छ 🙏🙏
अर्काको घर बिगार्ने गरि आउने महिला कस्ती हुन? महिलाले महिलाको नै घर बिगार्छन भनेको एहि हो। सबैले सहयोग गरि बिचरा यी चेलिलाइ
बुढो छोडेर काठमाडौं मा रमाउने लाई सही गरेकाे छ
budo 2 barsa samma sampark bihin bhayepaxi kehi garnu parchha bhanera aako hun sunnu ek ppatak
इ lnk@@BishnuPandayyotube
बैनिको उच्च बिचार फराकिलो सोच हिम्मत राखेर नेपालमै बसेर केही गर्नु ।
सारै भावुक बनायो निर्मला बैनी को यो भिडियाे ले ठिकै छ राम्रो बिचार लियर अगाडि बडनु हाेस अबस्य पनि लक्षमा पुग्नु हुने छ उज्जल भबिस्यको शुभ कामना छ निर्मला बुनु लाई 🙏🙏🌹🌹💓💓
महान नारी म सलाम गर्छु
Kati Ramro bichar Salam xa Nani Lai
❤❤❤❤बिचरा जो सोजोछ उसैलाइ धेरै सजाय दिनु हुदो रहेछ ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
हारेर थाकेर वस्ने होइन। जीवन भनेको नै संघर्ष हो। वहिनीको भावी जीवन सफलरहोस।❤❤❤
बिचार धेरै राम्रो रैछ सफलताकाे शुभकामना
दुःख पाएँ भनेर नातिनु र सुख पाए भनेर नमतीनु पनि बहिनी हजूर जस्तो गीत गाउने र पीडा बोकेर हिँडेको धेरै चेली हरु छन्, गीत गाउँदा शब्द मिठो गाउनु सबैले मन पराउनु हुन्छ, सोचेको भन्दा धेरै पर्गति होस् 🙏 निस्टुरी पापीले तिम्रो आँखाको आँसु लाग्ने छ, बाटो फरेनी मन नफेर्नु आफ्नो बच्चा हरुको लागि,💗💗💗
जस्ले जति साचो माया गर्छ ,उलाइ बिसन गायो हुनै रैछ,यो नै मायाको साचो आभास र यथार्थ हो
तिम्रो भिडियो हेर्दा साह्रै मन छाेयाे सम्बन्ध बिच्छेद गरिसकेका पति प्रति पनि अझैसम्म माया रहेकोमा तर बिदेश जाने भुल नगर्नु नेपालमै बसेर गायन क्षेत्रमा रहेर अझ प्रगति गर्दै जानू उत्तराेत्तर प्रगतिको शुभकामना ।
यस्तो उमेरमै डिबोस बिचार नानी 😅😅❤
अनि लै लै यी दिदी कति महान हुन्छ तर यो संसार मा चोखो माया कस्ले पो बुज्छ र 😢😢😢
यि महान नारी हुन यिनको सम्मान गर्नुपर्छ
श्रीमान काे लागि मात्रै हाेईन तीजको व्रत बस्ने हाम्रो संस्कार हाे ! याे जुनीमा राम्रो जाेडा भएन भन्दैमा आफ्नो धर्म र कर्म नै छाेड्नु त भएन नि !!
तिमरो बिचार र सबद सुनेर नीसबद भय नानु तीमीलाईशफलताको शुभ कामना🎉❤❤
याे ईन्टरबिउ सुनेसि बैनीकाे तिजकाे गित र अरु नी सुने तिजकाे गितमा 2/3 वटा शब्द नराम्राे जस्ताे लाग्याे सहि तरिकाले बुझे सहि नै हाे गलत बुझे गलत साे प्रगतिकाे कामना छ बैनी 👍️👍️👍️💐💐❤️❤️
😢😢😢😢मन मुटु छोयो तर साच्चिकै भने सब्द चै कतिपय कुराहरु सोचेको जस्तो हुदैन जिन्दगी मा 🤞🏻
नारिको गहना उसको इज्जत हो,आफु सतर्क भएपछि कसैले औला ठाडो पारेर बोल्ने मौका पाउन्नन्,आफुले त्यस्तो मौका दिनुपनि हुन्न, सम्बन्ध त जोडिन्छ तोडिन्छ तर इज्जत यथावत राखे कालो गए गोरो वा गोरो गएपनि कालो तर औधि माया गर्ने दिलको गोरो मान्छे अवश्यपनि भेटिनेछ, wish you all the best ❤
कति राम्रो बिचार नानू को सलाम छ 🙏
❤❤❤❤❤❤❤ कति राम्रो विचार भएको बहिनी सोचेको कुराहरु पूरा होस् गरेर देखाउनुपर्छ हार खानु हुँदैन
❤❤❤🙏
जिवन संघर्सहो नाअति कोशिस गर्नु सफल अबस्य भैन्छ।
निर्मला नानु को स्वर अत्यन्त खारिएको छ, खरो मिडियाको नमस्कार अत्यन्त सान्दर्भिक समय नयाँ प्रतिभा दिन दुखीहरूलाई साथमा लिएर जानुभएको छ, विशेष धन्यवाद नानुलाई पनि आगामी दिनको शुभकामना छ।
मायाकाे प्रमान याे गितकाे त म पनि फ्यान हाे ❤
Amen pravu God bless xori hikmat naharnu sadhai timro sathma parmeswor hunuhunxa,thanks God Hallelujah Jesus
BHAGWANLE, JESUS, PARVU PARMESSORLE KHULITTAI PARYO.
अति पबित्र सोच भयेकी नानी रैचिन सब्बे परिवार कि उच्छ बिचार भयेकी कर्मठ नारी , धन्नेबाद तिम्लाइ ! अकुर क दृस्ठि बिचार भयेको त्यो योन पिपासु को लागि किन आफ्ना अमुल्य आँसु किन ब्यार्थ खेर फाल्चेउ , त्यो आँसु लाई इख को रुपमा आगाडी बड येइ सुभकामना
नानिलाई शुभ अासिर्बाद♥️♥️
सत्यको साक्षी हुन, सबैको क्षमताले भ्याउदैन नानी! तपाईको सोच, महान छ्।
पहिलो माया भनेको त टिकेन दुइवटा छोरा को बाउ लाइ त माया भएन लागेन भने त्यो सहारा खोजेको ले गर्छ र माया अनि जिम्मेवारी निभाउला त? आफ्नै बाउ ले त गरेन।साथि र सहारा नखोज्नु नानु।
बहिनी नीर्मलाको कथा ब्यथा सुनेर सारै मन छोयो ,आँसु रोक्न सकिन,त्यसैले बहिनीले धेरै प्रगति गर्नुहोला,कहिलै नथाक्नु, धोखेबाजले धोखा दिई भनेर हार नमान्नु,💐💐
दाजुको कति रमरो सुजाब❤❤❤
राम्रोलाई राम्रै मन पर्छ,नराम्रोलाई नराम्रै मन पर्दो होला।यहाँनेर बैनी सबै कुरामा राम्रो जस्तो लाग्यो।
डिभोर्स हुँदा आफू स्वतन्त्र भएको र आफू स्वतन्त्र भएर जीउन पाउने कुरामा खुशी मनाउनुपर्छ।
बिचरा यति सानो उमेरमा डिबोस।।नआतिनु होस बहिनी राम्रो समय पनि आउछ कोसिस गरनु होस।।
दुबैलाई छुटिनु गाराे भयाे हुदाहुदै किन छुटीन त नानिहरू दुईदुई जना छाेराछाेरि हुदाहुदै ती अबाेध बच्चाहरूलाई बाबा ममिकाे साथ मायाममता चाहिने बेलामा बिचरा नानिहरू😢😢😢
महान बिचर कि धनी मन भएको आमा समान् छ मन देखि नै मेरो पनि भगवान ले सदै सत् मिलुन ❤❤❤
kati run man lagyo bahini kura suner ... ramro garnu bahini hares nakhaanu❤
ठिकै द्द जीवनमा गल्ती त भै हाल्छ तर देबी देउताले साथ दिवस सके। सम्मा अाफ्नाे नानीहरु चै साथमा हाेस फेरी पाहिलेकाे माया पाउयाेस् यही नै शुभकामना
बदाइ तथा सफताको सुभकामना छ चेली लाइ जीवन योता सँगर्स सँगर्सनै सफताको सिदी हो
अब आउने दिन हरूमा दुखका आसु कहिलै नआवस !!!सुखका दिन अवस्य आउनेछन शुभकामना सि.स
अब देखि तिम्रो भविष्य उज्ज्वल छ नानी। नसुर्ताउ !
नानू जिन्दगि भनेकै सङ्घर्सहो लछ्यमा पुग्न सजिलो हुदैन क्रमस पाईला चाल्दैजाउ।
कला गलको सम्मान त सबैले गर्नुपर्छ तर केही ब्याक्ती धेरै खराव छ हुन्छन् काठमाडौं मा होशियार भएर काम गर्नु गलत बाटो न रोज्नु होला
Best of luck sis
यती राम्री बुडी छोरा छोरी हुदा हुदै के खोजेको पापीले 😢😢😢😢
चेली तिम्रो पीडादाईक अन्तर्बार्ता सुने तिमि माथी एक दिन भगवान को आशिर्वाद रहने छ !!!
रूप कला र मायाले परिपूर्ण यति राम्री श्रीमती त्याग्ने लाेग्ने पापी हुन् र पछि पछुताउन पर्नेछ । नानीकाे प्रगतिकाे पाइला लम्किरहाेस शुभकामना ।
मान्छे को जिन्दगीमा हरेक दुख कष्ट भोग्नु पर्छ तर आतिनु हुदैन सिस जे हुन्छ राम्रै को लागि हुन्छ।
नानी आफु कहिले हिम्मत नहार्नु तिम्रो आशुले किनैन कुनै बेला पोल्नेछ तिनी हरु लाई ❤️
धेरै राम्रो छ यो बहिनी को सोर
बैनिको जिबन को कथा र यथार्थ अनि बास्तबिकता ले मन नछुने र नरुने को नै होलार यति राम्री र बिचार पबित्र मन र निस्वार्थ माया भएको श्रीमती को मन रुवाउने केबल आफु भन्दा ठुलो जात त्येहिनै ठुलो लागेछ माहासाय लाई बधाई छ बिचरा बैनिको आसु ले पक्कै पनि पिरछ र पछुताउनु पर्ने छ !!:! बैनि त्येस्ता निस्ठुरि भनौदा हरुलाइ केहि गरेर न्याउरी मारि पछुतो गराइदिनु पर्छ हिम्मत का साथ अगाडि बड्नु सारा दर्शन तिम्रो पछाडि छ 🙏 नराम्रो बाटो नलाग्नु खाडि आउने सोच नबनाउनु सन्तान लाइ असल आमा को भुमिका निभाउनु प्रदेश भनेको सोच बदल्ने ठाउँ हो त्येसैले कृपया 🙏🙏 बैनिको सपना भगवान ले पुरा गरिदिनु र त्यो निस्ठुरि को मन जलाउन को लागि भए पनि एउटा असल जिबन साथि पाइदियोस 🙏 सुभ कामना छ बैनि good bless you 🙏🙏🙏
बैनी सारै बुजकारी यसताे महिला पाउन मुसकिल परछ।❤❤❤
याे सुजाव राम्रेे लाग्याे❤❤❤❤
नरुनु दिदि जिन्दगी यस्तै हो
एति राम्रि मान्छेकाे भाग्य नै खाेटाे हुदाे रहेछ।हिम्मत नहार्नु बहिनी।भा्ग्यले अवस्य फेरि साथ दिने छ🙏🙏
भावुक बनायो 😢😢सलोटछ नानि लाइ उज्जल भबिस्यको सुभकामना नमस्कार खरो मिडिया सर लाइ
निर्मला बैनि तिमी एक शाहसि मैला हाैउ हजुरलाई ३ मकराेड नेपालि ले पक्कै साथ दिने छन् अघिबढ तिम्रो याे दम्म र साहस लाई उनैदयालु भगवानले साथ तथा गित मनपराई दिनेले हात जरुर दन्छाैं ल धैर्य काे साथ अघिबढ धेरै धेरै शुभकामना छ❤❤❤
same like me मेरो नि यस्तै हो तर पनि अझैसम्म राम्रोसँग बोलचाल गर्छु म पनि आफ्नो भन्दा नि बच्चाको खुसीमा खुशी हुनु पर्छ।
Too much love my dear sister .Do work till you get success.
सफता को धेरै धेरै सुभ कामना छ दिदि लाई र ति दुई बचा लाई भगवान ले रक्षा गरुन हे भगवान 🙏🙏आझै धेरै सफल भयको हेरन पाम 🥹🙏🙏🙏
अति राम्रो भोकल छ बहिनी अगाडि बढ्नु आफुले आफुलाइ सम्हाल्दै संघर्स गर्नु सिक्नु पर्छ भगुवान्ले साथ दिवस!
महान छौ बैनी तिमी बच्चा हरु को ख्याल चाहिँ राख्नु है
Best of luck and good luck 🙏🙏🙏
Safaltako deroi deroi suvakamana xa nirmala timlaii ..timi katii bujni sirmati sablai parosss ajoi Pargati Janu Hai 🎉
कति राम्रो सोर छ बहिनिको धेरै धेरै सुभकामना❤❤
एति धेरै माया गर्ने श्रीमती पाउँदा पनि मायाको मात धेरै भएर सहित पचाउन सकेन जस्तो लाग्यो।
अबस्य नराम्ररी पछुतो हुने नै छ यो बहिनीलाई सँझेर!
बहिनी जिन्दगी सँघर्षमय छ तपाईंको प्रतिभालाई निरन्तर दिन सक्नु भयो भने,भविष्यमा फर्केर हेर्न पर्दैन होला भन्ने लाग्छ। सफलता मिलोस शुभकामना छ।💕🙏💕
Wow हजुर को पो गीत हो यो मलाई अति मन पर्छ ❤❤
कुनै सम्बन्ध छुट्टीएर बस्नुपर्ने हुन्छ शुभकामना दि दि