ट्याम्पो चलाउने महिला ४ हजारलाई रोजगारी दिने व्यवसायी कसरी बनिन् ?

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 299

  • @uniquepurnalama2360
    @uniquepurnalama2360 4 роки тому

    वाह लक्ष्मी शर्मा दिदी।तपाईंले भन्नू भएको सबै सवाल हरु सहि र जायज पक्कै पनि छ ।र जब जब माओवादी द्वन्द्वात्मक सुरु भयो तब तपाईं को उद्द्योग धन्दा मा ह्रास आएको मलाई थोरै जानकारी छु।जहाँ तपाईंको मेनेजर बिराटनगर कता को थियो ।म युके वाला तपाईंको business Customer उस्को UK मा ShowROOM नै थियो ती महिला प्राय नेपाल् आई रहन्थे।र बाँसबारी गोल्फुटार तिर पास्मिना कारखाना मा पनि जान्थे र भैंसेपाटी Hight मा ज्वेलरी कारखाना मा काम दार दरै खुशी का साथ काम गरेको देखेको पनि हो।त्यसरी एउटा महिला ले यत्रो साहशी का साथ नेपाली लाई रोजगार दिएर काम गरेर उध्योग धन्दा गरेर्को देख्दा ससम्मान का साथ अझै प्रोत्साहित गरेर सहयोग गर्नु पर्ने ठाँउ मा उल्टो तहसनहस बनायो यहि माओवादी प्रचण्ड कै र बाबुराम हरुको नयाँ प्रोजेक्ट ले ।अब के भन्नू हुन्छ जनताको मन त जित्न सकिन यी नेता हरु ले सिद्धांत र सहि उद्द्योगी हरु को के मन जित्लान त यो मानव रुपि दानव हरु ले देश कता डोर्‍याउने हो अझै ह्म जस्तो श्रमजिवि ले अरु देश पर देश को गुलामी गरेर कत्ती सम्म धान्ने त खै😎भविष्य देखिन नेपाल् का राजनीति गर्ने नेता हरु डाका चोर फटाह आफै कमाउ तिर लम्की रहेको छ ।अब नेपाली जनताको छोरा हरु जागिनै पर्ने देखीन्छ धन्यवाद दिदी ज्यु ।।पूर्णसिंह लामा काभ्रे रोशी पाँगु २//

  • @bipultuppi1061
    @bipultuppi1061 7 років тому +58

    सहि बिष्लेषण हो ।देश तब बन्छ जब रोजगारि श्रृजना गर्दै आयत भन्दा निर्यात जुन बढि हुन्छ त्यो दिन देश सफल बन्छ।एकदम सहि हो।

  • @asishbantawa36
    @asishbantawa36 4 роки тому

    सिॅंगो नेपालको नम्बर १ चेली लक्ष्मी सर्मा लाइ सलाम छ ।

  • @KarnaPositveTrust
    @KarnaPositveTrust 7 років тому +43

    हामी सलाम गर्छौं. उहाको साहस, आँट, लगन र सफलतालाई .

    • @maheshmahesh-bq7ry
      @maheshmahesh-bq7ry 4 роки тому +2

      शलामको साथै वबैलाई शेरगर्न अनुरोध लक्ष्मि शर्माजिको शोचलेनै नेपालबन्नेथियो

  • @parashuramsimkhada3225
    @parashuramsimkhada3225 4 роки тому +2

    "उद्योग र निर्यात नै विकासको मुख्य आधार हो ।राजनीतिले यो दुवैलाई क्षत विक्षत पार्यो। उद्योगीहरु पलायन भए। देश कंगाल हुँदै गयो ।" आहा कति सान्दर्भिक तथ्यपरक महान विचार ।

  • @jeewanshakya
    @jeewanshakya 7 років тому +98

    दक्षिण एशिया कै प्रथम महिला टेम्पाे चालक लक्ष्मी शर्माज्यूकाे संघर्षमय काम प्रति सम्मान प्रकट गर्न चाहन्छु ।

    • @cchand6157
      @cchand6157 5 років тому

      Jeewan Shakya salute to her work,also doing great job Manju bahini..

    • @amaniqusom4217
      @amaniqusom4217 4 роки тому

      Mero tarfa bat pane slot xa for good job

  • @harkarai4059
    @harkarai4059 4 роки тому +18

    वाव mdm तपाईं को साच्चिकै दम हिन्मत वाली आमा नारी अन्तर मन बाट कै सेलुट mdm । तपाई जस्तै नारी चै रास्ट्रपति हुनु पर्ने ।

  • @ratanbahadurthing7987
    @ratanbahadurthing7987 4 роки тому +1

    लक्ष्मी दिदी को जस्तो धारणा हाम्रो देशको नेताहरुमा भएको भए हाम्रो देशको युवा हरु दिनु जस्तो खाडी मुलुक बाट बाकसमा फर्किनु पर्ने थिएन होला

  • @sukraghimire3092
    @sukraghimire3092 4 роки тому +3

    यस्ता स्वावलम्बी र इमानदारी , कर्मठ महिला देखियाे हामीपनि केहि सिक्यौं उहाँ संग।

  • @kumarkoirala3370
    @kumarkoirala3370 4 роки тому

    लक्ष्मी मेडम को हिम्मत ऑट र स्कील लाइ धेरै सम्मान छ , यी इन्टरब्यू लिने नानी को अभिब्यक्ती रानी को गोडा मिच्नु पर्ने भन्दै जुन तुच्छ शब्द को प्रस्न गरे र कुरा सुरू गरेको मन परेन !

  • @laxmisubedi476
    @laxmisubedi476 4 роки тому +1

    100% सहि हो सलुटछ हजुरलाइ

  • @deepaksundas2371
    @deepaksundas2371 7 років тому

    धेरै धेरै धन्यवाद दिदि बास्तबिकता लाई ओकाल्नु भो।सबै मा यस्तो उद्योगबाट नै देश बिकास गर्न सकिन्छ भन्ने चेत होस् ।

  • @shubarushrestha3586
    @shubarushrestha3586 7 років тому +17

    सम्मान गर्छु लक्ष्मी दिदी लाई यो हिम्मत अनि साहस को लागि ।

    • @gayatrithapa54
      @gayatrithapa54 4 роки тому

      सम्मान छ आमा हजुरलाई❤💙💚💛💜👌👌👌👌👌

    • @jamidijamir9502
      @jamidijamir9502 4 роки тому

      Killer Shubaru

    • @jamidijamir9502
      @jamidijamir9502 4 роки тому

      Gayatri Thapa m

  • @robinbasnet1303
    @robinbasnet1303 7 років тому

    Amale ekdam sahi bhannu bhayo. Byapar ghata hunu ma ayat jyada chha alchhi janata, ghushyaha rajnitigya, sahi bhannu bhayo democracy means is not the ashamed full fashion ,democracy means is not the idea less plan ,democracy means is not the broken culture , laxmi madam is great God bless you madam. And all we new generation must has to learn from laxmi sharma. Thank you!

  • @krishnaneupane8666
    @krishnaneupane8666 4 роки тому

    Courageous lady !! Salute to you !!

  • @urmilapoudel3869
    @urmilapoudel3869 4 роки тому

    Nice

  • @dutbahadurthapa9402
    @dutbahadurthapa9402 4 роки тому +1

    धेरै राम्रो शिक्षा दिनु भयो । सलाम गर्छु।

  • @THE_MAGAR_FF
    @THE_MAGAR_FF 4 роки тому

    हजुरको सोचाइलाई सलाम गर्न छाहान्छु

  • @pabitragurung6271
    @pabitragurung6271 4 роки тому

    दिदी तपाई सारै माहान हुनुहुन्छ सबैको सोच यस्तै भए नेपाल कस्तो हुन्थ्यो होला

  • @bimalrokaya2317
    @bimalrokaya2317 4 роки тому

    wow best example for women empowerment

  • @bhimumagar2827
    @bhimumagar2827 4 роки тому

    very nice

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 4 роки тому

    Dherai motivation

  • @phaligurung6226
    @phaligurung6226 5 років тому +3

    ठुलो मुतु र हृदय साथै आन्त भयकी नारी ! सलुत छ र शुभ रहोस । तर मलाइ अलिकती कन्फुज भये, शर्मा भन्छ ! तर शर्मा जस्ती छैननी ? लिम्बुनी, राइनी, तामङ्ग्नी, गुर्सेनी जस्तै देखिन्छनी ? माइन् चाइ नगर्न अनुरोध छ । जेजस्तो भय पनि नेपाली हिम्मत्वाली नारी हुन, अरु नारी को लागि नमुना हो ।

    • @bhaktipoudel7600
      @bhaktipoudel7600 5 років тому

      गुरुङ्गजी ! अनुराधा कोइराला पनि त्यस्तै हुनुहुन्छ ।

  • @gurungbeena2036
    @gurungbeena2036 4 роки тому +2

    रास्टको मौलिकता पहिचान लाई साथ दिदा देश बिका हुन्छ भन्नुभय धेरै राम्रो कुरा

  • @anuradhagurung8861
    @anuradhagurung8861 4 роки тому

    सहि बिचार

  • @devendragautam4349
    @devendragautam4349 4 роки тому

    सारै मन पर्याे दीदीकाे बीचार

  • @r-marshal7443
    @r-marshal7443 4 роки тому

    Very nice interview . We proud of her

  • @suntamang641
    @suntamang641 7 років тому +17

    हजुर को कुरा येक्दम सहि छ दिदी हजुर येस्तो बिचार हाम्रो सबै राजनितिक मा भएको भये देश कहाँ पुगिने थियो

  • @kishormehta614
    @kishormehta614 4 роки тому

    👌👌

  • @HamroAccountGuru
    @HamroAccountGuru 4 роки тому

    great view didi.Salute didi

  • @kalibahadur4689
    @kalibahadur4689 4 роки тому

    अति राम्रो हजुर सलाम छ उहाँलाई

  • @kabirajgirir5089
    @kabirajgirir5089 5 років тому

    अगृम शुभ कामना लछ्मी शर्मा ज्यु🌹🌹

  • @dinustha9407
    @dinustha9407 5 років тому +1

    महान बिचार दिज्यु ।

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 4 роки тому

    शबैले शेर गर्न अनुरोध लक्ष्मि शर्माजिको प्रतिकॄयालाई

  • @kisanban7099
    @kisanban7099 5 років тому

    सहि कुरा हाे खुसी लाग्गाे

  • @deepakacharya6291
    @deepakacharya6291 4 роки тому

    लक्ष्मी शर्मा लाई सम्मान गर्दछु।

  • @jyotikiran6714
    @jyotikiran6714 5 років тому

    आहा! कत्ती राम्रो बिचार लक्ष्मि दिदी को ।

  • @minahem7415
    @minahem7415 7 років тому +3

    LA yek damai badhai x aamai hjr .lai herna PAYE garba . laagyo hajar barsa baachnu ..yestai interview video herna paau

  • @musicalloversgirls1000
    @musicalloversgirls1000 7 років тому +7

    god thinking mother 😍😍 always god bless You

  • @kamalaregmi7973
    @kamalaregmi7973 4 роки тому

    सलाम छ दिदी तपाइलाइ।।

  • @bishwadarshandhungana7609
    @bishwadarshandhungana7609 4 роки тому

    राजनीति ले नागरिक बाट राजनीति मा फीडब्याक पुग्न सक्ने सिस्टम नै बनाउदैन त यो तरिका ले देश बन्ने होइन दिनप्रतिदिन बिग्रने नै हो । आहिले त राजनीतिज्ञ हरु साशक बनेका छन, पहिले यो सिस्टम भात्कौनु पर्छ अनी हाम्रो सुधार हुन्छ । आहिले राजनीति ले उध्योग फास्टाउने होइन आस्ताउने बिधी अपनाएको छ त्यसैले हाम्रो हालत यस्तो भएको हो ।

  • @manbahadursunuwar3492
    @manbahadursunuwar3492 4 роки тому

    इनि आमालाइ सलाम

  • @AaAa-lx2te
    @AaAa-lx2te 5 років тому

    सहि र सत्य बाेल्नु भयाे

  • @grpnepal
    @grpnepal 7 років тому +4

    राष्टधाती नेताको भाषण सुनेर थपडी ठटाउने र नेतालाई दाई दाई दाई भन्दै अगाडी पछाडि हिडेर ताबेदारी र चाकरी गरेर नितान्त ब्यक्तिगत फाईदा लिन खोज्ने युवाहरु सबै लाई कि त नेपाल अार्मीमा २ बर्ष भर्ती गरेर कठोर अनुशासन सहितको तालिम दिनु पर्छ या कत्तारको खाडीमा ५ बर्ष नेपाल नअाउने गरि खेदनु पर्छ।
    एउटा जानकारी: यस्तो छ राजनीति हेर्दा हेर्दै।
    राजा महेन्द्र र बिरेन्द्रको पालामा देशलाई अात्म निर्भर बनाउन खोलिएका, सरकारी उध्योगहरु जनकपुर चुरोट कारखाना, बासबारी छाला जुत्ता कारखाना, हरिसिद्दी ईटा टायल उध्योग, भैरहवा सुगर मिल्स, भृकुटी कागज कारखाना, हेटौडा कपडा उध्योग, हेटौडा सिमेन्ट उध्योग अादि दर्जनौ नेपालका उध्योग कारखाना बहुदल आएपछि २०४६पछि नेपाली काग्रेसले बहुमतको अाड र मातमा पंचे र राजालाई मंचबाट गालि गर्दै भारतिय ब्यापारीलाई भारि कमिसन लिएर "निजीकरणमा मात्र उध्योग धन्दा फस्टाउन सक्छ" भनेर बिक्री गर्यो !! अनि देशमा यसैको कारणले बेरोजगारी बढ्यो अनि त्यहि बेरोजगारीलाई प्रचड र बाबुरामको अनुहारमा दिल्लीले दुधभात खाएर, पालेर पोषेर, देहरादुनमा कमाण्डो तालिम दिएर २०५२ सालमा माओबादी जन्माई दियो अनि फेरी माओबादीले "देश र जनताको मुक्तिको लागि न्याय र समानता प्राप्तिको खातिर" भारतिय बन्दुक, र प्रेसर कुकर, सकेट वम, पाईप वम लिएर जनयुद्द सुरु गर्यो । अनि काग्रेसले बेच्न नभ्याएका बाकी राष्टिय उध्योगहरुमा पनि माओबादीले वमले उडायो, अागोले जलाएर कान्त्रिकारीको पहिचान बनायो !

    • @pravhatdip28
      @pravhatdip28 7 років тому

      gr paudel तपाईंको कुरा १००% सही हो।

    • @dhanapatirijal7479
      @dhanapatirijal7479 7 років тому

      yes U R absulatly right, 2 class padeka neta ko agadi paxadi garne ra namaste vandai Dai Dai vanauda +2 sidhayeka bachlor gareka, ani Master agreka ti yuwalai 10 barsa quatter pathauni parxa, nepal nafarkani garera bcz 2 class padeko le bachlor ra master digree gareko lai pani ghumai raxa , ani balla padekale kuru bujhtheki?

  • @r.khatiwada1549
    @r.khatiwada1549 7 років тому +1

    So nice entrepreneurial concept and nice Nepalese political analysis. I liked it

  • @muktasha1192
    @muktasha1192 6 років тому

    सर्बप्रथम नमस्कार छ रसाथै उध्याेगज्युले भन्नुभएकाे कुरा अत्ति राम्राे र सहिछ

  • @hastaratna2403
    @hastaratna2403 4 роки тому +1

    Well done congratulation keep it up again all the best of luck every step fully success from London

  • @देउराली.कम
    @देउराली.कम 7 років тому

    सारै खुसी लागो नेपाल बिगरेको कारन पनि स्पसत ले बुजे धनदेबाद मेरो तफबात

  • @mynepal2230
    @mynepal2230 7 років тому +11

    Very good !

  • @santoshshahi8834
    @santoshshahi8834 6 років тому

    एकदम राम्रो लक्ष्मी शर्मा को जस्तो कुरा काम त यैता सिकाइ र सङ्ग्रस को बिसय बनेको छ

  • @krishnabastakoti1186
    @krishnabastakoti1186 7 років тому +8

    wa wa wa mayam what a thinking u r the real hero lady

  • @kriparai6759
    @kriparai6759 4 роки тому

    Sahi ho

  • @somankamal4281
    @somankamal4281 7 років тому

    Good ,didi tapaiko vanai yak dam ramro rajnitik dekhi, krisi dekhi bebasaya samma ko sujhab dinu vakoma

  • @nitingaming5886
    @nitingaming5886 4 роки тому

    Wow it’s true namaste muma

  • @bimalatamang3162
    @bimalatamang3162 4 роки тому

    Lots of respect for madam and her positive thoughts.

  • @kesharkc7574
    @kesharkc7574 6 років тому

    100 %ठिक छ

  • @mandhojmagar3615
    @mandhojmagar3615 4 роки тому +5

    Good interview.

  • @gubhajunabinkumar5658
    @gubhajunabinkumar5658 7 років тому +5

    Great person, so inspirable, thank you Madam

  • @prithibiman4008
    @prithibiman4008 7 років тому +6

    Dherai Dherai Ramro Kura Garnu Bhayo Didi Tapaiko Jasto Bichar Aru Dhani Manxeko Pni Hos Yo Sansarma

  • @geetashrestha5458
    @geetashrestha5458 4 роки тому

    Hats off u mam 🙇🙇

  • @ashokrai473
    @ashokrai473 4 роки тому

    उहाँ जस्तो पो राष्ट्रपति हुनु पर्ने हो।

  • @dhirajmagar3984
    @dhirajmagar3984 6 років тому +4

    # I’m gonna called you mother , I salute you , god Bless you #

  • @factfigworld2562
    @factfigworld2562 4 роки тому

    So motivational ..♥️♥️👌

  • @dipakkumar-rh2zu
    @dipakkumar-rh2zu 4 роки тому +2

    धेरै राम्रो कुरा ग्रनु भयो हजुर आमाले 🇳🇵🇳🇵🇳🇵जए नेपाल lll

  • @Jalakee
    @Jalakee 6 років тому +6

    ramro news

  • @Reporternepal
    @Reporternepal 6 років тому +5

    really wonderful interview.

  • @rameshsunar681
    @rameshsunar681 5 років тому

    मेरो बिचार मा त एसो हेर्दा र बुज्दा साएद एतिको पर्फेत मान्छे चाई महिला मा 1 no मा पर्नुन्छ ह्जुर धेरै माहान हुनुन्छ ह्जुर र एस्तो ब्याक्ती लाई त हाम्रो देश जिम्मा लगाई दिनि हो भने नेपाल केही वर्षा मा सुदृन्छ 100%

  • @rishiacharya7252
    @rishiacharya7252 7 років тому +1

    एकदम सहि हो।सलाम म्याम😍😍

  • @arfianariffin7265
    @arfianariffin7265 5 років тому

    राजा रानी को सेवा गरेको फल पौनु भयेको शर्मा जि ले।

  • @palchhangyonzon5623
    @palchhangyonzon5623 4 роки тому

    तपाईंको कार्यक्रमलाई हामीले हेर्यो र सुन्यो तर ई अरिङआलहरुले सुनेनन्!

  • @आल्चाचिप्लाङ्ग

    धेरै राम्रो भन्नू भो

  • @mahendrakrai3341
    @mahendrakrai3341 4 роки тому

    JAI HOS HAJUR KO.KOTI KOTI PRANAM XA MERO. HAJUR KO UDYOG KE HO JANNUPAYE HUNTHYO

  • @bindukarki8999
    @bindukarki8999 4 роки тому

    U r great Laxmi di

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 роки тому

    wowww Great woman laxmi sharma mdm.Huge respect to you an be healthy❣️❣️

  • @OnlineRadioNabinSansar
    @OnlineRadioNabinSansar 7 років тому

    सहि विश्लेषण

  • @abirlimbu8925
    @abirlimbu8925 4 роки тому +2

    Good intervew

  • @gairenp6980
    @gairenp6980 5 років тому

    सलाम छ यी आमा लाई र साहस को सलुत गर्छु

  • @laxmikaji1023
    @laxmikaji1023 3 роки тому +1

    Good dijju 🇳🇵

  • @psycosantan2600
    @psycosantan2600 4 роки тому

    good

  • @kalpanabhandari397
    @kalpanabhandari397 7 років тому

    Worth watching it ..

  • @manlimbu2831
    @manlimbu2831 5 років тому +2

    Birmingham
    साहसी महिला सलाम
    (घरपती)

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 7 років тому +7

    Salute Didi go on

  • @haripk8850
    @haripk8850 4 роки тому +1

    100% सहि हाे माहान नारि सारै चितबुजेयाे

  • @ashikabhujel4007
    @ashikabhujel4007 7 років тому +1

    100%right kurooo laxmi sharma ji aamako kurooo. ......love you, ....l love nepal. ....

  • @binodshrestha4690
    @binodshrestha4690 7 років тому

    dherai ramro lagyo hajur sochai ... tara neta haru ko yasto sicha xaina tesai le ta desh halat yasto vako xo aafno desh mah rojgar xaina teslai sabai nepali haru aru ko country mah gayara kam garnu parx..

  • @omabbal9851
    @omabbal9851 4 роки тому

    You are great Didi

  • @langhalilafa3787
    @langhalilafa3787 4 роки тому

    Great Salute 🙏🙏🙏

  • @omsaicomputers4400
    @omsaicomputers4400 7 років тому +4

    Interview line manche chai ramri raichin.... !!! Question asking pedalogy is better !!! keep it up

  • @chandraBk786
    @chandraBk786 7 років тому +8

    धेरै रामोृ

  • @muktshah4521
    @muktshah4521 7 років тому +13

    कुराे सहि हाे मलाई अत्ति मन पर्याे

  • @chutari
    @chutari 7 років тому +15

    १००% सहि हो

  • @kumarrai140
    @kumarrai140 5 років тому +1

    ल्छीमी सरमा को कूरा टिक हो काम जानू काम गर्नु इन्ड़ा स्तिहुनू राम्रो कूरा हो सची नै राज निति को झुतो कूरा ले देस रजनता को बी कास हुदाईंन ल्छीमी दीदी लाई ब्दाई छ इंडिया मा काम ग्रं ने कुमार राई बैट

  • @pritammdr6431
    @pritammdr6431 7 років тому +3

    dherai ramro

  • @hirathapa4966
    @hirathapa4966 7 років тому +3

    Ekdamai thik

  • @asharai9753
    @asharai9753 4 роки тому

    Ek dame sahi kura ho 🙏

  • @karishchanda1119
    @karishchanda1119 5 років тому

    हजुर को मिहिनेत बुझाई को सलाम गर्छु

  • @khemneupane2302
    @khemneupane2302 7 років тому +1

    Sahi kura ho..wahalai thanks

  • @विश्वकर्माधन
    @विश्वकर्माधन 7 років тому +2

    Salute for Laxmi Sharma ji

  • @bimeshrimal2552
    @bimeshrimal2552 7 років тому +16

    Didi ur great . I salut to u

  • @shankarrai4036
    @shankarrai4036 7 років тому +7

    सारै राम्रो भन्नु भो लक्ष्मी दि।