अन्ततः राजु परियारलाई पनि पछारिन कमलाले । कस्तो अदभूत कला ।। Kamala Ghimire_Raju Pariyar HD
Вставка
- Опубліковано 16 жов 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KamalaGhimire_RajuPariyar #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
हैट ढिलो आयो कडा आयो कमलालाई सपोट गर्नेहरू हाजीर हुम है यो भिडियोलाई trending 1 मा लेउनु पर्छ ल--
💓↙↙
Kamla ko vice dhaerii ramroo xaa
@@krishnesunar3454 tq svscribe me plss
..
.
🎉,❤❤😊@@NuwakotTr
कमल बैनीले इन्द्रनी पनि ततायछ ।योनि थियो हामी दर्सक को माग आज पुर भयो, खुसी लग्यो नानू best of luck.
कट छ ननि
honi
R...
R..
चील उडेर कता पो गछर
तेउ उडेर हाम्लाई के भछर। दामी गायन नानू अगामी दिनमा प्रागती गर्दै जाउ! शुभकमाना राजु दाईसिता गित गाउनु भनेको सानो कुरो होइन ।।।
Ramro gayan x nanu paryas garnu badhai x.
आज फेरि बिराज सङ्ग्को दोहोरी हेरेर सुनेर आयेर यो 4 बर्ष अगाडिको भिडियो पूरा सुन्न मन लाग्यो प्यारी बहिनि कमलालाइ धेरै धेरै बदाइ अनि सुभकामना छ ❤
यो पहिलो पटक होला ईन्द्रेणी को यति धेरै views भाको यो भिडियो बधाई छ सबैलाई
😃😃😃Derai patak vesakyo hajur
माने मैले राजु दाइ लाई सानो-ठुलो लाई कस्तो व्यबहार गर्नु पर्छ भनेर अनि कमाला ननु लाई धेरै धेरै शुभकामना miss you bunu
कमाला को fans हजिर हुम्म त।
Nice
❤
राजु परिवार दाईको त पसिना छुट्यो भने अरुले बहिनि संग दोहोरी नखेले हुन्छ ,सलाम बहिनि
Waw very good I love you
अति राम्रो कला प्रतिभा कि खानी कमला घिमिरे नानु लाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु
Zz
Sl,
इन्द्रेनी को आज सम्म कै Best Ep.. येइ हो!!
शब्द को लागि बुनु लाई जुनियर टीका सानू भन्न रुचाए मैले , एक्दम राम्रो बुनु!😍😍
म पनि
कस्ले ख्याल गर्लार मैले झै ,,कौवाले नि दाउ हेर्छ कहिले कहि निकै मार्मिक शब्द राजु दाईको
Hajur. Moile pani tyo sabda lai care gardai thiyo... wah kya baat... raju daai ko defined garne tarika...
बैनी राम्रो छ
Q❤😢😢😢😢 de de@@jasugurung3403
❤😊😮
😊😊@@jasugurung3403
@@jasugurung3403पपप्
राजु परियार ज्यु ले गाउने तरिका एक दाम ठिक लाग्छ
Jaige takada parexa bro good
मादल बजाउने दाइ लाई पनि बधाई छ है यति राम्रो मादल को ताल त कुनै दोहोरि मा सुनेको थिएन
साचै दोहोरि
good
बहिनीको गित सुन्दै मुस्कुराउदै छ, खुशी लागि यो प्रतिभा देख्दा
Lope hudai gayako dohari laie feri naya modema liyara aaune balika kamala bunu lastaiee ramailo gareu sachikaie kasto himmate ra kala hola yasto balikako vandai herne garxu
इन्द्रेणी तिम लाइ सलाम गर्छु सानी नानी को हात बाट सहयोग हस्तान्तरण गरिएको मा
Nice
Adbhut bal kalakar Kamala lai hardik shubh kamna ra shubh ashirbad chha. Yesto pritibha ra talent ta bhagwan ko hi den ho. Dherai adbhut budhi ra kala ko bhandar chha mero hardik kamna chha timi safalta ko shikhar tak pugnu.
७ फेर हेरे मैले यो इतिहासकै पहिलो पटक होला इन्द्रेणी कार्यक्रम यति रमाइलो भएको
Maile ta 12 fer heri ske
हो हो सहि कुरो हजुर
11 choti here moile
Maele tw jhan 15 choti..jatti herya ni dhit nae Mardaena
Same here
ढिके नुन हुन्छ नि नुनिलो,चाखी हेर पिरो कि गुलियो 😱🤭😍😍 राम राम बहिनी त कडा रहेछिन त बाबै 😱😱😱🤭🤭🤭👍👍👍👍👍god bless you बहिनी 😍
Sachai ho sir
hajur sir ekdam talented raixa ni baini ta 👍👍
Waowww 👏👏👏👏 हेरिन्छ अब मजाले कमला बुनु र दोहोरी किङ्ग राजु परिवार दाजु को दोहोरी सबैमा🙏🙏
नमस्ते इन्द्रेनी परिवार
सुपर इस्टार राजु दाइ को पसिना भो भने अरु कसैले दोहोरी गाउने प्रयास नगर्दा हुन्छ सलाम छ बहिनी तिमिलाइ अगामी दिन हरुमा राम्रो राम्रो गर्दै जानु अग्रिम शुभकामना छ
justification
राजु सरले नी सार्है साथ दिनु भा छ
हजुरलाई नी धन्एवात को पार्त मानुपर्छ
एकपटक फेरी गाऊनु पर्छ
Very good nani
हाम्रो धादिङको बैनी काे कला एक दमै राम्रो छ र बैनिलाई अागमि दिनहरूमा शुभकामना
hhjnm m.24Gŕ2f2f9
L.
Derai derai maya aadar indreni karyakam lai sarai manpaxa malai ❤️❤️❤️
वाव न.2 ट्रेअडिङ मा आइसक्यो अब एक मा ल्याउनु पर्छ भन्ने जति हाजिर गरम यता// अति राम्रो प्रतिभा
साच्चैदोहोरि त ऐ हो नी
ढिकी नुन हुन्छ नी नुनिलो
चाखी हेर पिरो कि गुलियो
Wowowowow😘😘
Raju pariyar daiko sabda dherai ramro xa
ईन्र्देणिमा अहिले सस्मकाे उत्तकि्स्ट लाईफ दाेहाेरि अायाे है सानि नानि र राजु सर काे
100 %sahi vannu vayo
राजु दाईको त पसिनानै आयो आज कमला नानू सङ गाउदा बिचरा😂😂स्वरको धनी दादा हजुरलाई सम्मान छ
Thanku nanu thimilai
अमृत सर नानी लाई जाहा पायो त्यही हलुका हुने गरि गीत गाउन नलाउनु होला र उनको स्वरलाई जोगाई राख्नु पर्छ ।उमेर बढदै जादा स्वरको पनि जोगाउने तिर ध्यान दिनु होला।
C mllkpo😊😅all ft£~❤❤😂pq@@rekhathapabasyal3359
मैले आज सम्म इन्द्रेणी को कुनै पनि भाग हेर्न छोडेको छैन तर आज यो नानुको कला र गला देख्दा यति अचमित परेको छु कि नानू अझै उत्तर उत्तर प्रगतिको शुभकामना
I Love you naanu
Same dear
Sahi vannu vayo
सर्वप्रथम त माफी चाहन्छु इन्द्रेणी परिवार सगँ किन मैले आज नै पहिलो हेर्दै छु। कत कत हृदयका कुना कुनाना खुशिको सिमा नै रहेन । म कतार बाट हेर्दै छु । इन्द्रेनी परिवारलाई यहाँ सम्मको सफलतालाई बदाइ गर्दै आउदै गरेको हरेक दिनलाई सु सफलताको कामना ब्यक्त गर्दछु।
चिल उदेर कता पो गाछ र
त्यो उदेर हाम्लाइ के भाछ र
वा वा बहिनी को शब्दमा दम छ सफलता को सुभकामना 😘😘😘😘 राजु दाजु लाइ miss u
यो त राजु दाइको शब्द हो।
Haina baini ko ho sabda
Bainiko honi
@@rabindra1021 bahini ko sabda ho bro
@@takanmagar2261 wow
वा राजु सर।तपाईका शब्द हरु कति छानिएका छन।सोलुट।🙏
Yslai trending no 1 ma lyaunu porx vanne tala hajir hum tw👇👇👇👇💖💖💖
धेरै राम्रो छ कमला नानी काे पर्तीभा अजै अागाडी बड्नु शाथैपढाईमा पनि ध्यान दिनु
nic nanu
Kasari
Ayo khushi lagyo
Aayo💖💖
Adbhut bal pritibha lai salute garchhu.Sakchhat chamatkar chha. Yesto pritibha bal kal ma adbhut pritibha pahila bar dekhne payen. Bal kalakar lai shubh kamna ra ashirbad.
अग्रज दाजु राजु परियार लाई सम्मान सहित बुनु कमला लाइ माया प्रगतिको कामना😍😍😍
प्रतीक्षाको घडी सकियो आज सारै रमाइलो💃
सानी नानी र राजु दाईको दोहरी हेर्न लाई को को आतुर हुनुहुन्थ्यो यता हाजिर गरम हैत..!!!😍😍
गित सुन्दा सुन्दै मत डिउटि नै बिर्सेछु बधाई छ नानु
Keep It Up नानु! 😘😘
हाम्रो प्यारो राजु दाइ लाइ पनी Salute छ है🖐
Boiniko geet ramro xa
Ajaji herna man lagxa bai ho dohori in 2080 😊best reply 👌 👏 kamala ghimire achel dekhidaina tw 2023 lai kana 😢
मैले आज सम्म सबै भाग इन्द्रेनी हेरेको छु तर यति को रमाइलो हेरेको भने पहिलो पटक हो
कमला नानू आउदाको माहुल नै भिन्नै छ आज ईन्द्रेणिमा💑💑
therai ramro x nanu
ajjko program yekdamai ramailo vo
@@अभागीपुस्पाकेसि sahi vannu vayo
@@अभागीपुस्पाकेसि q
मान्नू पर्छ नानू तिमीलाई ☺yatii talent
उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना कमला बहिनी तिमीलाई ❤❤😘
C300
Heheheheheheh
Dohori vaneko asto hunuparxa raju dai faleko hago jhukxa vane jhai kati saral tarikale tyo bachchalai aasosan didai geet gaunuvayo thank u dai & ramro pragati hudai jawos naniko
@@radhikabhatta7196 Good
राजु दादालाई उठनु न बस्नु बनायो कमला नानुले । best of luck naanu .
कडा रैछन नानि😍
कमला को सानो को भिडियो हेर्न मन लागेर सर्च गरेर हेरेको ई कमला नानी अहिले कति ठुली भैछीन😊😊😊😊
Ma pani puranu video sarch gareko
जय इन्द्रेणी टिम हेर्न खोजेको एहि हो बधाई छ बुनु लाई
19 घण्टामा 6 लाख कटिसक्याे भिउअर्स ईन्द्रेणिकाे रेकड ताेड्नेछिन प्यारि बुनुले😘😘😘😘
जे हाेस ईन्द्रेडिकाे रेकर्ड ताेडिसकिन बुनुले
कहिल्यै नहेरेको इन्द्रेणि हेरियो आज। यस्तो प्रतिभा । राजु परियार ले भनेजस्तै ~~ देबिकै रुप ।
दाजु मनै देखि नमन इन्र्देनि आउनि धेरै धोको छ कुन कसरि हो भनुन गुरु बा जय देश जय आर्मी ❤
राजुदाई भनेको दोहोरी को राजा हो यति सम्मान दियर गाउनु भयो बहिनी शीत सारै खुसि लायो
L
\f
बाग्लुङ गल्कोट को बाल कलाकार जीवन Vs
कमला लाई ईन्द्रेणिमा ल्याएर भिदन्त गराउनु पर्यो है हाम्रो बागलुङको बाल कलाकार लाई पनि भाइबनाउन पर्छ ।।।।🎵🎵🎵🎶🎶🎤🎤🎺🎺📟️🎻🥁
राजु दाईले सम्मानपूर्वक दाेहाेरी गाउनु भयाे । Wow kamala baini 🤗
On
बधाई छ 2करोड भ्युज भएको मा
कमला नानीकाे असाध्यै राम्रो छ साथै राजुदाइ कति मिलायेर गाउनुभाछ बच्चाको मनोबलकाे कती कदर गर्नु भाछ यही हो माहान कलाकारको माहान्ता
आदरणीय राजू दाजु नमन ।
Vh
सब डाम्नाहरु ले आ आफ्नो पेज मा हालेर भ्युज नै बढ्न दिएनन नभए एक दिन मै 1M हुन्थियो
Sahi ho view jadai kam vaxa
Sahi ho
Lol
नानी लाई धन्यवाद छ
हेर्नुहोस महिला र पुरस बिच भयो हानाहान। किन होला?***
ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html
धेरै धेरै शुभकामना छ गायक राजू परिवार सर र बाल गाईका कमला घिमिरे नानीलाई । उत्तर उत्तर प्रगति होस् भन्ने कामना गर्दछु।
The f
इन्द्रेणीको ईतिहासमा यति धेरै लाइक र कमेन्ट । वधाई तथा शुभकामना नानु कमला र इन्द्रेणीलाइ
2
@@bhandari7700 s
🌹🌹सारै रमाईलो, सबैको मन मुटुमा बस्न सक्ने अद्धभुत प्रतिभासाली सानी/बहिनी- कमला घिमिरेलाई सलाम छ, अनि सफल साँगीतिक यात्राको
अग्रिम शुभ कामना !!.....
इन्द्रेणीको सबै भन्दा उत्कृष्ट एपिसोड लाग्यो मलाइ यो😍😍
How bunu kamala ra shora samrata raja raju brother ko 2 kroude view life dohari congratulations yasari naie saphalta le shikhar chumdai jauna jaie inderni jai sangita
राजु परियार संग सानी नानिले दोहोरी गाउनु चाही हिम्मतभाकी हुन कलिलो हुनहार मान्नु पर्छ। साथमा पढाई त हुनेनै छ।
Poiuyhftre is 6(64qxm
With
आज त सारै मन पर्यो दोहोरी कडा छ आगामी दिन यस्तै गरि लम्कनु नानू।
राजु दाइ ले नानि लाई सम्मान साथ गित को जवाफ दिएको मा भन्ने बात
so qty bnu
आज फेरि पनि हेर्दै छु है खै यस्तै तहल्का अज्कल इन्द्रेणी मा💪👏💪👏💪❤️❤️👏👏👏👏👏
Honi bro maile ni tehi vanxu yo nanuko dohari herexi aruko k hi jasto lagdaine sachikaie
@@somthapa2643 yes.true;
दशै मनाए भन्दा पनि खुसी लाग्यो आज यो बहिनिको दमदार दोहोरी अनि मिठो स्वरले झनै राम्रो चर्चित दाजु राजु परियारको साथले ।
bikram khanal tyehi vaneko k kati ramaelo k
Honi haie aajhai ni Herne garxu sulut bunu Kamala Ra Raju bro Ko dohari laie
>>[0
शाच्चै नानी तिमी लाई धेरै आशिषॅबाद छ ।ईन्देनीलाई धन्यवाद छ ।
कमला नानी को प्रतीभा चाइ धेरै उत्कृष्ट रैछ 🙏🙏
raju dai ko haso rmro lkcha mlai lots of love from siliguri
क्या मज्जा नानी अनि राजु सर,,, उत्तोरत्तर प्रगतिको शुभकामना नानी,, धन्यवाद टीम इन्द्रेणी, भाग्य सर , शिशिर सर
उजल होस नानुको भबिसे खुसि छुमत सयोग गरनि मन थियो कतिबेला कारि कम हुछ होला
Ppppppp
Sarai ramailo
L
@@chelitamang2735 out
बैनि कमलाको अदभूत कला बधाई छ बैनि सधैई अघि बढ्दै जानु म परदेशी दाजु को तफँबाट धेरै धेरै शुभकामना
No
😊😊😊😊😅😅😅😅
@@amasharma8973@@@@@@qqqqqqqqqqqq@*lq
धेरै पछी दोहोरी पुरा हेरीयो धेरै राम्रो लाग्यो
नानु तिमी लाई शुभ कामना छ
2krod view pugeko herna chahana raju brother ra sani bunu kamala ko live dohori badhai xa
४ पटक हेर्दा पनि धित मरेको छैन हद ट्यालेन्ट फुच्ची धेरै मन पर्यो धेरै सुभकामना तिमिलाइ
Same maite 10pata vo hereko
@@pramilabidari8871 thank you
Super ...wow ..u....
Maile ni 10 choti herisake🥰🥰
Tehitani haie barshou Barsha chalne vayo kamala bunuko yo dohori badhai xa Shikhar chumdai agadi badhos yahikamana bunulaie
छिनछिन पैसा रुमालमा गन्याथ्यो।
कसले गाउन तम्सिन भन्याथ्यो।😂😂😂😂😂😂😂 22min 54 sec
राजु परियार दाइको Reaction😅😅😅😅😅😅
😂😂😂😂😂😂😂😂
Hehe
@@amusamuandemu ..........
Best
😄😂😍😪😜😝😲
राजू दाई तपाईको सब्द चयन निककै राम्रो गर्नु भो,,,, बास्तब मैं बच्चा सँग........
कमला र राजु दाइ लाई धेरै धेरै धन्यवाद छ हजुर र इन्द्रेणी टिम लाई
^if
पर्खिदा पर्खिदा बल्ला आयो । कमलाको दोहोरी अलि ढीलो आयो कडा आयो 👌👌👌
Reshma khaling Rai हैट राई हरुलाई नि मन पर्छर दोहोरी 🤣😂😂😜🤣😏😏😏😁😁😁
Reshma khaling Rai ho hjr
@@bibeksyangtan9140 hota ni hajur balla khusi vayer herna payo
@@basantbohara129 अमैनि के राई नि हरुले चाही दोहोरि हेर्ना र मन पर्ना हुदैन हो बसन्त बोहोरा जि ?😭😭😭
lau hjr mero ta man nai choreu nani le so talent n good reply
(सब को सामु म सानी झुकेया छु
तिम्लाइ फाल्न टाई गनटु सिकेछु)
क कस लाई मन छोयो सानू नानी को टुका बनाउनी छेमता धेरै राम्रो नानी सुभ कामना
अाहा कति राम्रो दाेहाेरि मलाई त धेरै अाननद लागेको छ
सब काे सामु मै सानी झुकेछु
तिम्लाई फाल्न टाईगन्टु सिकेछु
याे हाेला नि
kati time ma xa yo line bro
Santos Rana 25 मिनेट
Molaini👩🎤👩🎤
यो उमेराँ हामी पाहुना देख्दा नि लुक्थेम 😁 एकस्ट्रा ट्यालेन्ट 😍😍
Hehe😁😁
Rajeev sangharsi Sai ho
Wow so nice
Hhhaha ha sahi ho.
😂😂aW k
हार्दिक बधाई तथा शुभकामना कमला बैनि साथै राजु परियार र कृष्णा कडेल भाई लगायतका सपरिवार इन्द्रेणी सांस्कृतिक कार्यक्रम लाइ हार्दिक बधाई तथा शुभकामना
राजु परियर दाइ जस्तो होनहार गयक सङ गित गाउन सक्नु भनेको सनो तिनो कुरा हैन कमला ननि best up luck
good
@@nice6415 ok
@@nice6415 p
@@himallimbu4247 by
Meri
अति राम्रो प्रस्तुति बैनिको
सम्मन छ राजु दाइ लाई
1 karoud 75 lakh up view's how bunu kamala ghimere live dohari congratulations baini
छिन छिन पैसा रुमाल गन्या थ्यो ।
कस्ले गाउन तम्सिनु भन्यथ्यो 😍😍
सारै कडा नानी कमला 🙏🙏🙏
Yes
Kosle gaun tamsin vnethyo
Naii tukka ali milera ganya thiyo tamsya thiyo ali milena jhai lagyo🤔🤔🤔
छिन छिन पैंसा रुमाल मा गन्याथ्याे
कसले गाउन तम्सिनु भन्याथ्याे....याे भनेकाे छ नानू ले तर शालिक राम जि लेख्न मिस्टेक गर्नु भएछ.....22:54 मिनेट देखि राम्राे सँग सुन्नुहाेला है ।।
@@shrik_officialska um yo ho vane chai milxa🤗🤗
*कमला नानी कडा* 😁 उज्ज्वल भविष्यको कामना 💖 *Ritu को डान्स पनि बबाल लाग्यो है* 💖😍💖
कति खुसि हुनुहुन्छ कमला बैनि ईन्देणी मा आउदा मत सारै खुसि छु
🕤
Moni ekdam khusi xu kamala nani dohori gaunalai nai janmeko hoki jasto lagxa
Yasto socheko thiyane ki yattiko dandar dohori hunxa vanne bichara Raju brolaiee pani piune banayo
@@somthapa2643 p
@@rajuthapa9618 ~
a⁰
Dherai ramro xa hajur haru KO prastuti ma sadhai herni garako xu safalta KO subhakamana❤❤✅🤗🥰
कमला नानु लाई सफलताको शुभ कामना ब्यक्त गर्दछु साथै सम्पूर्ण ईन्द्रेणी टिम लाई
ननहिस
राजु परियार सरको फ्रेस एक्स्प्रेसन हेर्दै मुस्कुराउने को को छुम😊
😁😁😁😁😁😁😁
mani xu ho
😁😁
kamala la purila laijhithi😊🎀🍏🎀
@@susilapantha6929 ह
इन्द्रेणी मा अहिले सम्को सबै भन्दा भ्युउ 3.9M छ
तर यो episode 10M भन्दा बढि हून्छ 100%
Nice
कमला बुनुको शब्द सङ्गै सुमधुर स्वर सुन्न पाउँदा धेरै खुशी लाग्यो।।
यसरी नै सदाबहार आगाडी बढदै जानु होला है कमला
Nice 👍👍👍👍👍👍👍
राजु सर ले कस्तो मिलाएर गाउनु भाछ महान कलाकार सम्मान छ
होनी सर राजु ज्यूले आफै जातको नी गित गाऐर स्पस्ट गरेकाछंन अहिले सम्म नराम्रा दोहोरी गित गाऐका छैनन्
@@hiralalpunmeroyoutubechann6293 P
... m. 8 (
pu
!9
@
...
?+,
'
@@hiralalpunmeroyoutubechann6293 P
... m. 8 (
pu
!9
@
...
?+,
'
@@hiralalpunmeroyoutubechann6293
TOd
p.
m
O7
यति सानो उमेरमा एति ठुलो अदभुत कला
सारै राम्रो लाग्यो मलाई सानो नानीको प्रगति देखेर
नानीले गर्दा आज दोहोरी नी हेरियो !! सारै मिठो 😁
अति राम्रो भिडियो हजुर को
पहिलो टुक्का नै देबि को रुप मा राजु परियार ले उठाउनु भएको छ धेरै खुशी लागियो ।।दोहोरी लोक गीत किङ राजु दाइ बहिनि लाई बधाई छ।।
Hakka r a mail can
जुन तरिकाले सानो नानु सङग गाउनु भयो त्यो सब्द को लागि धन्यवाद !
सानु नानी लाई पनि आगामी दिन को लागी शुभकामना छ 🌺🌺
right
Raju ji ko gayen prastuti ati nai utkrista lagyo.
good thinking
जति सुनेउ उतिनै सुन्न मन लगिएको मलाई मात्र हो कि अरुलाई पनि हो कति राम्रो दोहोरी
यति सानो उमेर म पनि कति राम्रो दोहोरी गाउन जानेको कामल बैनी सदै यसरी प्रगति गर्दै जानू होला मेरो आशिर्वाद छ
God bless you nanu
malai pani testai heru heru lagxa 100 patak ta pugyo hola
How 18 million view up bunu kamala aaba xitto naie 2 korud view ma perbasha garnexa saphalta le shikhar chumdai agadi janexa badhai xa kamal bunu ra raju brother & all inderni team works
देबि पनि भाउ खोज्छौ कति बाल कुमारी पर्यौकी भगवती 😍😍😍क्या शब्द छ यार राजु परियार को सायद महानता मुर्धन्य सर्स्ठा नेपाली लोकदोहोरी को ज्युदो इतिहास राजु परियार लाई हृदय भरिको समान छ😍😍 सानो नानी सङग कति आनन्द ले गाउनुभयो🙏🙏🙏🙏🙏💓💓❤️
Good
ri
Trending 1 ma parnu parxa vani jati ata hajir garam hai👌👌👌👌👌👌👏👏👏👏👏👏❤❤❤❤❤❤😜😜😜😜😜😜
😆😆😆😆😆😆😆
हो नि
जति सुने पनि झन सुनना मन लागनि फुचचि छोरी राजु जि you are great singar
Hi