पत्रकार महोदय तपाइँलाइ मुरी मुरी धन्यवाद। साँच्चै भन्ने हो तपाइँले अँगुर बाबा जोशीको अन्तर्वार्ता लिएर नेपाली समाजलाई अत्यन्त ठूलो गुन लगाउनुभएको छ। तपाईले यसरी नै समाजका अत्यन्त मूल्यवान् व्यक्तित्वको अन्तबार्ता लिएर नेपाली समाजको चेतना विकासको लागि योगदान दिइ रहनु हुनेछ। धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यबाद आमालाई र पत्रकार दिदी लाई नेपालका राजनीतिक दल का नेता भन्दा यस्ता बैदिक महानता भएका मानिस हरु लाई लिएर बहस गर्नूस अनि समाजमा नेगेटिभ भाईभष भाका मानस मानि केही हदसम्म सुध्रने छ र पो नेपाल बिस्तारै भए पनि सही र गलत छुट्याउन ज्ञान प्राप्त हुन्छ र तपाईको पत्रकारीता पनि ढिलै भए नि समाजमा लोकप्रिय हुन्छ धन्यवाद
माउन्टेन टेलिभिजनका मिडिया कर्मि मन्जु कार्की ले निकै बोद्धीक ज्ञान र क्षेमता भएको बरिस्ठ समाज सेविलाई लिनु भएको अन्तरवार्ता हेरेर निकै राम्रो लाग्यो। र नेपालका देस हाँक्छु भन्ने नेताहरुले वहाँले भनेको अाध्यात्मिक कुरालई भित्रै बाट मनन् गर्नु पर्छ भन्ने कुरा मेरो पनि मान्यता रहेको छ।
Great personality!! I had my uncle suffered from cancer on his face. Fortunately it was cured though his mouth turned similar to Angur Baba. Right after, he realized that the god is giving him new life to do something for the society. I feel these days he is seeking the true meaning of life through education and spirituality
i am feeling extremely lucky to learn about such a great personality. thank u RAJNITI. ma yetti ko harshit ekdamai lamo samay pachi bhayeko hoon... ..MANY MANY thanks again to the show RAJNITI.
This is one of the most knowledgeable interview ever have to listen thank you so much Mountain TV. And may the Lord Jesus Christ bless upon Aama the great soul we are blessed to have such Aama in Nepal. May the Lord give us many more such a great souls like her.
Darshan (great sallam) Guru Aama Angur baba joshi ,kun shabda le samman garau hajur lai sabda nai paina khusi ka aasu bage/hajurko jasto bichar bhaeko manchheko yo ahile Nepal ma chaleko rajnaitik ko kharab dusprbhab baat bachaun yahako jasto positive think ko atti jaruri chha .hajurko yo gyanko bhandar lai Kati Santo janata samachhya aaunu jaruri chha.yo gyanko bhandar lai harek nepali samma pugna sakos kamana gardachhu sathai hajurko healthy life ko kamana garchhu .God bless all of us. 😊😘👍👑❤👌
धेरै राम्रो अन्तर्वार्ता उहाँ को राजनिती बाट मात्रै देश र जनता ले सुख र शान्ति पाउने छ तर हिजोआज को राजनीति भनेको ब्यापारी राजनीति स्वार्थ भावना को राजनीति हो यस्तो हिसाबले जनता ले शान्ति पाउदैन यस्तो खालको राजनीति ले आफैलाइ समाप्त गर्नेछ एक दिन ।
कति मीठो बुद्दी दिमाख को अन्तरबार्ता दिनु भयो आमा यो शब्द हजुरको युगौयुग गुन्जियोस ताकी नेताहरु अरुहरु कुबुद्दी हरुको यो आमाको सब्दले प्रेरणा मिलोस।
पत्रकार महोदय
तपाइँलाइ मुरी मुरी धन्यवाद। साँच्चै भन्ने हो तपाइँले अँगुर बाबा जोशीको अन्तर्वार्ता लिएर नेपाली समाजलाई अत्यन्त ठूलो गुन लगाउनुभएको छ। तपाईले यसरी नै समाजका अत्यन्त मूल्यवान् व्यक्तित्वको अन्तबार्ता लिएर नेपाली समाजको चेतना विकासको लागि योगदान दिइ रहनु हुनेछ।
धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यबाद आमालाई र पत्रकार दिदी लाई नेपालका राजनीतिक दल का नेता भन्दा यस्ता बैदिक महानता भएका मानिस हरु लाई लिएर बहस गर्नूस अनि समाजमा नेगेटिभ भाईभष भाका मानस मानि केही हदसम्म सुध्रने छ र पो नेपाल बिस्तारै भए पनि सही र गलत छुट्याउन ज्ञान प्राप्त हुन्छ र तपाईको पत्रकारीता पनि ढिलै भए नि समाजमा लोकप्रिय हुन्छ धन्यवाद
हामी नेपालीले अत्यन्त गर्व गर्न लायक वरिष्ठ बौध्दिक व्यक्तित्व,नैतिकवान,राष्ट्रको नेत्रृत्वमा आवश्यक अंगुरबाबा जोशीमा हार्दिक नमन छ र मिडियाप्रति पनि।
धेरैनै राम्रो हजुरको विचारधारा हजुर जस्तै शीक्षित ,सकारात्मक सोच तथा हिम्मतवाली हाम्रो देसको रास्ट्रपती भए नेपाल आमाको मुहारै फेरीन्थ्यो ..कास्!!!
माउन्टेन टेलिभिजनका मिडिया कर्मि मन्जु कार्की ले निकै बोद्धीक ज्ञान र क्षेमता भएको बरिस्ठ समाज सेविलाई लिनु भएको अन्तरवार्ता हेरेर निकै राम्रो लाग्यो। र नेपालका देस हाँक्छु भन्ने नेताहरुले वहाँले भनेको अाध्यात्मिक कुरालई भित्रै बाट मनन् गर्नु पर्छ भन्ने कुरा मेरो पनि मान्यता रहेको छ।
अती राम्रो अन्तरवार्त र एक दम प्रेरणा दाई र ज्ञान मुलक सन्देश सम्प्रेषण गर्नु भो आमाले 👌👌👌
अंगुर बाबा जोशी नाम मात्र सुनेको थिए तर आज इन को वास्तविक ता थाहा पाए र झन् महिला हुनुमा गर्व लाग्यो।
आमालाई मेरो हेर्दय देखि सलाम !!!!!!!
आमा तपाईंलाई देखेर धेरै गर्ब छ अनि असल शिक्षा र अध्यात्मिक चेतना तर्फ हजुर उन्मुख देख्दा अझ गर्ब मह्शुस भैरहेको छ म यो कार्यक्रम प्रती धेरै अभारी छु
अंगुरबाबा जोसि नेपाल को माहान ब्यक्तित्व वान महिला हो। उहाको सुस्वास्य र दिर्घ आयु को कामना गर्दछु ।
याे अन्तर्वार्ता लाई मुल्यांकन गर्ने शब्द नै भेटिन मैले , प्रस्ताेताकाे छनाेट उत्कृष्ट छ
विद्वानको सोचनै माथिल्लो तहको हुन्छ , Body is controlled by mind. And all about spirituality🙂..माता अंगुरबाबा जोशीलाई प्रणाम ॥
सम्मानीय आदरनियाँ अंगुरबाबा जोशी ज्यूलाई प्रणाम।
सत सत प्रणाम महान व्यक्तित्व मा
अतिको राम्रो अन्तरवार्ता सायदै छन नेपालमा हजुरअामा संग बोल्न सबैले सिकुन धन्यवाद दिदी
रहजुरअामालाई नमन नभनि बस्नै सकिन
आमालाई सलाम छ
Great personality!! I had my uncle suffered from cancer on his face. Fortunately it was cured though his mouth turned similar to Angur Baba. Right after, he realized that the god is giving him new life to do something for the society. I feel these days he is seeking the true meaning of life through education and spirituality
Both these ladies are smart. Respect to you both. This is the best interview I have ever seen.
कत्ती राम्रो कुरा सुन्न पाइयो । यस्ता कुराहरु नेपालका राजनीतीग्यले सुनुन् र सद्बुद्दी आवस् । आमा दीर्घायु रहुन् ।
सुन्दर कार्यक्रम अनि सुन्दर बहस
Very intelligent, Inspiring & positive vibes person, Salute you ma'am .🙏🏻🙏🏻
राम्रो बिचार को लागि धन्यवाद हजार लाई गुरू आमा
अत्यन्त मामिॅक बिचार!!!
अतिनै घत लाग्याे, प्रत्येक वाक्य मनन याेग्य , मर्मश्पर्शि कुरा सुन्न पाइयाे र चिन्न पाइयाे।
जय होस् हजुर को सोचाई लाइ
Great aama great nari great bichar God blessing you aama❤❤😮😮😮🎉
Inspired thoughts and sea of positive vibes thank you so much grandma.....🙏🏻🙏🏻
Very good salam amalai
वाउ,,,अति, सान्दर्भिक,कुरो मुमा हजुर,काे,,
Thanks for bringing in this show .....we can develop our mind by watching this video. Great guru aama Salaam
असाध्या राम्रो👍अन्तरबार्ता......✅
You made my day through this interview....respect Mam🙏🙏
हजुर जस्तो महान आमा यो देस को जिम्मेवारी हजुर को काध मा हुनुपर्ने ।
नमसकार छ हजुर मेराे अामालाई र याे कार्रे क्रम सनचालक ज्यु लाई अामाले भनेकाे कुरा मलाई मन पर्याे
i am feeling extremely lucky to learn about such a great personality. thank u RAJNITI. ma yetti ko harshit ekdamai lamo samay pachi bhayeko hoon... ..MANY MANY thanks again to the show RAJNITI.
great guruma ...to much learn by ur interview...
Very nice honest personality and positive attitude
dherai ramro interview thank you both of you
Aati ramro antarbarta linu vayo👍❤
वाह कति उदार छ आमाको सोच
अङ्गर बाबा आमा को कुरा एकदम सहि लाग्यो।
धेरै राम्रो सोच, विचार....
Manju ji lai dherai dherai thank u dherai samaya pachhi Angur baba ko inter view sunna payo,,?
Sarah Ramro lagyo yo video herara .
Mero Naman cha ye AMA lai 🙏🏽
Thank you mam for interviewing such a great and inspiring woman. I watched interview of Laxmi sharma and Angur baba joshi.
सलाम छ अंगुरबाबा जोशी ज्यू !
Hatss off mam...ur interview creats positive vibes on my mind..Grt women with intelectual n inspritional motives.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Great Aama 100% thik pranam ( salam) Aamalae
This is one of the most knowledgeable interview ever have to listen thank you so much Mountain TV. And may the Lord Jesus Christ bless upon Aama the great soul we are blessed to have such Aama in Nepal. May the Lord give us many more such a great souls like her.
Great&super thought guru aama ko Thanks a lot guru aama ani yo post hamra 601 Jana le anibarya hernuprxa khi sudhar aauthyoki ranimti ko arthma
great thought Mam Angur Baba Joshi
Ekdam sahi lagyo aamako kura dharmako bisyama uthya kura vane merai manlai pokhi dinu vo thanks
Aama ko sarai ramro bichar dhara dhanayabad
अति राम्राे बिचार गुरुअामाकाे
great aama,live long live
Ramro patrakarita perfect journalist
Darshan (great sallam) Guru Aama Angur baba joshi ,kun shabda le samman garau hajur lai sabda nai paina khusi ka aasu bage/hajurko jasto bichar bhaeko manchheko yo ahile Nepal ma chaleko rajnaitik ko kharab dusprbhab baat bachaun yahako jasto positive think ko atti jaruri chha .hajurko yo gyanko bhandar lai Kati Santo janata samachhya aaunu jaruri chha.yo gyanko bhandar lai harek nepali samma pugna sakos kamana gardachhu sathai hajurko healthy life ko kamana garchhu .God bless all of us. 😊😘👍👑❤👌
यस्तो मान्छेहरुले पो गर्ने हो राजनीति, सबै कुरा बुझेको, तर बिडम्बना हामीले अहिले सम्म पाएनौ
Ama u r so great love u n respect u lot
Great thoughts interview
धेरै राम्रो अन्तर्वार्ता उहाँ को राजनिती बाट मात्रै देश र जनता ले सुख र शान्ति पाउने छ तर हिजोआज को राजनीति भनेको ब्यापारी राजनीति स्वार्थ भावना को राजनीति हो यस्तो हिसाबले जनता ले शान्ति पाउदैन यस्तो खालको राजनीति ले आफैलाइ समाप्त गर्नेछ एक दिन ।
I always respect u ma'am u r a source of inspiration of us..
हजुर लाई धन्यबाद
So inspired
Inspiring !
अगुर बाबा जोशी आमा नमसकार तपाई ले बोलेको राम्रो लागयो तपाई जसतो नेता चाहिनछ अबो को बेलामा
Ati ramro kuro garnu vo aama le hjur chai desh ko rastapati hunu vako vaye sworga jhai banthiyo hola hamro desh aama
Keep it up
Kati ramro bolnu hunxa
Argur baba.....good mahila
सहिभन्नु भो !
महान व्यक्तित्व ❤❤❤
Great Personality ,,,,,,
राम्रो कुरा गर्नुभो आमाले
Great Intellect person .
हरि कृष्ण भगवान्ले यी देबी जस्ती मान्छेलाई रास्ट्र प्रमुखको ठाउँमा पाउनुपर्ने थियो
100'/, right maam
Akdam good advice
महान आमा लाई चिरायु को कामना गरदछु
हाे नेपालमा संघियता विराेधि राजमाे पनि हाे उहाँ काे बिचार ठिक हाे
GREAT GURU AAMA ....SALAM CHA TAPAI LAI..
Great lady
ama you're the great
she is brilliant ,excellent, n great personality bhaye ko women....
यस्तै असल बिचार बोक्ने ब्याक्तित्व खोजी गर्ने मन्जुलाई सलाम।
रास्ट्रपति योग्य ब्य्क्तित्वा
Great interview, rip
तपाई जस्ताे निस्वर्थ बिचार भयेकाे मानिष् नेपाल काे राज्नैतिक मा अाेझेल पर्ने गर्द छ,मेराे देश काे बिडम्बना.!
Great women salute u mam......
hajur ama lai salam xa
Great hajur aama
Ramro bichar hajur ko
असाध्या राम्रो👍अन्तरबार्ता...
Yasto aama lai Rastpati banayako bhaya ta des des hunto
My Blood is boiling that I want her in the chair of President of current Nepal. She is capable than all out there.
अामा हुजुर लाई मेरो सलोट छ
So nice interview
Great intervew
Kati ramro Kura garnu vayo aama le uha lai Rastapati banayko Vaya kasto hunthyo hola hamro desh.
रास्ट्रपति हुनु पर्ने यजुकेसन भयको आमा हुनु हुदो रहेछ!
samachara
KP oli ko crush parena k garnu😂😂
good hajur aamako kura ma dam xa hai
Samman xa mero 🙏🙏🙏