Sunil Chhidal New Nepali Official Song Aama || Ft. Sunil Chhidal,Laxmi Rokaya

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024
  • Sunil Chhidal's || New Nepali Official Song || Ft. Sunil Chhidal,Laxmi Rokaya
    🎶 Audio Credits :-
    Song
    Aama
    Singer
    Sunil Chhidal
    Lyrics
    Laxmi Rokaya
    Sunil Chhidal
    Music
    Sunil Chhidal
    Arrange
    Raju Karki
    Mixing
    Santosh Poudel
    Recordist
    Karna Sanjyal
    🎬️ Video Credits :-
    Feat
    Sunil Chhidal
    Laxmi Rokaya
    M.u.a
    Yamuna Pandey
    Production Manager
    Surya Oli
    Editor
    Anil Rana
    Asst.Camera
    Arun Nyaupane
    Camera
    Birendra Bhatta
    Director
    Rosel Thapa
    #Aama #Sunilchhidal
    Audio/Video All Rights Reserved (c) Sunil Chhidal

КОМЕНТАРІ • 2,5 тис.

  • @jangchaudhary9713
    @jangchaudhary9713 4 роки тому +52

    आमा भन्ने शब्द कसले बनायो के मनै छुने । निकै मनछुने गीत रैछ । आखा भरी आशु रसाएर आयो ।

  • @prashantbohara9957
    @prashantbohara9957 4 роки тому +95

    यो आमा भन्ने शब्द पनि कति प्यारो कति।। मिठो छ हैं।।।
    मेरी आमा धेरै सम्झेको छु हजुरलाई।।

  • @prakashsundash8648
    @prakashsundash8648 4 роки тому +174

    एति मिठो स्वर अनि यति मिठो acting गर्ने मान्छेलाई नेपाल आइडल ले चिन्न सकेन म सुनिलको एकदम्मै ठुलो fan हु नेपाल idol ले नचिने पनि हामी जति पनि fan छौ राम्रो संग चिनेका छौ यसरीनै अगाडि बढ्दै जानुस best of luck 😆😆😆😆

    • @annasharma3104
      @annasharma3104 4 роки тому +3

      Prakash Sundash testo hoina ni hjr Sunil ma aafai ma perfect kala gala x Nepal idol ma lukera gumsiyko kala gala lAi parthamikta dinx Sunil vai tA nam le kaha mathi pugi sakeko vai ho

    • @crystalsharma7421
      @crystalsharma7421 4 роки тому +2

      @@annasharma3104 teso vaye ta Pratap das lai chai kina diyo

    • @kulrajdangi211
      @kulrajdangi211 4 роки тому +1

      Honi nepal idol sabse chor hun hjr

    • @devsoti2051
      @devsoti2051 4 роки тому +1

      Sabaile amala maya garnu parxa

    • @kusumchetri9743
      @kusumchetri9743 2 роки тому

      p

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 4 роки тому +1

    आजत धेरै गितहरु पो हेर्न मन लाग्यो सुनिल भाइ को।।
    अल द बेस्ट भाइ।।

  • @sudeeplama1330
    @sudeeplama1330 4 роки тому +2

    गीत सारै राम्रो लाग्यो ।

  • @maushamthakuri8649
    @maushamthakuri8649 4 роки тому +45

    सुनिल छिदालकाे त म एकदमै फ्यान हाे
    साह्रै मर्मस्पर्शी गित🎧️🎧️🎵🎸अनि के कारणले हाे नेपाल अाईडलमा लामाे समय देख्नै पाईयन

  • @sitapokhrel137
    @sitapokhrel137 4 роки тому +3

    वा दामी छ सुनील भाई कती मीठो छ गला भाई को खुसी लागछ गाना सुनदा ?

  • @zetlidong3788
    @zetlidong3788 4 роки тому +13

    छिदाल भाईको यो गीत सुन्दै आमालाई धेरै सम्झिरहेको छु र हरेक पल हरेक समय आमा हुँदाको र नहुदा महसुस मैले गरेको आमा हजुरको आत्मले स्वर्ग मा बस होस कोन्ज्योसोम 🙏🙏🙏

  • @बुढाथोकीक्षत्रि

    मन छोयो साह्रै शुनिल सर

  • @चिहानकिपरि
    @चिहानकिपरि 4 роки тому +2

    अामा शब्द नै काफी

  • @mongolianchhabi1813
    @mongolianchhabi1813 4 роки тому +48

    "आमा" कति प्यारो शब्द,, मन भक्कानिएर आयो ।। 😭😭

  • @birbahadur4709
    @birbahadur4709 4 роки тому +242

    प्रदेस बात हेर्ने जति हाजिर गरुम त I really miss you mom

  • @Crazhub69
    @Crazhub69 4 роки тому +41

    Like गर्नलाई आमा शब्द नै काफी छ ।सुनील दाइ तपाईंको स्वर एकदमै मनपर्छ । यस्तै नयाँनयाँ प्रतिभाहरु देख्न पाइयोस
    I really like you and your voice Sunil dai

  • @Bhupi_Sarowar
    @Bhupi_Sarowar 4 роки тому +1

    आहा

  • @sangitatamang7621
    @sangitatamang7621 2 роки тому +2

    derai derai Aama ko yad Aayo molai yo gitle mero man xuyo derai ramro xa

  • @subashkaushal6269
    @subashkaushal6269 4 роки тому +43

    अहिले सम्मकै दामी लाग्यो सुनिल भाइ को यो गित

  • @basundhararai5355
    @basundhararai5355 4 роки тому +6

    😥😥😥😥😥😥😥😥😥 सारै मिठो गीत सुनिल जि बधाई छ 🙏🙏👏👏👏😍😍सारै रुए हौ 😥

  • @sushmachams8878
    @sushmachams8878 4 роки тому +9

    आहा कति प्यारो शब्द आमा साचिनै यो आमा भन्ने शब्दले किन यति धेरै मुटु छुन्छअनि प्यारो लाग्छ धेरै राम्रो बनेको छ सुनील भाई गीत सारै राम्रो लाग्यो यो गीत अनि कति मिठो शब्द हरु धेरै धेरै बधाई अनि शूभकामना सुनील भाई हजुर लाई अनि हजुर को सबै टिम्म लाई ।🌷

  • @rameshsubashrameshsubash4724
    @rameshsubashrameshsubash4724 3 роки тому +1

    आमा भन्ने सब्दा नै प्यारो आह मन छोयो

  • @chhitizegorkhali9622
    @chhitizegorkhali9622 2 роки тому +2

    आ.....….......…मा...…..…..आ...............मा सधै तिम्रै यादमा त बाचेको छु मलाई पनि तिमीलाई भेट्न मन्छ आमा

  • @sunilchhidalofficialchanne1830
    @sunilchhidalofficialchanne1830  4 роки тому +496

    " आमा " ❤️😭❤️ साच्चिनै कति न्यानो र प्यारो नाउ छ है । 😭 साचिनै आफ्नो आमालाई धेरै सुख र पैसा कमाउने लक्ष्य लियर आफ्नो आमाको न्यानो काख र न्यानो मायालाइ त्यागि आफ्नो गाउँबाट टाढा जादा र आमालाई अन्तिम पट्क भेट्न र देख्न समेत नपाउदा छोराले भोग्ने दुख र पिडालाइ हामिले गित र भिडियो मार्फत हजुरहरु समक्ष पस्कियका छौ। हुनत आमाको योगदान, माया र हरेक छोराछोरीहरु जो आफ्नो आमालाई धेरै खुसी दिनुलाइ आफ्नो खुसिमारी आफ्नै गाउठाउ देस र आफ्नो आमाबाट पर हुनुहुन्छ उहाहरुको पीडा र दुखलाइ कुनै शब्द सङ्गीत र भिडियो मार्फत देखाउन सकिँदैन। आमाको हरेक योगदानलाई सिरमा राखी र जो आफ्नो आमालाइ खुसी दिनु आफ्नो आमाबाट पर हुनुभयका हरेक दाजुभाइ दिदिबहिनी र हरेक नेपालीहरुमा यो सिरलाई ठाडो पारी यी हातका दस औला जोडि सलाम छ। भिडियो हेर्नको लागि यो लिन्कमा क्लिक गरि आफ्नो सल्लाह सुझाबका साथ साथै Like comment अनि share गरि मेरो official UA-cam च्यानललाइ Subcribe गरिदिनुहोला।
    # हरेक आमा र हरेक छोराछोरिहरुको कथा ब्यथालाइ महसुस गरि यति प्यारो र मुटु चस्स चस्स हुने कथा निर्माण र घामपानी, भोक तिर्खा , निर्दा दुख सबै भुलेर आफ्नो कामलाइ पुजागरि निर्देशन गर्नुहुने मेरो आदरणीय #रोजल_थापा दाज्युलाइ कोटि कोटि प्रडाम छ 🙏💞🙏। #
    # हजुरहरुको सानो अनि प्यारो मान्छे सुनिल छिदाल #
    #लुरे❤️💞❤️
    #कृष्ण_कनैया🙏💞🙏
    💞 आमा 💞

    • @domalohani6696
      @domalohani6696 4 роки тому +6

      Relly kismat ma navaera hola dherai pyaro lagxa

    • @arpanstha4715
      @arpanstha4715 4 роки тому +3

      Nyc acting hjr

    • @sunupariyar6
      @sunupariyar6 4 роки тому +3

      Wow vai 😢😢

    • @govinchhetri2265
      @govinchhetri2265 4 роки тому +4

      real heat toching song ani video watiching from japan 🖐🖐👏🏻👏🏻👏🏻nice song

    • @bablirai8241
      @bablirai8241 4 роки тому +5

      धेरै राम्रो छ मन छुने गीत प्रगति को कामना गर्दछु 💕💕

  • @dahalbahadur1364
    @dahalbahadur1364 4 роки тому +14

    कत्ती खेर आँसु झरेर चुहिन थालेछ थोपा थोपा पत्तै पाइना ।मैले एथार्थमा सबै नभोगेपनी नजिक बाट धेरै देखेको छु हेरेको छु ।सडक पेटी मा सुतेको आमाको तर्पाइ महसुस गरेको छु ।अत्ति मन छोयो ।धेरै धेरै धन्यवाद तपाईं हरुलाइ ।।

  • @santoshmagar7083
    @santoshmagar7083 4 роки тому +16

    यो आमा भन्ने शब्दको कुनै मुल्य नै छैन आज यो गित अनि सुनिल दाइ को अभिनय एक दम्दार छ बधाई छ अझै आगामी दिन हरु मा अरु सिर्जना गर्दै जानू होल धन्यवाद

  • @kumarbasnet8915
    @kumarbasnet8915 3 роки тому +1

    Unique voice xa bhai ko उज्जव भविष्यको कामाना

  • @mayathapamagar3658
    @mayathapamagar3658 2 роки тому +1

    धेरै मिठो सोर भाइ को

  • @surajsapkota4304
    @surajsapkota4304 4 роки тому +5

    Sarii ramero xa aama yo geet sunerw sachakii man royo 😥😥😥😥😥😥

  • @manpowerthapa7621
    @manpowerthapa7621 4 роки тому +5

    Woww मनै छुने गीत भाई को आवाज अत्ति मिठो ❤️❤️❤️👌👌👌👌🥀🥀

  • @jibanraaj7027
    @jibanraaj7027 4 роки тому +28

    लेख्ने शब्द भेटिन आज मुटुमा भक्कानो फुटेको जस्तै भयो भाइ बालापन को लुकामारी आजा बल्झैदियेउ 💞💞💞💞💞💘💘

  • @rabindrarai7537
    @rabindrarai7537 4 роки тому +1

    कति राम्रो गीत हो

  • @kumarbalok1147
    @kumarbalok1147 4 роки тому +1

    एकदमै मीठो गित 😍

  • @bhimalemagar4768
    @bhimalemagar4768 4 роки тому +19

    सारै मन छोयो गितले सायद प्रदेशमा भएर होला ।
    miss you always aama💕💕💕

  • @बरागि_ठुले
    @बरागि_ठुले 4 роки тому +75

    शब्द संगीतको कुरै नगरम `आमा ´ भन्ने बित्तिकै भक्कान्नियो मन....

  • @jairuofficial
    @jairuofficial 4 роки тому +486

    साच्चिकै आँसु लाइ रोक्न खोज्दा खोज्दै थाम्न नै सकिन।😭😭😭😭हजुर हरु कोहि हुनुहुन्छ आफ्नो आमा लाई सम्झिदै हेर्दा हेर्दै आसु झार्ने। यता हाजिर हौ ल।😭😭❤️❤️ ❤️❤️❤️❤️❤️

  • @bo7361
    @bo7361 2 роки тому +1

    साह्रै मिठो गित।मन पर्यो sunil bro..keep it up more...

  • @anilmagar8765
    @anilmagar8765 3 роки тому +1

    dharii ramro x song

  • @netrakarki763
    @netrakarki763 4 роки тому +6

    साच्चै मन छोयो सुनिल दाइ आमा भन्ने शब्द नै काफी छ यो भन्दा धेरै के भन्नु अासुझर्यो आम सम्झिर ❤❤❤❤😭

  • @samrat103
    @samrat103 4 роки тому +4

    Waw nice song brother ❤️❤️❤️❤️😘😘😍 आमा❤️❤️❤️❤️

  • @radhikathami7047
    @radhikathami7047 4 роки тому +4

    धेरै नै मिठो गीत सुनिल भाइ 😍😍😍😍

  • @samghanarai9195
    @samghanarai9195 2 роки тому +1

    आमा भन्ने शब्द नै कति प्यारो अनि कति निशब्द छ जिन्दगी मा जति पैसा कमाय पनि आमा ले दिय को 1 रुपैया जति महतो 1 करोड को हुदैन तिन तारे होट्ल मा बसेर खाय को र आमा को हातले पकाय र दियको साग सिस्नु जति मीठो कहाँ हुन्छ र महोदय 😥

  • @prakashPrakash-do7dm
    @prakashPrakash-do7dm 2 роки тому +1

    मन छोयो आमा

  • @keshabpun8108
    @keshabpun8108 4 роки тому +60

    पहिलो चोटि हेरेर मन थाम्न सकिन र comment गर्ने हिम्मत नै जुटेन दोस्रो चोटि हेरेर आँखा बाट आँसु टलपलाउदै भएपनी cmt गर्दै छु! आमाको बारेमा साच्ची नै मार्मिक गित शब्द संगीत र दुबैजनाको अति नै मिठो स्वर! Nepal idol ले यति राम्रो प्रतिभालाइ नचिनेर कस्तो प्रतिभाको खोजिमा रहेछ? कुरै बुझ्न गाह्रो 😂

  • @Siwa1988
    @Siwa1988 4 роки тому +5

    सारै मिठो सारै मन छुनी शब्द हरु ।।हेर्दा हेर्दै रोक्छु भन्दा भन्दै नि सकिन इ आँसु लाई रोक्न

  • @tokyobrother4278
    @tokyobrother4278 4 роки тому +14

    धेरै राम्रो गित!!यसपालीको अवार्ड जित्छ

  • @sumitrarai9518
    @sumitrarai9518 2 роки тому +1

    हजुर धेरै राम्रो अनि मिठो छ आवाज अझै प्रगति गर्नुहोस् l best of luck

  • @birabhandari2536
    @birabhandari2536 3 роки тому +1

    सारै मुन छाेयाे यो गितले ।

  • @Olimohan601
    @Olimohan601 4 роки тому +275

    नेपाल आइडल ले तिमी जस्तो प्रतिभालाई चिनेन अब तिमी आफै चिनाउनु पर्छ

    • @ratanmagar9872
      @ratanmagar9872 4 роки тому +2

      vote ko adharma hunxa nepal idol le nachinya hoina

    • @ready2go83
      @ready2go83 4 роки тому +1

      Nepal idol le nai garda usko pehchan bhako ho sister

    • @jackygurung369
      @jackygurung369 4 роки тому +2

      Nepal idol haina ki hami jasto le nachineko sis

    • @jhanakkatuwal2076
      @jhanakkatuwal2076 4 роки тому +4

      Nepal idol 3 ma gayko dekhera khusi lageko theyo but kina kasary out vayo sunil kei thavayna sarai man dukhekox..best of luck vai..

    • @jagatgurung3535
      @jagatgurung3535 4 роки тому +3

      Manxe vayasi akna akchoti thakkar khanu parx
      Tesot ajai kta manxe lai
      Taba po balla baliyo vainx
      Balla jindagi ko part sikinx
      nepal idol bata faliyot k vor
      Aafno tarfabata ramro bes dinu dada
      Darsak haru sadai hjr ko paxi hune x

  • @rejeenarai6522
    @rejeenarai6522 4 роки тому +8

    मन मुटु दरो पार्दा पनि अन्तिममा मुटु नै दुख्यो
    अनि आँसु झर्‍यो .... कस्तो मन पर्यो सुनिल भाइ ✌✌✌

  • @sunaulonepal5489
    @sunaulonepal5489 4 роки тому +3

    निकै अगाडी आको रैछ गित मैले आज सुने निकै भावुक बने सुनिल भाइ सारै मिथो आवाज छ आइडलले चिन्न सकेन यति राम्रो गायक लाई आमा धेरै सम्झेको छु प्रदेश बाट

  • @ganeshnepali7219
    @ganeshnepali7219 4 роки тому +1

    सारै मीठो गित छ 💕💕🙏🙏

  • @dineshlimbu9437
    @dineshlimbu9437 3 роки тому +1

    अतिनै मार्मिक गित

  • @djrai2539
    @djrai2539 4 роки тому +15

    नेपाल इडल ले सम्मान गर्दैमा सबै सधै सफल हुदैन ! जिवन्मा सफल हुनलाइ आफैभित्र कला र गलाको शक्ति हुनुपर्दछ मान्छे आफ्से आफ गन्तब्यको सिखर चुम्छ ! गितको शब्द सङ्गीत र अभियान पनि राम्रो छ

  • @rajkumargm7031
    @rajkumargm7031 4 роки тому +7

    सुनिल ब्रो को आवज सारै मिठो लाग्छ मलाइ तर नेपाल Idol बाट थाहा नपाइ आउट हुदा नरमाइलो लायो

  • @dineshlama7863
    @dineshlama7863 4 роки тому +54

    यो मचिक्ने नेपाल आइडेल ले चिनेन सुनिल लाई तर केही छैन ।।।।हामी साथ छाउ तिम्रो

  • @nirmalabeghe6238
    @nirmalabeghe6238 3 роки тому +1

    .sarai mitho Sar Ani sabda Aamako lagi dherai dherai dhanyabat sunila sitala babu

  • @ramchandramehta5257
    @ramchandramehta5257 3 роки тому +1

    Aaha! Kati truth story!!
    Best of luck ‼️💥🌈🌅❣️
    💕💕💕💕💕💕💕💕.

  • @harkarai8803
    @harkarai8803 4 роки тому +4

    आमा भन्ने शब्द नै काफी छ अति मिठो शब्द अनि सुनिल को स्वर मैले पनि मेरो आमा लाई धेरै सम्झे

  • @dynoninja3589
    @dynoninja3589 4 роки тому +24

    मन छोयो धेरै सम्झेको छु मेरी प्यारी अामालाई प्रदेशबाट भए पनि 😔😔😔

  • @ramchandrakhatri5766
    @ramchandrakhatri5766 4 роки тому +13

    यो गित हेरिरहदा सुनिरहदा साच्चिकै आँखा बाट आसुका ढिका खसे😭😭 मन भक्कानिदै मुटुको चाल बढ्यो ममिलाइ धेरै सम्झिए #आमा भन्ने शब्द नै प्यारो ❤️❤️❤️सुनिल गित अति राम्रो लाग्यो👍️👍️

  • @bhabinlimbu5121
    @bhabinlimbu5121 3 роки тому +1

    सुनिल भाइ तपाईको गितहरु सबै राम्रो छ। नेपाल अाईडले राम्रो स्वर लाई त कहाँ चिन्छ र।

  • @kesavrana744
    @kesavrana744 3 роки тому +1

    wow i miss you Ama ani sunil chhindal laiii hjur ko yo song ani yo avinaya ashatdhai ramro xa ra pahilo choti mai mero man xoyo Ama vanne bittikai best of luck sunil agami dinma ni yastai video haru herna pau

  • @lilasarumagar9899
    @lilasarumagar9899 4 роки тому +7

    I really miss you mom😢
    धेरै राम्रो छ दाई हजुरको स्वर ,
    म हजुरको फ्यान हु ,I really love u da

  • @sarurai9375
    @sarurai9375 4 роки тому +5

    सुनिल भाइ राम्रो छ आमा भनेको सन्सार को सबैभन्दा मिठो अमुल्य चिज हो अति राम्रो लागो मन छोयो

  • @BThree22
    @BThree22 4 роки тому +6

    साच्चिकै मन चत्त खाएर आयो
    सुनिल दाइ पहिलेको गित मेरो सपना भन्ने गितले मलाइ रुवायो यो गितले पनि साच्चिकै रुवायो अहिले म हाल कतार मा छु धेरै सपना छ मामु बाबा लाई खुसी दिने के थाहा मर्ने होकि बाच्ने तर सपना भने धेरै छ जिन्दगी ले धेरै पाठ सिकायो रुन हास्न तर गरिबि भएछी दुनियाँ को सामु जुत्न कहिले सिकाएन्😥😥😥😥

  • @shankarthapa9780
    @shankarthapa9780 4 роки тому +1

    आमा ♥️

  • @lokdarlamimagar2286
    @lokdarlamimagar2286 4 роки тому +2

    बालापन याद आयो ♥️आमा 🙏

  • @kiranmagar7679
    @kiranmagar7679 4 роки тому +9

    धेरै राम्रो गित आमा भन्ने सब्दै प्यारो👍👍

  • @ReshamNepal
    @ReshamNepal 4 роки тому +6

    निकै मनै छुने शब्दहरु साथमा सुनिल दाजुको भ्वाईस लेख्ने सब्दै भेटिन 😍😍💕💕💕💕

  • @sompanta6643
    @sompanta6643 4 роки тому +4

    सुनिल दादा मनै देखि नमन सारै आसु आयो बिदेश बाट सुन्दै छु !सारै राम्रो गीत छ

  • @bikashrai6373
    @bikashrai6373 4 роки тому +2

    Sarai marmik geet ..heith.... yo gana le mero ankha bata aashu nai nikalyo ..so lovely and heart touched voice Bhai ko...

  • @lauresantos5102
    @lauresantos5102 4 роки тому +3

    awesome yr sunil g

  • @devbomjan6088
    @devbomjan6088 4 роки тому +4

    थाम्न सकेन यो आखालाई कस्को आखा रसौदैनर यो भिडियोले सुनिल भाई 👌👌👌👌👌

  • @manitalimbu7946
    @manitalimbu7946 4 роки тому +12

    अाँखै रसायो गित सारै मार्मिक भाइलाई बधाई छ

  • @renukamagar3537
    @renukamagar3537 4 роки тому +29

    हैट सुत्ने बेलामा रुँदै सुत्नु पर्यो आमा लाई धेरै मिस गरे

  • @aashikalimbu7695
    @aashikalimbu7695 4 роки тому +1

    साचिकै धेरै राम्रो शब्द अनि भाई को आवज❤️❤️

  • @saanugurung148
    @saanugurung148 4 роки тому +2

    Mon thamna ekdamai gaaro vayo😢😢😢😥😥😥😥really beautiful song

  • @bhupalwalakhamkulungrai5550
    @bhupalwalakhamkulungrai5550 4 роки тому +5

    Sarai rammro xa yo geet moh ta hajurko eakdami big fan bhayako karan lay hola hajurko kunai pane gana lai na chutai sunxu and best of luck sunil bro

  • @urmilathapa482
    @urmilathapa482 4 роки тому +4

    यकदम राम्रो छ अजै राम्रो राम्रो गाउँदै जानु अाफुलाई देश बिदेस भरि चिनाउनु परछ so nic soing

  • @kckarishma8286
    @kckarishma8286 4 роки тому +6

    धेरै नै राम्रो स्वर अनि शब्द 😍😍😍😍

  • @nepalibabu3510
    @nepalibabu3510 4 роки тому +1

    रुवायो गीतले मलाइ

  • @ChetanGurung-tv7lj
    @ChetanGurung-tv7lj 4 роки тому +4

    आहा कति राम्रो गीत 💜
    आँशु झर्यो 😭😭
    😍आमा 😍

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment6703 4 роки тому +4

    वाऊ!सुनिल ब्रो। मेरो भित्रि हृदय छोयो।मेरो गह भरेर आयो।असाध्यै मिठो लाग्यो।अझै राम्रो गर्दै जानुहोला।धन्यवाद!😢👍👌

  • @mr.bklvlogs9724
    @mr.bklvlogs9724 4 роки тому +4

    😘💕❣️आमा बा को शब्द नै मिठो छ झन यो गीत ले त सारै मन चोयो मेरो ।। म पनि fan भये सनिल दाइ।। love u..n tq for this songs

  • @ramzgc2619
    @ramzgc2619 4 роки тому +2

    Dami xa song

  • @biswasgr143
    @biswasgr143 4 роки тому

    लय शब्द निकै भावुक बनाउने राम्रो लाग्यो

  • @arunchettri7519
    @arunchettri7519 4 роки тому +15

    धेरै राम्रो छ हेर्दै छु लास्टै मन खायौँ

  • @samjanamoh5640
    @samjanamoh5640 4 роки тому +13

    यति राम्रो स्वरको धनि नेपाल आइडल बाट कसरी आउट हुनु भयो के !

  • @pakhrinmayadevi4134
    @pakhrinmayadevi4134 4 роки тому +3

    यो गित म पर्य सुनी रन्छु मेरो आमा को धेरै याद आउँछ यो गित सुन्दा सुन्दै अनि आँखा बात आमा को माया को आमुल्या आँसु झर्छ आमाको याद मा साच्चै 💝💝💝❤️❤️❤️❤️😭😭😭😭 आमा आमा आमा आमा

  • @deepakmagar4983
    @deepakmagar4983 4 роки тому +2

    manai xoyer aayo yo geet suner 😢😢. ..nexttime

  • @kabitayounhang1435
    @kabitayounhang1435 4 роки тому +2

    हजुर को स्वर कति राम्रो छ

  • @sureshbist9292
    @sureshbist9292 4 роки тому +3

    Wwo

  • @durgabasnet7585
    @durgabasnet7585 4 роки тому +27

    आमा नभएको हुनाले होला सायद म रोय सुनिल भाइ ! म रोय ! आमा!! आमा!! जय आमा।।।।।।

  • @aryantamang8825
    @aryantamang8825 4 роки тому +8

    धेरै राम्रो ब्रो 😭मेरो आमा प्रर्देशमा हुनु हुन्छ आशु थाम्न सकेन 😥

  • @khusirai677
    @khusirai677 3 роки тому +1

    Wow kati ramro video🤗

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 2 роки тому +2

    अद्भुत सुन्दर स्वरको धनी सालिन गायक शुनिल छिदाल 🙏🇳🇵

  • @narbirale4298
    @narbirale4298 4 роки тому +3

    साह्रै राम्रो मार्मिक गीत सुनिल भाइ कुनै सुपरहिट फिल्मको गीत भन्दा कम छैन।आमा........गीत!!

  • @jhagarsinghmgrroka5515
    @jhagarsinghmgrroka5515 4 роки тому +4

    Waouw sweet song sunil chhidal

  • @indrailam8215
    @indrailam8215 4 роки тому +4

    निशब्द छु यो गीत सुनेर😢😢😢 '''आमा'' आहा कति सुन्दर शब्द अनि भिडियोको त कुरै छोडौ उत्कृष्ट होइन सर्बोउत्कृट्। अनि अर्को कुरा सुनिल तिमी जस्तो नेपाली साङ्गितीक आकाशमा छुट्टै पहिचान लिएर उदाई सकेको कलाकार नेपाल आईडल जस्तो सो मा जानु नै गल्ति हो यसले त तिम्रो साङ्गीतिक यात्रामा नकरात्मक आसर पुग्न सक्छ त्यहि भएर अहिले जुन अवस्थामा छौ त्यहिलाई अगाडी बडाउने कशिस गर्नु त्यो नै नेपाल आईडल भन्दा कैयौ गुणा ठुलो छ्। ल सुनिल आगामी दिनहरुमा अझै राम्रो गर्दै जाउ साङ्गीतिक यात्राको हार्दिक शुभकामना😘😘😘😘

  • @ppll5910
    @ppll5910 4 роки тому +2

    Best of luck sunil daju hjurlai

  • @jackrock9017
    @jackrock9017 4 роки тому +2

    क्या दामि शब्द अनि भिडियो पनि दामि दामि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kajisiwa317
    @kajisiwa317 4 роки тому +6

    अति राम्रो सुनिल भाइ