This songs belongs me forever And all the mothers in the world✌ Such a great songs.. 😍😘 God bless you and your next level song🤘🤘🤘 Love n support from Bhutan🇧🇹
Today I'm watching this in mother day at night 1am and this songs matches my real life story and thank you pakku panda for this beautiful song and happy mother's day to all mother's!😊❣️
Pakku Dai Eauta kura bhanam hai malai aaile 15 age bho haina Seriously yo geet le malai dherai inspiration diyo Dai yr kasam haina about few years ago i am the big fan of yama buddha but from about 1 year i am the fan of yours From heart love you Dai yr 😍😍😍💕💕💕💕💕💕💞💞💞💞💞💖 Salute you dai👏👏👏👏
संसारमा सबैभन्दा ठुलो आमा आमा हो आमा लाई माया गर्ने जति यता हाजिर हुम्त 🙏💕अहिले सम्म यस्तो राम्रो आमा गित सुनेकै दिनमा 10 पटक सुन्ने को को हुनुहुन्छ 🙏💕
Hey pakku Panda. Right now I'm listening dis song, not first time but right now I'm crying for my mom.. I lost her 2 years ago.. Luv you Amaa and BaBa.. ND luv you Broda.. Thanks for Blessings.... ❣️❣️❣️❣️❣️💙💙💙
🙌👏🙌💌💌Nepali young star respect your passion brother🙌❣💌 But I m really sad you left the country but everybody are waiting for your next move & music❤big fan❤
Words Of Love And True Love ❣️ #_प्रेम_र_चाेखाेमाया_के_हो_? प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुलाउन बिवस गराउछ । अर्थात प्रेम नै दुई मनमुटूको मिलन हो, जस्लाई मिलाउनुपर्दछ ।।। यसरी नै प्रेमका बिभिन्न परिभाषाहरू दिईएका पाईन्छन तर जतीसुकै परिभाषाले पनि प्रेमको अर्थ पुर्ण भएको छैन । किनकी प्रेम गन्तव्य बिहिन छ अर्थात कति प्रेम गर्ने भन्ने सिमा नै छैन तर तुलना गरेर जाच्न सकिन्छ, जुन भावनामा मात्र सिमित छ । हजारौ प्रेमीहरूको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेको छैनन् । प्रेमले एउटा बेग्लै अर्थ दिएको छ, जुन भावनाले मात्र बुझ्न सकिन्छ । प्रेम भगवानले दिएको अमुल्य उपहार हो, जस्लाई मनमा सजाएर पुजा गर्नुपर्दछ । प्रेमका यस्तै थरिथरिका परिभाषाले नै प्रेमलाई रंगिन बनाएको छ । यो भन्दा पनि यो संसारका सफल प्रेमीहरूले यसलाई नया रंग दिएका छन । यो रंगिन संसार नै प्रेममा सजिएको छ । प्रेम हरेकसँग हरेक किसीमको गासिन्छ । आफन्तसँग एउटा किसिमको हुन्छ, भने जिबनसाथीसँग अर्कै र साथीसँग अर्कै किसिमको गासिन्छ । प्रेम केवल पवित्र छ तर कसैको सोच अनुसार तिनीभित्र नै अपवित्र भएको छ । यो संसारमा यस्ता मान्छेहरू पनि छन, जुन प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गरेका छन अथवा तिनिहरूलाई वास्तविक प्रेमको अर्थ नै थाहा छैन, त्यसैले अरूलाई पनि आफुजस्तै ठान्ने गरेका छन । प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ । प्रेमले एउटा खतरनाक शत्रु पनि हृदयको साथी बन्न सक्छ, अर्थात एउटा असल मित्र बन्न सक्छ । मैले एकदिन भगवानसँग एउटा प्रश्न राखे “प्रेम के हो” भनेर तर उहाँले जवाफ यस्तो दिनुभयो “पहिले कसैलाई मनदेखी नै प्रेम गरेर हेर अनि यसको जवाफ तिमी आफै पाउनेछौ” अर्थात “प्रेम गर्नु नै प्रेम हो” । तर मलाई अचम्म लाग्न थाल्यो कि, यो त्यस्तो के चिज रहेछ जस्को जवाफ नै छैन अर्थात जसको अर्थ नै भन्न सकिदैन । तर हो रहेछ, प्रेमलाई वास्तबिक अर्थ भन्दा पनि भावनाले बुझ्दा उपयुक्त हुन्छ । प्रेम नै त्यो खुसी रहेछ, जस्ले आँशुको मुल्य तिर्न सक्दो रहेछ । अनगिन्ती दुख र पिडाहरू भुलाउन सक्ने अथवा मेटाउन सक्ने औषधी नै प्रेम बनेको छ । तपाईलाई प्रेमको अर्थ तब मिल्नेछ जब तपाईलाई केही गुमाएको महसुस हुन्छ । धेरैजसो मान्छेहरू प्रेमको पर्खाईमा भौतारिरहेका हुन्छन भने धेरैजसो मान्छेहरूको पर्खाईमा प्रेम नै भौतारिरहेको हुन्छ । अर्थात कसैको आँसुलाई प्रेमले खुसीमा बदल्छ भने कसैको खुसीलाई प्रेमले नै आसुमा बदलिदिन्छ । किनकी धेरैजसोहरू परिस्थितीलाई बुझ्न सक्दैनन् र आफ्नो खुसी मात्र खोज्न चाहन्छन तर त्यसरी खोजेको खुसी धेरै टिक्दैन र पिडामा परिणत हुन्छ । कसैको मनले कसैको सुन्दरता र आकर्षणलाई मन पराउछन भने कोही त्यसलाई पनि प्रेम भन्दछन । कोही कसैको गुनलाई पनि प्रेमको परिभाषा लगाउछन । सबैको नजरमा प्रेमको परिभाषा त धेरै नै छन । जुन अलग अलग परिभाषा भएपनि अर्थ चाही एउटै हुन्छ । यदी तपाईले पनि कसैलाई प्रेम गर्नुहुन्छ भने तपाईले पनि प्रेमको आफ्नो छुट्टै परिभाषा दिन सक्छौ । तर जब कसैले कसैलाई यत्ती धेरै गहिराईमा माया गर्छ कि, उ हरपल तड्पिएर बाचेको हुन्छ तरपनि उसबाट टाढिन चाहदैन । जब उसलाई थाहा हुन्छ कि उनी एक हुन सक्दैनन् तर पनि उ उसकै प्रेममा पागलजस्तो बनिरहन्छ । हरपल हरक्षण उ केवल उसकै निम्ती बाचिरहन्छ र उसकै मायामा बगिरहन्छ, तर उ स्वार्थ भने कहिल्यै खोज्दैन अर्थात कहिल्यै एक हुन नसकेपनि जिन्दगीभर नै एक्लै जिउन समर्पण गर्दछ । अर्थात उसबाहेक अरूसँग जिन्दगी नै बिताउन चाहन्न र आफ्नो पुरै जिन्दगी नै उसकै माया र यादमा समर्पण गर्दछ भने त्यो प्रेमलाई नै चोखो प्रेम भनिन्छ । किनकी उसले केवल उसको मनसँग माया गासेको हुन्छ । नत्र उसले सुन्दरता सँग माया गासेको भए उसले त्यो भन्दा अरू नै राम्रो देखेपछि उसलाई भुल्न पनि सक्थ्यो । तर चोखो प्रेम गर्ने प्रेमीहरू आफ्नो प्रेम र प्रेमीलाई भुल्न नै चाहदैनन् । उनिहरू जति पिडा भोग्नुपरे पनि आफ्नो प्रेमका हरेक पलहरू मनमा सजाएर जिन्दगीभर सम्हाल्छन । उनिहरू आफ्नो प्रेम प्राप्तका लागी अरूलाई दुख दिन चाहदैनन् र बरू बिछोडिनु परेपनि र सधै तड्पिएर जिउनु परे पनि पिडालाई नै स्विकार गर्दछन ।
Why this rapper is still unrated ?? A big queation mark on nepalese ... The way he delivers the lyrics itself makes the cham in this lovely song Full of dedication n enthusiasm... God bless u brother n keep the same spirit of writing rap song Clean n emotional 👏👏
Am searching for this song now finally got it Awesome dami song 🙆 music an lyrics an the vocal is lit myan😘😍 You r lit boy😘 An wanna wish for further step😊☺
Literlly my eyes were filled with tears when i was watching it . Mother is god . She made you she raised you and she is just more than superheroes . Lots of love from nepalgunj ❤❤❤
Pakku panda should get more likes and views because I think he is more worthy than other rappers getting 1.2 m views...and than you Pakku panda for giving us this kind of songs..thank you...
I never get tired of listening to this song 😍😍 Bro you may don't know what you have gave to nephop , This song is gem for us nephop lover.❤❤ Wish u a great succes ahead👍
check my new song-Awara paara_
ua-cam.com/video/qRcZZlsGoQM/v-deo.html
Qq
Best Song daju ❤❤
Ama lai sunauney aat aayo Daju ❤🎉 love you all
❤❤❤ ama is real Bhagwan for any children can’t change that
😊😊😊😊😊❤
बिरामी हुदा #getwellsoon भनी दिने धेरै हुन्छन
तर तातोपानि तताएर दिने उहि आमा मात्रै 💕
Ma😊
kya man xune kura garyau ni barai💞
Aama
आमा शब्द आफैमा सुन्दर छ। आमा शब्द देखेर नै म यो Video हेर्न आईपुगे। गित एकदमै दामी छ। मेरो मन छोयो यो गितको शब्दहरुले....😢😢
म पनि
Ma ni ye
Yea
संसारकै सबैभन्दा ठुलो भगवान् नै आमा हो
जस्तो सुकै समस्या बुजिदिने
आगाडी बढ्ने खुट्किलो
प्यारो शब्द मनको शान्ति ☮️ दिने शब्द नै आमा हो 🥺🙏
❤️🌍🙏
Aama 😍lai maya💞 garni la hoi like garam aata😍😍
Keep going dai
@@naveensunam2956 jnfbm8 87mb8bato
पहिलो प्रेम नै आमा हो
जिबन मा बाच्न सिकाउने नै आमा हो
नभेतेको 5 बर्श भयो तर मन मा आमा कै याद झल्की रह्यो
आमा लाई सम्झीने जत्ती ले यता Like
2 year vo git aako ma din maa 1 choti yo song sunxu really heart teaching 😣❤❤❤❤
Yes always king pakku Daii🙏❤️
जुन आमाले मलाई लेख्नु भो ❤️
उनको वाख्या कसरि गरु म??❤️
खाको त्यो दस धारा दधको ❤️
रिन कसरी तिरु म ?? ❤️
Babal bro😍😍
😔♥️
Jun thal mah khako chu , tyo thal mah kasari thuknu mah Bhagwan .❤🇳🇵
perfect song bro🎤🎼
आमालाई माया गर्ने जति हाजिर गरुम त .?😍
आमा लाई माया गर्ने को को हुनुहुन
यता हाजिर हुम्त्🙏🙏आमा माया छ
I'm here I love my mom and all mothers 💗💗💗
Thank you so much 🙏💕@@Krishnashortshere
Yaya #Pakku panda daii fan 🙏💕mother always idol 🙏@@Krishnashortshere
Yes mom is moment 🙏💕@@Krishnashortshere
I love my mom and i lost my mom at same time
Aama lai Maya garne jatile like garam hai♥️♥️♥️♥️
😘😘😘😘😘😘❤️❤️❤️❤️❤️
Miss uh momma temi ja pni xow kusii basa hai lo😭😍
राछे अाज राज जजके😅😁😁😁😍😍😍😘😚
@@huntedgamming6925 and allu to file to redeem yourredeem your points in time molai call garnu to the following
❤️❤️❤️
😭😭😭👌🏻👌🏻👌🏻👌👌👍🏻👍🏻🇳🇵🇳🇵✅ सलाम छ दाजु लाई मेरो त आँखा नै रसायो यो भिडियो ले💞💞💞💞💞💞💞
This songs belongs me forever
And all the mothers in the world✌
Such a great songs.. 😍😘
God bless you and your next level song🤘🤘🤘
Love n support from Bhutan🇧🇹
Yeah Pakku Panda😍
Pakku panda like Here👇
Yo song le 3 millon views paar gareko ko ko khusi xa
bibek karki ma
Mah yll wow wow wow ❣
Bro kehi din paxi 2 million pugxa😊❤
✋✋✋
🖐️🖐️🖐️
Today I'm watching this in mother day at night 1am and this songs matches my real life story and thank you pakku panda for this beautiful song and happy mother's day to all mother's!😊❣️
Pakku Dai
Eauta kura bhanam hai malai aaile 15 age bho haina
Seriously yo geet le malai dherai
inspiration diyo Dai yr kasam haina
about few years ago i am the big fan of yama buddha but from about 1 year i am the fan of yours
From heart love you Dai yr 😍😍😍💕💕💕💕💕💕💞💞💞💞💞💖
Salute you dai👏👏👏👏
"माफ गरेदेउ आमा
म तिम्रो बदमाश छोरा "
subscribed :)
Gurung Solti 😂😂🤟
Love you MOM.
Yama Buddha ko hai tyo song?
Missing Yama Buddha 😭😭😭😭😭
One of the best song♥️
Beautifully expressed.
Love from Bhutan 🌼
❤️
साथ दिने पालो अब Pakku panda daju लाई ..... ❤️
अर्को song को प्रतीक्षा मा ✋👋👋
Pakku panda is one legend Nepali artist...
We need to support him.
❣️❣️⚡
संसारमा सबैभन्दा ठुलो आमा आमा हो आमा लाई माया गर्ने जति यता हाजिर हुम्त 🙏💕अहिले सम्म यस्तो राम्रो आमा गित सुनेकै दिनमा 10 पटक सुन्ने को को हुनुहुन्छ 🙏💕
Love this song ❤️
ma hehe
Me broda
😉
ua-cam.com/video/IZaKrz3mSLk/v-deo.html
Me
Maile aja balla bheteko yo song suneko sunei garey🇳🇵
😓😓हजुर आमा ले हुर्काको मलाइ त। दीन मा एक चोटि पर्देश मा बसेर यो र्याप सुनेर सुत्ने गर्छु म। सिरानी चिसो।😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आमा शब्द नै काफी छ 🙏
पक्कु पान्डा दाइ किङ्🙏
I never feel bored to listen this song in any situation ❣️❣️
Me too
Geet vaneko esto man xuni hunu parcha❤️❤️❤️
11 Milion ❤complete ❤congratulations hiphop king pakku panda dae❤
He express his story through mother ..This is what reality... we need mother in every step to success...This panda really got talent🔥🔥🔥
🤟🤟❤️❤️
@@sanjurana1567 8iloolilijķì
Wow
Qqqqqqqqqqqqqqqqqqqqqqqqqqq
Maya hai na Dara karna hai
When ever im in pain I listen this song and it give me gooseboom and learn how great our mom is
And I the last line"Hey Aama timro dukha Satt dada Pari katosh"
I wish for all Mom❤️
Thank you very much for this Masterpiece 🍀
Aama lai miss gareraheko harula like garum hoi
Missed my mom in heaven😭😭
Touched
She is still with you like an angle in your bad days💜mother never leave there child alone wherever they are
@@jyotitamang5828 yeah it's true 😒don't be sad bro
😭😭😭🙏💔aama
Be bad yr 😭❤️
Same hw yrr I also really miss my Aama in heaven 😢😢😢😢
Hey pakku Panda.
Right now I'm listening dis song, not first time but right now I'm crying for my mom.. I lost her 2 years ago.. Luv you Amaa and BaBa.. ND luv you Broda.. Thanks for Blessings.... ❣️❣️❣️❣️❣️💙💙💙
I listen this song when I was in hostel and become big fan of pakku panda 😊
Same yar hostel mah yad aaucha ama lasttai ❤
Pakku PAnda is a real hiphop artist
Who agrees???
best ama song ever
i'm sure lots of Young age people is related
"आज आमा भन्दा ठूलो थुक दुई दिन को साथी "
the song touched millions of people heart if you agree than like
Wow really heart-touching song bro ....aama...I miss u ☹️🤦♂️😢
NICE RAP SONG
😵
Thanks you daju much love from bhutan 🇧🇹 thank you again for this song 🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵
धेरै राम्रो छ (आमा)😭😭😭 कती प्यारो शब्द ♥️♥️♥️
Lop u mom n tq so much for mother song Pakkupanda 🐼👑🐼 nephop king♥️♥️♥️😍🐼👑🐼
Dinvari kamko thakaile latarakka hunxu..yo git sunera arkai power auxa kata garba lagx ... you are real artists pakku brother ❤❤❤❤
This song teach me about fake frns and true love of mother
Sahi ho
@@priyarai6801 mera life mah ta fake friends😥 ko kami xaina btw mo pani rai ho
@@priyarai6801 Dami xa dai git
Umm that a point
Its oprn my from bad vibes and mother love for child
Sujan Vlogs ♥️🇳🇵
Sujan Neupane I'm iss you Mom nice songs video hajur
@@susmalimboo7694 ho sachi ho
❤️
@@susmalimboo7694 aaaa
dami song daii .
😢❤आमा प्रेम ❤🤱
listen to this track more than 500 times
but never got bored
Ama ko man like a shining diamond always shine and will aleays remain devine ❤️❤️❤️love ama. Bro now one song for baba ❤️❤️🤘
🙌👏🙌💌💌Nepali young star respect your passion brother🙌❣💌
But I m really sad you left the country but everybody are waiting for your next move & music❤big fan❤
Words Of Love And True Love ❣️
#_प्रेम_र_चाेखाेमाया_के_हो_?
प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुलाउन बिवस गराउछ । अर्थात प्रेम नै दुई मनमुटूको मिलन हो, जस्लाई मिलाउनुपर्दछ ।।। यसरी नै प्रेमका बिभिन्न परिभाषाहरू दिईएका पाईन्छन तर जतीसुकै परिभाषाले पनि प्रेमको अर्थ पुर्ण भएको छैन । किनकी प्रेम गन्तव्य बिहिन छ अर्थात कति प्रेम गर्ने भन्ने सिमा नै छैन तर तुलना गरेर जाच्न सकिन्छ, जुन भावनामा मात्र सिमित छ । हजारौ प्रेमीहरूको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेको छैनन् । प्रेमले एउटा बेग्लै अर्थ दिएको छ, जुन भावनाले मात्र बुझ्न सकिन्छ । प्रेम भगवानले दिएको अमुल्य उपहार हो, जस्लाई मनमा सजाएर पुजा गर्नुपर्दछ । प्रेमका यस्तै थरिथरिका परिभाषाले नै प्रेमलाई रंगिन बनाएको छ । यो भन्दा पनि यो संसारका सफल प्रेमीहरूले यसलाई नया रंग दिएका छन । यो रंगिन संसार नै प्रेममा सजिएको छ । प्रेम हरेकसँग हरेक किसीमको गासिन्छ । आफन्तसँग एउटा किसिमको हुन्छ, भने जिबनसाथीसँग अर्कै र साथीसँग अर्कै किसिमको गासिन्छ । प्रेम केवल पवित्र छ तर कसैको सोच अनुसार तिनीभित्र नै अपवित्र भएको छ । यो संसारमा यस्ता मान्छेहरू पनि छन, जुन प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गरेका छन अथवा तिनिहरूलाई वास्तविक प्रेमको अर्थ नै थाहा छैन, त्यसैले अरूलाई पनि आफुजस्तै ठान्ने गरेका छन । प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ । प्रेमले एउटा खतरनाक शत्रु पनि हृदयको साथी बन्न सक्छ, अर्थात एउटा असल मित्र बन्न सक्छ । मैले एकदिन भगवानसँग एउटा प्रश्न राखे “प्रेम के हो” भनेर तर उहाँले जवाफ यस्तो दिनुभयो “पहिले कसैलाई मनदेखी नै प्रेम गरेर हेर अनि यसको जवाफ तिमी आफै पाउनेछौ” अर्थात “प्रेम गर्नु नै प्रेम हो” । तर मलाई अचम्म लाग्न थाल्यो कि, यो त्यस्तो के चिज रहेछ जस्को जवाफ नै छैन अर्थात जसको अर्थ नै भन्न सकिदैन । तर हो रहेछ, प्रेमलाई वास्तबिक अर्थ भन्दा पनि भावनाले बुझ्दा उपयुक्त हुन्छ । प्रेम नै त्यो खुसी रहेछ, जस्ले आँशुको मुल्य तिर्न सक्दो रहेछ । अनगिन्ती दुख र पिडाहरू भुलाउन सक्ने अथवा मेटाउन सक्ने औषधी नै प्रेम बनेको छ । तपाईलाई प्रेमको अर्थ तब मिल्नेछ जब तपाईलाई केही गुमाएको महसुस हुन्छ । धेरैजसो मान्छेहरू प्रेमको पर्खाईमा भौतारिरहेका हुन्छन भने धेरैजसो मान्छेहरूको पर्खाईमा प्रेम नै भौतारिरहेको हुन्छ । अर्थात कसैको आँसुलाई प्रेमले खुसीमा बदल्छ भने कसैको खुसीलाई प्रेमले नै आसुमा बदलिदिन्छ । किनकी धेरैजसोहरू परिस्थितीलाई बुझ्न सक्दैनन् र आफ्नो खुसी मात्र खोज्न चाहन्छन तर त्यसरी खोजेको खुसी धेरै टिक्दैन र पिडामा परिणत हुन्छ ।
कसैको मनले कसैको सुन्दरता र आकर्षणलाई मन पराउछन भने कोही त्यसलाई पनि प्रेम भन्दछन । कोही कसैको गुनलाई पनि प्रेमको परिभाषा लगाउछन । सबैको नजरमा प्रेमको परिभाषा त धेरै नै छन । जुन अलग अलग परिभाषा भएपनि अर्थ चाही एउटै हुन्छ । यदी तपाईले पनि कसैलाई प्रेम गर्नुहुन्छ भने तपाईले पनि प्रेमको आफ्नो छुट्टै परिभाषा दिन सक्छौ । तर जब कसैले कसैलाई यत्ती धेरै गहिराईमा माया गर्छ कि, उ हरपल तड्पिएर बाचेको हुन्छ तरपनि उसबाट टाढिन चाहदैन । जब उसलाई थाहा हुन्छ कि उनी एक हुन सक्दैनन् तर पनि उ उसकै प्रेममा पागलजस्तो बनिरहन्छ । हरपल हरक्षण उ केवल उसकै निम्ती बाचिरहन्छ र उसकै मायामा बगिरहन्छ, तर उ स्वार्थ भने कहिल्यै खोज्दैन अर्थात कहिल्यै एक हुन नसकेपनि जिन्दगीभर नै एक्लै जिउन समर्पण गर्दछ । अर्थात उसबाहेक अरूसँग जिन्दगी नै बिताउन चाहन्न र आफ्नो पुरै जिन्दगी नै उसकै माया र यादमा समर्पण गर्दछ भने त्यो प्रेमलाई नै चोखो प्रेम भनिन्छ । किनकी उसले केवल उसको मनसँग माया गासेको हुन्छ । नत्र उसले सुन्दरता सँग माया गासेको भए उसले त्यो भन्दा अरू नै राम्रो देखेपछि उसलाई भुल्न पनि सक्थ्यो । तर चोखो प्रेम गर्ने प्रेमीहरू आफ्नो प्रेम र प्रेमीलाई भुल्न नै चाहदैनन् । उनिहरू जति पिडा भोग्नुपरे पनि आफ्नो प्रेमका हरेक पलहरू मनमा सजाएर जिन्दगीभर सम्हाल्छन । उनिहरू आफ्नो प्रेम प्राप्तका लागी अरूलाई दुख दिन चाहदैनन् र बरू बिछोडिनु परेपनि र सधै तड्पिएर जिउनु परे पनि पिडालाई नै स्विकार गर्दछन ।
Why this rapper is still unrated ??
A big queation mark on nepalese ...
The way he delivers the lyrics itself makes the cham in this lovely song
Full of dedication n enthusiasm...
God bless u brother n keep the same spirit of writing rap song
Clean n emotional 👏👏
#Pakkupanda दाइ को आमा सोङ दिनमा 10 पटक सुन्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ यता हाजिर हुम्त 🙏💕
I lop u daa.😭😭.my favourite songs ❣❣
har eak punch line man chhune xa
⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇
aama lai mayA garnele like💓💖💘
Hmm! U
Huge respect and love for all mothers in this world for giving us birth and leeting us see this world ❤
Most underrated rapper of nepal....he deserves much more respect...always support you pakku
Am searching for this song now finally got it
Awesome dami song 🙆 music an lyrics an the vocal is lit myan😘😍
You r lit boy😘
An wanna wish for further step😊☺
This song's every words exactly matches with my past life... Thanks Paku Panda bro... Whenever I listen to this song, my tears falls down... ✌✌✌
Literlly my eyes were filled with tears when i was watching it .
Mother is god . She made you she raised you and she is just more than superheroes .
Lots of love from nepalgunj ❤❤❤
Lala sathiy ho Aama lai maya Garni le like garam hoiii ❤️❤️❤️❤️ nice song pakko panda dada baballlll dong ❤️❤️❤️❤️
Maintaining NEPHOP ♥️♥️
You will go far ahead☺️Best wishes!!!
मनमै छोयों सम्दी यार यो होनी रप् बन्नेत २ ३ चोटी सुनेरणी आजै नपुक्ने I miss you ama love you all
Aama song always make me cry .coz I realise my mistakes.😭
Dope Lyrics Pakku Panda And ofcourse perfect vocal Rising Nehpop STAR....
I listened this song after leaving drugs
This song gave me a strong motivation.
And to .........
Many more ❤❤❤pakku panda
Jst love this song✌
Good bro
@@sanilchettrichettribro1346 thank you bro ❤️❤️✌️still I am sober❤️❤️💪
@@enzyjfclub 😊😊❤️✌️
The best song ever❤❤❤❤❤
Big fan dai 😇😇😇hundred times here paniii napugne songs....
राम्रो शब्दको र्यापरको राजा पोक्कु पाण्डा ब्रो... 🙋♂️
Wow Aama song my favorite ❤😢❤❤❤❤
Lots of love brother. 💜💜
When i listen this song I miss my mom😢😢🙏🙏
I cried after hearing this song
And i wanna give a big salute to artist.
love you amma 😍😍😍😍😍😘😘😘😘😘😘😘
Yo honi 🥰 Geet 💘
Keep it up bro pokku pand give him like all of uh...👍👍❤❤😊😊love him
hi is sem vten 😂🤣😂😍
Ama is love and life
hit like😍😍💚💛🧡💜💙❤💝💝💝😍😍
Legend pakku panda daii❤❤
Ama😭💞💞ksm runa man lagyo yrr ☺️💞💞💞😭😭😭Ama rap hoss tw yesto🙏
One of my fav song from pakku panda
#PAKKU PANDA♡
Pakku panda dad always king❤❤
BRO TIMRO ALL SONG XA MA SANGA YRR YO ALIK ALAG LAGYO MOM HUNU HUNNA BUT YAD DILAIDEU TIMRO SONG LE😭😭😘😍
Dont worry man my mum is your mo aama vaneko aama ho👵💞
@@bikashtamang2836 UM BRO THNX YRR😘😘
Pakku bro thnx yrr timlaii....😍😘😘
Bro ur voice and lyrics are killer
Keep it up you will be next nephop god
अब छोर हुर्कियो मात्र 16 बर्ष थियो🙏
आमाले मलाई सधैं असल झान बुढी दियो🙏
Relatable that's why i can feel his lyrics.
Real junkie sad vibe❤😌
Ko ko legend haru xw 2020 ma yo song sunee???
Antim din and Amma song is my favourite song 💕 dai hajur ko song le bittra man dekhe strength dencha🥺❤️❤️
Pakku panda should get more likes and views because I think he is more worthy than other rappers getting 1.2 m views...and than you Pakku panda
for giving us this kind of songs..thank you...
I never get tired of listening to this song 😍😍
Bro you may don't know what you have gave to nephop , This song is gem for us nephop lover.❤❤
Wish u a great succes ahead👍
Heart Touching Line Brother"मन छोयो यार"😢👑👑👑"
u told its based on your story bt i think every boys stories r like that bt really bro ur lyrics r really heart touching keep it up
Anyone listening this song in september 2020 ...after yama buddha Aama song ...this song wins my heart ..forever❣️❣️
Umm yrr
👌❤❤❤👌👌👌
@@dahalff9573 88
Miss You Aama ❤❤❤❤Pakku Pandaa Dami lyrical 🎉🎉🎉🎉10M
Dani yrr last maan paryo geet heart teaching song mah kasam fan Vaya❤️❤️❤️❤️♥️♥️♥️♥️😍😍😃😃😃😃😃
Yo song ko 2.7M views puge ko ma ko ko khusi xa
3 years agadiko geet raicha thanks god aja sunna paya .Hats off to u bro one of the best song for mothers
after listening this song i understand the love of my mother to me
Wow a great song.. Its a heart touching song about mom
Masterpiece 2024❤🎉
Dai Rap damii xaaw
Yamaa ko punarjanmaa hunu parnaa ho yoo ganaa laiii taa
Tq for this beautiful song
Best of luck dai
Dami...every word reminds about my mother...
Aama bina jundagi garo xa kinaki aamale garda ramro banunnu vayo ani aama lai Maya garnele like garam hai guys
Pakku panda is better than v10....
But I am also big fan of v10...
❤❤❤👍👍👍👍👍❤❤❤
Yep ❤️🙏
Fuck don't cmpre all rapper ..all rapper ar same