Gothale Geet-गोठाले गीत-Changmayuma Dubdengma Rai | पुर्बेली गीत २०८१

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Gothale Geet-गोठाले गीत-Changmayuma Dubdengma Rai | पुर्बेली गीत २०८१
    Tune Collection and Sung by
    Changmayuma Dubdengma Rai
    Arrange
    Manoj Sangson Rai
    Record
    Studio King
    Recordist Suresh Rai/Manoj Sangson Rai
    Mix/Master
    Raju Rarki
    Technical Support
    Padam Rai
    Camera
    Gyanu Rai/Dhan Khaling
    Edit
    Dhan Khaling (Jaskelo Creation)
    Producer
    Dhundiraj Suchha Rai
    Media Partner
    Bungwakha

КОМЕНТАРІ • 201

  • @DhundirajSuchchaRai
    @DhundirajSuchchaRai  5 місяців тому +18

    कृपया नयाँ प्रतिक्रिया सहित मनपरे Like Comment Share and of course Subscribe पनि ✍️🤝💃🕺💃🕺चङमायुमा दुब्देङ माकारा राई ज्यू आसा गर्दछ✍️🙏🙏

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 5 місяців тому +3

    सेवा हौवा 🙏🙏दाजु ढुन्ढीराज सुछा राई ज्यु अनि भाउजु ।
    हाल म तपाईहरुको भिडियो सात समुन्द्रपारीबाट हेर्दै छु । हजुरहरुको भिडियोहरु प्राय म हेरि रहन्छु ।युकेको बासिन्दा भए पनि आफ्नो गाउघरको सम्झनामा हरदम केही न केही जोसिलो मीठो कोशेलीहरु पस्कि रहनु हुन्छ सारै खुसी लाग्छ ।तपाईहरुको यो अमूल्य मायाहरुलाई सधैव मन भित्र राखि रहन मन लाग्छ ।जीवन कर्कलाको पानी हो , केही क्षण भए पनि जिवन्त कहानी गीत संगितमा सजाउनु भएको छ यहाहरुलाई मुरीमुरी बधाई अनि शुभ-कामना ।
    दिक्तेल रुपाकोट मझुवाढी नगरपालीका ७ दोर्पा
    हाल सात समुन्द्रपारीबाट ।❤❤❤

  • @sureshkumarrai518
    @sureshkumarrai518 4 місяці тому +4

    स्थानीय मार्मिक भाका, शुभकामना सानिमा लगायत पुरै टिमलाई❤️❤️❤️🙏🙏🙏🙏

  • @krishnarai491
    @krishnarai491 5 місяців тому +7

    यो गितले ४५-५० बर्ष पहिलाको बन जंगल गर्दा र गोठालो गर्दाको ताजा याद दिलायो।यस्तो भाका हराई सकेकेको अबस्थामा याहाहरुले जिबित राख्नको लागी याहा प्र्स्तुत गर्नु भयो। याहाहरुको टिम्लाई धन्नेबाद र बधाईछ।

  • @kailashgaulevlogs2080
    @kailashgaulevlogs2080 5 місяців тому +4

    Wow ❤❤❤बेला बेला मेरो पापालेनी गाउँनु हुन्ठ्यो 😍😍 सम्झ्ना आयो❤❤

    • @kailashgaulevlogs2080
      @kailashgaulevlogs2080 5 місяців тому +1

      बेसिको साल्घरी र चरनको चिलाउने घारीको कुब याद आयो ❤❤❤

  • @Rushmarai4
    @Rushmarai4 5 місяців тому +4

    मैले त पहिलो चोटि सुनेको कति सुन्दर गित🙏सर्जक प्रती नमन🙏

  • @BeshbBahadurRaiRai-me3ix
    @BeshbBahadurRaiRai-me3ix 5 місяців тому +8

    आह ! यो मरुभूमि बाट यति मीठो गीत हेर्नु सुन्नु पाउँदा आफ्नै गाउँ घर रावाखोला सेरोफेरोको याद ❤पो आयो हजुर # bb dumi rai #Doha Qatar

  • @chamlingchamling7743
    @chamlingchamling7743 5 місяців тому +7

    सेवा नाना कति राम्रो हाम्रो गाउपाखा पखेरीको लोकलय गीत बधाई🙏🙏

  • @SakalraiRai
    @SakalraiRai 5 місяців тому +2

    लौ सारै मन छोयो अति मिठो पुर्बैको गोठालो गित❤❤❤

  • @DhurbakumarRai-m8o
    @DhurbakumarRai-m8o 5 місяців тому +6

    मर्मस्पर्शी शब्द रचना तथा सुमधुर स्वर कलाकार हरुमा सेवा 🙏

  • @jibanchamlingrai
    @jibanchamlingrai 5 місяців тому +6

    लै लै हो !!माछी जालैमा
    भेटौला बैनी आउने सालैमा
    हाम्रो पुर्ब को जङ्गले गोठाले गित

    • @SAYAREM
      @SAYAREM 5 місяців тому +2

      Dajiu kata ho

  • @rabindrarai463
    @rabindrarai463 5 місяців тому +6

    सारै मन छोयो,धेरै धेरै धन्नेबाद हाजुर हरु सम्पुर्ण टिम लाई🎵🎶🎤🎧️🎶🔊💖💐

  • @bhimkumarraioffical
    @bhimkumarraioffical 5 місяців тому +7

    स्थानीय भाका विशेष गरि हाम्रो पुर्बेली भाका बधाई छ दाजु भाउजू ❤❤❤

  • @chitrayamphu1033
    @chitrayamphu1033 5 місяців тому +7

    आह ! गाउँ घरै पुगेँ जस्तो लाग्यो 👌👌👌 सक्दो सबैले share गरौं है।

  • @panchabdr5069
    @panchabdr5069 5 місяців тому +4

    1970s Hit ❤😢❤😢❤😢
    I was 8-9 years old when I heard this song for the first time 😊.
    भूटानमा यो गीत 1970s end तिर पहाडि क्षेत्रका नेपालीहरु ढाकारमा सुन्तला बोक्ने क्रममा आउँदा भूटानी नेपालीहरुले सिकेका थिए।
    यूट्युबमा प्रश्तुति को निम्ती धन्यवाद 😂।

  • @tirthachamlingrai22
    @tirthachamlingrai22 5 місяців тому +10

    लुहै मलाई त सारै।गाउँ घर को याद आयो ,म चाहि अहिले मलेसिया बाट हेरेको छु सारै रमाइलो गित नाना हजुर को , ❤❤❤

  • @Mankorahar
    @Mankorahar 5 місяців тому +3

    katti ramailo git

  • @premkumarrai7587
    @premkumarrai7587 5 місяців тому +15

    क्यापटन साबकाे रचना गाउँबेसी,खाेला नाला,देवी देउराली,थकाइ मार्ने चौतारी,बनपाखा अत्यन्तै मर्म स्पर्शि रुपमा सलल निश्चल रुपमा बगिरहेको पानी झै लाग्छ,तपाईंको गीत भावी दिनहरूमा पनि श्रवण गर्ने आशा राख्दछौ।

  • @AnandaSarkar-xj2kh
    @AnandaSarkar-xj2kh 5 місяців тому +9

    😢😢😢आँखा रसायो 🙏🙏 यो गीतको लागि धेरै धेरै धन्यवाद सेवा

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 5 місяців тому +5

    लोपानमुख यो गीतलाइ उजागर गरेको छ हालको सन्ततीहरूलाइ यो अभास होस ❤❤ ठाडो भाका

  • @ChahakBk-fh6ou
    @ChahakBk-fh6ou 5 місяців тому +6

    धेरै राम्रो छ घाँस दाउरा जादा खेरी हामी पनि यस्तै गाउदै जान्थिउ❤❤❤❤🎉🎉🎉🎉

  • @raidurga3818
    @raidurga3818 5 місяців тому +3

    म सोलुखुम्बुबाट हेर्दै छु अत्यन्तै मन छुने भिडियो

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 5 місяців тому +3

    🤗🤗🤗❤️❤️❤️❤️❤️ गाउ घर को याद आयो सारै मिठो पुर्बेली गित सेवारो अल 🙏🙏🙏🙏😂

  • @hangkirat-lc5cq
    @hangkirat-lc5cq 5 місяців тому +8

    आमको याद आयो जो म सानो हुदा यस्तै लयमा गुनगुनाउनु हुन्थ्त्यो 😢

  • @TenjuTamang-ur7om
    @TenjuTamang-ur7om 5 місяців тому +6

    अत्यन्तै मार्मिक गित आफ्नै गाउँ घरको मनोमहोक दृश्य हृदय स्पर्शी हजुर

  • @pushpalalbasnet7696
    @pushpalalbasnet7696 5 місяців тому +3

    धन्यवाद दिदी । प्रतिभाकि धनी हुनुहुन्छ तपाईं ।

  • @chakrarai9092
    @chakrarai9092 5 місяців тому +4

    साहेब मलाई त गाउ घरको यादले सतायो 😂 हामी पनि गाउ थियौ गाउ घरमा हुदा ❤ कठैबरी हाम्रो समाज कति रमाईलो थियो आज त्यस्तो नहोला नि ? ।

  • @jharanakirati8057
    @jharanakirati8057 5 місяців тому +7

    गाउँ घरको याद आयो । हामी सानो हुँदा आमा बुवाहरुले यस्तो गीत गाउनु हुन्थ्यो

  • @bisworai2986
    @bisworai2986 5 місяців тому +8

    सारै रमाइलो छ है गित गाउँघरमा घासदाउरा गरेको याद सारै आयो है

  • @tejale9412
    @tejale9412 5 місяців тому +6

    30 बर्ष अघि घाँस दाउरा गोठाला गर्दा घुम्दै र डुल्दै गरेको जङगल र पाखा पखेरोको याद आयो यो गित सुन्दा र भिडियोको सिन हेर्दा 😊😊

  • @meharmantamang4669
    @meharmantamang4669 5 місяців тому +3

    नमस्ते अति मार्मिक गीत🌹♥️

  • @BhimmayaSubba-km4jz
    @BhimmayaSubba-km4jz 5 місяців тому +8

    Bhojpurey geet vanthyung, Kodo ropda Sarai gaeko thyungni,ae,,ni,,,lai lai❤❤❤❤❤❤

  • @padamkhaling4157
    @padamkhaling4157 5 місяців тому +10

    पछिल्लो पुस्तालाई पुरानो भाका उपहार दिनुभयो धरै धेरै धन्यवाद हजुर 🙏

    • @babypun
      @babypun 4 місяці тому

      Okkeputanoputi

  • @tikanphotmail
    @tikanphotmail 5 місяців тому +4

    प्राय लोपोन्मुख नेपाली बाजा मुर्चुंगा र विनायो बाजाको धुन सारै मन पऱ्यो।

  • @chamlingchamling7743
    @chamlingchamling7743 5 місяців тому +3

    गाउमा गोठाला जादा गाएको गीतको याद आयो नि ❤❤

  • @MohanAwai
    @MohanAwai 5 місяців тому +3

    राम्रो रछ साहेब ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @harichandraraiofficial163
    @harichandraraiofficial163 5 місяців тому +6

    म सानाे छदा यस्तै गित गायर
    गाेठालाे गरेकाे याद दिलाई दिनु भयाे नानाले❤️❤️❤️❤️

  • @ratneshworgurubacharya9979
    @ratneshworgurubacharya9979 5 місяців тому +2

    Naya pusta le nadekheko nabhogeko kura lai prastut gari hamro maulik sangit vaka ko mahato samjhana garai dinu vayakoma hardik Naman gardachu

  • @keshavrai-h1g
    @keshavrai-h1g 5 місяців тому +4

    लुसारै मन छुने

  • @Okhaldhunga55
    @Okhaldhunga55 4 місяці тому +1

    यति मिठो पुर्बेली लोक गित त्यो पनि आफ्नै मौलिक गित,मेलापात,काज कार्जेहरु,चाडपर्व मा गाउघर तिर घन्किने गित सुन्न पाउदा धेरै आनन्द आयो।यस्ता लोप हुन लागेका रैथाने लोक गितलाई पुनः जिबन दिनु हुने सम्पूर्ण सर्जकहरु मा मेरो नमन छ्🙏🙏🙏 अझै यस्तै लोप हुन लागेको रैथाने लोक गितहरु लाई अझै नयाँ जीवन दिनु होला सबैजना सर्जकहरु मा मेरो शुभकामना छ्🙏🙏🙏🙏👍️👍️👏👏❤❤

  • @xtraviews4317
    @xtraviews4317 5 місяців тому +4

    A very realistic song wishing for a bright future

  • @goofoff0726
    @goofoff0726 4 місяці тому +1

    सारै-सुन्दर र मनमोहक लोक-भाका
    गाऊ-घरको सुन्दर द्रिस्य साथै लोक-सस्कृतिले भरिपूर्ण समाज र सस्कृति
    हिजो आजको आधुनिक सैली र समाज भन्दा फरक र सुन्दर जिबन सैलीको सम्झना 💖💝🙏🙏

  • @bhimrai6428
    @bhimrai6428 5 місяців тому +5

    हाम्रो मोउलिक लोक्गीत हरु कत्ती मर्मस्पर्सिछन हजुर

  • @Ms_Pamfasunuwar
    @Ms_Pamfasunuwar 4 місяці тому +1

    सरै मिठो बन पाखा मेला पात को सम्झना समेटेर कोर्नु भएको शब्द यहाँ हरु प्रती उच्च सम्मान हार्दिक बधाई तथा सफलता को शुभकामना हजुर हजुर हरुलाई👌👌💓🙏

  • @preranasuchcharai5556
    @preranasuchcharai5556 5 місяців тому +6

    ❤❤dema 🙏

  • @tejale9412
    @tejale9412 5 місяців тому +3

    TikTok मा सुनेर यता हेर्न आको सारै मीठो लाग्यो पुर्बेली भाका ❤

  • @SLR0925
    @SLR0925 3 місяці тому +1

    डेमा, साह्रै राम्रो सब्द र मिठो स्वर। मलाई यो भाका साह्रै मन पर्छ । यसलाई संरक्षण र प्रवर्द्धन गर्दै लानुपर्छ है ।

  • @buddibiswakarma7182
    @buddibiswakarma7182 5 місяців тому +3

    Sarai ramro lagyo🙏🙏🙏👍️👍️👍️

  • @prakashrai3449
    @prakashrai3449 5 місяців тому +11

    हामी पनि सानो बेला दाउरा घाँस गोठालो जादा गाउदै रमाउदै हिड्थिम 🙏🙏🙏

    • @panchabdr5069
      @panchabdr5069 5 місяців тому

      सहि हो। हामीले पनि त्यस्तै गर्थियौं😂।

    • @chandragajmer1964
      @chandragajmer1964 5 місяців тому

      Wow Dami paila hami pani yasarini git gayakoho ihow

  • @Saili42
    @Saili42 5 місяців тому +1

    हामी सानो हुँदा फुपू काकाहरुले मेलो तिर जाँदा वनजंगल घाँस दाउरा जाँदा गाउनु हुन्थ्यो ।अहिले त सुन्न पाउँदैन यस्ता गीतहरु ,आज यो गीत सुन्दा त्यो समयको याद आयो।😍❤🙏

  • @dipenlimbu3537
    @dipenlimbu3537 5 місяців тому +2

    घर देखि टाढा भएपनि गाउघरको झझल्को दिने बनपखेरो गोठला जादाको सम्झना ताजै गरायो

  • @deshmanlimbu3001
    @deshmanlimbu3001 3 місяці тому +1

    जिबन यात्रामा भावात्मक शब्दहरू ,संगीत,दृष्य क्षेत्र हेर्दा,म जीबन संग जोडेको छु है ।धन्यबाद

  • @deshmanlimbu3001
    @deshmanlimbu3001 4 місяці тому +1

    लोक भाकालाई सम्मान छ है ।गायिका ज्युलाई ।अब धन्यबाद सम्म भने ।यथार्थ यात्रालाई जिबनसंग जोडिनेछ हृदय स्पर्श स्वर भाकालाई सम्मान ।

  • @thulungrai30
    @thulungrai30 5 місяців тому +2

    गाउँघरको याद आयो उहिले आमाहरूले दाउरा चारो टिप्नु जाँदा गाउनुहुथ्यो।

  • @birdhanrai672
    @birdhanrai672 4 місяці тому +1

    जहाँ जन्मयौं आँखा खोल्दा आमालाई देख्यौं थियौं आमाको काखमा । चेतना बढ्‌यो चिन्न पायौं रहेछौं हामी त्यो सुन्दर पाखामा गाउँघरको लोकगितमा लाहुरेको अभिनयले कल्पना पारीको मनोरम झैं देखियो । हजुरहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।🙏🙏

  • @madhubarrai3179
    @madhubarrai3179 5 місяців тому +4

    त्यहीँ पुर्बी लोक गाउँको कुना कन्दरामा पुर्यायो गितले याद भने गाउँ बस्ती कै झल्झली दिलायो है।

  • @madanrai8424
    @madanrai8424 5 місяців тому +2

    Nayabarsa. 81. Gothale. Git ramro. Gaunu. Bhayo. Nana. Dhanynabad

  • @Manisha_Rai7426
    @Manisha_Rai7426 5 місяців тому +5

    💜💜💜💜💜

  • @ChitraTamang-rk8li
    @ChitraTamang-rk8li 5 місяців тому +1

    सम्झना अमर रैहिरला हजुर को जीवन अस्ताउनु भएता पनि सुम्धुर सन्देश को लागि हृदय देखि नै धन्यवाद 🙏🙏💐

  • @dhankumarkhadka9926
    @dhankumarkhadka9926 5 місяців тому +3

    Dhera gainthyo ghas daura garda.sarai yad aayo gau gharko

  • @bikramrai6578
    @bikramrai6578 5 місяців тому +2

    मेरो ठूलो नानाको याद आयो उहिल्यै जङ्गलमा बाख्रा गोठालो गर्दा यस्तै भाकाको गीत खुब गाउनु हुन्थ्यो ।

  • @sudarshangurung5454
    @sudarshangurung5454 5 місяців тому

    मलाई पनि सारै मन प-यो। साहेब दिदीलाई धेरै धेरै बधाई तथा धन्यवाद , दर्शन नमस्कार छ।🙏🙏🙏🙏

  • @dimpalrai336
    @dimpalrai336 5 місяців тому +5

    ❤️❤️❤️

  • @jayabista6126
    @jayabista6126 5 місяців тому +3

    हुर्हुर।

  • @RomPaudel-so7mc
    @RomPaudel-so7mc 5 місяців тому +4

    हाम्रो कमेन्ट पढ्नु हुन्न होला भनेर मैले त केहि भनिन

  • @dilendramukarungrai9562
    @dilendramukarungrai9562 5 місяців тому +4

    very good !!

  • @dhanurai80
    @dhanurai80 5 місяців тому +2

    👌😊

  • @BhabitaRai-g8p
    @BhabitaRai-g8p 5 місяців тому +4

    Ani lailai sanobelako yad rwa gauko yadle satayo saro😢😢😢

  • @NepaliVlog-if7hu
    @NepaliVlog-if7hu 4 місяці тому +1

    मेरो बोजु ले छाडेर जानू भो येसरी नेइ पुरानो लयमा गाउनु हुन्थ्यो सारेइ याद आयो कैले नि बिर्सनु सक्दिन ..धन्यावाद छ यो गित को टिम लगायेद youtube channel all love you

  • @musicloverbijayasubedi
    @musicloverbijayasubedi 5 місяців тому +5

    मेलापात घास्दाउरा गोठालो खेतालो जादा यस्ता गित गाइन्थ्यो।

  • @Sristy2080
    @Sristy2080 4 місяці тому +1

    हामी सानो छदा आमाले गाएको याद आयो😢
    कति मीठो भाका ❤❤❤

  • @BhimmayaSubba-km4jz
    @BhimmayaSubba-km4jz 5 місяців тому +2

    Namaskar Hajur 🙏🌷 Molai ta Sarai mon peryo , Paila baisa ko Yad aayoni ❤❤❤

  • @gamer3261
    @gamer3261 4 місяці тому +1

    गाउँ घरको याद आयो मिठो पुबैली गित सेवा🙏🙏

  • @chhojenmagar3929
    @chhojenmagar3929 3 місяці тому +1

    ल है सारै राम्रो लाग्यो सानोमा आमा को याद आयो।

  • @hangjitrai8130
    @hangjitrai8130 5 місяців тому +2

    गोपाल भुटानी जस्तै फ्लिम इन्डस्ती को अनुआर परेको बाजे दुन्डिराज सुत्चा क्याप्टेन बाजे👏👏

    • @bhaktarai9le728
      @bhaktarai9le728 5 місяців тому

      अहिले सम्म १० पटक भन्दा बडि हेरिसके है किन कि मेरो मम्मी लाई मिस्स गर्दै

  • @agnisingerrai
    @agnisingerrai 5 місяців тому +9

    अत्यन्तै मीठो गोठाले गित हजुर सबैमा सेवा है

  • @nirmalarai5594
    @nirmalarai5594 4 місяці тому +1

    आहा !!कती मीठो गीत …. 👌👌🙏🙏

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 5 місяців тому +1

    मिठो सुमुधुर मौलिक भाकाको लागि सबै सर्जक हरुमा मुरी मुरी धन्यवाद ..🙏

  • @Kathathestory
    @Kathathestory 5 місяців тому +3

    ❤👌🤙 कति मिठो स्वर

  • @dhanbahadurrai4176
    @dhanbahadurrai4176 5 місяців тому +1

    Lou Saheb gothale geet sarai ramro & mitho chha hai! hamro gaun gharko yad aayo, Gai joubarima pheri pani bhetaun yehi choutarima hui hui!!

  • @madhabbahadurrai3956
    @madhabbahadurrai3956 5 місяців тому +2

    Nice song our sister's and we sould to safe our nepalese culture hjur.......🙏🙏

  • @hangjitrai8130
    @hangjitrai8130 5 місяців тому +3

    आहा खोप्ता बाजे❤

  • @BabinTamang-s3p
    @BabinTamang-s3p 5 місяців тому +4

    Nice song 🙏🙏🙏🙏

  • @kushalrai6528
    @kushalrai6528 3 місяці тому +1

    Jasle ghas daura garnu bhacha wahaharule sunnuvako hunuparxa. .. ❤❤❤

  • @NaindraBahadur
    @NaindraBahadur 5 місяців тому

    असाधै राम्रोआफ्नै गाउँघर्को बन्पाखामा घुमेको डुलेको याद दिलाउनु भयो हाम्रो पुर्बेली भाका गोठाले घाँस्दाउरा गर्दा गाउँने गित बाँस काटी बार बेर बास काटी बार बेर टाढाको माया पत्रैमा वार्बेर पत्रैमा वार बेर टाढाको माया पत्रैमा वार बेर मैले पनि योगित सुनेर मन थाम्नै सकिन हजुर 3:27

  • @KuwaitNpl
    @KuwaitNpl 4 місяці тому +1

    Dherai ramro xa Bhauju geet ta 🎉🎉🎉🎉🎉🎉🎉

  • @sher.b.rai12
    @sher.b.rai12 5 місяців тому +2

    पुर्बेलि लाेकभाका गित सारै राम्राे 🙏

  • @nirmalarai5594
    @nirmalarai5594 4 місяці тому +1

    Fantastic and really typical song,, it represents the villagers background and life style,,,

  • @ramjeekatuwal5311
    @ramjeekatuwal5311 5 місяців тому

    हामराे पुरबेलि गित सङ्गीत आहा गजब

  • @SabitAmar
    @SabitAmar 5 місяців тому +3

    अाहा....👏👏👍️👌🙏🙏

  • @GabarsingRai
    @GabarsingRai 3 місяці тому +1

    Aani katti mitho daaju r didiko ❤❤❤❤

  • @RamBahadurThakuri-j7k
    @RamBahadurThakuri-j7k 4 місяці тому +1

    राम्रो छ भनाइ

  • @RajkumarRai-w8u
    @RajkumarRai-w8u Місяць тому +1

    आहा कति राम्रो❤

  • @gangalimbuz5976
    @gangalimbuz5976 2 місяці тому +1

    असाधै मिठो गित मन जित्यो।

  • @krishnarai5166
    @krishnarai5166 5 місяців тому +2

    यति मीठो समय मान्छेलाई छाडेर कहं। पुग्यो होला नि - - ।

  • @kongrai6993
    @kongrai6993 5 місяців тому +2

    Katunjeli Maila xam baddheng khannuyang. sahab .Thanks a lot.

  • @Samyokhang
    @Samyokhang 4 місяці тому +1

    ow...दामी हजुर

  • @jayarai4115
    @jayarai4115 5 місяців тому +3

    didi sewa atti sundar geet

  • @shovaofficial5596
    @shovaofficial5596 5 місяців тому +2

    Congratulations daju vauju

  • @GabarsingRai
    @GabarsingRai 3 місяці тому +1

    ❤❤❤❤❤❤aani katti ramrod Daju didiko