नमस्कार म लोकदोहोरी गायक कमल बिसि माल्दाई🙏 हाम्रो विशेष कथामा आधारित पन्चेबाजा गित (बिहे गर्ने उमेर पुगेछ) हजुरहरु माझ लिएर आएका छौं । मैले, अन्जु बिश्वकर्मा र मिन बिश्वकर्माले गाएको यस गितमा हामिले नै अभिनय गरेका छौ ! भिडियो कस्तो लाग्छ, हेरेर प्रतिकृया दिनुहोला ❤️🙏
@@kalpanashrestha5246होइन रहेछ इनटरभ्यु पनि के खाल को लियको हावा गित चै राम्रो छ तर यसरी झुक्याउदा मजा लागेन म त साच्चै भनेर शुभ कामना दियको मै पागल भए
होइन सुटिङ होकि बिहे म अझ पनि कन्फिउज भए बाबै यो भिडियो हेरे पछि बुढा लाई भनेर फेरि बिहे गरौं गरौं भयो बाई सारै मन पर्यो बधाई छ कमल बि सि माल्दाई मीन भाइ अनि अन्जु बैनी लाई यो गित बाट धेरै सफलता मिलोस शुभकामना ❤❤❤❤
आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो भन्दा भन्दै फेरी आएन
नमस्कार म लोकदोहोरी गायक कमल बिसि माल्दाई🙏
हाम्रो विशेष कथामा आधारित पन्चेबाजा गित (बिहे गर्ने उमेर पुगेछ) हजुरहरु माझ लिएर आएका छौं ।
मैले, अन्जु बिश्वकर्मा र मिन बिश्वकर्माले गाएको यस गितमा हामिले नै अभिनय गरेका छौ ! भिडियो कस्तो लाग्छ, हेरेर प्रतिकृया दिनुहोला ❤️🙏
❤❤❤😊
पूर्वअनुमान गित धमका नै मच्चाउने छ🎉🎉🎉🎉 हार्दिक बधाई 🎉🎉
❤❤❤
कुर्दा कुर्दा हैरान बल्ला आयो बधाई छ है कमल सर 🎉🎉🎉🎉🎉
Daii super song 🤩❤ma sanga niy xa euta पन्चेबाजा गित सहकार्य गर्ने हो कि
Congratulations Anju Bishwakarma baini laee rw Kamal Bc maldae
गीतको सुटिङ हेरेर प्रतिक्षामा बस्नुभएको कतिजना साथीहरू हुनुहुन्थ्यो आउनुहोस् यता। बबाल गीत बबाल अभिनय सबै चिजमा परिपक्क बधाई छ माल्दाई 🎉🎉🎉🎉
मेरो कमेन्ट पढने सबैको घर मा भगवान् ले रक्षा गऱन❤❤
❤❤❤❤❤❤❤
यो गित पनि 1मिलेन पुग्नु पर्छ भन्ने साथिहरु यता आम है धेरै राम्रो जोडि 🙏🙏
हिजो 4 बजे देखि कुरेको कुरै कुरेको कुरैकुरेको कुरै कुरेको कुरैकुरेको कुरै कुरेको कुरैकुरेको कुरै कुरेको कुरै हुने जति यता हाजिर हौँ है😂😂
😂😂😂
😂😅
Me
😅
kure ko kure xu bal video dekhanu payo dherai dherai subha kamna xa 🎉🎉🎉🎉🎉❤❤
साँच्चै को बिहे हुम भन्ने जति यता हाजिर हुम है 👋👋👋
कहिले आउला भन्ने पर्खाइ मै थिए❤❤
आहा ❤❤ क्या मिठो गीत "बिहे गर्ने उमेर पुगेछ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
मीन बिक को भ्वाइस अफ नेपाल देखि साह्रै मन पर्ने स्वर हो पछि आउट् धेरै दुख लागेको थियो
Yekdam ramro lagyo get n video 😮😮😮😮
Dharai ramro xa hae get all tha best sampurna tem lai
Hayeeeeeee ♥️ hayeeeeeee Kati metho pancha baja KO sathi ma songs ❤❤❤
बधाई सम्पूर्ण टीम प्रति❤❤❤
Wow jati heryo uti heri rahane git 🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
कुर्दा कुर्दा हैरान भको थियोउ भई बल्ला आएछ ❤बदाई छ भाई बहिनि ❤🎉
आहा! मैले त बिहे साँच्चै सम्झेर हेरेँ है! कमल भाइ र बहिनी अञ्जु सुन्दर जोडी! सम्पूर्ण टिमलाई शुभकामना!❤❤❤
साँच्चिकै बिहे सोच्या त सुटिङ पो रहेछ दाई। सबै साथीहरुले अन्जु विश्वकर्मा बहिनी र कमलमल दाई बिसीको नयाँ गीतलाई
GOOD 😊 MORNING!
☁✨✨☁✨✨☁
✨✨✨✨✨✨✨
✨✨✨✨✨✨✨
☁✨✨✨✨✨☁
☁☁✨✨✨☁☁
☁☁☁✨☁☁☁
🌻 MY SUNSHINE
🍸🌹🌹🍸🌹🌹🍸
🌹🌹🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹🌹
🍸🌹🌹🌹🌹🌹🍸
🍸🍸🌹🌹🌹🍸🍸
🍸🍸🍸🌹🍸🍸🍸
🍸🍸🍸🌹🍸🍸🍸
🍸🎁😊❤☺🎁🍸
👭
Sachchikai ho ni bihe vako
@@kalpanashrestha5246होइन रहेछ इनटरभ्यु पनि के खाल को लियको हावा गित चै राम्रो छ तर यसरी झुक्याउदा मजा लागेन म त साच्चै भनेर शुभ कामना दियको मै पागल भए
😂😂@@kalpanashrestha5246
😂😂
Wowww yakdam ramro lagyo❤❤❤
उत्कृष्ट गित 😊😮❤ दुवैको स्वर उतिकै मिठो😊 बिशेष गरी अन्जु बहिनीको स्वर आहा 🤗☺️😇😊💕❣️ 🎉 शुभकामना छ 😇🙏🤞
Real ma dekh paeyoss🎉🎉❤❤ yo jodi love it
बधाई छ सुनमा सुगन्ध कलाकारको स्वर अनि पञ्चेबाजाको धुन....
Yauta sahasi himmat wala daile yati pixadiyako gauko chelilailai yaha samma lyaunu vayo yauta cheli ko aakhkholdi nu vayo dai tapailai dherai dheraii dhanyabat❤❤❤❤❤️
Shubhakamana ..hjr haru ko reel real ma convert .. bhasoo happy marriage life 😍😍🙏🙏🙏🙏🙏🙏
गित अभिनय राम्रो छ छिट्टै करोड क्लबमा प्रबेश गरोस सम्पुर्ण टिमलाइ शुभकामना ❤️🙏
होइन सुटिङ होकि बिहे म अझ पनि कन्फिउज भए बाबै यो भिडियो हेरे पछि बुढा लाई भनेर फेरि बिहे गरौं गरौं भयो बाई सारै मन पर्यो बधाई छ कमल बि सि माल्दाई मीन भाइ अनि अन्जु बैनी लाई यो गित बाट धेरै सफलता मिलोस शुभकामना ❤❤❤❤
बधाई छ सबैलाई /यक दमै राम्रो छ ♥️♥️
येति धेरै माया सपोट पायेका गायक गाइका ला सम्मान छ येता मेरो कमेन्ट सम्म पुग्ने मेरा भगवानलाइ पनि मेरो सलुट छ भगवानले रक्षा गरून् ❤
रीलको बिहे वास्तवमै जुनी कट्ने भो यो जोडीको ल बधाई छ।
गीतको भिडियो पो रहेछ। म त साँच्चिकै बिहे भयो क्या भन्ने सोचिरहेको❤❤❤
Aaha❤ congratulations both of you 🎉❤
Ati ramro video
Sarai ramro lagyo saphaltako shuvakaman❤
बधाई छ मित्र कमल जि बुहारि अन्जु लगाएत सम्पुर्ण टिमलाई ,,,मज्जाकाे पञ्चेबाजामा नाच्ने गित समुधुर स्वरका धनी मान्छकाे अावाजमा सुन्न पाउँदा खुशि लाग्याे अाफ्नै अभिनयले अझ सुन्दर बनेकाे छ यस्तै अझैधेरै प्रगतिकाे लाखौंलाख शुभकामना 🎶🎻🎹🕺💃💖🇳🇵🙏
Nice song ❤❤ mumbai dekhi herdai xu
आहा सारै राम्रो गित अनि ससकृती झल्काउने भिडियो 👍️👍️
सफलताको शुभकामना 🎉🎉🎉🎉
Dami dharai ramro vako xa song❤
❤❤व हो गीत त बबाल बनेको रैछ है मन परो तर अस्ती सुटीङ मा चाइ साँच्चै को बिहे भाको भ्रम नछरेको भय हुन्तो ल बधाई गित शफल बनोस्।
Ahhh k, Sabai milera tessaiiii bhram xarerw .....kati natak gareka ... UA-camr hun ki patrukar hun ti pani testaii ...
धेरै राम्रो गीत कमल दाई अन्जु बैनी दुबई लाई बधाई छ ❤❤
ल पश्चिम तिर पनि पन्चेबाजा घन्कियो बधाई छ सम्पुर्ण टिमलाइ
म USA बाट हेर्दै छु राम्रो छ 🌹 बधाई छ कमल मालदाई र अन्जु बि क लाई 🎉🙏
La badai xa la ramro rahixa
ओहो नि साच्चै भन्नू पर्दा नि यो बाजा को गीत ले देश नै हल्लौछ मङ्सिर भरी करोडै भीउज जाउस shubha कामना दुबै जनलाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🏼🙏🏼
कति राम्रो गित यो गितको प्रतीक्षा गरेको एतिका दिनमा हेर्नपाउदा नि कै खुसि छु❤❤❤
धेरै राम्रो करोड कलबमा पुग्न सफल होस् शुभकामना कमल भाइ अनि अन्जु बुनु।
La sabai timlai badai xa arule j vane Pani yasari nai pargati gardai janu ris maner jhalne haru jaldai garxan ❤
म कस्तो झुकिय साच्चै बिहे भयो भनेर सुपर नाई गित बधाई छ अन्जु बहिनी कमल दाई❤❤❤❤
बधाई छ सम्पूर्ण टिम लाई ❤
ल धेरै धेरै बधाई छ कमल बिसि माल्दाइ र अन्जु बिश्वकर्म बहिनीलाई🎉🎉🎉🎉🎉
आहा कति सुन्दर जोडी अनि सार्है राम्रो गीत ❤❤❤
अहा! कति राम्रो पन्चेबाजा गीत😊मलाई नि बेहे गरौ गरौ झै भयो😊
एक उत्कृष्ट जोडी बनेर समाज परिवर्तन गरोस्। अन्तरजातीय उत्कृष्ट जोडी कसैको नजर नलागोस् ♥️♥️
भाइ म्युजिक भिडियो हो।
अन्तरजातीय होइन आफ्नै जात को हो बि सी बिश्वकर्माले पनि लेख्या छन त्यस्तै हुन कमल पनि
साचै बिहे भको हो कि यो गितको सुतिङ्ग भको हो बुझ्न सकिन धेरै राम्रो छ गित❤❤❤❤❤
सुटिङ थियो सर prnk गरिरहेका थिए यिनिहरुले
ल है गीत बबाल छ 100% गयाे गीत मीलीयन भीउज🎉❤
🎉🎉🎉🎉🎉 यो भाइरल हुन्छ अब। कति मिठो हो स्वर
आहा!!बब्बाल दामी छ सारै रमाईलो भयो लौ।धेरै भन्दा धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤❤
गित चाहिँ भनेजस्तै बनायको छ ऊतम छ माइल दाइ ❤❤❤❤❤❤
हिजाे देखिकुरेर अाज हेर्न पाईयाे खुशी लायाे ल बधाई नया गितकाे लागि
धेरै राम्रो अभिनय कमल दाइ निकै सान्दर्भिक लाग्यो मलाइ त उत्कृष्ट छ है सफलता को शुभकामना छ अन्जु बैनि
अति राम्रो गित❤❤❤
❤❤❤❤ आहा कति राम्रो ❤🎉
गीत सारै राम्रो छ दाई अल टिमलाई सफलताको सुभ कामना ❤❤❤❤
लु खुसी लाग्यो अन्जुको स्वर अभिनय❤❤
बधाई तथा सफलताको अग्रिम शुभकामना
Kamalbc( मालदाई)
Best of luck whole team❤❤🎉🎉
आहा कति राम्रो गित याे जाेडीलाई सबैले माया गर्देनु होला
❤❤❤❤❤ Good song
यो गित ले सफलता प्राप्त गरोस् शूभकामना 🎉
Wow kati ramro ❤❤
लौ है बधाई छ नषा जिबनको सुरु वाटको लागी
Mailetw 10choti here dherai ramro la geyo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यो गित को परीक्षा गर्नु ने सबै जाना यता आउनु ल मलाई त धेरै आतुरि लागेको थियो ❤❤❤
Wow kati ramro jodi sachi nai bihe gareko vaya kati ramro huntho Hola 🙏🙏🙏🙏❤❤❣️😊
धेरै सफलता प्राप्ता मिलाे धेरै राम्रो छ गीत🎉🎉🎉🎉❤❤
अन्जुलाइ समातेर बिहेको मण्डपमा यसो त्यसो भइ राथ्यो आखिर पन्चेबाजा को सुटिङ रहेछ ❤❤
उत्कृष्ट प्रस्तुति सम्मान छ सम्पूर्ण टिमलाई ,,,🎉🎉❤❤बधाई छ🙏🙏🙏👌💃💐
Babal cha ta❤️🔥
हिजो देखि कुरेको आज हेर्ना पाईयो बधाई छ यति राम्रो गित को लागि ❤❤
Nepali arganik git dherai dami chha hol team lai badhai chha
भिडियो कुर्दा कुर्दा सास नै जाला जस्तो भयको थियो बल्ल तल्ल आयो ❤❤
Kati ramro abhinay real bihe gare jasto real artist Kamal ji and Anju ji 💟💟
पञ्चेबाजा गीत एकदम दामी छ।❤❤
Sachinai bihe vayaxa vanera khushi layako thiyo get ko suting po rahicha j hos derai ramro cha gett🎉🎉❤❤👌👌
बल्ल धेरै वर्षमा सुनियो यति राम्रो
Supar nice voice
Congratulations all timli
Vai anine bunu lie🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉❤
उत्क्रष्ट गित नाईश भिडीयो🎉🎉 सफल्ताको 🎉🎉कामना❤❤
Dami dami xa ho daju❤❤❤❤
सारै मीठो गित सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद छ यो गित ले धेरै भिउज पावस❤❤❤🎉🎉🎉🎉🎉
derai ramro xa ❤❤❤❤❤❤❤❤❤❤❤❤
सुटीङ को साथ साथै सुटुकै बीहे बधाइ छ जोडी लाइ👍️
बिहेको सुभ कामना ❤❤
धेरै राम्रो छ गीत सबैजनालाई धेरै धेरै माया अनि सम्झना। भिडियो पनि त्यस्तै राम्रो छ
साँच्चै राम्राे छ हाम्रो गाउँले दाई काे गीत अनी भिडियो 🎉🎉
आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो भन्दा भन्दै फेरी आएन
😂😂😂😂😂
ढिलो आयो कडा आयो
धेरै धेरै बधाई तथा शुभकामना 🎉❤
कमल बिसि माल्दाई लाई मन पराउने को को हुनुहुन्छ
Anju matra xa
Ab aayo ki aba t aayo hola abat aaisakyo hola bhaner hereki herki herei thiye. Balla bete❤❤😊
सबैभन्दा उत्कृष्ट अभिनय साथै बिहेको शुभकामना छ
Wow jati heryo uti heri rahane git ❤
साह्रै राम्रो जोडी अनि संस्कृतिक झल्काउने भिडियो ले सबैको मन छोएको छ आगामी दिनहरूमा अझै राम्रो प्रस्तुति हेर्न पाउँ।