Lwang Supari Jai || Purbeli Lok Geet || पुर्बेली सुपरहिट गीत || ल्वाङ सुपारी

Поділитися
Вставка
  • Опубліковано 1 гру 2024
  • Lwang Supari Jai || Purbeli Lok Geet पुर्बेली सुपरहिट गीत || ल्वाङ सुपारी
    Vocal :Kundan Rai / Balram Samal / Kalpana Rai / Usha Bhujel
    Lyrics : Naresh Khadka
    Music : Kundan Rai

КОМЕНТАРІ • 704

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL  5 років тому +134

    मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @gyanbharti592
    @gyanbharti592 4 роки тому +48

    मै इंडिया से हूं पर नेपाली जनता हू इस गीत को सुनकर मन में अजीब सा सुकून मिलता है और इस के बोल बोहोत प्यारे है और खास कर उन सब के लिए ये गीत किसी तोफे से कम नहीं जो अपना घर गाऊ छोड़ कर परदेश में रहेंते हो, आप सभी कलाकारों को मेरा दिल से धन्यवाद 😊🙏

    • @santbahadur5335
      @santbahadur5335 3 роки тому +1

      सही बात है sir

    • @serebahadurchetry5349
      @serebahadurchetry5349 2 роки тому

      , x,tvcTV, fs🤗🙂🤐🤑🙂🤓🤗🤓🤓🤓🙂🤓🤓🙂

    • @krishnathapa9069
      @krishnathapa9069 9 місяців тому

      Absolutely right brother मेरे मनकी बात कह दिया आपने 🙏

  • @chitmanlimbu7586
    @chitmanlimbu7586 3 роки тому +2

    सारै राम्रो छ है हाजुर जति सुनेर सुनुम लाग्ने गर्दछ मलाई त हाजुर सबै जनालाई नइ होकी भन्ने विश्वास छ है हाजुर

  • @kamansinghtamang7212
    @kamansinghtamang7212 Рік тому +4

    म २०८० मा पनि सुन्दै छु 🎉🎉🎉 यो पूर्वेली लोक गीत

  • @bibekgurunglama1984
    @bibekgurunglama1984 4 роки тому +3

    पूर्वेली लोक भाका लोकगीत अती मन छुने मर्मस्पर्शी । सवैलाई धन्यवाद ।

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 років тому +7

    wow wow purba ko geet sunda kati khusi lagxa

  • @Sadichha100
    @Sadichha100 7 років тому +2

    Kasto bhalu bhalu lagnai khal Ko Kirawa Nana😊😊... Purbeli songs is best, so truely touchs Ur ❤️ inner core... ✌️✌️✌️

  • @रोदनराईबियोगी

    कर्मभुमि किवेतमा ज्यान नेपालमै पुग्यो मन
    पुरानो यादहरुलाई अंगाल्दै फेरि चन्चले प्रेमी हुँदै तन्नेरी भैयो यो गीत सुन्दा धेरै आभारी छु यति मीठो गीत सुन्न पाउँदा।।यो गीतको रचनाकार गायक भिडियो निर्माण गर्नुहुने सबैमा धन्यावाद
    भौतिक रुपमा चिनजान नभए पनि भावनात्मक रुप तपाईंहरु मेरै आफन्ता हुनुहुन्छ💘💘💕💕💕💞

  • @tejprasadsharma8645
    @tejprasadsharma8645 8 днів тому

    Very nice song thanks for sharing to all team keep it up 👍

  • @akabarrai9032
    @akabarrai9032 5 років тому +6

    वाउँ बुर्बेली शँङ्ग भिदियो अति राम्रो छ 😎😍🌹🌹💔💔💑😏😎😍💔

  • @premtumbapolimbuvlog7678
    @premtumbapolimbuvlog7678 7 років тому +2

    सारै राम्रो लाग्यो कुन्दन दाजु लगायत सबै कलाकार ज्यु हरु ,
    रोशन भाइ GOOD JoB

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै UA-cam प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!

  • @hemprasadrai9111
    @hemprasadrai9111 Рік тому +1

    Ahaaaa !!!! Kati vetra chune geet, I love it. Thank you so much.

    • @pateygurung7242
      @pateygurung7242 6 місяців тому

      A ha kati mitho purely Singh manager chhune gayek daju ra Di Di ko name ayena thang you veri more

  • @sushanbhujel9320
    @sushanbhujel9320 5 років тому +2

    Wawawa dammi xa lwangsupari jyaii hamro purbeli songs

  • @KDRai-sn8gy
    @KDRai-sn8gy 7 місяців тому

    आहा!! प्रादेशिक जनजिवन सजिवरुपमा चितृत लोकभाका: अति राम्रो💓💕💖💝

  • @chiranpun8974
    @chiranpun8974 2 роки тому +2

    यक्दमै मन छुने गित छ है यो जति सुने पनि सुनिरहु जस्तो लाग्छ यस्तै यस्तै गित अनि भिदियो आगामी दिन्मा पनि सुन्न पाइयोस

  • @hindahindai
    @hindahindai 5 років тому +2

    Sangeet sansar ma achamma ko एउटा बुटी हो tara झन पुर्बेलि geet sunda ta man si.....tal banayo i love purbeli songs👌👌👌❤❤❤

  • @kaushalkhambu3152
    @kaushalkhambu3152 7 років тому +5

    बलराम समाल दाजु साह्रै भावुक देखिनु भएको छ।एकदम खुसी लाग्यो यो तपाइहरुको गित पुनः हेर्न पाउदा

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै UA-cam प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      अब्स्य हजूर यहाँको सकारात्मक प्रतिक्रियाले ले कलाकार लाइ पक्कै पनि ठूलो हौसला मिल्ने कुरोमा कुनै दुविधा छैन र यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको पनि अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @pasangsherpa8989
    @pasangsherpa8989 4 роки тому +10

    2020 मा मलेशिया बाट मजाले हेरीयो । गित पनि राम्रो छ ।१३थुमको पर्यटकिय स्थल अार अार गारडेन लाई मध्यनजर गर्दे बनाको रहेछ। गाउँ घरको याद अायो यो भिडियो हेरे पछि।💞💞💞

  • @cristiano9253-e7t
    @cristiano9253-e7t 4 роки тому +4

    अत्यन्तै उत्कृष्ट पुर्बेली लोकभाका , यस गितको शब्दहरु कसैले लेखिदिउ त यता

  • @prabhuacharya261
    @prabhuacharya261 4 роки тому +1

    पुर्वेली लोक गित गाएक हरूले धेरै राम्रो गाए मलाइ मन पर्ने गाएक र गाइका लाइ धारै धन्ने बात

  • @mahendrachudal9052
    @mahendrachudal9052 4 роки тому +2

    अाफ्नो लोक संस्कृति झल्कने मीठो भाका।

  • @rudraupreti359
    @rudraupreti359 6 місяців тому +1

    म पनि इटहरी वासी ! भाका, शब्द सबै मिठो
    अहिले भने अमेरीकाबाट हेर्दै सुन्दैछु !!

    • @Yujesh-98
      @Yujesh-98 6 місяців тому

      Hami gayek gayika pani itahari bat ho ❤❤

  • @lbchhetri6354
    @lbchhetri6354 5 років тому

    Purbeli lokbhaka.ati sundar.purbako sabai kura nai alag.dherei mitho.

  • @laxmithapa1202
    @laxmithapa1202 2 роки тому

    Thapiko Lokgeet Sarai man pro 😍 😍 💖💖Thanks

  • @NavinThapaNepal
    @NavinThapaNepal Рік тому +1

    रीप,लाईक, कमेन्ट,, कलाकार प्रेमिका हरु लाई बधाई छ,, हजुर हरु लाई,

  • @nagenchamlingrai7923
    @nagenchamlingrai7923 5 років тому +2

    Dherai ramro look geet aru pani herna paau badhai xa

  • @kalagurung4341
    @kalagurung4341 2 роки тому

    Malai saarai mon paryo yo purbeli lok song, very nice 👌👍 song.

  • @travelertour8100
    @travelertour8100 2 роки тому +2

    कति मिठो स्वर शब्द म्युजिक मनै आन्नद हुने 💖💖💖💖💖💖

  • @kaazithapamagar29
    @kaazithapamagar29 7 років тому +9

    धेरै बर्ष पछि पुर्वेली गीत सुनेर आन्नद लिए हजुर यो मरोभुमी ठाउँ मा

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

    • @purushottamkharel1839
      @purushottamkharel1839 2 роки тому

      @Prakash Khadk वास्तविक हाम्रो मौलिक लोक गीत ।

  • @kirankafle24
    @kirankafle24 4 роки тому +1

    हेर्ने कथामा सुनेर आको है मा चाहि ........अरु कोहि ...

  • @rabinagurungsikkimis1628
    @rabinagurungsikkimis1628 8 років тому +4

    sarai ramiloo lagyo dhanyabad6 manoranjan chanal lai

  • @pradipthapa1008
    @pradipthapa1008 5 років тому +1

    Sahrai ramro lok geet, geet baune aadarniya kalakar harulai mero dherai dherai dhanyabad chha.

  • @mbthapa1469
    @mbthapa1469 4 роки тому +5

    Feel proud of you all, held you like the national emblem ... 💐👏👏

  • @tejale9412
    @tejale9412 Рік тому

    गित फेरि पनि 5 बर्स पछि हेर्दै छु । राम्रो छ गित

  • @op_sbl9266
    @op_sbl9266 3 роки тому +1

    Kati ramro purbeli songs dherai ramro cha hai hajur haru ho🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 років тому

    वाउ! क्या गज्जबको पुर्बेली गीत ल्वाङ सुपारी
    🌹🌹🌹

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому +1

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ
      जस्ले गर्दा तपाई लाइ अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि सजिलो हुने छ र यहाँ हरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @birkarki9052
    @birkarki9052 3 роки тому

    Aaha Kathi mitho gith honi hajur purbeli gith yek dam Ramro lagiyo hajur jhapa bata

  • @beltarammagar4050
    @beltarammagar4050 7 років тому

    आजभोलि मलाई किन पुर्बेलि लोक भाका साहरै मनपर्न लाग्यो धेरै धेरै राम्रो छ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @bhaktarajpokhrel2376
    @bhaktarajpokhrel2376 3 роки тому

    Purbeli lok geet suneko thiyena sarai rasilo lagyo. Derai palta suna man paryo. Geetko vaka pani teti nai chakh lagne parkar ko raicha. Tapai haru lai mero derai derai samjhana cha hai good luck .

  • @suryashrestha6007
    @suryashrestha6007 4 роки тому +1

    गीत एकदमै राम्रो छ तर यस्तो निश्चित क्षेत्र र जातिको संस्कृतिलाई झल्काउने गीतमा मोडेल र अभिनय सुहाउँदो भएन ।

  • @ArunYonjan
    @ArunYonjan 2 роки тому +1

    सारै मीठो भाका👌👌👌👌🙏🙏🙏💕💕💕💕💕💕💕

  • @abjmdjmd3048
    @abjmdjmd3048 11 місяців тому

    Wow mero desh ! Just amazing hamro culture
    Proud of my country , Nepal

  • @sherbahadur6392
    @sherbahadur6392 6 років тому

    Atyantai man xune lokgit xa; srashtalai dherai dherai dhanyawaad ; feri feri pani estai ajha ramra githaru rachana garnuhola

  • @indiragurungsusansamira2898
    @indiragurungsusansamira2898 7 років тому +11

    सारै राम्रो लागाे गित अाफु पनि पुबेलि भएकाे ले हाेला

  • @ambikaparajuli3794
    @ambikaparajuli3794 7 років тому +1

    अरु पनि एस्तै गितकाे अपेक्षा गद छु सारै मिठाे गित

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @bairagisahila7326
    @bairagisahila7326 3 роки тому +1

    हार्दिक बधाई शुभकामना मीठो स्वोर

  • @panchatamang9836
    @panchatamang9836 7 років тому

    nice song best of luck aru pani yasti yastie purbeli song sunu paudha ati man kusi hunxa

  • @kamalchetri8071
    @kamalchetri8071 3 роки тому +1

    Sarai marmik git purano ghau dukho

  • @musicblast8363
    @musicblast8363 2 роки тому

    nice lok song #लोकसुशेली

  • @harirai2563
    @harirai2563 7 років тому

    धेरै रामराे ठाडाे भाका गाउनु भाे बलराम समाल जी

  • @fixdffdubingrai1957
    @fixdffdubingrai1957 Рік тому

    मार्मिक लाग्यो है हजुर 🎉🎉

  • @TikaSubedi
    @TikaSubedi 8 років тому +1

    sarai ramro sarai daami . Balaram ji ko alikati smiling bhaeko bhae jhan ramro hunthyo.

  • @gyanendrakarki1700
    @gyanendrakarki1700 3 роки тому +1

    राम्रो छ है!!💃💃💃💃💃

  • @bimasbima7446
    @bimasbima7446 10 місяців тому

    Dherai ramro chha purbayli vakaa

  • @RupakChamlingRai
    @RupakChamlingRai Рік тому +2

    नाचौ नाचौ लाग्यो

  • @aashismagar116
    @aashismagar116 6 років тому +1

    Mannai chhune kati mitho gita badhai chh hajur harulai...

  • @AchutRimal-dy4st
    @AchutRimal-dy4st Рік тому

    जति सुन्यो उती सुनु सुनु लाग्ने जितेन जी का गितहरु

  • @abinmaharjan3807
    @abinmaharjan3807 3 роки тому +1

    Mesmerizing.. मनमोहक शब्द

  • @amargurung9685
    @amargurung9685 8 місяців тому

    Wonderful...and amazing Song....congratulations...❤❤❤💐💐💐🙏🙏🙏 Love you all.....👏👏👏👍👍👍😀😀😀💐🙏

  • @bibekgurunglama1984
    @bibekgurunglama1984 5 років тому +9

    After long time I got a chance to listen evergreen folk songs. Really heart touching song it always reminds own birth place and village.
    Thanks for all.

  • @Puskarchetri091
    @Puskarchetri091 2 роки тому

    आहा कति सुन्दर। सारै मिठो भाका।

  • @prakashkewalpokharel.4422
    @prakashkewalpokharel.4422 2 роки тому

    हाम्रो पूर्बेली गीत कति मीथो पीर चितै बिर्साउने ।

  • @raiankit1165
    @raiankit1165 8 років тому +3

    wow surilo purbeli lok vaka sarai ramro.suda ramailo.ananda auxa manma

  • @MatengDhruba
    @MatengDhruba 7 років тому +3

    Nepali pan chha vaka ma. Yesta geet sadhai amar rahos

  • @KedarKatwal-vu5mq
    @KedarKatwal-vu5mq 2 місяці тому

    Derai.ramro.sathiharu🎉

  • @bhumirajdarshan6608
    @bhumirajdarshan6608 2 роки тому +3

    Super hit very nice song all times

  • @devenbahik7869
    @devenbahik7869 4 роки тому

    Ramro x look git purb pachim jatako vya pni nepali git ho maya garnu parx

  • @milanrai4237
    @milanrai4237 8 років тому +11

    Really great one !! Love ❤️ purbeli every songs !!

  • @ganeshoffical339
    @ganeshoffical339 3 роки тому

    म सुदुरपश्चिम को भऐनि पुर्बेली गित धेरै मन पर्छ

  • @AshokK-mc2pw
    @AshokK-mc2pw 5 років тому

    नमस्ते क्या रमाइलो घन्नेबाद

  • @kirawa2045
    @kirawa2045 7 років тому +2

    yekdam ramro purbeli layako lokgit👌👍

  • @dolmalama5024
    @dolmalama5024 6 років тому +2

    Aha Kati mitho Bhaka ani voice

  • @gauramagar4455
    @gauramagar4455 7 років тому +2

    अती राम्रो गित हाम्रो पुर्बेली भाका

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      फेरिपनि यहाँलाई धन्यवाद! सबस्य गीतका श्रस्टा समक्षयो सन्देश पुन्गें नै छ , धेरै UA-cam प्रयोग कर्तामध्य तपाईलाई कमेन्टकोलागि हाम्रो च्यानल मनोरंजन नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ. हाम्रो च्यानल सब्स्क्रिब गरि घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी हद सम्म सहज हुने छ, साथी फेसबुक पेजमा पनि रहनु हुन सक्नु हुनेछ लिंक उपलब्ध छ | नमस्कार! झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! फ्याफुल्ला! जोजोलोप्पा!

  • @tankapradhan368
    @tankapradhan368 Місяць тому +1

    Very nice song. Assam ( india)

  • @bbdarlamimagar7299
    @bbdarlamimagar7299 3 роки тому

    Gaun beshi ko yaadharu jhalkaune sarai mitho bhaka dhanya bad hajur haru lai

  • @omprakashrai7339
    @omprakashrai7339 7 років тому +5

    sarae mitho vaka purbatira ko.... ramro xa git.

  • @peranapariyar3256
    @peranapariyar3256 5 років тому +3

    Purbli git vanako ta yasto poo hunxa ta ..... sanchai xa vandinu hai meri huni la😔😔😭😂😂👪

  • @purnakarkipurnakarki2497
    @purnakarkipurnakarki2497 8 років тому +44

    गीत भनेको यो पो पर्देस मा बसे पनि गाउको याद ता कहाँ बिर्सन सकिन्द रहेछ सारै राम्रो लागेयो हजुर हरुलाइ धेरै धेरै बदाइ छ है

    • @kakaneupane3711
      @kakaneupane3711 7 років тому +1

      purnakarki purnakarki n

    • @nainabahadurrai2259
      @nainabahadurrai2259 7 років тому

      purnakarki purnakarki

    • @madhuacharya6815
      @madhuacharya6815 7 років тому

      Ha ha ha your stupid

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! ua-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

    • @govindpokhrel7830
      @govindpokhrel7830 6 років тому

      purnakarki purnakarki mutu satau bhanchha

  • @samiracharya2090
    @samiracharya2090 2 роки тому

    Jati choti sunipani man leya mandaena yo maruvhumi ko thaamma hjr dhukha vulaune Gana very nice sang

  • @सलबहादुरबुढाथोकी

    असाध्य मीठो सोरमा मलाई, धेरै मनपर्ने भाका

  • @kharkagurung9877
    @kharkagurung9877 5 місяців тому

    Bidesma gau gharko yad dilaune auta geet ho 👌 🙏 ❤️ 💙 💜

  • @mobilesamsung4751
    @mobilesamsung4751 3 роки тому +1

    कति सजिव गायन नेपाली फुलवारी।

  • @shukraraj3055
    @shukraraj3055 7 років тому +7

    पुर्बेली गितले कहिले मन भरिएन जत्ती सुन्यो उत्ति सुनौ सुनौ लाग्छ ।

    • @chandrasundas7802
      @chandrasundas7802 7 років тому

      Shukra Raj l

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! ua-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому +1

      अब्स्य हजूर यहाँको सकारात्मक प्रतिक्रियाले ले कलाकार लाइ पक्कै पनि ठूलो हौसला मिल्ने कुरोमा कुनै दुविधा छैन र यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको पनि अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

    • @shukraraj3055
      @shukraraj3055 6 років тому

      आआआ ...होहोहोईईई ~~~ कुर्‍र्‍र रैईई भन्दै छमछमी नाचिन्छ नि हौउ एक बारको जुनिमा 😀😀😀😀😀😀😂😂😂😂😂

    • @bishnukhatiwada2037
      @bishnukhatiwada2037 6 років тому

      Hi

  • @pateygurung7242
    @pateygurung7242 5 місяців тому

    Purba biunjune lok bhakalai badhai chha

  • @perfectgaming4228
    @perfectgaming4228 3 роки тому

    आफू त पुर्ब को गित पनि तेतै को राम्रो

  • @jeetbahadurkunwar979
    @jeetbahadurkunwar979 3 дні тому

    मन परो पुर्बेलि भाका को गीत

  • @ghanendralimbu174
    @ghanendralimbu174 Рік тому

    jati suneni sunnu man lagxa 4 barsa dekhi sunera aghako xuina

  • @BuddhimanSyangdan-ye9ef
    @BuddhimanSyangdan-ye9ef Рік тому

    Good

  • @sujanrai4291
    @sujanrai4291 8 років тому +4

    वाउ ल्वाङ सुपारी जाइ
    सन्चै छ भन्दिनु मेरि उनीलाई

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट www.manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому

    कति राम्रो गीत छ मन परयो

  • @santoshsharmatechnical7541
    @santoshsharmatechnical7541 2 місяці тому

    2024 ma Bangalore bata herdei chu

  • @narayanshrestha5560
    @narayanshrestha5560 2 роки тому

    Kada ani ani marmik purbeli song .so I love purbeli song

  • @ashokr1000r
    @ashokr1000r 8 років тому +19

    so nice
    feeling so blessed to hear my village song

    • @karashigyabisht3861
      @karashigyabisht3861 7 років тому +2

      ashok rai

    • @hongkongtailor8176
      @hongkongtailor8176 7 років тому +1

      ashok Rai धेरै राम्रो गीत सम्पुर्ण team लाई धेरै धेरै धन्यबाद आगामी दिनहरुमा पनि
      यसै गरी राम्रो राम्रो गीतहरू लिइएर
      आउनु होला शुभ कामना सबैलाई

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      thanks for your positive comments and we have to remember to the creator of the contents. you are welcomed for your comments and request you to subscribe and press the notification bell so that you can easily get the newly uploaded video from our channel. Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot more.
      ua-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

    • @padamdhakal5165
      @padamdhakal5165 2 роки тому

      😌

    • @ratnabahadurthapa6752
      @ratnabahadurthapa6752 2 роки тому

      @@padamdhakal5165 të

  • @karansherpa4977
    @karansherpa4977 7 років тому

    अहा यो हो निता लाइन सराई राम्रो गित

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @TikaramLuitel-rp1le
    @TikaramLuitel-rp1le Рік тому

    अति राम्राे , हजुरहरकाे याे बहुमूल्य संपत्ति जिम्मा लिने पिडि पनि तयार गर्दै जानू हाेला।

  • @tribhuvanrai328
    @tribhuvanrai328 5 років тому

    हैट
    झकाशै लागो हौ गाठे ।

  • @GyandarBk
    @GyandarBk 7 місяців тому

    आहा कति राम्रो ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @shyamlama7509
    @shyamlama7509 5 років тому +1

    Sarai ramro lok git sabailai suvakamna xa hai

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  5 років тому

      हजुर धन्यवाद मन पराई दिनु भएकोमा शेयर पनि गरिद्नु होला है !

  • @dipeshlimbu3203
    @dipeshlimbu3203 5 років тому +3

    Waw basantapur ko laligurash wa dami

  • @indrabahadurpaudel4844
    @indrabahadurpaudel4844 4 місяці тому +1

    आज पुन सुनियो 2081 मा