TYAAG || त्याग || Episode 150 || Nepali Social Serial || Swanika, Avishek || 03 June 2024

Поділитися
Вставка
  • Опубліковано 2 чер 2024
  • TYAAG || त्याग || Episode 150 || Nepali Social Serial || Swanika, Avishek || 03 June 2024
    WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #no_1_Trending #TYAAG
    Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 150
    ---------------- --------------- ------- --------------
    𝗔𝗿𝘁𝗶𝘀𝘁:
    Swanika Bastola
    Avishek Joshi
    Pawan Khatiwada "Baba"
    RJ Singh Thakuri
    Gyan Kumar Katel
    Aalisha Bastola
    Mina GC
    Anish Jung Khadka
    Crew:
    Story / Writer / Director : Swanika Bastola
    Cinematography: Gyan Kumar Katel
    Light: Santosh Parajuli
    Edit: Prem Sharma Paudel
    Post: Koche Multimedia Pvt. Ltd.
    Technical support : Bishal Rai (Mfu )
    __________
    © 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
    𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
    follow US :
    Facebook profile.php?...
    Episode 78: • Nepali serial | TYAAG ...
    Episode 77: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali web series | TY...
    Episode 75: • Nepali web series | TY...
    Episode 74: • Nepali web series | TY...
    Episode 73: • Nepali web series | TY...
    Episode 72: • Nepali web series | TY...
    Episode 14: www.youtube.com/watch?v=XT66e...
    Episode 13: www.youtube.com/watch?v=s9tWJ...
    Episode 74 : • Nepali web series | TY...
    Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ********** ****************** ********** *******************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
    #𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
  • Розваги

КОМЕНТАРІ • 565

  • @Bhakta9734
    @Bhakta9734 Місяць тому +161

    श्रिया लाई देखेर रिस उठ्ने जति यता हाजिरी हुनत 😂

    • @RajkumariBudha-mp3pt
      @RajkumariBudha-mp3pt Місяць тому +4

      मलाइ शृया मनै पर्दैन

    • @Jhakas07-en9er
      @Jhakas07-en9er Місяць тому +2

      Malai pani man pardaina

    • @Manisha-Rai177
      @Manisha-Rai177 Місяць тому +2

      Ma ni xu man naparaune

    • @sabinashrestha4341
      @sabinashrestha4341 Місяць тому +1

      Malai ni man patdainw

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k Місяць тому +1

      म पनि छु
      श्रियालाई मन् न पराउने 😢😢😢😢

  • @magarnikanxi8065
    @magarnikanxi8065 Місяць тому +86

    सुर्ति र समीर काे बच्चा हुन्छ किन हुदैन । पहिले थियो त बच्चा पाउनि सुर्ति अहिले चाहिँ नहुने हुन्छ जसरी हुनुपर्छ ।।।

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @benju.kc85
    @benju.kc85 Місяць тому +275

    श्रुति को पनि बच्चा हुनुपर्छ भन्ने को को हुनुहुन्छ ।❤❤

  • @Puju-subu
    @Puju-subu Місяць тому +126

    श्रेया त घर छोडेर गाको मा यक्दम ठिक भयो❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @HappyBanyanTree-fi4sq
      @HappyBanyanTree-fi4sq Місяць тому

      जान त गयो बच्चाको भबिस्य कस्तो हुने हो

    • @HappyBanyanTree-fi4sq
      @HappyBanyanTree-fi4sq Місяць тому

      ठिकै भयो सारै नै दु:ख दिएको थियोे सुरुतीलाइ ठिकै भयो

  • @Aakirtipariyar2055
    @Aakirtipariyar2055 Місяць тому +18

    सुर्ती र समीर को बच्चा हुनु पर्छ जति यता हाजिर हुम त्🙏🙏

  • @Nelamshrestha4554
    @Nelamshrestha4554 Місяць тому +25

    यो श्रेया ले चाहिँ हद भन्दा बढि गरि यसलाई पछुतो हुने गराउनु पर्यो अब आउने एपिसोड मा चाहिँ 😢😢 श्रुति ले सुख पाएको देख्न मन छ 😢😢

  • @pokhrelkalpana
    @pokhrelkalpana Місяць тому +9

    श्रुति र समीर को बच्चा हुनुपर्छ ❤❤❤❤

  • @Puju-subu
    @Puju-subu Місяць тому +521

    श्रुति र समीर को बच्चा हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ होला😊😊😊😊

  • @aasharai176
    @aasharai176 Місяць тому +46

    अति भो के आफ्नो दिदिको सौता हुनु पनि आउने आफै ठुलो कुरा गर्ने कथा भए पनि हेर्ने लाई रिस पो उत्छा हो

    • @tarathapa3836
      @tarathapa3836 Місяць тому

      Malai pani same

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @ArjunSoni-vy5fx
      @ArjunSoni-vy5fx Місяць тому

      श्रीयाले सुरुतीलाई हानेको देखेर ठिक्क लागो मलाई त अर्काको छोरीलाई आफ्नो छोरि हो भन्ने श्रीया त्यहाँ बस्नुभन्दा घर छोडेर जानु नै बेस हुन्छ आफ्नै दिदीमाथि सौता भनेर आउनेलाई जान दिनुपर्छ। श्रुतिलाई ठिक् पारि श्रिया ले😮😮

    • @monikaBista-ss9nv
      @monikaBista-ss9nv Місяць тому

      होनि

  • @KrishnaBhusal_official
    @KrishnaBhusal_official Місяць тому +61

    त्याग सिरियल 1 देखि अहिले सम्म नछुटाइ हेर्ने जति एता हाजिर हुम है

  • @maheshmangola9903
    @maheshmangola9903 Місяць тому +38

    सबै जना मिलेर एक अकाँलाई support गर्नु l🙏

    • @NuraDangi
      @NuraDangi Місяць тому +2

      Maile gardako xu mali ni back plz

    • @maheshmangola9903
      @maheshmangola9903 Місяць тому +3

      ​@Nu raDangi ok

    • @ApsaraRai272
      @ApsaraRai272 Місяць тому +1

      Support plz

    • @NuraDangi
      @NuraDangi Місяць тому +1

      @DMPvlog-vw9rm maile ni gardako xu hae mali ni plz

    • @gaurav_vaii
      @gaurav_vaii Місяць тому

      ​@DMPvlog-vw9rmMalai ni❤

  • @HAUDYARUN
    @HAUDYARUN Місяць тому +17

    सबै जना मिलेर अगारी जौउ ❤❤❤❤ 4 जति हाजिर हौ ❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 Місяць тому +23

    म जस्तै त्याग सिरियल भाग 1 देखि भाग 150 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤

  • @MenukBan
    @MenukBan Місяць тому +17

    मलाइत लागछ सिरालाइ सिरेल बाटै हटाए हुनथाे सिराले कुकुरले नपाकाे दुख पाकाे हेरने मनछ र सुरतीले सुख पाकाे हेरने मनछ अनी सुरती काेनि बचा हुनु परछ जान दिनुनि किन राेकेकाे हाे याे सुरतीले👍️👍️👍️👍️👍️

  • @Aayushma805
    @Aayushma805 Місяць тому +10

    कति छोटो सिरेल आलि लमो बनौनु परो भन्ने जति येता हजिर हुम्त

  • @sitabaraili3531
    @sitabaraili3531 Місяць тому +6

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @Junalohar231
    @Junalohar231 Місяць тому +7

    समिर र श्रेयाको अब छिट्टै बचा हुनु पर्छ 🧡🧡🧡🧡 भन्ने जति याता हाजिर हुम त🙏🙏

  • @DurgaTamang-lq8ws
    @DurgaTamang-lq8ws Місяць тому +13

    ठिक भयो सुरतिलाई चाइनि भन्दा बढी माया र बिस्वास बैनि सौताको गरेपछि।मान्छेलाई कुनै पनि चिज चाइनी भन्दा बढी भएपछि दुरुपयोग हुन्छ।सुर्ति सुद्रिनु पर्नेछ।बदला लिन जरुरत छ।

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 Місяць тому +34

    श्रुतिको कुरा एकदम सही तर भरपूर साथ सपोट चाई समीर को कहिले श्रुति को लागि नछुटोस् जाबि झिंगा को श्राप ले के डिङगा मर्थ्यो र आफ्नो श्रीमानको साथ र सपोट पाए पछि

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-hu2mh2lq6w
    @user-hu2mh2lq6w Місяць тому +16

    म पनि छु दाइ श्रुति र समीरकाे बच्चा हुनुर्पछ भन्ने 😁😁😁😁😁😁😁😁😁😁😁

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +9

    सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏

  • @MinaKarki1.1m-views
    @MinaKarki1.1m-views Місяць тому +38

    त्याग सिरियल भाग 1 देखि 150 सम्म हेर्न जति यता हाजिर हुनुस🙏

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Місяць тому +149

    स्वानिका बास्टोला श्रुति मेडम जी को म जस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी 150सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र डा साहब समीर जी र श्रुति मेडम जिउ को छुटनु हुदैन फेरी भन्ने चाहाने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र सिर्या ले स्वानिका बास्टोला श्रुति मेडम माथि गरेको हरकत मन न पराउने जती म जस्तै कोको हुनुहुन्छ हाजिर र्हुनुहोस स्वानिका बास्टोला श्रुति मेडम जिको सिग्र स्वास्थ्यलाबको कामना गर्दछु र अब डा साहब समीर जी र स्वानिका बास्टोला श्रुति मेडम जिउ को बच्चा हुनुप्रयो अब जसरि भयपनि अब सिर्याको दादागिरी र अत्यचार अत्ती भो अब सहन हुदैन ❤😢😢😢😢🙏

    • @whatsuphimal8263
      @whatsuphimal8263 Місяць тому +5

      अबत अतिनै भयाे श्रुर्तिर समिरकाे बच्चा हुनु पर्याे मलाई त दिक लाग्याे हाे

    • @user-yy8gx4rc4f
      @user-yy8gx4rc4f Місяць тому

      Me

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤

    • @NickTv901
      @NickTv901 Місяць тому

      M ni xu hai 1vag Dekhi naxutai Herne 🤚🖐️🤟

  • @pratigyabadikar5971
    @pratigyabadikar5971 Місяць тому +7

    सहि कुरा स्रुति

  • @sapunagurung9661
    @sapunagurung9661 Місяць тому +14

    कमसेकम सौता भएर आएकी ले त अलिक झुकन पर्ने होनि छिछी@

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @pramihangraee2055
    @pramihangraee2055 Місяць тому +7

    मन छुने आजको एपिसोड ❤ 👌👏👏👏

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @panugharti371
    @panugharti371 Місяць тому +6

    श्रुति र समीर को बचाहुनु पर्छ❤❤❤

  • @whatsuphimal8263
    @whatsuphimal8263 Місяць тому +11

    श्रुर्ति बहिनी अर्काकाे छाेरिकाे पछि नलाक्नु बहिनि

  • @Ashashrestha11
    @Ashashrestha11 Місяць тому +12

    सबै जना मिलेर एक अर्कालाइ सपोट गरम है साथि हो🙏🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @AnjuansuMagar
      @AnjuansuMagar Місяць тому

      Keep supporting

  • @dbgurung9475
    @dbgurung9475 Місяць тому +9

    भाग देखि आजकाे भाग १५० समन हेर्ने ब्याक्ति मपनि पर्छु स्वानिका बहिनी हजुरले बनाउनु भएको र हजुरले सुट गरेकाे फिल्म त्याग जुठे तपस्या र अरु अन्गिती छ। हजुरको फिल्म मलाई धेरै मनपर्छ । र महिले धेरै फिल्म हेरेकाे छु हजुरको तर धेरै हेरेपछि । भुलिदाे रहेछ। र हजुरको धेरै धेरै सफल्ता मिलाेस र अन्य हाेल टिमलाई सफल्ताकाे शुभकामना हजुरलगाएत सबै मा🙏👌

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @BipanaShrestha576
    @BipanaShrestha576 Місяць тому +7

    my favourite ❤❤serial❤❤

  • @HappyBanyanTree-fi4sq
    @HappyBanyanTree-fi4sq Місяць тому

    श्रीयाले सारै दुख पाको हेर्न मन हुने जति एता हाजिर हुनुपर्यो

  • @laxmiacharya9106
    @laxmiacharya9106 Місяць тому +5

    सुर्तीकोपनी एउटा सन्तान चाहियो

  • @jamunashrestha5524
    @jamunashrestha5524 Місяць тому +2

    श्रेया सारै नै घम्नडि भई😊 िडभाेर्स िदनु पर्छ भन्ने हरु यता अाअाै है साथिहरु😊😊

  • @user-uc3jx2hi8g
    @user-uc3jx2hi8g Місяць тому +1

    अलि लङ हुनु पर्यो यो सिरेल सारै मन पर्छ नछुटाइ कन हेर्न म मात्रै हो कि अरु नि हुनुहुन्छ

  • @sunitakc1279
    @sunitakc1279 Місяць тому +2

    Very very nice

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f Місяць тому +8

    My favorite serial taayag ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @surajgurung69
    @surajgurung69 Місяць тому +1

    अब आउने अर्को हप्ताको सोमबार मिलेको देख्न पाउँ। र खुसी पनि हेर्न पाउँ।

  • @aaradhanasingh9470
    @aaradhanasingh9470 Місяць тому +1

    सिया र उस्को बुवाआमा सबै घर छोडेर गय्को भय खुसी हुने सबै हजिर हुम है

  • @user-sm3pf2lq9t
    @user-sm3pf2lq9t Місяць тому +5

    ❤❤❤❤❤❤wow❤

  • @user-zz8rq5vz5i
    @user-zz8rq5vz5i Місяць тому +1

    श्रुति र समीर को बच्चा हुनु पर्छ भन्ने कोको हुनुन्छ

  • @amarlama335
    @amarlama335 Місяць тому +31

    त्याग सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤💛🧡💗💚💛💅👉️🙏🙏🙏

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g Місяць тому

    सुर्ति र समीर को बच्चा हुनुपर्छ अनि सरिया ले घर छोडेर गएकोमा यक्दम राम्रो लाग्यो❤❤❤❤❤❤

  • @Bhakta9734
    @Bhakta9734 Місяць тому +4

    आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु 😢😢😢😢

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y Місяць тому +7

    My favorite serial ❤❤❤❤

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 Місяць тому +2

    श्रेया घर मात्र होइन सिरियल नै छोडेर जादा खुसी हुने कोको हुनु हुन्छ..🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @KrishnaBhusal_official
    @KrishnaBhusal_official Місяць тому +13

    अर्काको छोरी कहिले आफ्नो हुदिन

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @jamunabc4868
    @jamunabc4868 Місяць тому +3

    समिरले किन कुरा नबुझेकाे के खालि सुर्ति लाई मात्रै दाेश लगाउने सुर्ती काे छिटाे भन्दा छिटाे वच्चा हुनुपर्छ अनि मात्रै ती च्याखुरि ठिक माअाउछे

  • @user-pi6cf2tb1m
    @user-pi6cf2tb1m Місяць тому +3

    ❤❤❤❤

  • @Anzal-77
    @Anzal-77 Місяць тому +4

    दिदी काे साैता बन्छे आफै अनि साडे पनि हुन्छे घर छाडि ठिक गरि

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o Місяць тому

    हो भनिय। श्रुति र समग्र जि को बच्चा हेरन। मन छ 😢😢😢❤❤❤❤❤

  • @jamunabc4868
    @jamunabc4868 Місяць тому +1

    म पनि छु है

  • @user-ey7qe4hm4z
    @user-ey7qe4hm4z Місяць тому +1

    Sabai Jana

  • @user-tm6uz4qc2k
    @user-tm6uz4qc2k Місяць тому +4

    ठिक्क भो कुटोस,किन रोकि राख्नु,,दिदी माथी साउता आउने लाई😂😂

  • @padamshrestha8976
    @padamshrestha8976 Місяць тому

    सारै राम्रो सिरियल त्याग❤❤❤❤❤

  • @J.k906
    @J.k906 Місяць тому +3

    🙏🙏❤️❤️🎉🎉

  • @user-oy8sb8cd9i
    @user-oy8sb8cd9i Місяць тому +1

    त्याग ❤️❤️❤️

  • @sirjanabist7811
    @sirjanabist7811 Місяць тому

    श्रेया फर्केर नआवस् अनि श्रुतिको बच्चा होस्🙏❤️

  • @KrishnaBhusal_official
    @KrishnaBhusal_official Місяць тому +6

    सबै जना मिलेर एक आपसमा सपोर्ट गरम है ❤❤❤

    • @gaurav_vaii
      @gaurav_vaii Місяць тому +1

      Malai ni❤❤

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @babitachauhan4694
    @babitachauhan4694 Місяць тому +2

    Episode ajhai long chaiyo please.. episode long hos vanne chahane haru le Malai support garnus guys please

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Місяць тому +1

    सिरियल धेरै राम्रो छ म ओमान देखि हेर्दैछु

  • @kalpanakarki6053
    @kalpanakarki6053 Місяць тому +1

    राम्रो छ सिरियल best of luck all teem🎉

  • @user-fy9dq2cm5v
    @user-fy9dq2cm5v 23 дні тому

    सुर्ती समीर को बच्चा हुनुपर्छ हेइ❤❤

  • @SanjuKoirala-km5qd
    @SanjuKoirala-km5qd Місяць тому +2

    ❤❤

  • @user-qg7fh7ls4b
    @user-qg7fh7ls4b Місяць тому +2

    ❤❤❤

  • @indirathebe7625
    @indirathebe7625 Місяць тому +1

    My favourite serial ❤❤🎉🎉❤❤

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 Місяць тому +3

    favourite sirel❤❤❤

  • @Aayushma805
    @Aayushma805 Місяць тому +1

    जेठि र माइली को acting चै दामी छ 😍

  • @SangitaSunar-pi5yq
    @SangitaSunar-pi5yq Місяць тому +3

    ❤❤❤❤❤❤

  • @user-xd9im3gx3x
    @user-xd9im3gx3x Місяць тому +1

    म छु

  • @bimala273
    @bimala273 Місяць тому +3

    🙏🙏🙏

  • @ritukunwar5227
    @ritukunwar5227 Місяць тому +2

    wow❤❤❤

  • @RajuAnmol-xy6qt
    @RajuAnmol-xy6qt Місяць тому +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @siporathami1516
    @siporathami1516 Місяць тому +3

    🎉🎉🎉❤❤

  • @GauriBakhati
    @GauriBakhati Місяць тому +3

    🎈🎉🎉🎉

  • @sandipchaudhary2716
    @sandipchaudhary2716 Місяць тому +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitabayambu9277
    @sitabayambu9277 Місяць тому +1

    Nice sirial india dekhi ho 🙏❤❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 Місяць тому +2

    दुईति बुढिलाई मिलाएर राख्न खुब गाह्रो हुने रैछनि बुढाहरुलाई हाहाहा म सिँगल बसेको काफि😁😁

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4l Місяць тому +1

    Aajako episode katti marmik rahexa aakha bata aasunai khasyo Thank you Swanika lagayet purai teamlai ❤

  • @mamatagurung9655
    @mamatagurung9655 Місяць тому +1

    My favourite. Siriyal ❤❤❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Місяць тому

    सुरतिकाे र समिरकाे जाेडि नछुटाेस❤❤

  • @user-lh7wy1yz4e
    @user-lh7wy1yz4e Місяць тому +1

    Dherai ramro vayo ghar xotera gako

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Місяць тому

    मन पराे तयाग सिरियाल ❤❤

  • @user-lj5ig2pv6w
    @user-lj5ig2pv6w Місяць тому +1

    ❤❤❤❤❤❤❤❤❤

  • @jyotilimss844
    @jyotilimss844 Місяць тому

    नयाँ युटुबर साथीहरु एक अर्कालाई सपोर्ट गरम मिलेर अघि बढम🎉🎉🎉

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 Місяць тому +1

    Very nice.
    Good luck.

  • @sapubhujel331
    @sapubhujel331 Місяць тому +1

    Croatia dekhi ko maya ❤🤟

  • @minabasnet2623
    @minabasnet2623 Місяць тому +1

    दुइटी भिडेको पो रमाइलो तर श्रेयाको श्रुतीमाथी अत्याचार अति भयो।

  • @manjudhakal6372
    @manjudhakal6372 Місяць тому +3

    Ma xu

  • @AsmitaKhadka-vl8ji
    @AsmitaKhadka-vl8ji Місяць тому +1

    Yo ta gakoi ramro

  • @user-sy2cs2ul4h
    @user-sy2cs2ul4h Місяць тому

    आहा

  • @Bhuwanbogati-iw2pf
    @Bhuwanbogati-iw2pf Місяць тому +1

    ❤❤❤❤❤

  • @kumarthakuri6207
    @kumarthakuri6207 Місяць тому +1

    सघार काटेसि नआजेल😂😂😂😂😂😂😂😂😂😂🎉

  • @deepakc7266
    @deepakc7266 Місяць тому +1

    nice episode

  • @RajkumariBudha-mp3pt
    @RajkumariBudha-mp3pt Місяць тому +3

    श्रुतिले अर्काको बचामा धेरै ओभर स्मार्त माया देखायको राम्रो देखियन मायाको सिमा सिमाना भन्धा बाहिर गयो जस्तालाइ तेस्तै देखाउनु पर्छ जानेलाइ जान दिनु पर्छ किन खुत्ता धोग्नु पर्यो अहिलको परिबेसमा धेरै सङ्सकारि र सहन्सिल्ता भयको रोल सुहायन श्रुति म्याम

  • @saritadhakal2367
    @saritadhakal2367 Місяць тому +1

    ❤❤❤❤❤❤❤

  • @nirmalaghale7512
    @nirmalaghale7512 Місяць тому

    My favorote serial त्याग ❤❤❤

  • @SanjanaThapa-jx9bx
    @SanjanaThapa-jx9bx Місяць тому +1

    😍😍😍

  • @dilamagar9728
    @dilamagar9728 Місяць тому +1

    अब श्रेयाले दु:ख पाएको हेर्ने मन छ ।

  • @Junubaraili378
    @Junubaraili378 Місяць тому +1

    यस्ता बहिनि हुनु भन्दा नभएको बेश😢😢😢😢😢