Nepali serial | TYAAG "त्याग" Ep - 96 | MAY 22, 2023 | Swanika Bastola | Avishek | Pawan | Samip
Вставка
- Опубліковано 21 тра 2023
- Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 "त्याग" || Episode - 96
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
Yugjyoti Kriyashil
Samip Niraula
Prem Sharma Paudel
Mina GC
Soniya Puri
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Розваги
यो चाहिँ अत्ति भयो पवन को र भाउजु को पर्दा फास छिटो होस❤❤❤❤❤
Honi
@@sanukhadka9757 damo frs😅 15:38
पवन र भाउजु को नाटक छिट्टै थाहोस भगवान धेरै मन पर्ने सिरियल हो ❤❤❤❤❤
BMl ea tzml osn pam😊 13:15
सत्ये कुरा डाक्टर लाई भन्नू पर्छ अब पबन को पर्दाफास हुनु पर्छ ❤❤
Sai ho darauna hunna atti vo
Saii ho
Umm xito vanda xito thaha hunu parxa
❤❤❤❤❤❤
Honi
यस्ताे अत्याचार सहेर बस्ने धम्कीले डराउने सत्य नभने अाफै पिल्सिएर बस्ने दिमाग खराब भयाे हेर्न मन लागेन टाउकाे दुख्याे उफ
Umm vanyaa
Honi
Taita
QMi uso can hsb dr fsmi de 23:10
@@sanukhadka9757 bamo ian us 23:23
डाक्टर र शुर्तिको घरबार मिलेको देख्न चाहाने साथिहरु जति यता हाजिर हुनुहोला है।
honi❤❤❤
😭😭😭😭😭😭
ma chanchu
Yo jodi kahile naxutosh ❤️❤️❤️❤️❤️❤️
I am big. Siril❤
परिवर्तन केही छैन सधैं दुख पाको मात्रै हेर्ने मन लाग्न छोडयो
सही । अनावश्यक र अस्वाभाविक बढी भयो ।
सहि सदै यउटे कथा मात्र हेर्न नि झेउ लाग्ने केही बरिबर्तन त आउनु पर्ने
Ah k alikati samaj ma ghateko ghatana tesbaat kehi sikna milni khalko hunu parne ...taaina tui ko
Sani fwmi dran cxw 🧡🧡tb 25:04 25:04
@@bindrabindra4303 hoy iano 25:14
त्याग , बलिदान भनेको आमा र देशको लागि मात्र हुनेछ । 🙏🇳🇵
Hsmi usni oan PS k😅😅 19:05
अब प्रकाश लाइ भनु पर्छ येस्तो कुरा बुढा सङ्ग लुकाउनु हुना
नमस्कार 🙏🙏🙏 म कोहलपुर बाट हो त्याग सिरियल भाग एक देखि नछुटाई हेरेको छु अझै राम्रो गदै जांनु होला अबने शुर्ति ले अब सबै कुरा डाक्टर लाई भनउप्रछ पबन हो भनेर ❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉🎉
अब पनि श्रुतीले सत्य कुरा आफ्नो बुढालाइ नभने हो भने र यो बाउ भनोउदो चोर लाई घरमा राख्ने हो भने सिरीयल हेर्न छोडे भयो हद भयो बिचरा डक्टर कति तनाबमा हुनुहुन्छ
म अब देखि हेर्दिन्😭 सहनुको पनि हद हुन्छ नि😭😭😣 कसरी हेर्नू सधै त्यो बहुलाको व्यवहार निर्दोश डक्टरलाई दुख
Esni bdmi un ❤❤taml ian 22:01
सुर्ती ले सबैकुरा आफ्नो बुढो लाई भनिहाल्नु पर्छ किन होला सबै कुरा लुकायको यस्तै गर्दा गर्दै आफ्नो घर भताभुङ्ग हुन्छ धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤
पवनको असलि रुप डक्टरलाई था हुनु परो के छिटो सब साचो स्रुतिले वताउनु परो के डक्टरलाई
सुर्ती ले सत्य भन्न पर्छ नत्र त्याे पवनले दुख धेरै दिन्छ 😢🎉❤
पवनको कर्तुतको पर्दाफास हुनुपर्छ भन्ने को को हुनुहुन्छ।
Fsmi ysn usni kis osm 😅 19:56
सुर्ति ले डाक्टर लाइ सबै कुरा भन्नु पर्छ नत्र राम्रो भएन सिरियल
भाग 1 देखि 96 सम्म न छुताइ हेर्ने कोको हुनुन्छ यता आउनु त ❤
म
Me❤
M
मलाई चाहिँ मन परेन आफ्नो बुढा साथमा हुदा किन डराउनु सत्री कुरा बोल्नु पर्थो
१देखि कै भाग छुटाको छैन तर आज भोलि को पबन जि सग रोल त झ्याउ लाग्न थाल्यो डक्टर श्रुति को माया मा पबन तगारो बनेको सुहाएन 😢😢
Jheu laghdo tyo pawanko role tai vayara ajkl views nai aaudaina asma
Fsnk tsml jcml ign😅 27:41
@@shilapandit6302 Jysk yni😮 28:01
सत्य कुरा डाक्टर लाई भन्नू पर्छ सुर्ते ले
Surti doctor matrai thik lagxa aru ta kohi man pardaina jan pawaban ra doctor ko bauju dekhda lastai ris uthera aauxa
Sate kura doctor lai vanu na surti sister places 🙏🙏🙏
हिन्दी सिरियल जस्तै कत्ती झुलाको त्यो पवन को सत्य भन्न कति झुलको पछि यही न भनेको कारण ले फेरि झगडा पर्नी होला हिन्दी सिरियल त कमसे कम दिनकै आउन्छ 1हप्ता कुर्यो अब सत्य aouxa भनेर कत्ती खुसी भयो लास्ट मा के ही होइन उम हम गरेरै झुलायो 😈😈
अब त झन के के हुन लागेयो भगवान सुर्ती लाई केही नहोस 😢😢😢
सत्य कुरा सुर्तिले doctor lai vanuparx
साचो कुरा सबैलाई थाहा होस plzz💓💓
Yota aayo vayo aba sabai kura kholnu parxa
My favorite serial
sadi her xu malie dherei man parcha
सिरियल सारै रामा्े छ तर यक घन्टा काे हुनु पनै
Vannai pardaina ni hou Sathi ❤❤❤❤
Kati ramro ho
आखिर् सुर्तिले किन भन्न सकेको छैन के मलाई त हेर्नै मन लाग्न छोडो
म पनि हु नछुटाई हेर्ने दामिछ 👌❤️🙏🙏
पबनको चाहिँ पर्दाफास नै हुनुपर्छ अनि राम्रो हुन्छ होला 🙏🙏🙏🙏🙏💖💖💖😍😍😍😍
अब नभनिकन बस्दा राम्रो लागेन टपिक फेरेको राम्रो
🙋सुन्दर👌प्रस्तुतिलाई✍️माया र✍️हौषला✍️दिदै✍️अन्तरआत्मा✍️देखि✍️सम्मान✍️अनि✍️सम्झनाकाे✍️चिनो✍️स्वरुप✍️सानो✍️कमेन्ट✍️छाेदेर✍️फर्किए❤️🙏
Maxu ♥️♥️♥️♥️
❤️❤️
Nice sirial malie ta man parcha yo siriyl
सुरु ती ले सुख पय्को हर्न मन 6
Ma panii xuuu
सत्तेकुरा स्रोतिले भन्नुु पर्छ टब पबनको प्रडाफास हुन्छ❤❤❤
Surrati le vannai parxa satte kura
यो भागमा पनि सत्री कुरा हेर्न पएन
My favorite serial tyag 😚😚💝💝😌💝😚😢
Tsml tsni ko usni onc😮 17:24
Malai matra hola ki surti ko yeti dherai maya lagne arulai ni ho
Mali ne hoo
यो सुरेल सारै राम्रो छ
पहिले त सारै मन पर्थ्याे छ्या अहिले त याे सिरियल हेर्नै मन लाग्न छाेड्याे डाक्टरलाई सत्य नभनेर धम्किमा डरायर पवन र स्रुतिकाे झुटाे नाटक हेर्दा हेर्दा दिक्क लागेर आयाे ❤❤❤❤आफ्नाे श्रिमान भनेकाे हर कुरामा साथ दिने हुन्छ तर यहाँ नभनेर कुरा लुकाई लुकाई बस्ने
याे पवन र भाउजू काे कर्तुत छिटाे पर्दा फास हुन पर्छ
❤❤❤❤
छिया अब त यो सिरियल हेर्नै मन लाग्न छोड्यो । श्रुती र डाक्टर लाई खाली दुःख भको मात्रै आउँछ। त्यो पबने र भाउजु भनौदी लाई अब त चिनेर घर बाट निकाल्नु पर्यो।😊😊
sirti ddlai dherai garyo yo budale aba ra usko budalai ni thaha hunu paryo hai😢😢
यस्तोनी हुन्छ हावा अलि मिलेन यस्तो सिरेल अब त हेर्न मन लागेन
छिटो सत्य कुरा भन्नू पर्छ सुर्ते ले doctor लाई भाउजु र पबन को पर्दा फास हुनु पर्छ अब आउने भाक मा
यसको नाकबाट
रगत र दुबै आँखा नदेख्ने गरि
फुटालेकाे हेर्न मन छ
Pawan le ati garyo pawan le sajaya paunu parx xito
अब छिट्टै इ दुई को राज बाहिर ल्याउनु पर्यो है, जहिले उहीँ जहिले उहीँ हेर्नै मजा आउन छिडि सक्यो भन्या
Sabai kura vandinu k Didi
यो चरित्र हिन आइमाइले दिनु दुख दिई रहिछे समिरलाइ पबन भन्नेको मायामा फसेर
Dikka lagyo pawonko kartut vannu parxa aba srhuti le doctor samir saga please 🙏 ❤❤❤
Mileko dekhna pau yo siriyl sadhai herne gareko xu
My favourite serial 💖💜👍💖👌🌷🎈🌷🎈🌷🎉🙏🏻🙏🏻🙏🏻
Dank yani ubi ibo pn😮 16:03
Udml 16:12
पवनको रभाउजुको नाटक छिटो थाहा होस् यो सिरियल मलाइ धेरै मन पर्छ
My favorite serial❤️👍👍
Raml js uani zmk osk 😅 21:18
Very nice video 👍👍👍👍🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
Rani esno pae ml😮😅 30:22
Wow nice
Waml tdml hfm eamo 😊😊 29:35
ठिक गर्नु भो डा साब सुर्तिले मात्रै कति आखा कान छ्ल्ने त ?
सत्ते कुरा गर्नु पर्छ डक्टर लाई सुर्तिले प्लिज 🙏🙏🙏🙏🙏❣️😭
Yo seryl man parxa
Wow
सबै कुरा समीर ले था पाउन जरुरी छ
डाक्टर सरलाई yO KURA THAHA HUNAI PARX❤😊
Ma ni xu hai my favourite
Daktar ra surti dee ko jodi xutnuhudain 🧡💖😢 plzzzzzzzz 😭😭😭😭 I miss you to 💙 surti dee and daktr dada😢😢😢
छि सँधै श्रुतिले दुखपाएकाे मात्रै हेर्नपनि मन लागेन
Xito thaha paunu pareu alxi lagdo vyo
Satte kaile bataune ho xya ris uthxa yar
My favourite serial❤❤❤
Cae USB usi kamlñ iso os😅 20:29
❤❤❤❤❤❤❤धेरै राम्रो छ
Fsml ydml vtsml uso ko😅 16:37
bast siriyla
डाक्टर शुर्ती को घर बिग्रने होकि भनेर डर लागिरको छ। सत्य सबै था हुनु पर्छ है अब चै
यो सुर्ती ले सत्य किन बोल्दैन झन सिरियल हेर्नै मन लागेन ।
Tyo doctor ko bauju vanado Dotini lai ghar ma rakhera thulo galti gardai hunu hunxa ani pawanle gareko kura haru doctor lai vanu na
मलाई त मन परन छाेडेयाे याे सिरेयल । सतय कुरा नभन्ने अाफनाे श्रिमान लाई सुश्रतिले ।पाउन लाई छिटाे घर बाट निकाले काे हेरन पाउ ।
साचो कुरा भन्नू पर्यो अब अनि पवनको पर्दाफास हुनुपर्छ ।
यो serial सारै राम्रो लाग्छ।
राम्रो छ
Very nice seral❤❤ my
Yo serial bhayn dhukha matar bho dr surti
छिया कस्तो झ्याउ लाक्दो भयो आज त 😥😥
पवन्को पर्दा फास हुनु पर्छ अब कति दुख पाउने सुर्ती ले अव
झन हेर्यो झन रिस उथ्ने सिरियल भाको छ छि
❤❤❤❤❤❤
सुर्ती ले सबै कुरा डाक्टर लाई भनु पर्छ अब यो अवस्था मा चुप बस्नु हुँदैन
Mo xu❤❤❤
Yo buwa lai nikalnu parxa 😊
❤❤❤❤❤
All namaste सबै टिम लाई सालम छ
ramro siriyal
Pawan ko rool kti pani ramro lagen ati gareyo