PARIWAR EP - 67 || परिवार भाग - ६७ || कथा घरको || 10th July 2024 || Nepali Sentimental serial

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024

КОМЕНТАРІ • 263

  • @PARIWARSERIAL
    @PARIWARSERIAL  2 місяці тому +135

    आयो त नयाँ भाग । तपाईं हरु लाई के कस्तो लाग्दै छ हाम्रो सिरियल ??

    • @balikaoli9989
      @balikaoli9989 2 місяці тому +11

      एकदम राम्रो लाग्छ यो सिरियल 👌

    • @LaxmiGautam-c6p
      @LaxmiGautam-c6p 2 місяці тому +3

      सिरियल धेरै राम्रो छ

    • @TilakBhuda
      @TilakBhuda 2 місяці тому +3

      धेरै राम्राे लाग्छ यो परिवार सिरेल

    • @BikasKhatewoda
      @BikasKhatewoda 2 місяці тому

      ​@@balikaoli9989😊😊 ok lllllllll❤❤❤❤❤❤❤😊

    • @nirmalaoligiri1696
      @nirmalaoligiri1696 2 місяці тому +1

      Ramro xa

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 місяці тому +40

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @prembadal2591
    @prembadal2591 2 місяці тому +6

    एक अर्को लाई सपट गरेेैा❤❤❤❤❤❤❤❤

  • @Sagarbaburai
    @Sagarbaburai 2 місяці тому +13

    सिरियल राम्रो बन्दै छ अलिक के नपुगेको जस्तो लाग्यो यो कथामा जुन सिताको बुढा र दाइ बेरोजगार छन उनिहरु ले केही नेपालमै बसेर व्यावसायिक भएको हेर्न मन छ तकि भोलि त्यो हरेक युबा युबतिलाइ प्रेरणाको स्रोत बन्नेछ

  • @Babitar-f6g
    @Babitar-f6g 2 місяці тому +3

    सिताले भन्नै पर्छ समीर लाई ई सासू बुवारिले मन्काे कुरा नभनेर हाेअाफुले अन्याय सहन परेकाे🤔याे दाजु भाईले नि केई काम् गर्नु पर्छ 💪💪💪💪बल्ल अामाले कुराे खाेल्नु भाे अबाे दुई भाईले के गर्ने हाे भनेर अातुर् मा छु😢म झापा बट🙏

  • @Balen2079
    @Balen2079 2 місяці тому +29

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉❤

  • @manjumagar74
    @manjumagar74 2 місяці тому +17

    सीता सिरियाल को सीता भन्दात परिवार को सीता राम्री लाग्छ मलाई त तपाईं हरुलाइ कुन सीता मन पर्छ गाइच

    • @GitaThapa-uz2vg
      @GitaThapa-uz2vg 2 місяці тому

      मलाई सीता सिरियलको सीता मन पर्छ।👌👌👌👌👌👌

    • @nirmaladuwal407
      @nirmaladuwal407 2 місяці тому

      Malai Pani sita serial ko sita

    • @liladahal9528
      @liladahal9528 2 місяці тому +1

      म लाई दुटै सिता राम्रिलागछ भलादमि सहन सिल्ता भकाछन दुबै❤

    • @amritabalamimagar6342
      @amritabalamimagar6342 2 місяці тому +1

      Dubai

    • @SandhyaRai-l4b
      @SandhyaRai-l4b 2 місяці тому +1

      malae tw dubae jana sita man parxa❤❤❤

  • @Prashantchand-c6i
    @Prashantchand-c6i 2 місяці тому +15

    एक ले अर्का लाई support गरौ❤

  • @SABAIKOKHABAR
    @SABAIKOKHABAR 2 місяці тому +9

    आहा कस्तो राम्रो लाग्यो परिवार को कथा समेटीएको सिरियल परिवार 👌🤗😍

  • @kalikotnepal78
    @kalikotnepal78 2 місяці тому +7

    सबै ले एक अर्का लाई साथ दिम

  • @anitapokharel6511
    @anitapokharel6511 2 місяці тому +4

    आजको चि आमा को सते कुरा छोरा हरुले था पाय खुसी लागो अर्को भागमा सिताले सते कुरा बताउनु पर्छ

  • @SushilatThapaliya
    @SushilatThapaliya 2 місяці тому +6

    सारै राम्रो छ तर सीता समीर मिलेर सीता ले सुख पाउन प्रछ।

  • @nettv5621
    @nettv5621 2 місяці тому +2

    मुखिया ग्यान्टे कहिले पनि राम्रो रोलमा खेलेकै देखिँदैन। जहिले पनि नारी माथी कूदुष्टि लगाएकौ मात्र हुन्छ। यो ग्यान्टे बुढालाई नारी भनेको सबै आमा सरह हो भनेर बुझेकै रहेनछ। यो गतिछाडा बुढालाई लात्तै लात्ताले हानेर घोक्रो भाग्नुपर्छ। यी बुढा दैत्य महा दानब हो यसलाई पिटेर अपाङ्ग गर्नुपर्छ।

  • @romancenepal5206
    @romancenepal5206 2 місяці тому +5

    आहा ❤❤ क्या दामी कथा "परियार" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 2 місяці тому +28

    परिवार सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤ अब हेर्छु को को ले मन पराउनुहुन्छ

    • @SuchanaParbat
      @SuchanaParbat 2 місяці тому

      म खुसी छु यो सिरियल आउँदा ❤❤

  • @TuphanRaskoti
    @TuphanRaskoti 2 місяці тому +3

    जमानामा मुखिया भनेको पापी नै हुन। एस्ता लाई बदला लिन अलिक कठिन हुन्थियो। गाउका राजा सम्झिन्थे आफैले आफैलाई। किनकी तेतिबेला मानिस सोझा हुन्थे। अहिले त तेस्तो छैन होलानी?

  • @samir_gurung_official
    @samir_gurung_official 2 місяці тому +26

    समिरले सिताको बास्तबिकता कुरा थाहा पाउनु पर्छ कोको सहमत छ्🙏🙏🙏🙏

    • @SuchanaParbat
      @SuchanaParbat 2 місяці тому

      म सहमत छु ❤❤❤

  • @debendrasilwal2040
    @debendrasilwal2040 2 місяці тому +4

    परिवार सिरियल धेरै राम्रो लाग्छ म मलेशिया बाट हेर्दै छु हस्त नमस्कार

  • @nettv5621
    @nettv5621 2 місяці тому +1

    सिताले सधै दुख पाउन हुँदैन। अब सिताको नया जिबन सुरु हुनुपर्छ। नत्र एउटा ले मात्र दुख पाएको कति हेर्ने।

  • @JeniLimbu-y4d
    @JeniLimbu-y4d 2 місяці тому +5

    यो स्रियल धेरै राम्रो छ कहिले नछुटाई हेर्छु ❤❤❤❤❤❤❤❤❤

  • @menukaBan-z1s
    @menukaBan-z1s 2 місяці тому +1

    धेरै राम्रो छ तर मुखि यालाइ तह लाउनु पराे अनि सितालाइ किन पिटेकाे हाेला सते कुरा नबुजी😭😭😭

  • @pkmedia3109
    @pkmedia3109 2 місяці тому +5

    मामिक कथा परिबार।।।

  • @deviacharya4272
    @deviacharya4272 2 місяці тому +2

    धेरै राम्रो लाग्छ परिवार सिरिएल सबै कलकार हरुलाई धन्येबाद छ 😮😮😮😮😮❤❤🌺🌺🙏🙏🎉🎉🎉🙏🙏

  • @Sumitra-f9y
    @Sumitra-f9y 2 місяці тому +3

    धेरै राम्रो छ म चाई इन्डिया देखि हेर्दै छु

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 2 місяці тому +2

    My favourite ❤❤serial

  • @PrakashSunar-nz7fs
    @PrakashSunar-nz7fs 2 місяці тому +2

    ❤❤❤❤❤❤❤❤❤

  • @SabitraNepal-gw9ry
    @SabitraNepal-gw9ry 2 місяці тому +2

    साराे राम्रो लाग्याे याे सिरियल ।

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 місяці тому

    यो काजि जन्तु लाई देखेर सारै रिस् उठ्छ मलाई परिवार सिरियल पनि सारै राम्रो लाग्छ सबै जना को आफ्नो आफ्नो अभिनय गरेको नेपाली राम्रो छ ❤❤❤❤

  • @Entertainment-g6p
    @Entertainment-g6p 2 місяці тому +3

    गरु सपोर्ट

  • @bombahadur3405
    @bombahadur3405 2 місяці тому +1

    Dherai ramro x safaltako suvakamana 👌👌👌👌👌

  • @GobindaBista-fd4zs
    @GobindaBista-fd4zs 2 місяці тому +2

    सब्से पहिला म छु

  • @ashapuri9145
    @ashapuri9145 2 місяці тому +1

    राम्रो लाग्यो काकरभिट्टा बाट हेर्दैछु ❤❤

  • @RajKumarPradhan-zs8rh
    @RajKumarPradhan-zs8rh 2 місяці тому +1

    सिताले स्कुलबाट निकालेको अरुलाई नभने पनि समिरलाई भन्नु पर्ने थियो नभनेर गल्ती गरी

  • @gangarampanday3544
    @gangarampanday3544 2 місяці тому +1

    राम्रो छ ❤❤❤❤

  • @LaxmiGautam-c6p
    @LaxmiGautam-c6p 2 місяці тому +1

    सिरियल धेरै राम्रो छ

  • @RekhaBishwokarma-je5bz
    @RekhaBishwokarma-je5bz 2 місяці тому

    सिताले सते कुरा भन्नु पर्छ अनि तेऊ मुखले सजाई पाउनुपर्छ

  • @LoveKwi-w9u
    @LoveKwi-w9u 2 місяці тому +1

    सासुबुहारि ऐउटईभय बादेर कुटनु प्रछ छि

  • @bishnubhattarai5588
    @bishnubhattarai5588 2 місяці тому +1

    कथा एकदम राम्रो छ ।मझापाबाट

  • @LamxiTamang-lv8vt
    @LamxiTamang-lv8vt 2 місяці тому

    मलाई सबै भन्दा मन पर्ने परिवर सिरेल हो👌👌👌🙏🙏👍️👍️

  • @nabinanabina3001
    @nabinanabina3001 2 місяці тому

    आमा र सिताले परिवारको खुसिको लागि दुख कति भोगिरहेका छन त्यो कुरा छोराहरूले आमा र सिताको कुरा बुझ्नु पर्छ यउटि आमालाई छोरा छोरिको कति मायाँ हुन्छ बुझ्नेलाई मात्र थाहाँ हुन्छ❤️❤️🙏🙏🙏🙏🙏🙏सबै कलारपर्ति समान छ हाल साउदि देखि हेरेको सङसङगै रूवाउने आमा र सीता भोग्नेलाई मात्र थाहाँ हुन्छ

  • @chijagurung-oe9wk
    @chijagurung-oe9wk 2 місяці тому

    राम्रो लाग्यो समिर बिचार सिता लाई कति टेन्सन छ अब आर्को भाग सिता ले गरेको काम समिर अन्य परिवार लाई थाहाँ हुनु पर्यो है र परिवार सिरेल राम्रो लाग्छ नछुट्टाई हेर्ने गर्छु र परिवार को होल टिम लाई उत्तर २ पर्गति को कामाना गर्दछु 🙏🙏

  • @ChandraSitaula-i3i
    @ChandraSitaula-i3i 2 місяці тому

    राम्राे छ याे मुख्खिया तने पापिलाई चाई छाेड्नु हुन्न अब😊😊😊😊😊

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 2 місяці тому +1

    जेभयनि श्रीमानहो कृना सीता ले ढाटनि जेहो उहिभनेहुनि

  • @whatsuphimal8263
    @whatsuphimal8263 2 місяці тому

    मैलेत। यो। सिरियल हेरेको। थिएन। धेरै। राम्रो रछ❤❤❤❤❤

  • @chiranjivipathak1803
    @chiranjivipathak1803 2 місяці тому +1

    समीर जस्ता नामर्दा नजन्मेकै राम्रो

  • @saritapanthi130
    @saritapanthi130 2 місяці тому

    तर सिताले झुट बोलेर दिनभरि भारि काम गरेर आयकि हुन ❤️❤️❤️♥️

  • @aminkalpi3002
    @aminkalpi3002 2 місяці тому +1

    Derhi ramrox❤ m dubahi bat

  • @Minkely
    @Minkely 2 місяці тому +1

    Ek dam ramro x ❤❤😊

  • @ramkrishnabasnet4065
    @ramkrishnabasnet4065 2 місяці тому

    परिवार सिरेल मलाई त राम्रो लाग्छ धेरै नै मन पर्छ

  • @BimalaKhadka-e8w
    @BimalaKhadka-e8w 2 місяці тому +1

    ramro xa yakdam

  • @NirmalaBhatta-n3e
    @NirmalaBhatta-n3e 2 місяці тому

    धेरै धेरै धेरै राम्रो बास्तब्मा भन्ने हाे भने सबै भन्दा राम्रो सिरियल हाे

  • @sukmayamagar9104
    @sukmayamagar9104 2 місяці тому +1

    Ramrochh ❤❤❤❤🎉🎉🎉

  • @parasregmi6338
    @parasregmi6338 2 місяці тому

    सीता सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @indrabk6158
    @indrabk6158 2 місяці тому

    धेरै राम्रो लागियो परिवार सिरियल ❤❤❤

  • @MahadevSingh-r3p
    @MahadevSingh-r3p 2 місяці тому +1

    ❤❤❤❤❤❤❤🎉🎉😢😢😢😢😢😢😢

  • @salinabc20
    @salinabc20 2 місяці тому

    परिवार सिरिल आउँदा खुशी हुने जति यता हाजिर हुम

  • @nanimayashrestha1182
    @nanimayashrestha1182 2 місяці тому +1

    सिरियल राम्रो छ तर समिरले सिता के गरछिन कसाेगरछिन बुझ्नु परछ यसरि कुटेर हुदैन सितालाइ कुटेर सिरियर राम्रो छैन हाे अामाले भनेकाे जस्तो फकायर साेध्नु पछ

  • @Mnish-uo3lm
    @Mnish-uo3lm 2 місяці тому +1

    Um ramro lsgyo

  • @PujaKatwal-lp3vz
    @PujaKatwal-lp3vz 2 місяці тому

    Ithari bata hjurharuko episode ramro lagxa ❤❤❤❤❤❤❤❤

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 2 місяці тому

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई कथा धेरै राम्रो छ सधैं नयाँ नया एपिसोड लियर आउनु होला धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sabitritripathi6677
    @sabitritripathi6677 2 місяці тому

    दामि छ परिबार❤❤❤❤❤❤❤

  • @dhankumaritamang5045
    @dhankumaritamang5045 2 місяці тому +1

    Dui dui ota xora vayera buhari eutile gharko jimmewari uthaunu parxa ra ali milena hai

  • @LilaRana-j8o
    @LilaRana-j8o 22 дні тому

    देबेन्द्रकाे राेल साह्रै मन पर्छ ।

  • @damberbhul5227
    @damberbhul5227 2 місяці тому

    कथा सामाजिक पारिवारिक तर सिताले यो समस्या बाट बाहिर निस्कनलाइ सबै कुरा खुल्स्त पार्नु पर्छ

  • @Pabanvlog2056
    @Pabanvlog2056 2 місяці тому

    एक अर्कालाई सपोट गरुम हैत साथि हरु ❤

  • @Mamatashrestha-c8u
    @Mamatashrestha-c8u 2 місяці тому

    सिरियल एकदम राम्रो छ तर सिताको बुढा र जेठाजु ले केहि व्यवसाय गरेर धेरै पैसा कमाएर त्यो राहु मुखियाको घमन्ड सबै तोड्नु पर्छ

  • @gurudattaluitel1616
    @gurudattaluitel1616 2 місяці тому

    सिताले सत्य कुरा भनेर आफू दोसि हुनबाट बच्नु पर्यो ।

  • @BasantaChhetri-hb8cx
    @BasantaChhetri-hb8cx 2 місяці тому

    म हेर्दै छु indi bata सिरियल सहि छ सिरियल sir❤

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 2 місяці тому

    धेरै राम्रो लागाे म इटहरी बाट सिता लाइ राम्रो गरेको हेर्ने मन छ

  • @RohanraiOfficial476
    @RohanraiOfficial476 2 місяці тому

    2भाई छोरा खासै काम देखेन 😅 टेस्ट मुखिया लाई तह लगाउन नसक्ने छोरो हरू के काम हौं। अब मुखिया सँग बद्दला लिनु पर्ने देखिन्छ त कथा मा 😊😊😊😊

  • @chandikadahal725
    @chandikadahal725 2 місяці тому

    आज राम्रो लाग्यो ❤❤❤❤

  • @yasodashrestha757
    @yasodashrestha757 2 місяці тому

    Sitale,sabi,kura,Bhanu,parx,aab,gharma❤❤❤❤❤❤❤

  • @DilmayaSherpa-m1r
    @DilmayaSherpa-m1r 2 місяці тому

    Ithari Bata hajurharuko episode ramro lagxa.

  • @pabitrawagle1385
    @pabitrawagle1385 2 місяці тому

    मुगलान जानू नि यत्रा छाेरा भयर निरास हुने

  • @SitaTiruwa-s7x
    @SitaTiruwa-s7x 2 місяці тому

    Dherai ramro serial pariwar❤❤

  • @anjanapaudel8036
    @anjanapaudel8036 2 місяці тому

    राम्रो लाग्छ नछुटाइ हेर्ने गर्छु

  • @SAMRATSharma1234
    @SAMRATSharma1234 2 місяці тому

    धेरै राम्रो छ❤

  • @amikoirala6716
    @amikoirala6716 2 місяці тому

    अती राम्रो छ यो सिरियल ❤❤❤

  • @liladahal9528
    @liladahal9528 2 місяці тому

    राम्राे लागाे❤❤

  • @BalikaGhimire-ew6gz
    @BalikaGhimire-ew6gz 2 місяці тому

    किन सत्य कुरा भन्न गारो मानेर तथ्यकुार थाहा पाएर छोरा हरुले काम गरेर बुवारि ले यति धेरै दुख नपाउन म यति चाहान्छ ु😍👍️

  • @PriscillaLimbu-ik1ib
    @PriscillaLimbu-ik1ib 2 місяці тому

    Pariwar.ramro. Lagy0

  • @शारदाकार्की
    @शारदाकार्की 2 місяці тому

    सारै राम्रो छ यो सिर्यल म विराटनगर बाट सुरुकै भाग बाट हेरिराछु

  • @kalpanaraut4626
    @kalpanaraut4626 2 місяці тому

    धेरै राम्रो छ कथावस्त म इनरुवाबाट हेर्दैछु। 😊❤❤❤❤

  • @SusmaMagar-fq1zy
    @SusmaMagar-fq1zy 2 місяці тому

    Samir ji sitako hathernus hae hjur ❤❤❤

  • @HHo-ou4wk
    @HHo-ou4wk 2 місяці тому

    🙏🙏 aba samirle setako bastabik tha paunu parxa❤❤

  • @nabing.m4164
    @nabing.m4164 2 місяці тому

    कथा ठीक्छ दाङ देखी

  • @LalbahadurThapa-e6m
    @LalbahadurThapa-e6m 2 місяці тому

    Very interesting serial parivaar

  • @AnuLawati-sm2hm
    @AnuLawati-sm2hm 2 місяці тому

    कति मनछुने सिरियल म तेह्रथुम बाटहो

  • @gomadulal4681
    @gomadulal4681 2 місяці тому

    Sarai ramro laagxa malai❤❤

  • @SahthaSunar
    @SahthaSunar 2 місяці тому

    Ramro lago

  • @Balikamagar-r7h
    @Balikamagar-r7h 2 місяці тому

    Ramro x ajhaii ramro hosh m salyan dekhi

  • @manjumagar74
    @manjumagar74 2 місяці тому

    मुखिया त पिनासे जस्तो छत 😂😂😂

  • @dhanbahadur7073
    @dhanbahadur7073 2 місяці тому

    Dharai ramro serial

  • @DOLMAGRG-n8p
    @DOLMAGRG-n8p 2 місяці тому

    Ekdam ramro xa❤❤❤❤

  • @sharpathakulla8915
    @sharpathakulla8915 2 місяці тому

    रारु।लागो।

  • @SarmilaBaraili-u2o
    @SarmilaBaraili-u2o 2 місяці тому

    Abo mukhyale sajaye paunu parxa ani aamale ra sitale nyaya paunu parxa ani sabai pariwar milera baseko herne chahane koko hunuhunxa

  • @ranichetry2262
    @ranichetry2262 2 місяці тому

    Ramro lago mo Assam Guwahati bati❤❤❤❤

  • @ZenithKhanal-h4h
    @ZenithKhanal-h4h 2 місяці тому

    Derai ramro x pariwar m gorkha bat

  • @GaganShahi-mc5lo
    @GaganShahi-mc5lo 2 місяці тому

    ❤❤❤❤❤

  • @tamangvlog5
    @tamangvlog5 2 місяці тому +1

    नमस्कार ❤