के बुद्धि बिगारे को हौ सुजन भाइ दिन प्रति दिन देश को इस्थिति बिगरिदै छ देश का युवा बिदेश तिर पलायन हुदैछन तपाइ चि फर्केर सोदेश नै आउनु भो छोरि को भबिस्य को लागिनि उतै भस्नु पर्थियो नि हुनत आफ्नो आफ्नो सोचाइ हो
ठाँउ अनुसारको vaccine फरक हुन्छ कि के हो? हाम्रो यहा पोखरा मा त साप्रा मा दुई वोटा लगाइदिन् छ्न र vaccine लगाको ३० मिनेट सम्म दुध नखुलाउनु भनेको हुन्छन् ।अनि अर्को कुरा सानो नानी लाई disposable diper नलगाई दिनु होला सके सम्म न्याप्किन use गर्दिनु नभए washable diper पाइन्छ मार्केट् मा तेहि use गर्दिनु होला....आफ्नो पनि सानो नानी भयेर होला सबै को नानी बाबु को माया लाग्छ र जानेको कुरा share गर्न मन लाग्छ।
माइत जाने भनेपछी आइमाई मान्छे भूईमा खुटै नटेकिकन उडुम्ला जस्तो र्गदछन । सुजन भाई ससुरारी आएपछी आपको मेजमान ले स्वागत गरेर मात्र पुग्दैन सुजनभाई लेटसीसोरगाईज ।🇳🇵
Himalayen ko diper pharmacy mai paux until 3/4 month sam u can use .Maile ni mero baby’s haru lai use gareko thye ramro chx .. but after 3/4 month pachi chaye you have to use kattu wala . charcharrr wala 😊
एक अर्कालाई Support गरौ भन्ने जन्ति यता हाजिर हौ त 200% ब्याक दिन्छु Plz ❤😘✅🇳🇵🇳🇵
राम्रो vlog बनाउछाै । अरू जो ले जेसुकै भनुन काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । पारिवारिक वातावरण राम्रो छ ।
के बुद्धि बिगारे को हौ सुजन भाइ दिन प्रति दिन देश को इस्थिति बिगरिदै छ देश का युवा बिदेश तिर पलायन हुदैछन तपाइ चि फर्केर सोदेश नै आउनु भो छोरि को भबिस्य को लागिनि उतै भस्नु पर्थियो नि हुनत आफ्नो आफ्नो सोचाइ हो
एक अर्कालाई support गरौ 100% ब्याक दिन्छु ❤❤❤🎉
कुन ठाउँ हो नि ससुराली ❤भाइ
ठाँउ अनुसारको vaccine फरक हुन्छ कि के हो? हाम्रो यहा पोखरा मा त साप्रा मा दुई वोटा लगाइदिन् छ्न र vaccine लगाको ३० मिनेट सम्म दुध नखुलाउनु भनेको हुन्छन् ।अनि अर्को कुरा सानो नानी लाई disposable diper नलगाई दिनु होला सके सम्म न्याप्किन use गर्दिनु नभए washable diper पाइन्छ मार्केट् मा तेहि use गर्दिनु होला....आफ्नो पनि सानो नानी भयेर होला सबै को नानी बाबु को माया लाग्छ र जानेको कुरा share गर्न मन लाग्छ।
माइत जाने भनेपछी आइमाई मान्छे भूईमा खुटै नटेकिकन उडुम्ला जस्तो र्गदछन । सुजन भाई ससुरारी आएपछी आपको मेजमान ले स्वागत गरेर मात्र पुग्दैन सुजनभाई लेटसीसोरगाईज ।🇳🇵
एक अर्का लाई support गरौ ब्याक दिनु होला
यो भिडियोमा हजुर आमालाई माया गरेको चाई खुव मन परो ।
अमेरिका छोडेर आउनु भयको हो बाबु
Thank you so much for 566 subscribe family ❤❤
Shilu is lucky to get this guy! Majjale jidagi bhari hard work garch. Aba dubai bhai lai sponshorship garne and USA lagne in 10 years.
Lu jaya hos sabaiko....
Himalayen ko diper pharmacy mai paux until 3/4 month sam u can use .Maile ni mero baby’s haru lai use gareko thye ramro chx .. but after 3/4 month pachi chaye you have to use kattu wala . charcharrr wala 😊
कस्तो लथ बस्यो के हजुरको वलोग हेर्नू। सधै हेर्नु पाउँ, शुभकामना हजुर दुई लाई आगमी दिनहरूको साथै धेरै धेरै माया साना नानीलाई ❤❤❤
Thankyou for 183 subscriber🙏💖💖💖
Bhat bateni ma jasto pani paucha jaishree radhe
Daily Viewer From Romania 🇷🇴 Sujan sir❤❤ keep it up ❤❤
Bro ko lafaying style😅😅❤
Wow nice video सुजन भाई 👍️👍️👍️👍️