TYAAG || त्याग || Episode 151 || Nepali Social Serial || Swanika, Avishek || 10 June 2024

Поділитися
Вставка
  • Опубліковано 9 чер 2024
  • TYAAG || त्याग || Episode 151 || Nepali Social Serial || Swanika, Avishek || 10 June 2024
    WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #no_1_Trending #TYAAG
    Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 151
    ---------------- --------------- ------- --------------
    𝗔𝗿𝘁𝗶𝘀𝘁:
    Swanika Bastola
    Avishek Joshi
    Pawan Khatiwada "Baba"
    RJ Singh Thakuri
    Gyan Kumar Katel
    Aalisha Bastola
    Mina GC
    Anish Jung Khadka
    Crew:
    Story / Writer / Director : Swanika Bastola
    Cinematography: Gyan Kumar Katel
    Light: Santosh Parajuli
    Edit: Prem Sharma Paudel
    Post: Koche Multimedia Pvt. Ltd.
    Technical support : Bishal Rai (Mfu )
    __________
    © 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
    𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
    follow US :
    Facebook profile.php?...
    Episode 78: • Nepali serial | TYAAG ...
    Episode 77: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali web series | TY...
    Episode 75: • Nepali web series | TY...
    Episode 74: • Nepali web series | TY...
    Episode 73: • Nepali web series | TY...
    Episode 72: • Nepali web series | TY...
    Episode 14: www.youtube.com/watch?v=XT66e...
    Episode 13: www.youtube.com/watch?v=s9tWJ...
    Episode 74 : • Nepali web series | TY...
    Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ********** ****************** ********** *******************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
    #𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
  • Розваги

КОМЕНТАРІ • 501

  • @SBFilmsNepal
    @SBFilmsNepal  Місяць тому +227

    Promocode: FILMS888
    Link -: tinyurl.com/films888

    • @aaratithapamagar8004
      @aaratithapamagar8004 Місяць тому +37

      Sreya nisker gyo thik gryo😡

    • @aaratithapamagar8004
      @aaratithapamagar8004 Місяць тому +8

      Srutile ni ati jiddi grnu hudaina🙏🙏🙏🙏😡😠aafno husband le kati maya greko x😢😢tyo sreya gyo thikka vyo aba jhn ramro hos sirial,,aafno pani baby hunx vnne kurama bisws rakhnuprx🙏🙏🙏😢

    • @aaratithapamagar8004
      @aaratithapamagar8004 Місяць тому +2

      Yo sreyalai kasaile sahayog grnu hudaina🙏🙏🙏🙏😡😡

    • @aaratithapamagar8004
      @aaratithapamagar8004 Місяць тому

      Sreyale asto samma grda pni teskai lagi srutile ati aasu jharne aabasek xaina🙏🙏🙏🙏dr samirle ati dherai maya greko x😢😢

    • @bharatbohara4830
      @bharatbohara4830 Місяць тому

      ❤❤❤❤❤❤

  • @priyapon-ww2es
    @priyapon-ww2es Місяць тому +107

    त्याग सिरियल भाग 1 देखि अहिले सम्म नछुटाइ हेर्न जति एता हाजित हुम त

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +205

    समिर र श्रुतिको जोडि कहिल्यै पनि छुट्टिनु हुदैन भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @aashikamagar1968
    @aashikamagar1968 Місяць тому +62

    सृया चोथालिलाई दु:ख पर्दा खुशि लाग्नेहरु पनि कोइ छन र त्याग सिरियल हेर्ने दर्शकहरु

  • @Puju-subu
    @Puju-subu Місяць тому +186

    श्रुति र समिरको नि बच्चा हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +84

    श्रिया लाई मन न पराउने म मात्र हो कि अरु साथी हरु पनि हुनुहुन्छ 😢😢😢

  • @Gahavaii
    @Gahavaii Місяць тому +6

    सुर्तिको नातक देकेर लाइक पनि गर्न मन लगेन मलाई आफू लाई तेति सम्म गर्दा पनि चतक गर्ने

  • @Lilashrestha573
    @Lilashrestha573 Місяць тому +45

    सुर्ती दिदी र समीर दाइको पनि बच्चा भएकोे र सुर्ती दिदिले सुख पाएको र खुशी भएको हेर्ने ठुलो रहर छ ।

    • @prajitawagle394
      @prajitawagle394 29 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 29 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shikhanepal8054
    @shikhanepal8054 Місяць тому +320

    श्रुतिको आफ्नै बच्चा भएको र सुखमय परिवार भएको हेर्ने चाहना ककस्को हाेला...🎉🎉❤

  • @fzre5di300
    @fzre5di300 Місяць тому +32

    सुर्ति ठिक भएर आफ्नो बच्चा जन्मेर समिर सुर्ती मिलेर बसेको हेर्न पाम ❤❤

  • @user-ft6gr7zq2l
    @user-ft6gr7zq2l Місяць тому +32

    सुर्तीको पनि बच्चा हुनुपर्छ।❤❤❤❤

    • @parilama1701
      @parilama1701 Місяць тому

      Surtikoni bacha hunxa hahaha

  • @shikhanepal8054
    @shikhanepal8054 Місяць тому +33

    श्रियाको घमण्डको अन्त्य भएको र पछुताएको हेर्ने चाहना र रहर छ मेरो..🎉❤

    • @nirmalarawat95
      @nirmalarawat95 Місяць тому +1

      Mero pani ghar aayar dd sang mafi mager xori dd vena lai diyar shreeya aru sang bihe gareko hern man xa

    • @yonjanlama6668
      @yonjanlama6668 Місяць тому +1

      😂😂😂😂😂

    • @user-dg5ew7lr2c
      @user-dg5ew7lr2c Місяць тому +1

      Aba shreeya chai yo sirelma marnu paryo k sarai ris uthdo

  • @LaxmiRana-yb7sr
    @LaxmiRana-yb7sr Місяць тому +10

    त्याग सीरियल ककसलाई मन पर्छ एता हाजिर हुम है❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Місяць тому +98

    त्याग सीरियल स्वानिका बास्टोला श्रुति मेडम जिउ को मजस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त डा साहब समीर जी र श्रुति स्वानिका बास्टोला मेडमजीऊ को जोड़ी एक भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी 151सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यों सीरियल आउदा खुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र श्रुति स्वानिका बास्टोला मेडमजीऊ लाई यों हालत मा पुराउने सीर्या किर्याकलापको गर्नेलाई कडा सजाय हुनुपर्छ भन्ने कोको हुनुहुन्छ हाजीर हुनुहोस त र सीर्यालाई मन नपराउने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त सिग्रस्वास्थ्यलाबको कामना गर्दछु स्वानिका बास्टोला श्रुति मेडम जिउको 🙏 😢❤

  • @Srijukc
    @Srijukc Місяць тому +11

    चाडै श्रुतिकाे अाफ्नै बच्चा भएकाे श्रेया टाढा भएकाे श्रुतिले शुख पायकाे हेर्ने चाहाना म लगायत क कस्लाई छ शाथिहरु❤❤🎉🎉

  • @Balen2079
    @Balen2079 Місяць тому +18

    त्याग सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤

  • @fzre5di300
    @fzre5di300 Місяць тому +12

    यो श्रीया ले कुकुरले न पाको दुःख पाको हेर्न मन हुने कोको हुनु हुन्छ

  • @user-ii1iz6nb7u
    @user-ii1iz6nb7u Місяць тому +4

    समिरले सुर्तिलाइ सधै यस्तै माया गरेको देख्न पाउ😊

  • @user-xv9mt4or2t
    @user-xv9mt4or2t Місяць тому +9

    अब देखि सुर्ति रोएर कमजोर भएर हुदैन!!🙏🙏🙏आत्मबल बढाउनुपर्छ हिम्मत हार्नु हुदैन Plz 🙏🙏🙏सुर्तिले जिद्दी गर्नु हुदैन डाक्टर समिरको माया बुझेर एकले अर्कोलाई साथ दिएर,मिलेर बसेको हेर्ने रहर छ❤❤❤

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 Місяць тому +6

    अत्ति राम्रो भाग 1 देखि अहिले सम्म नछुटाई हेर्दै आको छु तर झन् झन् कस्तो कता कता हेर्न अल्छी लाग्दै जाँदै छ हप्तै पीछे छ्या हाउ

  • @user-kw3qs1mc2s
    @user-kw3qs1mc2s Місяць тому +18

    स्वनिका दिदीको fan jati yeta hajir hunu haii❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @purnimarai1880
    @purnimarai1880 Місяць тому +5

    एकदम राम्रो 👏👏 श्र्येया ले अझै दुख पाउनु पर्छ ,र उस्को दिमाग मा आफ्नो लागि अरुले गरेका त्याग बुझ्न जरुरी छ

  • @bharatbohara4830
    @bharatbohara4830 Місяць тому +5

    सफलताको शुभकामना छ त्याग सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +8

    यो सिरियल आउदा हर्षित हुने साथी हरु को को हुनुहुन्छ 🙏🙏🙏😊😊😊

  • @user-fu9ky4vd1i
    @user-fu9ky4vd1i Місяць тому +7

    श्रेयाले अझै दुख पाको हेर्न कोको चाहानु हुन्छ ?

  • @anitapokharel6511
    @anitapokharel6511 Місяць тому +2

    स्र्यालाइ समीर ले फर्काउनु हुन्न

  • @LaxmiLimbu-ln1bh
    @LaxmiLimbu-ln1bh Місяць тому +10

    Mero fepret serel

  • @user-mg5qc1gb1x
    @user-mg5qc1gb1x Місяць тому +4

    अति राम्रो ।

  • @Ambika1674
    @Ambika1674 Місяць тому +6

    सारैबमन पर्छ डक्टर समिर र सृती💗❤

  • @yonjanlama6668
    @yonjanlama6668 Місяць тому +4

    Yo jasato le dukha dherai nai phunu parcha

  • @hariacharya6318
    @hariacharya6318 Місяць тому +2

    त्याग सिरियल आउदा को को खुशी हुनुहुन्छ ❤❤❤🎉🎉

  • @user-ke6pf2sq4g
    @user-ke6pf2sq4g Місяць тому +5

    सिरिया भन्नेले एस्तै दुख पाएको हेर्न मन छ मलाई

  • @ReshamThagunna
    @ReshamThagunna Місяць тому +4

    त्याग सिरियल हेर्न लाई कुरेर बस्ने म मात्र होकी अरू नी छौ ❤❤❤ दस चोटी चेक गरिसके आज ❤❤❤

  • @laxmikatwal5589
    @laxmikatwal5589 Місяць тому +3

    धरै राम्रो लागो धेरै राम्रो छ❤❤🎉

  • @RachanaChauhan-kb7nk
    @RachanaChauhan-kb7nk Місяць тому +3

    Very good husband samir

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +6

    सानो युट्युवर साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏🙏

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f Місяць тому +9

    My favorite serial taayag ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @AmritaTamang-uz4kk
    @AmritaTamang-uz4kk Місяць тому +4

    सुर्ति छिटै निको होस र बच्चा पनि होस र सिरीया ले दुख पाको हेर्ने मन छ

  • @sapnarai4904
    @sapnarai4904 29 днів тому +1

    राम्रो लाग्यो मलाई हजुर को सिरियल एकदम राम्रो छ धेरै धेरै शुभ-कामना ❤🙏🙏🙏💜💚💚🌹

  • @asmitapaudel8803
    @asmitapaudel8803 Місяць тому +5

    श्रुति को आफनो बच्चा हुनुपर्छ ❤

  • @user-wd3qh9fm8n
    @user-wd3qh9fm8n Місяць тому +1

    यो सिरियल भाग यक देखि नछुटाइ हेर्ने गर्छु मन पर्छ्👍️❤️❤️

  • @ShrijanaTamang-gf4ny
    @ShrijanaTamang-gf4ny Місяць тому +7

    Wow🙏🙏🙏🌹🌹🌹👌👌♥️♥️♥️

  • @binitapandey9931
    @binitapandey9931 Місяць тому +2

    धेरै रामो छ

  • @raijaan4195
    @raijaan4195 Місяць тому +3

    श्रृया चाैथालेले धेरै दुख पाकाे हेर्न मन छ🙏🙏

  • @DhandeviRawat
    @DhandeviRawat Місяць тому +2

    Herda herdai last ma ta aasu nai aaedira 😢eak damai man paryo❤❤

  • @sumisumi7527
    @sumisumi7527 Місяць тому +3

  • @shrijanmgr8182
    @shrijanmgr8182 Місяць тому +2

    एकदम राम्रो छ

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj Місяць тому +3

    बल्ला खाईस दिदीलाई हेपेजस्तो मानिकि होलिस

  • @hyy7838
    @hyy7838 Місяць тому +3

    Dherai ramro xa❤❤

  • @thapamagaramrika
    @thapamagaramrika 25 днів тому

    अति राम्रो भाग एक देखि अहिलेसम्म नछुटाइ हेर्दै आको छु तर त्याग भन्ने सिरियल हेरेको थिएन आजभोली दिनको पाँच भाग सिरियल हेर्दै आएँ साह्रै राम्रो लाग्यो तर श्रुति र डाक्टर समिरको बच्चा भएर सुख भएर खुशीसँग मिलेर बसेको हेर्न मन छ आफूलाई रुवाएर अरूलाई हँसाउने नारी कमै पाइन्छ श्रुतिले हरेक चिजलाई त्याग गर्नु पनि राम्रो होइन डाक्टर समिर जस्तो माया गर्ने बुझ्ने श्रीमान पाउने श्रुतिको शौभाग्य हो 🎉❤🙏🥰🥀🌺🌹🌼💐🍒😍👍🏻👍🏻

  • @shantapaudel
    @shantapaudel Місяць тому +2

    धेरै राम्राे

  • @bishnuthami4322
    @bishnuthami4322 Місяць тому +4

    ❤❤❤❤

  • @khagendrasinghthakuri4853
    @khagendrasinghthakuri4853 28 днів тому

    सबैभन्दा मनपर्ने सिरेल यही हो

  • @roshnibhujel2848
    @roshnibhujel2848 Місяць тому +2

    👍👍❤️❤️

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 29 днів тому

    स्वुर्ति र समीर को रियल को जोडी भयको देख्ने रहर छ सिरियल धेरै राम्रो छ म ओमान देखि हेर्दै छु भाग .१. देखि अहिले सम्म छुतायकाे छेैन❤❤❤❤❤❤❤

  • @dbgurung9475
    @dbgurung9475 Місяць тому +2

    नमस्कार सुरुती जि समीर जि सिरिया जि हजुरहरु फिल्म धेरै भन्दा धेरै राम्रो छ। र अज राम्रो र सफल्ता मिलाेस यहीँ छ हजुरहरु हाेलटिमलाई शुभकामना छ💕🙏🙏🙏💕💕

  • @user-nk1el9jk5u
    @user-nk1el9jk5u Місяць тому +4

    श्रुति र समीर छुटिनु हुदैन ❤❤❤

  • @user-my9ti7yu3v
    @user-my9ti7yu3v Місяць тому +5

    Wow wow ❤❤

  • @surajgurung69
    @surajgurung69 29 днів тому

    अब आउने अर्को सोमबार दुईजना दिदीबहिनी मिलेको देख्न पाउँ।

  • @radhaneupane8227
    @radhaneupane8227 29 днів тому

    भाग 1 देखी भाग 151 सम्म नछुटाइ
    हेरे छु तर जुन भाग नि उतिकै मन पर्छ

  • @pahadinepal6354
    @pahadinepal6354 Місяць тому +2

    Ekdum ramro serial. Love swonikas performance

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 29 днів тому

    समिर र सुर्तिको जोडि कहिल्यै पनि छिट्टिनु हुदैन❤❤❤❤❤❤❤

  • @balkumarikandel8968
    @balkumarikandel8968 26 днів тому

    यस्ताे माया गर्ने श्रीमान सबैलाइ दिनु भगवान

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +3

    Supporting साथी हरु मात्र जोडिनु होला 🙏🙏😢😢😢

  • @rabinatamang4045
    @rabinatamang4045 Місяць тому +2

    बचा हुनुपर्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +3

    श्रीयालाई बल्ल ठिक्क पर्‍यो 👍👍😏😏😏😡😡😡

  • @anitasamal5337
    @anitasamal5337 29 днів тому

    Derai..ramrox..yo..siriyal..m..prtek..vako..hernegrekoxu❤❤❤❤❤

  • @bishnusunar8510
    @bishnusunar8510 29 днів тому

    डक्टर जी को सारै माया लाग्यो

  • @MelinaShrestha-sw8jl
    @MelinaShrestha-sw8jl Місяць тому +1

    Malai pani srutiko khusi hern man xa❤

  • @BidhyaBhatta-fo3yy
    @BidhyaBhatta-fo3yy Місяць тому +3

    सुरतिको ब्चाहुनैपरछ

  • @Kmaris-xz1lr
    @Kmaris-xz1lr Місяць тому +5

    Nice✝️🛐🙏

  • @bngifty3528
    @bngifty3528 Місяць тому +2

    Yesto pani herxan

  • @user-sy5yy2yg3j
    @user-sy5yy2yg3j Місяць тому +4

    ❤❤❤❤🎉🎉

  • @ashoklama3079
    @ashoklama3079 Місяць тому +4

    मेरो सोचऐम सुतिदिदी किन आफ्नो भाग पनि आरुलाई पनि दिने राऐछ किन होला छिई यो भिडियो मान परेन दिदी बहिनी को भिडियो ‌ानपरेन

  • @anandrai4110
    @anandrai4110 29 днів тому

    रामौ छ सफताको सुभकामना छ सबै टिमलाई❤❤❤

  • @user-ot8ev9rf5j
    @user-ot8ev9rf5j Місяць тому

    My favourite seral tyaag ❤❤Shreya le aajai thrai dukha paunu parxa❤❤❤bicharw xore maya layo❤❤❤

  • @sunitakc1279
    @sunitakc1279 Місяць тому +2

    Very very nice hajur

  • @NikitaTimilsna
    @NikitaTimilsna Місяць тому +1

    AK dam ramro xa yo serial sabai Jana la na xutai hernu hola 1 episode dhaki ❤❤

  • @kshetrigeetkhadka3462
    @kshetrigeetkhadka3462 Місяць тому +3

    श्रेया ले अझै बेस्सरी दु:ख पाको हेर्न चाहने म मात्रै होला कि

  • @LaxmiTamang-gl1ft
    @LaxmiTamang-gl1ft 29 днів тому

    Aaja ko episode dami xa la Abhishek sir ra sutri mam ko ❤❤❤❤❤❤❤

  • @tulsarathapa4289
    @tulsarathapa4289 Місяць тому +2

    Aba surtiko bachchha hunu parxa ani dherai vayer baseko dekkhana chahanxu ❤❤

  • @diwan3259
    @diwan3259 Місяць тому +4

    First

  • @tulasakhadka5232
    @tulasakhadka5232 Місяць тому +2

    Balla thikparo sirriyalai dharai ghamandi thi❤❤

  • @baluchidi2009
    @baluchidi2009 24 дні тому

    सुरुतिकाे पनि बच्चा भयर सुखमय भयकाे देख्न पाय बल्ल राम्रो हुनथ्याे सिरियल

  • @Pabanvlog2056
    @Pabanvlog2056 29 днів тому

    यो सिरियल आउदा खुसि हुने कोको हुनुहुन्छ साथि हरु ❤

  • @mayarai4634
    @mayarai4634 Місяць тому

    Sarai ramro vag sreyile majjale dukha pako xa

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 29 днів тому

    त्याग सिरियल पनि हेर्न मन लाग्छ तर डाक्टर समीर को माया लागेर आउछ बिचरा यी दुई जना दिदी बहिनी को नाटक पनि कति बिना हो पहिला सारै राम्रो लाग्थ्यो तर आज भोलि त्यति मन पर्दैन त्याग को परिभाषा अनुसार सिरियल ❤❤❤🎉🎉

  • @user-zt4fs5ow3c
    @user-zt4fs5ow3c Місяць тому +3

    ❤❤

  • @umaacharya7232
    @umaacharya7232 Місяць тому +1

    राम्रो छ।

  • @user-iz2id1zh7v
    @user-iz2id1zh7v Місяць тому +2

    यो श्रेया आफु मात्रै हराए तहुनेनी छोरी किन लगेको कहिल्यै नसुध्रिनी आईमाई ।

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому

    सुरति र समीर सर को जोडि धेरै रामरो लागछ तर तो श्रियाले गरदा परिवार मिलेको परिवार भता भुङग पारि दियो अहिले बल ठिक भयो दुख पायर तर छोरि लाई देखेर सारै दुख लागेछ

  • @balkumarikandel8968
    @balkumarikandel8968 Місяць тому +2

    हे भगवान याे माया कहिलै नछुटाेस ।

  • @DurgaTamang-lq8ws
    @DurgaTamang-lq8ws Місяць тому

    surtiko dherai maya lagx tei vayera tyag garna xodnus aba❤❤❤

  • @SapanaRai-he3xw
    @SapanaRai-he3xw Місяць тому

    सुरतिले सब कुरा बुढा लाई कहिले भनेको सुन्न पाउनुनी आफु दुःखी भयेर अरुको खुशी कति दिन् सम्म हेर्ने हो

  • @diparai1414
    @diparai1414 Місяць тому +2

    सुर्ती को बच्चा हुनुपर्छ ❤❤❤❤

  • @bijayamagar4890
    @bijayamagar4890 Місяць тому +2

    Samir sir rah surti ko bihea sachikaii hernu pauwos❤❤

  • @binitapun5296
    @binitapun5296 Місяць тому +3

    ❤❤❤❤❤❤

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph Місяць тому +2

    My favorite series lots of love ❤❤❤

  • @user-ij6om2vi4v
    @user-ij6om2vi4v Місяць тому +2

    ❤❤❤❤❤❤🎉🎉

  • @KalpanaRai-fl2di
    @KalpanaRai-fl2di Місяць тому +2

    samir sruti ko bacha hunupparxa ani sruti le sukha paunu parxa ani sreya sudrera xoriko lagi vayeni ghar farkinu parxa❤🎉