सकस सिरियलको कथानक एकदमै उत्कृष्ट चित्रण गरिएको छ । म सधै हेर्छु , सदा झै आजको भाग सकस ७२ पनि एकदमै उत्कृष्ट बनेको छ । जय होस सम्पूर्णमा ।🎉🎉🎃🔔🎁💔🤘👌🇳🇵💝🎊🎀🎀🎀😍🎃🎉✍️✍️🎁🎁🎁🔔🔔🔔🔔
आज को धेरै धेरै नै राम्रो लाग्यो चन्द्रे र मुना को बिहे भयसि सम्झनामा भय पनि गाना र नाच चै बब्बाल भयो को छ सुन्दर जोडी लाई हार्दिक मंगलमय शुभ-कामना छ है बाबु छोरि हरुलाई ❤❤❤
आजको ईपिसोड दामि लाग्यो राजु र मुना अनि ठुलि भौजुको जस्तै सोचाइ राम्रो हुनु पर्छ, धेरै राम्रो छ।आगामी दिनहरूमा झन राम्रो हुदै गएको हेर्न पाउ।शुभकामना छ, सकस टिमलाई ।धन्यवाद ।
Nice family ❤ आज सबै परिवार ले सँगै खाना खाको देखेर खुशी लाग्यो सबै परिवार मिल्छन आरती मात्रै किन नमिलेको अब चाहिँ आरती पनि मिल्नुपर्छ है अनि राजु मास्टर को रैछन आखिर धेरै राम्रो लाग्यौ है आज ❤
आजको घरयासी माहोल्ले साचिकै मेरो पनि मन छोयो धेरै आनन्द महसुस गरे अनि जेठी बुहारिको ब्यबाहार अत्ति मन पर्छ जुन सम्मान गर्न योग्यको छ धन्यवाद सम्पुर्ण प्रतीभा शालिकलाकार ज्युहरुमा❤❤❤❤❤
१ भाग देखि अहिले सम्म मन पर्ने सिरियल सकस ❤❤ परिवार मा सबै जना मिलेर हेर्दा आन्न्द लाग्ने र समाज को यथार्थ लाई समेटेको कथा वस्तु धेरै मन पर्छ ! good luck masters team 👍️
धेरै रमाईलाे भाे मासु बाँडेकाे देखेर खुसि लाग्याे मेराे घर म पनि यस्तै गर्ने मान लाग्छ के गर्नु घर चाेथाले बुडि पडेर जिन्दगी लथा लिङ भाे एहि सिरेल हेरेरम न बुजाउछु मत 🎉🎉🎉धेरै धेरै धन्यबाद छ
बुवा आमा ले पकाएको खाना छोरा बुहारी लाई दिन्छन त्र छोरा बुहारी ले पकाएको खान नदिई कन खान छन भन्ने कुरा लाई आज को भाग ले होईन बुवा आमा लाईनि दिनु पर्छ नि भनेर देखाई दिनु भयो खुशी लाग्यो ❤❤❤ लभ यू अल सकस टिम लाई
Very good 72 vagma chai lastai maja aayo kasm ... La badai xa sabai jana sakas pariwar parti miss you all of you ❤❤❤❤❤are so cute you have a beautiful face in my heart you
माया त माया हो सबै सङ्ग रमाउन अनि खुसी हुन धन हैन मन हुनु पर्दो रैछ अनि यो भाग पनि सारै राम्रो अनि सान्दर्भिक छ तर सबैजनाले न ढाटी भनुस्त यो मासु देख्दा कस्को कस्को मुख बाट पानी आयो 😂😂
सकस परिवार को काहीनी राम्रो छ सबै परिवार हरूले .आफ्ना आफ्ना भुमिका राम्रो निभाउनु भएकोछ मलाई कान्छी बुहारीको भुमिका पनी मजा लागेछ सबै परिवार हरूलाई सुभकामन
wow verry nice ❤❤❤❤❤chandre r munako otma bella khushi ko din chayo yo khushima kasaiko akha nalagosh he bagawan ❤❤❤❤❤❤❤❤❤❤dami dami good sireyl ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सकस धेरै राम्रो लाग्छ ,झन आज त चन्द्रेले भनेको एउटा शब्द ले मेरो मन छोयो जुन आमा को अगाडि लागेको सौतेनी आफ्नो आमा जस्तो हुदैन ,सौतेनी आमा कहिल्यै आफ्नो हुदैन 😢😢😢
सबै सबैमा नमस्कार आजको भागमा हजुरहरूलाई सबैभन्दा मनपरेको सीन कुन हो?
♥️♥️♥️ Asaaadai rammro lagyo 😇😇
😅😅😅😊
त्यो गीत काे फूल भिडियो कहाँ छ र UA-cam मा खोजेको भेटिन
कल्पना गरेको गित धेरै राम्रो थियो ! सर ❤❤
Nice sabai bhag man chine x
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉हिमल पारि जिल्ला
@@Mustang-vlog-yam-kumar back
M yo cmt ko parkhai ma thiy 😂😂😂
श्री स्वस्थानी माताले यो कमेन्ट लाई हृदय देखि लाइक गर्न सबै को रक्षा गरून् जय स्वस्थानी माता🙏🙏🙏🙏
हाम्राे समाजको सान्दर्भिक कथा यथार्थ चित्रण गरिएको यो सकस टेरिसियल कति जनालाई मन पर्छ मलाई त असाध्यै मन पर्छ
आजको ईपिसोड हेर्दा सार्है आनन्द आयो नि मलाई जस्तै आनन्द आउने को को जुनुहुन्छ सफलताको प्रगतिको कामना सकस परिवार ❤❤❤❤❤❤
यो सिरियल मा आमा बाबु लाई मात्र सम्मान गर्न सिकाउने रहेछन् अनि थुलि दिदि धेरै दिन पछि आउँदा पनि मुन र सानी चोथाल्या दुबै जना ले नमस्ते गरेनन् 😂❤
सकस सिरेयल नछुटाइ हेर्ने सबैजना एता हाजिर हौ है🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Back❤
mee
म
Ma Pani ho
@@sanjiprai8270 dieko xu la
परिवारमा सस्कारकाे शिक्षा चहि अति राम्रो दिएको छ अाजकने। सिरियलले धन्यवाद ❤❤❤
आजको भाग अत्यन्तै रमाइलो लाग्यो अन्त्यमा झन कति रमाइलो !!
Back
पारिवारिक जीवन को चक्रपात को एक सच्चा सामाजिक कदम सकस परिवार सबैलाई हार्दिक सम्मान ❤❤❤
बुहारीहरुमा मलाई सारै मन परेको तुलसा जस्तो बुहारी हुनुपर्छ मुना पनि
सकस सिरियल भाग १ देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ ?😊😊😊😊
यो सिरियल हप्तामा दुई पटक आउँदा सारै खुसी लाग्छ 😊
म पनी छु है हजुर
ma😮
अब तीन पटक आउन पर्यो भनम😂😂
Tei ta anii 3,4 choti aaya Pani naxutai herne ni ho😄😂
सकस सिरियल हेर्दा आफ्नै गाँउ घर को घरायसी वातावरण याद आउँछ। 😊❤
मेरो घर परिवार को कथामा आधारित सिरेल सकस 🎉 भाग १/देखि आज सम्म छुटाएको छैन 🎉🎉🎉🎉🎉🎉🎉🎉
सकस सिरियलको कथानक एकदमै उत्कृष्ट चित्रण गरिएको छ । म सधै हेर्छु , सदा झै आजको भाग सकस ७२ पनि एकदमै उत्कृष्ट बनेको छ । जय होस सम्पूर्णमा ।🎉🎉🎃🔔🎁💔🤘👌🇳🇵💝🎊🎀🎀🎀😍🎃🎉✍️✍️🎁🎁🎁🔔🔔🔔🔔
सकस सिरियल आउदा खुसि हुने र साना साना युटुबर यता हाजिर हुनुहोस् सबै मिलेर अगाडि बडम ❤
🎉❤
M pni chu
Back please 🎉❤
@gaurabsapkotaa ,33 complete
back plz❤❤
बागलुङ कालिकाले हामी सबैको रक्षा गरून् ।
भाग १ देखि आजसम्म नछुट्याईकन हैन कोको हुनुहुन्छ
म जस्तै 1 भाग देखि नछुतै हेर्ने कोको हुनुहुन्छ
M xu ni❤❤❤
Mero paran siriyal❤❤
मैले पनि 1 देखि नछूटाइ कन अहिले सम्म हेरिरहेको छू है सारै राम्रो लाग्छ ❤❤❤❤❤❤❤
❤म नि 1 देखि हेर्दै छु
Me
म पनि छु
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏
धेरै रोमान्टिक न भउ हो😂राजु मास्टर फेरि तिम्रो बुडि लाइ गारो होला है😂😂😊❤❤❤
सबै भन्दा मन पर्ने सिरियल सकस
अझै राम्रो हुदैन जाओस सफल्ताको शुभकामना
सम्पुर्ण टिम लाई 🎉❤🇳🇵🙏
Back❤
🙏राजु जि हजुरले सहि पारिवारिक फिल्म बनाउनु भएको छ। हजुरलाई मेरो तर्फबाट धेरै धेरै सफल्ताकाे शुभकामना छ।🙏👌💕
सकस सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ यताहाजिर हुम अनि साना युजरहरु मिलेर अगाडि बडम 🎉🎉🎉🎉🎉
आजको यो serial मा जस्तै सबैको घरमा मेलमिलाप भैदिए झन कस्तो हुन्थ्यो होला ❤❤
होनि हजुर घरमा मिलमिलाप राख्ने भनेको सबै भन्दा ठूलो नारी अर्थात घर्की बुहारीको हात हुन्छ
@karnaShrestha.Official321 umm ho ni buhari vaneko Tulsa r mina jasto hunuparx
तुलसाको अभियान, चन्द्रे र मुनाको माया धेरै मनपर्छ मलाई ❤❤ love you
आज को धेरै धेरै नै राम्रो लाग्यो चन्द्रे र मुना को बिहे भयसि सम्झनामा भय पनि गाना र नाच चै बब्बाल भयो को छ सुन्दर जोडी लाई हार्दिक मंगलमय शुभ-कामना छ है बाबु छोरि हरुलाई ❤❤❤
आहा झन् तुलशा आय पछि त झन् राम्रो नम्बर १ टेलिसिरियल सकस धेरै राम्रो
आजको सकस अलि बढी राम्रो र रमाइलो लाग्यो । आउंदा एपिसोडहरु पनि यस्तै होस् भन्ने अपेक्षा राख्दछु 👍👍
सानासाना युटबरहरू कोको हुनुहुन्छ सपोर्ट गरौँ अगाडि बढ्न साथीहरू full support 🎉 सकस सरियल मनपर्ने जति यता आउनु 🎉 राजु मास्टर
M pni chu
Hus
Mapani xu 😢😢
Back please ❤🎉
Sabaile Back dinu la ma pani Back dinxu🙏🙏🙏
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।❤❤❤.
❤❤❤
Mhle gareko xu mhlae pni garnu hae
Ok xa ta dosh subscribe gardinu hai ta
@@babitarai6553maile gareko xu malaii pani garnu haii
Support me please guys 😢😢
आहा कति रमाइलो भएको सबै एकैसाथ खाना खादा म चै किन खुसी भएकोहोला👍️👍️🙏🙏🙏🤔
😊 खुसीको साथमा खाना खानु एउटा सुन्दर कुरा हो नि
आज को भाग भने धेरै राम्रो लाग्यो सकस सिरेल ❤❤ सम्पूर्ण टिम लाई बधाई छ ❤️
सबैको घरमा तुलसा र मुना जस्तो बुहारी हुनु पर्छ सबैको घर स्वर्ग जस्तै राम्रो हुने थियो । धेरै राम्रो सिरियल । मेरो घर स्याङ्जा हाल साउदी अरब ।
सकस सिरियल मन पर्ने जति यता हाजिर हौ है 🙏🙏🙏
यो 72भागचै अति भन्दापनि अतिमन्पर्यो सबैभाग यस्तैहोस♥️🌺👍👌👍🌺♥️
😢😢😢😢खोइ यो सिरयल ले कुन बेला मन छुन्छ कति बेला आसु झर्छ कसकस्को याद दिलाउछ सत्य भोगाई नाई भेट खाएको छ
आजको ईपिसोड दामि लाग्यो राजु र मुना अनि ठुलि भौजुको जस्तै सोचाइ राम्रो हुनु पर्छ, धेरै राम्रो छ।आगामी दिनहरूमा झन राम्रो हुदै गएको हेर्न पाउ।शुभकामना छ, सकस टिमलाई ।धन्यवाद ।
Nice family ❤ आज सबै परिवार ले सँगै खाना खाको देखेर खुशी लाग्यो सबै परिवार मिल्छन आरती मात्रै किन नमिलेको अब चाहिँ आरती पनि मिल्नुपर्छ है अनि राजु मास्टर को रैछन आखिर धेरै राम्रो लाग्यौ है आज ❤
सकस सिरियल मा तपाइँ हरु लाई शिव काे राेल मन पराउनु हुने जति हाजिर हुनु त ा💐💐💐. my favourite serial sakas.🌺🌺🌺
@@pukarkarki-zp1vt back😍
आजको भाग कस्तो राम्रो जति हेरे पनि धित नमर्ने 🎉❤ सफलताको शुभकामना🎉🎉
आजको घरयासी माहोल्ले साचिकै मेरो पनि मन छोयो धेरै आनन्द महसुस गरे अनि जेठी बुहारिको ब्यबाहार अत्ति मन पर्छ जुन सम्मान गर्न योग्यको छ धन्यवाद सम्पुर्ण प्रतीभा शालिकलाकार ज्युहरुमा❤❤❤❤❤
सकस नम्बर १ बनेको छ सिरियल यसलाइ अझै राम्रो बनाउदै जानु ।🎉🎉🎉🎉🎉
वाउ तपाइको कलालाइ सलाम छ राजु मास्टर जि यसरिनै अगाडि बड्दै गर्नु।
सानो सानो युजरहरु एता हाजिर हौ🎉🎉🎉❤❤❤🎉🎉🎉🎉
Ma chhu ❤❤❤
Me 🎉🎉❤❤
Back hai guys
Mani xu 🎉🎉🎉
okay me.
सकस serial जस्तै मैले पनि एउटा serial बनाएको छु तर कसैले हेर्दैन 😢😢😢😢😢😢😢😢😢
हहसहसह
Gsgay
❤❤
😮😮😮😮
🎉🎉🎉🎉
Good xa yastai ramro hos
❤❤❤❤
श्रि स्वथानि माताले सबैकाे रक्षा गरुन🙏🙏🙏🙏🌺🌺🌺🌺
धेरै मार्मिक र अहिलेको यथार्त जिबनि सङ्ग आधारित सिरियल सकस बहुतै मन पर्छ मलाइ सयौ हजारौ भाग यस्तै रमाइलो साथ हेर्न पाइयोस्❤
Back❤
धन्यवाद 😊 तपाईंको माया र साथले हामीलाई अझ प्रेरणा दिन्छ।
सकस सिरियल आउँदा एक दम खुसि हुन्छु सदैव यस एपिसोड ले पनि मन जित्यो खुसि छु ❤❤
😅😮🎉😂❤
तुलसा बहिनी सिरियल एकदम राम्रो छ तर हजुरको जोडी बिना सर् नहुँदा साह्रै नमज्जा आयो।
१ भाग देखि अहिले सम्म मन पर्ने सिरियल सकस ❤❤
परिवार मा सबै जना मिलेर हेर्दा आन्न्द लाग्ने र समाज को यथार्थ लाई समेटेको कथा वस्तु धेरै मन पर्छ ! good luck masters team 👍️
भोईस of नेपाल् तिर नि आउने गर्नुस है साथिहरु❤❤
no never
Back
@@socialincident8529back
@@sanjiprai8270back me
धेरै रमाईलाे भाे मासु बाँडेकाे देखेर खुसि लाग्याे मेराे घर म पनि यस्तै गर्ने मान लाग्छ के गर्नु घर चाेथाले बुडि पडेर जिन्दगी लथा लिङ भाे एहि सिरेल हेरेरम न बुजाउछु मत 🎉🎉🎉धेरै धेरै धन्यबाद छ
सकस सिरियल हेर्नको लागि धेरै आतुर छु।
आहा😂😂 परिवार भनेनी ❤जन्त भोज भनेनी एक छिन को रमाइलो भएनी 🎉मन छोयो greater socical सिरियल सकस❤❤❤❤❤❤❤मेरो लागि त नसा बनी सक्यो यो सकस😢😢😢
खाना खाने बेलामा आमाको मन मलाइ त मेरो आमाको याद आयो💔💔😭😭😭😭 हप्ताको दुई चोटि हेर्दा पनि मनमा दिन्कै हेर्नु पाऐ हुने झै लाग्छ सारै राम्रो छ
सबैई जाना मिलेर अगाडि बडाउ है साथीहरू❤❤
okay
Mani xu 100% back dinxu
@HeavyEqupment okay back me🙏🙏🙏
धेरै धेरै शुभकामना सबै टीमलाई❤❤❤
कुनै सब्दा भेटि ना म अति राम्रेा छ येा सिरेल हेरे भनी त धेरै अानननननन्दा अाउ छ मलाई 🙏🙏🙏🙏🙏🙏
राम्रो छ तर परीबार भनेको यस्तो हुनुपर्छ र यसरी नै मिलनु पर्छ चन्द्रे को बचचा हुनुपर्छ र
बुवा आमा ले पकाएको खाना छोरा बुहारी लाई दिन्छन त्र छोरा बुहारी ले पकाएको खान नदिई कन खान छन भन्ने कुरा लाई आज को भाग ले होईन बुवा आमा लाईनि दिनु पर्छ नि भनेर देखाई दिनु भयो खुशी लाग्यो ❤❤❤ लभ यू अल सकस टिम लाई
सकस सिरीयल सारै राम्राे छ🙏🙏🇦🇪🇦🇪
Ramro cha muna ra chandra dai. Akting dabal. Lik. Cha
सारै राम्रो छ ❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई यस्तै नयाँ नया एबिसोड लिएर आउनुहोला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को शुभकामना ❤❤❤❤❤❤❤❤
म चाहिँ रोल्पा देखि हेर्दै छु नेमित हेर्छु 🎉🎉❤
मुना र तुलसा जस्तो बुझ्ने बुहारी सबैको घरमा हुनु भने घरमा सधै सुख सान्ती खुसी चाउछ
Very good 72 vagma chai lastai maja aayo kasm ... La badai xa sabai jana sakas pariwar parti miss you all of you ❤❤❤❤❤are so cute you have a beautiful face in my heart you
सबै ठिक छ,,यो कान्छी बुहारी र मुनाको सौतेनी आमा कैले सुदृन सकेन😊😊
सारै राम्रो आमाको माया कतै खोजेर पाइदैन ❤❤❤❤
Aajata dherai khushi lagyo 😜😜🤩🤩💃💃💃
यो सकस सिरियल हेर्दा सधै आँखा भरी आँशु आउछ मेरो।😢😢😢
माया त माया हो सबै सङ्ग रमाउन अनि खुसी हुन धन हैन मन हुनु पर्दो रैछ अनि यो भाग पनि सारै राम्रो अनि सान्दर्भिक छ तर सबैजनाले न ढाटी भनुस्त यो मासु देख्दा कस्को कस्को मुख बाट पानी आयो 😂😂
100 नपुगेका जति यता हाजिर हौ त मिलेर अगि बढौ🙏🙏
म पनि छु ब्रो
म पनि छु ब्रो
Back
Mani xu 100% back dinxu
❤❤❤
सबैभन्दा मनपर्ने सिरियल सकस❤❤❤
Aajako vagchai dhaei ramro lago..aastai hudai jaossssaagami din haruma pani
अत्ति राम्रो सिरियल छ है मास्टर साव
धेरै राम्रो लाग्यो धेरै राम्रो छ सकस् सिरियल
आहा कतिराम्रो सिरेल जति हेरेपनि धित नमट्टिने so beautiful sirel 👌👌
कति राम्रो भाग आयमो चित्त बुझ्दो छ सधै भरि❤❤❤❤ यस्तै हो स
Kasari
सकस परिवार को काहीनी राम्रो छ सबै परिवार हरूले .आफ्ना आफ्ना भुमिका राम्रो निभाउनु भएकोछ मलाई कान्छी बुहारीको भुमिका पनी मजा लागेछ सबै परिवार हरूलाई सुभकामन
Nice telefilm 👌👌👌👌
यो सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्छ साथिहरु❤❤
लास्त मा बबाल रमाइलो भयो ❤i love you all alwa love sakas tim
राजु मास्टर देखिन प्रो ❤❤❤
wow verry nice ❤❤❤❤❤chandre r munako otma bella khushi ko din chayo yo khushima kasaiko akha nalagosh he bagawan ❤❤❤❤❤❤❤❤❤❤dami dami good sireyl ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
sakas sarai ramro serial xa...family story ramro xa....sabai kalakar haru ko naturan avinaya xa..sakas team lai thankss
Yo serial ahle ka xora Buhari le hernai parne 😢😢
yastoii ramailo vaye sadhaii hernu ramailo huntho
यो सिरेल को कलाकार लाई मेरो तर्फबाट दस अमला जोडि नमस्कार छ सबै जना राम्रो अभ्भिना य छ मेरो आँखा बाट आँसु आउ छ यो सिरेल हेर्दा म बिदेशी भएर हो कि
❤❤ धेरै बधाइ राम्रो छ सबै लाई बधाई
Kasto ramro serial sakas❤❤❤❤
सकस धेरै राम्रो लाग्छ ,झन आज त चन्द्रेले भनेको एउटा शब्द ले मेरो मन छोयो जुन आमा को अगाडि लागेको सौतेनी आफ्नो आमा जस्तो हुदैन ,सौतेनी आमा कहिल्यै आफ्नो हुदैन 😢😢😢
Aajako part saarai raamro laagyo ❤️♥️♥️❤️yestai khushi sadhai chhai rahos. Muna ra chandrako jodima kasaiko aankha nalaagos. Chhora buhari haru jaslay rakhey pani baba aamalai sangai rakhidinu hos hai 🙏Shiva dai Tulsha bhauju ani Mukesh bhai ra Aarti bainiko pani jodi ekdum mildo suhaaundo xa yo jodilai kasaile chhutaunu nasakne gari baliyo banayera rakhnu hos. Aarti baini alik lobhini xa, Baba aamalai mithho bolera raamro monle khana dinu bhayo bhane aashirvaad paunxa. Buda budilai naruwaunu aakhir uniharu katidin po rahanu hunxa hola ra. Teskaaran abako episode chai ghar parivaar ma melmilaap bhayeko dekhna chahanxu.❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤my favorite serial
*युटुबर साथीहरू यता हाजिर हुम एक अर्कालाई सपाेट गर्दै अगाडी बढाम🙏🙏*
🎉🎉
ok
M pani xu hai bag denexu
Yata pani aau ma pani back dinxu
Back
साना UA-camr हरु कोको हुनुहुन्छ यता हजीर हुम त ।एक आर्कलै सपाेट गरम।। लु लु छिटाे भन्दा छिटाे म पनि सबै काे गरिदिन्छु।।।❤️❤️❤️❤️
15 Vayo back dinu la sty❤🎉
Ok
म पनि छु हजुर सबै मिलेर अगाडि बढौ
@Sunuwarpadam 51 vayo back dinu la sty xeto🇳🇵
Back
Malai sakas serial yak dam ramro lagyo maile yo sakas serial dinma 20 choti herxu
मलाई सबै भन्दा धेरै मन पर्ने सिरियल भनेको सकस नै हो के ❤❤