हेर्ने कथा तयार गर्ने बिद्या सिस्टर लाई धेरै धेरै धन्यवाद । सफा हृदय कि नेता दिदीको स्वर कुनै राष्ट्रिय कलाकार को भन्दा कम रहेन छ ।अत्यन्त मेहेनत गरेर बिद्या सिस्टर र उहाको परिवारले हामीहरुलाई जुन कथा नियमित दिइरहनु भएको छ,परदेशको कामको थकाइ भोक निन्द्रा सबै छोडेर हेर्न मन लाग्छ। अनुकरणीय हेर्ने कथा परिवारलाई १ बर्ष पूरा गरेकोमा धेर धेरैै बधाई तथा सफलताको शुभकामना ।
"हेर्ने कथा" भिडियो कार्यक्रमहरु मध्येकै अत्यन्तै फरक धारको कार्यक्रम हो। शुरुवात देखि आजसम्म भ्याएसम्म समय मिलाएर हेर्ने गर्छु। यो कार्यक्रमको फ्रेम र कन्सेप्ट मन पर्छ। म परदेशमा छु। साहुहरुलाई बेचेको आफ्नो समयलाई बँचाएर भए पनि यस्ता कार्यक्रमहरु हेर्दा छुट्टै सन्तुष्टि र ऊर्जा प्राप्त हुन्छ। यो कार्यक्रमको निरन्तरता र उन्नतिको कामना गर्न चाहन्छु। कार्यक्रम उत्पादन समुहलाई मेरो सानो ब्यक्तिगत आग्रह छ। पुर्बी नेपालको यात्रामा पुग्नुहुँदा भोजपुरको हतुवागढी भन्ने गाउँपालिका पुग्ने समय मिलाउनुभयो भने त्यो ठाउँमा यस्ता केही कथाहरु छन् जुन कथाहरु खासै कसैले पनि त्यति धेरै चासो दिएका छैनन् तर महत्वपुर्ण बिषयहरु हुन्। जसमध्ये; १. ईश्वरमान राई : स्याउलाले बारेर चार दशक अगाडि शुरु गरेको स्कुल आज उहाँकै योगदान, त्याग र समर्पणले गर्दा जिल्ला कै नमुना स्कुल मात्र नभएर "ईन्साईक्लोपेडिया" सहितको पुस्तकालय राखेर त्यो ठाउँको शैक्षिक खम्बा बनेको छ। राई, जसले स्कुलमा राखिएका कर्मचारिहरुलाई तलब तथा स्कुलको भौतिक निर्माणमा आफ्नै तलब खर्चन्थे। २. कुम्हाले गाऊँ : एउटा सानो गाऊँ छ "प्रधानटोल" जुन, परम्परागत रुपमा माटोको भाँडाकुँडाहरु निर्माण गर्ने पुर्ख्यौली पेशा गर्नेहरुको बस्ती हो। तर आधुनिकिकरणले गर्दा माटोको सामानहरु बिक्री हुन छोडेपछी लोप हुने अवस्थामा पुगेको छ। यो एउटा हस्तकलाको सुन्दर परम्परा लोप हुन दिनुहुँदैन जस्तो लाग्छ। ३. बाँसको नाङ्लो बनाउने गाऊँ : एउटा पुरै गाऊँ छ, जहाँ खेतिपाती संगै नाङ्लो बनाउने मुख्य पेशा भएको मानिसहरु बस्छन्। त्यो ठाउँका महिला पुरुष मात्र नभएर केटाकेटिहरु समेत नाङ्लो बनाउँछन् , तर बजारको उचित ब्यबस्थापनको अभाबमा उनिहरु आफैँ टाढा टाढासम्म ढाकरमा बोकेर बिक्री गर्न लैजान्छन्। यो बनाउने प्रक्रियाका थुप्रै आन्तरिक कहानिहरु छन्। कृपया एक पटक यो ठाउँमा पुगेर यी कथा र पात्रहरुलाई भेट्ने प्रयास गरिदिनहुन बिनम्र आग्रह गर्दछु।
आहा कति राम्रो दाङको चौधरीहरुको बारेमा कम्लहरीको बारेमा चियोचर्चा गर्दै हुनु भएको देखेर धेरै खुसी लाग्यो।सलाम छ बिद्या दिदी ज्यूलाई यो कतारको मरुभूमिबाट?
हरेक एपिसोड उत्कृष्ट छ।जादुमय ह्रुदय छुने निर्दोष आवाज थाहै नपाई च्वास च्वास मुटु घोच्यो। शिक्षिका ले भनेको शब्द हरु मनमा आएर पोलि रह्यो।कठै ती थरुनी आमा को पनि माथी केन्द्रमा आफ्नो मान्छे वा भनसुन गरिदिने मान्छे भै दिएको भए उनी रास्टकै ठूलो कलाकार हुने थिईन।धन्यवाद बिध्या मेम अनि सम्पुर्ण हेर्ने कथाका टिम लाई।😍😍
Haina ho sathi ho ma ujeli bare updated xu...tara ujeli bidhya jee ani rajesh dai feri ekchoti ujeli kai gaau ma euta herne katha banaunu paryo bhaneko 😊
सारै राम्रो छ यो कार्यक्रम म धेरै हेर्ने गर्छु आफ्नो देश नेपाल मा भएको सु;ख दु;ख लाई समेटिएर यस कार्यक्रम nepali documents हेर्ने आँखा बनाउनु हुने दिदि हजुर लाई धेरै धेै धन्यवाद,
गायक बन्नुपर्ने मान्छे नेता बन्नुभएकाे छ । म्यामकाे भनार्इ । पढेलेखेका महिलालार्इ चुनावमा नउठाएर किन निर्मला अामालार्इ उहाँकै शब्दमा पुच्छर बनाउन उठाएकाे भन्ने कुरा निकै शंकास्पद पाे छ त हाै ।
दुखिलाइ नै भगवानले नि साथ नदिदो रहेछ। दुखमा पनि उहाँको हसिलो र खुसी मुहार देख्दा यो भाग बाट जिबनको लागि एउटा शिक्षा मिलेको छ। हेर्ने कथालाइ धेरै धेरै धन्यवाद ।आगामी दिनमा पनि येस्तो जीवन भोगाइको वास्तविक कथा हेर्न पाइयोस।
Man xune katha tharu culture ra tharu janajiwan ko bastabikta prasaran garnuhune sampurna team ra bisesh gari bidhya chapagailai hridaydekhi hardik naman!
ठाउँमा परेको भए ,पावर र पहुचवाला अनी पढेलेकेको थियोभने यी आमै गायिका या यस्तै कुनै एक क्षत्रमा नेपालकै नम्बर 1 बन्ने क्षमता रहेछ तर नियति ले बाँचिन्जेल सधै गरीवी अभावकै भूमरिमा जक्ड्याएर राखेछ ।
दिज्जु नमस्कार 🙏 हाल दुवै देखि म नियमित दर्शक हेर्ने कथा को ! हजुरको पहिलेको प्रोग्राम साझा सवाल पनि नियमित हेर्ने गर्थे ! हजुरको को बयान गर्न सक्ने म सँग शब्द छैन ! अझै धेरै सफलताको कामना दिज्जु ! नेपाल छुट्टि आऊँदा मौका मिलेको खण्डमा अवश्य भेट गर्नेछु ! जय देश ! 🇳🇵🇳🇵
यो पनि एउटा जिन्दगी नै हो 😅😅 धन हुनेको मन बिचार अलिक खराबै हुन्छ तर धन नहुनेहरुको महान मन बिचारहरु पनि हुन्छ त्येसैको एक उदाहरण जस्तै हो उहाँ पनि✊✊तर उहाँको श्रीमान को अवस्था देख्दा आखै रसायो बिचरा ✋✋
उहाँले समाजलाई आजको आधुनिकतातिर अघि बढाउन सक्नुहोला र भन्ने प्रश्न खड्किरहे पनि उहाँको हसिलो अनुहार, मिलनसार स्वभाव र अबोधपनाप्रति नतमस्तक भए। उहाँको कथाले त्यहाँको समाजको यतार्थ चित्रण गरेको छ।
Bidhya g hajur lai dherai dherai dhanyabad. Hajur ko herne katha malai dherai dherai man parxa. Ma sadhai hajur ko herne katha ko parkhai ma basxu. Sarai ramro xa.
हेर्ने कथा तयार गर्ने बिद्या सिस्टर लाई धेरै धेरै धन्यवाद । सफा हृदय कि नेता दिदीको स्वर कुनै राष्ट्रिय कलाकार को भन्दा कम रहेन छ ।अत्यन्त मेहेनत गरेर बिद्या सिस्टर र उहाको परिवारले हामीहरुलाई जुन कथा नियमित दिइरहनु भएको छ,परदेशको कामको थकाइ भोक निन्द्रा सबै छोडेर हेर्न मन लाग्छ। अनुकरणीय हेर्ने कथा परिवारलाई १ बर्ष पूरा गरेकोमा धेर धेरैै बधाई तथा सफलताको शुभकामना ।
नेता भएर अाफ्नो घरमा पानी ल्याई भन्लान बरु अन्त दिएसी मिलेर खान्छन् ।
#मन छुने लाईन# अनि अवोध ईमान्दार र सच्चा वडा सदस्य ।
केही छैन तर मिठो हाँसो छ
र त सबथोक छ
यी आमा को हाँसो सबै मा सरोस
तर त्यो बज्रपात नपरोस्
नेतापनि कति अबोध पनि हुन्छन् है !!!
हो तनि के है सर
Ke garnu life socheko jasto kaha hunxa ra
हाम्रो भाषा को गीत कति मिठो भ्वाइस आमा 🙏🙏❤️❤️
❤❤❤❤
सलाम छ आमा तिमिलाई,,, बेला बेला मा खुसी त बेला बेलामा आंशु आइरह्यो,,,,
नाम मात्र हेर्ने कथा तर हेरे पछी महसुस हुन्छ यो समाजको बास्तबिक चित्रन । धेरै धान्यबद यो TEAM लाई ।
"हेर्ने कथा" भिडियो कार्यक्रमहरु मध्येकै अत्यन्तै फरक धारको कार्यक्रम हो।
शुरुवात देखि आजसम्म भ्याएसम्म समय मिलाएर हेर्ने गर्छु। यो कार्यक्रमको फ्रेम र कन्सेप्ट मन पर्छ।
म परदेशमा छु। साहुहरुलाई बेचेको आफ्नो समयलाई बँचाएर भए पनि यस्ता कार्यक्रमहरु हेर्दा छुट्टै सन्तुष्टि र ऊर्जा प्राप्त हुन्छ। यो कार्यक्रमको निरन्तरता र उन्नतिको कामना गर्न चाहन्छु। कार्यक्रम उत्पादन समुहलाई मेरो सानो ब्यक्तिगत आग्रह छ।
पुर्बी नेपालको यात्रामा पुग्नुहुँदा भोजपुरको हतुवागढी भन्ने गाउँपालिका पुग्ने समय मिलाउनुभयो भने त्यो ठाउँमा यस्ता केही कथाहरु छन् जुन कथाहरु खासै कसैले पनि त्यति धेरै चासो दिएका छैनन् तर महत्वपुर्ण बिषयहरु हुन्। जसमध्ये;
१. ईश्वरमान राई : स्याउलाले बारेर चार दशक अगाडि शुरु गरेको स्कुल आज उहाँकै योगदान, त्याग र समर्पणले गर्दा जिल्ला कै नमुना स्कुल मात्र नभएर "ईन्साईक्लोपेडिया" सहितको पुस्तकालय राखेर त्यो ठाउँको शैक्षिक खम्बा बनेको छ। राई, जसले स्कुलमा राखिएका कर्मचारिहरुलाई तलब तथा स्कुलको भौतिक निर्माणमा आफ्नै तलब खर्चन्थे।
२. कुम्हाले गाऊँ : एउटा सानो गाऊँ छ "प्रधानटोल" जुन, परम्परागत रुपमा माटोको भाँडाकुँडाहरु निर्माण गर्ने पुर्ख्यौली पेशा गर्नेहरुको बस्ती हो। तर आधुनिकिकरणले गर्दा माटोको सामानहरु बिक्री हुन छोडेपछी लोप हुने अवस्थामा पुगेको छ। यो एउटा हस्तकलाको सुन्दर परम्परा लोप हुन दिनुहुँदैन जस्तो लाग्छ।
३. बाँसको नाङ्लो बनाउने गाऊँ : एउटा पुरै गाऊँ छ, जहाँ खेतिपाती संगै नाङ्लो बनाउने मुख्य पेशा भएको मानिसहरु बस्छन्। त्यो ठाउँका महिला पुरुष मात्र नभएर केटाकेटिहरु समेत नाङ्लो बनाउँछन् , तर बजारको उचित ब्यबस्थापनको अभाबमा उनिहरु आफैँ टाढा टाढासम्म ढाकरमा बोकेर बिक्री गर्न लैजान्छन्। यो बनाउने प्रक्रियाका थुप्रै आन्तरिक कहानिहरु छन्।
कृपया एक पटक यो ठाउँमा पुगेर यी कथा र पात्रहरुलाई भेट्ने प्रयास गरिदिनहुन बिनम्र आग्रह गर्दछु।
मिठो गित अनि मिठो बोली चौधरी आमै २८ मिनेट बितेको पत्तै भएन। दुख मा पनि हास्न सिकाउनु भयो आमै
हेर्ने कथाका नियमित दर्शकहरू यता उपस्थित हाैं है ।
✌✌✋
नेता होस त यस्तो , अबोध निस्वार्थ अनि मृदुभाषी वाह नेताज्यू
कति राम्रो voice अनि गित wow राम्रो बिचार भयकी anty beauty पनि
अामाको स्वर मीठो रहेछ अामाको मन पवित्र हाम्रा सिक्षित नेताहरु के भएका यिनिहरुले केही सिक्क अामाबाट
अाह कति मिठो स्वर निर्मला चौधरीको र त्यहीं क्षणमा गित गाईहाल्ने वहाको प्रतिभा साह्रै राम्रो लाग्यो ।
ओहो....कति सुन्दर बिचार र स्वर वडा सदस्य आम्मैको ❤️❤️❤️
यो कथाले महिला जागरणमा टेवा पु-याएको छ । विद्याजीको टिमलाई साधुवाद ।
आहा कति राम्रो दाङको चौधरीहरुको बारेमा कम्लहरीको बारेमा चियोचर्चा गर्दै हुनु भएको देखेर धेरै खुसी लाग्यो।सलाम छ बिद्या दिदी ज्यूलाई यो कतारको मरुभूमिबाट?
हाम्राे कथा अनि हाम्रै समाजकाे सादापन कति मीठाे । कति अाशापुर्ण । कति सरल ।
नेता पनि यस्ता अबोध हुँदा रैछन । धन्यबाद बिद्या जी ।
दाङ थारु बाहुल्य भयको ठाउ पनि हो राम्रो लाग्यो नमस्ते बिध्या दि
कति मीठो स्वर छ शालीन स्वभाव राजनीति मा जागरुक। धेरै राम्रो।।।
हरेक एपिसोड उत्कृष्ट छ।जादुमय ह्रुदय छुने निर्दोष आवाज थाहै नपाई च्वास च्वास मुटु घोच्यो। शिक्षिका ले भनेको शब्द हरु मनमा आएर पोलि रह्यो।कठै ती थरुनी आमा को पनि माथी केन्द्रमा आफ्नो मान्छे वा भनसुन गरिदिने मान्छे भै दिएको भए उनी रास्टकै ठूलो कलाकार हुने थिईन।धन्यवाद बिध्या मेम अनि सम्पुर्ण हेर्ने कथाका टिम लाई।😍😍
सर्बप्रथम बिद्या जि लाई ननस्कार , बिद्या जि उजेली को कथा फेरि एक पटक हेर्न पाए हुने थियो
मनकै कुरो गर्नु भो...!!तेहि गाउँ मै गएर बनाउनु होला बिद्या जी🙏
Ujeli ktm ma padera jagir khana laisakyo
Fb maa ujeli search garnu ni.... Cha page
Haina ho sathi ho ma ujeli bare updated xu...tara ujeli bidhya jee ani rajesh dai feri ekchoti ujeli kai gaau ma euta herne katha banaunu paryo bhaneko 😊
Eh त्यसो po.....
नेता भने को यस्तो हुनु पर्छ सलाम छ दिदी लाई कति मीठो मुस्कान
कत्ती मिठो स्वर यो भाग ४ पटक भो हेरेको चित्त नै बुझ्दैन । सारै मन छोयो
Man xuni geet❤ Mero pani ……
राम्रो लागेयो चिनेको ठाँउ नि हेर्नू पाए सारै स्वच्छ पबित्र मन कि खानी
हेर्ने कथा कार्यक्रम हेरे पछि जीवन जिउन हौसला मिल्छ । धन्यवाद ! विधा दिदी 🙏
Hamro tharu vasha ani Kati mitho git Kati mitho Kura garna janeko aama🙏🙏🙏
*एपिसोड 1 देखि यहाँ सम्म नुछुटाएर हेरेको कोको हुनुहुन्छ यहाँ ?*
Me too.. aaja samma yeuta pani xuttako xaina.
me too
कति मिठो स्वर।
अरु केही नभए पनि अनुहारमा चमक छ खुशी छ अनि उति नै मिठो गीत छ साच्चै वहाँ लाई हेरे पछी मेरो त मन येति खुशी भयो कि ........मैले आफ्नो पिडा सबै भुले
धिरधिर थारु समुदाय म चेतनाके विकास हुईटि गैलक म खुशी लागल - आभार बाटु विध्या जी
नेता को कथा ले मन छोयो.....श्रीमान् प्रती कति धेरै प्रेम भाब राख्नु भको....सारै मन छोयो यो कुरो ले
निर्दोष र निस्चल मन कुनै स्वर्त छैन।सारै राम्रो बास्तबमा हेर्ने कथाको विशेष भनेको यही हो।सलुट गरे हाल दोहा कतार
सारै राम्रो छ यो कार्यक्रम म धेरै हेर्ने गर्छु आफ्नो देश नेपाल मा भएको सु;ख दु;ख लाई समेटिएर यस कार्यक्रम nepali documents हेर्ने आँखा बनाउनु हुने दिदि हजुर लाई धेरै धेै धन्यवाद,
गायक बन्नुपर्ने मान्छे नेता बन्नुभएकाे छ । म्यामकाे भनार्इ । पढेलेखेका महिलालार्इ चुनावमा नउठाएर किन निर्मला अामालार्इ उहाँकै शब्दमा पुच्छर बनाउन उठाएकाे भन्ने कुरा निकै शंकास्पद पाे छ त हाै ।
बिचरा नेता भएर के गर्नु गार्हो छ तर सफा मनको धनी रै छिन
कति मीठो स्वर रहेछ निर्मला दिदीको !
जुनै कथाले पनि अन्त्यमा भावुकनै बनाउछ दिदि
बिध्या दि को सारै मीठो कथा हुन्छ मलाइ सबै कथा मन पर्छ गाउले को कथा राख दियो उस्को लागि धेरै धेरै धन्यबाद
धेरै राम्रो अन्तरवार्ता सधै यस्तै भिडियोको आसा गर्छु। हेर्ने कथा नियमित स्रोता म:
हेर्ने कथा हाम्रै वातावरणमा बनाइएको कथाहो सबैले हेर्नुस् यो टिम लाई हौसला प्रधान गर्नुहोस अझै राम्रो कथा हेर्न पाइयोस् ।।
दुखिलाइ नै भगवानले नि साथ नदिदो रहेछ। दुखमा पनि उहाँको हसिलो र खुसी मुहार देख्दा यो भाग बाट जिबनको लागि एउटा शिक्षा मिलेको छ। हेर्ने कथालाइ धेरै धेरै धन्यवाद ।आगामी दिनमा पनि येस्तो जीवन भोगाइको वास्तविक कथा हेर्न पाइयोस।
हेर्ने कथा को partixya गर्ने हरु जति एता हाजिर होउ
हामी को को प्रतीक्षा मा छ्म भिडियो हेनको लागि ✋✋✋🙋🙋🙋
Herne katha sarhai ramro programme ho.sarhai man xunxa.
We can understand Nepal from your Herne Katha, thank you for the beautiful program.
वहालाई पढाउने miss को कुराले पनि मन छोयो l वहाले सहि भन्नु भो - माथी मान्छे भएको भए सिंह दरबारमा हुनु हुन्थ्यो l
एकदमै मन पर्छ बिध्या जि हजुर मलाई कार्यकर्म झनै राम्रो हजुर को
कुनै कार्यक्रम नछुटाई हेर्ने गर्दछु
बीद्दा ज़ी लाई सलाम छ
Man xune katha tharu culture ra tharu janajiwan ko bastabikta prasaran garnuhune sampurna team ra bisesh gari bidhya chapagailai hridaydekhi hardik naman!
अत्यन्तै मन छुने कथा; सार्है भाबुक बनायो।
अति राम्रो छ आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅🙏🙏🙏🙏💅💅💅💅💅💅
आमाको जीवन संघर्ष र मनै छुने मिठो लोक भाका प्रति म धेरै भाबुक भए मन धेरै सफा छ आमाको
कति रमाइलो जिन्दगी 😍😍 आफ्नै खुसी आफ्नै गीत 💕💕
😇😇🤘🤘my fav show💖💖congratulation 1yr complete🤘🤘
अामा सुन्दर स्वर सुन्दर मन सुन्दर जीवन
बधाई छ विध्धा दिदी १००००० भन्दा धेरैकाे परिवार बनाउन सफल भएकाेमा
नयां साथिहरु जाेडिनुस है
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Afno man ko pida haru afu lai tha huncha ni ho.love from Meghalaya Shillong India
साह्रै मन छोरयो यो ईपिसोड हेरेर 💘💘💘
अति नै मार्मिक कार्यक्रम छ दिजु अतिनै मन परेउ
नामै काफी छ " हेर्ने कथा" हार्दिक शुभकामना बिद्या दि।
ग्यान बर्दक भाग हो यो । जीवन अबीरल चल्ने यात्रा रहेछ । अनेकौं घुम्ती मोड आउदा अली कति हलचल नरही जीन्दगीले सीखाएको पाठ सीक्नु पर्छ ।
यो वडा अदक्ष्यज्युको गीतहरु recording गरिदिन पाए नेपाली लोक संगीतको जगेर्ना हुनेथियो l रेडियो नेपालले पहल गरिदिए हुने थियो l
राम्रो छ दिदी । तर देशको यस्तो बिडमबना छ ।
यो मन त मेरो नेपाली ।।
बिधा जीको बोल्ने शैली साह्रै राम्रो यतिको खुबी यो पेशामा लाग्ने अरूको नी भइ दिए पत्रकारिता पेशा धेरै मर्यादित हुने थियो।
समाजको वास्तविक कहानी चित्रण गरेको कथा रहेछ।हेर्ने कथा टिम धन्यवाद
ठाउँमा परेको भए ,पावर र पहुचवाला अनी पढेलेकेको थियोभने यी आमै गायिका या यस्तै कुनै एक क्षत्रमा नेपालकै नम्बर 1 बन्ने क्षमता रहेछ तर नियति ले बाँचिन्जेल सधै गरीवी अभावकै भूमरिमा जक्ड्याएर राखेछ ।
निर्मला फुपुले गित सारै मजाले गाउनुहुदोरैछ अनि मन्को पनि सारै सफा हुनुहुदोरैछ !
आसा छ दिज्यु हाम्रो म्याग्दी जिल्ला तिर पनि आउनु हुनेछ्😘😍😍❤️❤️❤️😘😍😍🙏🙏❤️❤️
कति मिठो आवाज
What a motivational story for those who think they can't do anything in their life. Thank you Madam for this inspirable story.
khusi layo aafno gau thau ko katha herera...thankyou so much herne katha team 😍😍😍
हेर्ने कथा तयार गर्ने बिद्या सिस्टर लाई धेरै धेरै धन्यवाद ।
अाहा कति सुन्दर मन र बाेली यि अामाकाे हेर्ने पर्ने कथा छ
हेर्दै छु भर्खर,बाकि हेरिसकेपछि
धेरै राम्रो कार्यक्रम ल्याउनु भएको छ विद्या जि !
सच्चा सफा मन हुने लाई नि भगवान ले कहाँ हेरेको छ र झन यो असभ्य पढेलेखेका भलादमी हरु ले चाहिदाको भाडो बानाउने त् हुन अबोध निश्चल निस्वार्थ मन हरुलाई
नेता दिदीको कथाले अाखा रसायो र खुसि नि लाग्यो
दिज्जु नमस्कार 🙏 हाल दुवै देखि म नियमित दर्शक हेर्ने कथा को ! हजुरको पहिलेको प्रोग्राम साझा सवाल पनि नियमित हेर्ने गर्थे ! हजुरको को बयान गर्न सक्ने म सँग शब्द छैन ! अझै धेरै सफलताको कामना दिज्जु ! नेपाल छुट्टि आऊँदा मौका मिलेको खण्डमा अवश्य भेट गर्नेछु ! जय देश ! 🇳🇵🇳🇵
स्यालुट छ बिधा दि ।
हेर्ने कथा धेरै राम्रो छ। खुशी लाग्छ ।
धेरै राम्रो कथा
बिध्या दिदि आज सारै रामरो सुवावो तपै थारु बस्ती मा टुपु टुपु हिने को
स्वर नि सार्है मीठो रैछ , हेर्ने कथा का सबै श्रृङखला हरु सार्है मन पर्छन् ।त्यसैले युटुब सामाग्री मा अाज मेरो पहिलो कमेन्ट गरिहाले .....
यो पनि एउटा जिन्दगी नै हो 😅😅 धन हुनेको मन बिचार अलिक खराबै हुन्छ तर धन नहुनेहरुको महान मन बिचारहरु पनि हुन्छ त्येसैको एक उदाहरण जस्तै हो उहाँ पनि✊✊तर उहाँको श्रीमान को अवस्था देख्दा आखै रसायो बिचरा ✋✋
Wowowo
जति दुःख पिडा भएपनि खुसी देखिनू हुन्छ
#आमा 😍😍😍😍
ल है दिदी हेर्न सुरु
हजुर ले जुन कार्यक्रम चलाउनु हुन्छ सबै राम्रो नै लाग्छ दिन दुखी को मन मा बस्नु भाको छ
हाहा,रमाइलो आम्मै
आआफ्नै नै बेदाना को कथा छ हेर्न काथा हेरेर सारै खुसी लागो नि फेरि पनि यस्तै काथा हेर्न पाइयोस दिदि
तपाईंको प्रत्येक Episode राम्रो लाग्छ दिज्यु
उहाँले समाजलाई आजको आधुनिकतातिर अघि बढाउन सक्नुहोला र भन्ने प्रश्न खड्किरहे पनि उहाँको हसिलो अनुहार, मिलनसार स्वभाव र अबोधपनाप्रति नतमस्तक भए। उहाँको कथाले त्यहाँको समाजको यतार्थ चित्रण गरेको छ।
कत्ति मिठो स्वर
सार्है मनपर्यो।
Bidhya g hajur lai dherai dherai dhanyabad. Hajur ko herne katha malai dherai dherai man parxa. Ma sadhai hajur ko herne katha ko parkhai ma basxu. Sarai ramro xa.
कुर्दै छु।पाल्पादेखी हाल भारतको पञ्जाबमा
waiting मा छु म पनि अरु को को हुनुहुन्छ हाजिर गरुम त
हेर्ने कथा अहिले सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ✋✋
मेरो मन पर्न कार्यक्रम हेर्न पर्न कथा
हेर्ने कथाका नियमित दर्शकहरू यता उपस्थित हाैं है ।
qatar dekhi herdai xu
Gg
😘😍
Sahayatra TV me
Sahayatra TV haa
hamra gauma ni aainaya
धेरै राम्रो लाग्यो ।