एकादेशको कथा | Ekadeshko Katha - Herne Katha EP34

Поділитися
Вставка
  • Опубліковано 14 лип 2019
  • एकादेशमा धनुषा जिल्लाको झिँजा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे ।
    #hernekatha
    The changed life story of Dushad community from southern Nepal, who were famous for robbery and thievery, some 40 years ago.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on UA-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • Фільми й анімація

КОМЕНТАРІ • 751

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 років тому +189

    त्यति बेला बुद्धि थिएन ,ज्ञान थिएन ,यो काम निच थियो ,सुरु देखि अन्तिम सम्म हेरे चित्त बुझ्यो ।सुधारिएछ्न नया पुस्ता र सुधारिनु पर्छ ।

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 років тому +364

    राजा महेन्द्रको क्रान्तिकारी भुमिसुधार र पुनर्बास कार्यक्रमले लाखौं सुकुम्बासीको जिबन मात्रै होइन डाँकाहरुलाई समेत समाजमा पुनस्थापित गरेको रहेछ।

    • @sumandahal3730
      @sumandahal3730 5 років тому +4

      'सलेण्डर' गरेर डांकाबाट सामान्य बनेका बालवानहरूको मार्मिक कथा,त्यस समयको राज्य अनी शाशकले गरेको प्रयोग!!!

    • @kumarsapkota874
      @kumarsapkota874 4 роки тому +3

      Mahendra le teti simit sadhan ra sroth ma k matra garenan achamma lagxa. Great king.

    • @anushmalifestyles3466
      @anushmalifestyles3466 3 роки тому +4

      महेन्द्रले आफ्नाे तरिकाले काम गर्न पाएकाे जम्मा ११ वर्ष हाे १७ साल देखि २८ साल सम्म । त्याे वेला श्राेत साधन संचार यातायात सम्पर्क शिक्षा स्वास्थ्य केहि थिएन एक्लाे दिमाखले पुर्व देखि पश्चिम सम्म महेन्द्रले दिर्घकालिन साेचले काम नगरेकाे कुनै क्षेत्र छैन गित संगित साहित्य संस्कृति देखि सिनेमा सम्म । पुर्वाधार र सामाजिक आर्थिक विकासका हरेक क्षेत्रकाे ईतिहासमा जानुस त्यहा महेन्द्र भेटिन्छन । २१ २२ साल ताका महेन्द्रले क्रान्तिकारी सुधार र जातिय विभेदलाई दण्डनिय वनाउदा अहिलेका मै हू भन्ने महान क्रान्तिकारी र समावेशिका गफाडिहरु आफ्नाे घरमा दलित माथी छुवाछुत गर्दै हरुवा चरुवा कमलरी राखेर जमिन्दारी शासन गर्दै थिए हाेला । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरि वनाए महेन्द्रले विश्वसामु नेपाल भन्ने छुट्टै देश पुरानाे देश छ भनेर विश्वसामु चिनाए । एक पटक महेन्द्र विनाकाे नेपाल कल्पना गरेर कसैले हेराेस त साेचाेस त!

    • @dipakbashyal6654
      @dipakbashyal6654 3 роки тому

      Raja le kehi gareran bhanne

    • @saritatamangcarkey8088
      @saritatamangcarkey8088 3 роки тому +1

      @@anushmalifestyles3466 mahendra raja lai namanne ra khi garenan vanne nepali hainan
      Raja mahendra le india ko parstab maneko vay aj nepal vanne des map bata haraune thio
      Sab rajahru parti samman but mahendra raja vaneka mahendra raja hun🙏🙏🙏

  • @hanipkhan833
    @hanipkhan833 3 роки тому +8

    अरु कुरा त्यस्तै हो
    तर स-सानो बच्चा देखि को साथी हरु यति धेरै बुढेसकाल सम्म पनि साथै रहेछन् कति भाग्यमानी होला यि बाजे हरु❤️❤️❤️❣️❣️❣️❣️😘😘😘

  • @gsgs8719
    @gsgs8719 5 років тому +266

    हेर्ने कथाको नियमित मित्रहरु हाजिर गरौँ ।

    • @narendai8147
      @narendai8147 5 років тому +2

      यता म पनि छु है
      नबिर्सनुहोला।

    • @peacebewithyou453
      @peacebewithyou453 5 років тому +2

      हाजिर गरेको ज्याला पनि आउँछ हो?

    • @gsgs8719
      @gsgs8719 5 років тому +1

      Krishna Bahadur Bohora 😀😀

    • @user-ko3ch1mv7s
      @user-ko3ch1mv7s 5 років тому +1

      ✋✋✋✋✋

    • @ambikamagar666
      @ambikamagar666 4 роки тому

      🤚🤚

  • @Kubotahonda5
    @Kubotahonda5 5 років тому +21

    राजा महेन्द्र को देन महान छ। मन छुने कथा रहेछ , बिचरा नया पीढ़ी हरू को शुभ होस बिदेश गएर धेरै नै कमाएर ल्याओस ।

  • @pace4415
    @pace4415 5 років тому +508

    उईलेका डाकाहरु भैंसी चराउन हिडे
    अईलि काडाका हरु सिहदर्वार छिरे 😂😂😂😂😂

  • @rupab.k8304
    @rupab.k8304 5 років тому +47

    एउटा के लाग्यो भने,त्यति धेरै सुन चादी पैसा अादी लुटेर पनि जीवनस्तर उस्ताको उस्तै।सुधार केही भएन।त्यसैले अरुको लुटेर, ठगेर कहिल्यै सुखी भइदैन ।बुझ्नुपर्ने कुरा।

    • @viveky225
      @viveky225 3 роки тому

      Sabai garib bader khaye poo rahex..kasari jiban ukasnu uha haruko

  • @dineshsilwal84
    @dineshsilwal84 5 років тому +82

    भारतको खुङ्खार डाकु बिरप्पन अनि फुलनदेबीको काहानित सुनिन्थ्यो आजत आफ्नै देशको तराई भुभागको कथा हेर्न र सुन्न पाईयो।हरेक समस्याको ब्यबस्थापनमा अहिलेको नेतृत्वले भन्दा उबेलाकै राजाले महत्वपूर्ण भुमिका खेल्दा रहेछन भन्ने ज्ञान पनि लिन सकिन्छ।

  • @sanisabita4446
    @sanisabita4446 4 роки тому +7

    सुन्दै हासो उठने।।पेशा चोरी/डाका गर्ने।।धन्न राजा महेन्द्र ले दुर दृस्टी पुर्याय छन। आफ्नो पुरानो पेशा प्रति हिनताबोध भएको मा चाहिँ खुशी लाग्यो। ज्ञान र सन्देश मुलक सामाग्रीका लागि दिदि बिध्या र सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद ।

  • @sumantimsina1615
    @sumantimsina1615 4 роки тому +9

    राजाले त संस्कार सिकाएर ऊचित ब्यबस्थापन गर्नु भए छ नमन हाम्रा राजाहरुलाई

  • @ishikalimbu7292
    @ishikalimbu7292 5 років тому +40

    "यो नाजायाज काम...., थुक्क"!!! "सत्य राख्यो भने पछि गयेर, ऐना जस्तो, दर्पण जस्तो देखिन्छ" ब्राभो।। तर कति राम्रा राम्रा हौ बाजेहरु।।

  • @Nepalworktechnical
    @Nepalworktechnical 5 років тому +36

    राजा ले कती को जीवन सुधारेको, मुक्ती मार्ग मा ल्याएका रहेछन भनेर यो कथा मार्फत ठुलो जानकारी पाइयो !

  • @surajacharya3026
    @surajacharya3026 5 років тому +44

    अहिलेको सरकार भएको भए सबैलाई गोली हानेर मार्थ्यो।तर राजा महेन्द्रको दुरदर्शिता र आफ्ना नागरिक प्रती को माया र सद्भाव अथाह देखिन्छ।जुन कदम राजाले उठाए त्यो साच्चिकै महान छ।जो हिजोका रत्नाकार आज वाल्मीकि छन आज साच्चिकै सच्चा र पबित्र छन।

    • @suniltanti7513
      @suniltanti7513 4 роки тому

      Ahile ko sarkar le bhartachari dakaharulai goli hanekai ho ta 😁😁😁

  • @RakeshYadav-nl9jl
    @RakeshYadav-nl9jl 5 років тому +7

    Madhesh ko harek gau ko afno afno katha 6. Daka haru sudhereko herda ekdm khusi lagyau 👌👌

  • @blackworld9093
    @blackworld9093 5 років тому +7

    उ बेलाको सरकार लाई सम्झेर आँखा रसायो।साँच्चै माहान थिए ती सरकार जसले देशका नागरिक लाई असल बाटो मा ल्याएका थिए जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @princessido2606
    @princessido2606 5 років тому +31

    अनजानमा गरेको कामको पछुतो लागेको गुनासो गरेको मा मेरो पनि मन खिन्न भयो अब न राम्रो गति बिधि मा लागेको साथी हरु पनि आफैले गरेर खान सिके नेपाल कति राम्रो हुन्थ्यो होला

  • @khimoshmagar5063
    @khimoshmagar5063 5 років тому +17

    ऊबेला बाध्यताले गरेको डाँका गर्ने काम राम्रो होइन भनेर पछुतो मात्रै हैन भविष्यका सन्ततिहरुको ईज्जत् मा दाग नलागोस भनेर चिन्ता व्यक्त गर्नुनै महान हो।

  • @bhanukdulal1984
    @bhanukdulal1984 5 років тому +2

    फिल्मको रिल लाइफ झै लाग्ने अप्रत्याशित तर यतार्थ भोगाइ बोकेको हेर्ने कथा ।जीवन भोग्नेहरुको अनुभबलाइ समेटेर सजिब बनाउदै हामी पाठकलाइ जीवन मा यस्तो पनि हुदो रहेछ भनेर देखाउनु भएकोमा आदरणीय बिद्या मेमलाइ धन्यवाद ।अनि निरन्तरताको कामना पनि गरे।शुभ पल।

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 5 років тому +3

    बिल्कुलै नया र उपयोगी कार्यक्रम ल्याउनु भयो विद्या जी,हामी कतिपय लाई यी कुरा थाहै थियेन।बिगतमा जे जस्तो कुख्यात काम गरे पनि मान्छेलाई अबसर दियो भने सामान्य जिबनमा फर्केर कसरी खुसी सङ्ग जिउन मन पराउदा रहेछन भन्ने कुराको प्रमाण यही कथाले दियेको छ।बिगतका डरलाग्दा आफ्ना कुकर्म लाई पछाडि फर्केर सम्झन पनि हिच्किचाउछन यिनिहरु।आफ्नो बिगतको लुटि खाने जिन्दगी भन्दा अहिलेको मेहनत गरि खानुमा आनन्द मानेका छन।आफ्नो बिगत सम्झेर पस्चाताप मान्छन।रत्नाकर डाकु वाल्मीकि ऋषि भये जस्तो आफू पनि रुपान्तरित जीवन जिउन पायेकोमा गर्भ गर्छन र आफुहरुलाई सामान्य जिबनमा फर्काउने लाई भगवान मान्छन।

  • @lphangrai6569
    @lphangrai6569 5 років тому +5

    एउटा कुरा चाहिँ गज्जब लाग्यो, धनिलाई लुटेर गरिब डाका समुदाय सबै मिलेर बाडि चुडि खाने।

  • @rocknroll6675
    @rocknroll6675 5 років тому +4

    हेर्ने कथा हेर्न सारै मज्जा र रमाइलो आउने हरेक कुरा नेचुरल डकुमेन्ट्री को लागि बिद्या दिदी लाई नमन।🙏🙏🙏

  • @yashpariyar1532
    @yashpariyar1532 5 років тому +5

    हाम्रो देश मा यस्ता कथा धेरै छन जसमा एउता राम्रो मुभि बन्न सक्छ। यस्ता कथा हरू ले हाम्रो फिल्म इंडिस्ट्री अघि बढने मद्दत गर्छ। Very Nice Story of Dacoit. Lots of Love From Nepalese Heart❤❤❤

    • @hernekatha
      @hernekatha  5 років тому

      कस्तो कथा होला भन्नुस् न है ।

  • @prabintiwari2221
    @prabintiwari2221 3 роки тому +1

    राजा महेन्द्र दुरदृष्टि भएको राजनेता थिए ।
    साच्चै प्रजाका नजिकका राजा ।
    भुमिसुधार र पुनर्बास कार्यक्रमले गरीब निमुखाको जिबनयापन सहज सरल मात्रै होइन आमुल परिवर्तन भएको छ । साथै समाजमा अपहेलित डाँकाहरुलाई समेत समाजमा सामाजिक सम्मान सहित पुन:स्थापित गर्नुभएको रहेछ । मन छोयो हेर्ने कथाको यो कथा ।

  • @roshanlama1503
    @roshanlama1503 5 років тому +19

    बुद्ध को ज्ञान पसे छ बीचराहरुमा खुसी जीवन रहेछ आजकाल

  • @kapurgurung9566
    @kapurgurung9566 5 років тому +2

    एक दम रामाइलो र अचम्मको फिल्मी कथा जस्तो सुनियो, धन्यवाद विध्या जीलाइ, नया विषयको उठान गराउनु भएकोमा ।

  • @khagendrabc3192
    @khagendrabc3192 5 років тому +25

    कस्तो अचम्म, जे होस् परिवर्तन चैं भको नै हो

  • @silentkiller-vw5zl
    @silentkiller-vw5zl 5 років тому +6

    "सबैभन्दा संसारमा नीच काम यो भन्दा कुनै छैन। त्यति बेला बुद्धि थिएन ज्ञान थिएन पढेको थिएन अब संसार बद्लिई सक्यो यो नाजायज काम को गर्छ" वा! राम्रो लाग्यो

    • @RR-iw5ir
      @RR-iw5ir 5 років тому

      yesto najayaj kam garne haru singha durbar ma chan

  • @dipesholi9933
    @dipesholi9933 5 років тому +11

    ढिला भय नि सधै नियमित हेर्ने को को हुनुहुन्छ यो पटक त अलि ढिला आयो त दिदी

  • @mohnishbabu1073
    @mohnishbabu1073 5 років тому +3

    हाम्रो जिल्ला को पो कथा रैछ त बहुत राम्रो लाग्यो हजुर हामिलाइ love u bidhya ji

  • @vesraj
    @vesraj 5 років тому +26

    यो कथाबाट इतिहास राम्रो हुने को बर्तमान राम्रो बर्तमान राम्रो हुनेको भबिस्य राम्रो हुने हो सिकियो त्यसकारण भबिस्यलाई राम्रो बनाउन असल इमान्दारी हुन प्रेरित गरौं र बनौं !

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 5 років тому +2

    धन्यवाद बिधा दिदी सबै टीमलाई
    हेर्न काथाको बीच बीचमा हजुर बोलेको देखिँदा अझै रमाइलो हुन्थो कथा

  • @thamanpun4304
    @thamanpun4304 5 років тому +5

    आश्चर्य चकिट पार्ने अचम्मको कहानी 😎🌹

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 5 років тому +2

    Kasto achamma dakaharu ko gau raixa herne Katha le Naya Naya kathaharu present garnu hunxa hami jaha basepani herna ra sunna painxa thank you so much for herne Katha team

  • @chinlopseye6716
    @chinlopseye6716 5 років тому +12

    Felt bad when the old man cursed his past. Another great episode team Herne Katha.

  • @surajdura4269
    @surajdura4269 5 років тому +1

    एकदमै नौलो अनि रोचक बास्तविक कथा। सुन्दा अनि हेर्दा पनि अनौठो लाग्ने। उनीहरूको पश्चाताप नै नैतिकबान भएको प्रष्ट। नयाँ पीडिको राम्रो सोच।धन्यवाद हेर्ने कथा टिमलाई।

  • @devdut.purush
    @devdut.purush 5 років тому +13

    *जे गर्नु गरिसके अब सुधृसकेका छन कारबाही नहोस डाडा माथिका घाम बुढाहरुलाइ जिन्दगी रमाइलो सङ्ग बितोस ।*

  • @keshab170
    @keshab170 5 років тому +3

    हेर्ने कथाको पनि कथा पुरानो कथा धेरै राम्रो छ।विशेष बिधाजि लाई छड्के सलाम ✋✋🙋हाल दोहा कतार

  • @nepaleseboy7152
    @nepaleseboy7152 5 років тому +12

    हैट हाम्रो नेपाल मा नेपाली हरु पनि यस्ता थिएछन।बिचरा हरु।पुर्खाले गरेको काम ले अहिले र आउने पिढी हरुलाइ गाली नगरौ।गाली गरे हेला गरे झन बिग्रन्छ समाज।माया गरे झन सुधरेर जान्छ।
    त्यो बेलाको सरकार सारै मनकारी थिएछ।

  • @bamkhadka7640
    @bamkhadka7640 5 років тому +5

    अहिले आएर सुध्रिएको कुरा सुन्दा खुसी लाग्यो ।

  • @saibijaychhetri4081
    @saibijaychhetri4081 5 років тому +11

    tapai bolako sarai ramro lagcha,,,,,,,,,fall in love with your voice. God gifted

  • @Kalomanchhe
    @Kalomanchhe 5 років тому +34

    ल है पर्देशी भुमी बाट हेर्न सुरु गरियो है 😊

  • @sobinsonrana671
    @sobinsonrana671 4 роки тому +2

    बच्चु सिंहं डाकू नाइके हो काहा बा हो अभिन.बुवाहरु इतिहासको कुरा भन्न नहुने पनि सुनौनू भयो मजपनी आयो दुख पनि लाग्यो र गएको कुरा कसैले नगर्नुस.धन्याबाद.

  • @sumithchettry2174
    @sumithchettry2174 4 роки тому +6

    20:00बुवा कति बुजने कुरा गरनु भो😥😥😥जे भो अनजना,बधयता मा भो😪सबै लाई माया गरउ🇳🇵🇳🇵🇳🇵🇳🇵सबै नेपालि🇳🇵🇳🇵

  • @rameshacharya6519
    @rameshacharya6519 4 роки тому +4

    अहिले सम्मको best episode

  • @susilgurung1268
    @susilgurung1268 5 років тому +1

    रमाइलो लाग्यो एकादेशको दाका हरुको कथा सुनेर।बिगतको सबै कुरा भुलेर बर्तमान राम्रो गर्दै जानुस्।शुभकामना छ।

  • @growingupwithaqsa
    @growingupwithaqsa 5 років тому +3

    कथा जस्तै कथा।✨
    Thank you team Herne Katha yo pali yo katha leunu vayeko ma!
    Atti ramro lagyo..
    Uni haru ni bidesh janu ko satta padeko vaye hunthyo.. 🌸🌸🌸

  • @murarilamsal9142
    @murarilamsal9142 5 років тому +52

    उहिलेका डाकाहरु भैंसी चराउन हिडे
    अहिलेका डाकाहरु सिंहदरवार छिरे।

    • @pradiptharu3054
      @pradiptharu3054 5 років тому

      यही फटहहरू होलन भाला बन्दूक़ लिएर आएर हाम्रो दरबार जस्तो घरमा आगो लगएर भए भरको गरगहना लुटेर लको। यिनीहरू लाई नि अब भाला हान्नु पर्छ।

    • @kharelkharel617
      @kharelkharel617 4 роки тому

      को को सिह दरबार छिरेको???

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 роки тому

      @@pradiptharu3054 Terai tira Daku haru le ekdam dukha dintheeyo. Dhani lai matra hoina, garib lai pani.

  • @sumanrai1900
    @sumanrai1900 5 років тому +4

    समय, परिस्थिति अनि परिवार नै परिवर्तन गराउने मुख्य साचो!

  • @RajKumar-zb1ez
    @RajKumar-zb1ez 5 років тому +1

    धेरै धेरै धन्यबाद छ है बिद्दा दिदी।

  • @santoshrimal2926
    @santoshrimal2926 5 років тому +2

    यो कथा अचम्मको रैछ ।।

  • @kushaldevthapa1357
    @kushaldevthapa1357 5 років тому +2

    दर्शन मेरो मन मुटु देखि दिदी आज बल्ल फुर्सद भयेर हेर्दै छु काम को बोझ भय पनि मिस गरिरहेको छु मेरो भगवती जस्तै दिदिलाइ जय होस हजुर्को

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 5 років тому +24

    ओ हो,नेपाल भित्र पनि के के कथा पाइन्छ हो। उ बेला का Most wanted वाला अहिले गर्बका साथ अनि अलिकति दुखका साथ कथा सुनाइ रहेछन । बिचरा नया पुस्ता को डाँका मार्का कसरी मेटाउनु 😌😌

  • @shreeschakra7206
    @shreeschakra7206 5 років тому +1

    बदो रमाइलो कथा हेर्न पाइयो दिदी
    विगतमा जे जस्तो गरेपनि अहिले आएर सुदृयछन खुशी लाग्यो र यस्तै डाँका गर्न विवश अरु जो कोहि लाई पनि सत्बुद्धी आओस् र सरकारको पनि ध्यान जाओस् शुभकामना ।।

  • @sureshjoshi1986
    @sureshjoshi1986 5 років тому +2

    अतित जिन्दगीको सत्य हो
    बर्तमान त् यसै सत्य हुने नै भयो
    जिन्दगी भित्रका अनगीनित सत्यलाई मान्नु , नमान्नु आफ्नो ठाउमा छ
    हेर्ने कथाले मान्छेका अतितका सत्यलाई देखाउन निकै मिहेनत गरेको छ , थुप्रै हदसम्म सफल भएको पनि छ
    पुर्खाप्रति सम्मान व्यक्त गर्न नसक्ने गरी पुस्तान्तरण भएको ठाउमा सबैभन्दा पहिला जिन्दगीको अतितको सत्यलाई सत्य मानौ र त्यहि सत्यलाई परिमार्जित या परिवर्तन गरौ ...किनकी सत्य निरन्तर परिवर्तनशील छ
    उहिल्यै डाँका हुन्थे , परिवार पाल्थे
    अहिले सय थरी डाँका छन् , देश लुटेराहरु
    अहिलेका देश लुटेराहरुलाइ सराप्ने छ आउदो पुस्ताले ठिक यसै गरी जसरी यो हेर्ने कथामा नया पुस्ताले आफ्नो पुर्खालाई सम्झिन समेत अल्छी गर्दैछन
    , एक पुस्ता यस्तो आउनेछ मेरो बुवा बाजे नेपाली थिए समेत भन्न अल्छी मान्ने, मैले प्रवास मा कहिलेकाही पछिल्लो आप्रवासी नेपाली पुस्ता लाइ देखेर यस्तै कथा पाउछु
    हेर्ने कथाको यो एपिसोडले जिन्दगी बुझ्नेहरुका लागि गहन खुराक पेश गरेको छ , अझ यस्तै उत्कृष्ट खुराक पस्किन सफल होस् सधै -सधै
    Herne Katha हेर्ने कथा टिम
    शुभकामना !

  • @subasrai6853
    @subasrai6853 5 років тому +3

    Next generation ko soch pariwartan vaesakeko raix ekdam khusi lagyo...

  • @dearom4920
    @dearom4920 5 років тому +2

    मलाई सबैभन्दा मन पर्ने कथा हेर्ने कथा 😍😍

  • @balaramsharma1551
    @balaramsharma1551 5 років тому +1

    पुर्खाले जे गरे त्य्हि गर्नु हुदैन ,यसो सोच बिचर गरेर नयाँ culture बनाउनु पर्छ।great lesson

  • @TravelWithMe-NP
    @TravelWithMe-NP 3 роки тому +5

    The big thing is they realized & changed . That's great♥️🙏 .

  • @ImranAnsari-hb4wv
    @ImranAnsari-hb4wv 5 років тому +2

    धेरै मनपर्छ दिदि को प्रोग्राम मलाई

  • @bishnurajsangroula1953
    @bishnurajsangroula1953 5 років тому +1

    समय र शिक्षा ले मानिस को ब्यबहार र चेतनामा आमुल परिबर्तन ल्याऊन सक्छ भन्ने गतिलो उदाहरण यो भिडियो बाट प्रष्ट्र हुन्छ।

  • @thapagopal4002
    @thapagopal4002 5 років тому +5

    गाउँ सहर टोल बाट जसरी मनिसको कथा हामी लाई देखाउनु हुन्छ तेस्को लागि दिदिलाई धेरै धेरै 🙏🙏धन्यवाद छ ...

  • @nishanregmi5552
    @nishanregmi5552 4 роки тому +1

    सल्युट छ एकादेशका डाकाहरु अहिलेका सचेतकहरु ।

  • @nepalbikash7859
    @nepalbikash7859 5 років тому +15

    यहा अहिले बिहान को ४ बजेको छ। आरम गर्न को लागी सुत्न को लागी १ घन्टा को समय छ।निन्द्रा लागिरहेको छ राती को काम छ तर पनि हेर्ने कथा हेर्न को लागी हतार भैरहेको छ निन्द्रा पनि भाग्यो ।

  • @bishalbasnet2059
    @bishalbasnet2059 5 років тому +4

    Tyo bela matra rahexa sarkar vanne jasto lagxa sabai kati khusi sukhi ramro lagyo yo episod pani

  • @dipakkhawas6822
    @dipakkhawas6822 5 років тому +1

    बिध्या नाम, कर्म, व्यक्तित्व, वाणि अनि आत्मा , लठ्ठै बनाउने !भगवान ले सधैं साथ दिउन सत्कर्म को पथ मा! ( सबै भाग हरु हेरु हेरु लागछ)

  • @theminiworldNepal
    @theminiworldNepal 5 років тому +2

    पहिलो पटक येति धेरै intresting डाका भेटियो

  • @HamroTalkingTom
    @HamroTalkingTom 5 років тому +1

    Pahileko ra aeleko ma dherai farak ... Herda Chitta bujyo.. thanks for bringing us these kind of story #Team_Hernekatha

  • @jeeonepandey5873
    @jeeonepandey5873 5 років тому +1

    अजै सम्म हेरेको कार्यक्रम मध्येका यो कार्यक्रम सारै नै मन छुने कार्यक्रम हो ।

  • @sundarkarki4005
    @sundarkarki4005 5 років тому +1

    सलाम छ नया पुस्ता लाई जो तपाईं हरु ले भोलि को बारे मा सोच्नु भाको छ।।।

  • @minalamichhane1171
    @minalamichhane1171 2 роки тому

    हाम्रै देश मा पनी यस्तो कथा रैछ है धन्यबाद बिद्या जी आफ्नै देश को बारेमा जान्न पाईयो

  • @sanjeepeatingvlog
    @sanjeepeatingvlog 5 років тому +3

    त्यति बेला राजा महेन्द्रको भूमिसुधार र पुनर्बास कार्यक्रमले डाकाहरूत सुध्रियेछन् | तर अहिलेको देश चलाउने डाकाहरुलाई चाही कसरी सुधार्ने ?

  • @Devine2017
    @Devine2017 5 років тому +2

    उहिले बच्चा हुँदा खेरी झिझाको डाका भन्ने खुब सुनिन्थ्यो । काही लुट्पाट हुँदा झिझाको डाकाले लुटेको रे भन्ने सुनिन्थ्यो । आज यो हेर्ने कथाले पुरानो याद ताजा गरायो ।

  • @gajendrashrestha8569
    @gajendrashrestha8569 5 років тому +6

    One of the best story , love it❤❤

  • @pabinkumar2541
    @pabinkumar2541 5 років тому +1

    वोहो हाम्रो तराय का डाका आज हकिकत्मा देख्यो सलुट छ बाजे तपाईंलाइ आज यतिनै खुसी लाग्यो अन्जानमा गरेको काम खुसी सङ सुनाउनु भयो

  • @sopangazi2397
    @sopangazi2397 5 років тому +1

    कति रामो छ कथा हेराै हेराै लाक छ मलाई त

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 роки тому +2

    हेर्ने कथा हेर्दै छु हल कुवेत बाट

  • @parbatibc6162
    @parbatibc6162 5 років тому +7

    ढिला अायो कडा अायो दिदी कथा बाबा हरुको 😂😂😂😂

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 5 років тому +2

    डाकाहरु लाइन मा आएछ्न 😃😃
    राम्रो लाग्छ तपाइको कार्यक्रम एकदम राम्रो लाग्छ दिदि🙏🙏

  • @himalayantigergamer1762
    @himalayantigergamer1762 5 років тому +12

    बिधा दिदिको हेर्ने कथा मन पराउने जति यता हाजिर गरुम त

    • @xabi1220
      @xabi1220 5 років тому

      I want to slap these people who asked like you.. Didi Lai man paraune haru HAJIR hune bhanne haru

    • @himalayantigergamer1762
      @himalayantigergamer1762 5 років тому

      हजुर ले भन्न खोजेको मैले अलि बुझिन न नि

  • @krizandahal8473
    @krizandahal8473 5 років тому +1

    सारै फरक किसिमको कथा रैछ यसपाली, ध्यान लाएर हेर्यौ|

  • @sotv3660
    @sotv3660 5 років тому +6

    Herne kathako niyemit saathi r bidhaya chapagai ko fan bhari ata hajir garau ✋✋✋

  • @ramrupchaudhary1396
    @ramrupchaudhary1396 5 років тому +2

    प्रदेश बाट हेर्दै छु । मेरा बुवा ले पनि तेस्तै हुन्थ्यो भन्ने गर्थ्यो ।

  • @drentertainment448
    @drentertainment448 5 років тому +2

    तत्कालीन राजा महेन्द्रको आइडिया सफल भएछ। यदि उ बेलामा पनि आजको जस्तै शासकहरु हुन्थे भने यस्तै निती बन्थ्यो भने यिनै चोरहरु आन्दोलित हुन्थे।

  • @sophyalama5858
    @sophyalama5858 5 років тому +6

    Nice Di ❤️love it plz do something for our border side people they are also our part of Nepal 🇳🇵 why our government ignores there beautiful people ,Government should take some serious action to the Indian people who takings our land jay nepal 🇳🇵

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 5 років тому

    कति दयालु छन्,तहा अहिले को यूबा हरु,अनि बा हरु ले पनी ज्ञान पाएर पुरानो पेशा एकदम गलत भनेको छः,,सबै को धेरै माया लायो!

  • @rameshpandey6098
    @rameshpandey6098 5 років тому +1

    येस्तो येथार्थ जिन्दगी को भिदियो मा भिव्ज किन कम दुख लाग्छ्😣😣😣😣

  • @AashwinGamersZone-np3no
    @AashwinGamersZone-np3no 26 днів тому +1

    यो ठिक कुरा हो😊😊

  • @mgrreshmi9794
    @mgrreshmi9794 5 років тому +2

    बाजे हरुको गफ त निकै नै हो हाम्रा गाउका बाजे हरु ले यस्तै गफ हान्छन हाम्रो गाउँ तिर आउनु होला

  • @devrajbhattarai7790
    @devrajbhattarai7790 4 роки тому

    राम्राे छ विध्या दिदि

  • @sangeetentertainment4089
    @sangeetentertainment4089 5 років тому +3

    Thank you so much Bidhya ji

  • @user-sy9gt1qq4r
    @user-sy9gt1qq4r 5 років тому +1

    अचम्म अचम्म को पेशा गरि खाएको छन रहेछ हाम्रो देश मा नि धन्यवाद बिध्या दिज्यु भिडियो को लागि❤️🙏

  • @gurungchakra7546
    @gurungchakra7546 4 місяці тому

    पहिलेको काम त थुक्क घिन लाग्छ, यो कुराले मन छोयो😪😪

  • @jeevanparajuli9766
    @jeevanparajuli9766 5 років тому +2

    Didi le khoje ko sabai katha haru pure ani sarthak hunxa 😊😊

  • @aayushbrave729
    @aayushbrave729 5 років тому +49

    Who watching herne katha now?? Who loves bidhya d d??

  • @sunargobinda5897
    @sunargobinda5897 5 років тому +2

    ल दिदी सुरु गरियो हेर्न

  • @SantoshSantosh-gk8qk
    @SantoshSantosh-gk8qk 5 років тому +1

    बाजे हरु जमाना को डाका हरु र डन रैछन र ढिलै भय नी बुद्दी आयको देख्दा खुसी लागो तेस्तो काम राम्रो होइन यस्तो कुरा सम्जिना मन लाग्दैन भन्नू भयो। यसरी नै हाम्रो देस्को नेता को नी दिमाख आय कति राम्रो हुन्थो

  • @rameshthapa6290
    @rameshthapa6290 5 років тому +149

    अहिल्यै त बलिया बलिया रैछन् सुड्डोहरु, जवानीमा त झन रोमन रेञ्ज भन्दा कम थिएनन् होला 😀😀

  • @Rajv616
    @Rajv616 5 років тому +3

    Jati jana bidesh baata hernu hunxa biddhya di di ko herne katha .yeta hajir garum ta✌✌I'm from Gujarat surat.

  • @raisovit7242
    @raisovit7242 5 років тому +7

    at least they lived their life wisely ....deeply appreciated

  • @user-kq2qb8oe1y
    @user-kq2qb8oe1y 5 років тому +1

    कुरा सुन्दानी अचम्म लाग्छ बाबै