कुन थरको के गोत्र हुन्छ ? र कुन गोत्रको कति प्रवर हुन्छ ? Thar aanusarko Gotra थर पठाउनुस गोत्र

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • #Thar_Aanusar_Ko_Gotra #Gotrawali_knowledge
    कौडिण्य- प्याकुर्‍याल , पनेरु , आचार्ज , आचार्य , गैरे , सापकोटा , सत्याल , मोरासैनी , पराजुली , बासकोटा , त्रीताल , न्यौपाने , लाकाई खड्का (कमलकोठे) थापा (गाम्ले ,बगाले) रावल । प्रवर:- कौडिण्य , वाशिष्ठ , मैत्रावरुणी
    अत्रि- चापागाईं , वस्ती , मिश्र , खतिवडा , मल्ल, ओझा, अधिकारी (ठडराई) गौतम । प्रवर:- अत्रि, अर्चनानस, श्यावाश्य
    आत्रय- दवाडी, दुलाल, पौडेल, थापा(पुँवार, खुलाल, कालिकोटे, बगाले) पानी पोखरेल, कालिकोटे खड्का, आर्ज्याल, सिग्देल, गोलाल, घोण्डे गुरुङ, दुवाडी, माझी । प्रवर:-आत्रय ,अर्चनानस, श्यावाश्य
    उपमन्यू- ढकाल, मैनाली, बर्तौला, द्वैनी, ओली, भट्ट(दूवाल) पाँडे । प्रवर:- उपमन्यु, कपिल, विरुज)
    काश्यप- शाह, शाही, ठकुरी, रायमाझी, घिमिरे, गोदारथापा, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली) बोगटी, कठायत, बुढाथोकी (सोडारी), पाँडे(सिमदलिय,बडखोरा) बडाल, छतकुली, श्रेष्ठ, लिम्बु, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशुपकक्षिको । प्रवर:- काश्यप, आवत्सार, नैध्रुव
    अगस्ति-ढुङ्गेल प्रवर:-आगस्त्य, दार्ढ्याच्युत, इद्मबाह (कतै कतै अगस्ति, जैमिनी, दधिचि भन्ने गरेको पनि पाइन्छ।)
    कौशिक- रेग्मी खप्तरी( खड्का),विष्ट(खप्तरी) खप्तरी बुढाथोकी बिडारी, फुँयाल, रिमाल, लाम्छाने खड्का, ढुङ्गाना, धिताल, तिवारी, माझी, खप्तरी बस्नेत, लुइँटेल, पुडासैनी, बााँनिया, रघुवंशी, भँडारी, बास्ताकोटी, दशौलिया, पाठक, डाँगी।
    प्रवर:- कौशिक, अधमर्षण विश्वमित्र अथवा कौशिक ,देवरात ओदल
    गर्ग- बास्तोला, गजुरेल, भट्ट, रिसाल, लामिछाने भट्ट भुर्तेल,अचार्ज लामिछाने थापा भेटवाल लामिछाने गुरुङ रोकाहा चुँडाल जोशी( झिजार) पालपाली खड्का । प्रवर:-गर्ग, गार्ग्री, गौतम, विश्वामित्र, पराशर
    गौतम-त्रिपाठी, तिवारी, चन्द, दङ्गार । प्रवर:- गौतम, गर्ग, शाण्डिल्य
    घृतकौशिक- सुतारकार्की, बराल, पण्डित, खनाल, नेपाल, वरदेवा । प्रवर:- घृतकौशिक विश्वामित्र
    धनञ्जय- होमेगाइँ, हुमागाइँ, रिजाल, पङेनी, बसेल, कुकुरकोटे, गुरागाइँ,खुलाल बस्नेत भुसाल खुलाल बुढाथोकी गैरीपिप्ली धमला पकुवाल । प्रवर:- धनञ्जय, विश्वामित्र, मधुच्छन्द
    भारद्वाज- चौलागाईं, सुवेदी, थपलिया, वैदावार क्षेत्री, पन्थी, सिलुवाल, विष्ट(सिजापती), वाग्ले, लोहनी, पन्थ, अधिकारी

КОМЕНТАРІ • 477

  • @liladhar7531
    @liladhar7531 18 днів тому +1

    गुरूजी,नमस्का,मेराे,थरबागदसहाे,तर,के,परच,

    • @gotv2581
      @gotv2581  17 днів тому

      भाग २ को भिडियो हेर्नुहोला 🙏

  • @Yamjeetmalla
    @Yamjeetmalla 6 днів тому

    ठकुरी जात हाे थर हाेइन । कुन थरकाे ठकुरीकाे गाेत्र काश्यप गाेत्र हुन्छ, स्पष्ट भएन ।

  • @YogarajgaunleThapaliya
    @YogarajgaunleThapaliya 10 днів тому

    बगाले थापाको कौडिण्य गोत्र होइन आत्रय गोत्र हो

  • @pratupranu2233
    @pratupranu2233 Місяць тому

    हाम्रो थर चै भण्डारी हो ।परिवारमा पहिलै देखि धन्नजय गोत्र चलाऊदै आएको तर बिचमा एकजना ज्योतिषीले भन्डारीको थन्नजय गोत्र हुदैन भनेर गोत्र वलि किताब पनि दियो ।साच्चै त्यहा भन्डारीको धन्नजय गोत्र थिएन । हामीलाई भारद्वाज गोत्र चलाऊन लगायो। अहिले हामीले भारद्वाज गोत्र चलाऊदैछौ। अहिले तपाईंबाट थाहा भयो भन्डारीको धन्नजय गोत्र हुन्छ भनेर । अब हामीले के गर्न पर्ने जानकारी जानकारी दिनुभए अभारी रहने थिए ।🙏🏻

  • @laxmibhatta7481
    @laxmibhatta7481 10 місяців тому +1

    Sab galat x.sudur paschimnka xainn r

    • @gotv2581
      @gotv2581  10 місяців тому

      ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlfeature=shared

  • @rambahadurbc5906
    @rambahadurbc5906 Місяць тому +2

    खालि बाहुन को मात्र गोत्र हुन्छ कि कया हो अरु जात को हुदैन

    • @gotv2581
      @gotv2581  Місяць тому

      होईन नी हजुर मानव जाति सबैको गोत्र हुन्छ

  • @LaxmiChhetri-j5c
    @LaxmiChhetri-j5c 24 дні тому +1

    Thapa pulami magar ko gotra Kun hola

  • @KhagendraKp-qm9gc
    @KhagendraKp-qm9gc 9 місяців тому +8

    कौसिल्या गोत्र हुन्छ कि नाइ?

    • @gotv2581
      @gotv2581  9 місяців тому +1

      हुन्छ

    • @SantoshiTimalsina-w9y
      @SantoshiTimalsina-w9y 6 місяців тому

      हुन्छ नी

    • @manojphoto8492
      @manojphoto8492 5 місяців тому

      kausliya gotra ko kuldevi kun hun

    • @amazin_ur4325
      @amazin_ur4325 3 місяці тому

      Kushalya gotra ko thar ke hunx

    • @yamkumar6210
      @yamkumar6210 3 місяці тому

      हममारो पनि कौसिल्या गोत्र हो

  • @baazigarfreefire8844
    @baazigarfreefire8844 17 днів тому +1

    Sir maa oli huu
    Tapai le btauni bho ki oli ko gotra upmanyu ho tr ama bua le btayeka ki hamro gotra kaushalya ho now i am confused?? 🤔🤔

    • @gotv2581
      @gotv2581  17 днів тому +1

      कतिपय ठाउमा गोत्र आफ्नै चालचलन अनुसार राखेको पाईन्छ यॅहा हामीले राखेको शाश्त्र संवत हो तपाईले आफ्नै बाबा हजुर बाबाले चलाउदै आएको गोत्र चलाउनुहोला 🙏 अथवा हाम्रो गोत्र सम्वन्धी भाग २ को भिडियो हेर्नुहोला 🙏

  • @KamalaSharma-hu6kh
    @KamalaSharma-hu6kh Місяць тому

    Sharma Kö that k hunxa.....Sharma ta sab Ley lekhi Ra hunxa...

  • @NilkhantPanday
    @NilkhantPanday Місяць тому

    उपमन्यु गोत्र वारे बर्चा गर्नु भएन

  • @manikashankhar
    @manikashankhar 10 днів тому

    Shankhar ko gotra k hunuxa ani kun kun gotra hunxa shankhar ma

  • @narayandhakal1233
    @narayandhakal1233 5 днів тому

    ढकाल र डुम्रेको खै त गुरु जि ।।

  • @BuddhiramBudhathoki
    @BuddhiramBudhathoki Місяць тому

    Karmne budhathoki ke gotrparxa

  • @LalKadal
    @LalKadal Місяць тому

    kadal thar ho kasyap gotraka thar haru bhitra ayen guru jawaf paun

  • @SimranThyat
    @SimranThyat 3 дні тому

    Khabas tharko gotra k hunxa guru

  • @narayanprasadthanet7712
    @narayanprasadthanet7712 24 дні тому

    Haina bahun chhetri ko matra gotra hunx ra vanya?

  • @GURUNGDhrubaDev-zq6yk
    @GURUNGDhrubaDev-zq6yk Місяць тому +1

    घले गुरुङ्को भारद्वाज गोत्र भन्नू भो,घले गुरुङ भित्र सुर्य बम्सी घले हुन्छ सुर्य बम्सी घलेको गोत्र के होला?

  • @bamdevpandit6215
    @bamdevpandit6215 Місяць тому +2

    अति उपयोगि भयो गुरु हजुरलाई धेरै धेरै धन्यबाद, प्रणाम।

    • @gotv2581
      @gotv2581  8 днів тому

      Hajurlai swagat xa

  • @mrhg7594
    @mrhg7594 Місяць тому +1

    गिरि को कुन गोत्र हो गुरु?

  • @BikashDhungana-ib7wb
    @BikashDhungana-ib7wb Рік тому +2

    भने पछि दलित हरु को गोत्र नै हुदैन हैन !!!! किन मान्ने त हिद्न्दु धर्म मुजि ब्राह्मण हरु जो सबै लाई हेप्छ प्ल

    • @gotv2581
      @gotv2581  Рік тому +1

      गोत्र सबै मानिसको हुन्छ थर बताउनुहोस म गोत्र म बताईदिन्छु सामाजिक सञ्जालमा सब्य भएर लेख्दा राम्रो हुन्छ की ?

  • @pahalmanoli6333
    @pahalmanoli6333 Місяць тому

    ओलीको गोत्र के हुन्छ, गुरु?

  • @KrishnaPrasad-ng6xx
    @KrishnaPrasad-ng6xx 4 дні тому

    Jay shree ram

  • @Jrgamer1224-i5f
    @Jrgamer1224-i5f Місяць тому

    मानाकाेटि रावल र बम ठकुरि भन्नु भएन

  • @PrembahadurRaji
    @PrembahadurRaji Місяць тому

    घटाला राजी को गोत्र के होला पुर्खा महतम हो

  • @deepikabhandari584
    @deepikabhandari584 Місяць тому

    म भण्डारी हो कास्की जिल्लाबाट आएको धेरै पहिले नै भयो। मेरो कोही भन्छन् बसिस्त गोत्र कोही भन्छन् मानदाता गोत्र थाहाभयन गुरू के गोत्र होला

    • @gotv2581
      @gotv2581  Місяць тому

      हजुर धेरैजसो कास्केली भण्डारीहरु बसिस्ट गोत्रका छन एकपटक तपाईका अग्रजहरुसंग बुझ्नुहोला

  • @sangitapariyar9569
    @sangitapariyar9569 5 днів тому

    What's the gotra of Pariyar guruba? Please respond.

    • @gotv2581
      @gotv2581  5 днів тому

      काश्यप गोत्र

  • @NakulPanta-r2j
    @NakulPanta-r2j Місяць тому

    पन्त काे पनि परासर हुन्छ

  • @DurgaParsad-ft2zt
    @DurgaParsad-ft2zt Місяць тому

    गोराथोकी ,थर,को कुन गोत्र होला ?

  • @KarunaShahi-yn1ls
    @KarunaShahi-yn1ls Місяць тому

    रबि गाेर्त खायकाे हाे त

  • @LalitSingh-p9u
    @LalitSingh-p9u 12 днів тому

    Singh KO gotra ke ho

  • @maxy2482
    @maxy2482 9 місяців тому +3

    दमाई कामी सर्की हरुको गोत्र के हुन्छ

    • @gotv2581
      @gotv2581  9 місяців тому +1

      काश्यप गोत्र

    • @hiddenwoe3759
      @hiddenwoe3759 4 місяці тому

      ​@@gotv2581hawa Kura nagarnu, kausalya gotra KO damai xan

    • @gotv2581
      @gotv2581  2 місяці тому

      कतिपयले बाजे बराजुको नाम लाई नै गोत्र गराएका छन उनिहरुलाई हावा भन्नु की शास्त्रलाई ?

    • @ravisinghravisingh2969
      @ravisinghravisingh2969 16 днів тому

      Maharaj ji bhul jatiko gottr k hola

  • @bhisamthapa9370
    @bhisamthapa9370 3 місяці тому

    मगर काे के हाे घर्ती मगर काे

  • @TinaTina18557
    @TinaTina18557 22 дні тому

    Kc ko gotra k hunxa

  • @lokinderrana453
    @lokinderrana453 14 днів тому

    thapa magar ko gotr

  • @ABISHEKDARAI-b3x
    @ABISHEKDARAI-b3x Місяць тому

    Darai ko

  • @HansrajRana-qm7nb
    @HansrajRana-qm7nb 22 дні тому

    राना थारु को गोत्र के हो

  • @dixitphuyal3057
    @dixitphuyal3057 Місяць тому

    Thami Caste Ko gotra K ho?

  • @gyanprasadbhandari2670
    @gyanprasadbhandari2670 10 місяців тому

    सिजापती भण्डारीको कुन कुन गोत्र हुन्छ ?

    • @gotv2581
      @gotv2581  10 місяців тому

      ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlfeature=shared

  • @dayaramgiri5792
    @dayaramgiri5792 Місяць тому

    Giri ko gotra k hun6

  • @YogarajgaunleThapaliya
    @YogarajgaunleThapaliya 10 днів тому

    थर भित्र गोत्र होइन गोत्रभित्र थर हुन्छ गरुदेव

    • @gotv2581
      @gotv2581  9 днів тому

      होईन थर भित्र गोत्र हुन्छ पहिले थर भनिन्छ अनि मात्र गोत्र

  • @DhanKafila
    @DhanKafila 4 місяці тому

    होइन दमै कामी सार्की र गाइनेको गोत्र हुदैनकी के हो यो १५ मिनेतको भिदियो बेकार सुनेछु थुइक्क

    • @gotv2581
      @gotv2581  4 місяці тому

      हुन्छ किन हुदैन सबै मानिसको गोत्र हुन्छ तपाईले भाग १ मात्र सुन्नुभएछ भाग २ सुन्नुहोला

  • @padamgahatraj3599
    @padamgahatraj3599 9 днів тому

    गुरु जि म जाती कामी थर गहतराज र गोत्र कौसिला ।गोत्र कौसिला सुन्दै र भन्दै आईरहेको छु ।अहिले एक जना गहतराज दाजु सग भेट भयो उहाँले भन्नू भयो गहतराज को गोत्र कपिल धापासी भन्नू भयो अहिले म भ्रम छु बास्तबिक्ता गहतराजको के गोत्र होला हजुरको अभारी छु कृपया भन्दिनु होला।

    • @gotv2581
      @gotv2581  7 днів тому +1

      पदम जी खासमा गोत्र तपाईका बा, हजुरबा र जिजुहजुरबाले जुन गोत्र चलाउनुहुन्छ सोहि नै चलाउनुहोला अरुले के भन्छन त्यसमा खासै चासो नदिनुहोस किनभने तपाईका पितृले सोहि गोत्रबाट पिण्डपानी पाएका हुन्छन र रह्यो कसले के कसले के किन भन्छन भने फरक फरक ठाउ अनुसार गोत्र पनि फरक चलाएको हामीले पनि पाएका छौ।

    • @padamgahatraj3599
      @padamgahatraj3599 7 днів тому +1

      @@gotv2581 धन्यवाद गुरु जि हजुरको उपदेश अनुसार नै गर्ने छु ।

  • @nepalnikesh20
    @nepalnikesh20 3 місяці тому

    Tiwari kun gotta ho

  • @SGamingajju
    @SGamingajju 5 місяців тому

    म पनि खप्तरी बस्नेत हो! मैले कलिकोटि बस्नेत स्त्री लाई बिबाह गर्न मिलछ् ?मेरो प्रेम छ् बिबाह गर्न हुन्छ कि नै गुरु ?

    • @gotv2581
      @gotv2581  5 місяців тому

      समान गोत्र भित्र बिबाह बर्जित छ
      ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlfeature=shared

  • @Mrsujan_12
    @Mrsujan_12 6 місяців тому +2

    सुनारको गोत्र ‌के हो हजुर

    • @gotv2581
      @gotv2581  6 місяців тому +1

      Hamro new video xa 1000 tharko gotra vayako hernuhola

  • @ShearBahadur-j4h
    @ShearBahadur-j4h Рік тому +1

    ताईन तुई के गोत्त्र भनेको ??? आधा छुटाएर

    • @gotv2581
      @gotv2581  Рік тому

      Full video arko aako xa 1000 tharko gotrako vayako

  • @Saradsaugat
    @Saradsaugat 23 дні тому

    Giri ko kun gotra ho guru

  • @nikun6585
    @nikun6585 2 місяці тому

    सिला गोत्र हुन्छ कि नाइ ? पाँचकोटी दर्जी थरको गोत्र के होला ? हामीलाई सिला गोत्र भनिएको छ!! सत्यतथ्य के होला गुरु ?😢😢😢😢😢

    • @gotv2581
      @gotv2581  2 місяці тому

      शाश्त्रमा सिला गोत्र छैन तर कतिपय समाजमा बाजे बराजुको नामबाटै गोत्र राखेको पाउछौ। पुर्खाहरुले जे चलाउनुवभएको छ सोही नै निरन्तर गर्नुहोला नत्र काश्यप गोत्र चलाउनु होला।

    • @gotv2581
      @gotv2581  2 місяці тому

      शाश्त्रमा सिला गोत्र छैन तर कतिपय समाजमा बाजे बराजुको नामबाटै गोत्र राखेको पाउछौ। पुर्खाहरुले जे चलाउनुवभएको छ सोही नै निरन्तर गर्नुहोला नत्र काश्यप गोत्र चलाउनु होला।

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 25 днів тому

    हाम्राेपनि अत्रि गाेत्रहाे तर कडरिया भन्ने थर चेे अायन

    • @gotv2581
      @gotv2581  25 днів тому

      भाग २ मा सबै समेटिएको छ सर हेर्नुहोला

  • @rajan5416
    @rajan5416 2 дні тому

    Bhurtel & bhujel ko xodiyo ni

    • @gotv2581
      @gotv2581  2 дні тому

      Part 2 ma xa ni ekpatak hernuhola

  • @liladeviniroula459
    @liladeviniroula459 27 днів тому

    lamichane basnet ko gotra tai ka ho guru

    • @gotv2581
      @gotv2581  25 днів тому

      भाग २ मा हेर्नुहोला है

  • @sabistha5515
    @sabistha5515 5 місяців тому

    योगी थर कुन जातमा पर्छ?

    • @gotv2581
      @gotv2581  5 місяців тому

      ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlfeature=shared

  • @bbkvlg8551
    @bbkvlg8551 4 місяці тому

    Bahun ko gotraharuta nak chuche katha hunxa

  • @tilakgayak1452
    @tilakgayak1452 8 місяців тому +2

    गुरु जि नमन गंन्धरव को गोत्र र प्रवर हुदैन ्हुन्छ भने के गोत्र र केपरवर हो झर्को नमानि सल्लाह दिनुहोला ।

    • @gotv2581
      @gotv2581  7 місяців тому

      Tilak ji kina jharko mannu ra hami sabai manab ek hau kam ko aadharma po jat banaya, hamro new video xa 1000+ tharko gotra please new video hernuhola 🙏

    • @gotv2581
      @gotv2581  4 місяці тому

      Thar aanusar ko gotra nearly 1K thar तपाईको थर अनुसारको गोत्र करिव १ हजार थरको गोत्र समेटिएको भिडियो
      ua-cam.com/video/vMReYRrhuSw/v-deo.html

  • @jagannathpathak8795
    @jagannathpathak8795 5 місяців тому

    पाठक को कौशिक कसरी भो हामी त आत्री गोत्र मान्छौ यो कस्तो हो मैले बुजिन है

    • @gotv2581
      @gotv2581  4 місяці тому

      Thar aanusar ko gotra nearly 1K thar तपाईको थर अनुसारको गोत्र करिव १ हजार थरको गोत्र समेटिएको भिडियो
      ua-cam.com/video/vMReYRrhuSw/v-deo.html

  • @Binamagar-es8gy
    @Binamagar-es8gy 29 днів тому

    Bohara tharko gotra k k hunx sir

    • @gotv2581
      @gotv2581  25 днів тому

      भाग २ मा हेर्नुहोला

  • @jagadhishdangi9203
    @jagadhishdangi9203 Місяць тому

    Dangi kun ho hjr

    • @gotv2581
      @gotv2581  Місяць тому

      तपाई कै हो

  • @hawataalmaa3292
    @hawataalmaa3292 9 місяців тому +1

    शावर्णि गाेत्र काे पञ्चप्रवर हुन्छ
    काफ्लेको गाेत्र-शावर्णि हुन्छ
    प्रवर ५ हुन्छ -शावर्णि,च्यावन,ज्यमदग्नि,भार्गव,आप्नवान(मत्स्य पुराण मा लेखिएकाे छ)

  • @KapursinghTiruwa
    @KapursinghTiruwa 5 місяців тому +1

    तिरुवा को के गोत्र होला जानकारी पाऊं गुरू।

    • @gotv2581
      @gotv2581  5 місяців тому

      ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlfeature=shared

  • @GURUNGDhrubaDev-zq6yk
    @GURUNGDhrubaDev-zq6yk 3 місяці тому +2

    एक्दम महत्वपुर्ण जान्कारी मुलक छ,धन्यबाद!

    • @gotv2581
      @gotv2581  2 місяці тому

      हार्दिक धन्यवाद ध्रुव जी

  • @babugr5086
    @babugr5086 5 місяців тому

    सुनार,गहतराज,कामी,काे,केहात

    • @gotv2581
      @gotv2581  5 місяців тому

      ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlfeature=shared

  • @shovathapa6815
    @shovathapa6815 3 місяці тому +1

    Kousalya gotra ko thar k ho guru ji

  • @SomCentury-r8e
    @SomCentury-r8e 6 місяців тому +1

    गुरु दलितहरुकाे गाेत्र हुदैन र के यी जाति थर मानिस नै हाेईनन्कि जस्ताे देखायाे त धर्मसाश्त्रले त

    • @gotv2581
      @gotv2581  6 місяців тому

      किन त्यस्तो हुन्थ्यो र हाम्रो समाजले बिभेद गरेको हो शाश्त्रले बिभेद गरेको छैन नया भिडियो आएक छ १००० थरको गोत्र सहितको हेर्नुहोला 🙏

  • @SAGAR_PLAYS_YT
    @SAGAR_PLAYS_YT 4 місяці тому

    Nepali niyom me agar ladki aur ladka ka same thori huwa toh usse shadi nahi kar sakta hai naa ???? 😢

    • @gotv2581
      @gotv2581  4 місяці тому

      Same thar ma shadi karsakte but same Gotra Mei shadi naihuwa.

  • @krishnagodar8475
    @krishnagodar8475 2 місяці тому +1

    Highly appreciated information thanks for this great information .

    • @gotv2581
      @gotv2581  2 місяці тому

      धन्यवाद हजुर 🙏

  • @purnimagupta2738
    @purnimagupta2738 Рік тому +2

    radhy radhy guruji🙏thakuri kumal ko gotra kun huncha? plz vandinus na🙏🙏🙏🙏🙏

    • @gotv2581
      @gotv2581  Рік тому

      Hamro 1000 tharko gotra vayako new video aayako xa channel subscribe garera hernuhola 🙏

  • @GURUNGDhrubaDev-zq6yk
    @GURUNGDhrubaDev-zq6yk 3 місяці тому +1

    अनुसार कुल देवता फरक पर्ने हो कि होइन हजुर?

    • @gotv2581
      @gotv2581  3 місяці тому

      गोत्र अनुसार हुदैन कुनै कुनै फरक फरक थरको पनि कुल देवता र कुलायन पुजा एउटै ठाउमा हुनसक्छ

  • @sanukhadka6143
    @sanukhadka6143 3 місяці тому +1

    म सानु खड्का सोबंसी खड्का अत्री गोत्र ❤

  • @PadmanabhaSharma-e6b
    @PadmanabhaSharma-e6b 8 місяців тому +1

    शान्डिल्य गोत्रमा किन हो भेद कुन कुनको प् पाँच प्रवर हुन्छ अनि कुन कुन तिन प्रवर हुन्छ यो कुरा लाई बुझाइ दिनुन

  • @IndiavsNepal-u9y
    @IndiavsNepal-u9y 7 місяців тому

    Chamar ko keho jat ko Le banayo bahon ho ki

    • @gotv2581
      @gotv2581  6 місяців тому

      Kashyap gotra

  • @puskarthapa3692
    @puskarthapa3692 Рік тому +2

    कुमाई को गोत्र के होला

    • @gotv2581
      @gotv2581  Рік тому

      अहिले सम्म थाहा नभएकोले काश्यप गोत्र मान्नुपर्छ तपाईहरु कुन थर भित्रको कुमाई हो र पुर्खाहरु काहाबाट आएका हुन त्यसको आधारमा पत्ता लगाउन सकिन्छ🙏

  • @Kirankhawas-o1w
    @Kirankhawas-o1w 5 місяців тому

    Khawas cast ko ghotra k ho guru ji

    • @gotv2581
      @gotv2581  5 місяців тому

      ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlfeature=shared

  • @ChankheGurung
    @ChankheGurung 5 місяців тому

    Ma Gurung ho tar malai gotra tha xain

    • @gotv2581
      @gotv2581  5 місяців тому

      ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlfeature=shared

  • @dilipgiri2354
    @dilipgiri2354 11 місяців тому +1

    आत्राये गोत्र भयेका गिरि हरुको कुल देवता कुनहोलान गुरु

    • @gotv2581
      @gotv2581  11 місяців тому

      म खोजीगरेर ल्याउनेछु हाम्रो च्यानललाई सव्सक्राईव गर्नुहोला 🙏

  • @nabinkaranjit7701
    @nabinkaranjit7701 Рік тому +1

    गुरु नेवारहरुमा किन सगोत्री विवाह भएको होला ? चिना मिलाएर विवाह हुन्छ तर सगोत्र मै जस्तै महर्जन को महर्जन ' श्रेष्ठको श्रेष्ठ संगै

    • @gotv2581
      @gotv2581  Рік тому

      Hajur katipaya samaj ma testai dekhainxa Newar ma Gurung ma pani testai hunxa yo samajik parampara jastai vako xa khas ma sagotriya ma bibaha nishedh gareyako xa sastra bata

  • @premsinghsonu-hw1gn
    @premsinghsonu-hw1gn 11 місяців тому +1

    गूरुजी मेरा नाम पुर्न बहादुर आले मगर मेरा गोत्र क्या है

    • @gotv2581
      @gotv2581  11 місяців тому

      Hamro Naya video aako xa 1000 that ko gotra vayako please hernuhola

  • @rupshamanojofficial9004
    @rupshamanojofficial9004 Рік тому +1

    Tolange tharko gotra k hunxa ni guru

    • @gotv2581
      @gotv2581  Рік тому

      ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlsi=isUWnuurfYWguysB

  • @st17804
    @st17804 8 місяців тому +1

    हजाम ठाकुर को के गोत्र रहेछ गुरु एसो भन्दिनुस्

    • @gotv2581
      @gotv2581  8 місяців тому

      हाम्रो नयॅा भिडियो आएको छ १ हजार थरको गोत्र सहितको हेर्नुहोला है🙏

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Місяць тому +1

    Good

  • @shobhakantbhandari6162
    @shobhakantbhandari6162 25 днів тому

    बशिष्ठ गाेत्रकाे त्रि परवर हुनुपर्ने मा दुई भन्नुभयाे , पुन : हेरेर सच्याउनु हुन

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 29 днів тому

    कृष्नात्री गोत्रमा खकुरेल मात्रै हो र ? अरु थर छैन र ? अनि परवर नभएकै हो र ?

  • @LaxmanJoshi-m4m
    @LaxmanJoshi-m4m 11 місяців тому +1

    घाेडासैनी थर ,,हाे ,,जयमनी गाेत्र,, भन्छन ,,ठिक हाे,,,के छ जयमनी गाेत्र

    • @gotv2581
      @gotv2581  11 місяців тому

      हाम्रो नयॅा भिडियो आएको छ १ हजार थर भएको तियो हेर्नुहोला 🙏

    • @InderBahadurSaud
      @InderBahadurSaud 11 місяців тому

      साऊद को गोत्र केहोला जानकारी पाउन गुरू

  • @milanpandeypandey6938
    @milanpandeypandey6938 9 місяців тому +1

    उपमण्यु गोत्र चाहिँ कता हरायो गुरु जि ?

    • @gotv2581
      @gotv2581  8 місяців тому

      नयॅा भिडियोमा १००० थरको गोत्र छन हेर्नुहोला 🙏

  • @samirarokaya4963
    @samirarokaya4963 Рік тому +2

    Rokaya ko k hunxa guru

    • @gotv2581
      @gotv2581  Рік тому

      Samira Ji कौशल्य/ कौशिक हुन्छ

    • @samirarokaya4963
      @samirarokaya4963 6 місяців тому

      @@gotv2581Rokaya rokaya ko bihe hunxa ki nai

  • @tekbahadurthapa4873
    @tekbahadurthapa4873 8 місяців тому +1

    गुरु जि मेरो नाम टेक बहादुर सलामी मगर को गोत्र के होला गुरु जी

    • @gotv2581
      @gotv2581  6 місяців тому

      नयॅा भिडियो मा हेर्नुहोला है १००० थरको गोत्र सहितको नयॅा भिडियो आएको छ।

  • @bhabaniprasadbhattarai1274
    @bhabaniprasadbhattarai1274 Рік тому +1

    कृष्णात्रेय गोत्र का थर हरू कून कून हून .......??

    • @gotv2581
      @gotv2581  Рік тому

      नयॅा भिडियो आएको छ हेर्नुहोला

  • @prakeshchandrasapkota425
    @prakeshchandrasapkota425 Рік тому +1

    गुरुजी सनातन देखि चिली आएका गोत्र हाम्रा सम्पती हुन ।सापकोटा मा कौतिन्य गोत्र छ ।देवादित्य हिरन्य तृ प्रबर छ ।समेतेर लेखौ ।।

    • @gotv2581
      @gotv2581  Рік тому +1

      अर्को पुरा १००० थरको गोत्र भएको भिडियो आएको छ कृपया हेर्नुहोला 🙏

    • @prakeshchandrasapkota425
      @prakeshchandrasapkota425 10 місяців тому

      कौतिन्य गोत्र समेतिएको छ कि ?

  • @SitalBk-c4u
    @SitalBk-c4u Рік тому +1

    Biswakarma ko gutra k ho

  • @SujanGhimire-r9x
    @SujanGhimire-r9x 2 місяці тому +1

    GHIMIRE KO GHOTRA AANI HAMRO purbaj ...?

    • @gotv2581
      @gotv2581  2 місяці тому +1

      काश्यप गोत्र र काश्यप, आवत्सार र नैध्रुव प्रवर

    • @SujanGhimire-r9x
      @SujanGhimire-r9x 2 місяці тому

      @@gotv2581 purbaj chai aali bujina maile ?

  • @nareshthapa6013
    @nareshthapa6013 6 місяців тому +1

    कौसिल्या गोत्र हुन्छकिनाई गुरु

    • @gotv2581
      @gotv2581  6 місяців тому

      Hunxa hajur

    • @dharmendrarana8963
      @dharmendrarana8963 6 місяців тому

      Guru ji namaste. Hami chitaure rana magar ho hamro gotra k hola bhani dinu bhaye abhari hune thiyem.

  • @hariroka7830
    @hariroka7830 8 місяців тому +1

    हज्रुर क्षेत्रि रोका को कुन गोत्र हो

    • @gotv2581
      @gotv2581  8 місяців тому

      हाम्रो नया भिडियो आएको छ १ हजार थरको गोत्र सहितको त्यो हेर्नुहोला है🙏

  • @GURUNGDhrubaDev-zq6yk
    @GURUNGDhrubaDev-zq6yk 3 місяці тому

    गोत्र अनुसार कुल देउता एउटै हुन्छ कि हुदैन?अर्थात एउटै गोत्रमा पर्ने थरहरुको कुल देउता एकै हुन्छ कि फरक हुन्छ?

  • @SandesdMagar
    @SandesdMagar Рік тому +1

    सिन्जाली थर को गोत्र के हाे

    • @gotv2581
      @gotv2581  Рік тому

      कृपया हाम्रो नयॅा भिडियो हेर्नुहोला 🙏

  • @umabhakta4297
    @umabhakta4297 7 місяців тому +1

    Giri ko Kun gotra hunxa hjr

    • @gotv2581
      @gotv2581  7 місяців тому

      New video aako xa please hernuhola

  • @BikashDhungana-ib7wb
    @BikashDhungana-ib7wb Рік тому +1

    मुजि बाहुन नातक गर्न 😊

    • @gotv2581
      @gotv2581  Рік тому

      ढुङ्गाना चाहि नक्कली पर्यो कि के हो ?

  • @premkc5071
    @premkc5071 11 місяців тому +1

    गुरु खत्रिकाे गाेत्र के हाे??

    • @gotv2581
      @gotv2581  11 місяців тому

      हाम्रो नया भिडियो आएको छ १ हजार थरको गोत्र भएको भिडियो हेर्नुहोला 🙏

  • @nawarajshrestha-kd3ko
    @nawarajshrestha-kd3ko 6 місяців тому +1

    जानकारीको लागी गुरुलाई नमन गर्छु । देउमान गोत्र हुन्छ कि हुंदैन । हजुरले भनेको गोत्र विवरणमा देउमान गोत्र आएन । स्पष्ट गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।

    • @gotv2581
      @gotv2581  6 місяців тому +1

      शाश्त्रमा देउमान गोत्र छैन किनभने मैले यसपछि अर्को भिडियो करिव १००० थरको गोत्र समेटिएको नयॅा भिडियो बनाएको छु त्यो पनि हेर्नुहोला र आजकाल कतिपयठाउमा बाजे बराजुको नामलाई गोत्र वनाएको म आफैले पनि भेटेको छु ।

    • @gotv2581
      @gotv2581  6 місяців тому

      @nawarajshrestha-kd3ko जी ua-cam.com/video/vMReYRrhuSw/v-deo.htmlsi=kymUtevBTAJcyzKw

    • @gotv2581
      @gotv2581  6 місяців тому

      सरी बाई मिस्टेक हजुरको कमेन्ट हट्यो 😭 नमन हजुर 🙏

  • @GautamSamanth
    @GautamSamanth 8 місяців тому +1

    परबर भनेको केहो

    • @gotv2581
      @gotv2581  6 місяців тому

      परवर भनेको त्यसका प्रवर्तक हुन।

  • @milanmangrati6073
    @milanmangrati6073 29 днів тому

    Khilinge mangrati ko gotra k honi guru vanndinu paro