यसमा गन्नै नसकिने त्रुटी छन्,हचुवाको भरमा जोगी,घर्ती,नेवार....पनि समावेश भए छन् ,एउटै थरको गोत्र एकीकृत गर्न पर्ने,नहुॅदा गोत्र र थर राखिएको छ,कसरी विश्वास गर्ने?
घिमिरे को गोत्र काश्यप हो त्यहां वाट भनेको मिलेन जाति भाष्कर को नं ४४ मा हेरेमा घिमिरेको काश्यप र अधिकारी हरुर अन्यको कश्यप हो भन्ने पृष्ट छ यहां अर्कै भनिएको छ
सामाजिक सँजालमा हाल्ने विषयमा अलि बढि ध्यान पुर्याउनु पर्ला। कमजाेरिहरु अलि बढि भए। बश्याल/ बसेल थर भेटिएन। धनन्जय गाेत्र हाे। जे हाेस मेहनत गर्नु भएकाेमा धन्यबाद हजुरलाई।
यो पृथ्वी मा जम्मा तीन वर्ण का मान्छे छन् मंगोल, आर्य र नेग्रो छन् (man) यहाँ न ब्राम्हण छ न क्षेत्री न वैश्य न शूद्र यो सबै ठूलो ल सानो जात भनेर मान्छे मान्छे बीच मा विभेद गर्ने नीति मात्र हुन
बज्गाइ अधिकारि को गोत्र भारदृाज हो भनेर कस्ले पर्मारित गरेको हो बजगाइ को पुस्तावालि हेर्न मन्छ भने मेरो घर मा आउनु .............????????तेतिकै जे मन मा आयोतिहि टाईप गर्न मिल्छ??????
Guru ji gurung magar rai limbu damai kami sarki darai kumal tanang e t c hami sabay nepali hayna ra gotra ta sabay ko hunxa ka yo bahun haru ko matra desh ho ra you are rong ko nepal bahun ko desh racha that is not good
@@shubhammagar5387 maa pahilye history padhako Thiya naa tasilye confused Thiya Tara ahilye history padhya pachii tha Vayo hamro purkha haro Brahman Hun pachii Ayarw pandit ko Kam chodyrw khatii patii Tirw lagya ko Hun Raa ani hamii Brahman pachii Chettri Vaya ko hooo
Gaf Hun India MP ma ek aamaka 12 xorale 12ota gotta 12ota Jat banayeko xan tesle ma lai bharosa lagdaiina dubey .chubey.pathak. misara. Sharma .panday .pareye .dubede . Chaurasiya. Misara. Upadhye.subede..bhardawaj.
योगि पुरी गिरी भारती सबै केस मुन्दन गरेर जात परि बर्तन गएको हो बनेको बाहुन बाटनै हो । आजभोली खत्रीहरुले पनि बाहुनको थर लेख्छन । बाहुन मान्नु हुन्छ कि छेत्री। खत्रीहरुलाई बाहुन मान्नु हुन्ह्ह भने ठकुरीहरु त झन वैदिक कालिन क्षेत्रीय हुन , बाहुन मान्नु हुन्छकी छेत्री। अध्ययन अपुरो जस्तो लाग्छ। गहिरो अध्ययन न गरि पंडित बन्न दुर्भाग्य।
I think the list of the Bramhan(Pahadi and Terrai,) is faulty because it includes almost all the elite groups of the country.For example,the Agrawals ,Gupta's,Rsuniyars etc are not Bramhins.
बस्यालकाे गाेत्र धञ्नजय गाेत्र छुटेकाे छ ।
यसमा गन्नै नसकिने त्रुटी छन्,हचुवाको भरमा जोगी,घर्ती,नेवार....पनि समावेश भए छन् ,एउटै थरको गोत्र एकीकृत गर्न पर्ने,नहुॅदा गोत्र र थर राखिएको छ,कसरी विश्वास गर्ने?
सप्पै भारतबाट सिधै आएको हरूलाई पनी समावेस गरेर ३३१ जना बनाको ?
Bharat ma vako jati pni brahman haru chan sabaiko gotra ra thar nepali brahman harusanga milxa yaha vako sabai nepali brahman ko thar ra gotra ho....
उचारण गलत भो बाउन हुनुपर्नेमा अन्यथा भएकोमा क्षामापार्थि छाै।हामी क्षेत्रि लाई किन वाउन बनाको हामी बाउन होईन ।
सम्बन्धित बिशयमा ज्ञान नै नभएकाहरुले बनएका रहेछन
सबै झूठा कुराहरु। यी ऋषीहरु कहिले कहाँ भए, कसैलाई थाहा छैन।
घिमिरे को गोत्र काश्यप हो
त्यहां वाट भनेको मिलेन
जाति भाष्कर को नं ४४ मा हेरेमा
घिमिरेको काश्यप र
अधिकारी हरुर अन्यको
कश्यप हो भन्ने पृष्ट छ
यहां अर्कै भनिएको छ
सामाजिक सँजालमा हाल्ने विषयमा अलि बढि ध्यान पुर्याउनु पर्ला। कमजाेरिहरु अलि बढि भए। बश्याल/ बसेल थर भेटिएन। धनन्जय गाेत्र हाे।
जे हाेस मेहनत गर्नु भएकाेमा धन्यबाद हजुरलाई।
यो तरिका भएन,एकै गोत्र भएका सबै थर एक ठाउँमा राख्नु पर्छ ,यो खिचडी भयो।
Dhakal
श्रीवास्तव, गुप्ता, अग्रवाल आदि ब्राह्मण होइनन्। वैश्य हुन्।
यो पृथ्वी मा जम्मा तीन वर्ण का मान्छे छन् मंगोल, आर्य र नेग्रो छन् (man) यहाँ न ब्राम्हण छ न क्षेत्री न वैश्य न शूद्र यो सबै ठूलो ल सानो जात भनेर मान्छे मान्छे बीच मा विभेद गर्ने नीति मात्र हुन
No one is forcing you bro !
And do you even know what गोत्र means?
@@whatever0931 was😢gifdori ft
Gore Pani xan ho❤
वर्णानुक्रमलाई अझै मिलाउनुपर्छ । थर र गोत्रलाई पनि शुद्ध गर्नुपर्ने ठाउँ छन् । यसमा अनुसन्धान गर्नुपर्ने छ ।
जानकारी दिनुभएको मा धेरै धेरै धन्यवाद 🌹
यसमा धेरै त्रुटि हरु छन।पौडेल को आत्रेय हो अत्री बिल्कुलै होइन
हो म पनि पौडेल हो अचम्म लाग्यो यिनको कुरा !
Hjur guru jeu bashyaL ko gotra vanna xutaunu vayo post vay na kina ho 🙏🙏🙏🙏🙏🙏
Dherai Truty xa
लम्जुङ जिल्ला सूर्यपाल लामाचौर(हाल मध्यनेपाल न.पा.०३)थातथलाे भएका शाँखी/साँखी थर लेख्ने ब्रम्हणहरूकाे पनि गाेत्र-अत्री हाे ,समाबेश गरिदिनु हाेला ।
बस्याल को गोत्र खै।
यो जानकारी गलत छ? जानकारी रहेन छ गुरु लाई Bhatta को गौतम हो खोइत
त्रुटी सच्याउनु र दोहोरिएको पनि छ । यसलाई कसले मिलाउने हो ?
हावादारी ओली कसरी बाहुन भय ? ओलीको गोत्र उपमन्यु कसरी भयो ?
Oli bahun hoina hjr
म मान्छे हुँ,गरब छ म असल मानब भएकाेमा।
बज्गाइ अधिकारि को गोत्र भारदृाज हो भनेर कस्ले पर्मारित गरेको हो बजगाइ को पुस्तावालि हेर्न मन्छ भने मेरो घर मा आउनु .............????????तेतिकै जे मन मा आयोतिहि टाईप गर्न मिल्छ??????
खतिवडा थरनै छैन त ।समावेशी आयो🎉गले विर्सेछ।
😢😢 8:56
9:07
पराजुली कौडिन्य हुनुपरने कहाँको कुण्डिन भन्या
न्यौपाने को कौडिन्य गोत्र हुनुपर्ने कुण्डिन अरे?
*According to the vedas of Sanatana Dharma, the Vishwakarma caste is the real Brahman by birth and education.*
Hemat thar kun jati ma parcha hola
पौडेलको गोत्र अत्रि होइन आत्रेय हो ।
Guru ji gurung magar rai limbu damai kami sarki darai kumal tanang e t c hami sabay nepali hayna ra gotra ta sabay ko hunxa ka yo bahun haru ko matra desh ho ra you are rong ko nepal bahun ko desh racha that is not good
Sir tapi lya Oli Lai Brahman ma Pani vano huncha ani Chettri ma Pani ho khas kya Brahman ki Chettri confused Vaya
Oli Chetri ho hjr bharman hoina
@@shubhammagar5387 maa pahilye history padhako Thiya naa tasilye confused Thiya Tara ahilye history padhya pachii tha Vayo hamro purkha haro Brahman Hun pachii Ayarw pandit ko Kam chodyrw khatii patii Tirw lagya ko Hun Raa ani hamii Brahman pachii Chettri Vaya ko hooo
डाङ्गी क्षेत्री हो कसरी बाउन को लिस्ट आयो। अनि बाहुन पनि अलग अलग
छ्न , कुमाई बाहुन , जैसी बाहुन , उपाध्य बाहुन, , देसि बाहुन आदि आदि।
बाहुन क्षेत्री र दलित सबैको गोत्र मिल्छ है
हिन्दु भित्र का सबै को मुख्य मियो बाहुन हो पछि बर्ग बिभाजन गरेर जात बन्या हो
❤❤❤❤❤❤
Bhandari rijal dhananjaya xutexa ki ta hami tehi ho
मिलेन😊😊😊😊😊
Pls give list of Brahman
Sabai kuro Bahun ko chal khel ho , 'Male , Female , Tesro lingi matra ho gafadi lai bhanure Banaras bhagla, bhagauda hunchha.
हैन यो बहुन हरुको गोत्रपनि कति देरै हो यार
योतरिकालेत येकै घार बित्र पनि अलग अलग गोत्र हुने बो 😂😂😂😂
Yo ta khas bahun haru ko surname bhayo
Maithali brahman pani ta chan tara alag hun
Maithali brahman jhaa Pandey haru hun
Bishwokarma ko thar gotra kati xan t vannu paryo
In Nepal the people used bishwokarma In lower caste
Guruji tapaiko braman tharma wagle braman kata gaya?
1
Bhalu jatt
पौडेल पौड़याल् को गोत्र अत्रि होइन आत्रेय हो किन भूल गर्नू भा को?
samaabesi aayogle galti gareko rahechha.
कपिल गोत्र कसैको पनि छैन
Guruji tapaiko braman tharma wagle braman kata harayo?
Piuthan jila Lungali Brahmin goutra Kya hai
The first thing is there is no word called 'बाहुन' it is called by those who cannot pronounce ब्राह्मण।
Gaf Hun India MP ma ek aamaka 12 xorale 12ota gotta 12ota Jat banayeko xan tesle ma lai bharosa lagdaiina dubey .chubey.pathak. misara. Sharma .panday .pareye .dubede . Chaurasiya. Misara. Upadhye.subede..bhardawaj.
Khatiwada
Sudurpaschim ko darchula jilla purkeuli vayeko bist bahun samawesh vayeko xaina
बोहोरा को आएन नि
Joshi
Yo Agarwal cast kaile dekhi Brahman maa aayo 😂😂
गा्ेत्र कति हुन्छ जवाफ पाऊ हजुर
लौ दुई चारवटा छोडिएको छ।
पराजुलीको कुण्डिन हैन कौडिण्य गोत्र हो । जे पायो त्यही नभनौं न । अलि अनुसन्धान गर्ने बानी गरौं ।
Bahun Caste ho ki Barna?
Informative ❤❤
एउटै थर धेरै दाेहाेरियाे
गोत्र त थाहा थियो गर्ग त भुर्तेल आचार्य रहेछु धन्यवाद
Rai Chambliss ko khoi. Chain kye
यसरी झूठा प्रचार गर्नु उचित हैन पहिले पूरा ज्ञान लिनुहोस मेरो थर जोशी हो मेरो कश्यप गोत्र हो
Yogi bhaneko chhetri ho ki bahun?
काफ्लेका २ वटा गाेत्र छन् । साजी काफ्लेकाे गाेत्र श्राबणी/साबणी र बासी काफ्लेकाे शान्डिल्य हाे
कट्टेल/उपाध्याय परासर हुन्छ
कटेल हाेईन
Neupane ko kaudelne ho ni
Paudel ko ta aateya hudaina ra hjr
Sharma ko thar ra gotra chae Kay ho ki
सुनचिउरी को क गोत्र plz
योगि, गिरि, पुरी, भारती यो सबै खस आर्यमा त पर्छ तर बाहुन रहेनछ क्षेत्रीमा पर्दो रहेछ कि के हो ??
योगि पुरी गिरी भारती सबै केस मुन्दन गरेर जात परि बर्तन गएको हो बनेको बाहुन बाटनै हो । आजभोली खत्रीहरुले पनि बाहुनको थर लेख्छन । बाहुन मान्नु हुन्छ कि छेत्री। खत्रीहरुलाई बाहुन मान्नु हुन्ह्ह भने ठकुरीहरु त झन वैदिक कालिन क्षेत्रीय हुन , बाहुन मान्नु हुन्छकी छेत्री। अध्ययन अपुरो जस्तो लाग्छ। गहिरो अध्ययन न गरि पंडित बन्न दुर्भाग्य।
Where is Jha?
Kadel ma upadhya hudainan
I think the list of the Bramhan(Pahadi and Terrai,) is faulty because it includes almost all the elite groups of the country.For example,the Agrawals ,Gupta's,Rsuniyars etc are not Bramhins.
अब कुमाल जातिको भिडियो बनाउनु
खतिवडा चाई कता गयो
खतिवडाको गोत्र अत्री हो।
जोशी " काश्यप " समाबेश छैन् यो सरासर गलत छ।
khati ko gotra ke hola ?
Sijapati ko gotra
पन्थीकाे माण्डव्य गाेत्र गलत लेखिएकाे छ, पन्थीकाे गाेत्र भारद्वाज हाे, समाबेसी आयाेगले भुल सुधार गराेस ।
Sitaula gotra Baratdwag ho. Mistake bhayo.
Dabal.vanekoxa.katipae
*The Bahun caste of Nepal is not the real Brahman.*
Yaa ta xettri haru pani xan bahun hoina xettri haru
Kadal thar ayen jawaf paun
सन्जयाल को थर गल छ।
सन्जेल
Pantha ko gotra k hola?
पौडेल खोई
न्यौपाने को गोत्र कौन्डिन्य
Prachanda bahun khoi
चुतिया हरु घाेडासैनि हरु काे थरकिन वास्तविक भयन ,जयमनी किन भनियन 😂😂😂😂😂जैमनी
को हो यो ? बढी जान्नेपल्टेर जे पायो त्यहि प्रसार गर्ने !!!
जयमुनी गोत्र कता हरायो xaina tw
कडरिया थर कता हरायो त ?
Esma galat lekhai rahexa poudel ko attrai hunchha....atri hoina....
हाबा।न्यौपानेको नै गलत राखेको छ !
गेवाली होईने । ज्ञवाली हो !
😂गेलाल को गोत्र आत्रेय हुन्छ ,यो लेखाइ गलत छ ।
पानि पोख्रेल कुन हाेर
Pokhrel ko गोत्र khas k hunxa ni hjur ko k hola