कुन गाेत्रकाे के थर र कति प्रवर ? गोत्र, प्रवर र थर विचार-५ |Gotra Prabar Thar Gyan-5 |SurnameGotra
Вставка
- Опубліковано 18 лис 2024
- कुन गाेत्रकाे के थर र कति प्रवर ? गोत्र, प्रवर र थर विचार-५ |Gotra Prabar Thar Gyan-5 | SurnameGotra
कुन गाेत्रकाे के थर र कति प्रवर ? यसको ज्ञान किन हामीलाई आवश्यक छ ? गोत्र, प्रवर र थरसम्बन्धी सम्पूर्ण ज्ञान दिने उद्देश्यले यो श्रव्यदृश्यसामग्री तयार पारिएको छ । यो प्र्रस्तुति विभिन्न पुस्तकको अध्ययन एवं स्वयं संकलन गरी तयार पारिएको हो । यस विषयवस्तुसँग सम्बन्धित थप केही सूचना र सामग्री भए प्रतिक्रियाका निम्ति विनम्र निवेदन गर्दछु । - ज्योतिषाचार्य
#Thar #Prabar #Prawar #Gotra_Prabar #Thar #Thargotraparbar #Rishi #Saptarshi #Prawar #Jyotishaacharya #Narayan_Prasad_Niraula #jyotish #Gotrakanda #gotrarishi
.......................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
#गोत्र, प्रवर र थरको ज्ञान किन आवश्यक छ ? गोत्र, प्रवर र थर विचार -१: • गोत्र, प्रवर र थरको ज्...
#गोत्र, भनेकाे के हाे ? गोत्र, प्रवर र थर विचार -२ : • गोत्र, भनेकाे के हाे ?...
प्रवर भनेकाे के हाे ? गोत्र, प्रवर र थर विचार-३ : • प्रवर भनेकाे के हाे ? ...
#थर भनेकाे के हाे ? #गोत्र, #प्रवर र थर विचार-४ : • थर भनेकाे के हाे ? गोत...
कुन गाेत्रकाे के थर र कति प्रवर ? गोत्र, प्रवर र थर विचार-५ : • कुन गाेत्रकाे के थर र ...
शरीरको कुन स्थानमा #कोठी भए के फल हुन्छ ? : • शरीरको कुन स्थानमा कोठ...
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
#राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
#चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
#महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
#आइत,सोम,मंगलवार आदि #वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
#धार्मिक कार्यको समापनमा #१०८ वस्तु अर्पण किन गरिन्छ ? #१००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
#Gotra_Thar_Prabar #Thar_Gotra_prabar #Prabar_Thar_Gotra
..............................
सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaac...
➥www.narayannira...
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।
शिबनाम गोत्र छकी नाइँ गुरुदेव
Satashankar ho
वलि का गाेत्र उपमन्न्युहैन वलिकाे गाेत्र काँसिल्लहाे
Baniya gotra
शान्डिल्य गोत्र ❤❤❤❤
गुरुदेव 🙏🙏🙏 सुतारकार्किको गोत्रमा बिवाद आयो कसैले काश्यप गोत्र भन्नू हुन्छ कसैले घिर्तकौसिका गोत्र भन्नू हुन्छ यसको बारेमा प्रस्ट पारिदिनुहोला
धन्यवाद
Thank you
प्रणाम गुरु देव, हुजुर यो पोंजु या पोंन्जु गुरुंग को के गोत्र हुंछ कृपया मार्गदर्शन गरी वक्सीयोस न।
पाल्ति बुढाकाे कुन गाेत्र हन्छ
गोत्रवाला बिधावानहरूमा नमस्कार तपाईहरुको गोत्रवालीमामेरो गोत्रकतैछैन। म अन्त गोत्रकोमानिस। मैले किनयस्तो भनेर लेख्तालेख्ता आजसम्म उत्तरआएन किन?गुरू।तपाईहरुलाई अन्तगग़ोत्रबारेथाहाछैनकिकसो?
Good सहि छ
Thank you for this information 🙏
राजी को गोत्र के हो देवती बज्यैको पुजारी भितरी बन्दालमा माटे गुरुवा थान्का पुजारी हुन , सोनपाल ,भैरब मोहन्याल धेरै देवताको पुजा हुन्छ । गोत्र भनी दिनु पर्यो गरुजी
अेालि काे गाेत्र काँशेव हाे
Hami baglu g ratamate satashnkar ho
Upadhyaya ko kun gotra huxa
गुरु देव हजुर संग मेरो सानो जिज्ञासा् छ। अछाम जिल्लाको घोडासैनका बिष्टको गोत्र र पवर के होला ? सकिए चाडैं जानकारी पाउ।
भारद्वाज गोत्रमा "ठकुल्ला" क्षेत्री छुटेको छ थप गर्नु पर्ला ।
गुरु ज्यु पन्थको गोत्र परासर हो भनेर मान्दै आइयको छ तर हजुरको भनाइ आनुसार पन्थको गोत्र बारेमा आयर कृपाय पन्थको गोत्र,कुल देबता र इसट देबताको बारेमा बताइ दिनुहोला।
🙏🏾🙏🏾🙏🏾 Namaskar Guru
Prabar Vaneko k ho? Please give answers
ua-cam.com/video/q_bJB4YBibU/v-deo.html
मगरहरू स्वऐम बिस्नूको अवतार हुन !!
Guru mero thar naharki ho mero gotra Kun hola ho vandinu na ho
दर्लामी मगर केा कुन गेात्र पर्छ हेाला? जानकारी पाऊन हजुर !
तिखात्रीको गोत्र के होला गुरु ?
गुरु जि चन्द को किना दुईटा गोत्र एउटै हुनुपर्ने ❤
Tamang teeng ko gotra k hunx guru
जिम्माल कुन गोत्रमा पर्छ ? अर्थात रोकाया थर को गोत्र प्रष्ट पारिदिनुहोस। यहाँ रोक्का, रोकाहा र रोकायो भनिएको छ ।तर रोकाया भन्ने जिम्माल जिम्वाल थरको अलि प्रष्ट भएन गुरु🙏🌹
नाथ कुन गोत्र मा पर्छ पिलिज
गुरुजी हजुरले कसको के गोत्रो भनेर त भन्नु भयो ,तर हामी पाणडे छेत्री हौ हाम्रो उप पन्ने गोत्रो हो तर हजुरले तेसको बारेमा केही पनी भन्नु भयेन? हमीलाई आशा छकी येसको बारेमा पनी केही भनिदिनुहुन्छ की?
हामी गर्ग गोत्री पाण्डेय हौं ,शुक्ल यजुर्वेदी ,पन्च प्रवर ,मध्यानी शाखा । मुल थलो वायल,डोटी ।
Guru hi naman ma gandharba jaat ko ho kun gotra. ra parbar mara pardachhu
गुरु जि जुम्लाका बुढाथोकि क्षेत्री को गोत्र बारे जानकारि गराई दिनु न
कौसिला गोत्र को बुझियन।।।।।
Dhananjay Gotra and Batsa Gotra ma Dherai Thar euta xa (Kunwar, Khulal, Budhthapa, Budhathoki) .kina hola guru ji
Thapaliya braman hunch ki hudaina guru ?
गुरुजी महर्जन जातीको गोत्र र प्रबर के हो थाहा पाउं?
Guru namaskar Cha dalit haru ko gotra ke huncha guru yo Pani batai danushna guru ?
Guru namaskar Gotame kogotra k huncha guru .
राजी को पुर्खा महतम क्षेत्री हो गोत्र के हो ला
आत्रेय गोत्र मा बडू,पैतोला,(पाण्डेय)पन्त, ओझा, जोशी,अवस्थी पनि छन्
बसौला को कुन गोत्र हो ?गुरु!
Kausilay gotrako vandenu na
विराट नगर मोरंग का धानुक को गोत्र र जाती को जानकारी दिनू होला
Guruji nayak chhetri ko atri gotta ho nam chhaina
Hamro rabi gotra ho tr rabi gotra xutyo ni bro
पराश्वर गोत्र भएका खड्काहरू दैलेख मा ठूलो संख्यामा रहेका छन । संकलन मा समावेस गर्नुहोस ।
Baruwal
Khoi kun ho ma ni baruwal ho .
अल्पज्ञान किताबबाट श्रोत हो कि?अत्रि गोत्रको खत्री क्षेत्री हुन्छ,त्यो पनि छुट्यो!अरू धेरै छुटेको छ है।
Taha napayr eutai gotra ma bihe bhayo vane k garne guru ji..kei solution chha ki..
व्रत विधिहरू छन् । धर्मशास्त्रका गुरुसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ ।
@@jyotishaacharya kasari contact rakhne hola guru ji..dharma shastra sang...hjr le kei kura vani diya aabhari hune thiya
Khoii Thapa magar xoinw😳😳
काशिमा गोत्रको उल्लेख गराइदिनुहोला सर
Deo(dev) thari ko kun gotra hunx guru ji vandinus n plz
गुरु जि मलाई रेस्मी मगर को गोत्र बंशज भनिदिए आभारी हुनेथिएँ
कुन थर भयका ब्राह्मण र कुन थर भयका क्षेत्री ,वैश्य शुद्र हुन ?
गाैतम गोत्र अन्तरगत निम्न थरहरु पनि पर्ने हुदा थपि दिनुहुन्छ कि गुरु!
नाैलाकोटी पनेरू,काला एेर,गोरा बिष्ट ,ठकुराठी, मर्कण्डे राबल,खप्तडे खड्का,बज्कोटी कूवँर,ठकुल्ला पाणडे,सोडारी ।
हामी भण्डारी मान्धाता गोत्र मान्छौ कर्णाली पर्देश मा छौ जस्मा राम बंशज भनेर आदर्श गर्छौ।
उप्रेती को गोत्र महोद्गल्य
गुरुदेव हाम्रो त फरक प्रवर चलाएको छ। कौशिक विश्वामित्र ओदल चलाउँदछौ हामी त। के हामिले चलाको प्रवर गलत हो त?
गुरु यो संबन्धित पुस्तक प्रकाशित छ कि छैन यदी छ भने कहाँ उपलब्ध छ???
गुरले गरबुजाको बङस गोत्र बताउनुहोला
Bohora xetti ko gottra k ho
थर गोत्र किन दोहोर्याइयो र एउटै थर किन फरक गोत्र मा लेखियो?
म जुम्लाको उचिढुंग्गे रोकाया हो घर बझाङ हो काश्यव गोर्त हो हजुर वंश चन्द्रवंशी भएकाले यो पनि देखाउनुपर्यो हजुर
हुन्छ । धन्यवाद ।
हामी राेक्का थर हाे हामी रामेछाप बाट हाे म जुकिराछु हाम्रो गाेत्र पनि काेसिका नै हाे त
क्षेत्रि
Sagun gotra kun gotra ho Hami doti ko rawal hau
दश नामी गिरि पुरी, भारती, पर्वाते, सरस्वती, सागर, तिर्थ, आश्रमि,वन आरन्या हरुको पनि फरक एकै थरमा पनि गोत्र फरक भन्ने छ जानकारी पाउन!
रोकाया थरलाई पनि देखाउनुपर्यो हजुर
हुन्छ । धन्यवाद । हजुरले के गाेत्र उच्चारण गर्नुहुन्छ ? कृपया जानकारी पाऊँ ।
@@jyotishaacharya gautam/kausila
बोहरा को बारेमा केही जान्कारी दिनुन।।के गोत्र हो।
Karki (Lama) gotra kun paryo ? ja samma maile sune bhivina karki ka afnai gotra cha hajur le dieko bhibaran anusar ma anul ma pare.
Saud thar ko kun gotra ho please🙏 tyo bhann dinu
Gharti and gharti chhetri maa k different xa guru ji ?
gurung ma lama thar ko kun gotra hola
Kc khatri ko gotra k ho plzz vandinus na
mero ho sandilya
डुम्री भनेको कुन जातिमा पर्दछन र के गोत्र हुन्छ?
Godar thapa ani deuja ko bihe grna milcha guruji? Please reply grnu hola. Ani deuja ko gotra ke ho?
अधिकारी कसरी अत्रि गाेत्र भयाे ?
Thank you infromation but pronunciation garda Kunwar bhannu parla guru ji..
बझाङ का सिहँकाे गाेत्र के हाे गुरु भनिदिनु पर्याे
Kashyap gotra ho
Darnal ko k ho taa kousilaa
Kc ko k gotra hunda garu ji
रुचाल मगर कुन गोत्रा हो सर
बुढा क्षेत्री काे गाेत्र कति र के के हुन? हजुर
कश्यप गोत्रमा भंडारी किन छैन होला ?
- पर्वतबाट गुरु
प्रतिक्रियाका लागि धन्यवाद । याे संकलन हाे । अबका प्रविष्टिमा समावेश गरिनेछ ।
हजुर म बझाङ देखि हामी जुम्लाको उचिढुंग्गे रोकाया हो काश्यव गोर्त हो र वंश चन्द्रवंशी भएकाले यो पनि देखाउनुपर्यो हजुर
विदेशीहरूको गोत्रका हुन् कृपया जानकारी पाउन
Sir namasta m kausika gotra ko phoyal kharti ho maila ,कउसिले phoyal sanga bihe gharna milcha ki nai
गाेत्र एउटै हुँदा विवाह नगर्नु भनेकाे शास्त्र वचन पाइन्छ ।
@@jyotishaacharya म कौशिका गोत्र phoyal khatri ho m mero sathi कउसिले गोत्र phoyal ho bihe gharna mildaina
@@ashmitak.c2115 गाेत्र फरक हुदा मिल्छ ।
@@jyotishaacharya thanku you sir
नमस्कार, मलाई एउटा कुरामा द्बिबिधा भएकोले प्रष्ट पारि दिनु होला भन्ने आशा गरेको छु हामी हरु दवाडि खत्री हौ हाम्रो गोत्र बशिष्ट मान्दै आएका छौ तर हजुरले बताए अनुसार २/३ ठाऊमा दवाडि (दुवाडि) उल्लेख गरेको पाए कृपया स्पष्ट पारि दिनुहोला भन्ने आशा गरेको छु । धन्यवाद
नमस्कार । धन्यवाद । हजुरले मान्दै आएकाे कुरा ठीछ । कसैले दुवाडी पनि लेख्ने पाइएकाले हाे ।
@@jyotishaacharya नमस्कार, २/३ वटा गोत्र मा दवाडि (दुवाडि) उल्लेख भएको पाए यसो चाही किन हुन गएको होला । मेरो जिज्ञासा चाहि यसमा हो । धन्यवाद
@@premdhojkc7704 यसकाे कारण परम्परा हाे । शास्त्रीय कुनै कारण मिलेकाे छैन ।
Kaushik ma rawat ni hunx..
कालाखेती कुन गोत्रको हो। भन्दिनु पर्यो
नाथको गोत्र कृ हुन्छ होला?
सिटौला थर को खोइत हजुर
Thar Adai kun gotra parcha hola???
म तामाङ हो तामाङको गोत्र के हुन्छ हजुर मैले कुनै पनि गुरुले भनु भाको भेटिन plz के हुन्छ तामाङको गोत्र भन्दिनु हस्
काश्यप ।
नमन् गुरु देब हजुरलाई धेरै धेरै धन्यबाद 🙏🏻🙏🏻🙏🏻🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️
खप्तडे खड्का=गाैतम गोत्र -गाैतम-अाङगिरस-बार्हस्पत्य=त्रिप्रबर।योपनि थपि दिन हुन अनुरोध छ।
सर मैले आज सम्म खनालको त दुइटा गोत्र भएको थाहा छैन त हजुर
Sunkashi gotra hunxa ?
Chitauri gotra hunchha
गजमेर थरको गोत्र के होला सर
काश्यप हुनसक्ने मेराे अध्ययनले ठानेकाे छ । विश्वस्त नभएर हाे । हजुरका वयाेवृद्ध व्यक्तिसँग परम्परा के चलिअाएकाे छ साे बुझेर सन्देश पठाउनुहाेला । संकलनकाे कार्य निरन्तर चलि नै रहेकाे छ ।धन्यवाद ।
@@jyotishaacharya मेरा वयोवृध्दका अनुसार कौशिला गोत्र हो भन्ने ठहर छ।तर पनि सर सँग जान्न पाउँदा अझ बडि प्रस्ट हुन्थे भन्ने मेरो बिचार हो सर
Pathak haru ko gottra k ho sir
khas kura k ho thagunna jati ko kasyap ma pani xa vardwaj ma pani xa eutai jati ko dueta gotra hunxa
Baniya 2 prakar Ko hunxa ho guru g
Deuja thar ko gotra k honx haajur?
Magarko gothra kathi huncha I magarko k gothra huncha