हजार वर्ष पुरानो घर ॥ गोर्खामा हराएको पर्यटकले नदेखेको अनौठो गाउँ प्रोक Gorkha Bihi and Prok Village

Поділитися
Вставка
  • Опубліковано 27 лис 2024

КОМЕНТАРІ • 365

  • @subimbudha5240
    @subimbudha5240 Рік тому +2

    Junglee boy ko tiktok live ma herya ko sarai ramro lagya ko tiyoo yo prok gau ra yo video ma harna paeyoo khusi lagyo

  • @aaron-h8m
    @aaron-h8m Рік тому +3

    Mero Mon parne video

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Рік тому +2

    धेरैमा धेरै राम्रो सुन्दर मनै प्रसन्नता दिलाउने मनै लोभ्याउने मनै प्रसन्न बनाउने आफै गएर देखे जस्तो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Mrmdhu
    @Mrmdhu Рік тому +15

    नेपालीको मनमा बस्न सफल , purbi blues लाई धन्यवाद , नेपालका हरेक ठाँउ घुमी रोजक रूपमा प्रस्तुत गर्नु भएको छ। सचिन नेउपाने र टीम प्रती मेरो यो न्यानो आभार 🙏

  • @omthapamagat3293
    @omthapamagat3293 Рік тому +2

    आहा ,,,,
    जुनै भिडियो हेरेपनि मनै लोभ्याउने र उक्त स्थानको रहनसहन भेषभुषा आदि ईत्यादि बस्तुगत स्थितिको प्रतिनिधित्व गर्ने भिडियो बनाउनु हुन्छ तपाईलाई मनै देखि धन्यवाद सर 🙏

  • @Mrraza2051
    @Mrraza2051 Рік тому +1

    tapai ko chanal ma joind vaya dekhi ghar mai basi basi sworga ko anuvab garna pahiyako xa tq soo much purvi blues hole team lai

  • @HamiBalbalika
    @HamiBalbalika Рік тому +3

    तपाइको भिडियो हेरेर मन नै आनन्दित हुन्छ।
    जुन हरकोहिको बसको कुरा होइन
    सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !❤🙏

  • @riteshgurung5717
    @riteshgurung5717 Рік тому +1

    नमस्कार सचिन सर म पुगेको ठाउँ पुग्नु भएछ खुशी लाग्यो लागे पास गरेर लम्जुङ्ग बेसिसहर पुगेको छु सर तर चुम भ्याली पुग्न पाको छैन कुनै दिन जाने छु निकै रमाइलो रैछ चुम भ्याली पनि राम्रो अनि रमाइलो लाग्यो सर धन्यवाद

  • @pasangtamang2519
    @pasangtamang2519 Рік тому +2

    गोर्खा जिल्ला सबै ठाउँ जबनामाइ गुमियो अब सचीन सर्को यात्रा
    नाम्रुङ्ग ल्हो सियो फु सामागाउ हुन्छ। अब यात्रा अति राम्रो हुनेछ।

  • @sabinkhadka1853
    @sabinkhadka1853 Рік тому +2

    राम्रो नियमित हेर्छु तपाइहरुको भिडियो keep going

  • @sarthakagrawal8446
    @sarthakagrawal8446 9 місяців тому +1

    राम्रो राम्रो ठाउँ हरु देखाउनु भएको मा धेरै धेरै धन्यबाद छ नानी हरु लाई पहिरो चाहि माथि बाट नै जाने रहेछ छ है जुनसुकै ठाउँबाट

  • @sureshsurkheti5965
    @sureshsurkheti5965 Рік тому +1

    धेरै धेरै धन्यवाद गोर्खाको यी लुकेका हामीले देखाउन चिनाउन नसकेको प्रकृति रहनसहन सश्कृतीलाई भिडियो बाट प्रश्तुत गरिदिनुभयको मा 🙏🙏🙏

  • @developmentthapa
    @developmentthapa Рік тому +1

    आहा कति सुन्दर रमणीय ठाँउहरु तपाईंको भिडियो हेर पछि नेपालमै घुमेको अनुभव हुन्छ

  • @nepalivillage54
    @nepalivillage54 Рік тому +3

    यो च्यानल हेरेर नेपालको सम्पूर्ण ठाउँ घुम्न सकिन्छ .... पुर्वी ब्लुजलाई धन्यवाद

  • @MAYALIMBOOOOOO
    @MAYALIMBOOOOOO Рік тому +1

    कमेन्ट गर्ने कुनै शब्द नै छैन यो ठाउ हरुको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मेरो पनि तेहि प्रोक गाउँमा घर भैदेको भए म धेरै खुशी हुने थिए❤

  • @PramodPandey-jf8xh
    @PramodPandey-jf8xh Рік тому +2

    हाम्रो गोरखा राम्रो गोरखा hajur हरू लाई धेरै धेरै धन्यवाद यस्तो राम्रो दृष्य को लागि 🙏🙏♥️♥️♥️♥️😊

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Рік тому +1

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै लोभ्याउने मनमोहक अनै प्रसन्न बनाउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Рік тому +1

    नेपालमा यस्तो सुन्दर सुन्दर ,, ठाउहरु कति लुकेर रहेको छ छ ,, यस्तै लुकेको ठाउहरुलाई देश बिदेश सम्म ईन्टरनेटको माध्यमबाट पुर्वी भ्युजले धेरै कष्ट गरेर पुर्याई रहेको मा यो टिमलाई ह्रिदय देखि नै हार्दिक नमण ।

  • @jkvikiran
    @jkvikiran Рік тому +1

    मनै खुशी हुन्छ,यो च्यानलका भिडियोहरु हेरिरहँदा!

  • @rbbogati6236
    @rbbogati6236 Рік тому +2

    सुन्दर सुपर दम्दार भिडियो

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Рік тому +1

    सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई धेरै धेरै धन्यवाद छ र हाम्रो गोरखा को दिर्श्य गण्डकी किनार देखाई दिनु भयको मा हजुरहरुलाई जती धन्यवाद बधाई दियनी नपुग्ने र हजुरहरुलाई गोरखा को मनकामना माई,गोर्खकालीगोरखनाथ र पुरै देवीदेउता सिमेभुमे सबै ले कल्याण का साथ शुरक्षा दिनु है भगवान वाहाँ हरूलाई

  • @chitrachirag1638
    @chitrachirag1638 Рік тому +1

    सारै राम्रो लाग्यो अझ भौगोलिक बर्णन मात्र नभयेर उहाहरुले सास्कृतिक झाकी समेत देखाउनु भो । वोडा अदक्षय लगायेत सबै लाई धेरै धेरै धन्यबाद । सचिन सर लाई अझ अगाडिको यात्रा हरु को कामना।

  • @rsvlogoffical
    @rsvlogoffical Рік тому +1

    जति हेर नि मन न अघाउनि मनै आनंद हुनी।सचिन सर को बोलीले लठ् बनाउँछ झन् ।

  • @गुप्तशाहसेवपुन

    प्राकिर्तिक😅सुन्दर😅म्तामयी।अलौकिक😅बिख्यात😅मम्तामाया😅।प्राकिर्तिक😅अलौकिक।आभुसण।।जयनेपाल😅जयखोरखा😅नेपाल😅जयगोर्खानेपाल😅😅😅😅

  • @krishnakarki9278
    @krishnakarki9278 Рік тому +4

    हाम्रो सुन्दर नेपाल सारै राम्रो छ हजुरको पुरा टिम्लाई शुभ सफलताको कामना 🇳🇵🇳🇵

  • @chandragurung2429
    @chandragurung2429 Рік тому +3

    मेरो गोरखा जिल्ला रमणीय उत्तरी भेग हेरेर साच्चै आफै गएको महसुस भयो धन्यवाद छ सचिन सर र लक्ष्मी सर तपाईंहरुको यात्रा सुखद रहोस् 🙏

  • @Paaku1522
    @Paaku1522 Рік тому +2

    आहा धेरै राम्रो अनि सुन्दर ठाउँ

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk Рік тому +1

    आहा बिदेश बसेर भयपनी म आफैले सबै नेपाल घुमे जस्तो लाग्यो सचिन सर जान्कारी को लागि धन्यवाद

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 Рік тому +1

    सचिन सर धेरै राम्रो ठाउँ हेर्न प‌ईयो धेरै नै खुशी लाग्यो।

  • @Aakashtamang8209
    @Aakashtamang8209 Рік тому +2

    Tapai haru ko video herera moh aafai gumna gako jasto feeling aaudai xa ❤

  • @SunitaBhatta-vw4xc
    @SunitaBhatta-vw4xc Рік тому +1

    धेरै राम्रो 👌👌👍️घरमै बसि बसि यति सुन्दर सुन्दर ठाउँको अबलोकन गर्नदिनहुनि सचिन भाइ र लक्ष्मि भाईला सफलताको धेरै धेरै शुभकामना काे साथै तपाईं हरुकाे यात्रा सहज र रमाइलो हाेस् 👍️👍️👏👏

  • @chandralama8061
    @chandralama8061 Рік тому +1

    सॅांस्कृतिक विबिधाले पूर्णरुपले सजीसजावट मेरो देश ♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵साथै प्राकृतिकरुपमा त विश्वलेनै बयान गरिरहेकोछ।

  • @BishwoGaunle
    @BishwoGaunle 10 місяців тому +1

    कति राम्रो प्रोग गाउँ ,जाउँजाउँ लाग्यो ।

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 Рік тому +1

    मैले सोचेको भन्दा बिलकुलै फरक रहेछ उत्तरी गोरखा धन्यबाद सचिन र लछिमी सर मेरो उत्तरी गोरखा बारेमा सबैलाई भिडियोसहित परिचय गराइदिनु भएकोमा❤❤❤❤

  • @Limbukanxa321
    @Limbukanxa321 Рік тому +1

    मन नै शान्त बनाउने खालको vedio wow❤❤

  • @pb9916-c8s
    @pb9916-c8s Рік тому +3

    Purbe blues ले नेपालको नदेखेको ठाउको दृष्य देख्न पाईयों । संचिन भाई र लक्ष्मी भाईलाई धेरै धेरै धन्यवाद ।

  • @AmbarRai-kc4gs
    @AmbarRai-kc4gs Рік тому +1

    हामी सबै नेपाली बासी लाई
    घर घरमै बसी बसी पुरै नेपाल भ्रमण गर्याई दिनु हुन्छ
    कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु तपाइहरु लाई
    सात समुन्द्र पारी देखि भए नि
    🙏🙏🙏💞💯💐🌹

  • @bikramchaudhary7497
    @bikramchaudhary7497 Рік тому +2

    नेपालको बिभिन्न स्थानमा रहेको अति सुन्दर भौगोलिक स्थान, विशेषता,कला, संस्कृति ,परम्पराले भरिपूर्ण तर धेरैलाई थाहाँ नभएको लुकेको कोहिनुर लाई सबैको सामुन्ने ल्याउन सहयोग गर्नुहुने सचिन न्यौपाने सर र Purbi blues team लाई विषेश धन्यवाद 🙏🏻🌹👏💐👍🌷 यहाँहरुको यो सर्हानीय कार्यप्रति मेरो सदैव सम्मान रहनेछ 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @khatriramkumar8764
    @khatriramkumar8764 Рік тому +4

    बिहिबार ढिलाे अान थालाे हजु हरुकाे टिमलाइ भेटन❤❤❤❤नमस्कार

  • @rinalimbu2646
    @rinalimbu2646 Рік тому +2

    म ठकै एक साल अघि यही रुड हुदै prok गाउॅ पारी को बस्ती सम्म पुगेको थिए धेरै याद आयो फकिदै आउदा मनोरम शुन्दर द्श्यहरुले बेला बेला खुब रुवाएको थियो ,धेरै yatra मा त्यो मेरो जिन्दगिको एक शुन्दर Yatra थियो miss those days

    • @Shrestha-A
      @Shrestha-A Рік тому +1

      यो गोरखा को कुन गाउँपालिका मा पर्छ सिस्🤔

    • @rinalimbu2646
      @rinalimbu2646 Рік тому

      @@Shrestha-A chunumbri Rular municipality, Prok village ,manalsu trekking route ,Uttari gorkha .

  • @suvdramalla4386
    @suvdramalla4386 Рік тому +1

    मत मन मुग्द हुन्छु भिडियो हेर्न पाउँदा। ❤❤❤❤

  • @achyutmahat5027
    @achyutmahat5027 Рік тому +2

    हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @chamlingrai2955
    @chamlingrai2955 Рік тому +1

    नेपालको विभिन्न सुन्दर ठाउँहरुको प्राकृतिक सौन्दर्यलाई पुरा विश्वासलाई चिनाउन सहयोग गर्नुहुने पूर्वी ब्लुज टिमलाई धेरै धन्यवाद।म पनि नियमित दर्शक हुँ।द.कोरियाबाट।

  • @conarayanacharya7053
    @conarayanacharya7053 Рік тому +1

    अति उत्कृष्ट भिडियो अनि खुब रमाइलो लाग्ने, मनै शान्त बनाउने भिडियो । अनि भिडियोमा प्रयोग गरिएको ब्याग्राउन्ड म्युजिक पनि अति सुन्दर । सुर्खेतको वीरेन्द्रनगरमा एउटा गुफा छ जहाँभित्र आदिकालमा बनाइएका शिव लिङ्गहरु लगायतका विभिन्न किसिमका अन्य आकृतिहरु देख्न सकिन्छ । यो ठाउँको बारेमा पनि सबैले जानकारी पाउन् ।

  • @shishirthangamba7921
    @shishirthangamba7921 Рік тому +1

    हरेक बिहिवारको पर्खाइले मेरो जिवनको सिद्धान्त बदलिएको छ कि कुनै कुनै पर्खाइ यति सम्म पनि प्रिय हुँदो रहेछ्न । धन्यवाद purvi blues बेहद धन्यवाद !

  • @krishananepal5022
    @krishananepal5022 Рік тому +1

    Purbi blues लाई धन्यबाद , व्यारी पारी पखेरी हरुमा वनजङ्गल संरक्षण बोट बिरुवा लगाउने गरेमा झन् राम्रो हुने थियो! यो गुएँ सल्लो भन्दा अरु कुनै बोट बिरुवा लगाउन सके पानीका मुहान हरु सुक्दैन।

  • @sandeeppokharel7414
    @sandeeppokharel7414 Рік тому +1

    Ma hal finland ma basxu. ma khi time khaki veal vni puri blues herni garxu. moile oile samma ka sabio episode haru naxutai 2-4 choti heri sakexu. nikai aananda lagxa, hjr ko vedio herda physically noi tyaa gaea jsto hunxa.nikoi ramro xa . never give up. love you all team.

  • @dharmendraky321
    @dharmendraky321 Рік тому +1

    धन्यवाद सचिन सर यस्तो दुर्लभ ठाउँ हराउनु भएको मा 🙏🙏🙏👍

  • @uttambohara593
    @uttambohara593 Рік тому +1

    अति सुन्दर ठाउँ। धन्यवाद सर हरू लाई

  • @bishalchuwan6353
    @bishalchuwan6353 Рік тому +1

    हाम्रो गोर्खाली हरुको बस्ती ❤❤❤❤❤😊😊😊😊😊😊😊

  • @roshanbhandari425
    @roshanbhandari425 Рік тому +1

    सचिन सर को म धेरै ठूलो फ्यान हु हजुर को सुरुवाती भिडियो देखि आज सम्म साथ छु र सधै रहने छु आतुर हुन्छु सधै कैले नया भिडियो आउँछ भनेर हजुर को उत्तर उत्तर प्रगति को कामना हजुर लाई From korea nepal ilam nepal❤❤❤

  • @lali-m28
    @lali-m28 Рік тому +1

    Purvi blues team lai धेरै धेरै धन्यवाद छ 🙏🙏🇳🇵🇳🇵🌻🌼

  • @niranjankhadka2983
    @niranjankhadka2983 Рік тому +2

    धन्यवाद सचिन सर लगायत सम्पूर्ण टिमलाइ।।।।

  • @jonubeshi4319
    @jonubeshi4319 Рік тому +3

    स्वर्ग सरि रमाइलो मेरो देश नेपाल् 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashathada9876
    @ashathada9876 Рік тому +1

    यस्तो देख्दा लाग्छ स्वर्ग यही छ🇳🇵❤️❤️

  • @mahendralimbu3083
    @mahendralimbu3083 Рік тому +1

    Good job purvi bluj pariwar thanks 4 video. Aaja dhilo herna aaeyo.

  • @rajendrabikramshah7893
    @rajendrabikramshah7893 Рік тому

    आहा कति शुन्दर प्राेक गाँउ

  • @choekyidakpa2490
    @choekyidakpa2490 Рік тому

    धेरै राम्रो र अद्भुत भिडियो! नुब्रीको बारेमा देखेर म असाध्यै हर्षित र आनन्दित भएँ। हामीलाई यो अद्भुत उपहार प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद!!
    म त्यो बाँकी भागको अर्को भिडियोको लागि पर्खिरहेको छु।

  • @khatriramkumar8764
    @khatriramkumar8764 Рік тому +2

    भिडीयाे छाेटाे लागछ सर❤❤❤

  • @jkbista2064
    @jkbista2064 Рік тому +1

    मैले नियमित हेर्ने दैनिकी पत्रीका जस्तै यो च्यानल ❤❤❤❤

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 Рік тому +1

    सुन्दर ,शान्त ,नेपाल भाईकाे बल्कबाट नै हुन्छ ।

  • @narendrabahadurbudhathoki3122
    @narendrabahadurbudhathoki3122 Рік тому +1

    बर्षातको समय सुरु भयो दाजु यसरी घुम्दा आफ्नो अलि ख्याल गर्नु होला धन्यवाद जय नेपाल❤❤

  • @Sangitasedhai2016
    @Sangitasedhai2016 Рік тому +1

    अति सुन्दर ठाउँ

  • @gyanushreenetmg7837
    @gyanushreenetmg7837 Рік тому +1

    Bahira basi basi afno desh herna pauda sarai ramro lagne yesto ramro subhida dinu hune hajur harulai manai dekhi dhanyabad ❤❤❤❤

  • @RoutineofNisikholaBanda
    @RoutineofNisikholaBanda Рік тому +1

    बागलुङ जिल्लाको निसी खोला गाउँपालिका 5 हाल कतार देखि हेर्दै ❤❤❤

  • @mausamrey6502
    @mausamrey6502 Рік тому +1

    प्रोक जति सुन्दर त मन्मोहक तेतिनै प्रोक बासि पनि पक्कै म पुग्ने छु

  • @sundartiwari8692
    @sundartiwari8692 Рік тому +2

    I'm watching from Seychelles 🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨🇸🇨
    Sir haru ko video herdha ta Esto lag6 ek palta hamro country ghumna parni thau ta kati rai6 rai6

  • @lamubhutia9021
    @lamubhutia9021 Рік тому +1

    woww yasto remote area ma afnu jatiya bhes bhusa lgayeko manis drkhda khusi lagyo .....

  • @bhimchetry8120
    @bhimchetry8120 Рік тому +2

    हजार बर्स पुरानो नेपालको यो सानो रमाइलो, सुन्दर गाउँ को रुप रंग उपभोग गर्ने र साथै त्यो गाउ जादा खेरि को यात्रा मा देखाइएको समस्त बिबरन ,बाटो, बन, जंगल, प्राकृतिक सौन्दर्यले भरिपूर्ण,
    नेपाल हेर्ने अबसर मैले याहा भारत बाट पाए। अरु पनि एस्तै गाउ जाहा हाम्रा पुर्खाहरु ले बसोबास गरिरहेका छन हजुरको मिडिया मार्फत हेर्न पाउने अासा
    राखे ा हजुर लाइ धन्यबाद छ।

  • @RishiBhujelRishiBhujel-fg5sh

    यात्रा सँग याेमीठाे धुन हजुरहरुकाे यात्रा सफलहाेस मेराे पुरखाकाे गाेरखा ईधाई चितवान हाल साउदि

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Рік тому +1

    आहा स्वर्ग भन्दा कम छैन हाम्रो देश तर हाम्रा चोर नेताहरुले गर्दा ठाउँ स्थान नपाएर मात्र हो बाहिर नआएको हो अलिक बाटो राम्रो होटेल हरुको ब्याबस्था गर्दिएको भए बिदेशी प्रयटक हरु कति धेरै आउथे होला अनि देश लाई नै कति फाइदा हुन्थ्यो यो कहिले सोच्दैनन हाम्रो देश्को चोर नेता हरुले ? जे होश हजुरहरुको भिडियो मार्फन धेरै सामु पुगुयोस इ सुन्दर ठाउँहरु 🙏?🇳🇵💪धेरै राम्रो भिडियो सचिन दाइ हजुरको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ यस्तै यस्तै राम्रो भिडियो हरु सधै हेर्न पाउ हप्ताम दुई वटा भिडियो हाल्नु परेउ सचिन दाइ🙏💪❤♥️🇳🇵🙏

  • @SUSHILRATNA663
    @SUSHILRATNA663 Рік тому +7

    Big fan daju...I am also mountain tourist guide ...I am working at pokhara ..nice to see your videos ...u really discovered the real beauty of Nepal...proud of you sir

  • @gitagurung3122
    @gitagurung3122 Рік тому +1

    नमस्कार हजुरहरूलाई साह्रै राम्रो लाग्यो मलाई यी प्राकृतिक सौन्दर्यले परिपूर्ण भएको स्थान गाउँ बस्ती म दार्जीलिङ्ग देखि हो

  • @indrapoudel6203
    @indrapoudel6203 Рік тому +1

    नमस्कार मनास्लु यात्रामा आरुघाट देखि मुगुम्बा ,बिही ,प्रोक गाउँ सम्म सँगै छु सरहरु ,:-चेन्नैबाट

  • @jiwanjung3069
    @jiwanjung3069 Рік тому +1

    सम्पुर्ण पुर्बी bluse टिम लाई नमन

  • @denijangrai361
    @denijangrai361 Рік тому +1

    असाध्यै सुन्दर video ❤❤❤

  • @ritamainali6319
    @ritamainali6319 Рік тому +1

    सचिन सर तपाईं को कुरा भन्ने तरिका सारै राम्रो छ लक्ष्मी सर पनि हसाई रहनु हुन्छ धेरै राम्रो 😅❤

  • @user-ishwor
    @user-ishwor Рік тому +1

    Hjr haruko video ko parkhaima thiya khusi lago aba yo pardesi ko thakan metine xa

  • @raypn111
    @raypn111 Рік тому +1

    Sir , yo pad yatra sarai ramaniya lagyo , 👌👌👌

  • @shyamprasadchaudhary1071
    @shyamprasadchaudhary1071 Рік тому +2

    Thanks purvi blues team for this videoes.

  • @jayaramthapa970
    @jayaramthapa970 Рік тому +1

    Aaha kati sundar ani ramailo ......

  • @saru509
    @saru509 Рік тому +7

    Beautiful villages like prop gau and many more in Chum Nubri along Manaslu circuit which I never knew existed till I saw your videos,thank you so much Purvi Blues team for showing us the true beauty of Nepal 🙏👍

  • @hemrajpoon8077
    @hemrajpoon8077 Рік тому +3

    Awesome Manaslu Prok Gaun ❤❤

  • @allinone5825
    @allinone5825 Рік тому +1

    LOVELY VIDEO NEPAL MAI BASAY KO FEEL VAYO HAJUR LOVE YOU FROM UAE 🤩😍🥰

  • @basantmukhiya3793
    @basantmukhiya3793 Рік тому +1

    सारै राम्रो लागेयो

  • @garga1768
    @garga1768 Рік тому +1

    लक्ष्मी सरको शब्दहरू रमाइलो छ जिन्दगीमा 😀😀

  • @sunilkshetrivlog
    @sunilkshetrivlog Рік тому +2

    नेपाल भित्र नेपाल चिनाउने काम साचिकै सराहनिय छ
    🇳🇵🇳🇵🇳🇵❤️

  • @devtamu2175
    @devtamu2175 Рік тому +1

    Wow ramailo beautiful village rahicha ma ni janu cha akdin. Good jobs sir n team. 🙏💐

  • @wana803
    @wana803 Рік тому +2

    Nepal ka Kuna Kuna ma raheka prakritik sundarta Ra sanskriti jhalkaune video yesari hmro screen ma lyaidinu vayeko ma dheraii dheraii dhanyabaad ❤

  • @manikarai8804
    @manikarai8804 Рік тому +1

    I'm very happy to watch ur tracking video .keep it up.

  • @santadumi
    @santadumi Рік тому +1

    अति सुन्दर गाउँ ❤❤

  • @mangalshrestha7753
    @mangalshrestha7753 Рік тому +1

    Wow..hamro nepal Atisunder desh Nepal...kami chha ta sachcha nepali neta...hajur ko team lai manai dekhi dhanyabad banna chahanchhu yatra subha rahosh 👏👏👍👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦dhanyabad ma hal saudi arab khobar bata herdaichhu yo vidio

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Рік тому +1

    रमाइलाे।

  • @BishnuGaire-qz6fl
    @BishnuGaire-qz6fl Рік тому +1

    धेरै राम्रो द्विर्स्य

  • @ujendorjee809
    @ujendorjee809 Рік тому +1

    Wow so nice places or villages I have ever seen in my life.Thanks for promoting your remotes most beautiful villages.

  • @DeepakDeepakpandey-kb6zp
    @DeepakDeepakpandey-kb6zp Рік тому +2

    Very beautiful . Thanks for sharing us.

  • @krishnagurung9643
    @krishnagurung9643 Рік тому +1

    Best challel ati Nai surdar dhanga ma prastoout garenee Nepal Ka Sundar sundar Thau hajur Haru Sabailai dhanyebaadth❤❤

  • @prakashlamichhane3097
    @prakashlamichhane3097 Рік тому +2

    धन्यवाद तपाइहरुको टिमलाई ❤

  • @manojkhatri6330
    @manojkhatri6330 Рік тому +5

    Nice❤

  • @sujan2258
    @sujan2258 Рік тому +2

    kati ramro gau ❤❤❤❤❤❤❤