मुकुलले अति बोले, प्रमाण दिन हरिको चुनौती, रविको घोटलामा आजसम्म मुकुलको मुख किन बन्द?

Поділитися
Вставка
  • Опубліковано 9 лип 2024
  • 🎤🎤CROSS BEAT🎤🎤
    Host: Dharma Raj Bhatta
    Guest: Hari Dhakal
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

КОМЕНТАРІ • 577

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y 17 днів тому +64

    मुकुल को नौटंकी धैरैई भो कडा भन्दा कडा कार्रवाई गर्नु पर्छ

    • @karkeekumar1085
      @karkeekumar1085 17 днів тому

      Prachande saga party ekata gar sati Jana bhanda sakhari party ka syal haru rip

    • @valuabletime9693
      @valuabletime9693 17 днів тому

      ​@@karkeekumar1085कस्को गोठालो पर्नु भयो? रविको बिरुद्ध प्रमाण छ भने मुद्धा हाल्नुस र जेल चलान गर्नुस् । अनि फेरि भोट एमाले, काङ्ग्रेस र माओवादीलाई हालेर आफू त रुनुपर्छ नै आफ्ना भावी सन्ततिलाई पनि रुवाउनु हुन्छ।

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 17 днів тому +120

    आउने निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्नुपर्छ ! हामी तीन करोड जनताको आवाज हो ! जय घण्टी ! सहमत हुनेले like गरौं !🔔

    • @anjalilamichhane7549
      @anjalilamichhane7549 17 днів тому +4

      अबस्य पहिलाे पार्टि बन्नछनै पछाडिबाट यस्तै पाराले हुन्छ मुकुललेत केबल कुरा सहिथिय प्रस्तुति र मिडियाबाजि गर्ने स्वभाब 6:58 गलतथिय उसलाइ प्रतिसाेध स्वरुप कारबाहि गर्नु पार्टि पतन्मुखहैनर।

    • @Csk12836
      @Csk12836 17 днів тому

      Yo comment dislike gareko chai dekhawdaina raicha hai😂

    • @rohitjungmahara
      @rohitjungmahara 17 днів тому +2

      तीन करोड नेपाली जनतामा मनिपर्छु होला। तर यसमा मेरो सहमति छैन। अनि कसरी तिन करोड नेपाली जनताको आवाज भयो। रवि लामिछाने छाने तेरो बाउ पहिले हिसाब क्लियर गर सबको घरघरमा गएर सोध कोले रविलामिछानेको समर्थन गर्छन् अनि वन त्यसै तीन करोड नेपाली जनता को सपोर्ट छ रविल लामिछाने लाई भनेर नबुक साला। रविको गुलाम सयमा ८० प्रतिशत नेपाली जनता रविलाई राम्रोसँग चिनी सक्यो अब धेरै फूर्ति नाला तेरो बाउको

    • @prajwolacharya7119
      @prajwolacharya7119 17 днів тому

      @@anjalilamichhane7549 हो हजुर तर भक्त हरु सँग मुख लाउन नसकिने रहेछ😂😂

    • @prajwolacharya7119
      @prajwolacharya7119 17 днів тому

      @@Csk12836 मइले तपाईं लाई गरेको छु डिसलाइक हेर्नू त😂😂

  • @user-cu8sx9ru5s
    @user-cu8sx9ru5s 17 днів тому +54

    मुकुल लाई जता बाट आको उतै पठाउदा थीक हुछ

  • @himrajkhadka9913
    @himrajkhadka9913 17 днів тому +46

    सहिकुरु हरि ढकालले भनेको ठिक छ।

    • @karkeekumar1085
      @karkeekumar1085 17 днів тому

      Prachande saga sati Jana bhanda party ekata gar sakhari thag party

  • @rajshrestha515
    @rajshrestha515 17 днів тому +51

    राम्रो बिचार माननीय ज्यु🙏❤️ मुकुल देश र जनताको लागि हानिकारक छ।

    • @RamBasnet-od5qt
      @RamBasnet-od5qt 17 днів тому +1

      Ani Dr mukul ley raskot mah banako hospital chai India mAh porxa ,2 ta school India mAh porxa, humla ,jumla ,kalikot mah hajarau manxey free check gareko many times tiyo sabai manxey India ko thiyo hola.... research garnus Dr mukul is straight forward man and great heart man ....

    • @MkChaudhary-my8gj
      @MkChaudhary-my8gj 17 днів тому

      ho Rabi sir

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o 17 днів тому +59

    सहि कुरा गर्नु भो हरि जि जनता को साथ छ

    • @damodarpandey3144
      @damodarpandey3144 17 днів тому +3

      राहदानी ऐन २०७६, २१ क अनुसार(झुुटो नागरिकता पेस गरि राहदानी बनाएर कसुर मानिने) २२ ले सजाय निर्धारण गरेको छ हेर्न अनुरोध, रविको नागरिकता झुठो हो भन्ने अदालतले ठहर गर्यो अब रबि लाई कानुन लाग्ने कि नलाग्ने ? झोले हरु हो🤔🤔

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n 17 днів тому +3

      यो मुकुल ढकाल साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ

    • @SantaBahadur-xd3fg
      @SantaBahadur-xd3fg 17 днів тому +3

      ​@@damodarpandey3144तेरो बाउ भन कालो काङ्ग्रेसको झोले यदि सक्छस भने कैलास सिरोहियालाई भन रबि जन्म देखि नै नेपाली नागरिक थियो र हो तिमीहरु जस्ता झोलेले गर्दा देश कङ्गाल भएको हो

    • @damodarpandey3144
      @damodarpandey3144 17 днів тому

      @@SantaBahadur-xd3fg म कुनै दलको हैन हजुर बरु तपाई आफ्नो विवेक गुमाएर आफ्ने पार्टी प्रति हिलो छ्याप्दै हुनुहुनछ😜 कुरीकुरी👎️👎️👎️

    • @bijayakumarshrestha7630
      @bijayakumarshrestha7630 17 днів тому

      ​@@damodarpandey3144मूर्ख, पुरानो नागरिकta पेस गर्नु गलत हो भने जसले दियो उसको गल्ती हुन्छ र,

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 17 днів тому +128

    डा मुकुल र डा ढाका कुमार रासषा दलकाे लागि अतिनै घातक प्रष्टै देखियाे 🇳🇵🇳🇵🇳🇵

    • @prajwolacharya7119
      @prajwolacharya7119 17 днів тому +7

      भौमान नै सहि हुनुन्छ यहाँ अरु बिद्रोह गर्ने त सबै परिचालित हुन नि

    • @abisheksawat
      @abisheksawat 17 днів тому

      तेरि आमा लाई चिकै जाठा गोरु गधा मुजि कुरा नबुझी बोल्ने रैछ चिक्ने

    • @jagatkhatri240
      @jagatkhatri240 17 днів тому

      ​@@prajwolacharya7119तेरि आमा चिक्ने कस्को झोलेहोस ? झोला बोक्न जा मुजि राजनितिक बिस्लेश्क बन्न नखोज मुजि ..!

    • @kiransharma2656
      @kiransharma2656 17 днів тому +2

      Both are not same. I do not think, Mukul is same. Yes, Mukul is bit arajak, but not as bad as Dhaka kumar. He raised very true fact about Ravi. what did Ravi did so far can someone tell me? What he used to say and what he did.

    • @srenee2585
      @srenee2585 17 днів тому

      ​@@kiransharma2656jaba Ravi patrakar thiye taba nimukha jabata Jo bideshi ma alparta pare uniharulai gayera soda Ravi le ke gare Vani??

  • @manjutlingdam9812
    @manjutlingdam9812 17 днів тому +43

    मुकुल ढकाल जसतो साथि त दुश्मन लाईपनि नपरोस भगवान 🙏🏽, धॉयल भएको बेलामा आकरमण गरने ।

  • @ashokkadayat1598
    @ashokkadayat1598 17 днів тому +23

    पहिलो चोटि यिनि पत्रकारको interview हेरेको प्रश्न दमदार लाग्यो पत्रकार भनेको यस्तो हुनुपर्छ ।

  • @premrajpandey9822
    @premrajpandey9822 16 днів тому +3

    खोज पत्रकारिता राम्रो लायो।मन पर्ने नेता

  • @ganeshbohara3278
    @ganeshbohara3278 17 днів тому +18

    2 वटा डाक्टर।पार्टी को लागि घातक सिद्द भय।डाका कुमार र मुकुल।

    • @sundarggurung13
      @sundarggurung13 16 днів тому

      Bara Doctor haru le Ko Thulo ko sano Dhani garib nachhuttai Birami lai Vhitra Mannai dekhi kam garni bani hola, Chaturay Fataha Ulta Ra Palta bolna parni Rajniti ma lagyara Tikna kaha sakxa ho Doctor Saheb? Swatantrata Vharasta Berodhi Rastrabadhi morcha ma lagnu hosh Aba ra Bemari haru ko Sewa garnu hosh Dharma Punnya kamaunu hosh!!Welcome to My Group 👍🙏🏻

  • @premKc-wt7ph
    @premKc-wt7ph 17 днів тому +37

    जे गर्यो पार्टी ले ठिक गर्यो

    • @damodarpandey3144
      @damodarpandey3144 17 днів тому

      ठिक भन्नु भो सर बालेन को घोर बिरोधि हो यो मान्छे😏

  • @rajeshbhatta6889
    @rajeshbhatta6889 16 днів тому +2

    उत्कृष्ट प्रश्न पत्रकार ज्यु

  • @mandevchand5759
    @mandevchand5759 17 днів тому +10

    बौलाहा हो त्यो मुकुले डाको जय रास्वपा

  • @mohanrai669
    @mohanrai669 15 днів тому +1

    हरि ढकाल ज्यूको बिचार जनभावना अनुकूल र सही छ । अबको नयॉं शक्ति र आशा भरोसा भनेकै रास्वपा हो ।

  • @bikenthapa6753
    @bikenthapa6753 16 днів тому +2

    कार्यक्रम प्रस्तोता धर्मराज भट्टका प्रश्न हरु वास्तवमै गहन एवं सान्दर्भिक छन् । Hats off to him 👏👏👏👏👏

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 17 днів тому +13

    मुकुल जस्ता नाली का किरा अराज तत्व लाई बेलैमा साफ गर्नु पर्छ

    • @RanjanShahi-zj5rm
      @RanjanShahi-zj5rm 17 днів тому

      Nam Matra ho sotantra party party ta rabitantra xa aakha kholara hernu hola k vako xa purno la galti garyo vanra Naya lai galti garna xut xaina

  • @gautamlok8924
    @gautamlok8924 17 днів тому +3

    ३५ बर्ष भित्र न भएका कति राम्रा काम को थालनी एक्दम राम्रो छ प्रयास पनि राम्रो छ युबा छन केही कुरा गल्ती पनि हुन्छ सिक्ने प्रयास जारी राख्नु पर्छ motivation गर्नु पर्छ जनता ले demotivating गर्ने हैन मिडिया मा बसेर बोले जस्तो छैन नेपाल को राजनीति र मिडिया मा हेरेको जस्तो पनि छैन नेपाली राजनीति

  • @namastehongkong876
    @namastehongkong876 17 днів тому +4

    एउटा घर बनाउन कति धेरै मेहेनत गर्नु पर्छ तर एक सन्कि भस्मासुर लाइ एउटा घर भतकाउन केहि बेर लाग्दैन्। अरे हरेक पार्टिमा आन्तरिक द्वन्द हुन्छनि तर धर्यता पुर्बक प्रतिस्प्रदा गर्नु सिक्नु पर्छ अनि रिस उठ्यो भन्दैमा घर मै आगो लगाउने दुख मा सङै हिडेको सहकर्मि लाइ नै जलाउने यस्ता सन्कि र प्रतिसोध को भाबना ले गरस्त मान्छे कुनै पार्टि र समाज अटाउन सक्दैन ।

  • @salikramgiri6375
    @salikramgiri6375 17 днів тому +3

    यो सत्यको पार्टी हो जसको मनमा दोष छ त्यो आफै निस्कने बाटो खोजिरा छन अब 84 सम्म स्वच्छ पर्टी बन्छ अनि जनताले सके 2 तिहाई नभए बहुमत दिनेछन अनि हुनेछ सु-सानको अनुभव ❤

  • @sanju_gurung278
    @sanju_gurung278 17 днів тому +12

    जे गर्यो पार्टी ले निर्णय सहि गर्यो। यस्तो व्यक्ती रास्वपा मा टिक्नु हुँदैन । राजनीतिक चेत शुन्य भएको मान्छे bye cote हुनु पर्छ

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 17 днів тому +12

    Good news ra so pa❤❤❤❤❤

  • @You-wk4fo
    @You-wk4fo 17 днів тому +6

    मुकुल को कुरा कोशिश मात्रै गर्ने हैन, पावर मा पुगेपछि गरेर देखाउने हो| भन्ने हो! के नया को कुरा आफ्नो अधिकार भित्र को कुरा त गर्न सक्नु पर्यो नि

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 13 днів тому

    द्रब्य मोह, पद मोह, सस्तो लोकप्रियता को सिकार भए मुकुल भन्ने लाइराको छ।

  • @MahindraPunmagarsalyana
    @MahindraPunmagarsalyana 17 днів тому +5

    Good luck Rabi daiii jay ghanti

  • @gitabhandari934
    @gitabhandari934 17 днів тому

    मुकुल ढकाललाई त ठुलाे क
    र्वाहि हुनुपर्छ
    मुकलकाे दि
    माग
    मा
    अचिभरिएको रहिछ भन्ने लाग्याे

  • @reedaam7457
    @reedaam7457 17 днів тому +13

    १२ भाइ को नाजायज सन्तान हो मुकुल यो सबै कुरा प्लानिङ मा नै भएको देखिन्छ ",

    • @romankarki6323
      @romankarki6323 17 днів тому +1

      १२ भाइ मध्येको जेठो त सहकारी ठग रबि नै भन्छन त हौ

  • @padampokhrel3568
    @padampokhrel3568 17 днів тому +3

    Jay ghanti. Jay rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @samirthapa2159
    @samirthapa2159 17 днів тому

    Wow, so proud of you Hari sir, all we are behind you and RSP . Mukul aru kasai bata parichalit Khate ho, eslai party nata nikalnu parx aba, Jay RSP , Jay Ghanti 🛎️🛎️🛎️🛎️

  • @user-sf7en3hn1o
    @user-sf7en3hn1o 17 днів тому +3

    Question thik xa. Thanks to you. Patrakar jue.

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 14 днів тому

    गिरि बन्धु जग्गा बेच्न दिने कानुन मा रास्वपा मतियार नै भएको हो ! अनि अर्को कुरा कार्वाही अनुसन्धान गर्नुपर्ने मुख्य सचिव लाई सो सरह सेवा सुबिधा सहित नयाँ पदमा लैजादा रास्वपा को हात कापेन ?????? हरि ढकाल ज्यु ले मात्रै जवाफ दिएर पुग्दैन रबि ज्यु ले दिनुपर्ने छ ! जय घण्टी 🔔🔔🔔

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 16 днів тому

    जय रास्वपा जय देश जय रबि 🔔🇳🇵🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 17 днів тому +2

    रविको विश्वासपात्र भएको व्यक्ति अहिले घातक भएर निस्कियो।अब रा स्व पा मा धेरै विचार गरेर मात्र केन्द्रीय सदस्य मनोनयन गर्नु होला।

    • @MichelD.C
      @MichelD.C 12 днів тому

      Tero bau sahakari thagko jhatkelo

  • @rameshnepali9361
    @rameshnepali9361 17 днів тому +1

    मुकुल जस्ता चुकुल र ढाका जस्ता डांकाहरू निकालेर पार्टि शुद्धीकरण गर्दै गयको राम्रो

  • @Nepalibhai812
    @Nepalibhai812 17 днів тому +3

    जे हुन्छ राम्रै को लागि हुन्छ

  • @sitasubedi981
    @sitasubedi981 17 днів тому

    धन्न छिटै छुट्यो मुकुल सङ को सम्बन्ध रबि को नत्र अझ कति बिगार्थियो रा.स्व.पा. लाई ❤❤

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 16 днів тому

    राजस्वपाले राजिनामा बोकेर गएर पनि राजिनामा नबुझाउनु लोकतान्त्रिक र प्रजातान्त्रिकको खिल्ली राजस्वाको मन्त्रीहरु ले उदाए

  • @user-zb1jh2el1h
    @user-zb1jh2el1h 9 днів тому

    मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन्
    रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 16 днів тому

    साच्चै भन्ने हो भने मुकुल ले जनताको यथार्थ कुरा लगेको जस्तो लाग्छ

  • @Varrygoodsingh
    @Varrygoodsingh 17 днів тому +3

    जय🔔🔔🔔🔔🔔 जय रा स्व पा
    Rip mukul

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 17 днів тому

    प्राय सबै पार्टीमा झोलेको बाहुल्यता हुने रहेछ।

  • @SantaBahadur-xd3fg
    @SantaBahadur-xd3fg 17 днів тому +1

    यो मुकुल भन्ने जन्तुलाई कालो काङ्ग्रेसलेे करोडौ पैसा दियो होला रबिलाई सिध्याउनु पर्छ भनेर त्यसैले हो बेलैमा किक हानेर आउट गर्देछ सारै राम्रो गर्नुभयो

  • @surendrabhandari7235
    @surendrabhandari7235 17 днів тому +12

    यो मुकुल रबिको खुट्टा मा राख्दा पनि दुहाउदैन येस्लाइ सदस्य नरहने गरि निस्कासन गर्नु पर्छ

  • @mohanbishwakarma3961
    @mohanbishwakarma3961 16 днів тому

    जे निर्णय गर्यो पार्टी ले ठिक गर्यो यस्ता भाईरस हरु लाई आउट गर्दा ठिक माननीय हरि ज्यु को कुरा सहि लाग्यो ❤

  • @bidurdhungel7038
    @bidurdhungel7038 17 днів тому

    रबि सहकारी ठग नै हो जस्तो लाग्यो
    अनि तपाइहरु रबि को राप ताप्न खोज्ने रबि को झोले नै हो

  • @Chaudharymehilal
    @Chaudharymehilal 17 днів тому

    यस्तो बोल्न धेरै लाई आउँदा र छ।काम गर्ने को खाचो थियो।भो बेलि विस्तार मानिस हेरि सक्यो।

  • @lamarajughising
    @lamarajughising 13 днів тому

    हरी ढकालले "तपाईले हामीलाई चोख्याउन पर्दैन" भनेर थर्काको, क्या मज्जा आयो 😜

  • @tankadahal2433
    @tankadahal2433 9 днів тому

    गजडिया मुकुल लाई महा मन्त्री बनाउनु रासपा को गल्ती भयो

  • @ratnagurung9256
    @ratnagurung9256 17 днів тому +22

    Jay ghanti

  • @-Rr1990
    @-Rr1990 17 днів тому

    कंग्रेसले स्वागत कार्यक्रमको तयारी गर्दै होलान्। नयॅा पद र पार्टी प्रवेसको लागी अग्रिम शुभकामना छ मुकुल ढकाललाई।

  • @puskalparajuli368
    @puskalparajuli368 17 днів тому +2

    Hari dhakal ko kura sahai lagyoo malaichai.

  • @DevikumariRijal
    @DevikumariRijal 17 днів тому

    डक्टर हरु फावदाेरहेनछ रा स्व पा लाई मिलेर ज।नु राम्राे हुन्छ।पाटिलाई धेरैसहयाेगरेका जाे काेहि हाेस समझदारि मा मिल्नु जरुरिहुन्छ। अरु पाटिमा पनि यस्ता तर्क , कुतर्क, र विराेध त सुनैकै हाे। मिल्नुहाेस्।

  • @devkotaliterature4620
    @devkotaliterature4620 17 днів тому

    हरि सर , वैकल्पिक राजनीति अभियान हो भन्नुभएछ, अभियानको निश्चित उद्देश्य र कार्यक्रम हुन्छ। पुरा भएपछि अन्त्य हुन्छ ।

  • @indraprasadrai5450
    @indraprasadrai5450 11 днів тому

    रमेश प्रशाइको “लालमोहर” र रवि लामिछानेको “द लिडर” जस्तै हुनेभो रास्वपा ।

  • @brikhagurung9600
    @brikhagurung9600 17 днів тому +1

    मुकुले कोबिड19 को भैरोस हो अब रा स्व पा ले छनबिन सामिति बनएर आख्तियार म जनु पर्छ कालो काङ्रेश को कालो धन खाएर रा स्व पा सिदाउने खेल हो

  • @pk5910
    @pk5910 9 днів тому

    मर्ने बेला चितामा सत्यता झलझल आत्मामा आउदा कति पोल्छ होला पेट न सत्य बोल्ने बोली हुन्छ न सास छिटो जाने गोलि

  • @tankshahi5062
    @tankshahi5062 17 днів тому +1

    100%%%👍👍👌👌👌💐💐💐सहि हो ...अरु सवै लुटेराको झून्ड हो

  • @user-fu4zn2yr6s
    @user-fu4zn2yr6s 17 днів тому

    मुकुल जिले जन्ताको राय सुझाव लियर आयका हुन तिमीहरु जस्तो बन्द कोठामै बनायका हैन्न्न बिचार गर आतंककारी का झोलेहो

  • @user-on8um3ec4t
    @user-on8um3ec4t 17 днів тому +12

    मुकुल् ले उठायका कुरा जनताहरु काे सुजाब थियाे ।जनताका कुरा जनताहरु माज् राख्दा कारबाहि हुनु पर्नि तिमिहरुकाे लाेकतन्त्र देखियाे।।

    • @gopalsingh-vc1bp
      @gopalsingh-vc1bp 17 днів тому +2

      तपाईंको भनाइ नै मिलेन मुकुल को कुरा सहि या गलत हो पाटी भित्र छलफल हुनुपर्छ अनि निचोड निकालेर पाटी अगाडी बधनु पर्छ किनकी तपाईंले आफ्नो घर को समस्य लाई घरमै समाधान गर्नु पर्छ कि मिडियामा आएर एउटा ब्याक्ती प्रति केन्द्रित भएर मिडिया बाजि गर्नुपर्ने हो कसरी भो मुकुल ठिक गलत लाई गलत भन्न सकनु पर्छ सहिलाई सहि भनु पर्छ भोलि मुकुल जस्तै रबि ले गलत गरे रबि नि कार्वाही हुनुपर्छ आजको मुकुल ले भनेको कुरामा उले आफ्नो गलती लाई खौई सुकारेको खाली रबि को कलब भनेको छ यो तरिकाले बोल्नु ठिक हो एउटा माहामन्त्री ले बोल्ने तरिका एउटा साधारण सदस्य ले बोलेको हो

    • @manjutlingdam9812
      @manjutlingdam9812 17 днів тому

      @@gopalsingh-vc1bp exactly ठिक भंनु भयो ।
      यो कुरा मानछे हरूले किन कुरा नबुझेको होला!!

    • @RamBasnet-od5qt
      @RamBasnet-od5qt 17 днів тому

      ​@@gopalsingh-vc1bptapai ley vannu vako right ho Tara yedi poila ko interview hernu vayo vane Dr mukul ley Vanya xa abo Malai party bato nikalxan vanera and they did that ...he is not foolish to come to media before discussing in party ...the genius who write all the rules and regulations of party ,design and imigaine how RSP should look like ..he was very much aware what was going on..he did lots of good works in rular village before coming to politics...please appreciate good minds and good heart man let's not believe in hari dhakal he just come to RSP from UML just to be mp..and listening this guy you guys are blaming dr.mukul ..just open your eyes

    • @chakmabadboy1819
      @chakmabadboy1819 12 днів тому

      Jhole ho yo kutrka garne

  • @ashokthatal7780
    @ashokthatal7780 17 днів тому

    मलाइ चाहिँ मुकुल ढकाल सहि छन भन्ने लागेको छ,होला वाहाको सैलि मिलेन होला तर आज भोलि रबि पनि बुडा नेताहरु भन्दा खासै फरक देखियेका छैनन

  • @phulkumarithapa2952
    @phulkumarithapa2952 17 днів тому +1

    Ramro spasta dharana savya shailima prastut garnuvo mananiy Hari jiu. Man paryo.

  • @alsonsharma1941
    @alsonsharma1941 16 днів тому +1

    त मुला नि बढी त बोलिराछस त पहिला कपाल काटेर कुरा गर काइते राजनिती भनेको सँस्कार सिकाउने ठाऊ पनि हो तिमीहरू कस्तो लगाऊछौ के बोल्छौ कती बोल्छऊ सबै कुरा जनताले सिक्छन त्यसैले काइते कुरा गरेर जनतलाई भ्रमित र उत्तेजित नगर यो देश सबैको हो देशको माया तिमिहरुलाई मात्रै लाग्ने अरुलाई नलाग्ने भन्ने हुन्छ र??

  • @ashishranabhat9151
    @ashishranabhat9151 16 днів тому

    यी पत्रुकार ट्याग लगाएकाहरुले ती चोर नेताहरुलाई किन प्रश्न गर्न सक्दैनन,भर्खर आएका हरुलाई मात्र र्याख र्याख पार्न खोज्छन थुक्क तिमिहरुको जिन्दगि

  • @bhimgurung1234
    @bhimgurung1234 17 днів тому

    मुकुल को नाउँको अगाडी डा. राख्न पनि नसुहाउने गरि चरिफुरी देखाउँदो रैछ। ढाका कूमार र मुकुल रास्वपा भित्रका कुहिएका आलु हुन्।बेलैमा मिल्क्यायो राम्रो भो।

  • @panchulama5863
    @panchulama5863 17 днів тому

    कतिपय त ठिकै छ मुलुकको कुरा ,तर आफ्नै बखान बढी भो ।अरुलाई यसरी आक्षेप लाउनु राम्रो होइन ।

  • @madhavkhaniya8352
    @madhavkhaniya8352 8 днів тому

    गृहमन्त्री नारायण काजिले खोलेको भन्दा अरू नया फायल खुलेनन।उनलाई गिरोह हटाउन चाहन्थो , रवि सोही मन्त्री लिएर थप काम गर्न नसकेको जनमानसमा पर्यो ।

  • @santatamang6823
    @santatamang6823 14 днів тому

    Mukul ko ho Ma tah chindina Yeslai party bata nikalnu parxa Jay rabi

  • @mayalama9067
    @mayalama9067 17 днів тому +2

    Good luck rabi sir ❤❤❤❤❤

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 17 днів тому +1

    पार्टी भित्र दोस्रो ठुलो पदमा बसेका ब्यक्तिले पार्टी को पद्धति र नियम उलङघन गर्नु कतिको जाएज छ मुकुल को।

  • @deepakkhadka7534
    @deepakkhadka7534 17 днів тому +16

    १२भाईहरूको खुशी छन

  • @user-im8uo1bo6d
    @user-im8uo1bo6d 17 днів тому +2

    कति बेला मुकुल ले पद छोड ला खाउँला भन्ने सोचमा हो तिमीहरूको जनता को आबज उठाउँदा सलला सुझाव दिँदा सजाय दिने रविको क्लब न्यौ हो रवि संग खट पट भएको कुरा स्पस्ट बुझ्न सकिन्छ उस लाई पदको लोभ vayan तिमी हरु जस्तो varute होइन

    • @RatnaPanday-tq2bj
      @RatnaPanday-tq2bj 17 днів тому +2

      लगेर तिमी राख अब मुकुल लाइ

    • @UpretyKusum
      @UpretyKusum 17 днів тому +2

      @user त र मुकुल मिलेर खोल न पाटी अनि जनताको माजमा ज त हरुलाई जुत्ताको माला लगाउछन् बुझिस्

  • @harishbhatta4990
    @harishbhatta4990 17 днів тому +1

    मुकुल बच्चा छन् राजनीति बुझेको छैनन्।।

  • @UrmilaBasnet-j3y
    @UrmilaBasnet-j3y 17 днів тому

    रबि भक्त हरि

  • @bimalayogi8532
    @bimalayogi8532 17 днів тому

    मुकुल ढकाललाई पार्टि बाट नै निकालौ।

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 16 днів тому

    Truth, transparency and democracy where Mukul stands

  • @nabinshrestha1081
    @nabinshrestha1081 17 днів тому +5

    राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी नै होइन पहिला । जहां लोकतान्त्रिक बिधि बिधान नै छैन । रबि लामिछाने योग्य नै छैन पार्टीका सभापति हुने।

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 17 днів тому +2

      एमाले काङ्ग्रेस ठिक होला होइन झोले हरु।

    • @krishnabc1939
      @krishnabc1939 17 днів тому

      डाका लाई डाका नै मनपर्छ भन्ने कुरा झोले देश लुटेरा भष्ट्रचारी दलाली लाई देखेर बुझिन्छ है??

    • @dambarsinghdhami8201
      @dambarsinghdhami8201 17 днів тому

      ठग नै नेतृत्व भय के उखाड्छ मुला

  • @DarshanaChhantyal-jg8cm
    @DarshanaChhantyal-jg8cm 17 днів тому

    ढाका र मुकुल जस्ताले पार्टी लाइ ध्वस्त पार्छ्न सजक हुन जरुरत छ

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 17 днів тому +2

    त मुजि पत्रुकार प्रश्न को उत्तर पर्खन नसक्ने 12 भाइ को झुप्पा रहेछस

  • @ramsharma812
    @ramsharma812 17 днів тому +2

    Hami ghanti futdainau ra tutdainau pani

  • @chhetripremvlogs
    @chhetripremvlogs 17 днів тому

    100❤❤❤ राम्रो कुरा गर्नु भयो

  • @himantadangi2526
    @himantadangi2526 17 днів тому +7

    अती राम्रो

  • @tabineshhtc
    @tabineshhtc 17 днів тому +1

    Team ma ramro naramro manxe hunxan so slowly remove gardaii janu parxa. Good luck rabi sir🎉 be strong 💪 as always

  • @pokhrelsharada5186
    @pokhrelsharada5186 17 днів тому

    ढकाल भाइ तिमी,म दुवै चितवनका हौ। भाइको छेत्र १ म २, म २ नम्बरको मतदाता र रविको बिचार मन पराउने भोटर थिए। नारायणी नदीको किनारमा चुनाव ताका बोलेका राजनैतिक बोलि र व्यबहार,रास्वपाका स्वकल सभापतिको ठिक छ त??? हामिले फेरी तपाईहरुको पार्टीका उमेदवारलाई के हिसाबले भोट गर्ने??? डा. मुकुल ढकाललाई रास्वपाले के आधारमा कारवाही गर्यो? उहाले पार्टीकाे बास्तविक यतार्थ चित्रण देखाएका हुन। अब के तपाईहरूको स्वकल मपाइत्व सभापतिलाइ कारवाही गरी पार्टीलाइ हिजो कै अवश्थामा पुर्याउन सक्ने हिम्मत छ??? छैन भने धेरै नभुके हन्छ। फेरी के नाक लिएर हामि माझ भोट माग्न आउछौ।

  • @rameshtamang601
    @rameshtamang601 17 днів тому

    मुकुल ढकाल लाई जे गर्यो ठिकै गर्यो बेलाई मा ठिक।

  • @prakashkhanal808
    @prakashkhanal808 17 днів тому +1

    जनताले बुझे मुकुले covid-19 भन्दा खतरा रछ

  • @champashrestha461
    @champashrestha461 17 днів тому

    हरि ढकालले जति बोल पनि सत्य कुरा छिप्दैन।जति जति ढाकछोप गरेर बोल्छ ,उत नाङगोदे जान्छ।

  • @bimalanepal6695
    @bimalanepal6695 16 днів тому +1

    सबै भन्दा खराब सरकार मा जानू नै हो । 21 सिट भयको party सरकार को खेलमा नफसेर बरु अर्को चुनाब सम्म यो यो तरिकले आर्थिक, शैक्षिक , सामाजिक सुधार गर्छौ भनेर योजना बनाउन समय खर्चेको भय सायद 84 मा बहुमत ल्याउन सकिन्थ्यो होला । यसरी पार्टी को बचाउ गर्दै हिड्नु पर्दैनथ्यो होला । ktm को मेयरको योजना ले गर्दा भोट तानेको हो भन्ने पनि देखियकै थियो ।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 17 днів тому

    मत भन्छु यो पाटी दल भन्ने सबै खानु घिच्नु नै आकाहुन तिनिहरु लाईत तँ हरु भन्दा पनि त्यो शब्द राम्रो हुन्छ

  • @dineshgamer2886
    @dineshgamer2886 17 днів тому +7

    बालेन लाई एउटा मेयर भन्दाे रहेछ तिमीहरू सिङ्गो पाटि एउटै बालेन काफि छ तिमीहरू चाैथाे ठुलाे पाटि भनेर घमण्ड नगरे हुन्छ।

    • @Aryallama99
      @Aryallama99 17 днів тому +1

      Hjr ko sallaha thinkai ho tara satama pugi sakiya paxi kam garna garo hunxa tara ab hami milera 1choti herumna ani paxi tapai hami milera desko lagi sochanu parxa sir

  • @Ranahimal3067
    @Ranahimal3067 17 днів тому

    हरि सर ले सहि कुरा गर्नु भो ❤❤🎉🎉

  • @joshiumakant4191
    @joshiumakant4191 17 днів тому

    यो मुकुल घमण्ड ले भरिएको मान्छे रैछ ,रबि हरु मलाई भेट्न आउनु पर्थ्यो रे

  • @sonamtamang728
    @sonamtamang728 16 днів тому

    पहिलो पटक योयाे मन परेको हो । नत्र विरोध मात्र गर्थे

  • @harishbhatta4990
    @harishbhatta4990 17 днів тому

    मुकुल राजनीतिक चेतना एकदमै कमजोर लाग्यो ।।

  • @nischalrai1190
    @nischalrai1190 17 днів тому

    Dr mukul. We are with you ♥️♥️♥️♥️♥️♥️

  • @anupjha499
    @anupjha499 17 днів тому

    हकबन्धि काे जग्गामा गल्टि भएको छ तर याे सासद ले खुरापाटि तर्क देखिषाे

  • @pushkarrajdhital7504
    @pushkarrajdhital7504 17 днів тому

    राष्ट्रोपामा बेसी विदेशी भाइरस पसिसकेको एकजना भाइरस ग्रस्त भएर घर वापसी

  • @bizey8696
    @bizey8696 7 днів тому

    13 भाइ र भतिजहरुले एस्तो प्रस्न सेरे, केपि, प्रचण्ड, बाबुराम लाई सोधेका भए देश अहिले काहा पुग्थ्यो पुग्थ्यो। कत्रो अहम ''चोख्याउने काम चाहि हाम्रो'' अरे। म भएको भए जुत्ता खोलेर बहाउथे यो पत्रुकारलाइ।

  • @user-sy3qe2tc2w
    @user-sy3qe2tc2w 17 днів тому

    नैतिकताको आधारमा राजिनामा दिन नसक्ने अवस्थामा मुलुक ढकाल कसरी कार्वाही गरेको हो, यो त अचम्म भएको हो

  • @kimbahadur1708
    @kimbahadur1708 17 днів тому

    एक दम सही कुरा भन्नुभयो

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 17 днів тому

    हाहा रबि को दल पनि तेहि पुरानो दल जस्तै लुटेरा हरु को ग्याङ हो हाहा नेपाल मा देश भक्त ब्याक्त्ती यौटै छ त्यो हुन बालेन साह