बर्दीको आडमा ‘इन्सपेक्टर Wangel Lama ’को दादागिरी, Amir Dong माथि जथाभावी मुख छाड्दै गरे दुव्र्यवहार

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • तामाङ चलचित्र जगतका महानायक Amir Dong लाई इन्स्पेक्टर वाङगेल लामाले दुर्व्यहार गरेको घटना बाहिर आएको छ ।
    ►Programme
    Ujyaalo Bishesh
    ►Concept /Presenter
    Bibek Lopchan
    ►Video
    Ujyaalo Network
    #ujyaalonetwork Ujyaalo Network - Digital News #ujyaalonetworkdigitalnews #ujyaalonetworktv #ujyaalonetworklatestnews
    ►Graphic & Granding
    Allens Dorje Lama
    ►Photography
    Keshav Moktan
    ►Camera Person
    Yaman Majhi
    Mamata Lopchan
    Dawa Tamang
    DB Lama
    Bijaya Jimba
    Imala Tawa Ikman
    ►Chief Marketing Officer
    Binod Kr. Raut
    ►Chief Camera Person
    Laxman Tamang
    ►Episode Editor
    Shubhashika Moktan
    ►IT
    Subodh Regmi
    © &℗ All News Network Pvt.Ltd, 2019
    This is Official UA-cam Channel Of www.ujyaalonetwork.com . This news portal is by All News Network Pvt.ltd. Ujyaalo Network Is a trustable news portal from nepal.we are providing the latest,breaking,social,science,educational,political News etc . We are upload video news features and report also.
    FOR BUSINESS ENQUIRIES:
    ➥ Facebook - / ujyaalonetworkk
    ➥Twitter - / ujyaalonetwork
    ➥Website - www.ujyaalonet...
    ➥Phone - 01-4102529
    ➥Email - www.ujyaalonetwork@gmail.com
    #ujyaalonetwork #ujyaalonetworknews
    यस च्यानलको गीत अडियो तथा भिडियो कपि गरि UA-cam तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार ६ महिना जेल सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ ।

КОМЕНТАРІ • 203

  • @pasangdongsofficials
    @pasangdongsofficials 2 місяці тому +24

    आज हामी सबैको मन एकदमै दुखेको छ।जो आफ्नै क्षेत्रको लागि ह्याङ तामाङ गि ततोला भन्दै धेरै वर्षदेखि योगदान दिँदै आउनुभएका एक असल सोझो कलाकारमाथि यस्तो व्यवहार गर्छौ भने झन् हामी जस्तोलाई के गर्छौ होला आफूलाई सम्हाल्नुस् तपाईंको मन कमालो छ।अमिर दोङ ज्यु एकदिन सत्यको जित हुन्छ जो दादागिरी गर्ने उसको परिवारमा कहिले पनि शान्ति मिल्दैन

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 2 місяці тому +25

    वाङ्गेल लामा लाई कार्यबाहि हुनुपर्छ अधिकार पायो भन्दैमा अन्याय गर्न पाइदैन

    • @NurbuLama-gc9tz
      @NurbuLama-gc9tz 2 місяці тому

      Sahi brother jay Nepal 💪

    • @DevLama-f7o
      @DevLama-f7o 2 місяці тому

      Yo manxe thik xaena policeko dad's girl dekhauxa

  • @KaranLama-z1q
    @KaranLama-z1q 2 місяці тому +21

    यहिँ भएर नेपालको पुलिस मन पर्दैन टचर मात्रै दिन्छ केही कुरा सोद्दा

  • @sabinatamang8253
    @sabinatamang8253 2 місяці тому +6

    अमिर दोङ ले पनि ठूलो ठूलो कुरा गरियो होला प्रहरी सामु म नेता चिन्छु प्रधानमन्त्री चिन्छु भनेर l 😂 कि कसो साथीहरू? कलाकार अमिर दोङ ले बोलेको सबै कुराहरू सत्य नै हुन्छ र? गल्ती गरेर मामा घर पुगिसकेपछि त्यस्तै त हो नि।कानुन विपरीत काम गरिसकेपछि प्रहरी मामाहरुले सम्झाउँछ पनि थर्काउँछ पनि l मिडियामा आएर रुनै पर्छ त कलाकार Amir dong ज्यू लाई? प्रहरी मामाहरूले राम्रो सल्लाह सुझाव पनि त दिनुभयो होला नि l सच्चा इमान्दार पुलिस अफिसरहरूले यो मेरो आफ्नो जातको हो, यो मेरो आफ्नो मान्छे, यो मेरो धर्मको हो, भनेर छुट दिँदैनन्। सच्चा इमान्दार देशको सेवा गर्न बस्नुभएको सबै प्रहरीहरू माथि सम्मान छ l Jay Nepal

  • @DhyanTamangLo
    @DhyanTamangLo 2 місяці тому +17

    सिधै दादागिरी देखाको यो पुलिसले वर्दीको पावर देखाएको । एउटा तामाङ कलाकारलाई यस्तो दुर्व्यवहार गर्ने हो

  • @Prakash_Waiba
    @Prakash_Waiba 2 місяці тому +17

    कानूनभन्दा माथि कोही पनि छैन यदि गल्ती गरेको हो भने त्यसको सजाय हुनुपर्ने कुरा हो। तर गल्ति नै छैन तर किन धेरै अपमान गरेर बोल्ने हेप्ने गरियो। यो वर्तीको दुरुपयोग जस्तो लाग्यो।

  • @karmalama9304
    @karmalama9304 2 місяці тому +2

    तामाङ तामाङ मिल्नु पर्छ बाबू हरु भिडिओ चलाउन को लागि आफ्नो समाज भित्र खल्बली ल्याउने काम नगर्नु है

  • @PembaTamang-mn1nd
    @PembaTamang-mn1nd 3 місяці тому +57

    नेपाली चलचित्रमा प्रयोग गर्दा केही नहुने अनि तामाङ गितको भिडियो प्रयोग गर्दा के को टाउको दुखाइ यो राज्यले हामी तामाङ हरुलाई हेपेको हो ।

    • @purnahangrai558
      @purnahangrai558 2 місяці тому

      Hepeko Hoina Hepna Lagayeko ho.

    • @for77_lov
      @for77_lov 2 місяці тому +4

      राज्यले हेपेको होईन हो 🤔 तामाङ्गले तामाङ्गलाई हेपेको हो 😡 कसैले नखाएको तेसको पुलिस को जागिर साला 😡

    • @aaaxxx458
      @aaaxxx458 2 місяці тому

      Sai ho😊

    • @Ashokdong2003
      @Ashokdong2003 2 місяці тому

      Rajyale hoina sale tamang vayera tamangkai Pragati dekhna nasakya ho yo jatha wangdel chirle

    • @katthovlog123
      @katthovlog123 2 місяці тому

      Tamang muji le hepeko ho

  • @saritatamang6231
    @saritatamang6231 2 місяці тому +12

    तामाङ ले तामाङ लाई नै यसरी हेपे पछी अरुले हेब्दैन हमिलाइ/ तेरि म तेस्को बर्दी खोस्नु पर्छ हमिले

    • @Vikas7-r4k
      @Vikas7-r4k 2 місяці тому

      ईश नापिस तैले😂😂😂गु भोटेहरु

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 2 місяці тому

    तामाङले तामाङलाई बिरोध नगरौं,मिलापत्र गर्नोस्।धन्यवाद।

  • @premxcops
    @premxcops 2 місяці тому +5

    यो दादागिरी शैली भयो, पुलिस इन्स्पेक्टर भयो भन्दैमा एउटा कलाकार माथि दुर्व्यवहार गर्नु त भएननी बरु बर्दी अनुमति बिना लगाएमा त्यसको कानुनी प्रकिया अनुसारको कारवाही हुनु पर्ने, हुनत राम्रो मान्छेको खुट्टा तान्ने धेरै छन् या ✍️✅

  • @raazbalofficial
    @raazbalofficial 2 місяці тому +6

    तामाङले आली माथी पुगे भने आफ्नो औकत देखाउछ नि

    • @DevLama-f7o
      @DevLama-f7o 2 місяці тому

      Tamang honi ta inspector vaepaxi Singam bannuparyo ni

  • @xinzinjintamang6387
    @xinzinjintamang6387 2 місяці тому +3

    सहि कुरामा गर्नु पर्छ कारबाही पनि दाहा र रिसिबी साध्ने होइन। कारबाही णै गर्नु पर्ने गल्ती त देखिन्न्न। माफी पाउने ठाउमा

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 3 місяці тому +8

    पावरमा पुगे पछि बुद्दि बिग्रिएको।।

  • @SOMTHAPAMAGAR-g4u
    @SOMTHAPAMAGAR-g4u 2 місяці тому +1

    कानुन भन्दा कोहि माथि हुन्न कलाकार के होर । अनुमति बिना पोसाक कहाँ प्रयोग गर्न पाइन्छ । पछिल्लो संशोधन कानुन था नभए बुजेर सोधेर गर्नुपर्यो ।अनि सोधपुछ गर्दा दुर्व्यवहार नाम दिने । बच्ने बाटो ।

  • @sofiyatamang3290
    @sofiyatamang3290 3 місяці тому +8

    Yo gu khane prhari lai tetikai xotnu hunna please guys support amir dong 🙏🥹

  • @ashikrai4992
    @ashikrai4992 2 місяці тому

    खासै कमेन्ट गर्ने मान्छे हैन तर आज गर्न मन लाग्यो समीर दोङ भनेको देशको गहनाहो अति दुख लागेकोछ मेरो मन धेरै पोलीको छ समीर लाई कति पोलेकोछ त्यो भन्दा बडि मेरो मन पोलेकोछ बाकी केही भन्न सकिन मन रोयो

  • @Biwash-22
    @Biwash-22 2 місяці тому +2

    महानायक शब्द अलि सुहाउँदो भएनकि पत्रुकार ज्यू ।

  • @sarbangtamang1594
    @sarbangtamang1594 2 місяці тому +5

    Aru hoin feri sathi haru hami sabai milera hanum 🤘💪💪💪

  • @BabuThokra
    @BabuThokra 2 місяці тому

    सोझो मान्छेलाई त देख्नै भेट्नै हुदैन बनेको के भैरछ, नेपाल मा🤔🤔

  • @kbadhikri8418
    @kbadhikri8418 2 місяці тому

    यो तामाङ इन्स्पेक्टर लाई कारबाही होस् सरकार

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 2 місяці тому +1

    याे क्षेत्री बाहुनकाे हनुमान दास हाली गाेठालाे बलिको बाेका पुलिसलाई छिट्टै जनयुद्ध सुरु हुनुपर्छ

  • @SonamTashi-b7x
    @SonamTashi-b7x 2 місяці тому +2

    याे पुलिस काे original नाम पत्ता लगाउनु pareu

  • @AashisTamang-b7x
    @AashisTamang-b7x 2 місяці тому +4

    थे नागिदा दिम्री निबा बेलारी काङक्युइना बुङ्दोमा थेनागी पुलिस त

    • @SumanLama-r5y
      @SumanLama-r5y 2 місяці тому

      Chuchap basnu ho tamang jyojyo, ale🙏🙏🙏

  • @TamangMangal-h2u
    @TamangMangal-h2u 2 місяці тому +5

    जतिसुकै हेपे पनि तामाङ कहिले एकता हुदैन जे गर्‍यो ठिक गर्‍यो ।

  • @kumartamang4799
    @kumartamang4799 2 місяці тому +1

    वाङगेल इन्स्पेक्टर हो भने आमिर पनि तामाङ चलचित्रको माहा नायक निर्देशक हो उसको बर्दीको समान हुन्छ भने माहा नायक को चाहि समान हुनु पर्दैन

    • @dineshbukariya9817
      @dineshbukariya9817 2 місяці тому

      महा नायक रे😅😅😅😅😅😅

  • @gangarana8652
    @gangarana8652 2 місяці тому +1

    Yestai ho Tamang Shathi Bhai ho.Sahyog Garnu parne ma Kina Dhukha Deko.

  • @purnatamang393
    @purnatamang393 2 місяці тому +1

    भोटेको बुद्धी हुँदैन भन्नुहुन्थ्यो पहिला हाम्रो हजुरबुवाले होरछ कसो कसो बल्लतल्ल ईस्पेक्टर सम्म पुगेको रछ उस्ले संसारै जीते जस्तो लाग्यो आफ्नो जातभाई पनि चिन्न छाड्यो

  • @Padam2000
    @Padam2000 2 місяці тому +1

    गल्ती स्वीकारदा स्विकार्दै पनि अनावश्यक कुरा गरेको हो भने दुव्र्यवहार भकै हो!

  • @PmgTamang
    @PmgTamang 2 місяці тому +3

    प्रहरी को नाम मा कलंक

  • @chamelivlogs-he8rt
    @chamelivlogs-he8rt 2 місяці тому

    बर्दिमा बसेर कानुनिक भन्दा बाहिरी कुरा गरेर दादादिरी देखाउनु सरासर गल्ती हो ।तामाङ भएर तामाङ लाई नै यस्तो गर्नु राम्रो भएन।

  • @gyantamang9710
    @gyantamang9710 2 місяці тому

    Tamang celibrety Amir Dong ! We are with you❤

  • @MilantheeengMilan
    @MilantheeengMilan 2 місяці тому +3

    Inspector bhayechi respect garnu parxa senior sng dong dai

    • @gyantamang9710
      @gyantamang9710 2 місяці тому

      Bhutro ko senior tyo mula janatako pasina bata talab bughne janatako noker ho! Mula sag police lai karbahi hunu parchha!

    • @durgataman679
      @durgataman679 2 місяці тому

      tyoii eutha tamang police hola yo hamro desh nepal ma ha aru laii chaso xoina ushlaii chaii kina chaso ta tyo police ko name ma kalanka jatha police

  • @bkgaming4470
    @bkgaming4470 2 місяці тому +1

    तामाङले तामाङलाई माया नगरे कस्ले गर्छ होइन अमीर दोङ बनेकोई तामाङले फिलिम को भगवान

  • @aakashtamang-ww6hq
    @aakashtamang-ww6hq 2 місяці тому

    नेपाल को कानुन कालो धन्दा पुलिस प्रशासन कालो धन्दा सोझो मन्छे टेक्न नसक्ने मेरो देश नेपाल

  • @rajutamang-e2f
    @rajutamang-e2f 2 місяці тому +1

    नेपाल कलाकारसगँ चाहिँ किन माैन खै बिज्ञप्ति!??

  • @amanshyangtan2726
    @amanshyangtan2726 2 місяці тому +1

    वङ्ले ले औकात देखायो ? चोर देशद्रोही लाइ के हि गर्न सक्दै न ? unifom लाउदै मा दुर्पयोग भयो भने आगडि को फिलिम मा किन केहि नभनेको ।।।धेरै फिल्म मा छ त लाको? ? ? ? ? ? ?

  • @TamangKing-hl8db
    @TamangKing-hl8db 2 місяці тому

    बिना कुनै गल्ती यसरी मान्छेलाई बोलाएर नना भति कुरा गरेर मानसिक तनाव दिने। यो कुन कानुन मा लेखेको छ। पुलिस को काम भनेको कानुन विपरीत काम भयो भने त्यसमा एक्सन लिने हो जस्तो लग्छ। त्यसैले सबैलाई समान रूप व्यवहार गरौं । जय नेपाल

  • @bikeshbsusmapp3431
    @bikeshbsusmapp3431 2 місяці тому

    तो इन्सपेक्टर लाई पत्रकार साथी हरु गयेर छिटो भिडियो बनाउनु परो के हो सत्य

  • @NepalDjjd
    @NepalDjjd 2 місяці тому +1

    बर्दिको नाममा दादागिरी कहिले सम्म हो

  • @aashishmoktan5403
    @aashishmoktan5403 2 місяці тому

    jay ho aamir lamako

  • @DeepakLama-y5d
    @DeepakLama-y5d 2 місяці тому

    कोसिपारी कुन गाउँ हो ज्यो ज्यो मेरो पनि कोसिपारी हो एस्ले गल्ती गर्यो तामाङ भएर कसैलाइ जान्कारी छ भने भन्नू होला मलाइ

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 2 місяці тому

    धन्न पुलिस तामाङ समुदाय कै परेछन 😮

  • @MR..MOKTAN961
    @MR..MOKTAN961 2 місяці тому

    mr wangle lama मिडिया मा आउनु को कारण तिम्रो जस्तो l बर्दिको pawar छैन l

  • @PrakashTamang-j4q
    @PrakashTamang-j4q 2 місяці тому

    यस्तो भएर हो पुलिस देख्यो कि कस्सम रिस उठ्छ हो

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 2 місяці тому

    अनुमति बिना भिडियो चलचित्र बनाउनु हुदैन

  • @zivantamang8332
    @zivantamang8332 2 місяці тому

    😢

  • @Xoiku-Moktan
    @Xoiku-Moktan 2 місяці тому +1

    अब जागिर चैट हुन बेर छैन 😝😝

  • @Aashanlama
    @Aashanlama 2 місяці тому

    दुस्मन खोज्नु टाढा जानु पर्दैन घरमै हुन्छं आफ्नो भाषा संस्कृति को प्रभदन जगेडा माया गर्दा के को टाउको दूखे को होला झक्ने लाई

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 2 місяці тому

    अब तामाङ्ग हरुले छोडदैनन

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 2 місяці тому +2

    अरूले गरेको अरूले खाएको लागेको अरु हिट भएको कहाँ हेर्न सकिन्छ र डन्ठे वाङगेल लामा ले , एक दिन अवस्य पछुताउनु पर्ने छ साला दान्थे एउटा इंस्पेक्टर भनेको त नेपालको लागि त पानी मारुवा हो

  • @dangergorkhali1777
    @dangergorkhali1777 2 місяці тому +3

    Yo mg poolish ko jaat yestai

  • @dhanishathakuri
    @dhanishathakuri 2 місяці тому

    तिमी भोटे जाती हरु नै यक ता छैनौ भाइ हरु अनि हामी छेत्री बाहुन हरु ले त हरु लाई हेप्यो भन्छौ त? भाइ? हरु??

  • @lanamtamang6834
    @lanamtamang6834 2 місяці тому

    बर्दी त तेसै भैहल्यो फुलिको अहम्द दम्बा देखायो एस्ले आफुभन्दा माथी जानकारी नै छैन भने तेस्लाइ कार्बाही हुनुपर्छ

  • @sujanbhujel6792
    @sujanbhujel6792 2 місяці тому +1

    Yo khate police lai saspend garaunu parxa

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 2 місяці тому

    यो बर्दीको डन अब सायत धेरै भँच्लान्, औकात देखाएछ, के गर्नु, यसलाई पब्लिक धुलाई गर्नु पर्ने यो धर्तीमै नरहने गरी अनि ठिक हुन्छ

  • @SabinKhadgi-vx9by
    @SabinKhadgi-vx9by 2 місяці тому

    Yasko jagir janu parxa police haruko poshak ma dadagiri gareko hunxa karbahi hunubparxa wangdel lai

  • @Ran-bir-jang-rana
    @Ran-bir-jang-rana 2 місяці тому +1

    तेरिमा चिक्नि कोहो माहानायक भन्ने यस्ता मुला झ्याउरेलाइ कम्से कम तामाङ फिल्मको हिरो भन्नु होला😂😂😂

  • @khushikhushi616
    @khushikhushi616 2 місяці тому

    यही भएर दीपक दाईले टाउको फुटाएको रैछ ठमेलमा

  • @binodbamjan3391
    @binodbamjan3391 2 місяці тому +2

    Kata gayo tmg samaj kata cha Tmg ghedung sang khas kura ke ho satte tathe kura midiyama liyaunu paryo haii yo Amir sir le boleko dekhda dukh lagyo

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 2 місяці тому

    यो पुलिस को बेबस्थाहुन्छ

  • @PrasanthGhisin
    @PrasanthGhisin 3 місяці тому

    🙏🙏🙏🙏🙏

  • @chintamanirana3735
    @chintamanirana3735 2 місяці тому

    तामाङ हरु अलिअली कमाउन अलि माथि भनम न ठाउँ मा पुगे पछि ठुलो कुरा गर्छन म पनि तामाङ हरु सङै बसेको छु

  • @seereshdong3037
    @seereshdong3037 2 місяці тому

    Yeslai yesto inspector pat Bata xutkar gardinusna ani thah pauxa dadagiri jathako

  • @atsherpa
    @atsherpa 2 місяці тому

    आदरणीय तामाङ्ग कलाकार दाज्यु हरु अध्यारोमा घर भित्र अनि हरेक music video मा कालो चश्मा लगाउने परम्परा लाइ हटाइ बक्सियोस 😂

  • @nabarajtamang2864
    @nabarajtamang2864 2 місяці тому

    अरु केही होईन यो वाङगेल भनौदाले घुस खोजेको हो

  • @karanjagari4382
    @karanjagari4382 2 місяці тому

    Thikai ho jasto lagyo police ko bardi layar move music banauda parmesan t linu paryo

  • @p.s.p.grop-om8hs
    @p.s.p.grop-om8hs 2 місяці тому

    तामाङ को नाम को कलङ्क हो त्यो पुलिस

  • @buddhimanTamang-cj4jw
    @buddhimanTamang-cj4jw 2 місяці тому

    बर्दी लगयो भने जे पनि भन्न पौछ होल भनेर होलनी

  • @aaaxxx458
    @aaaxxx458 2 місяці тому

    Yo k vayo Jo Jo ladnu parxa yo kurama paxadi sarnu hudaina

  • @prataptamang2034
    @prataptamang2034 2 місяці тому +1

    13:12 जे हुनु थियो भइको अमिर दाइ सत्यको जित अबस्य हो🤜🤜🤜💪💪💪

  • @sklamashree9356
    @sklamashree9356 2 місяці тому

    Tamang Tamang judaune bhitra arkai syal hola..

  • @Santoshkhadka9588
    @Santoshkhadka9588 2 місяці тому

    Amir dong rip

  • @Sirjanatamnag7386
    @Sirjanatamnag7386 2 місяці тому

    तेस्तै तेस्तै डेङ्गोले गर्दा हो हामी तामाङ्ग लाई आरुले हेप्पेको

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 місяці тому

    Chheringai
    Jyojyo.amir
    Dong
    It.may.sarendra

  • @nirajmoktan7129
    @nirajmoktan7129 2 місяці тому

    Taamang lae tamanglaai nai hep6 hou

  • @tirthatamangbamjanmongol4381
    @tirthatamangbamjanmongol4381 2 місяці тому

    अरु केहि होईन तामाङ्ग ले तामाङ्ग लाई लडाउने बिडाउने सडेन्द्र खेल हो

  • @anjanatamang8317
    @anjanatamang8317 2 місяці тому

    तामाङ चलचित्र को महानायक हैन त अनि

  • @papularvlogs1
    @papularvlogs1 2 місяці тому

    Khai k vanu ma nisabda vaya....

  • @reshtamang6423
    @reshtamang6423 2 місяці тому

    jyojyo don’t worry aba yasko dadagari vakoi ho kahele samma chalxara akhir😢😢😢😢😢😢😡

  • @rabinchepang4541
    @rabinchepang4541 2 місяці тому

    अब खातेको जागिर चैत हुने भयो

  • @1kgamingnepal609
    @1kgamingnepal609 2 місяці тому +1

    yo muji Police rip

  • @SKShishirJoJo
    @SKShishirJoJo 2 місяці тому

    Hamro nepalma k huna lageko ho

  • @BirBahadurTamang-yp9wo
    @BirBahadurTamang-yp9wo 2 місяці тому

    Karbai hunu perxa

  • @tilakkarki2729
    @tilakkarki2729 2 місяці тому

    Sodhpuch garda kasari durbebahar hunxa arko kura yo mahanayak kasari vayo jhole patrukar ji

    • @ManishChauhan-lo8ob
      @ManishChauhan-lo8ob 2 місяці тому

      Tamang samudaya ko ta. Nayak ho. K bolya nabuji yo vnda katti naramro video haru xan but kahilei asto gryo vnni sunina

  • @shreekrishnastha-cs1cs
    @shreekrishnastha-cs1cs 2 місяці тому

    Yesto Aafno bardi ko ghamanda raakhane Prahari lai nilamban garnu parchha desh bechne Aparadhi lai surachya dine galti suikarne lai muddha chalaunu parne jasari Aparadhi banaune yesta sewakvanauda dambalai ultai muddha haalnu parchha

  • @purnahangrai558
    @purnahangrai558 2 місяці тому +1

    Desh ma Yestai Baa hun ko DNA Mishiyeka Mulbashi ko Mukundo Dhari le nai Dukha Diyi Raheka 6an. Shochaniya 6a.

  • @दर्पणजीवन
    @दर्पणजीवन 2 місяці тому +5

    बाहुनको स्वास्निको फरिया धोएर हाल इन्सपेक्टर मा पुगेको हो यो....... यो म्लेगा मेरो स्कुलको क्लास मेट थियो पहिला......?😂😂😂😂

  • @rajangrg939
    @rajangrg939 2 місяці тому

    tei vayera malai man pardaina police sabai yestai ho police power dekhauna khojx 😡

  • @lamapawan4604
    @lamapawan4604 2 місяці тому

    ramro mancheko dusman dherai hudo rahecha hares nakhanu amir dai

  • @katthovlog123
    @katthovlog123 2 місяці тому

    Hami xa dai nadaraunu

  • @chandralama9456
    @chandralama9456 2 місяці тому

    Tamang vayara tamang lai nai yes to garnu ta vayanani tyoi vayara Mathi huna nasakeko tamang haru

  • @KaranLama-z1q
    @KaranLama-z1q 2 місяці тому

    पुलिसको दादारि हो नेपालको

  • @shreyatamang560
    @shreyatamang560 2 місяці тому

    Wangel damna lai chai kavre jilla ghumau nu paryo nangai eyy tamang samaj kata xa ho

  • @gyanulama2009
    @gyanulama2009 2 місяці тому

    Tyo pulish leru lai dada giri deuna sagdaina afanai tamang lai dada giri dekhune ma jasdo pulish koixaina soje ko good luck amir dong

  • @SHER-1432
    @SHER-1432 2 місяці тому

    जे गरे ठिक गरे।।। प्रहरी को बर्दी सामान्य होईन ।। जनता हरु को रगत पसिना ले भिजेको छ यो बर्दी ।। यस्मा जनता हरु को तागत हुन्छ लापर बाही नगरेकै राम्रो। यदि प्रहरी हरु ले पनि बर्दी को दुरुपयोग गर्यो भने कडा भन्दा कडा कार्बाही हुन्छ हुनुपर्छ।

  • @Renchhen_tamang7
    @Renchhen_tamang7 2 місяці тому

    Yo inspector ko pani din aayo dhilo chado matra ho

  • @happyamar1
    @happyamar1 2 місяці тому

    No idea why this individual is in black eyeglasses 🤔 for this video. Kind of show-off...hard to believe his explanation...would like to hear other party's story...And how come he is Mahanayak???😂😂😂...He must have paid this news channel to broadcast this video...he does need fashion makeover...

  • @Aashanlama
    @Aashanlama 2 місяці тому

    पैसा खोजेको घुस्य मूजि ले

  • @Bishnu-Syangtan
    @Bishnu-Syangtan 2 місяці тому

    Yo police lai karbahi hunu parxa