तिज विशेष , संसार रुवाउने यौटा फरक दोहोरि , Rile Teej Live Dohori, Indra, Shila, Sagar, Balchandra

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • Present :- तिज विशेष , संसार रुवाउने यौटा फरक दोहोरि , Rile Teej Live Dohori, Indra, Shila, Sagar, Balchandra
    ...................................................
    Orginal Song :-
    Vocal:- Sharmila Gurung
    Lyrics:- Rajkumar "Bagar'
    Music:-Sharmila Gurung
    #sagar_bc #balchandra_baral #khulduli_dohori_ghar
    🎙गायक/Singer
    Indra Gc
    Balchandra Baral
    Sagar Bc
    Surya Pariyar
    Tara Ale Magar
    🎙गायिका/Singer
    Shila Ale
    Kalika Roka
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    पबन शाही / Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पी एन साईला / P N Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बि लक गुरुङ / Be Luck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    प्रवेश श्रेष्ठ / Prabesh Shrestha
    अमिश उपरकोटी / Amish Uparkoti
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    कोपिला मगर / Kopila Magar
    रंग संयोजक / Colorist
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Santosh Raj Sapkota

КОМЕНТАРІ • 795

  • @GitaChanara
    @GitaChanara 2 роки тому +15

    सागर जि हजुर लाई मन देखी नै समान छ धेरै मन छुने शब्द भन्नू हुन्छ आँखा भरी आसु भरियको थानै भयना हजुर सङग सहकार्य गर्ने मन छ

  • @rajanimagar71
    @rajanimagar71 Рік тому +10

    मन छुयो सागर दाइ को सब्दले 😥😥😥😥

  • @asmitabishowkarma588
    @asmitabishowkarma588 2 роки тому +12

    साचिकै हुर्केपछी बा आमाको काख छोडेर कमाउन हिंड्नु पर्ने के गर्नु अति नै रुवाउने गित 😥😥😥miss you mom 😍😘😘😘😘😘😘😘

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому +20

    बास्तबिकता मेल खानी यो गित ले सागर दादा को आखामा आँसु देख्दा मेरो आँसु झरेको थाहै भयन अनि अज सुमन दादा को कमि भो अज सम्मान छ अल लाई 😌😌😌😌💕💕💕💕💕💕

  • @motiLal-vq3qk
    @motiLal-vq3qk 2 роки тому +24

    जब मैले टिक्टक हेर्दै बसेको थिए अनि यो भिडियो देखियो सगर सर रोएको देखेर मेरो पबि मन भक्कनिएर समालिब सकिन यो शब्दले यति सम्म घोचे यथार्थ जीवनमा गएको जस्तो लाग्यो जे भए पनि कलाकार भनेको कलाकार हो सम्पुर्ण टिमलाई बधाई तथा धेरै शुभकामना है

  • @dambarnepal5714
    @dambarnepal5714 2 роки тому +14

    सागर को प्रतेक शब्दले रुवायो 😭😭😭😭😭😭

  • @dipakdahal775
    @dipakdahal775 2 роки тому +9

    बास्तबिक्ताको मेल खानी सब्द र कहानी हरु
    सारै मीठो लाग्यो thank you all मिडिया परिबार

  • @anitaadhikari6693
    @anitaadhikari6693 2 роки тому +11

    सारै मन छोयो आँखा बाट आँसु झरेको पत्तै भएन अर्को भाग पनि ल्याउनु हुनेछ भन्ने आसा सहित सम्पूर्ण गायक कलाकार बाध्यबादक टिमहरुलाई हार्दिक बधाई तथा शुभकामना 🙏

  • @pdmjtp5919
    @pdmjtp5919 Рік тому +2

    धेरै रोए म आज यो गीत सुनेर सबै कलाकार लाई हिर्दय देखी सम्मान गरेको छु 🙏🙏🙏🇳🇵❤️🌹

  • @nishathapa95
    @nishathapa95 2 роки тому +22

    सागर जी को शब्दहरूले रूवायो😭😭😭😭😭😭😭😭२० पतक हेरेर बसेको छु😭😭😭😭😭

  • @ganeshbc5048
    @ganeshbc5048 2 роки тому +5

    मार्मिक शब्दहरु आँखा बाट आँसु झर्यो😱😱😱😱😱

  • @laxmikunwar909
    @laxmikunwar909 2 роки тому +6

    कति मन छुने गित गाउनु भयाेदिदि बैनि दाजु भाइले😭😭😭😭😭

  • @sukmayamagar3580
    @sukmayamagar3580 Рік тому +2

    यथार्थ कहाँनि समेर बनाई को यो तीज हरेक शब्दमा मिठास अनि शब्द्ले आँखा बाट आँसु खसेको मन मुटु बिझायो आँसुको धारा ट्प ट्प चुहियो ❤😢😢😢😪😭 सम्पुर्ण टिमहरु प्रती हार्दिक नमन छ। जय गीत जय संगीत ❤

  • @hariaryal137
    @hariaryal137 2 роки тому +10

    समाजमा घटेका घटनाहरु लाई गीत मार्फत समेटेर प्रस्तुत गर्नुहुने सबै वरिष्ठ कलाकारहरुलाई नमन् कति मिठो स्वर शब्दमा भरिएको यो रीले तिज गीत प्रस्तुत गरिएको छ।कलाकार भनेको राष्ट्रको गहना हुन यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना छ।

  • @deepagyawali2656
    @deepagyawali2656 2 роки тому +3

    सर्जक कलाकार प्रति नमन सत्य अनि पिडादायक यो प्रश्तुतीले हाम्रो मात्र होईन त्यो कानुन पनि सोच्न बाध्य हून्छ जहा हाम्रा चेली र माईती रोएका छन तड्पेका छन

  • @srijananeupane4883
    @srijananeupane4883 2 роки тому +3

    सागर दादा हजुर कति धेरै स्याड भएर गाउदै रुदै गर्नु भएको साहै नरमाइलो लाग्यो।

  • @prabingautam2748
    @prabingautam2748 2 роки тому +40

    सागर दाइले गाएकाे हरेक गितकाे शब्दमा मिठासपन छ।दाईलाई सुभकामना छ🙏🙏🙏

  • @laxmithapa1199
    @laxmithapa1199 2 роки тому +94

    मलाई मन पर्ने गायक सागर सर र सुमन सर जहिले हँसाउने र रुहाउने गित गाउनु हुन्छ यथार्थ कहानि सफलताको शुभकामना 🌹🌹❤️❤️🙏🙏

    • @nirdoshthapa7351
      @nirdoshthapa7351 2 роки тому +1

      wow kati ramro

    • @rinapokharel992
      @rinapokharel992 2 роки тому +1

      यस्ताे दमाईं कामी लाई पनि सर अरे छि सानाे जात देखेर साईत पनि पर्दैन अरे बाले पनि कामी हाे अरे घिनलाग्छ छिछि थुथु

    • @gopalruchal9380
      @gopalruchal9380 2 роки тому +2

      Sagar ruda lastaiii aashu aayoooo

    • @gopalruchal9380
      @gopalruchal9380 2 роки тому

      Rina vann khojeko k ho khas bujiyannnn

    • @saritaxettri9733
      @saritaxettri9733 2 роки тому

      अब भाग दुई मा जेल बाट छुतेको आउँछ पक्कै 😌😌😌💕💕

  • @Anirudh118
    @Anirudh118 Рік тому +5

    कति मन छुने शब्दमा आँसु नै आयो सबै लाई कलाकार लाई मेरो नमन❤❤❤❤❤❤❤

  • @mahendraudasi9662
    @mahendraudasi9662 2 роки тому +6

    सधैं रुवाउनु हुन्छ हजुरहरुले मत हजुरहरुको दोहोरी नहेर्नी😭😭😭😭😭😭😭😭कति रुनु

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 Рік тому +12

    सागरजिको सब्द ले सबैलाई रुवायो सागरत दोहोरी को हिरो हो 👍️👍️👍️❤️❤️❤️❤️❤️💕💕💕💕

  • @kamalraut3811
    @kamalraut3811 2 роки тому +8

    नेपाली हरु को वास्तविक पीडा मा आधारित निकै मार्मिक तिजि गित

  • @saritauprati4484
    @saritauprati4484 2 роки тому +8

    आज सबैलाई हसाउनी सागर भाइले सबैलाइ रुवाउनु भयो।सुरु देखि अन्तिमसम्म रोयर सकियो । सबै टिमलाइ शुभकामना छ🙏❤️

  • @user-wr1oi2ni3p
    @user-wr1oi2ni3p Рік тому +5

    जति वर्ष सम्म हेरे पनि न त रोएर अघाइन्छ रुनको लागि पनि नहेरे पनि त हुने फेरि जतिपटक पनि यहि गीत सुन्न र हेर्नुपर्ने मलाई 😭😭😭सम्पूर्ण टिमलाई हार्दिक आभार प्रकट गर्दै सम्पूर्ण कलाकार हरुलाइ कलाकरिता क्षेत्रमा सफलताको शुभकामना🙏🙏🙏विषेश गरि सागर भाइलाइ पुनः धन्यवाद सफलताको शुभकामना❤️❤️🙏🙏

  • @dipakkc5951
    @dipakkc5951 2 роки тому +5

    सलाम छ मेरो देसको कलाकार दाजु भाई दिदि बैनि मा सुभ कामना

  • @khuldulidohorighar
    @khuldulidohorighar  2 роки тому +64

    यो दोहोरि निकै फरक छ , तपाईको मायाले आज हामी छौ , तपाइलाई जस्तो लाग्छ हामिलाइ तेस्तै प्रतिक्रिया दिनुहोला , तपाइको माया पायौ भने अबस्यपनि हामी अर्को भाग लिएर आउने छौ .

    • @dhanranabhat6422
      @dhanranabhat6422 2 роки тому +1

      😭😭😭😭

    • @pratimaupadhyaya9705
      @pratimaupadhyaya9705 2 роки тому +2

      Cmnt vitra Jane sathai mind disturb garne testo cmnt delete gardinusna. Testo cmnt pinned nagarnuna plz...
      geet ani gaunu hune kalakarlai... 🙏🙏🙏🙏👏👏👏

    • @nisanrai3829
      @nisanrai3829 2 роки тому

      सबै कलाकार musician र technical बाट काम गर्नु हुने सबै सबैजनालाई उच्च सम्मान छ। यो भाग लाई नै समेटेर फेरि अर्को भागको आशा रख्दछु।

  • @kopilashrestha613
    @kopilashrestha613 2 роки тому +21

    बास्तबिक जिवन मा मेल खाएको दोहोरी हेर्दा धेरै मन रोएको छ कलकार भनेको नेपाल को गहना हो सबै कलकार हरु लाई धेरै धेरै धन्यवाद अनि शुभकामना छ

  • @tulashathapa
    @tulashathapa Рік тому +3

    Hajur haru sabai kalakar haruma hridaya dekhi samman xa 🙏🙏🙏🙏 hjr haruko live dohori sunera man bhakaniyo mero aashu rokiyana😭😭😭😭😭😭

  • @kaladuraj6251
    @kaladuraj6251 2 роки тому +4

    Sadhai vari hjrko aagadi badhnush suman ra sagar❤️dherai dherai aagadi badnu sir haru❤️❤️❤️😭😭😭😭😭

  • @rajkumarmainali5703
    @rajkumarmainali5703 2 роки тому +125

    वास्तविक जिवनमै मेल खाने दोहोरी कलाकार राष्ट्रका गहजा हुन । हार्दिक बधाई सम्पूर्ण मा !

    • @arunsunar2941
      @arunsunar2941 2 роки тому

      Sahi kuro hjr

    • @munapaudel8623
      @munapaudel8623 2 роки тому

      Ma qrko vag ko parkhai ma xu dubai bata hardai xu dharai asu ayo khana khadai thiya pura poni khana sakina dai dd haru

    • @subashsunar7460
      @subashsunar7460 2 роки тому

      @@munapaudel8623 sahi dhai

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 роки тому +9

    सारै मीठो शब्द मन भक्कानियर आउछ तिज आयो भने सागर भाई यसै मुटु फुटेको छ झन 😭😭😭😭😭

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 11 місяців тому +2

    सब्द का किङ्ग सागर प्रस्तुति सबै को बेस्ट

  • @tikaramjoshi2201
    @tikaramjoshi2201 2 роки тому +7

    सागर जि को शब्दले सारै मन छोयो
    सबै टिमलाई धेरैधेरै धन्यवाद ।

  • @anutamu5209
    @anutamu5209 2 роки тому +14

    कत्ती मार्मिक शब्दमा तिज दोहोरि😭मुटुनै भक्कानिएर आयो

  • @dipendramajhi2971
    @dipendramajhi2971 Рік тому +1

    ❤❤❤सारै रार्माे छ मनै रुवाउने शब्द हरु छ है नेपाली सबै काे घर घर मा घटि राछ एस्ताे घट्ना हरु ❤❤❤❤

  • @nabinbc4826
    @nabinbc4826 2 роки тому +2

    आज मैले पनि यो दोहोरी हेरे निकै गाह्रो भयो मनै समाल्न दोहोरी हेर्दा हेर्दै आँखा बाट आशु खसेको पत्तो पाएन 😭😭😭😭😭😭यसैमा झन सुमन दाई भैदेको भय कति राम्रो हुन्थ्यो होला सम्पुर्ण कलाकार टिम लाई सफलता को💕💕💕💕💕💕 शुभकामना

  • @parishrestha9762
    @parishrestha9762 2 роки тому +4

    भखरै हेरे सागर सर रोको देखेर मनि सगै रोय मनै देखि समान छ सभै कलाकार हजुर हरुलाई ‌🙏🙏🙏🙏🙏🙏🙏

  • @kulgahamagar141
    @kulgahamagar141 2 роки тому +3

    कति मार्मिक अनि जिबनमा मेल खाने गीत हेर्द हेर्दै आँसु आएको थाहा भयन गीतबात रुवाउने छ भने त्यो लोकदोहोरी होआदरणीय सम्पुर्ण कलाकार साहरु प्रती मेरो नमस्कार छ ❤️❤️❤️❤️❤️❤️❤️
    सिस्नो भन्ने जानेपछी पोल्छ छुन हुदैन
    छोरा मान्छे भएर नि रुन हुदैन
    कति मन छुने शब्द इन्द्र सरको❤️❤️❤️👌👌👌👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏

  • @tikabdrkhadka5628
    @tikabdrkhadka5628 2 роки тому +7

    सुपर सागर तिम्रो सब्दले मन छोयो

  • @Milankshetry
    @Milankshetry 2 роки тому +3

    यस्तो पनि हुन्छ मान्छे रुवाउनी आँसु थाम्नै सकियन 😭😭😭😭

  • @krishnakhadka277
    @krishnakhadka277 2 роки тому +11

    मामिक दोहरी सुन्दा कता कता जिन्दगी यस्तै हो कहिले हसाउने कहिले रूवाउने तर यो गित ले सत्य तथ्य घटना मा गित सुन्दा मलाई आँखा रसाए कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ

  • @yamugurung1435
    @yamugurung1435 2 роки тому +5

    यो लाईभ दोहोरिले एक्दम मन रुवायो सुरुदेखी अन्तिम सम्म। चार्डबार्ड नजिकिदै गरेको बेलामा। जहिले हासेर सबैको मन खुशी पार्ने सागर bc रुनु हुदा झन मन थाम्न सकिएन।

  • @rideraashish6486
    @rideraashish6486 2 роки тому +10

    म दुबइ बाट मेरो दाइ usa हुनुहुन्छ मेरो बाबा आमा पनि बुढो हुनु हुन्छ मेरै जिन्दगीमा परेको येथार्त जस्तो छ आज धेरै भन्दा धेरै बाबा आमाको याद आयो मन थाम्नै सकिन सारै रोये ।हजुर हरु को प्रस्तुति सारै राम्रो लाग्यो ।😌😌

  • @kalayoutubechannel8692
    @kalayoutubechannel8692 2 роки тому +52

    साँच्चै मार्मिक अनि जीवनमा मेल खाने दोहोरी,, दोहोरी हेर्दा हेर्दै आँखाबाट आँशु आएको पत्तै भएन 😔😔, सम्पूर्ण कलाकारहरुप्रति हार्दिक सम्मान 🙏🏼 अनि धेरै धेरै माया 💕

    • @pratapsubedi7990
      @pratapsubedi7990 2 роки тому

      O

    • @bishnadhami
      @bishnadhami 2 роки тому +1

      मेरो कथा सुनाएर सारै रुवाइदिनु ईभयो

    • @saritapokhrel4729
      @saritapokhrel4729 2 роки тому +1

      कतिबहिरागि गितरहिछ सारईहायाे

  • @cbmagar8443
    @cbmagar8443 2 роки тому +2

    आफै गाएर आफै रुने मार्मिक गितले हामी प्रदेशमा बस्नेलाई त झन कति गाह्रो हुन्छ यो गित सुन्ने really heart touching

  • @user-sw5ub4jc2p
    @user-sw5ub4jc2p 2 роки тому +28

    समाजमा घटेको घटनालाई गीत मार्फत प्रस्तुत गर्ने सबै कलाकारहरुलाइ नमन ; धेरै मर्मस्पर्सी सब्दहरु ; हाम्रा कलाकारहरुलाइ सलाम छ;जो सब्दमा दुबेर गाउन सक्ने कला छ😪😫😣🌺💐

  • @pratikshaghimire9704
    @pratikshaghimire9704 2 роки тому +2

    Sagar Ko sabda kati ramro

  • @premparkash4046
    @premparkash4046 2 роки тому +11

    बिगत २ बर्ष अघि साउदी को जेलमा पर्दा को याद दिलायो निकै उत्कृष्ट सम्पुर्ण अग्रज कलाकारहरु को प्रस्तुति अझै सागर राजा को शब्द ले निकै निशब्द बनायो😭😭😭💔💔

  • @raghugiri170
    @raghugiri170 2 роки тому +12

    धेरै मार्मिक शब्दबाट प्रस्तुत गरियको यो तिज गितले मन मुटुनै छोयो सम्पुर्ण कलाकार टिमलाई मेरो सलुट र माया ।

  • @pramilarai8377
    @pramilarai8377 2 роки тому +6

    जति पटक हेर्यो तेति रुन मन लाग्ने।सधै हसाईरहने सागर आज रुदा सारै नराम्रो लाग्यो😭😭

  • @bbnepal
    @bbnepal 2 роки тому +4

    मन भक्कानिएर आयो हजुर यो गित सुनेर । वास्तविक घटनामा आधारित गित 😭😭😭😭

  • @pusparaee8591
    @pusparaee8591 2 роки тому +5

    Uff आँशु थाम्नै सकिन सागर दाजै न रोइस्योन 😭😭

  • @sabitribhushal1744
    @sabitribhushal1744 2 роки тому +10

    साह्रै मार्मिक गित मन नै छोयो बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरूलाई

  • @milanparajuli8266
    @milanparajuli8266 2 роки тому +7

    मन छोयो यो गित ले कलाकारहरू सबैलाई 🙏🙏🙏🙏✊✊✊✊

  • @aarongautam1949
    @aarongautam1949 Рік тому +1

    सबै जनाले गाउनु भएको हरेक शब्दले मन छोयो सबैमा मिठासपन छ

  • @nilamthapa043
    @nilamthapa043 Рік тому +1

    कुनै गीतले यति सम्म मन छुन्छ जो गीत आफनो लागी बनेको जस्तै लाग्छ। सम्पूर्ण टिम लगायत कलाकार हरुलाई हार्दिक मंगलमय सुभकामना ❤❤❤❤❤❤❤❤

  • @kuwaitikw1309
    @kuwaitikw1309 Рік тому +1

    सबै काे टुकाले मन नैरूबानऊने छ याेगित तजि सुनेपनि मनै अघाउँदैन नि बरै मेराे तरफ बाट सबैलाई मुरि मुरि धनदे वाद छ ल 🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏👌😭😭😭😭

  • @chinkauchha1378
    @chinkauchha1378 2 роки тому +4

    हाम्रो सँस्कृतिको जगेर्नाको साथ साथै समाजमा घट्ने घटनालाई छर्लङ्ग पार्न सम्भव गीत सुन्दा सुन्दै कतिखेर मुटुमा भक्कानो फुटेर आँखाबाट आँशुको पोइरो झर्यो थाहै भएन। सलाम छ सबै जनालाई।

    • @saphalpremi9619
      @saphalpremi9619 2 роки тому

      मेरो त मन थाम्न पनि सकिन यस्तो गित नबनाउनु होला सायद म प्रदेश भयर होला धेरै रोय

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 роки тому +3

    तिजको गित मर्म स्पर्शी छ मार्मिक मन् छुने खालको छ यस्तो पर्स्तुति प्रस्तुत गर्नु भयो सबै गायक गायिका हरु लाई सफलताको शुभकामना

  • @keshabsubedi776
    @keshabsubedi776 Рік тому +1

    निकै नै मर्मस्पर्शी शब्दहरु,समय सान्दर्भिक ,सागर भाइ को शब्द ले भावुक बनायो ,सबै कलाकार हरु प्रति उच्घ सम्मान ।

  • @ranioq1923
    @ranioq1923 2 роки тому +4

    sagar sir royako dekhera sara runu man lagyo I love you sagar sir ❤ and all Tim I love you always ❤

  • @gobindabasnet6323
    @gobindabasnet6323 Рік тому +1

    😢😢हजुर हरुको दोहोरी हेर्न सारै मज्जा लाग्थो अरु बेला तर आज हरेक एक एक शब्द सब्द मा मन भक्कनिएर आयो 😢😢😢मन थम्न सकिन भिडियो सुरु बाट अन्तिम सम्म हेरे तर आखामा आँसु भने ओभाएन रोएरै हेरे😢😢😢😢म पनि हाल साउदी अरब मा छु 😢😢😢😢😢😢love you and miss you all my femly and dohori saj😢😢😢😢😢😢😢

  • @bishnusunar757
    @bishnusunar757 2 роки тому +2

    अहिले काे तिज लाईब दाेहाेरिले सारै रूहाएकाे छ

  • @hirasubedi9060
    @hirasubedi9060 2 роки тому +1

    देश मा भईरयको मारमीक कथा सारै रोयमत

  • @sarmilapunmagar6452
    @sarmilapunmagar6452 Рік тому +1

    नेपालिले प्रदेशमा भोगेको जीवन भोगाइ मर्म स्पर्सी गित अति नै मन पर्यो

  • @amritthapa9140
    @amritthapa9140 2 роки тому +2

    तपाईं हरुको सबै प्रस्तुति हेर्छु यो प्रस्तुति मा मेरो आँखा बाट आँसु सुरु देखि अन्त सम्म आयो यस्तो रुवाउने गीत ले मुटु मा हन्छ मा युएई बाट

  • @yubarajlamichhane9381
    @yubarajlamichhane9381 2 роки тому +7

    मार्मिक गित सुन्दा सुन्दे आखा बाट कति बेला आशु झरेछन थाहै भयन

  • @lalitmagar1880
    @lalitmagar1880 2 роки тому +8

    अति मिथो शब्द सागर बिसि सर सबै कलाकार साथी को👌👌👌

  • @prem_sangita
    @prem_sangita 2 роки тому +1

    सारै रुन मन लाग्यो दोहोरी हेरेर

  • @dineshdamai1616
    @dineshdamai1616 2 роки тому +1

    हजुर हरू रूनु भयाे मपनि रूदै रूदै भिडियाे सिध्दाय धन्नेबाद सम्पर्ण टिम्लाई

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +5

    सधैं गाएको दोहोरी सुनेर हसिरहन्थे सागर सर र सुमन काे तिनै कलाकार ले आजको गीत सुनेर धेरै दुःख लाग्यो वास्तविक गीत हो हामी परदेशी ले भोग्न पर्छ नगरे काे झूटा आरोप लगाएका हुन्छ लाइभ दोहोरी मा सागर सर रोको नसुवाउँदो रहिछ सारै मनै कटक्क भयो

  • @santoshkhadka8133
    @santoshkhadka8133 2 роки тому +2

    अहिले सम्म हेरेको र सुनेको मध्ये उत्कृष्ट तिज गित!!मन छिया छिया भयो 😪😪

  • @bamjansom1135
    @bamjansom1135 2 роки тому +6

    नेपाली हरुको बास्तबिक जीवनकालमा मेल खाने गीत सुनेर भाबुक भए धेरै धेरै शुभकामना सम्पुर्ण कलाकार हरु प्रती।

  • @santuma6844
    @santuma6844 2 роки тому +2

    जसरि हसाउनु हुन्छ तेसरिनै रुवाउनु हुन्छ 😭😭😭😭😭

  • @rijurai8138
    @rijurai8138 2 роки тому +1

    Sagar dada ety storng runu suhaudaina love you😭😭😭😭

  • @taragole8728
    @taragole8728 2 роки тому +1

    म मात्रै हो कि रुने अरु पनि हुनुहुन्छ यो गित को भिडियो हेरेर धेरै मन छुयाे मेरो त्😭😭🌹अरु त केहि भनु सकिन सफलता को सुभाकाम सबै जाना लाई धेरै राम्रो छ गित्🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @user-bq5iz1lf7j
    @user-bq5iz1lf7j 2 роки тому +11

    यो दोहोरी हेरेर सुरु देखि अन्तिमसम्म मेरो आखामा आँसु रोकिएन मार्मिक यथार्थ गित best of luck all team🙏🙏🙏❤️❤️

    • @shameerkumar9480
      @shameerkumar9480 2 роки тому

      यो दोहोरी हेरेर मेरो त आँखा मा आँसु नै रोकिएन मामिक यथार्थ गित love you ♥️❤️ miss you aal 🥰🥰🥰🥰 team अनि सुमन दादा कता जानुभयो 🥰🥰🥰

    • @deepakpaudel1579
      @deepakpaudel1579 2 роки тому

      Vag 2 pani

  • @bimalaaryal1380
    @bimalaaryal1380 Рік тому +2

    सागर भाइ रुदा सहन सकियन आँसु आयो 😭😭😭😭😭

  • @sumitathukari4759
    @sumitathukari4759 2 роки тому +3

    मन छोय‍‍ो सागर भाईको शब्दले😭😭

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 2 роки тому +1

    सबैलाई रुवाउने तिज विशेष रिले दोहरी,,,यथार्थ र बास्तबिकता घटना सङ्ग संलग्नता मिलेको दोहरी,,

  • @rolbishokarma6975
    @rolbishokarma6975 11 місяців тому

    याे प्रदेशीलाई किन रुवाउनु हुन्छ हजुरहरुले यति धेरै 😢😢😢😢😢😢😢 हजुरहरु सबैलाई मिठो सम्झाना❤❤❤❤❤❤

  • @samjhanashrestha8053
    @samjhanashrestha8053 2 роки тому +2

    संगै पनी बस्न पाईन अभागी त रैछु मै
    बुवाले नी चुरोट धेरै नखाईदीनु है
    कस्तो मन छुने शब्द सागर भाई अझै प्रगती को शुभकामना!

  • @Nsp933
    @Nsp933 2 роки тому +34

    रुदा रुदा कति खेर सिधियाे थाहि पाहेन😥😥निकै दरदनाक शब्द हरु सम्मान छ कलाकार हरु प्रति🙏🙏

    • @manjarisamaj3102
      @manjarisamaj3102 2 роки тому

      हाे त, लेखेर गाउछन् कि के हाे ? यत्ति छिट्टै यस्ता शब्द त जन्मिदैनन् नि !

    • @Nsp933
      @Nsp933 2 роки тому

      @@manjarisamaj3102 live दाेहाेरि गाउने लाई अाउछ कसैलाई सिकाउनु पर्छ

  • @sureshbk3306
    @sureshbk3306 Рік тому +1

    Sagar bro yekdam ramro all team pani

  • @bimalaaryal1380
    @bimalaaryal1380 Рік тому +1

    आसु जो रोकियन गित सुन्दा अति मार्मिक

  • @melismagurung2468
    @melismagurung2468 2 роки тому +16

    मलाई मन परने सागर गायाक सदै हसउने दोहोरी गउने ले अजा रुउयो 😭😭

  • @mohankc9573
    @mohankc9573 2 роки тому

    strong sagar sar saharai ramro

  • @manishakarki4481
    @manishakarki4481 2 роки тому +1

    Aaha git ta ramro xa tara man mutu dukhayo yo gitle ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏😢😢😢😢😢

  • @madan999
    @madan999 2 роки тому +3

    आज थाहा भयो कलाकार को कला ले बास्तबिकता झलकाएर सबैको आखा मा आसु ल्याउन सक्छ भन्ने।सफलता को शुभकामना ।miss you suman bro

  • @munadarlami8807
    @munadarlami8807 2 роки тому +2

    अहिले सम्मकै सबै नेपाली हरु को दुःख पिडा बोकेको निकै मार्मिक गित रुदाँ रुदै सकियो कलाकार देशको गहना हुन् सबै लाइ सम्मान छ

  • @ishwarmagar5268
    @ishwarmagar5268 2 роки тому +3

    अत्ति मार्मिक प्रस्तुती को लागि सम्पुर्ण कलाकार हरुलाइ मन्देखिनै धन्नेबात तिज विशेष प्रतुती भाग १ उत्कृष्ट छ अब भाग २ येस्तो होस्कि सबै परिबार को सदस्य जेल्मा रहेको कान्छा छोरा जेल बाट निस्केर आउदैगरेको नेपालिहरुको महान चाड बिजय दसैमा घर मा जम्मा भयेर खुसिको साथ चाड मनाउदै गरेको रमाइलो खाल्को प्रस्तुतिको अपेक्षा रखेको छु भाग २ धन्नेबात

  • @saritasapkota4479
    @saritasapkota4479 2 роки тому +6

    सागर भाइले सधैं अरूलाई हसाउँने ले आज भाइ नै रोएको देखेर मपनी धेरै रोय स बै क लाकर हरु लाई

  • @ritatamang5006
    @ritatamang5006 2 роки тому +1

    Aja dherai naramailo lagyo Malai bastabma sadai hasne Sagar dai Aja kina yeti dherai runu vayo hunata aa afno yeuta pir betha hunxa Tara narunus dada 🥺🥺🥺🥺🥺🥺♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @innocentgaha3635
    @innocentgaha3635 2 роки тому +10

    मर्मस्पर्शी तिज गित ,लाखौ नेपालीहरुको वास्तविक जिवनमा आधारित गित ,मन मुटु छुने शब्दहरु ।

  • @durgamantamang4224
    @durgamantamang4224 2 роки тому +8

    हाम्रा परदेशी दाजुभाइहरुले जीवनमा भोगेका यथार्थ कहानी लोक गीत मार्फत प्रस्तुत गर्नु हुने सम्पूर्ण गायक कलाकारहरु लाई नमन् साथै धन्यवाद। तपाईंहरूको जस्तै मेरो पनि मुटु भक्कानिएर आयो गीत सुन्दा के गर्नु हामी सबै गरीब नेपालीले यस्तो पीडा कहिले सम्म भोग्ने हो?

  • @ShishirShishir-dv6vz
    @ShishirShishir-dv6vz 2 роки тому +4

    एउटा छोरा मान्छेको मन तेतिकै रुदिन पिर न परी सागर सर रोको देखेर कती बेला आशु आयो 😢😢😢 थाहा पाएन😭😭

  • @sumitsunar5858
    @sumitsunar5858 Рік тому

    दर्शन नमस्कार सबै जाना लाइ दामि छ सागर दाजु सिला दिदि हार्दिक शुभकामना छ धेरै राम्रो छ

  • @laxmiaadikari3928
    @laxmiaadikari3928 Рік тому

    मन छाेयाे प्रदेशको काम छाेरा छारि बुवा अामा घरमा साह्रै रुन मन लाग्यो

  • @kabitathapa6888
    @kabitathapa6888 2 роки тому +14

    सागरको हरेक शब्दमा आसु आयो साह्रै मन छोयो मेरै बेदना पोख्नु भयो सागर भाइ रुदा सिरानी भिज्यो ।😫😫😫😫😥😥😫😫😫सागर भाइ लाई सम्मान छ ।

    • @devarghali5255
      @devarghali5255 Рік тому

      Ma ni dharaii roiye mero life ni yastai chalirako xa

    • @dalrana-sy5xg
      @dalrana-sy5xg Рік тому

      ​ईज्ञमम। ज्ञम हामी 😂ज्ञ। 🎉

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 роки тому

    सन्दर्भ तिजकाे गित भएपनि यथार्थपरक कथावस्तुले मनछुदाेरैछ