हामी सबै स्टुडियो र दर्शकले मात्र होईन नेपालका मादल, सारङ्गी र बाँसुरीले झनै सम्झने छन् र खोजी गर्ने छन् ।चाँडै फर्केर आउँनु टिका बहिनी ...... सायद यति भावुक बनाउने दोहोरी छहारीमा पहिलो पटक गाईएको यहि दोहोरी हुन सक्छ।🙏🏾🙏🏾🙏🏾
साँचिकै जन लाको होर???? प्रोग्राम को लागी होलानि??? टीका सानुले साँचिकै दोहोरी क्षेत्र छोडेर भास्यो भने सुन्न्यै लाउने छ।।। उज्ज्वाल भबिस्याको शुभकामन टीका जि.
❤❤❤❤❤ Tika Sanu Ji is a gem of live folk duet song. She must not live permanently in the foreign land. She must come back soon to motherland if she is traveling to foreign country. Nepalese live folk duet field will feel empty without Tika Sanu Ji who is a live folk duet queen. ❤❤❤❤❤
सारै मीठो र मनै रुवाउने ती शब्धहरुले मुटुनै छिया छिया बनायो।सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।❤❤❤❤टीका बैनिको यात्रा सफल र सुखद मय होस । टीका बैनिलाई अमेरिकामा स्वागत छ।
आजकाे दाेहाेरीका सवाल जवाफले मन छिया छिया भयाे, मुटु भक्कानियाे र आँखा भरिएर भल सरह बगिरहे ! शब्द शब्दले मन छाेयाे । याे दाेहाेरीकाे शसक्तता र वास्तविकताले अनेकाै तरंगहरू तरंगित भए । मन सम्हालेर दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन् गर्दै सम्मान व्यक्त गर्दछु ।
के भयो tika शानु लाई पैशा ko जरूरत xa भने हामी सबै ले हेल्फ गरैला के पर्वलम xa जनता मा राखनु होस् टीका जी तपाईंको दुख मा नेपाली लोक गित फेन् दर्शक जिन्दा xam 😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍑😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😔😭😭😭😭😭😭
शुभ यात्रा टिका सानी सिस हजुरको उज्ज्वल भबिस्यको शुभकामना सधैको लागि जान लाग्नुभको त हैनहोला सधैको लागि गए पनि सङ्गितलाइ नबिर्सनु जाहा गए पनि हामिलाइ हजुरको आवाजमा गीत सुन्न मन लाग्छनी फेरि ❤❤❤❤धेरै माया सम्झना सानु❤❤
नमस्कार सम्पूर्ण लाई ❤ आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो 😢❤❤❤ सूमधूर स्वर का चर्चित धनि कलाकार राजू दाई र मेरी प्यारी टिका दिदी लाई धेरै धेरै धन्यवाद छ साथै सम्मान छ सबैलाई 😢 टिका दिदी धेरै नरूनू दिदी 😢के गर्ने दाई भाई नभय पनि अरु छन नी दिदी किन पिर गर्नु हून्छ 😢जे छ त्यसैमा खूसी रहनू पर्छ दिदी 😢❤❤❤म हजूरलाई आफ्नै दिदी जस्तो मान्छू दिदी म पनि दिदी बहिनी नभयकी अभागी छोरी हू दिदी 😢❤❤❤
सानि हजुर जुन रोधि घरमा गए गाउनु भएको हुन्छ नि मलाई असाध्यै मन पर्छ के गर्ने यस्तै हो यो दुनियाँ धेरै दुखि हुनुहुँदैन के सानि दुबै सानि र राजु दादा फाई धेरै बधाई छ❤❤
Tika sacchi jana lageko ho ki song matra ho huna hamro desh ma kalakar ko awastha yastai xa jani nai vaya yak patak indreni gayara janu best of luck tika ❤❤
यसरी चटकै संगित लाई छोडेर किन जान लाग्नु भा होर टिका सानु दिदि हुन त यो स्वार्थी ठाउँमा बसेर के गर्ने केहि गरम भने पनि खुट्टा तानि हाल्छन ❤❤😢😢😢 miss you ❤️ sister ❤
हामी सबै स्टुडियो र दर्शकले मात्र होईन नेपालका मादल, सारङ्गी र बाँसुरीले झनै सम्झने छन् र खोजी गर्ने छन् ।चाँडै फर्केर आउँनु टिका बहिनी ...... सायद यति भावुक बनाउने दोहोरी छहारीमा पहिलो पटक गाईएको यहि दोहोरी हुन सक्छ।🙏🏾🙏🏾🙏🏾
साँचिकै जन लाको होर????
प्रोग्राम को लागी होलानि???
टीका सानुले साँचिकै दोहोरी क्षेत्र छोडेर भास्यो भने सुन्न्यै लाउने छ।।। उज्ज्वाल भबिस्याको शुभकामन टीका जि.
शुभयात्रा
❤❤❤❤❤
Tika Sanu Ji is a gem of live folk duet song. She must not live permanently in the foreign land. She must come back soon to motherland if she is traveling to foreign country. Nepalese live folk duet field will feel empty without Tika Sanu Ji who is a live folk duet queen.
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤@@ChulGurung-i2v
हामीलाई विश्वास छ लाेक गित संगित छाेडेर कतै जाने छैन ! याे त अन्य कलाकारको प्रतिनिधित्व गरेकी हुन् 👍️
नेटले काम नगरदा नगरदा नि थिचिथिचि जति चल्यो तेति सुने सारै मन बिचलित भयो दोहोरि मात्रै गित होइन जीवन को महत्त्वपूर्ण सहयात्री पनि हो ।
आहा कति मिठो मार्मिक शब्दमा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
आहा सुनी रहौ झै लाग्ने मीठो सोर मिठो प्रस्तुती राजु दाइ र टीका बहिनी को
आज त राजु को पनि आँसु खसेयोकी जस्तो लाग्यो लास्ट मा बधाई टीका सानु अमेरिका को यात्रा सफल होस
सारै मन रुवाउने गित टीका बहिनी र राजु दाईको एकदमै मार्मिक र यथार्थ मा आधारित
अति सुन्दर प्रस्तुती हजुर हरुको हार्दिक नमन गर्द्छु राजु दाइ तिका दिदी लाइ❤
सारै मीठो र मनै रुवाउने ती शब्धहरुले मुटुनै छिया छिया बनायो।सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।❤❤❤❤टीका बैनिको यात्रा सफल र
सुखद मय होस । टीका बैनिलाई अमेरिकामा स्वागत छ।
सबैकाे मन मुटु जित्न सक्ने स्वर र शब्द भएकोले हाेला स्वर सम्राट् भनेको ......love u raju dai
अति मार्मिक सब्दा टिका बैनी को सब्दा ले अति मन छोयो धेरै धेरै सफलता को शुभकामना राजु दाइ टिका बैनी लाइ ❤❤❤❤❤❤❤
जो जतिले दोहोरी गायानि मलाई मन पर्ने राजु दाइ र टीका दिदीको सबै भन्दा राम्रो लाग्छ। ❤
टिका सानुको अमेरिकाको बसाई सफल र फल्दाइक होस
किस्ताकिस्तामा भएनि मुटु रेट्ने गअरि गाएको दोहोरि सुन्न र हेर्न पाइयोस 😘😘
आहा राजु परियार दाजु को शब्द छनोट अनि टीका बैनी को नि उस्तै धेरै रुवायो देस रहरले छोद्नी पनि छन तर बाधेताले छोडनु को पिडा कति कति
मलाई साह्रै मनपर्ने गायक तथा गायिका , दुवैजना को लाईभदोहोरी साह्रै राम्रो हुन्छ ❤❤❤
टिका बैनी भावुक गित ले मनै भारी भयो राजु भाइ र टीका बैनी को यो मिठो प्रस्तुती लाई big सम्मान 🙋🙋🙋🌺🎉🌺🎉
राजु भाई काे सब्दै को छनोट नै दामी ❤
टीका बहिनी र राजु शर ले गाए काे गितले अति मन रून्छ बढाई छ दुबै जना लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
साच्चै मन रुवाने दोहोरी आँसु नै आयो
आहा कति मिठो गित राजु भाइ र टीका बैनिको सफलताको शुभकामना ।🎋🎋🍒🙏🇳🇵🇳🇵
जस्ले जे भनेनी इन्द्रेणी जमाएको टीका,खिमा,र मनमाया हुन,,
सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाई
राजुका ई शब्दले टीका लाई जिन्दगी भरी पोल्ने छ
राजु दाई ले र टिका ले दोहरी गाए हेर्नुको अर्कै मजा आऊछ ❤
शुभ यात्रा प्राय राम्रा राम्रा कलाकार हरु आफ्नो देश छोडेर जान्छन्, के गर्नु यो सबै समय र परिस्थिति सँगै जिन्दगीको यात्रा हो।❤️😍😘🙏
भाका पुरानै भए पनि दोहोरी मा अति नै व्यावहारिक ता लुकेको छ।
जति हेरेपनि धित नमर्ने हजुर हरूको हरेक सब्दा ले मन छुन्छ ❤❤❤❤मिस यु राजु दाई टिका बहिनी। धेरै सम्झेको छु हवस् ❤❤❤
आजकाे दाेहाेरीका सवाल जवाफले मन छिया छिया भयाे, मुटु भक्कानियाे र आँखा भरिएर भल सरह बगिरहे ! शब्द शब्दले मन छाेयाे । याे दाेहाेरीकाे शसक्तता र वास्तविकताले अनेकाै तरंगहरू तरंगित भए । मन सम्हालेर दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन् गर्दै सम्मान व्यक्त गर्दछु ।
वाध्यताको अगाडी कसैको केहि लाग्दैन बैदेशिक यात्रा सफल रहोस
के भयो tika शानु लाई पैशा ko जरूरत xa भने हामी सबै ले हेल्फ गरैला के पर्वलम xa जनता मा राखनु होस् टीका जी तपाईंको दुख मा नेपाली लोक गित फेन् दर्शक जिन्दा xam 😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍑😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😔😭😭😭😭😭😭
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏👌💕💞👌🥰🧡🧡 Tika Sanu vagwan ho 🙏🙏🙏🙏👌💕💞👌👌👌👌😭😭😭😭😭😭😭
Dami damdar meetho marmik prastutile bhabuk banayo Raju & Tika beat of luck & Thanks 👌⚘
केसाच्चै होर टिका बिदेस जानि गय पनि छिटै आउनु है टिका सुभ यात्रा को सफल्होस टिका
Excellent song, Raju n' Tika ! Never enough in this song.congratulations both of you
शुभ यात्रा टिका सानी सिस हजुरको उज्ज्वल भबिस्यको शुभकामना सधैको लागि जान लाग्नुभको त हैनहोला सधैको लागि गए पनि सङ्गितलाइ नबिर्सनु जाहा गए पनि हामिलाइ हजुरको आवाजमा गीत सुन्न मन लाग्छनी फेरि ❤❤❤❤धेरै माया सम्झना सानु❤❤
दाइ भाइ छैन कमाउने दिने
कल्ले छर मेरो पिर बसम्झिने😢😢😢
सारै मन पर्ने गायक र गाइका हजुरहरुलाई समान छ ❤❤❤🎉🎉🎉🎉
दुबै जना दोहरी का अब्बल गाइका हुन
अती मिठाृ गित तेतिकै सुनिरहम जस्तो साेर धन्यवाद ,र शुभकामना ❤❤❤
गीत पनि बिशेष छ❤❤❤❤ पुराना गीत कति राम्रा छन है❤❤❤❤❤
शुभ यात्रा सानू हजुर लाई बिदेश काेयात्रामा🙏🙏🙏🙏🙏👌👌❤️❤️❤️❤️ दाेहाेरि काे पनि धेरै धेरै शुभ कामना छ
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
aaha jati sune pani sunirakham jato raju vai rw tika sis ko dohori❤❤❤❤
साच्चिकै देश छोड्न लागेको जस्तो भयो मलाइ गितको शब्दले ❤❤
टीका सिस्टर साच्चै बिदेश जान लागेका हो कि क्या हो कि दोहोरी मा मात्र हो कि कसो हो मैले त केही मेसो पाईन ।।।❤❤❤
सेम प्रोबलम मैले पनि केही मेसो पाइन ❤
WsAaaddruo ❤❤
❤❤❤❤आहा सारै मन छोयो यो यहि जोडि को पर्तिक्छ्या मा थिए मज्जाले हेरियो 😢❤❤❤❤❤❤
Wow Kati मार्मिक dohori पर्दाको yetra सफल होस् टीका सानु biiniko❤️❤️
लोक दोहोरीका महागायक राजु सर र प्यारी सुन्दरी बहिनी टीका सानुको बबाल दोहोरी एकदमै मन पर्यो ।
पूर्वी ताप्लेजुङ्ग बाट म मन कुमार थेबे ।
उज्जवल भविष्यको शुभकामना टीका दीदी❤❤
Jati sunepani suni rahana man lagcha yo raju bhai ra tika sanu ko dohori 🙏🙏🙏❤❤❤👍👍👍
Raju bhai ra tika sanu ko dohori sunda dherai aannda lagyo. Mero aakha baat aasu pani aayo
सरई रूवाने दोहरी राजू रा टीका को सुभा कमाना ।❤❤❤
बबाल छ । दोहोरी मन छोयो 😢
असाध्यै मन परो सानि र राजु दादाको दोहोरी हेर्दा आँसु खस्सेको पते भएन ❤
Sarai ramro dohori ❤
सरै राम्रो गित तपाई हरुको🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै राम्रो गीत
नमस्कार सम्पूर्ण लाई ❤ आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो 😢❤❤❤ सूमधूर स्वर का चर्चित धनि कलाकार राजू दाई र मेरी प्यारी टिका दिदी लाई धेरै धेरै धन्यवाद छ साथै सम्मान छ सबैलाई 😢 टिका दिदी धेरै नरूनू दिदी 😢के गर्ने दाई भाई नभय पनि अरु छन नी दिदी किन पिर गर्नु हून्छ 😢जे छ त्यसैमा खूसी रहनू पर्छ दिदी 😢❤❤❤म हजूरलाई आफ्नै दिदी जस्तो मान्छू दिदी म पनि दिदी बहिनी नभयकी अभागी छोरी हू दिदी 😢❤❤❤
सर्बपृय र लोकपृय हरुबिच्को रमाईलो
Wowo yo dohari sayad kati choti hera maile tara yatiman royarko thiyan tika bahine ani raju daiko tagke kura 🙏🙏🙏
दोहोरी राम्रो त यसै भैहल्छ बरिष्ठ-बरिष्ठहरुले गएको।। तर टीका जि बिदेश जाने कुराले चही मनै भरङगा बनायो।।उज्जवाल भबिस्याको शुभकामन टीका जि.
Tika ji ko yo geet dherai ramro lagyo aru geet vanda.
यति धेरै स्टेज कार्यक्रम पाउने अनि चर्चित कलाकार त देश छोडेर जान्छन् भने क्षेत्र कसरी बच्ला।
saharai ramro dohori bhadhai xa all timlai
सानि हजुर जुन रोधि घरमा गए गाउनु भएको हुन्छ नि मलाई असाध्यै मन पर्छ के गर्ने यस्तै हो यो दुनियाँ धेरै दुखि हुनुहुँदैन के सानि दुबै सानि र राजु दादा फाई धेरै बधाई छ❤❤
मलाई मनपर्ने दुबैजनालाई सुभकामना♥️🙏🙏
King of lokdhori Raju pariyar 🥰😘😍
❤❤❤❤🎉🎉🎉🎉 राजु परियार
Very emotional lok dohori king Raju pariyar and Tika Sanu ❤❤ congratulations all teams
🙏🙏सम्पुर्ण मा अति मार्मिक🙏🙏
मिठो गीत ❤❤❤❤❤❤❤
टिका बहिनी लाई उज्ज्वल भविष्यको कामना ❤🎉❤
Tika sanu dd Lai deraii Maya ra samjana❤🎉😢
कति राम्रो हो।
Future ramro hos.Shubhakamana xa.Best of luck
Raju pariyar king of the dohori sabda le man xoyo
यथार्थ नै हो टीका बैनिको ❤❤❤❤
❤❤❤❤❤लवली टिका र राजु भाई र टिम लाई नमन 🙇 हामी नेपाली बिदेस मा ऐई टिका झै रुनछौ तर देशवासी ले यो युके बाट कमाऐ को छः हामी लाई थाहा छः कसरी कमाई ऐ को छ
दोहोरी का हस्ती खम्बा । बबाल दोहोरी ❤❤❤❤❤
Very nice patiala India thekhe
टीका बैनी को सब्दले सारै मन छोयो
Tika sacchi jana lageko ho ki song matra ho huna hamro desh ma kalakar ko awastha yastai xa jani nai vaya yak patak indreni gayara janu best of luck tika ❤❤
खत्रा शब्द समयोजन टिकाको
" सबकुरा हरसंग = बदल परसंग"
शुभकामना दोहरी टमलाई
tika sanu ley dai bahi xan bhanda sarai chita dukheyo mero ta♥️♥️♥️♥️
यसरी चटकै संगित लाई छोडेर किन जान लाग्नु भा होर टिका सानु दिदि हुन त यो स्वार्थी ठाउँमा बसेर के गर्ने केहि गरम भने पनि खुट्टा तानि हाल्छन ❤❤😢😢😢 miss you ❤️ sister ❤
Woww woww seweet sang 🎉🎉🎉
टिकाले रुवाउनु रुवाइन आज यस्तै छ नेपाली को वास्तविक भोगाइ
अत्ति मार्मिक दोहोरी
Tika baini lai subhayatra ra dherai ramro gaunu bhayo dubai janalai dhanyebad ra ujawal bhabisyeko kamana gardaxu dhanyebad
Sari head touch song tika baini ra Raju daju ❤❤❤❤❤❤❤❤ good song ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Big fan Raju Tika ko
टीका गइन भने अब युटुब म हेर्दिन😢😢
लोक दोहोरीको राजा राजु दाई
अब का युबक र युबती लाई देश न छोडेर जिबन नै चलाउन गाह्रो छ यो देश का नेता ले गर्दा
Nepali git nepali rit just wow raju dai
टीका बि क च्वाक छिन्💋💋💋💋💋
Kati marmik dhohori git
Very nice
अति मिठो लाग्यो
ati ramro laayo raju ji?? Tika ji?? love you all ❤❤❤❤
Subhayatra Tika Sanu sister 🙏🙏🙏❤❤