शिक्षकले परीक्षा लिन यसरी होटल पु¥याए छात्रालाई | भन्छन-'गल्ती भयो, माफ पाउ' | क-कसको छ मिलेमतो ?

Поділитися
Вставка
  • Опубліковано 7 січ 2021
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Gandaki Chhadke Ep 125
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 3,1 тис.

  • @baburana4592
    @baburana4592 3 роки тому +112

    हिराे नम्बर 1 पत्रकार अपिल त्रिपाठी सरकाे कामलाई साथ र फुल सफ्ट दिनुपर्छ भने काेकाे हुनुहुन्छ 🙏🙏🙏🙏

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +1

    अपिल सर को कडा काम लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है

  • @madanchaudhary5256
    @madanchaudhary5256 3 роки тому +15

    नेपाल काे ऐउटा मात्र नि डर...नं १ पत्रकार अपिल त्रिपाठी सर लाई मुरि-मुरि धन्यवाद जय नेपाल!🙏🙏🙏

  • @devgrg9252
    @devgrg9252 3 роки тому +246

    Kp oli sang interview liyako hern chahane haru ata like garm hai

  • @mayatamang2275
    @mayatamang2275 3 роки тому +183

    साच्चै नेपाल आमाले एउटा साच्चा निडर छोरो पाएको मा हामी गर्व गर्नु सक्छौ अपिल सर जय होस हजुरलाई र पत्रकारिता पेशालाई

  • @nepali.dance1
    @nepali.dance1 3 роки тому +723

    अपिल सर का फ्यान हरु येता हाजिर गरम है

  • @sajanmijar3868
    @sajanmijar3868 3 роки тому +12

    गण्डकी प्रदेश मा मात्र नभई नेपाल अधिराज्य भरि अपील त्रिपाठि सर जस्तो पत्रकार हुन जरुरी छ।। सलाम अपील सर।।🙏🙏🙏

  • @okile9084
    @okile9084 3 роки тому +14

    परीक्षा दिदा बलत्कार हुन्छ कि भन्ने डरले पनि त्यो बिद्यार्थी जहा भन्यो त्यहि नजानु पर्ने हो बास्तबमा🇳🇵🙄🙄

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 роки тому +256

    अपिल सर जस्तै दम भएका पत्रकार ७ वटा प्रदेशमा एक एक जना हुने भए केही हुन्थ्यो कि। Respect you Apil sir...🙏🙏🙏🙏

  • @sthanarayan10
    @sthanarayan10 3 роки тому +165

    एक दम कडा संग प्रस्न सोधियो अपिल सरले।।।।।🙏🙏🙏🙏

  • @shivak1705
    @shivak1705 3 роки тому +4

    त्रिपाठि सर जस्तो पत्रकार हुनुपर्ने हो सात ओटेेेै परदेश मा धन्यवाद हजुर लाई

  • @rajagurung6509
    @rajagurung6509 3 роки тому +8

    यो मान्छे (पत्रकार) चै मन पछ है 👍 keep it up👍😍

  • @tikheram4168
    @tikheram4168 3 роки тому +215

    आफू त अनपट 😇 पारियो, तर पनि मलाई छाती ठोकेर भन्छु

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 3 роки тому +53

    यिनीहरूलाई के कारवाही हुन्छ त्यो पनि देखाउनु पर्छ है अपिल भाइ।

  • @pubggamecomingsoon7516
    @pubggamecomingsoon7516 3 роки тому +4

    जेल चलान गर्नु पर्छ । अपिल सर।

  • @linkin7352
    @linkin7352 3 роки тому +76

    यो खाते लाई जिन्दगी भर शिक्षा क्षेत्र बाट बहिस्कार गर्नु पर्छ

  • @ghanshyampun4662
    @ghanshyampun4662 3 роки тому +79

    मेरो सलुत छ अपिल सर सहासि पत्रकार अस्को फोलओफ पर्सारन गरिदिनुमा अनुरद गर्दछु

  • @harisangita4181
    @harisangita4181 3 роки тому +58

    अपील सर जस्तो १०० जना युवा हरेक जिल्लामा भए देशले चाँडै काचुली फेर्थ्यो,,great job🙏

  • @umeshsubedi4043
    @umeshsubedi4043 3 роки тому +52

    पत्रकार को धर्म यो हो मेरो heartly सन्मान छ apil sir

  • @bimallimbu598
    @bimallimbu598 3 роки тому +1

    मन नै बाट साथ छ अपिल दाइ तपाइलाइ मेरो तर्फबाट।।