Halka Ramailo || Episode 144 || 14 August || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Вставка
- Опубліковано 13 сер 2022
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
सिरियल धेरै राम्रो छ 💕💕
The way you look 26:07
नमस्कार समपुण कलकार र hilka ramilo कुरेर बसने मा म सधै नछुटाइ हेरछु राम्रो लागछ
आज पनि कुरेर बसेकाे छु म india बाट हेरछु
यो सिरियल अति नै राम्रो भएकोले मेरो मन जित्न सफल भएको छ अझै अगाडि बढ्दै जाऊ।😍🥰🙏
Didi kexa
Hajur ko ma kanchi serial ko thulo fan ho
जाँठो फेक आईडी 😁😁
@@EntertainmentPalpa lado khaa taw abaw
Kanchan I dd mali vatebu na
यो सिरियल सारै राम्रो लाग्छ मलाई 👍🙏🙏
⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️🌻🌻
मलाई असाध्यै मन पर्ने हल्का रमाइलो 💙
waiting from Bangalore india
अति मन पराे संदेश मुलक सिरियल आउदा दिनहरुमा पनि यस्तै यस्तै मन पर्ने सिरियल हेर्न पाउ ने अासा मा छु,सबै टिमलाई बधाई छ,
यो भन्दा त गारो छ हो serial dammi xa yo पहिला त राम्रो लाग्थ्यो आजकाल राम्रो xoina यो भाग
Whose person thinking halka ramilo is best serial.
Like
👇
Wow damii xa sereel
अति राम्रो सिरियल सम्पुर्ण टिमलाई अझ प्रगतिको कामना🙏
ऊर्जा प
@@siyapoudel4237 l s
@@siyapoudel4237 zlsf
My favourite serial if u are also then like
20:20 Son unos de los 18kissx.Uno
mañas no se la
Sun: "Hotter"
Sugar: "Sweeter"
-Joonie: "Cooler"-
Yoongi: "Butter"
Bendiciones hermosa Celina que Dios te cuide donde quiera
Son unos de los mejores conciertos
,bmrq no puede ir pero de tan solo verlos desde pantalla, se que estuvo sorprendente ..
हामी सबै ले सिख्नु पर्छ यो सिरीएल बाट सम्पुर्ण टिम लाई धेरै धेरै मायाँ ❤️❤️🙏🙏
Iam Waiting ❤❤❤
My fevrit sireal
sabu lazayo hai didi vena ko maya garai dekhira🤗🤗🤗🤗🤗 😂😂😂😂
अती राम्रो छ । अझ मंगलीको अभिनय त खप्नु खानु छैन ।
नछुटाई कन हेर्न जति हाजिर गर्दिम न यता please 🙏👌❤️😘 Halka Ramailo whole Team लाई मेरो तर्फबाट अ प्रत्यक्ष 🙏
हल्का रमाइलो नछुटाई हेर्ने जतिले यता हाजिर गरौ हौ 😊❤️🙏
आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, भाग १ देखी अहिले सम्म छुटाको छैन | धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏
Sty I y
Isha
Dherai ramro xa halka ramailo
धेरै राम्रो छ मेरो favourite serial हो यो हल्का रमाइलो आगामी दिनको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Nam naii kafi x ramailo t jhan tesai hune vaigoni t ki kaso 🥰❤️
इन्डियाबाट हेर्दै छौ है हामी त
हैट दामी बबाल नियमित हेर्दै छु है
आजको हल्का रमाइलो ले साच्चिकै तपाईं हाम्रा गाउँ समाजका यथार्थलाई दुरुस्तै उतार्ने काम गरेको छ हार्दिक नमन सम्पूर्ण हल्का रमाइलो टिमलाई🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
अगमी दिन को सुभकामना हल्क तिम सम्पुर्ण लाई 👌🙏❤️
बल्छी को दोर्छो बिवाह चाहिँ खत्रा छ l
यो सिरियल नछुताइ हेर्ने मा कोको हुनुहुन्छ हाजिर हुम यता 🌹🌹🌹🌹💗💗💗💗❤️❤️❤️🙏🙏🙏
आजको हल्का रमाइलो धेरै राम्रो सबै कलाकारहरुलाई बधाई छ आगामी दिन्को सफलताको शुभकामना
सारै हँसाउने सिरियल हल्का रमाईलो, दामी दामी सामी👍️👍️👍️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
सबै भाग हेर्ने गरेको छु मैले धेरै राम्रो लाग्छ यो सिरियल्🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सम्पुर्ण हल्का टिम लाई हार्दिक शुभकामना अति राम्रो भिडियो
हल्का रमाइलो सिरिएल साह्रै रमाइलो छ है!!
म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😥!!🙏❤️
हल्ला रमाइलो सिरियल धेरै नै राम्रो छ।👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Today this episodes I really enjoy now wait for next part
यो सिरियल अति नै राम्रो छ अझै झन प्रगती हुदै जानुहोस म रुकुम देखि
धेरै राम्रो सिरियल मध्य्को एक महान सिरियल हल्का रमाइलो ☺️☺️🤗
राजु मास्टर जी र बल्छी। जी Favorite ❤❤
आज आएर यो सिरियल राम्रो बन्न सफल छ ।सफलता चुमोस ❤️
अति अतिनै राम्रो छ है हल्का रमाईलो हरेक episode नछुटाई हेर्ने गरेको छु । धेरै राम्रो छ आझै आगाडी बढदै जानुहोला ।
कृपया कृष्ण सरको लुगा फेरेर अपलोड गर्नु नेपाली पोसाकको कदर भएन धन्यवाद
ऐले सम्म मिल्दो जुल्दो भिडियो यौटै कथा म हेरियो हल्का रमाइलो 4 अल्ट हेरियो है
Best 👍 of Manoj K C Dada
my best halka rmaelo
आजकल को हल्का रमाइलो मन नै पर्दैन नफ्टी नहुँदा खरी
Raju and Balchi my best ❤️🥀
🤣 sakenaw belama hernaw thalnu pryoo aba
Good siriyal
Siriyal❤🤣😂
Sadhai yeautai content yo halka ramailo chai juthe matra ramro xa
धेरै राम्रो छ है
Halka ramailo hune vayo aaj haina ta ❤️
सारै मन पर्छ सिरियल न छुटाएर हेर्छु घर दैलेख हो हाल मुम्बई बाट हेर्दै
Dharii ramro
सकारात्मक सन्देश दिने हल्का रमाइलो
हल्का रमाईलो टिमलाई धेरै सुभकामना छ..
काली आउन ठिक छ यदि हेर्न पर्ने भय
सन्देस मुलक सिरियल धेरै राम्रो लाग्छ सधै हेर्ने गर्छु
सन्देश मुलक आजको भाग सारै राम्रो लाग्यो।।।
काली आमा त्यो भुमिका नदेख्दा हेर्नै मन लागेन
सकारत्मक सन्देश दिन सफल यस हल्का रमाइलो टिमको सपरिवार लाई धेरै धेरै धन्यबाद।
सारै राम्रो छ हल्का रमाइलो म त कहिले पनि छुटाउदिन हेर्नलाइ निरन्तर दर्सक हु म
काली आमा चाइयो हौ
नेपाली हाँस्य टेलिश्रृखंला लाई हामी सबैले माया गरौँ!❣️
Comedy ramro xa safal hos yo vanda pahila panii prank ko barayma banaunu vha tho contain change plz dada big fan
दिउटि गरेर थाकेर अाए पछि मन हलका बनाई दिन्छ याे सिरेलले
यो सिरियल अति रमाईलो छ सधै नछुटायर हेर्ने गर्छु
वा वा सारै राम्रो सन्देश सिरियल मात्र हेरेर मज्जा लिने मात्र भिडियो हैन केही सन्देश मुलक कुरानी सिकाएको छ। अग्रिम सुभकामना हल्का रमाइलो स- परिवारलाइ
Wow beautiful
Good 👍 gajab cha great hall ka ramailo tim lai all the best 👍
Malai. Ekdamai. Man xune. Story rahexa
Nice ramro lagyo
सफल त को राम्रो हल्का रमाइलो धेरै राम्रो
पहिला टिकटक् कानडमा थियो अहिले प्र्यान्क कथा दोहोरियो
Yo seriyal राम्रो भएकाले मेरो मन जित्न सफल भएको छ अझै राम्रो बनाउँदै जानुहोला
आफ्नो गीतको आफै प्रचार खालि यो serial ma
आफ्नै परिबेश र मौलिक कथामा आधारीत सिरिएल हल्का रमाइलो!!
यो पुकु आये बाता हल्का रमाइलो हेर्नै बेकार भाको छ कति नराम्रो कलाकार हो यो पुकु त
@😍waggy😍:don't judge this team by only 2 games this team had abality to comeback and destroy all team believe that
..hound of justice 🥰
This serial is geting beter day by day so i am watching every week without missed
🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤
Daami seriyal
सो नाईश कमेडी सो हाल साउदी
घर चितवन
Kali Aama ko entry hunu paryo
😍😍😍
असाध्यै राम्रो सिरियल सम्पुर्णलाई सफलताको शुभकामना
अहिले को दामी छ
यो कथामा पहिला पनि बनेको थियो अहिले पनि कथामा अलि मेहेनत गरम है
Sai ho sai hoo.apo kun ❤️
धेरै राम्रो छ हाल म साउदी अरब बाट
काली आमा लाई ल्याउनु पर्यो कत्ले र राजु भाईहरु।
The best always ♥️
Watching from Bhutan 🇧🇹🇧🇹🇧🇹
My Favourite ❤️ sirela
aja ta halka vanda pani dherai ramailo hola jasto xa
यो रीयालीटी अतीनै मन पर्यो मो नछुटाई हेर्छु सधै अघी बढोस सुभकामना(I’m from japan)
Yo siriyal yak dam ramro rahexa mero man jhitan sapal bhayoko xa
रमाइलो छ तर कालि आमा र स्टु खैत आजभोलि
समय सान्दर्भिक छ ।अतिनै राम्रो
Dhirai ramro cha !! Easai gari sadai agadi badhdai janu halka ramailo all teams !!!