Це відео не доступне.
Перепрошуємо.

Halka Ramailo || Episode 150 || 25 September || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 24 вер 2022
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai, Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 605

  • @AbisekY
    @AbisekY Рік тому +149

    हाम्रा देस बीदेस रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई🙏 दिदीबहिनी लाइ बिजया🙏 दशमी र दिपावली को शुभकामना छ र सबैको घरमा खुसीयालीि छाउस र उन्नत प्रगती होस यहीछ मेरो शुभकामना🙏 टीम राजु लामा लाइ माया गर्ने सबै हाजीर हउ है 🌷जोले मेरो comment💘 परी राक्नु भाछ उहाको🌷 परीवार लाइ बिजया दशमी 😘र दिपावलीको शुभकामना सबैको 🌷 घरमा खुसीयालीि छाउस र मनम 🙏

  • @HeadMasterrr
    @HeadMasterrr Рік тому +583

    देश तथा बिदेशमा बसेर हल्का रमाइलो सिरियल हेरेर बसिराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरु लाई दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना ।।सबैको परिवारमा खुसियाली छावोस।🌹🌷🇳🇵

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar Рік тому +15

    देश तथा विदेश मा रहनु भयका दाजु भाई तथा दीदी बहिनी र सम्पूर्ण नेपाली हरूलाई यो आउदै गरेको नेपाली हरुको महान चाड बडा दशै को हार्दिक मंगलमय सुभकामना🎉🎉🎉🎉

  • @sagargautam8193
    @sagargautam8193 Рік тому +16

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Pualshaa
    @Pualshaa Рік тому +80

    शुभकामना सबै टिमलाई अनि देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई दशै तिहारकाे शुभकामना 🎉🎊🙏

  • @santuff482
    @santuff482 Рік тому +9

    टीका होस निधारमा
    जमरा होस कानमा
    सुख होस परिवारमा
    शान्ति होस देशमा
    पुरा होस मनकामना
    यही छ मेरो विजयादशमी २०७९ को हार्दिक मंगलमय शुभकामना।❣️🙏

    • @Rajesh_dai
      @Rajesh_dai Рік тому

      सबैजना डेंगुबाट सुरक्षित रहनुहोस्

    • @GajendraKumar-hx8pg
      @GajendraKumar-hx8pg 4 місяці тому

      ​@@Rajesh_daiuoeihg

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +35

    देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माअाउदै गरेको महान चाड वडा दशैँ र शुभ दिपालविकाे पावन अवसरमा शुभकामना व्यक्त गर्दछु। बधाई छ सबै टीम लाई।thank।

  • @niraj_kumar583
    @niraj_kumar583 Рік тому +8

    एक हप्ताको पर्खाइ पछि बबाल हेरिन्छ अब ❤️हल्का रमाइलो मन पराउनु हुने जति एता हाजिर हुम है❤️❤️🙏

  • @pramodpaudel9830
    @pramodpaudel9830 Рік тому +8

    हल्का रमाइलाे सिरियल मलाई एकदम मनपर्ने सिरियल हाे सबै भाग हेर्ने गर्छु सबै कलाकार र दर्सक हरुमा बिजय दसमिकाे अग्रिम सुभकामना🌹🌹🌹🇳🇵🇳🇵

  • @BossYT14
    @BossYT14 Рік тому +10

    हल्का रमाइलो हेर्दा हेर्दै 150 एपिसोड पुगिसकेछ।।सारै खुसीको कुरा हो यसरी नै आगामी दिन हरु मा हजारौँ एपिसोड हेर्न पाइयोस्।शुभ कामना छ।।साथै हल्का रमाइलो जुठे दुबै सिरियल हेर्दा कलाकार हरुको मेहनत र कालाकारिता प्रतिको लगनशिलता देख्दा सारै गर्भ लाग्छ।यसरी नै सधैँ भरि जोस र जाँगर ले भरिएको नौलो अनि पृथक एपिसोड हरु देख्न पाइयोस।।❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @anjanvlogs5555
    @anjanvlogs5555 Рік тому +9

    देश तथा बिदेशमा बसेर सबैको मनमुटुमा बस्न सफल हल्का रमाइलो हेरेर बस्नु भएका नेपाली दाजुभाईहरुलाई दशै तिहारको हार्दिक शुभकामना🙏🙏😍😍🎉🎉🎉

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Рік тому +8

    विश्व भरी छरियर रहनु भयका नेपाली दाजु भाइ दिदी बहिनी,आमा बुवा हरुमा बिजया दशमी तथा सुभ दिपावली 2079 को मंगलमय शुभकामना।।

  • @maheshsaud9482
    @maheshsaud9482 Рік тому +7

    धेरै राम्रो हल्का रमाइलो ।।देश तथा बिदेश मा बस्नु हुने नेपाली दाजु भाइ दिदिबहिनी लगायत सम्पुर्ण लाई बिजय दसमी तथा दिपावली को धेरै सुभ कामना।।।

  • @globalvillagemedia3693
    @globalvillagemedia3693 Рік тому +4

    नेपाली हरुको महान चाड बडादशै तथा सुभ दिपावली को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुभकामना।।।

  • @zenymagar6901
    @zenymagar6901 Рік тому +3

    हनुमाने ले हनिमुन मनाई रा होला बिचरी मंगली यता,,,।

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +4

    हलका रमाइलो धेरै राम्रो र रमाइलो छ। ठीक छ विजया दशमी र बडा दशैंको शुभकामना सबै हलका रमाइलो सदस्यहरूलाई। सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना।

  • @mohanbhandari120
    @mohanbhandari120 Рік тому +22

    One of the best serial of nepal🤘🤟❣️ i like most❣️❣️❣️

  • @arjunyt2104
    @arjunyt2104 Рік тому +3

    Happy desai sabai lai ma arjun pokharel ko bata pani❤️❤️❤️❤️halk ramailo sakgoni pani harnu hola❤️❤️❤️🎆

  • @bhulshrestha1408
    @bhulshrestha1408 Рік тому +1

    भाग १ देखि १५० भाग सम्म आउदा एक एपिसोड पनि नछुटाई हेर्ने कति छौँ ????? 🌻❤️बिजया दशमिको सुभकामन२०७९ सालको🌻💐

  • @ganes995
    @ganes995 Рік тому +1

    देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई र हाम्रो दाजुभाइ तथा दिदीबिनीहरुलाई लाई आउँदै गरेको महानचाड विजयादशमी को मगलमय शुभकामना छ! सबै को उनती प्रगाति होस्!💓🙏🙏

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Рік тому +11

    नमस्ते सम्पूर्णमा देश विदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपालीहरुलाई विजया दशमीको शुभकामना छ। साथै हल्का रमाइलो सिरियल टीम लाई सुभकामना छ।❣️❣️❣️🙏🙏🙏

  • @punemagar4822
    @punemagar4822 Рік тому +5

    देश तथा बिदेश मा रहने सबै लाई बिजया दसमिको सुभ कामना ☺️☺️☺️

  • @krizonlyrics682
    @krizonlyrics682 Рік тому +5

    देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ को हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉

  • @dipendrasahani5988
    @dipendrasahani5988 Рік тому +2

    पहिला को जस्तो रहेन हल्का रमाइलो
    सुधार गर्नु पर्यो,नत्र कसैले हेर्दैनन्🙏

  • @dandabazar1975
    @dandabazar1975 Рік тому +1

    प्यारिको छाेरिलाई अगाडि कपाल छाेड्दा अनि कुर्ता सुरुवाल मा कस्तो राम्री देखियको।

  • @hamalvlogdubai5332
    @hamalvlogdubai5332 Рік тому +1

    देश बिदेश मा बसेर याे भिडियो हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई दशै र तिहारकाे शुभकामना 🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @essoorbaral4292
    @essoorbaral4292 Рік тому

    episode 1-150 सम्म हेर्ने म मात्रै हो कि अरुनि हुनुहुन्छ। मलाई एकदमै मन पर्ने सिरियल

  • @dronagaule7739
    @dronagaule7739 Рік тому +6

    दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना ।।सबैको परिवारमा खुसियाली छावोस।

  • @singersandipofficial5561
    @singersandipofficial5561 Рік тому +1

    Sappai jana lai dasai ko hardik mangalmaya suvakamana

  • @deepakpariyar5044
    @deepakpariyar5044 Рік тому +8

    i am daily waiting for this serial
    Happy dashai all off you

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Рік тому +4

    अत्यन्तै राम्रो छ serial.
    happy dasain to all.

  • @StingkiGamingNepal
    @StingkiGamingNepal Рік тому +1

    देश तथा बिदेश मा बसेर हल्का रमाइलो सिरियल हेरेर बसिराख्नु भाको सम्पूर्ण नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनी तथा साथी सङी हरु मा हाम्रो स्तिङ्ग्की ग्यामिङ नेपाल को तर्फ देखि हार्दिक मङलमय सुभकामना व्यक्त गर्दछौ 🙏🙏🙏🙏

  • @ripgamerripgamer2531
    @ripgamerripgamer2531 Рік тому +5

    I want to join in your team lots of love from North East India Nagaland 🥰🥰🥰😍

  • @kamalarai98
    @kamalarai98 Рік тому +6

    My best sirial,aajako episode best Lago I like 👍👍🙏🙏❤️❤️❤️

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Рік тому +2

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😀😀😀😀😀😀😀😀

  • @anilchy97
    @anilchy97 Рік тому +2

    हल्का रमाइलो हेर्नुहुने सबैलाई विजया दशमीको हार्दिक शुभकामना छ।

  • @amarsharma5277
    @amarsharma5277 Рік тому +2

    सिरियल मा रजनी गुरुङ्ग को नाम मङ्गली रे अनि सबुले हात नाप्ने बेलामा चाहिँ असुनु रजनी दिदी रे येस्तो मिस्टेक हरु त सुधार्नु पर्यो नि

  • @user-ed9pv1qo1x
    @user-ed9pv1qo1x Рік тому +3

    देश तथा बिदेश मा रहनु भीएका दाजु भाई तथा दिदी बहिनी हरु मा आउदै गरेको बिजया दशमी तथा सुभ दिपावली को हार्दिक मंगलकामनाएं सुभ कामना

  • @taralalrezayat5439
    @taralalrezayat5439 Рік тому +1

    धन्याबाद डेङ्गुको चेतना दियकोमा सउदिदेखिहेर्दै छु

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +2

    लौ हप्ता देखि कुरिरहेको कमेडी लाई हेर्नु होस् सबै ले धेरै धेरै धन्यवाद छ हल्का रमाइलो परिवार लाई

  • @cmarkshofficial7902
    @cmarkshofficial7902 Рік тому +8

    my best favourite siriyal😍😍😍😍

  • @sanjitraianidho5386
    @sanjitraianidho5386 Рік тому +1

    सँसारभरी छरिएर रहनु भएको सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा बडादशै र शुभदिपावालीको शुभकामना

  • @sigas22
    @sigas22 Рік тому +4

    love this serial

  • @PharmaLoksewaNepal
    @PharmaLoksewaNepal Рік тому +1

    नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।

  • @rajankanxo6894
    @rajankanxo6894 Рік тому

    देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण माहनुभव लाई आउदै गरेको बिजय दशमी को हार्दिक मङ्गलमय शुभकामना छ

  • @gangasubedi5612
    @gangasubedi5612 Рік тому +1

    हल्का रमाईलो को लब स्टोरि पनि हल्कै हुनि भयो नि है बरिलै लै लै मा नै सिदीनि भयो केही नेटी कही ले चेप्टी मास्टर्नि को गाँला चै मज्जा आयो त्यसका बाजे माग्ने बुढाको झै लाग्यो बारिको पाटा मा पुर्याई दीन्छु भनेकै जस्तो भयो भयो बल्छि धुर्बे भाई मज्जा लाग्यो आहाँ सुपर हिट भएको थियो तर कता कया जागिरै जानिहोकी अष्टेलिएन को छोरि ले गर्दा प्याँरि मैयाँ को आखै मा छारो हाल्ने गरिन्छ त दुईटै खतम रेछन लै लै लै लै लै लै लै लै लै

  • @Amazingjr799
    @Amazingjr799 Рік тому +1

    R.I.P SKY LORD FREE FIRE LEGEND 😞

  • @pradipabhi2815
    @pradipabhi2815 Рік тому +1

    देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैं को हार्दिक मंगलमय शुभकामना,,,,,,,,,

  • @simikworld
    @simikworld Рік тому

    आहा कति राम्रो अनि कति आर्गनिक भिडियो 👍️👍️👍️म जस्तै नछुटाइ भिडियो हेर्ने को को हुनुन्छ 👇️👇️👇️👇️👇️

  • @jayabahadur3778
    @jayabahadur3778 Рік тому

    जुठे सिरियल को बल्छिको आमा लाई हल्का रमाइलो मा ल्याउनु पयो अब

  • @tulbk2267
    @tulbk2267 Рік тому +2

    धेरै राम्रो छ हजुर सिरेल 🇳🇵🇳🇵🇳🇵🇳🇵😁😁😁

  • @samirpaudel5725
    @samirpaudel5725 Рік тому +1

    Aayo hai aayo💗💗💢❤️🥵🥀🥀😔

  • @andressherpacr7
    @andressherpacr7 Рік тому +1

    अब चाही हेर्न बन्द गरौँ JPT भयो

  • @madanbk8625
    @madanbk8625 Рік тому +1

    मलाई यकदम मनपर्छ दामी सिरेल

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 Рік тому +1

    We all Nepalese must support to Mr. RABI LAMICHHANE in coming election

  • @didibahini5809
    @didibahini5809 Рік тому +2

    pukku is best ❤❤😊

  • @sunilbalami1834
    @sunilbalami1834 Рік тому +6

    Happy Dashain everyone. stay safe stay healthy ❤️❤️

  • @shibrajkoirala3061
    @shibrajkoirala3061 Рік тому +1

    काली आमा नभए पछि राम्रो लागेन मलाई

  • @RAMAILOPARIKRAMA
    @RAMAILOPARIKRAMA Рік тому

    सधै हेर्ने र लाईक गर्ने गर्दछु

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 Рік тому +1

    बल्छी भाइको नाताक पनि अति छ हो

  • @vishnuacharya8490
    @vishnuacharya8490 Рік тому

    देश तथा बिदेशमा छरियर बस्नुभयका बाबू , आमा ,दाजु भाई,दिदी ,बहिनी ,तथा सम्पुर्ण स्टमित्र हरुलाई बिजया दशमि तथा शुभदिपावलिकाे हार्दिक मगलमय शुभकामना ब्याक्त गर्दछु । 🎊🎉🇦🇺

  • @anunewar8013
    @anunewar8013 Рік тому +1

    Dammmmmi.xa.balcchi.💜💜💜💜💜💜💜💜💜

  • @nepalboy9006
    @nepalboy9006 Рік тому

    डोल्मा दिदि बिग फ्यान र दिदि लै इराक कुर्दिस्थान मा स्वागत छ इराक बाट हल्का रमाइलो हेर्दै ❤❤❤❤

  • @stafarkhan8425
    @stafarkhan8425 Рік тому

    काली आमा लाई कति ले मिस गर्नु भाको छ हल्का रमाइलो मा

  • @ctchannel8464
    @ctchannel8464 Рік тому

    बल्छी दाइको बिहेको एपिसोढ पनि बनाउन पर्यो। साथै सम्पुर्नमा बिजय दशमिको हार्दिक मङ्गल्मय शुभकामना।

  • @wangdadorjebomjanofficialy8996

    हल्का हल्का रमाइलो
    यो सिरियल हेर्दा खुपा रमाइलो

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 Рік тому +1

    Bandre ko entry vayama sunma sugandha hune thiyo

  • @amritkumar8015
    @amritkumar8015 Рік тому +1

    मन पराे कति हासनु के बलछि लामखुटे मारनि जागिर सबजान लाइ सुब कामाना छ हलका रमाईलाे रामराे छ

  • @babitameche4634
    @babitameche4634 Рік тому +2

    My best serial ❤️

  • @arjunkanchha9580
    @arjunkanchha9580 Рік тому +1

    Atti ramro xa. Hai sabai team lai dhanyebad

  • @shrawankc3356
    @shrawankc3356 Рік тому +4

    Nice serial happy dashain😋

  • @dhananjayjoshi5899
    @dhananjayjoshi5899 Рік тому

    एकदम राम्रो सबैको मन जित्न सफल सिरियल

  • @tekendradhami3872
    @tekendradhami3872 Рік тому +1

    डेगुबाट आफू पनि बचौं अरुलाइ पनि बचाउ ।साथै बिजया दसमी तथा शुभ दिपावलिको सबैमा शुभकामना ।।

  • @darshanlamichhanemagaroffi7816

    घरको ठुलो डेङ्गु 🤣🤣🤣😂😂👌👌👌कति हास्नु🤣🤣🤣🤣

  • @misterkumarthakuri3978
    @misterkumarthakuri3978 Рік тому

    राजुर मङगलिकाे राेलचाहि राम्रो छ कनटिनिउ रमाइलो छ

  • @Mr.Saroj81
    @Mr.Saroj81 Рік тому

    सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मा आउदै गरेको नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🥰😘
    I love this episode 😍❤️

  • @rajustha4300
    @rajustha4300 Рік тому

    सबैभन्दा राम्रो छ हल्का रमाइलो ।

  • @sabinpuri1234
    @sabinpuri1234 Рік тому

    माया गर्दिनुहाेला है हल्ला रमाईलाे लाई र अर्काे कुरा आउदै गरेकाे बिजयादशमीकाे पावन अबसरमा हार्दिक मङ्गलमय शुभकमना ब्यक्त गर्दछु🌹🌹🌹

  • @ghartitb6470
    @ghartitb6470 Рік тому

    it's very interesting comedy serial so i like very much i don't miss every week every part i watched always this serial

  • @krishnabhandari7164
    @krishnabhandari7164 Рік тому

    Desh bidesh ma rahanu hune sabai sabai lai dasai ko suvkamna hoi

  • @nepapodcast
    @nepapodcast Рік тому

    देश तथा बिदेशमा बसेर हल्का रमाइलो सिरियल हेरिरहुनुभयका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना।😍😍

  • @Soosheel
    @Soosheel Рік тому

    बालेन जस्तो नझुक्नु🙂
    सन्दिप जस्तै नलुक्नु😊
    हिन्दा ठेस नलागोस🤗 पलको जस्तो केस नलागोस🙃
    सरस्वतले सदैब बास गरुन् 💗
    समीक्षा जस्ता छेउ नपरुन😅
    किन्ने चिजबिज सस्तो होस🤭
    भाग्य भेलु बाजेको जस्तो होस🧐
    प्रेमगित जस्तो मौलाउनु 😇भुवन जस्तो नबौलाउनु🤧
    आउदै गरेको विजया दसमी को💗 advance मै😍 शुभकामना छ सबैलाइ😘
    ( HAPPY DHASHAIN👨‍❤️‍👨All OF YOU🤝)

  • @phursanglama9660
    @phursanglama9660 Рік тому

    Balchhi ko fan haru yata hagira hunu tw

  • @narendrarokaya6694
    @narendrarokaya6694 Рік тому

    यही आउँदै गरेको विजय दसैं २०७९ सालको को पावन अबसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरु मा सुस्वास्थ्य,दीर्घायु को कामना गर्दछु। साथै सबै नेपालीहरुको सबैको घरमा हाँसो छावस् । Happy Bijaya dashami 🎈🎉🇳🇵🇳🇵🇳🇵🇳🇵😀💞💞

  • @jksentertainment3
    @jksentertainment3 Рік тому

    टिका होस निधारमा, जमरा होस कानमा,खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस । विजय दशमी को हार्दिक मंङगलमय शुभकामना!!!💖🙏🙏🙏
    हामीलाई धेरै भन्दा धेरै माया दिनुहोला ॥ सबैको जय होस ॥ ytyt❣❣

  • @birkhathapa5625
    @birkhathapa5625 Рік тому

    देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई दशैं तिहारको शुभकामना।

  • @SontoshBk-dj3ix
    @SontoshBk-dj3ix Рік тому

    My favourite serial Halka ramailo

  • @lokraj6276
    @lokraj6276 Рік тому +1

    समपुण टिमलाई धन्यवाद साथै देश बिदश बाट
    हेरीरहनु भयका दाजु भाई दीदी बहीनीलाई र हल्का रमाईलो टिमलाई आऊदै ग्रे को दशैको सुबकना ल

  • @chandrawatidahal237
    @chandrawatidahal237 Рік тому +2

    देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाइ र हल्का रमाइलो हेरेर बस्नु भएका सम्पूर्ण दर्शन हरुलाई विजयादशमीको लाखौं लाख शुभकामना 🙏❤️

    • @Aka_Magar
      @Aka_Magar Рік тому

      𝗕𝗹𝗮𝗯𝗹𝗮𝗯𝗹𝗮𝗯𝗹𝗮𝗯𝗹𝗮𝗯𝗹𝗮𝗯𝗹𝗮𝗯𝗹𝗮

  • @balu_magar1671
    @balu_magar1671 Рік тому

    सम्पूर्ण आम हिन्दू धर्मावलम्बीहरू मा आउदै गरेको महान पर्व बिजया दशमि तथा दिपाविको हार्दिक मंगलमय शुभकामना 👏👏

  • @tejbahadurpun4079
    @tejbahadurpun4079 Рік тому +3

    I really enjoyed every episode

  • @maheshtamang6614
    @maheshtamang6614 Рік тому +1

    Very Very nice halka ramailo 🥰🥰🥰🥰

  • @rajutamangfromokhaldhunga4830

    राम्रो लाग्छ मोलाई यो सिरेल

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +3

    My favourite 💕💕

  • @lalsaru187
    @lalsaru187 Рік тому +1

    म यो सिरियलको नियमित साथी हो तर मलाई के भयो के भयो भनेको समय पो कम देखिन्छन् मिल्छ भने समय थपे कति दशक लाई हेर्न रमाइलो हुने थियो बिजया दशमी को लाखौंलाख शुभकामना सम्पूर्ण टिमलाई🙏🙏🙏

  • @gangarampanday3544
    @gangarampanday3544 5 місяців тому

    बल्छिका तरिका गजव छ 😂😂😂😂

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Рік тому

    देश तथा बिदेशमा बसेर हका रमाइलो सिरियल हेरेर बसिरारनु भएका सपूण नेपाली दाजुभाइ दिदीबहिनी हरु लाई दशै तिहारकाे हादिक मङलमय शुभकामना । ।सबैकाे परिवारमा खुसियाली छावाेस ।🌹🌷🇳🇵

  • @gurungsandip7
    @gurungsandip7 Рік тому +1

    Happy dashain 2079 to all

  • @lindagurung7112
    @lindagurung7112 Рік тому +2

    राम्रो छ सिरियल ❤️❤️❤️

  • @shisirpo3000
    @shisirpo3000 Рік тому +3

    10:05 10000 IQ moments 😂😂🤣🤣