Це відео не доступне.
Перепрошуємо.

Halka Ramailo || Episode 145 || 21 August || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 20 сер 2022
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai, Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 719

  • @atmarampaudel1035
    @atmarampaudel1035 11 місяців тому +11

    टेलि सिरियल बनाउदा समाज लाई सकारात्मक सन्देस जाने वाला हुनुपर्छ बल्छी र कालिबुढी को एक्टिङ नकारात्मक दुसित किटाणु जस्तो छ

  • @kamalshahiofficial
    @kamalshahiofficial 2 роки тому +14

    हल्ला रमाइलो क‍ो प्रखाईमा थिय अब्ब बल्ल मन सान्त भयो सम्पूर्ण मा मिठो सम्जना सम्पूर्ण मा❣️❣️❣️❣️

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial 2 роки тому

      यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल Halka Ramailo ❤️❤️❤️

  • @tankaentertainment5525
    @tankaentertainment5525 2 роки тому +28

    Keep it up an best performance and always best performance for public and keep it of Marichmann Shrestha and Raju Poudel

  • @haryburlakoti7022
    @haryburlakoti7022 2 роки тому +8

    one of the best serial j hos balchi daju la chai mazzala la nai hasaona ho😂😂😍

  • @fullknowledge44
    @fullknowledge44 2 роки тому +51

    हल्का रमाइलो सिरिएलले कमेडिका साथै समाजका बास्तबिकता पनि प्रस्तुत गरेको छ सम्पुर्ण कलाकारप्रती उच्च सम्मान छ!!
    म पनि धेरै रमाइलो भिडियो हरु बनाउछु तर कसैले हेर्दैनन्😥😥!!🙏❤️

  • @nabinshrestha5482
    @nabinshrestha5482 2 роки тому +15

    Really heart touching performance 👏👏👏👏

  • @Milankshetry
    @Milankshetry 2 роки тому +2

    जति हेर्यो उति रमाइलो बल्छी र लाडेको फटाइ एकै लाग्छ्😀

  • @Learn_korean_with_manoj
    @Learn_korean_with_manoj 2 роки тому +4

    अहिले सम्म नछुटायए हेरेको छु सबै राम्रो छ अझै राम्रो गर्दै जानू होला सफलता को शुभकामना सम्पुर्ण टिमलाई❤️❤️🥀

  • @bimaljanala3763
    @bimaljanala3763 2 роки тому +4

    यो सिरियल सधैं हेर्न गर्छु यो सिरियल का टिम लाई धेरै धन्यवाद🙏💕

  • @rohansharma3219
    @rohansharma3219 2 роки тому +6

    Dame xa God bless you all friends❤️❤️❤️

  • @ifyouarekindheartedthanple2604
    @ifyouarekindheartedthanple2604 2 роки тому +61

    यो कार्यक्रम निक्कै नै राम्रो भएका ले मेरो मन जित्न सफल भएको छ। अझै राम्रो गर्दै जानु, सफलता को मुरी मुरी सुभकामना। ❤

  • @dhirendrashahi7950
    @dhirendrashahi7950 2 роки тому +8

    देश लाइ नयाँ बाटो तिर डोर्‍याउन र देश मा एक किसिम को सकारात्मक परिवर्तन ल्याउने एक मात्र सिरियल हल्का रमाइलो मा काम गर्नु हुने सम्पूर्ण अग्रज कलाकार हरु पर्ति हार्दिक आबार का साथै सफल्ता को सुभकामना ❣️❣️🇳🇵🇳🇵🇳🇵

  • @barshakharel8832
    @barshakharel8832 2 роки тому +20

    You nailed it maya❤ @pujan
    अझै आगामी दिनहरुमा यो भन्दा राम्रो प्रस्तुती देख्न पाउ.. lots of love and best wishes ❤❤

    • @greenchickchipo4202
      @greenchickchipo4202 2 роки тому

      Mlai tajuk lagx mlai acham mlai achare lagx ysto video hern pauda sadhai ysto video hern pai raho

  • @sujzoon
    @sujzoon 2 роки тому +8

    One of the best Halka ramailo and juthe I love it 🤗🤗

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial 2 роки тому

      यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल Halka Ramailo ❤️❤️❤️

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb 2 роки тому +1

    हामि ला रमाईलो दिनु हुने हल्का रमाईलो लो को टिम लाई धेरै धेरै धन्यबाद ❤👌🏿तर एउटा नरॎम्रो लागेको नेप्टी लाइ न देख्न नपाउदॎ 🙏

  • @sandippariyar4369
    @sandippariyar4369 2 роки тому +1

    सबै हेरियो मास्टरेको र बल्छि धुर्बेको लडाइ पनि हुन परो कमेडी नाटक मा है सधै हेर्ने मान्छे

  • @balkrishnalamichhane1844
    @balkrishnalamichhane1844 2 роки тому +1

    दुबै डुङ्गा मा खुट्टा राखेर खोला तर्न सकिँदैन भन्थे हल्का रमाइलो ले पुष्टि गर्दैछ, जुठे र हल्का रमाइलो दुबैमा काम गर्दा दुई सिरियल एकदमै फितलो भैराख्या छ अचेल

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 2 роки тому +6

    निकै रमाइलो भाग बल्छिको बिजोक हुनेभयो बधाई छ सम्पूर्ण टिमलाई ।

  • @fullknowledge44
    @fullknowledge44 2 роки тому +4

    नेपालिहरु धेरै सहयोगी हुन्छन रे!!😍😍
    म पनि धेरै रमाइलो भिडियो हरु बनाउछु तर कसैले हेर्दैनन्😥😥!!🙏❤️

  • @bulletkingofficialmusic709
    @bulletkingofficialmusic709 2 роки тому +24

    My favorite halka ramailo congratulations all team❤️❤️

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial 2 роки тому +1

      यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल Halka Ramailo ❤️❤️❤️

  • @minasapkota12345
    @minasapkota12345 2 роки тому +1

    बिचारा बल्छी अनुहार अन्तिम चरणमा देख्दा माया लागेर आयो

  • @khomdhakal3585
    @khomdhakal3585 2 роки тому +11

    भावाना माथी केटा होईन केटि हरु खेलिराका छन आज भोलि अतिनै राम्रो सिरेयल लास्ट को सिन ले मन रुवायो

  • @jtrvlog9534
    @jtrvlog9534 2 роки тому +3

    हल्का रमाइलोमा त सबै भन्दा danger त मास्टर र मास्टर्नी को fight हुन्छ🙏हल्का रमाइलो टिमलाई सुभकामना😘🖤🌍️

  • @Raj.creation....811
    @Raj.creation....811 2 роки тому +5

    Wow so nice serial i watching everyweek congratulations hole team halka ramailo

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 2 роки тому

    Yo मास्टरे र मास्टरेको स्वास्निले सबु को छोरा जस्तो लाई जबर्जस्ती छ गाठे कुर्मुसे भयनी चुर्मुसे भयनी प्यारो भाइ मरिचमान माछा नाइके ठिक छ नि सबुलाइ🌺🇳🇵😍🇨🇳🌹

  • @puran_gaming_nepal5394
    @puran_gaming_nepal5394 2 роки тому +9

    One of the best nepali serial

  • @nurakafle7098
    @nurakafle7098 2 роки тому +15

    Waiting is over❤❤

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial 2 роки тому

      यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल Halka Ramailo ❤️❤️❤️

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 роки тому +1

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😀😀😀😀

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 2 роки тому +5

    अत्यन्तै राम्रो छ serial.
    निरन्तर तपाइँ हरुको साथमा छु
    बधाई छ सम्पुर्ण लाई

    • @hellow636
      @hellow636 2 роки тому

      😁😁😁😀😀😂😂🤣🤣😃😋😃😋😃😋😃😋😄😄😄☺️☺️☺️🤨☺️😚☺️🤨☺️😚☺️😚☺️☺️☺️😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😅😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀

  • @nirmalapoudel2819
    @nirmalapoudel2819 2 роки тому +42

    मलाई हेर्न हतार भयाे हजुर सारै राम्रो छ तेसैले🙏🙏🙏❤️❤️

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 2 роки тому +1

    कहिले काहीँ बल्छी पनि धनी भयेर खेलम न हो

  • @yakthungvlog225
    @yakthungvlog225 2 роки тому +8

    Ending was awesome 💓💓

  • @khadkabahadur1398
    @khadkabahadur1398 2 роки тому +1

    यो चाई मलाई मन नपरेको है चाहे साचो होस या कल्पना होस अरु episode ta खतरा छ नि फेरि

  • @karanbckaranbc3439
    @karanbckaranbc3439 2 роки тому +3

    Nice siriyal

  • @rameshgurung719
    @rameshgurung719 2 роки тому +16

    हल्का रमाइलो याे भाग पनि उत्कृष्ट बन्यो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।❤️❤️❤️

  • @taraacharya8364
    @taraacharya8364 2 роки тому +1

    काली आमा र नेप्टि नभएकोले अलि खल्लो लाग्न थालेको छ ।

  • @chandrawatidahal237
    @chandrawatidahal237 2 роки тому +21

    हल्का रमाइलो सिरियल ले समाज मा एउटा सन्देश दिन खोजेको छ अझै राम्रो हुदै जाओस् शुभकामना सम्पुर्ण टिमलाई ❤️

  • @limbukerungbishalofficial7194
    @limbukerungbishalofficial7194 2 роки тому +5

    I Am Big Fan Hlka Ramailo

  • @fullknowledge44
    @fullknowledge44 2 роки тому +2

    मौलिक कथामा आधारीत सबैको मन पर्ने सिरिएल हल्का रमाइलो!!😍😍
    म पनि धेरै रमाइलो भिडियो हरु बनाउछु तर कसैले हेर्दैनन्😥😥!!🙏❤️

  • @ramkunwar1677
    @ramkunwar1677 2 роки тому +5

    Ramrox❤❤❤

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 2 роки тому

    हल्का रमाइलो मात्र हैन यो सिरियलले केही सचेतमुलक कुरालाइ नि समेटेको छ।होल टिमलाइ सुभकामना

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 роки тому +2

    धेरै राम्रो छ मलाई अतिनै मन पर्ने serial अझै राम्रो राम्रो भाग हरु लिएर आउनु होला शुभकामना💘💘💘💘💘💘💘💘💘💘

  • @Panchtheryoutubechannel
    @Panchtheryoutubechannel 2 роки тому +3

    Nepali serial halka ramailo keep looking ❤️

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 роки тому

    बल्छी लास्टै योनकर्मी भयो यस्को लिङ खसी पार्नु पर्छ😂

  • @DineshBadu1234
    @DineshBadu1234 2 роки тому +99

    I wish all the best to the Nepali serial Halka Muzha, which has managed to stay in my heart and heart. In the coming days, you can see such interesting, message-like, and some current events-based videos. Tell me in the comment box below which is your favorite serial? Thank you everyone

    • @lokudc4031
      @lokudc4031 2 роки тому +2

      Sakkigoni is my best serial

    • @Ichchhutamang123
      @Ichchhutamang123 2 роки тому

      um ni i to see your doctor today to help with your

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 роки тому +1

    👌👌👌 अतिनै राम्रो सिरीयल हल्का रमाईलो सबै टिम लाई शुभकामना व्यक्त गर्दछु आगामी दिन को लागि 🙏🙏🙏

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial 2 роки тому

      यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल Halka Ramailo ❤️❤️❤️

  • @yubrajthapa7889
    @yubrajthapa7889 2 роки тому +1

    145 episode हेर्यो बल्छि ले राम्रो काम गरेको एउटा episode हेर्न पाएन anywy यो मेरो favourite ❤️❤️teliserial हो

  • @khagendraraj574
    @khagendraraj574 2 роки тому +1

    masterni gi😘😘

  • @ramchandraghimire5294
    @ramchandraghimire5294 2 роки тому +1

    आजको भाग खासै राम्रो लागेन

  • @krishnathapa5289
    @krishnathapa5289 2 роки тому

    निकै नै जनचेतना मुलक सन्देश दिएको को छ हल्का रमाईलो सम्पुर्ण तिम लाई मुरि मुरि धन्यवाद यसै गरि आगामी आउदा भाग हरु अझै उत्कृष्ट बन्दै जावोस अगिम सुभकामना हल्का रमाईलो

  • @prembhandari6969
    @prembhandari6969 2 роки тому +2

    Gajab ramailo xa hai awesome 👌

  • @gurudevgautam9053
    @gurudevgautam9053 2 роки тому

    हल्का रमाइलो राम्रो छ तर व्यक्तिगत रुपमा भन्नुपर्दा अहिलेकी बल्छिकी प्रेमिकाको भन्दा पहिलेको नेप्टी कै झल्को आउँछ ।

  • @Rajeshkuma159
    @Rajeshkuma159 2 роки тому +1

    यो बल्छिको रोल कहिले पनि राम्रो देख्न पाईयन ॥ छि छि ॥ मास्टरले अरु केटा सग सालिको बिहे भयो भने पो काठमाडौं को जग्गा दिनि भनेको होत ॥ बल्छिलाई हैन ॥ बल्छिकै कारन अर्को सग बिहे गर्न खोजेको हो...अनि केटाहरुले सम्पतिको लागि बिहे कहिले पनि गर्दैनन् ..केटिहरुले चाहि सम्पतिको लागि बिहे गर्छन यो बुज..😁😁😁

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r 2 роки тому

    नमस्कार म छत्र लकाई खड्का मलेसियाबाट नियमित दर्शक आजको हल्का रमाइलो एकदमै सन्देशमुलक लाग्यो नमन छ हल्का रमाइलो को सम्पूर्ण टिमलाई🙏🙏🙏🙏🙏🇳🇵❤️❤️

  • @nareshshrestha3481
    @nareshshrestha3481 2 роки тому

    Aha kati ramailo halka ramailo serial juthe halka ramailo serial number 1 malai dherai man parxa

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 2 роки тому +5

    यो कायकम निककै नै राम्रो भएका ले मेरो मन जिन सफल भएकाे छ।अझै राम्रो गदै जानु, सफलता काे मुरी मुरी सुभकामना।❤️
    Translate ti English (United Kingdom)

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial 2 роки тому

      यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल Halka Ramailo ❤️❤️❤️

  • @laxmankandel5409
    @laxmankandel5409 2 роки тому

    तालुकृष्णे ले सान्तिसम्झौता बिपरित बोलेको थियो अस्ट्रेलिया गएको बाहनामा कारबाही गरेकोमा हल्का रमाइलो टिम प्रती खुशी व्यक्त गरे ,ठिकै छ यदि तालुले सार्बजनिक रूपमा माफी नमागे यो सिरियलमा देख्न नपरोस ल धन्यवाद ,हल्का रमाइलो र सक्किगोनी सिरियल आजसम्म छुटाएको छैन सार्है मनपर्छ

  • @shantibaral6769
    @shantibaral6769 2 роки тому +1

    धेरै धेरै राम्रो सिरियल हल्का रमाइलो
    सबै टिमलाई धेरै धेरै धन्यवाद

  • @deelranamagar2576
    @deelranamagar2576 2 роки тому +1

    यो मजा आएन जुन केटी आए पनि बल्छी सँग नै Love हुनि रे कस्तो खालको हो यो

    • @prajwolmunankarmi5966
      @prajwolmunankarmi5966 2 роки тому +1

      Tei ho mero ni bichar testa sukul gunda, lafanga, hutihara kta sanga love garne kt ni kasto hola. Kam sam garnu xaina khali guff haneko xa, thageko xa. Balxi bata ahile ka yuva le sikne nai thagne, alxi banne, jhut bolne.. yo serial ko level xaina aba kunai din yo serial banda hunxa pakkai nai. Mero bichar matra

    • @deelranamagar2576
      @deelranamagar2576 2 роки тому +1

      @@prajwolmunankarmi5966 tei vaneko tani malai ni paila paila ta ramro lagthyo aile k banako ho kunni lafunga type ko

  • @jejejwjjwjw2112
    @jejejwjjwjw2112 2 роки тому

    यो।सिरियल ।धेरै ।रामरो।भएकोले।मेरो।मन।जितन।सफल।भएकोछ।।धेरै धेरै ।शुभकामना ।

  • @veshbasnet890
    @veshbasnet890 2 роки тому

    हल्ला रमाइलो को प्रखाईमा थिय अब्ब बल्ल मन सान्त भयो सम्पूर्ण मा मिठो सम्जना सम्पूर्ण मा ?🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🖤💜💚💙🤍🤎❤️🙏🙏🙏

  • @npnp2696
    @npnp2696 2 роки тому +2

    नमस्कार हल्का रमाइलोको प्रतिक्षामा बस्नु भाका सम्पुर्ण लगायत हल्का रमाइलो टिम लाई नी,, आउदै गरेको तिज को नी शुभकामना।🙏🙏🇳🇵🇳🇵❤️💚

  • @anishmishrayt
    @anishmishrayt 2 роки тому +7

    It is improving day by day ... All the best ❤❤

  • @mekbrd2858
    @mekbrd2858 2 роки тому +1

    balxi duitai hatma ladu kata bata pauxara timle tara sacho maya vaniko sacho hunxa hera balxi chahe sampatiko lopma fasyo aba bechara

  • @parsanrai9220
    @parsanrai9220 2 роки тому +1

    Kalii ama ko yad ayo molai taa 😭🙏koi kali ama

  • @prakashrai7365
    @prakashrai7365 2 роки тому

    कृष्ण दाई लाई अस्ट्रेलिया नै बस्नु भन्नू जनयुद्ध प्रती दिएको अभिव्यक्ति खेद जनक छ ।

  • @sotantrashah3798
    @sotantrashah3798 2 роки тому

    आज कृष्ण दाइ,मंगली एपिसाेडबाट हराए । यदि सबै कलाकार यसरी नै हराउदै जाने हाे भने एकदिन याे हल्का रमाइलो पनि हराउँछ कि जस्ताे लाग्न थाल्याे 🤔

  • @Sunarprakash500
    @Sunarprakash500 2 роки тому +2

    Sarai ramro episode. Always my favorite Sabu ... ❤️❤️❤️❤️❤️❤️

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial 2 роки тому +1

      यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल Halka Ramailo ❤️❤️❤️

  • @cricketbuzz33
    @cricketbuzz33 2 роки тому

    Yei balchi ko love matra herna painxa balchiko jun serial mani🤣🤣🤣

  • @llhjjjgfwg
    @llhjjjgfwg 2 роки тому +2

    Mapani harek episode naxutaune manxe hai 😍 😍

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial 2 роки тому

    यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल BIRKHE ❤️❤️❤️

  • @yeaaa9052
    @yeaaa9052 2 роки тому +1

    Subu dd lai kaile NE na hatau nu halka ramailo bata

  • @veshbasnet890
    @veshbasnet890 2 роки тому

    हल्ला रमाइलो को प्रखाईमा थिय अब्ब बल्ल मन सान्त भयो सम्पूर्ण मा मिठो सम्जना सम्पूर्ण मा ?

  • @rajustha4300
    @rajustha4300 2 роки тому

    कुर्दा कुर्दा बल्ल आयो हल्का रमाइलो

  • @Armyblink04
    @Armyblink04 2 роки тому +2

    dherai ramrox my best seriel❤️❤️🙏🙏

  • @taralalrezayat5439
    @taralalrezayat5439 2 роки тому +1

    धेरै राम्रो छ सउदिदेखिहेर्दै छु

  • @rasuwalishishirvlog4818
    @rasuwalishishirvlog4818 2 роки тому

    अरु भन्दा पनि बल्छी दाजु ले चै लास्टै हसाउनु हुन्छ होउ सबै कलाकार प्रती मेरो सम्मान ☺️☺️☺️

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 2 роки тому +1

    Halkarailo Tim sabailai dherai deharai badhai xa ma Saudi Arabia Bata Heri raxu man parxa

  • @r.nr.n9407
    @r.nr.n9407 2 роки тому +1

    सलाम छ यो हल्का रमाईलो टिमलाई प्रतेक यपिसोड जनचेतना जगाउने खालको आउँछ।🙏🙏 धेरै धेरै धन्यबाद हजुर हरु लाई।

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial 2 роки тому

      यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल Halka Ramailo ❤️❤️❤️

  • @gangalama1822
    @gangalama1822 2 роки тому

    धेरै राम्रो छ यो सिरियल सबै लैई नानो माया🙏🙏🙏

  • @user-xp9hd5ji3v
    @user-xp9hd5ji3v 2 роки тому +1

    Kati galti garerw maff magne ho yo balchie Le🤣🤣😉

  • @binayabahadur7650
    @binayabahadur7650 Рік тому

    केहाे ब्लछिदाई त्रकारिमा नुनैआयन कालिआमा खाेई ±ईस्टु 🎣🎣🎣🎣🎣🎣🎣🎣🎣🎣🎣🎣

  • @krishna_devkota
    @krishna_devkota 2 роки тому +4

    On of the best comedy serials

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial 2 роки тому

      यो सिरियल लाई नछुटाई हेर्नु हुने साथी हरु यता मेरो मेरो channel मा पनि जोडिनु होला है हामी सँगै हेर्नु पर्छ यो सिरियल अति राम्राे छ नेपाली सबैको मन जित्न सफल सिरियल Halka Ramailo ❤️❤️❤️

  • @didibahini5809
    @didibahini5809 2 роки тому +1

    Wow pujan ko acting ramro xa best up luck

  • @mayalimbu9448
    @mayalimbu9448 2 роки тому

    rusmika karki and rubi karki and the family 👪 ❤ ♥ 💕 💖 💙

  • @aayushshrestha8857
    @aayushshrestha8857 2 роки тому +1

    Hallka ramailo big fan

  • @milansherpa864
    @milansherpa864 2 роки тому +4

    My best comedy serial ❤️❤️❤️

  • @kaley7502
    @kaley7502 Рік тому

    Ishtu karki hai pni ल्याउनु पर्छ ‌

  • @atmarampaudel1035
    @atmarampaudel1035 11 місяців тому

    बल्छी र काली बुढी को रोल प्ले समाज मा नकारात्मक सन्देस जानेवाला छ तेसैले बल्छी र्कालिबुढिको रोल प्ले दुसित भाइरस किटाणु जस्तै छ

  • @mohanpariyar6974
    @mohanpariyar6974 2 роки тому

    मलाई सारै मनपर्छ नछुटाई हेर्छु ।प्युठान बाट मोहन परियार ।

  • @bhaktasusling1524
    @bhaktasusling1524 2 роки тому

    मास्तरको सालि र बल्छिको जोडि सारै राम्रि हुन्थ्यो झगडा र मिलन सारै रमाईलो हुन्थ्यो

  • @Vk1Fishcutting
    @Vk1Fishcutting 2 роки тому

    Hamro orginal Nepti chahi k gayo.hou .Nepti lai chahi yataa like

  • @lalbahadurrana7414
    @lalbahadurrana7414 2 роки тому

    नेप्ती चाईयो नेप्ती खैइ पुकु भन्दा त नेप्ती नै ठिक छ

  • @sulabramtel649
    @sulabramtel649 2 роки тому

    Wow derai ramro
    Yesatai garibiko pida

  • @narendraknuwar7856
    @narendraknuwar7856 2 роки тому +1

    किन हो किन मलाई त यो सेरि अल यकदमै

  • @Samir-px1xx
    @Samir-px1xx 2 роки тому

    Yo balchi dai la sadhai yesto garna parxaa

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 роки тому

    नबुझेको कुरा पुकुको घरको कोथामा सबु कसरि ? ? ? 😂😃😂😂

  • @ganeshbishowkarma3353
    @ganeshbishowkarma3353 2 роки тому

    हल्का रमाइलो सिरियल अति नै राम्रो लाग्छ मलाई आगामी दिनहरुमा पनि यो सिरियल देख्न र हेर्न पाउने आपेक्षा गर्दछु ।जनचेतना मुलुक यो कथा लेख्ने कथाकार लगाएत सम्पुर्ण टिम प्रति धन्यवाद साथै कोटी कोटी नमस्कार 🙏🙏🙏

  • @ziyashrestha8973
    @ziyashrestha8973 2 роки тому +1

    BalchhiDhurbe

  • @sandipkuwal9048
    @sandipkuwal9048 2 роки тому

    Mero man पर्ने सिरियल हल्का रमाइलो यसरी नई जहिले हेर्न पाउनु हाई l tha best