Це відео не доступне.
Перепрошуємо.

Halka Ramailo || Episode 185 || 28 May || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 27 тра 2023
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production: Ujwol Khadka, Raju Karki
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Raju Karki, Sabina Acharya and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 589

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Рік тому +10

    हल्का रमाईलो भाग 1 देखि 185 सम्म कस्ले कस्ले हेर्नू भो यता कमेन्ट गर्नु होला म ललित जोशि मैनमार देखि हेर्दै छु नेपाली सिरियल एक्दमै मन पर्छ❤❤❤सबैले नेपाली सिरियल हेर्ने बानी बसालौ😊❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +8

    हल्का रमाइलो सिरियलका भाग 1 देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ❤️❤️❤️❤️..........

  • @ankitshahi3
    @ankitshahi3 Рік тому +11

    भाक 1 देखि नछुटाई हेर्ने जति यता हाजिर हुनु है❤❤

  • @sathibhaientertainment
    @sathibhaientertainment Рік тому +5

    बल्छिको सुकको दिन हेर्ने जति यता हाजिर हुन त ❤❤

  • @TheNiraj585
    @TheNiraj585 Рік тому +18

    जजसले मेरो कमेन्ट पढ्दै हुनु हुन्छ उहाको परिवार लाई भगवान ले रक्षा गरून्

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +62

    इकुले बल्छी र पुकुलाई शाथ सपोर्ट दिएको क-कस्लाइ मन पर्छ ........🥀🥀🥀🥀🙏🙏🙏❤️❤️💕💕

    • @bishaladhikari6418
      @bishaladhikari6418 Рік тому

      को रैछ येसरी fake id खोलेर comment गर्ने? report गर्नु पर्यो कि के हो?

  • @bxbdxnjd1938
    @bxbdxnjd1938 Рік тому +3

    Puku lai i love u.ati ramro lagxa halka ramailo.ahile samma kaile xutako xain herna

  • @bksonlinetv8154
    @bksonlinetv8154 Рік тому +6

    1 देखि 185 साम्मा हेर्ने जाती एता हाजिर हुनुता काती राहेछा

  • @bettermotives
    @bettermotives Рік тому +24

    भाग १ देखि १८५ सम्म आइपुग्नुहुने भाग्यमानीहरु कोको हुनुहुन्छ।

  • @amanbohara1852
    @amanbohara1852 Рік тому +34

    म त खाडी मा भए नी नेपाली सिरियल हेरिरहन्छु ❤❤❤ पर्खाइमा बसिरहन्छु ❤❤❤

  • @suryasubedj123
    @suryasubedj123 Рік тому +6

    बल्छिलाई पुक्कुले चाैकिबाट नक्कली प्रहरी बनेर भगाउनु भयाे अाज

  • @balaramtamang7966
    @balaramtamang7966 Рік тому +2

    पुकुलाई पुलिस ड्रेसम कति राम्रो सुहाएकी👍️👍️👍️👍️❤❤❤

  • @saritaojha3580
    @saritaojha3580 Рік тому +4

    beautiful serially yo serial chalana vana mata renchu hola😢😢😢😢😢😢😢

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +7

    यो सिरियलमा सबै भन्दा कस्को अभिनय मन पर्छ ........ हजुर ❣️❣️❤️❤️❤️

  • @RoshanXettri-su9pi
    @RoshanXettri-su9pi Рік тому +5

    धुर्बेबल्छी का खुशी का दिन हेर्ने जति यता हाजिर हुम त 🙏

  • @rajkumarkhadka3451
    @rajkumarkhadka3451 Рік тому +2

    के हो बल्छी र राजु सर आज भोली त हल्का रमाइलो। सेलाई गो त कारण के हो भन्नु परे ❤❤❤🎉🙏🏾🙏🏾

  • @jibanthapamagar2109
    @jibanthapamagar2109 Рік тому +3

    Mangali miss le halka ramailo siriyal xodhnu vko hor balxi sir...

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 Рік тому +3

    पुकुलाई देख्दा ठ्याक्कै मेरि छोरी कस्तो लाग्छ❤❤❤❤❤❤

  • @user-vi2wd7qu4n
    @user-vi2wd7qu4n Рік тому +2

    Balchu mo ho Shanmogor from India I like yr seriel balchu

  • @ratanyounghanglimbulimbu8314
    @ratanyounghanglimbulimbu8314 Рік тому +3

    Pukku g tapaiko parfmans derai ramro love you

  • @rajsharmaneupane5354
    @rajsharmaneupane5354 Рік тому +4

    भाग 1देखी नछुटाई हेर्ने काे काे छौं यता हाजिर हुम्त

  • @amarlama335
    @amarlama335 Рік тому +2

    जस्🥀ले मेरो🌷 कमेन्ट 🍁पर्दै हुनु🌹 हुन्छ 🍁भगवान्ले 🌾कल्याण☘️ गरुन🙏🙏🙏🙏❤️❤️❤️❤️💙💙💛💚😢

  • @user-er6sj6dk1w
    @user-er6sj6dk1w Рік тому +2

    कलाकार लाई माया गने कोको हूनुहुन

  • @jhilkevlog0114
    @jhilkevlog0114 Рік тому +3

    को को हुनुहुन्छ म जस्तै हलका रमाइलो सिरियल मनपराउने यता हाजिर हुम 👍👍🏆🤝♥️👍💟🏆🤝♥️👍👍♥️🇳🇵👍💟🏆🤝♥️👍💟🏆🤝🤝♥️👍💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💕🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +6

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई १६ औ को अवसरमा गणतन्त्र दिवसको लागी अग्रीम शुभकामना ! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @JayTheKid639
    @JayTheKid639 Рік тому +9

    I miss kale ama and istu😊😢😊❤

  • @Meguxettry
    @Meguxettry Рік тому +1

    Yo सीरियल मा काली आमा नै सुहाउनु हुन्छ यस्तो त खल्लो भइरहेको छ ❤❤

  • @manishkatuwal
    @manishkatuwal Рік тому +1

    नेपाली कला र संस्कृति लाई माया गर्नु हुने सम्पूर्ण मा मेरो तर्फ बाट न्यानो अभिवादन 🙏🙏❤

  • @dhurbachannel2505
    @dhurbachannel2505 Рік тому +1

    बिदेशी सिरियल लाई छाडेर नेपाली सिरेल हेरम कलाकारलाई सम्मान गरौ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Memeworld115
    @Memeworld115 Рік тому +50

    बल्छी को सुख को दिन हेर्न चाहने हरु हाजिर हुम त

    • @nishangurung1069
      @nishangurung1069 Рік тому +1

      ् म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺😭

  • @Sampang34
    @Sampang34 Рік тому +7

    Ekdamai dami 🎉🎉

  • @jetleelimbu7631
    @jetleelimbu7631 Рік тому +1

    इक्कु र सालीनानी को टिक टक देखेर मास्टर बेचैन दामी छ है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +12

    यो भाग भुटानी शरणार्थी बिषयमा बनेको हुदाँ एकदमै राम्रो लाग्ने साथिहरु जति यता हाजिर हुनुहोला है

    • @nishangurung1069
      @nishangurung1069 Рік тому

      म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺😭

    • @sukrai1710
      @sukrai1710 Рік тому

  • @Archana-paneru
    @Archana-paneru Рік тому +17

    शुभकामना 🎉🎉🎉 सम्पुर्ण हल्का रमाइलो टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️

    • @nishangurung1069
      @nishangurung1069 Рік тому +1

      म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺😭

    • @kristalghimire6331
      @kristalghimire6331 Рік тому +1

      😢😊i

    • @prajitawagle394
      @prajitawagle394 11 місяців тому +2

      🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 місяців тому +2

      ❤❤❤❤

  • @ammarbhul7807
    @ammarbhul7807 Рік тому +2

    बल्ल आज देशका गहना हरु बाट देशमा भयाभहँअबस्थामा हलचल मच्चियको नक्कली भुटानी शर्णार्थी प्रकरण बारे बनाईयको टेली सिरीयलक्ष देख्नन पाईयो।

  • @jenishgautam173
    @jenishgautam173 Рік тому +4

    Yakdami halka ramilo paribar lai safalta ko suvakamana 🤩🤩🥰

  • @bhumirajrai6276
    @bhumirajrai6276 Рік тому +1

    हालसालै घटिरहेको नेपाली नागरिकलाई शरणार्थी बनाई अमेरिका पठाई रहेको काण्डलाई चित्रण गरि संदेश मुलक यो सेरियललाई मुरिमुरी धन्यवाद !

  • @judhabahadur8664
    @judhabahadur8664 Рік тому +2

    very good xa comedy video good job ma Dubai bata judha bahadur rolpali

  • @sharmilapathak9220
    @sharmilapathak9220 Рік тому +2

    My favourite serial

    • @nishangurung1069
      @nishangurung1069 Рік тому

      म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺🎉😭

  • @chitraranamagar2548
    @chitraranamagar2548 Рік тому +1

    हामी त नेपाली नै हेर्छौ शहरमा बस्ने हरु हो हिन्दी हेर्न मन पराउने ।

  • @prakashyogi9754
    @prakashyogi9754 Рік тому +2

    Super ❤❤❤ sabaile heram 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhimbahadur813
    @bhimbahadur813 Рік тому +2

    wow halkaramailo timelai badaixa manaidekhe

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +10

    सबैको मन मुटुमा बस्न सफल यस हल्का रमाइलो [Halka ramailo...] सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई टक्र्याउँदछु 🙏🙏🙏🎉 [best of luck......]

  • @kazivai567
    @kazivai567 Рік тому +7

    Fan of balxi❤

  • @rijanfrancisco2398
    @rijanfrancisco2398 Рік тому +1

    बल्छीको बिहे कहिले ? न पुकु सङ्ग हुन्छ न जुनकीरी
    Best wishes all team

  • @atmarampaudel1035
    @atmarampaudel1035 11 місяців тому +2

    राजु पौडेल ले पुजन घिमिरेको लागि जङली इकु लाई बिबाहा गर्न ल्याइदिएको बहुतै राम्रो लाग्यो घटिया एक्टिङ गर्ने लाई ठिकै हो

  • @harisaranadhikari9035
    @harisaranadhikari9035 Рік тому +4

    नमस्ते दामी छ है दामी हल्का रमाइलो

  • @ucandoit51
    @ucandoit51 Рік тому +1

    :सत्य बोल्दा कसैको मन दुख्छ
    भने दुखोस🙃
    झुट बोलेर हसाउने
    हैसियत छैन म मा 🤗

  • @sundargurung498
    @sundargurung498 Рік тому +4

    Sunday raa Tuesday kuraraa basxaa jute raa halka ramailoo harna merooo saraii man xoyo yooo serial ley ❤❤❤❤❤

  • @Shadow-c7k
    @Shadow-c7k Рік тому +4

    aajhei ramro ramro Kahani leunu hola Hami parkhaima xau ❤

  • @dilkumartumrok4109
    @dilkumartumrok4109 Рік тому +1

    नेपाली सिरियल को सम्मान गरौं 🙏😎

  • @minushresthaofficial6941
    @minushresthaofficial6941 Рік тому +1

    बल्छिले सुख पाको हेर्न पाउनु नि नपाईने भैयो❤❤😂

  • @haribaral1099
    @haribaral1099 Рік тому +7

    असाध्य राम्रो लाग्यो , समय सान्दर्भिक छ , 😢धन्यवाद सबै टिमलाई ।

  • @manojthapa9316
    @manojthapa9316 Рік тому +2

    Kati ramro banu nu vyako k hjr harula mali ta sari man paro ❤❤❤

  • @nareshthapa4578
    @nareshthapa4578 Рік тому +6

    Mapani herna chahanxu balxiko sukhaka din❤❤❤❤

  • @suryasubedj123
    @suryasubedj123 Рік тому +12

    इक्कुकाे पनि विवाह भएको देख्न चाहने जति यता हाजिर हुम त। ❤❤❤❤

  • @bimarshbabuthaquree162
    @bimarshbabuthaquree162 Рік тому +1

    Wow सारै राम्रो छ यो सिरियल न छुट्टै हेर्ने गर्छु हाल मलेशिया बाट हेर्दै छु ♥️ सब्बै नेपाली जन मा नमस्कार

  • @kulbahadur4421
    @kulbahadur4421 Рік тому +1

    अति मन पर्ने सबैभन्दा बेस्ट सिरियल हल्का रमाइलो

  • @RamMahara-is6xi
    @RamMahara-is6xi Рік тому +12

    ❤❤❤🎉

    • @nishangurung1069
      @nishangurung1069 Рік тому

      म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🎉

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +3

    हल्का रमाइलो सिरियल हेरि बस्नुभएका स्वदेश तथा विदेशमा रहनु भएका आमा बुवा दाजु भाई दिदी बहिनी इष्टमित्र तथा सुभ चिन्तक महानुभावहरुमा सुखशान्ति तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rakeshkhatri6887
    @rakeshkhatri6887 Рік тому +1

    ❤ नेपाल मा भएका भरष्टाचारि हरुलाई र अन्य लाज पचेका नेताहरु र तिनिहरका चम्चा हरु लाई कारबाहि गराै जय नेपाल 🙏🇳🇵🇳🇵

    • @kumar.kumal.1
      @kumar.kumal.1 Рік тому

      www.youtube.com/@kumar.kumal.1?sub_confirmation=1

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Рік тому +1

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @sohitale
    @sohitale Рік тому +13

    One of the best serial halka ramailo

  • @bikashdarlamibikashdarlami
    @bikashdarlamibikashdarlami Рік тому +1

    मलाई मनपर्ने सिरियल सबैलाई सम्मान छ

  • @krishnasunar7671
    @krishnasunar7671 Рік тому +2

    Wow very nice episode beautiful all the best from Dubai💞😙💞👌👌

  • @rajankanxo6894
    @rajankanxo6894 Рік тому +1

    हाम्रो देश बेचिनु हुदैन ❤❤😢😢

  • @manrasheemagar5015
    @manrasheemagar5015 Рік тому +1

    M हल्का रमाइलो सिरिएल भाग 1 बात नछुटाएर हेर्ने गरेको छु तर यो इकु रोल पटकै मन परेन । र अर्को बल्छिको लभर सङ्गको रोल पनि मन परेन फेरि पनि हेर्ने गरेको छु।

  • @beerbahadur9918
    @beerbahadur9918 Рік тому +6

    Aja ko bhag badi man paro all the best halka ramailo tim lai ❤❤

    • @prajitawagle394
      @prajitawagle394 11 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ranjanpaudel23
    @ranjanpaudel23 Рік тому +1

    कतिराम्रो श्रियल चेतनामूलक सन्देश सहिदको हल्कारमाइलो समयसान्दर्विक

  • @didibahini5809
    @didibahini5809 Рік тому +1

    Pukku and balchi ki best ❤❤❤

  • @rudrasonam7686
    @rudrasonam7686 Рік тому +15

    अति नै राम्रो लाग्यो बल्छी जी अनि पुकु जिको माया सफल भाको हेर्ने ठुलो रहर छ l 🙏🙏

  • @sasilapandey6207
    @sasilapandey6207 Рік тому +5

    So nice video❤❤❤❤

  • @Bogatiganesh2023
    @Bogatiganesh2023 Рік тому +1

    बल्छी सरको लागी ताली लास्ट को सिरियल मा

  • @ranjitarsharma
    @ranjitarsharma Рік тому +3

    हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ ❤

  • @Dipsikha_Bhusal
    @Dipsikha_Bhusal Рік тому +6

    My best serial❤🎉

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Рік тому +1

    dherai ramro episod आजको धेरै मन पर्यो

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +15

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @SantoshBc-jf1vc
    @SantoshBc-jf1vc Рік тому +1

    भाग 1 देखि नछुटाइ हेर्ने जति एता हाजिर हुम हइ❤❤

  • @BhimaRai-rx5rx
    @BhimaRai-rx5rx 11 місяців тому +2

    Always favourite serial ❤

  • @dhirendraneupane3776
    @dhirendraneupane3776 Рік тому +1

    यकदमै रमाइलो छ भारत बाट

  • @LoyalNepali
    @LoyalNepali Рік тому +2

    सबै जना लाई नमस्कार। म तोसिमा कार्की को तर्फ बाट। स्वस्थ रहनुहोस् खुसी भएर बाँच्नुहोस।

  • @Rumbapuspa
    @Rumbapuspa Рік тому +1

    Mero best sirel हल्का रमाइलो ..hjur haruko best sirel bhay yata hajir garum tw✋✋✋✋

  • @nishanphotography
    @nishanphotography Рік тому +1

    सबै मा नमस्कार 🙏
    विदेशी सिरियल हेर्न छोडेर नेपाली सिरियल हेर्ने बानी बसालौं नेपाली कलाकार लाई सम्मान गरौं ❤

  • @umakantajaisi123
    @umakantajaisi123 Рік тому +1

    Wow balchhi le pani lastma ramro garnu vo

  • @SontoshBk-dj3ix
    @SontoshBk-dj3ix Рік тому +4

    Best serial halka ramailo

  • @lokeshrana737
    @lokeshrana737 Рік тому +7

    Nice video ❤❤

  • @prembahadurbudha937
    @prembahadurbudha937 Рік тому +1

    अत्यन्तै राम्रो सिरियल halka ramailo

  • @karanparya8970
    @karanparya8970 Рік тому +12

    My favourite serial 🥰♥️

  • @prembhandari6969
    @prembhandari6969 Рік тому +4

    My favorite serial halka ramailo ❤

    • @nishangurung1069
      @nishangurung1069 Рік тому

      ् म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺🇳🇵

    • @sunwardipak7759
      @sunwardipak7759 Рік тому

      Mero poni favorite ho❤️👌

  • @jhilkevlog0114
    @jhilkevlog0114 Рік тому +2

    कान्छी दिदि र सागर दाजुको रियलमा विवाह भएकोमा को को खुसी हुनुहुन्छ यता हाजिर हुम 👍👍🏆🇳🇵🏆🕶️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @hydraerroryt3433
    @hydraerroryt3433 Рік тому +5

    My favorite serial 😊

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 Рік тому +1

    इकू आएपछि रमालो भयो यो सिरियल

  • @kumarbahadur6373
    @kumarbahadur6373 Рік тому +5

    Nice episode 🥰👌

  • @rubichhetri1226
    @rubichhetri1226 Рік тому +1

    ajai samma ko supar hit halka ramailo

  • @AshTheDuke
    @AshTheDuke Рік тому +2

    good luck iku babu

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +6

    बल्छी र पुकुलाई शाथ सपोर्ट दिने को को हुनुहुन्छ ❣️❣️❣️💕💕🥀🙏

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +3

    बल्छी र पुकुको जोडि नछुटोस् भन्न चाहाने को हुनुहुन्छ ❤️❣️.........

  • @rozantamang4688
    @rozantamang4688 Рік тому +1

    Justice for motomanicprabhat

  • @Ganesh-qj2jw
    @Ganesh-qj2jw Рік тому +1

    बधाई अनि शुभकामना छ सबै टिमलाई

  • @khagendrabhandari6439
    @khagendrabhandari6439 Рік тому +2

    namaskar ma khagendra bhandari achham bata 🎉❤good