Це відео не доступне.
Перепрошуємо.

Halka Ramailo || Episode 133 || 29 May || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 28 тра 2022
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai, Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,6 тис.

  • @mixcelebrityworld
    @mixcelebrityworld 2 роки тому +219

    म चही मिदि भाईलाई देखेर आको ...
    हल्का रमाइलो 🤣🤣🤣

  • @ujwaldhimal7642
    @ujwaldhimal7642 2 роки тому +87

    म्यादी भाईको कति खेर इन्ट्री हुन्छ भनेर कुरेर बस्या लास्टमा रैछ 😂 सके पछि पो थाहा भयो

  • @vishnukafle7418
    @vishnukafle7418 2 роки тому +298

    मिदि भाइलाइ अबसर दिनुभएकोमा हल्का रमाइलो टिमलाइ धन्याबाद्😂👌👍️👍️

    • @surajpariyar5208
      @surajpariyar5208 2 роки тому +1

      तर यसपटकलाई वैद्य

    • @surajpariyar5208
      @surajpariyar5208 2 роки тому +1

      अअण

    • @surajpariyar5208
      @surajpariyar5208 2 роки тому +1

      गगझब व
      नाम उल्लेख छ तर किन

    • @surajpariyar5208
      @surajpariyar5208 2 роки тому +2

      नागिन छ त मात्र होइन
      नागिन छ तर मलाई गीतकार समाज

    • @surajpariyar5208
      @surajpariyar5208 2 роки тому +1

      णजड गीत गायन प्रस्तुत गरिन्छ छ त केबल कार उद्योग र संविधान लेखन कार्यलाई थप एक वर्ष समय खर्चेर

  • @TiktokNepal451
    @TiktokNepal451 2 роки тому +109

    मिदि भाईकाे पनि लाईफ बन्याे Tiktok ले गर्दा खेरि विशेष धन्यबाद त ती टिकटकमा भिडियाे हाल्देका लाई दिनु पर्छ

  • @gykaabish7779
    @gykaabish7779 2 роки тому +16

    कसले हल्का रमाइलो मनपर्छ

  • @racasekhadka6491
    @racasekhadka6491 2 роки тому +27

    हल्का रमाइलो नछुटाएर हेर्ने जति यता हाजिर हौ है गाइज्❤️

  • @thapasamir844
    @thapasamir844 2 роки тому +2

    Medi vai लाई देखेर आउने कोको हुनुहुन्छ ?🤣🤣🤣🤣

  • @sagarkharel903
    @sagarkharel903 2 роки тому

    नवराज रेग्मी मिदि भाइ लाई हल्का रमाइलो मा देख्न पाउँदा अति आनन्दीत हुनेहरु ले यो कोमेन्ट मा 1 लाईक गरेर फ्यान हरुको घुइँचो लाउनु होला 💚💚

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +404

    मेदी भाई लाई देख्न पाउँदा धेरै ख़ुशी लागो भाई लाई सदै देखन पाउ सिरियल मा धन्यवाद छ टीम सबैलाई सफलताको शुभकामना

    • @allofknowledge6602
      @allofknowledge6602 2 роки тому +7

      episode short bhayao hajur aba new epi ma long banaunu hola

    • @SapnaKumari-zw6fg
      @SapnaKumari-zw6fg 2 роки тому +2

      ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏

    • @neenaranapraja
      @neenaranapraja 2 роки тому +2

      Same here 💙

    • @nabinghartimagar3666
      @nabinghartimagar3666 2 роки тому +2

      मेदि भाई देख्न पाउँदा खुशि लागो सफलताको शुभकामना छ

    • @Rajunath12350
      @Rajunath12350 2 роки тому +1

      Role sano vo

  • @Arjunghimire888
    @Arjunghimire888 2 роки тому +6

    हल्का रमाइलो कस्लाइ मन पर्छ

  • @taralalrezayat5439
    @taralalrezayat5439 2 роки тому +3

    धेरै राम्रो लाग्यो खुसि लाग्यो सउदिबाट हेर्दै छु

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r 2 роки тому +24

    मिदी भाइलाई यो अबसर दिनुभएको मा हार्दिक नमन छ हल्का रमाइलो टिमलाई मलेसियाबाट नियमित दर्शक🙏🙏🙏❣️❣️❣️

  • @karbirsinghdanga100
    @karbirsinghdanga100 2 роки тому +137

    सागर बसन्ते किस्ने भन्ने मिदी भाइलाइ नि हल्का रमाइलो टिममा अभिनय गर्न दिएको मा धेरै खुसि लाग्यो 🎉

  • @kishor4924
    @kishor4924 2 роки тому +492

    मीदी भाई लाई राम्रो अवसर दिएकोमा सम्पूर्ण हालका रमाइलो टीम लाई धन्यवाद र सफलताको सुभकामना ।

    • @mirasoni7069
      @mirasoni7069 2 роки тому +4

      Tw panii😂😂🤣🤣😂

    • @prayagrajjoshi4646
      @prayagrajjoshi4646 2 роки тому +5

      🌹🌹🌹👌👌👌👌💖💖💖👌👌👌

    • @sundarsubedi2912
      @sundarsubedi2912 2 роки тому +2

      आर्को एपिसोड मा नि है मिदि लाइ

    • @chandrabk8252
      @chandrabk8252 2 роки тому +2

      Midi vai👌👌🙄🙄

    • @Samarpan091
      @Samarpan091 2 роки тому

      ua-cam.com/video/7sKNkXr2hKw/v-deo.html

  • @yangdembanmb747
    @yangdembanmb747 2 роки тому +14

    मिदि भाईलाई देखेर खुशी लाग्यो!सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 💐💐💐

  • @aabhushanmoktan8656
    @aabhushanmoktan8656 2 роки тому +6

    मिदी भाइलाइ पनि देखन पाई हल्का रमाईलो टिमलाई धेरै धेरै सुभकामना छ है

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 роки тому +23

    आज बाट मिडि😃 भाइ को इन्त्री भएछ अब झन बबाल हुने भयो हल्का रमाइलो❤️❤️👏👏

  • @rajmyanmar
    @rajmyanmar 2 роки тому +59

    बल्छि धुर्बे र राजु मास्टर नभए त यो सिरियल न चल्ने रहेछ 😃😃 बढो हसाउछन् दाजुहरूले सँगै अरु कलाकार पनि राम्रा छन् ❤️😘

  • @chacharoast8952
    @chacharoast8952 2 роки тому +14

    भगवान "सिधू मूसे वाला (पंजाबी सिंगर) जी" की आत्मा को शांति दे.. 💐💐RIP😭🙏

  • @offenashmongor6573
    @offenashmongor6573 2 роки тому +7

    हल्का रमाईलो मा मिदि भाई लाई देख्दा अत्ति खुशि लाग्यो अनि मिदि भाइ लाई सफल्ता को शुभकामना

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +64

    ल बधाई छ मिदि भाइ।।राम्रो काम गर्दै जानू सम्पूर्ण दर्शक श्रोता को मनमा बस्न सफल हुनु !शुभकामना छ भाइलाई ।।।

    • @BadimalikaMusic
      @BadimalikaMusic 2 роки тому

      Lau channel subscribe

    • @dalpun3611
      @dalpun3611 2 роки тому +4

      Midi bhai lai welcome xa hai...

    • @swornimchannel8467
      @swornimchannel8467 2 роки тому +2

      मिदि भाइ लाई हेर्न आको म त ❣️

  • @tejusaud5245
    @tejusaud5245 2 роки тому +72

    बधाई छ मिदी भाई आगामी दिनको पनी सुभकामना, अब हल्का रमाईलो बबाल आउने भो

    • @rameshgywali2809
      @rameshgywali2809 2 роки тому

      k badhai hora teslai tesai le garda waha ek jana ko jagir gayo ek jana thiti nabhako kto ho bastabma herda tyo

    • @tejusaud5245
      @tejusaud5245 2 роки тому

      @@rameshgywali2809 उस्को आफ्नै छिमेकी दाजुको म्यादी जागिर गएको हो । ईन्टरभिउ सत्य तथ्य बताउनु भएको थियो।

    • @rameshgywali2809
      @rameshgywali2809 2 роки тому

      @@tejusaud5245 ani xetipurti diyo ta ? arkako kapada lagayerq j mukhma auxa tei bolerq post garne not a good habit hainara

    • @tejusaud5245
      @tejusaud5245 2 роки тому

      @@rameshgywali2809 उस्को दाजुले आफ्नु भाईलाई उत्साह प्रेणा दियो आफ्नु लागी नभएर आफ्नु भाईको लागी अहिले सिरेलसम्म अफर आयो भोली चलचित्रसम्म पनी आउन सक्छ। त्यसैले सकारात्मक सोचको बृद्दी बनाउ कसैको कुभलो नसोचौ।

    • @rameshgywali2809
      @rameshgywali2809 2 роки тому

      @@tejusaud5245 kubhalo ta kina sochna paro ra

  • @ganeshregmi7756
    @ganeshregmi7756 2 роки тому +1

    मीदी भाई लाई देख्नेबित्तिकै रमाइलो लायो

  • @nabinshahi278
    @nabinshahi278 2 роки тому +1

    :famous हुनको लागि एकचोटि जेलको हावा खानु पर्दो रहेछ, हामी भने Fan काे हावा खाँदै दिन कटिरा भन्या😂😂😂😂😂😂😂😂😂

  • @rizensapkota1503
    @rizensapkota1503 2 роки тому +13

    सागर, बसन्ते,किस्ने हल्ला रमाइलो टिभि सिरेल सुरु भईसकाे हेर्न आईजाे😂🤣😋

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 2 роки тому +91

    आजको भाग चाहिँ सोचे भन्दा बढी रमाइलो हुन्छ जस्तो छ। शुभकामना सम्पूर्ण हल्का रमाइलो टिम 🙏🙏🙏

  • @Technicalsansar24
    @Technicalsansar24 2 роки тому +1

    सक्किगोनी सिरियल नेपालकै🇳🇵🇳🇵🇳🇵
    राम्रो सिरियल हो♥️♥️♥️♥️♥️
    जसमा पाँडे,जिग्री,बले,कक्रोज☄️☄️☄️
    मात्र नभई अरु राम्रो 🔥🔥🔥🔥🔥🔥
    हास्य कलाकार रहेका छन 🔥🔥🔥🔥
    मलाई धेरै राम्रो लाग्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    र आउने सबै सिरियल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    नछुटाएर हेर्ने गर्छु♥️♥️♥️♥️♥️♥️
    🔥🔥🔥🔥🔥🔥🔥🔥🔥♥️♥️♥️♥️🔥🔥

  • @kesharjangbam667
    @kesharjangbam667 2 роки тому +18

    मिदी भाइ लाई लगायत सम्पूर्ण टिमलाई बधाई छ 💕💕💕💕

  • @basnetramesh6504
    @basnetramesh6504 2 роки тому +50

    हल्का रमाइलो धेरै उत्कृष्ट सिरियल हो। त्येसमा पनि मिदि भाइले गर्दा आज झन रमाइलो लाग्यो। मिदि भाइ शुभकामना तिम्लाइ।

  • @thetenzingvlogs7626
    @thetenzingvlogs7626 2 роки тому +12

    अति मज्जा लागो यो पटक को एपिसोड हेर्दा, हल्का रमाइलो का सम्पूर्ण परिवार लाई आन्तरिक हिर्दय बाट कोटी कोटी धन्यवाद।🙏

  • @sandeshbhatta350
    @sandeshbhatta350 2 роки тому +1

    हल्का रामाइलो पहिला ठिकै लाग्थो अहिले एकदम मन पर्छ सबैले हेर्ने गर्नु होला एकदम रमाइलो सिरिएल छ

  • @Rajes176
    @Rajes176 2 роки тому +80

    🙏🙏❣️❣️ल बधाई छ नयाँ मिदी दाइ लाई सफलताको शुभकामना

  • @Saralhhhh
    @Saralhhhh 2 роки тому +100

    यो हुनै नभएको मिदी भाईले पनि सानै उमेरमा तहल्का मचायो नेपालमा👍️

  • @suryaamagarr941
    @suryaamagarr941 2 роки тому +9

    मिदी ,
    भाईको ईन्ट्रिले झन रमाईलो भएको छ “हल्का रमाईलो”
    बधाई तथा सुभकामना सम्पुर्ण तिमलाई

  • @Rtmonlinetv
    @Rtmonlinetv 2 роки тому +3

    मिदि भाइ पनि हल्का रमाइलो को सिरेल मा खेल्ने भयछ ।। लौ बधाइ छ मिदि भाइ लाई र सम्पुर्ण हल्का रमाइलो टिम लाई पनि धन्यबाद 🙏😍😍🙏

  • @shambhurasali5432
    @shambhurasali5432 2 роки тому +182

    मिदि भाईलाई देखेर खुशी लायो, बधाई एवम सुभकामना छ ।

  • @bhupendrachand6249
    @bhupendrachand6249 2 роки тому +6

    बल्छिको background था छैन साहेद middle-class परिवार बात आको हुनु पर्छ रत नया अनुहारलाइ मौका दिनुहुन्छ बल्छि र मास सापको मन अति थुलो छ thank you both of u

  • @europal1998
    @europal1998 2 роки тому +1

    डिलीट हुन सक्ने सम्भावना धेरै छ बेलैमा डाउनलोड गर्नुहोस् 🤣

  • @BossYT14
    @BossYT14 2 роки тому +1

    हैट मिडि भाई को लास्ट मा entry कडा आयो यार🤣😂😂🤣😂😂

  • @bijayasaud8943
    @bijayasaud8943 2 роки тому +106

    मिदि भाइ लाई हेर्न हतार भै सक्यो!!!

  • @sabitawowkarki4738
    @sabitawowkarki4738 2 роки тому +5

    Fast comant meedi vai pani aako x vanar harna aako hooi from Sankhuwasabha Khandbari 😍😍😍😍lost of love olll

  • @dipendra65
    @dipendra65 2 роки тому

    लास्ट को डायलोग , सागर बसंते कृष्णे बलात्कारी लाई अचार पिसे झै पिस्ने 🔥🔥
    क कस्लाई मन पर्यो ? 👍

  • @tilaksharma12
    @tilaksharma12 2 роки тому +1

    भेलु बाजे सेलाउन नपाउँदै अर्को को आयो यो मिदि😂😂😂😂

  • @gobindaoli3088
    @gobindaoli3088 2 роки тому +27

    किना ढिलो आयो आज भने सर्च गरेरै हेर्दै थिए ठ्याक्कै आयो त अब हेरिन्छ मजाले मलेशिया बाट अस्तिको जस्तो नरमाइलो न होस यो episode राम्रो होस है sagar basante krishne midy bhai lai herne hatar re😁😁😀😀

  • @darchula649
    @darchula649 2 роки тому +3

    मिदि भाइलाइ सधै देख्न पायियोस है

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 2 роки тому +1

    _काहीँ नभएको जात्रा हल्का रमाइलोमा हुन्छ ।_

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 роки тому

    सागर बसन्ते किष्ने तेरो मिदि दाई हल्का रमाईलोमा अाई सक्यो है 😀😀😀

  • @bimalarai487
    @bimalarai487 2 роки тому +5

    मिदि भाइ लाई अवसर दिनुभएकोमा सबै परिवार लाई नै सुभकामना🙏🎊🎊

  • @sojinatamang3843
    @sojinatamang3843 2 роки тому +7

    मिदी भाई को entry दामी लाग्यो।मिदि भाई कुर्दा कुर्दा बल्ल हाजिर भयो ufffffffffffff 😊😊

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 роки тому

    जिग्यासा मात्र अब डोल्मा मेमको छोरि ज्वाइँ को भुमिकामा हैटलाई ल्याए कति रमाइलो हुन्थ्यो होला है, अनि नेप्टि र बाटुलि खोइ त निरन्तरता हुनु पार्यो❤❤

  • @dipendrasilwal2521
    @dipendrasilwal2521 2 роки тому +1

    २,४ दिनको लागि भाइरल भको मेदि भन्न्ने लाई लिएर सिरियल खेलाउदैमा केहि हुँदैन अलि राम्रो कलाकार खेलाउनु होला अनी मात्र भिउज आउछ

  • @hamrogeethamrosangeet4685
    @hamrogeethamrosangeet4685 2 роки тому +81

    धेरै धेरै बधाई अनि शुभकामना हल्का रमाइलो परिवार लाई मिदि भाइ को उपस्थिति ले अझ रमाइलो बनाएको छ ।आगामी दिनको पनि शुभकामना

  • @santoshjung8443
    @santoshjung8443 2 роки тому +18

    मलाई दुख लागेको कुरा मिदि भाइलाइ जम्मा 1 मिनेटको roll मत्रै दिएको 😭😭😭😭

    • @drmobiletv7441
      @drmobiletv7441 2 роки тому

      आउदो दिन हरुमा आउँछ नि रोल

  • @PaschimNepal
    @PaschimNepal 2 роки тому

    मिदि भाइलाइ अबसर दिनुभएकोमा हल्का रमाइलो टिमलाइ धन्याबाद्

  • @TGR.Tika.ram69
    @TGR.Tika.ram69 2 роки тому

    हल्का रमाइलो सिरियल मा रहनु हुने सबैमा म नर ब रावत काे तरफ बाट नमस्कार छ🙏❤️💋👌👍️अहिले मलेसिया बाट हेरदैछु ।।।।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 роки тому +39

    सधैं भरी हेर्छु आजै उच्ल प्रगति को शुभकामना हल्का रमाइलो परिवार लाई 👍🏿

  • @alexspanda9114
    @alexspanda9114 2 роки тому +3

    Halka remailo rw harkha haldarr aauraii thauu ma hoo sutting huna humm balchi G

  • @dineshxetri6016
    @dineshxetri6016 2 роки тому +1

    Viral medi Bhai love from butwal ❤️

  • @sushilshahi5227
    @sushilshahi5227 2 роки тому

    अब सधैं म्यादी दाइलाइ हल्का रमाइलो मा सधै खेलाउनु पर्छ होइ हजुर ।।।my lovely sereal sakkgoni or Halka ramelo wawawa lop U all Tim lae

  • @arunsinghdhami8894
    @arunsinghdhami8894 2 роки тому +6

    Nice spiral thanks all species raju and balchi sir

  • @unique__poudel7
    @unique__poudel7 2 роки тому +3

    Raju balchi kisney 🤣🤣🤣

  • @gkgaming5237
    @gkgaming5237 2 роки тому +5

    म्यादी भाइ लाई हल्का रमाइलो मा जोड्ने सम्पुर्ण हल्का रमाइलो टिम लाई हार्दिक बधाई छ

  • @rubenbc9896
    @rubenbc9896 2 роки тому

    मिदि भाइलाइ बधाई छ अल्का रमाइलोको टिम मास्टर सर बल्छी सर सम्पुर्णलाई धन्यवाद मिदि भाइलाइ यो अवसर दिनु भएकोमा🙏🙏👌👌😘😘

  • @Rajanfemalevloges9941
    @Rajanfemalevloges9941 2 роки тому +5

    Damii xa

  • @shrloyt3637
    @shrloyt3637 2 роки тому +8

    सागर,किस्ने , बसन्ते का छस यार
    तेरो दिदी ले youtube channel खोलिसक्यो subscribe गर्दे है😪😪😪😂😂

  • @ssdjlama9260
    @ssdjlama9260 2 роки тому +3

    मिदी भाई कति राम्रो यक्टिङ पाएछा बधाई छ सागर बस्न्ते किष्ने

  • @aashiyaxettri5805
    @aashiyaxettri5805 2 роки тому +3

    कहिले नहेर्ने सिरियल आज मिदी भाइको लागि हेरियो,

  • @sachinlama3867
    @sachinlama3867 2 роки тому +6

    My best 💓

  • @santoshshrestha1559
    @santoshshrestha1559 2 роки тому +3

    असाध्यै राम्रो सिरियलको लागी सबै टिमलाई सफलताको शुभकामना

  • @mandipxff2295
    @mandipxff2295 2 роки тому +36

    I never watch Halka ramailo but I will watch Halka ramailo continuously if medi will be continuously in this show ❤️

  • @milandahal8837
    @milandahal8837 2 роки тому +6

    Nice serial halka ramailo regular viewers from jhapa

  • @YogeshSharma-nr5uu
    @YogeshSharma-nr5uu 2 роки тому

    मिदि भाइ लाइ मौका दिने सबै जना लाइ धेरै धेरै धन्यवाद

  • @kalikapostonlinetv4886
    @kalikapostonlinetv4886 2 роки тому +1

    "Life is short"
    "Girlfriend is nothing "
    "Mother Father god bless you"
    Support is everything "100%😍💕💗
    भुन्टि नछुटाइ हेर्न मन लाग्ने कोको हुनुन्छ यता आउनुस।😍😍😍

  • @eliyaeliya3984
    @eliyaeliya3984 2 роки тому +3

    finally मिदि vai ko pani entry bhayo

  • @goodboy-tj2fc
    @goodboy-tj2fc 2 роки тому +22

    Love this series so much

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 2 роки тому +2

    मास्टर साब , र बल्छी ज्यू सारै राम्रो छ सीरियल अनि सधै टेन्डिङ ! 🫡🙏❤️
    मिदी 👍

  • @blessingsouls1111
    @blessingsouls1111 2 роки тому +1

    one like for medi vai ❤️

  • @bishalthami6360
    @bishalthami6360 2 роки тому +3

    Congratulations on madhi vai

  • @raiprithi91
    @raiprithi91 2 роки тому +3

    लू आयोहाई हल्का रमाईलो 🙏🙏🙏🙏

  • @Firegaming8833
    @Firegaming8833 2 роки тому +15

    "One of the best thing about dude is that he never takes credit for himself when he achieve something he always remember us the audience and his team and he is always polite in all videos 😎😎

  • @SangamGurung
    @SangamGurung 2 роки тому

    मिदि भाई देखेर पहिलो पल्ट हेर्न आउने म मात्र होकि अरुपनि छन्न ।

  • @bholashankar4052
    @bholashankar4052 2 роки тому +7

    Dherai ramro video all teem lai cogratulations ♥️♥️

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 роки тому +21

    One of the best serial 🙏 halkaramailo🇳🇵

  • @chokalipathak8699
    @chokalipathak8699 2 роки тому

    म्यादी भाइ को रोल हेर्न हेरेको त लास्टमा रैछ

  • @sundarsancharngb8096
    @sundarsancharngb8096 2 роки тому +1

    मिदि भाइ हेर्न आको

  • @nepalgunjbanke9165
    @nepalgunjbanke9165 2 роки тому +6

    Super🙌🙌

  • @bidhanbhujan6375
    @bidhanbhujan6375 2 роки тому +3

    Ramro x siriyal ajai safaltako subhakama 🙋 🙇 💙 💔 💘 👆 👉 👏

  • @wanschamlingrai5152
    @wanschamlingrai5152 2 роки тому

    रजनी गुरुङ डोमा लामा र मिदि भाइ आएपछी झनै राम्रो भयो हल्का रमाइलो

  • @samirchhetri4411
    @samirchhetri4411 2 роки тому

    मिदि भाई लाई हल्का रमाईलोमा देखेर खुसी लग्यो ।

  • @mahendracome
    @mahendracome 2 роки тому +4

    I'm waiting for your team today my fast commute

  • @kamalrana2073
    @kamalrana2073 2 роки тому +2

    हल्का रमाईलो सम्पुर्ण युनिट परिबारलाई आज मिदि भाईलाई पनि अबसर दियको मा धेरै धेरै धन्यवाद तथा बधाई छ

  • @parashbhatt2701
    @parashbhatt2701 2 роки тому

    Midi भाइलाइ फिलिमको हिरो बनाउनु पर्यो अब

  • @sanykhadka2340
    @sanykhadka2340 2 роки тому

    सागर ,बसन्ते ,किस्ने तेरो दाई हल्का रमाइलो मा आइसक्यो ☺☺

  • @bulletkingofficialmusic709
    @bulletkingofficialmusic709 2 роки тому +9

    My favorite ❤️ congratulations all team ❤️

  • @yakatatvkanchan3421
    @yakatatvkanchan3421 2 роки тому +3

    मिदि भाइलाइ देख्न पाउदा खुशि लाग्यो!

  • @KumarRaj-zw9zm
    @KumarRaj-zw9zm 2 роки тому +1

    मिदी ले गर्छ जी भए नी मेरो गाउँले परोनी 😀😀❤️❤️

  • @puskararyal101k6
    @puskararyal101k6 2 роки тому

    मिदि भाई लाई देखेर आएको first time

  • @abtabansari351
    @abtabansari351 2 роки тому +7

    Wao dharai ramro balchi Dai I like it this episode lots of love from Madhuwan 😍😍😍😍😍

  • @tankaentertainment5525
    @tankaentertainment5525 2 роки тому +3

    Keep it up we are always supporting

  • @devimagar2295
    @devimagar2295 2 роки тому +1

    Madi Bhai ko acting akdom ramro xa 😂 kasto last ma acting gara ho 😂😻😻💗💗💗