शंकर भन्छन्: जेरीको सबै आरोप झुट हो, रोना धोना जेरीको नाटक मात्र I Shankar Chhetri I E- TALK

Поділитися
Вставка
  • Опубліковано 15 гру 2022
  • शंकर भन्छन्: जेरीको सबै आरोप झुट हो, रोना धोना जेरीको नाटक मात्र I Shankar Chhetri I E- TALK
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #etalk
  • Розваги

КОМЕНТАРІ • 323

  • @gangashrestha4311
    @gangashrestha4311 Рік тому +56

    झुटो मात्रै बोलेर हुन्न नि शंकर जि पाप धुरी बाट कराउछ नि थाहा छ कि छैन?

  • @Kalas_lifestyle
    @Kalas_lifestyle Рік тому +35

    तेरिमा मिडियामा बोल्छ एउटा जेरिसङ्ग बोल्छ एउटा जेरिलाई सानोतिनो कुराले आँसु आउने मान्छे नै होईन। यो शंखरेको नाटक बढी

  • @merorolpa3232
    @merorolpa3232 Рік тому +19

    जेरि दिदिले गर्दा नै आज शङ्कर भयको हो हैन भने आज कुन दुनियाँमा हुनथ्यो

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +35

    संखर तिम्लाइ यो ठाउँमा ल्याउने जेरि हो कहिल्यै नभुल बाबू,आफ्नो धरातल नबिर्स शुभकामना

  • @angsherpa9094
    @angsherpa9094 Рік тому +29

    बबिता बानिया जिन्दावाद।

  • @shanu24652
    @shanu24652 Рік тому +37

    तेइ भयेर माया गर्नी भयेर होला नानीको जन्म दर्ता सुद्द न बनाको बिवाह दर्ता सुद्द न गरेको लाज लाउन्न बोल्न

  • @namitakhatri9534
    @namitakhatri9534 Рік тому +20

    विवाह दर्ता र जन्म दर्ता नगर्नु कारण भन्नू पर्यो नि।मन सफा भएको भए त यो सबै समय मै गरिन्थे होला नि।

  • @yugmayarana3410
    @yugmayarana3410 Рік тому +15

    नाट्क हो शंकर को यो पापी नै हो! जेरीको आसुले सराप छ!

  • @nitakhatri6886
    @nitakhatri6886 Рік тому +9

    अरु जेसुकै भन भै कुटपिट छि भकै हो र चैकी पनि माइतिले लगेकै हुन मुखले सफाइ नदिए हुन्छ।

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 Рік тому +14

    शंकर जी ! जेरी जस्ती याेग्य मान्छेसंग पनि मिल्न सक्नु भएन ।

  • @ranjanakhadka9027
    @ranjanakhadka9027 Рік тому +6

    खाडी गाको थिस त जेरि ले गर्दा यहाँ सम्म आको छु भन लाज पचेको

  • @sitaramadhikari8363
    @sitaramadhikari8363 Рік тому +40

    सङ्करे तेरो कहिल्यै भलो नहोस् एक नारीमाथि तेरो धोखा क्षमातुल्य छैन।

    • @anonymousperson3711
      @anonymousperson3711 Рік тому +1

      👌👌👌👌🙏🙏

    • @ramsharantimalsina5627
      @ramsharantimalsina5627 Рік тому

      हे प्रभु यो सङ्करेले गल्ती नगरेको भय सधै कुरा मिलाउने गर्छ ???

    • @bimalaghimire164
      @bimalaghimire164 Рік тому +1

      कुनै नारि त्यसै रुदैनन् अति पिडा नभै घरको कुरा बाहिर ल्यउँदैनन् जिबन असुरुक्षित भएपछि मात्र बोल्छन यति कुरा बुझेहुन्छ दोस लगाउनु अघि

  • @durgabashkota7984
    @durgabashkota7984 Рік тому +13

    जेरिले अब यो बारेमा इन्टरभ्यु नदिने भनेर पहिल्यै नै बताइसकेकि छन् तर सङ्करजिले भाइरल र चर्तित हुन नसकेर जेरि कै नाम लिएर भाइरल हुन खोज्नु मुर्खता बाहेक केही होइन कमेन्ट हेरेर पनि जेरिको नाम लिएर भाइरल हुन छोड्ने कि

    • @gitadahal50
      @gitadahal50 Рік тому

      यसको हैसिएत के छर अझै पनि जेरीको नाम बेचेर खादैछ छि नकचरो 😊

  • @ambikabhujel9589
    @ambikabhujel9589 Рік тому +20

    News 24 ले कोहि गेस्ट नपायर यसलाइ ल्यायछ ।अलि दिन मुख देख्न नपरेर आनन्द भैराको थियो ।

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 Рік тому +37

    इन्ट्रभ्यु लिने र दिने दुबैलाई रिप

  • @khema6694
    @khema6694 Рік тому +2

    शंकर भाई तिमीले माया गरेरत होला नि डिभोर्स गर्न अगाडि सरेको।के सारो लाटो सोचेको दुनियलाई हैट्ट।

  • @s________p
    @s________p Рік тому +10

    एकदिन समय सबैको आउँछ याद छ सबै दर्सक श्रोताहरुलाई को कस्तो ठाउ बाट चर्चा परिचर्चामा आको भन्ने त

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Рік тому +4

    संकर क्षेत्री र बबिता बानिया जेरी लाई मात्र सोधेर हुँदैन सङ्करको कालो कर्तुत त्यहाँ काम गर्ने स्टाफहरु बाट पनि बूजन सकिन्छ

  • @sarasubedi4407
    @sarasubedi4407 Рік тому +2

    100% गल्ती त शंकरको नै देखिन्छ होइन भने फेरी किन मिल्ने कुरागर्छ थुक्क अहिले पछुतो भए होला । अहिले नाटक गर्छ

  • @saritasubba9888
    @saritasubba9888 Рік тому +15

    शँकरे छि छि यस्ताे वदमासलाई के अन्तर्वार्ता लिएकाे । अन्तर्वार्ता लिनेले काेहि पाएन रहेछ ईज्जत नै गुम्याे अाफ्नाे श्रीमती र छाेरीलाई मार्न खाेज्ने ।

  • @sushilghimire6944
    @sushilghimire6944 Рік тому +7

    हिजो दुबईको lulu market मा काम गर्दै गरेको एउटा सामान्य मान्छे जेरीसङ्गको नै सहकार्यमा यहाँ आइपुग्दा त्यही जेरी लाई रुवाउनु चै कदापि जायज हैन ।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +8

    साला मुला सम्बन्धबिच्छेद भइसकेपछी पुन मिल्न आउनु रे तेरिमा हुतिहारा ☝️😡

  • @renukakarki5047
    @renukakarki5047 Рік тому +8

    100% गलती गरेकै हो दई चिउरे

  • @rovgamer8040
    @rovgamer8040 Рік тому +2

    यस्ता पापी लाई किन इन्टर भिउ लेको होला याे खतेलाई

  • @manakala8067
    @manakala8067 Рік тому +1

    जेरि दिदिले गर्दा यहाँ पुगेको होस अझै ठुला कुरा गर्छस।रिप शंकर

  • @damantadangalkuikel5992
    @damantadangalkuikel5992 Рік тому +4

    यसको नौटंकी बडी भयो यार … यसले नारी लाई खेलौना सम्झियो सात जुनी सम्म सिर्मति नपाहोस…,

  • @sitaramadhikari8363
    @sitaramadhikari8363 Рік тому +7

    पैसामा किनिएको अन्तर्बार्ता

  • @kalpanaregmi9574
    @kalpanaregmi9574 Рік тому +4

    यो कुलाङ्गारलाइ किन मिडिया मा ल्याउनुभएको अब मत यो च्यानल कहिल्यै पनि हेर्दिन 😳

  • @niamthapa1126
    @niamthapa1126 Рік тому +1

    यो शंकर को लुकाउने र देखाउने दात भने जस्तै हो जेरि लाई एउटा कुरा meadia मा अर्को बोल्छ।

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 Рік тому +5

    Rip Rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip rip 😭😭😭😭😭😭😭😭😭😭😭sankare muji

  • @magarsanta897
    @magarsanta897 Рік тому +10

    अन्तर वार्ता मा एउटा् बोल्ने सब्द र शैली अनुशार शंकरकै गल्ती मात्रै होला भन्न चाहिँ म सक्दिनँ है😱

  • @heerarai9895
    @heerarai9895 Рік тому +5

    यो केमा योगय छ र यसता लाईनी ईनटरबीउ मा बोलाको

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +4

    यो नेपालिहरुको चलन खुट्टा तान्न पायो भने गाली दिन पायो भने सात पुस्तालाई पुग्ने गरि गाली गर्छन् यार अचम्म लाग्छ अर्काको जिन्दगीमा किन यत्रो खेदो गर्छन् अचम्म लाग्छ यार

    • @kamalasapkota3574
      @kamalasapkota3574 Рік тому

      मेरो मनको कुरा लेख्नु भयो हजुरले🙏

    • @hikmatmagar4191
      @hikmatmagar4191 Рік тому

      @@kamalasapkota3574 होनि हजुर यो नेपाली हरुको बानी यस्तो भयो कि कसले कहाँ के गर्यो भनेर पर्खेर बसेका हुन्छन् मान्छे हो मान्छे बाट कमि कमजोरी त हुन्छ नि है

  • @tulsiramacharya1167
    @tulsiramacharya1167 Рік тому +13

    पछि आउदो दिन हरु ले बताउछ कस्को गल्ती हो भनेर किनकि गल्ती गर्ने मान्छे लाई पछुतो हुन्छ त्यही कारणले उस्को कहिले पनि प्रगति हुदैन ।

    • @ajayrokaya6132
      @ajayrokaya6132 Рік тому

      आउदो समय देखिश मूला कसको गल्ती छ

  • @kamalarai1255
    @kamalarai1255 Рік тому +12

    Rip shankar kshetri

  • @rekhapandey2528
    @rekhapandey2528 Рік тому +1

    लौन यस्तो लाई कस्ले मन पराउनु तलाइ मन पराउने भनेको त जस्तै केटी खेलाउने अर्को लोग्ने खोज्ने ले मात्रै होला

  • @Bhagawatiaryal641
    @Bhagawatiaryal641 Рік тому +7

    Jeri is best ❤

  • @asmitamang8014
    @asmitamang8014 Рік тому +1

    अरु को छोरी को जिन्दगी सगं खेल खेलिस मुला घाँस तेरो जिन्दगीमा कहिले खुशी नमिलोहोस थुक्का तेरो अनुहार

  • @sompanta4617
    @sompanta4617 Рік тому +19

    Rip sankar papi

  • @kumarirai198
    @kumarirai198 Рік тому +5

    बाेकाकाे मुखमा कुभिन्डाे अटेन क्यारुम त

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Рік тому +4

    शंखरकाे नाटक पनि कति हाे..

  • @ramakumari2523
    @ramakumari2523 Рік тому +11

    हे भगवान को आयो होला, शन्कर को स्वरमा फिदा भयर सुन्न🤣🤣🤣🤣

  • @sumitrarai1583
    @sumitrarai1583 Рік тому +7

    ठाउँ ठाउँ मै गलत बोल्ने सङ्कर

  • @Bimala707
    @Bimala707 Рік тому +7

    Raj daju Jerry Lai ho k laune interview ma yasto ly kina layako hola

  • @gauribogati5008
    @gauribogati5008 Рік тому +1

    कराैडाै महिला पुरूस काे डिबाेस भाछ खासै गल्ति दुबै काे भयरा नै डिबाेस हुन्छ खासै ठुलाेकुरा हाेईना मन मिलेना भने सगै बस्नु हुदैन

  • @subinapyakurel2666
    @subinapyakurel2666 Рік тому +1

    हो जोडि भएर हो मनपराको जतिपहिलाको जस्तो हुदैन

  • @gitakunwar8319
    @gitakunwar8319 9 місяців тому

    पापि नारीको भविष्यमा खेलवाड गरिस तँलाई कहिले गतिलो होस

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 Рік тому +3

    जेरिको आशिर्वाद

    • @Mythical_PlaysNp
      @Mythical_PlaysNp Рік тому +2

      खाते पापि ।

    • @Mythical_PlaysNp
      @Mythical_PlaysNp Рік тому

      कुकुर लाई घिउ पच्दैन भनेकाे यहि हाे पापि तलाई पचेन।

    • @parbatiadhikari9336
      @parbatiadhikari9336 Рік тому

      Papi natake

  • @shanu24652
    @shanu24652 Рік тому +8

    येस्ले दर्सक लाई छारो हालेको हो, आखामा रिओ

  • @renukakarki5047
    @renukakarki5047 Рік тому +1

    बास्ताब मा यो मान्छे राम्रो होईन दई चिउरे कुरा गर्दै छ।

  • @aakritikuikel
    @aakritikuikel Рік тому +1

    जेरीकै कारण चिन्या थि मैले यसलाई त कलाकार भनेनि थाथियन

  • @vishalkings7856
    @vishalkings7856 Рік тому

    यो सघरे भने जनतु ले धेरै नाटक गरको हो जशतो लागे‌को छ है सघारे ले बबीता बानया जेरी लाई धोका दीयो

  • @gitapandey9749
    @gitapandey9749 Рік тому +3

    Papi sankar

  • @sushmita9524
    @sushmita9524 Рік тому +1

    Jeri dd jiu best 😍😍

  • @yakendrapandey7308
    @yakendrapandey7308 Рік тому +6

    यस्ता हावाको कीन होला ईन्टरभिउ लिनु भएको होला दाई

  • @sunitastar9027
    @sunitastar9027 Рік тому +1

    Wow wow nice dada 💙💙💙💙💙💗💗💗💗💗

  • @aakritikuikel
    @aakritikuikel Рік тому +1

    भाइरल हुनाकै लागि आफ्नो युटुबमा कथिथियो शीर्षक राखेर गीत हाल्या छ फुर्ती गर्छ

  • @nitakhatri6886
    @nitakhatri6886 Рік тому +2

    अनि सबै झुठो भए पुलिस केस नि पर्या थियो रेनि कुरा के हो??????

  • @rekharai7997
    @rekharai7997 Рік тому +1

    शंकरकाे बाेलिमा नै पापि देखिन्छ

  • @gulmelikpmc
    @gulmelikpmc Рік тому +4

    कति गित आएर कुन कुन गित हिट भएका चर्चित गायक रहेछन? कुन्नि

    • @sabinasunam6749
      @sabinasunam6749 Рік тому

      🤣🤣🤣 होनी

    • @rovgamer8040
      @rovgamer8040 Рік тому

      जेरीको पोई गीत ले हिट भएको रे

  • @supriyasangpang8810
    @supriyasangpang8810 Рік тому +1

    यो शंकर को न रुप छ न गला छ.... स्वर त छि छी सुन्नै मन लाग्दैन... कती नमिठो स्वर... अझ त्यस्तो शब्दनै जान्दैन .... दोहोरी गाउने क्षमता अलिक वीक छ.. कमाई त थिएन शकरको.. जेरीले कमाको खायो बसो... यो प्रष्न गर्नेले बितीसकेको कुरालाई कोट्टाएर ...झगडा पार्न खोजिरा..छംം त सोध्ने चुतियाकै घरमा ठुलो झगडा होस्....याद राख जेरी नभाको भए त यो ठाउमा होईन... खाडिमा हुन्थीस्

  • @shanu24652
    @shanu24652 Рік тому +4

    राख्न मुद्दा तेरो गल्ती येदि छैन भनी, कुटपिट र लछारपछार पछार त बोल्नै पर्दैन त पापी नै छ्स हो

  • @bimalayogi8532
    @bimalayogi8532 Рік тому +2

    नाटक

  • @sujanpariyar16
    @sujanpariyar16 Рік тому +2

    स्वर त राम्रो रहेन्छ है शँकर भाई चित्त नदुखाउनु🙏

  • @keshabpariyar8334
    @keshabpariyar8334 Рік тому +8

    Rip Sankar mula

  • @viralmobile8576
    @viralmobile8576 Рік тому +1

    हामिले जज गर्नुभन्दा पनि उनिहरुको भित्री कुरा के हो था हुन्न कतै कतै पुरुष पनि पिडित हुन्छन किन्की धेरै कुरा लुकाउने क्षमता पुरुष पनि हुन्छन जल्ले गल्ती गरेको हो त्यो आफै भोग्छ

  • @rupapulami8535
    @rupapulami8535 Рік тому

    अब धेरै अभिनय नगरौ ।मान्छे को वास्तविक जीवन अभिनय जेरिले भोगिराछ।आज सम्म बिहे र जन्म दर्ता किन बनाएन भनेर प्रस्ट बुझ्न सकिन्छ खातेको कर्तुत

  • @domasherpa2125
    @domasherpa2125 Рік тому +1

    हेर्दै फटाह देखिन्छ मुला थु

  • @rajesh4392
    @rajesh4392 Рік тому +4

    Rip shankar

  • @bhupendrakarki733
    @bhupendrakarki733 7 місяців тому

    डिसकाउ माग्ने म पनि हो है शंकर

  • @dhananeupane5269
    @dhananeupane5269 4 місяці тому

    मिल्नु सन्कर जि छोरिको लगि

  • @themovies6507
    @themovies6507 Рік тому +4

    Shankar Lai Bolna laj vayan Jeri Lai doss laun

  • @aakritikuikel
    @aakritikuikel Рік тому

    मिडियामा परिवार को कुरा जेरी ले लेरकी रे उसैले इन्टरभ्यु 10 वटा मिडियालाई लेराउदा jeri ले कै भनेकै थिन जबाकी जेरी को कमाइ खाइन् नुन तेल समा किनु भयन भनेर संकरेले नै भनेको होइन वाइयात व्यक्ति

  • @punikalakunwar3610
    @punikalakunwar3610 Рік тому +2

    याेस्काे त मुख पनि देख्न मन छैन अझै नातक पनि कति हाेवाे

  • @organickausibariaviyannepa1228

    Nutanki जेरी लाई धोका दिने papi

  • @rupakhadka6322
    @rupakhadka6322 Рік тому

    साथि यउटा काे मात्र गल्ती हुदैन नि दुबैकाे गल्ती भयाे हाेला कसैलाई नराम्रो कुरा नलेखाै हामिकाे पनि छाेराछाेरि छ केटा काे मात्र गल्ती हुन्छ भन्ने पनि हुउैन र केटिकाे मात्र पनि गल्ती हुदैन साेचेर कमेन्ट् गराै तर मैले त दुबैलाइ चिनेकाे छैन

  • @user-hp5sn2gx1r
    @user-hp5sn2gx1r 6 місяців тому

    Wow❤️❤️❤️

  • @dhanmayabohora4217
    @dhanmayabohora4217 Рік тому +1

    छिछि लाज पचेकाे नकचराे यस्ताे लाई किन बल्न लगाकाे हाेला

  • @ramilabasnet3923
    @ramilabasnet3923 Рік тому +5

    Jari dede nmilako ramro

  • @gitadahal50
    @gitadahal50 Рік тому

    तलाई आमा र दिदी बैनी को माया लाग्छ भने छातीमा हात राखेर भन २ वर्षे बालिका को के दोष थियो र जन्म दर्ता गरिनस ? श्रीमति त ल अरु पनि पाउलास तर त्यो अबोध बालिका की आमा त अरु पाउन्नस तलाई नाम र दाम को लागी चिनाउने त त्यही जेरीको माध्यमबाट नै भको हो बुझिस घासे 😡😡😡😡

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 9 місяців тому

    यो शन्करे जन्तु मिडियामा एउटा कुरा गर्छ अनि ब्याबार अर्को गर्छ।भबिस्यमा देखिने छ के हुन्छ भन्ने।

  • @srishtilamawaibathokar9368
    @srishtilamawaibathokar9368 Рік тому +3

    Yesta manxe song milnu Banda namilekai ramro

  • @maya-hz5um
    @maya-hz5um Рік тому +5

    Sangkar papi ho

  • @itsmekiran2357
    @itsmekiran2357 9 місяців тому

    Hamile chahi sankar dai vanda jeri dd lai pahila chineko ho dubai jana lai sangai rakher sodhnai parxa.

  • @sabitradawadi9727
    @sabitradawadi9727 Рік тому +4

    Omg still he is lying everything 😮

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +1

    हेर्दै चोर जस्तो मुला😅😅😅 स्वास्निको कमाइ चाहिने स्वास्नि को रुप म्न नपर्ने पाजि

  • @gyanendrabudhathoki7069
    @gyanendrabudhathoki7069 Рік тому

    आफ्नो चर्चा आफै गरेको अलि नसुहाउला

  • @radhikasubedi9331
    @radhikasubedi9331 Рік тому +3

    Is he is singer??? I don't think so , he's voice heeeer

  • @ManishaSharma-tf1ct
    @ManishaSharma-tf1ct 9 місяців тому

    मलाई पनि शखर काे धेरै नाटक लाग्छ बाेलि पनि कति घमन्डि पारा काे छ नाटकि

  • @nirajlimbu7039
    @nirajlimbu7039 Рік тому +1

    ramro manche aaru ko kura nakatne ani sabai aarop lai aarop vaneko
    Good brother well done

  • @acharyatoya6707
    @acharyatoya6707 Рік тому

    कमाउ धन्दामा दुवै मिलेका र लभ गरेका हुन स्वभाव र सैलिमा पटक्कै मिल्दैन त्यहिनिक्लेको हो ;एस्तोमा दैनिकी नै द्वन्दग्रस्त भाको हो।

  • @ACentertainment12
    @ACentertainment12 Рік тому +1

    त मुला खाने जेरि जस्तै सोझो आफुले खाएको थालमा चुठ्ने छि

  • @user-jf6sx6ur7b
    @user-jf6sx6ur7b 7 місяців тому

    😊😊😊

  • @gyanendrabudhathoki7069
    @gyanendrabudhathoki7069 Рік тому

    आफ्नो चर्चा आफै गरेको अलि नसुहाउला कि

  • @rajshekhardas
    @rajshekhardas Рік тому

    आजकलका दिमाग छैन ् बुद्धि छैन लहै लहै मा लागेर नि डिभोर्स गर्छन् ा

  • @shanu24652
    @shanu24652 Рік тому +4

    राम्रो छैन सोर पटक्कै

  • @user-ln8sq8ld4b
    @user-ln8sq8ld4b 8 місяців тому

    ❤❤❤❤❤❤

  • @tulasaadhikari3612
    @tulasaadhikari3612 Рік тому +5

    Jhut kati bolxau sankhar

  • @lamasamina5161
    @lamasamina5161 Рік тому

    कस्को के गल्ती छ भन्ने त भगवानलाई थाहा होला र समयले बिस्तारै बतनउला। शंकरलाई चिनेको जेरीबाट हो मईले तर अरुको आन्तरिक कुरामा कसैलाई एकोहोरो गाली गर्नु ठिक होइन ।मान्छेले भाईरल हुन अनेक खेल खेलेको पनि देखिन्छ सुनिन्छ ।

  • @shanu24652
    @shanu24652 Рік тому

    जेरि अदालत र चौकी गाको repot सार्बजनिक गर्दिनुस पहिलेइ कुटपिट गरेर चौकी गयेर केस नै हालेको कुरा येस्ले अजै पनि मुद्दै छ