शंकर क्षेत्री खेलौना हेरेर छोरी मिस गर्दै भावुक, घर जाँदा छोरी र जेरी छन् भनेर सधैं झुक्किन्छन् !

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • #headlinenepal #sanjeeb #Shankar Chhetri
    शंकर क्षेत्री खेलौना हेरेर छोरी मिस गर्दै भावुक, घर जाँदा छोरी र जेरी छन् भनेर सधैं झुक्किन्छन् !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Shankar Chhetri
    Camera: Yogesh Bc
    Edit: Ratan sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    UA-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

КОМЕНТАРІ • 820

  • @yamunamagar8655
    @yamunamagar8655 Рік тому +172

    बाहिर राम्रो बोल्दिने भित्र पापै पाप यस्तो मान्छे चही कसैको जिन्दगिमा नपरोस 🙏🙏🙏

  • @ritathapa5179
    @ritathapa5179 Рік тому +8

    सरै खुशी हुनुभयो रमाइलो भयेछ श्कर दाइ लाई येस्तो त पिडामा परेको मान्छे येस्तो खुशी पहिलो चोटि देखदै छु। म त

  • @poemsagun
    @poemsagun Рік тому +1

    तिम्रो त मुखमा मीठो कुरा मनमा धारिलो छुरा रहेछ शंकर भाइ , जेरिले तिमीलाई मनदेखी माया गरिन तर तिमीले चोखो माया लत्यायौ तिमीलाई जेरीको आँसुले पोल्ने छ भाइ

  • @umatimsina2221
    @umatimsina2221 Рік тому +18

    सारै खुसीछ संकरे ,पापीहरु अाफ्ना परिवारलाई दुःख दिदा मनैबाट रमाउछन् rip

  • @hastanadhamala6260
    @hastanadhamala6260 Рік тому +1

    शंकर जि को त एक रुप हरेक बाहाना गजब छ जिन्दगी एति राम्रो परीवार को बिजोक धोकेबाज शंकर

  • @lalitadahal3999
    @lalitadahal3999 Рік тому +27

    याे शङ्खर भाईकाे कस्तो खालकाे माया हाे के जेरिले लुगालिन अाउछु भन्दा भन्दै किन लगिदियकाे अाफ्नाे घरमा अाउनु दिनु पर्ला भनेर लगिदिय काे हाे कि के हाे

  • @krishnapokharel6355
    @krishnapokharel6355 Рік тому

    यसकाे अनुहार हेर्दै चाेरचाेर जस्ताे लाग्छ

  • @narayanshrestha7734
    @narayanshrestha7734 Рік тому +68

    खुबै हासेको छौ शन्कर दाइ तिम्रा दुखका दिन शुरु भए अब

  • @rajankumar-gv3bi
    @rajankumar-gv3bi Рік тому

    शंकर गैर जिम्मेवार र गलत बिचार काे धनी ब्यक्ति,

  • @shobhathapa3199
    @shobhathapa3199 Рік тому +5

    कति खुशी छ छोरी र बुडिलाई पन्छाउदा नामर्द

  • @jangamagar1911
    @jangamagar1911 Рік тому +80

    हासेको हासै छ शंकर त , धेरै खुशी छ बिचरा अब चाडै संसार गास्छ

    • @limbusasi9738
      @limbusasi9738 Рік тому

      उम चोर नयाँ बुडि पाउने भनेर

    • @mathuragouli2806
      @mathuragouli2806 Рік тому

      जति केटि राम्रा बिहे गरे पनि यो कहिले पनि खुशी हुन सक्दैन अर्कोलाई मार्ने गरिपिटे पनि लुकाएर राखेकै थिईन तजस्ता कुखुरेलाई छोढेको राम्रो

    • @prakashbogati1099
      @prakashbogati1099 Рік тому

      लाजनहको खाते कुकुर भित्र कुहियको बाहिर चिप्लो साले मान्छे नपायको चोर मुजि योखातेलाई मैलेत चिन्थे न जेरि दिदि संगको संगत गरेपछि चिने यस्तो मान्छे जिन्दगिमा कसैलाई नपरोस् यस्तो मान्छे कति सिपालु कुरा गर्न जानेको दुई जिब्रे खाते

  • @bishnudevkota8495
    @bishnudevkota8495 Рік тому +6

    पापी तेरो जीवन सधै अँध्यारो होस

    • @bishnudevkota8495
      @bishnudevkota8495 Рік тому

      महिला लाई खेलौना लिने

  • @mohansinghbohara421
    @mohansinghbohara421 Рік тому +62

    नाटक रिप शंकर

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 Рік тому +64

    हाेइन याे दहि चिउरे किन सधैं मिडियाबाजि गरेकाे गर्यै छ?? डाम्नाे अहिलेकाे जमानामा पनि बुढिलाई पैतालामुनि राख्छु भनेर हुन्छ ?? काे सहेर बस्छ दबाब?? बल्ल घैटाेमा घाम लाग्दै छ ।

    • @umathapa5968
      @umathapa5968 Рік тому

      👍️👍️👍️👍️

    • @kuwaitstar6569
      @kuwaitstar6569 Рік тому

      good

    • @suryabudha2023
      @suryabudha2023 Рік тому

      @@kuwaitstar6569 यस्तो मान्छे काे दुई रूप हुन्छ यस्ता पापिहरूकाे कमि छैन

    • @ramKumari-ey4rv
      @ramKumari-ey4rv Рік тому

      @@kuwaitstar6569 ra

  • @gangapaudel028
    @gangapaudel028 Рік тому +1

    थुक्क!अब यो तेस्रो लिङ्गीका उल्टो दिन शुरु होस

  • @Susan-pd1vl
    @Susan-pd1vl Рік тому +92

    हाँसेको हाँसेकै छ wow कति खुशी है बुढी र छोरीलाई छोड्दा।

  • @suzzurajali123
    @suzzurajali123 Рік тому +4

    मान्छे एक अनेक रूप वाहा शंकर बधाई छ।

  • @bedanaraee7540
    @bedanaraee7540 Рік тому +3

    छोरी र बुढिको यादले भावुक बनाउछ भन्दै हाँसिराको छ त।

  • @prakashkoirala1369
    @prakashkoirala1369 Рік тому +3

    साथमा बुढइ र छोरी नहुदा कति खुसी rip

  • @sagarghatane7539
    @sagarghatane7539 Рік тому +26

    थुक्क त नकटो मुर्दार,आईमाई मान्छे माथी हात उठाएर बाहिर म पुरुष हुँ भन्दै हिन्छस नामर्द थुक्छु तलाइ त म🤧

  • @jitbahadurkisan1334
    @jitbahadurkisan1334 Рік тому +2

    स्वार्थि रैछ शंकर

  • @birayer7704
    @birayer7704 Рік тому +28

    उता मुद्दा दर्ता यता मिल्ने कुरा,मिडिया बाजि राेइलाे, क्षमताकाे कुराले नै हाे जस्ताे छ

  • @milantamang9859
    @milantamang9859 Рік тому +1

    यो मुला दैचिउरे लाई महिला
    हिंसा विरुद्धको मुद्धा दर्ता भएको हेर्न रहर छ मलाई

  • @binupokhrel8011
    @binupokhrel8011 Рік тому +17

    कपडा लिन म आउछु भन्दा नि किन आफैले लगिदिएको ? यो प्रश्न किन नसोधेको पत्रकार कि पत्रुकार ??? यो पत्रकार नै हैन जस्तो लाग्यो ।

  • @susilasedhai6307
    @susilasedhai6307 Рік тому +14

    कपडा लिन आउ भनेको भय के बिगृन्थ्यो र आफै पुर्याउन पर्ने अचम्मै। यस्का नाटक। यो पत्रकार भनौदोले नि सोध्नुपर्नेहोनि।

  • @bishalshrestha8112
    @bishalshrestha8112 Рік тому

    दिवस भनेको सबै तेयग्नु हो यो नातक हो सन्कर्को अर्काइ सोच छ दुबै खुसी भयेर दिवस गरे अहिले नराम्रो नखोक

  • @yuvanbhandari9822
    @yuvanbhandari9822 Рік тому +1

    ठुलो ठुलो कुरा पो गरिराछ त मिडियामा येस्को भोलि को दिन पनि देख्न बाकी छ नि हामिले कुनै महिला यत्तिकै बाहिर आउदैन सम्भन्ध को माया पुरुष लाई भन्दा बढी महिला लाई नै हुन्छ

  • @anjalalimbu7961
    @anjalalimbu7961 Рік тому +11

    Kati ramro kura garya ho sankar g..bahira ramro vitra kalo aausiko rat vhanda derai!!२०७९/७/२४- बिहीबार डिभाेश हुनु केही समय अगाडि काे बबिता दिदिकाे interview hernus kuro xarlanga hunexa.mero pani derai man royeko xa.aba bihe garna lagnu vhako didi lai chai yesari babita didilai jasto naruwaunu hola hai ....

    • @ramakhatri4658
      @ramakhatri4658 Рік тому +1

      Tei ta natak ni kati samma janeko hau pal pal Royer pida lukayer basnu bhanda xuttiyeko bes...interview heresi sarai dukha lageo

    • @rupasunar3266
      @rupasunar3266 Рік тому

      Chor

  • @tulsigautam5339
    @tulsigautam5339 Рік тому +1

    यस्तो फटाहा शंकर संग बस्नुभन्दा डिबाेस ठिक यस्तो ठुला कलाकारकाे बिजाेग कलाकारको इज्जत माटोमै मिलेजस्तो लाग्याे मलाइत ,

  • @manchauroman250
    @manchauroman250 Рік тому +1

    यो कुनै ठुलो कुरा होइन! विश्व मा मा हुदै आएका परम्परागत रूपमा चल्दै आएका विकृति र बिसंगति हो! यस्तो घटना हरु गाउँ घर तिर छ्याप्छ्याप्ती घटिरहेका हुन्छन्! तर यसरी भाइरल हुदैनन्! खासै भाइरल हुने भनेकै यी कलाकार क्षेत्रमा लागेर कला होइन चर्तिकला देखाउने हरुका छ्याप्छ्याप्ती सामाजिक सञ्जालमा भाइरल भएको हामी सबै देख्न पाएका छौँ!

  • @dilukc7582
    @dilukc7582 Рік тому +1

    तँ पापी तेरो कुरामा कुनै सत्यता छैन तँलाई जिन्दगी भर रुन परोस्

  • @ramsharanpudasaini6974
    @ramsharanpudasaini6974 Рік тому

    पत्रकार मित्रले राम्रै पोईसो पाएछ जस्तो छ ईन्टरभिउ हेर्दाहेर्दै

  • @Bidhan-o4f
    @Bidhan-o4f Рік тому +1

    छाेरीकाे माया भयत सगै बस्थिस्नी

  • @Bidhan-o4f
    @Bidhan-o4f Рік тому +4

    खुसि भयर बस शंकरे

  • @shrestha12
    @shrestha12 Рік тому +1

    लाज सरम पचेकाे पसु नाटक पनि कति सारै हाे थुक्क

  • @prakritikharel4397
    @prakritikharel4397 Рік тому

    तिमी संग बस्दा चाहिँ छोरिको दिमाग मा असर पर्थ्यो । यस्ता बाउ हुनु भन्दा नहुनु नै राम्रो

  • @bimalabc1404
    @bimalabc1404 Рік тому +1

    यस्ता नाटक गर्ने मान्छे धेरै छन ,बालापनमा माया दिन नसक्नेले वाल पेपरमा सजाउनुकाे के अर्थ छर हजुर

  • @aakashnirdosh2031
    @aakashnirdosh2031 Рік тому +6

    यो शंकर क्षेत्रि भन्ने मान्छे धोकेवाज हो, यसले '"प्रेम " भन्ने शब्दको अपमान गरेको छ !!

  • @durgabhandari632
    @durgabhandari632 Рік тому

    जुन मान्छे मिठो बोल्छ त्यस्तो मान्छे सँग बोल्दा या संगत गर्दा 100000बार सोच्न पर्छ

  • @saritalakandri8231
    @saritalakandri8231 Рік тому +10

    खास किन् यस्तो गर्नु हो अब मिलेर बस्नु नत किन ऐक अर्को को पोल खोला खोल किन गर्नु हो 😘😘

  • @kiranbastola3593
    @kiranbastola3593 Рік тому

    नाटक गर्ने हाे
    नारी माथीकाे घरेलु यातना र हिंसा काे क्षतिपूर्ति तिर्नुपर्छ
    पुरूषार्थ अबला कमजाेर नारीमाथी देखाउने
    चेतना हाेस् पछि जेरी माथीकाे यातनाकाे अाँसु भाेग्न पर्ला

  • @pawitrachalise9147
    @pawitrachalise9147 Рік тому

    आफुजस्तै अनुहार कि छोरी जेरिले पायेकी आफ्नो मनले कसरी बिर्सनु हुन्छ जिन्दगी को त्योयात्रा

  • @barshapaudel5577
    @barshapaudel5577 Рік тому

    बाहिर एक भित्र अनेक रूप भएकाे मान्छे देखि आफुले हार मान्नु सिवाय केही लाग्दैन यस्ता ब्यक्ति चाहे पुरूष हाेस चाहे नारि आफू भन्दा ठुलाे सक्षम र जान्ने काेहि छैन भन्ने मान्छन

  • @radhikaaryal7276
    @radhikaaryal7276 Рік тому +1

    खुसी छस तलाई जेरी को आसुले तैले बाटो पाउदैनस

  • @Funnyvideo1512
    @Funnyvideo1512 Рік тому +3

    सन्जिब सर हजुर जहिले नि सहि कुराकाे पक्षमा बाेल्नुहुन्छ हजुरकाे interview लिने शैली पनि सारै मन पर्छ संकर सरकाे सम्बन्ध नटुटेकाे भय राम्रो हुन्थ्याे

  • @thapabal9717
    @thapabal9717 Рік тому +1

    छुट बाेदैछ शंकर

  • @kabitasunar926
    @kabitasunar926 Рік тому +3

    Katii khushi ho xeee

  • @kamalabaniya2931
    @kamalabaniya2931 Рік тому +12

    आफ्नो बुडि फकाउने घर ल्याउने हो ईन्टरभ्यू दिदै हिन्नु भन्दा जेरि नि आउ बा माइतीघर मा बसेर हुन्न्🤔🤔

  • @jamuna1112
    @jamuna1112 Рік тому +12

    राम्रा कलाकार हरुले राम्रो सुचना दिय पो राम्रो हुन्छ ।

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +52

    बबिता बानियाँ जेरी त्यो सानी नानु को के गल्ती
    नानु को लागि भयपनि मिलेर बस्नु फेरी, लोग्ने स्वास्नी को झगडा पराल को आगो होस,
    मिलेर बसेको सुन्न र देख्न पाइयोस् ।

    • @sirjanaacharya3926
      @sirjanaacharya3926 Рік тому +4

      झुटकाे खेति गर्ने शंकर छाेरी र बुढी काे अाँसुले पाेल्छ है बिचार गर।

    • @nalinaachhami8439
      @nalinaachhami8439 Рік тому

      Kasari milnu khuttama lagaune chappal gatima kojne saga xuttikee ramro ati metho git gaune jeri diju aklaile xori palna saknu hunxa voli hatya gardina ber launa mero bichar ma xuttiakee bes baru tachar ta sahana pardeena

  • @gangakc7143
    @gangakc7143 Рік тому

    यो संकरे पापि हेर्न दुध को साचि बिरालो थुक्क पापि संकर लक्ष्मि माता जस्तो श्रीमतिलाइ रुवाएको भलो हुन्न त त मर्न पर्ने पापि हेरेन हासेको

  • @sandipbhatta2835
    @sandipbhatta2835 Рік тому +2

    सन्करे बन्करे लिखुरे हेर कति खुसी भाको

  • @laxmisubedi5595
    @laxmisubedi5595 Рік тому

    यिनकाे अनुहारमा खुसी झल्कीराछ त! के काे छाेरी र श्रीमती मिस गर्नु? दाँतले बाेले जस्ताे छ,अाँतले त हाेइन।

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 Рік тому

    मिस गरेछू भनेर किन झुट बोल्नू परो शंकर जि

  • @aratisunar8313
    @aratisunar8313 Рік тому

    यो मुर्दारलाई कहिले शान्ति नमिलोस अर्काको जीवन बर्बात पारेर खुब हासिराको छ मुर्दार्😡😡😡😡😡

  • @deepikaabhusal3988
    @deepikaabhusal3988 Рік тому +1

    फोहोरी भाई

  • @miralamichhane7145
    @miralamichhane7145 Рік тому +8

    babita bainiko kura sundha kasto sweet lagcha … yo shankhar bhanni ko kurama jhut lagcha..

  • @premlamichhane7774
    @premlamichhane7774 Рік тому +2

    छोरिलाई 1 जोर लुगा नकिन्ने ले छोरिलाई मिस गरेको छु रे नाटकि

  • @shantigurung627
    @shantigurung627 Рік тому +2

    Shankar ji ra jeri ji milera basnus🙏🏻❤

  • @Janakpoudel77
    @Janakpoudel77 Рік тому +2

    को गलत के ठीक भन्ने कुरा हामीले भन्नको लागि अध्ययन गर्नु पर्ने नै हुन्छ तर मानिसहरु किन सुरुमा सम्वन्ध राख्न मरिहत्ये गर्ने, त्यसपछि फरक मत आउन सुरू गर्ने , सम्वन्ध त झन पछि झन सम्वन्ध त गाढा हुनुपर्ने किनकी कसैलाइ हातपात गर्दा लागेको चोटले भविष्यमा हुने समस्या त दुवैले झेल्नु पर्दछ । सम्तवन्ध राख्नु पूर्व नै मान्छेको अनुहार, उमेर र उसको आनीवानी त पहिले नै थाहा हुनु पर्ने । यसरी सम्वन्ध विग्रिएपछि त दुवै जनालाइ असर पर्ला जस्तो लाग्छ । त्यसैले अवोप्रान्त यस्ता गतिविधि नगर्न हुन विनम्न अनुरोध छ ।

  • @chetnarayan4491
    @chetnarayan4491 Рік тому +5

    कुरा त ठिकै हाे मिलेर बसेकाे ठिक हाे बच्चा काे लागि भयनि

  • @sabikhanal6979
    @sabikhanal6979 Рік тому +2

    जिन्दगी तेति सजिलो कहाँ छ र
    हलका रुप मा लियको छ यो मन्छे ले

  • @babitabogatithapa8778
    @babitabogatithapa8778 Рік тому

    छुटेर धेरै खुसी भएको रहेछ छ शंकर

  • @ranjukhand6013
    @ranjukhand6013 Рік тому

    फेस हेर्दा त भित्र बाटनै खुसीभयको जस्तो देखिन्छ त ।

  • @saritabasnet9212
    @saritabasnet9212 Рік тому

    धाेकेबाज लाजमर्दो कुरा किन गरेको स्वास्नी सुत्केरीको बेलामा अरु केटि सगहिड्दा सम्झना अाएन अहिलेकाेजमनामा बुढि कुट्ने लबस्तराे

  • @साईरानेपालसाईरा

    सन्सार मा कहि नभएको झै नेपाली समाजमा कति धेरै छुट्टाछुट्टै अनि डिभोस गर्ने त कति छन छन तर एति धेरै पछि पर्नु राम्रो होइन कति ठुलो कुरा झैं

  • @sonamsherpa3766
    @sonamsherpa3766 Рік тому +10

    Khai I always felt something weird and unreal about this guys now I am 100%sure that this guy is big big scammer and playboy 😡😡

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 Рік тому +4

    Sankhae bhai babu raja love u n miss u❤❤❤❤tapait dherai ramro manxe jerry bahini r nanusang miler basnu hai raja❤🙏🙏

  • @ambikabhujel9589
    @ambikabhujel9589 Рік тому +1

    तलाइ नालायक पापी असति स्वार्थले भरियको तेरो दुखी आत्मा थुक्क ।

  • @minamg7028
    @minamg7028 Рік тому +2

    जति सक्दो मिलेको राम्रो हो शंकर र जेरि
    नानिको लागि पनि मिल्नु पर्छ । नानी लाई पछि स्कुलमा पढ्ने बेलामा सबैकाे हेर्ने नजर फरक पर्छ दिबोर्स्को छाेरी भन्छन बिचराछाेरीलाई त्यो पीडा नदिनुस् मिल्नुस छाेरीकाे लागि बिन्ती छ ।

  • @sirjanaacharya3926
    @sirjanaacharya3926 Рік тому +3

    मुखमा राम राम बगलीमा छुरा शंकरकाे मुख

  • @sanjanaadhikari5833
    @sanjanaadhikari5833 Рік тому

    नाटक गरेको छर्लङ्ग छ बिहे अगाडि सोच्नु पर्थियो नी जेरी को आँसु को श्राप लाग्छ हेर्दै जाउ

  • @sureshparajuli4241
    @sureshparajuli4241 Рік тому +31

    यतिको सोचने मान्छे लाई नराम्रो भन मिल्दैन

  • @gangakc7143
    @gangakc7143 Рік тому

    यस्को बोलि सुन्न र अनि अनुहार हेर्न मन लाग्दैन चोर को आनुहार गरेको संकर

  • @robanaibal2353
    @robanaibal2353 Рік тому +1

    एस्ता जाठा सित मिलेर बस्न भन्दा डिबोर्स गरेर बसेको जाति पापी हो त

  • @baburamdahal8548
    @baburamdahal8548 Рік тому

    भुत्राको झझल्को आउने यो धोकेबाज अपराधि लाइ

  • @sapanapunmagar1876
    @sapanapunmagar1876 Рік тому

    लाज पचेकाे महिला लाई सम्मान गर्न न सक्ने के माया लाग्छ हाेला

  • @balaramnepali5061
    @balaramnepali5061 Рік тому +12

    Sankar ji ko kura sahi xa

  • @dilukc7582
    @dilukc7582 Рік тому +4

    तँ पापीलाई पनि छोरीको माया लाग्छ र🥺🥺

  • @anitanepali2729
    @anitanepali2729 Рік тому

    यो मान्छे मा अलिकति पछुतो नै छैन छि यो पापी को अनुहार

  • @menukagautam9699
    @menukagautam9699 Рік тому

    Yo shankar manchhe khattam chha, hats off to baniya didi,

  • @santoshsubedi6324
    @santoshsubedi6324 Рік тому +1

    मान्छे त छोरा मान्छे को रुप मा कलन्क नै र छ नि त यर

  • @कोइँचचैमी
    @कोइँचचैमी Рік тому +1

    ओइ स्याठा कस्तो लाजपचुवा होस त संखरे के हामि चिन्दैनौ फिल गरेर बोलेको र वाइयात बोलेको😡 बुढि को कमाइ खाएर ठुलो कुरो गर्छस

  • @thapachhetri518
    @thapachhetri518 Рік тому +16

    Yo manche fake jasto lagxa. Please patrakar bring both jerry and Shankar, not fair if you bring fake person only.

  • @aprinshatmagar3137
    @aprinshatmagar3137 Рік тому

    जेरि दिदी भन्दा पनि डबल रुनेछौ शङखर तिमी छोरी र जेरिको आसु लाग्ने छ पापी 😡 जस्को लागि जेरिलाई छोड्यौ उसले तिम्रो बैँस हुदा सम्म त होलानि सङ्गै त्यसपछि थाहा हुन्छ श्रीमतीको महत्त्व

  • @वैष्णाैवी
    @वैष्णाैवी Рік тому +1

    त खाते मूजी पापी थूक्का चाेर त जस्तो पापी कसैको जिन्दगी मा न अाउस त खाते सधै एकलाे हाेस

  • @ramakhatri4658
    @ramakhatri4658 Рік тому +2

    Jeriko Interview here dukha lagyo ekdin aasu lagnex

  • @ashmakafle3225
    @ashmakafle3225 Рік тому +4

    Aaja jeeri dd ko interview hernus !! This person is not a person

  • @narayankarki7887
    @narayankarki7887 Рік тому +1

    यो मुजी को कुन गीत चलेको छ रक कलाकार बन्ने शंकर भनेको नाम मैले चिनेकै छैन

  • @bashukhatri8970
    @bashukhatri8970 Рік тому

    यो त मान्छेको नाम मा कल्ङ्क हो बाहिर यउता भित्र भित्रै पापले भरियको नरपिचास

  • @rekhasapkota9880
    @rekhasapkota9880 Рік тому

    मोर केही चिन्ता नै छैन मन प्रफुल्ल पारेर बोलिराछ 😡😡😡

  • @manishapaudel1048
    @manishapaudel1048 Рік тому

    राम्रो लेख्न लायकको त ब्यहोरा हुनुपर्यो नि पापी

  • @saritadhamala8706
    @saritadhamala8706 Рік тому

    जुत्ताको माला लगाएर शहर घुमाउन पर्नीको इन्टरभिउ लिन जान्छन यस्ता छन नेपालका संचारकर्मी..

  • @koorsingh8483
    @koorsingh8483 Рік тому +1

    थुक्क खाते पापी त मुजि त मर्नै नपर्ने जस्तो गरिस त त लाई त कैले सुख मिल्दैन बुझिस पाप निधार बोकेर हिदिस

  • @krishnashrestha7727
    @krishnashrestha7727 Рік тому +12

    जब कोरोना आयो तब नेपाली कलाकारहरु खतम भयो🤗🤗🤗🤗

  • @kalpanarijal9684
    @kalpanarijal9684 Рік тому

    यस्तो मान्छेसंग नी कसैको मिल्छ र सम्बन्ध। कतिजनासंग टुट्छ अब।

  • @ponamtamang6228
    @ponamtamang6228 Рік тому +1

    Ramro n positive bichar sir tapai ko God bless you and your family 👪

  • @gangakc7143
    @gangakc7143 Рік тому

    छोरि का खेलौन हेरेर चित्त बुजाको रे हेरन हेड्लाइन लेखेको गति यो मिडियाले थुक्क

  • @rajuranabhat4636
    @rajuranabhat4636 Рік тому +1

    NATAk bro

  • @bimalapokhrel9670
    @bimalapokhrel9670 Рік тому +1

    Kati mitho bolnu hunchha sankhar jee