अन्तत: डिभोर्स पछि दोहोरि गायिका बबिता बानिया जेरी बनिन शंकर छेत्रीको राजकुमारी:डिभोर्स पछिको मिलन

Поділитися
Вставка
  • Опубліковано 8 кві 2023
  • Guest : Shankar Chhetri, Sarad Lg
    Host/Edit : Alina Khanal
    Camera :
    Specially Thank You: Durga pangeni
    Supported by: Mahendra Muskan Chhetri
    Technical Adviser
    Durga Pangeni
    Media Partner:Niroj Bhatta
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us at : 9840840414
    जय गीत जय संगीत
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
    subscribe us:
    ua-cam.com/channels/NlH.html....
    #Megastartv
    #exclusive
    #babita_baniya_jeri
    #Shankar_Chhetri

КОМЕНТАРІ • 145

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  Рік тому +4

    अन्तत: डिभोर्स पछि दोहोरि गायिका बबिता बानिया जेरी बनिन शंकर छेत्रीको राजकुमारी:डिभोर्स पछिको मिलन
    Link:ua-cam.com/video/kuNyqNon7Vs/v-deo.html

  • @subashgautam828
    @subashgautam828 Рік тому +28

    जेरी र शंकरको मिलन भयको हेरन चाहान्छु

  • @mayaban3892
    @mayaban3892 Рік тому +15

    खुसी लाग्यो छोरिको लागि भयनी मिल्नु होला 🇳🇵🇳🇵

  • @bikashpariyar-ro3vs
    @bikashpariyar-ro3vs Рік тому +16

    सबै इनिहरूको भाइरल हुने नाटक हो

  • @-Multithing.
    @-Multithing. Рік тому +10

    जेरि बिना त कामै नलाग्नेर रहिछ भन्ने महसुस भएहोला नि बल्ल
    खुशी लाग्यो पुनर्मिलन भएको मा

    • @Angel_gem_13
      @Angel_gem_13 Рік тому

      भिडियाे मा मात्र हाेला नि बास्तबिकता त हैन

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Рік тому +5

    यिनिहरुलाई हिरो हिरोईन बनाउने नै लालिगुरास र स्टार मिडिया हो कहिले के भन्छन् कहिले के भन्छन् धन्य छ

  • @netraudash-mv1vp
    @netraudash-mv1vp Рік тому +3

    छि छि छि छि सारै घिन लागेर आयो ।कति नाटक गर्न सकेको हो।

  • @seetakc992
    @seetakc992 Рік тому +6

    जेरी र शंकर जी मिलेको देख्दा खुसी लाग्यो ल बधाई छ दुबै जाना लाई

  • @damantadangalkuikel5992
    @damantadangalkuikel5992 Рік тому +22

    कहीं नभाको जात्रा हाडीं गाउं… नाटक , यो कलौटे देख्दा पनि रिसै मात्र उट्छ यार? यस्तै जात्रा देखाउनु थियो भने पहिलै मिलेर बसेको भा भै हाल्थो त!

    • @user-ri2py3zj4s
      @user-ri2py3zj4s Рік тому +1

      ठिक कुरा गर्नु भयो

  • @bashantidhungana630
    @bashantidhungana630 Рік тому +3

    मिल्नु राम्रो हो नि कस्तो सोच हो के बनोस छोरी छिन खुसिले जिन्दगी बितोस

  • @bibasgauli1779
    @bibasgauli1779 Рік тому +1

    Good thinking ❤

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 Рік тому +3

    Good 👍👍👍👍👌👌👌💜💕💖🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌷🌷🌷

  • @legendabhishek1157
    @legendabhishek1157 Рік тому

    Good thinking

  • @tarapun7911
    @tarapun7911 Рік тому

    Eakdomai best idea better to be together wish you all the best both of you 🥰🤗👏👏

  • @shantapoudel4975
    @shantapoudel4975 Рік тому +6

    जेरि बिना शकर को केही अस्तित्त नै छैन खासम😂😂

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Рік тому +2

    ❤❤❤❤

  • @dhananeupane5269
    @dhananeupane5269 Рік тому

    Wa katti ramro jodi rastrakonai had khusi vo

  • @TulbahadurChaudhary
    @TulbahadurChaudhary Рік тому

    ❤❤

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Рік тому

    प्रथमतः डिभोर्स हुनुपर्ने नै थिएन आपसी समझदारी नहुँदा डिभोर्स हुन पुग्यो। केही उदाहरणहरू छन् डिभोर्स पछि पनि फेरि मिलन भएका। डिभोर्स आफैमा राम्रो शव्द होइन तर डिभोर्स भएर फेरि सहकार्य गर्नु यो त सरासर लाचारीपन नै हो। कलाकार भएपछि आफ्नो कलाकारिता प्रस्तुत गर्न बाकी दुनियामा अन्य साथीभाइहरु संग सहकार्य गर्न सकिन्छ नकि फेरि डिभोर्सी बिच।शकर जेरी फेरि संगै मिलेर घरवार गरी एकसाथ बस्नु भयो भने तपाईंहरू का शुभचिन्तकहरू औधी खुशी हुने छन् साथै अवोध बालिका को आगामी दिनहरु पनि सुखद रहनेछन्। होइन शंकर जी ले भने जस्तै बेग्लाबेग्लै बसेपनि सांगीतिक क्षेत्रमा सहकार्य गर्न सकिन्छ,यो चाहिँ अलिक स्वभनिय भएन। किनकी बिजय बानियाँ ले पहिले सटिक उत्तर दिनुभएको थियो।

  • @yuniklungelimagar5147
    @yuniklungelimagar5147 Рік тому

    Akdam ramro kura hoyo chae aja vannuparda sangae basako ajae ramro hunthyo nice jodi❤❤🥀🥀

  • @saritathapa6539
    @saritathapa6539 Рік тому +4

    आफ्नो काम मीलेर गर्नु अजै मिलना चान्स भए मीलाम भन्छु म

  • @balarammoktan2118
    @balarammoktan2118 Рік тому +2

    💐💐💐💐💐💐🌹🌹🌹

  • @SantoshKc-co4ec
    @SantoshKc-co4ec Рік тому +2

    भाइरल हुने योजना गर्दै छु म पनि काम गरेर दाम कमाउन सकिएन 😁😁

  • @MayaRahun-ef3nx
    @MayaRahun-ef3nx Рік тому +1

    रुदै मिडिया मा आयेर एस्तो गरेयो उस्तो गरेयो भनेको 1 बर्ष भाको छैन फेरि एस्तो नाटक देख्नु पर्ने म जस्तो भाको भये सुटिङ त के म बाचुन जेल तेस्को सक्काल नै हेर्ने थियेन जब आफू बाट गै सके पोछी 😂😂😂😂😂😂😂

  • @punamsaud805
    @punamsaud805 Рік тому

    Nice hjur

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Рік тому

    शंखर जि जे छ तेहि सिधा सिधा बोल्नु हुन्छ यक्दमै राम्रो लाग्छ उहाँको भोइस

  • @KJNR10
    @KJNR10 Рік тому

    🎀

  • @kalikalpana6803
    @kalikalpana6803 Рік тому +1

    जिम्मेवारी बहन गर्न नसक्ने धोखेबाज केटा सन्खर ,तर जेरि दिदिको यति गहिरो माया पाउदा नि खेलौना सम्झिने स्वार्थि मान्छे

  • @madhuriacharyahamal5622
    @madhuriacharyahamal5622 Рік тому +1

    divorce गरिसकेपछी आफै नै भित्र बाट घृणा लागेर आउँछ ।र देख्न भेटन मन लाग्दैन ।त्यो कसैको देखेर अथवा कसैले सिकायर भनेर गरिने कुरा होइन। एकले अर्को लाई मन नपरायर नै divorce हुने हो।नत्र किन छुटिनु पर्थ्यो discos त घरको famili सबै सङग हुन्छ ।अरु सङग त छुटिदैन नि सम्बन्ध।होइन र?जे होस जेरि ले चोखो माया गरेको हुनाले उनले अझैपनी सङ्कर लाई भित्र देखि चाहान्छिन जस्तो लाग्छ सो यो सम्बन्ध कायम भाको हो।फेरिपनि मिलेको राम्रो आफ्नो जस्तो अरु हुदैन।सङगै रोयको सङगै हासेको साथी जस्तो अरु कहिले हुदैन

  • @sangitarai4424
    @sangitarai4424 Рік тому

    मिलेको राम्रो छाेरिकाे लागि भए पनि ,दुबै जना ।

  • @kamalalama4572
    @kamalalama4572 Рік тому +5

    मिले को राम्रो

  • @manmaya-xp2nx
    @manmaya-xp2nx Рік тому

    ❤❤❤❤❤❤❤

  • @sangeetalama8004
    @sangeetalama8004 Рік тому

    ❤❤❤❤❤❤❤❤

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 Рік тому

    आफ्नो बिचार लिनुपर्छ बुडि ँछोरी आफ्नै सिर्मती रछोरिनै हुन् केभछर केही फरक पर्दैन आफ्नै सिर्मती रछोरिनै हुन् मिलेकै राम्रो हुन्छ बिगतका गल्तिहरू भुलिदाीनोस् अब देखि नयाँ विचार नयाँ योजना आफ्नो बिचार रोजहि हो

  • @puspamagar4211
    @puspamagar4211 Рік тому

    Ab sadhae variko rajkumariiiiiii vayr baseko dekha paeyos😮😮😮😮😮 Khushi lagyo yo Jodi naxutos param Sundari xoriiii xinnnnnnn

  • @dhandevigurung4174
    @dhandevigurung4174 Рік тому

    छाेरी काे लागि भए नि मिल्नु पर्छ तर श्रीमती श्रीमान भन्ने कुरा चाहि नयाँ र पुरानो भन्ने कुरा चाहि हुदैन हो

  • @harikalamagar906
    @harikalamagar906 Рік тому +1

    मिलन हाेस

  • @purnimapariyar9921
    @purnimapariyar9921 Рік тому

    यो छोडेको बुढा लाई लतारि लतारि लिएर गितमा खेलाउनु पनि गलत थियो भाईरल बनाउदैछन यो त मन परेन। यति धेरै माया गर्नुपनि आफैलाई घाटा हुन्छ जेरि बैनि।

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 Рік тому

    Punarmilanko suvakamana 👍👍👍👍

  • @kumarthapa5835
    @kumarthapa5835 Рік тому

    छोरीको यति धेरै माया हुनेले डिभर्स चाहिँ किन दिनु पर्या होला अहिले आएर यस्तो सोच्ने मान्छेले पहिले सोच्न सक्थेन ?नाटक कै बेसी

  • @dhananeupane5269
    @dhananeupane5269 Рік тому

    Oh. Khusi dekhiyo

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 Рік тому

    O'm shanti .sada Khushi rahanu kahilai matched ma na aaunu .ek arka lai bujhnu.gayen khetra ho patni aru gayek keta sang gaunu parchha kinki yo Kala ho manoranjan darshan KO lagi diyeko matra ho bhani ek arka lai bujher jivan jiunu .hasi Khushi ramaudai ramaudai yo dui dine cholabitai dinuuuuu.

  • @shantibaral6769
    @shantibaral6769 Рік тому

    मिलेर बसेकै राम्रो

  • @dhananeupane5269
    @dhananeupane5269 Рік тому

    Oh. Khusi lagyo ni.chhoriko khusi

  • @sitathapamagar6673
    @sitathapamagar6673 Рік тому

    aba purano kuraharu dubai janale vulera aba milan hawas suvakamana❤🎉❤❤🎉

  • @user-sf5nj4vb3z
    @user-sf5nj4vb3z Рік тому

    Milera basnu parxa dau ❤

  • @rahulrazal9117
    @rahulrazal9117 Рік тому

    जुन तरिका ले भाइरल भैन्छ तेहि तरिकाले काम गर्नु भाछ एकदम सलुट छ मिडियालाइ पनि काम चाहियो

  • @nirmalathebe3271
    @nirmalathebe3271 Рік тому

    कीन एसरी अर्कालाई खोजी चाईयो मिलोस राम्रै होस अरूको खोजी नगरनू

  • @hemabhandari5347
    @hemabhandari5347 Рік тому

    जेरीले त नेपाल छोड्छु भनेको होईनर😂😂😂😂

  • @khinakhatiwada1697
    @khinakhatiwada1697 Рік тому +2

    यो बौलाको के भन्नु

  • @ritamagar8526
    @ritamagar8526 Рік тому

    🙏🙏🙏😘😘😘😘😘👌👌👌👌🙏🙏❤️

  • @bishnuthapa1940
    @bishnuthapa1940 Рік тому +1

    जेरि बिना चल्न नि पर्यो नि

  • @AshbinK.c-wn4jw
    @AshbinK.c-wn4jw Рік тому

    योत यो जना बनाएको हो छि छि लाज मर्दो यस्तो गरियो भने भाइरल हुन्छ यो जोडिलाइ भिडियो खेलायो भने राम्रो भिउ जान्छ्

  • @bindadhamala7344
    @bindadhamala7344 Рік тому

    कसैको कुरा नसुन्नुहोला मिलेर जानू पर्छ

  • @prembudha883
    @prembudha883 Рік тому +1

    कति जान्ने भएर बोलेको बास्तवमा यसको चरित्र ठिक छ छैन

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Рік тому

    केही मिलेका छैनन् म्युजिक भिडियो हो भ्रममा नपरौ

  • @srijanabasnet19
    @srijanabasnet19 Рік тому

    Mileko ramro ho

  • @bindukafle7335
    @bindukafle7335 Рік тому

    बल्ल आँखा खुले जस्तो छ😮😮

  • @raznihal
    @raznihal Рік тому

    😅👍

  • @krishnathapa6786
    @krishnathapa6786 Рік тому

    Jeri ko mathi pheri atyachar nagarnu kehi farak naya look ma aaunu hola mileko dherai ramro

  • @santoshlakhe8830
    @santoshlakhe8830 Рік тому

    Dramatic,

  • @khemrajnepali5063
    @khemrajnepali5063 Рік тому

    के खानलाई अलग भए को त यस्ता को पछी लागेपछी पागल हुन बेर छैन
    घाँस पात को पछि

  • @motishahi6508
    @motishahi6508 Рік тому

    Natak nagar charettra bata heen vako manchhe

  • @bindumalla2724
    @bindumalla2724 Рік тому

    Natak garchan

  • @sangitaKumari-mx6ki
    @sangitaKumari-mx6ki Рік тому

    मिल्न बेर न छुट्न बेर नाटक

  • @shyamlamayonjanoffcial2340
    @shyamlamayonjanoffcial2340 Рік тому +2

    नाटक मात्रा हो यिनी हरुको डिबोर्स भनेको

  • @chiranjibitiwari6797
    @chiranjibitiwari6797 Рік тому

    फरि पनि पछि खचपच आउन सकछ है यदि मिलन भै हालो भनेपनि सकर को कमजोरि थियो पहिला पनि ञहिले आयर सोच बिचार किन परिबतेन भयो ?

  • @chhetrimanQatar
    @chhetrimanQatar Рік тому

    Natak

  • @netramaski4901
    @netramaski4901 Рік тому

    छोरी को लागि मिलन रे डिबोस पछि छोरी जन्मेको होर छोरिको लागि मिल्नु पर्नी पेरि पनि जेरि ले दुख पाईन येक्पटक फुटेको भाडो जम्छर जमायेको भाडो फुट्छ हो जेरि दिदी नमिल्दा ठिक हुन्छ

  • @loklifestylevlog414
    @loklifestylevlog414 Рік тому

    नाटक

  • @BasantiMagar-op8qo
    @BasantiMagar-op8qo Рік тому +1

    Milnu ta ramrai ho tara phate ko dudh kahile jamdaina paxi arko samasye aaula darshak le minai parxa vane ra comment garnu galat ho

  • @Anticorr318
    @Anticorr318 Рік тому

    बज्जियाले सिल तोडेर डिभोर्स गरे ! अब सिल तोद्नेर छाड्ने बानी बसे पछि तिहुन चाखे जसरि चाख्दै हिड्ने गर्छ ! केटि हो सिल तोड्दै छाड्नेहरु देखि होशियार हुनु जीवन बर्बाद होला !

  • @kalpanashah9599
    @kalpanashah9599 Рік тому +1

    Tar Jeri le Sankar Lai naramrai banauna khojeko ho tar saken

  • @sushilatamang9180
    @sushilatamang9180 Рік тому

    milan hos dubai ko

  • @prakashayer6276
    @prakashayer6276 Рік тому

    Natakai gannu vako raix viral hun but khusi lagyo aba testo kahile na garnnu

  • @dilbirahi7309
    @dilbirahi7309 Рік тому

    भाईरल बन्नको लागि मात्रा रैछन एक अर्काको बिरोध गरेका!

  • @subasson-sl6qn
    @subasson-sl6qn Рік тому

    Ril ma ho ki Real life ma ho rajkumari 'yako

  • @laxmanpayangu5056
    @laxmanpayangu5056 Рік тому +1

    नाटक पनि अति भयो

  • @durgabhattrai2160
    @durgabhattrai2160 Рік тому

    इनिहरुले डिबोस गरेको होईनन्। होला

  • @manmayarai7069
    @manmayarai7069 Рік тому

    के ग्रने हजुर आजा भोलि को सर्क्तियस्तै छ बाल

  • @thakurishanta
    @thakurishanta Рік тому

    Milan vhayhuntho ni

  • @DipsonKhadka-bk4md
    @DipsonKhadka-bk4md Рік тому

    मिलेकैरारो

  • @gitakhadka8108
    @gitakhadka8108 Рік тому

    Aba divorce ko anuvab garisaknu vayo duitaile xutidako mahasus pani garihalnu vayo aba milnus dubai jana ramro hunxa jo le jesukai vane pani

  • @shyamukshetri5939
    @shyamukshetri5939 Рік тому

    Hunata Tapai haruko byaktigat jiban ho je garnus khasai chaso rakhnu uchit Hoina tara risibi linu bhanda mileko Ramro Pani ho boli barera dusman Ko byabahar garnu parxa bhanne ni Hoina aafno echxa huna sakxa tara herda dekhne Lai halka na Ramro lagne rahexa 🤣yadi Jaha Milan hunxa Teha bixod kamai Ko hune Garxa lagxa ani jo sanga bichar mildaina teha fato aauxa nai 2 prakarko sikxa dinu bhayo Tapai haru Le sabai Lai galat pakxe je gareni kehi hunna hami nam chaleka manxe hou sahajai suikarxan bhanne Aru Lai thap hausala milne vo galti garna chahane Lai ,ani sahi pakxe xutdai ma kunai sambandha nai garnu hudaina bhanne Hoina yasari sahakarya sangai agadi badhna sakinxa bhanera kole kasari bujhne Tyo aafai Ko Dimag manxe ko😅hamro desh ma khallo lako ho bidesh Ko case ma yasto Kura kehi hoina normal linxan 👍🏻

  • @Samundra_ff
    @Samundra_ff Рік тому

    😊😊😊😊😊😅😅😅😅

  • @dankarki752
    @dankarki752 Рік тому

    Natak nai vayo yini haruko pani
    Divorce dherai Ka hunxan tara yesto khalko pahilo bar dekhiyo
    Xodnai sakidaina vani divorce kina garnu
    Divorce vayo feri milnu xa vanepani ok ramrai kura ho feri ak vayera basda hunxa
    Tara yesto k tarik ho duniya hasaune

  • @pawanmagar6561
    @pawanmagar6561 Рік тому

    नाटक पनि कति हौ यो जाठा जाठी को बिथामा

  • @rituthapa643
    @rituthapa643 Рік тому

    Natak eniharuko

  • @sushilgautam6517
    @sushilgautam6517 Рік тому

    2 jibro bhairal hunalai je panic garni dhikar

  • @gomayathapa7153
    @gomayathapa7153 Рік тому

    Yo Drama ho kahile xutne kahile Milne k ho yo para??

  • @alialli5942
    @alialli5942 Рік тому

    Bigatko kura samjhne ta riyal milan bilkul hun sakdaina rilma geet ma ta vayo xorilai ta padhaun tw vayo baule nai

  • @jitbahadur1587
    @jitbahadur1587 Рік тому

    Jerry bahini jasko lagi dhar dhari rudai bahirinu vyo ra hjr gau jada kati aarop haru lagaye aja usai ko agadi haseko dekhda yo sara sar kunai sireal ko natak jasto lagyo bolnu hudaina vanna khoje ko hoina tara yahi samaj hjr ko subh chintak haruko haru ko man royeko thiyo ra sangkhar lai dherai gali galoz ko coments vetiye ko thiyo

  • @rupeshrajkhadka8512
    @rupeshrajkhadka8512 Рік тому +1

    यो भाइरल हुने बहाना हो

  • @mhmqusyairi6825
    @mhmqusyairi6825 Рік тому

    अरु कसले पट्याउनु फेरि जुक्न जानै प्रो नि।।यो खाते हो पैसाको लागि जे पनि गर्छ

  • @LokeshKumar-yh1em
    @LokeshKumar-yh1em Рік тому

    के लारो गर्न डिभोर्स गरेको त नातकी हरु थु

  • @sumanshahi2212
    @sumanshahi2212 Рік тому

    Jeri sis paisako karobaro nagarnu sakar saga yo mamchy aajhai panin ghamandi xa

  • @MohanThapamagar-je2rn
    @MohanThapamagar-je2rn Рік тому

    Natal dherai vayo.

  • @gyangurung3009
    @gyangurung3009 Рік тому +1

    Milera basnu parxa babu nani kati ramro xori yesari kina xutiyera baseko

  • @TruthfulFairy
    @TruthfulFairy Рік тому

    मानीसहरूलाई पंगु बनाको 😂 दोहोरी को के घर रीनमा डुबेर अब तीरीयो होला नत्र त्यसरी एकअर्कालाई परीवारलाई गाली गरेर डीभोर्स गरेर , गीत भीडीयो को लागी त यसरी गर्दैनन् छुट्टीनु अघी छोरीको याद आयन ! पैसाको लागी मानीस के गर्छ के के🤔

  • @ingnajabegu3255
    @ingnajabegu3255 Рік тому

    K hw Testo natak ris uthnii