रामकुमारी पार्टीप्रति बफादार भइनन्, बोली सम्हाल्दा राम्रो: Jayanti Rai || Jeevan Khadka ||

Поділитися
Вставка
  • Опубліковано 5 лис 2024

КОМЕНТАРІ • 54

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 місяці тому +5

    तपाईं जस्तोले जित्नु भनेको जनताको जित हाे तपाई इमानदार र नैतिकता , जनता प्र तिकाे उत्तादायि ब्यति हाे शुभकामना छ ।रामकुमारी जस्तो ।स्वर्थि अपस्र जादिले हार्नु पछ ।

  • @bishallamaghalan8059
    @bishallamaghalan8059 2 місяці тому +4

    त्यो त आखले प्रष्टै देख्न सकिन्छ नि। रामकुमारी दाउ खोज्दै बस्या छन्

  • @durgagurung692
    @durgagurung692 2 місяці тому +1

    Jainti Rai jiu wish you all the best 💐💐💐💐💐

  • @nayanthakulla2152
    @nayanthakulla2152 2 місяці тому +1

    जयन्ति राई पाटीको ईमानदार खम्बा हुन भने राम कुमारि आफ्नो सर्थकोलागि जेपनी बोल्ने अवसरबादी चरित्र बोली भयकी हुन राम कुमारिको हार निश्चित थियो

  • @prempoudel1660
    @prempoudel1660 2 місяці тому +1

    यति इमान्दार ब्यक्तित्व त्यो अबसरबादी झांक्री संग तुलना हुन सक्दैन।

  • @ilaxmiprasadadhikari1604
    @ilaxmiprasadadhikari1604 2 місяці тому

    राम कुमारी ले जयन्ती सँग प्रतिस्पर्धा नगरी खुला उपाध्यक्ष मा लढेको भए आउने सम्भावना हुन्थ्यो कि ?

  • @ArjunRaiDungmali
    @ArjunRaiDungmali 2 місяці тому

    माधवले च्याप्नै पर्दैन नि जयन्ती राईलाई
    निष्ठा र इमानदारीताको राजनीतिमा खारीनु भएका जयन्ती राई र रामकुमारी झाँक्रीबीच कहाँ तुलना हुन्छ ?
    झाँक्री कमजोर भन्ने अर्थ नलागोस
    तर दुइ जनामा तुलना गर्दाको सन्दर्भमा हो ।

  • @GopalJBista
    @GopalJBista 2 місяці тому

    चिट चैं बाँडेकै रच । उहाँले स्वीकार गरिसक्नु भयो।

  • @shamsermumho2303
    @shamsermumho2303 2 місяці тому +1

    कमेन्ट हेर्न आकाे है 😀😀😀😀

  • @rajuadhikari7607
    @rajuadhikari7607 2 місяці тому

    पार्टी रे याे त समूह हाे,,,

  • @alubaba50
    @alubaba50 2 місяці тому

    जयन्ती राई धेरै परिपक्क नेता हुन राम कुमारी झाक्री बोल्ने मात्रै हुन धेरै बोल्नेको काम छैन

  • @dhanachhami1066
    @dhanachhami1066 2 місяці тому

    पहिलो बार हो यो पार्टी मा जयन्ती राई भन्ने सुनेको देखेको

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 місяці тому

    बाम एकताहैन तिमिहरुआआफ्ना अस्तित्वकाे लडाइमा व्यस्तछाै माेर्चाहैन मर्चाहाे जस्ले कुहाउने गलाउनेनैहाे।

  • @tikarai-qw3ml
    @tikarai-qw3ml 2 місяці тому +4

    जयान्ति दिदिको प्रतिकृया ठिक लागेन मलाई, रामकुमारिको जस्तो र जत्तिको खुबि जयान्तिमा आधा नै छैन। आखिर तपाई पनि अपराधिहरुको गोटि रामकुमारि पनि त्यस्तै हो।ईतिहास र जिम्मेवारि लाई हेर्ने हो भने बराबरि नै होला।

  • @bahadurarjun5220
    @bahadurarjun5220 2 місяці тому

    राई कि छोरी जे होस झुट बोलिनन चिट बाडेको प्यानल बनेको स्वीकार गरिन

  • @NareshThapa-z8w
    @NareshThapa-z8w 2 місяці тому

    पत्रकारले जति चिप्ल्याउन खोजे पनि जयन्तिको सन्तुलित बिचार l

  • @tilakchand9678
    @tilakchand9678 2 місяці тому +1

    यो आजभोलिको पत्रकारहरु यति उखरमाउलो किन हुन्? प्रश्न माथि प्रश्न पूरा उत्तर नआउँदै ?

  • @nissanissanbohara5708
    @nissanissanbohara5708 2 місяці тому +2

    ❤❤

  • @sapanarai2359
    @sapanarai2359 2 місяці тому

    जयन्ती दिदि पार्टिको गठबन्धन हुदा राष्टिय सभामा मैलेपनि तपाईंलाई भोट हालेको हो ।तर तपाई र रामकुमारी झाक्रिमा आकाश पताल फरक छ । नम्बर साट्दा १०औ चोटि मोबाइलमा सेभ गर्न नजानेर दुनियाले हासिदिदा बिराटनगर राष्ट्रीय चुनाबको लाईनमा मैले सेभ गरिदेको भुल्नु भयो बिचरी तपाई ।दुनियाले चिनिसकेको छ राम कुमारी झाक्रिको क्षमता रामकुमारी लाई सुझाब दिने के क्षमता छ तपाइमा? हिरा हिरा नै हो जति रात उति उझन टल्किन्छ आशीर्वाद धेरै टिक्दैन ।

  • @gaganbharati4375
    @gaganbharati4375 2 місяці тому

    रमकुमारी झाक्री भन्दा जएन्ती राई गुट हो झाक्री पद पाउँदा हौसिने पद जादा आतिने मान्छे हो बोल्दा लगाम लगाउन पर्छ झाक्री ले अरुलाइ खसाल्ने आफू जान्ने बनेर
    रबि लामिछने लाई अस्ति के के भन्दै हुनुहुन्थियो आज आफनै पाटीले पत्याएन हेर बिजोक

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 2 місяці тому

    जनता काेहि छैनन खालि नेता बढि भयकाे पाटि माकुने काका काे बेहाल।

  • @hamrokalam
    @hamrokalam 2 місяці тому

    Yes🎉🎉

  • @Purna-v8n
    @Purna-v8n 2 місяці тому

    एमालेमा जानु, माओवादीसंग एकता भयो भने।

  • @KothePatrakarita
    @KothePatrakarita 2 місяці тому

    सकिएको पार्टिको अध्यक्ष नै भएनी के भो र

  • @rajuhamal2469
    @rajuhamal2469 2 місяці тому

    हारेपछि रोइहाल्छ नि।

  • @gauravmagar1079
    @gauravmagar1079 2 місяці тому

    माकुने को समाजबादी पार्टी 84 मा बिचरा शुन्य हुन्छ 😂😂😂

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 2 місяці тому

    बिचरा माधब अाउधाे चुनाबमा बाबुराम जस्तै हुने हाे

  • @GopalJBista
    @GopalJBista 2 місяці тому

    सुन्न पनि जाँगर आएन बाइ बाई😂😂😂

  • @swostiram5521
    @swostiram5521 2 місяці тому

    नेकपा एसको काम छैन आउँदो आमनिर्वाचनमा सकिनेछ

  • @Comedyking22817
    @Comedyking22817 2 місяці тому

    गोठालो आइमाई

  • @rawangamer4762
    @rawangamer4762 2 місяці тому

    सटर बन्द हुनलागेकाे पाटिकाे के कुरागर्नु

  • @rajthing6513
    @rajthing6513 2 місяці тому

    झाक्री सारै बाठी भएर हो!

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 2 місяці тому

    रामकुमारी झा्करिकाे राजनीति उरालाेकाे दिशामा छ, आफ्नाे थुतुनाे जाेगाउन सकेनन् भने झन् इनकाे अस्तित्व नै समाप्त हुने देख्छु, एमाले मा फर्के पनि इनकाे भविष्य छैन

  • @RamBhandari-v3o
    @RamBhandari-v3o 2 місяці тому

    यो हुने न खाने पार्टी पछि किन लागे पतुरकार हरु

  • @raikeera69
    @raikeera69 2 місяці тому +1

    पत्रकार जी !
    तपाईंको प्रश्न सोधाई अलिक होच्याएर गरिएको जस्तो देखियो नि.. यदी पुरुष पाहुना भएको भए तपाईंको व्यवहार यही प्रकृतिको नै रहन्थ्यो ??!!
    🤔🤔

  • @देशटिभि
    @देशटिभि 2 місяці тому

    ramkumari haraer timiharu ko kun gati hola xixi

  • @chhabilalpun8282
    @chhabilalpun8282 2 місяці тому

    माधवले भनेर नै तिमी हरु जस्तो कुलाङ्गार हरू ह्वार ह्वारति माकुनेको पछि पछि लाग्या हैन वकवास कुरा गर्छस् ।

  • @mitrarai780
    @mitrarai780 2 місяці тому

    A?chor jasto xa ta patrakar daka?don't,hochayera nabol bhai, OK 🆗 Respect her, good luck 🤞 and God's bless you all. I'm from, London, UK 🇬🇧

  • @saranthulung293
    @saranthulung293 2 місяці тому

    Ramkumari harda jayenti rai jitda sarai pirparexa saralai wa wa. RAmkumari le mantri padbata hatnu parda jun dekhayeko reaction dekhauda ra lagatar parti ra adhaxxa prati ko prati kriya pani suneko thiyo hola, biased midiya 😮😮

  • @khimthapa3358
    @khimthapa3358 2 місяці тому

    Jayainti a.ma.le.ma sanggharsha garna nasakne le ke garxa desh ko lagi tei pani 84 paxi yin ko party patta saf hunxa.

  • @DIPAKNIROULA-s1v
    @DIPAKNIROULA-s1v 2 місяці тому

    Yo pani jitne manxe chai hoina madap ko puxr lagerai jiteko ko ho natra yeasle 50 votpani na laune manxe ho

  • @fulmati-w5q
    @fulmati-w5q 2 місяці тому

    Baunko party ma dalit ra janajati Lai Thau pauna kathin

  • @prakashkerung
    @prakashkerung 2 місяці тому

    😂😂😂😂😂😂😂jyanti😂😂😂

  • @GopalJBista
    @GopalJBista 2 місяці тому

    उहाँको खासै बौध्दिक क्षमता लगायत बोल्ने तरिका पनि देखिएन। रामकुमारी चैं निडर र क्षमतावान महिला हुन्।

    • @janakrajsitaula6681
      @janakrajsitaula6681 2 місяці тому

      Bolna janarea matra human politics ma imandarita Pani chainxa

  • @SanjayGurung-bb6qb
    @SanjayGurung-bb6qb 2 місяці тому

    यिनी को हो र यसको के हैसियत छर जबो केन्द्रीय सदस्य हरुले भोट हल्ने कार्यकर्ताले भोट हले हर्ने थियो यो नथे राईनी

    • @mohanrai9425
      @mohanrai9425 2 місяці тому

      ma sale gurung, timi pani nathe gurung hos, bathe.

  • @dolatipu9231
    @dolatipu9231 2 місяці тому

    झाक्री पुति चिक्दा चिक्दा तितो भयेर अब राई पुति चिक्न र चात्न जितायेको हो।

  • @janakrajsitaula6681
    @janakrajsitaula6681 2 місяці тому

    Jhakri ra jayanti ju ko tulana garda jayanti ji thik xa jhakri lai dhyangro upahar diyara aasram pathaya hunxa ab laja ko pasaro