रतन कार्कीलाई ईन्टरपोलले नेपाल ल्याउँदै, पक्राउ पर्नुअघि रतनको गुहार || Ratan Karki || KP Oli

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 1,6 тис.

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 20 днів тому +633

    यस्तो काम नलाग्ने नेतालाई मार्नु नै पर्छ अब ।

  • @HariTamang-zy5vo
    @HariTamang-zy5vo 20 днів тому +352

    रतन भाइलाई सलाम छ।

    • @Pabina01Khatri
      @Pabina01Khatri 3 дні тому

      Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭

  • @omsharma818
    @omsharma818 20 днів тому +606

    मार्ने लाइ पक्राउ छैन ।बोल्ने लाइ पक्राउ।गर्छ नामर्द सरकार्।

    • @SusanKing-l2t
      @SusanKing-l2t 20 днів тому +4

      Rigit bro ❤

    • @bij_ay
      @bij_ay 20 днів тому +7

      testo vanera kaha hunx , vnna payo vndai ma j pani vanna paaidaina ni

    • @sandipadhikari3848
      @sandipadhikari3848 20 днів тому +5

      जे पनि भन्न खेजोको छैन नि ठिकै भनेछ

    • @AaratiShahi-qq1xx
      @AaratiShahi-qq1xx 20 днів тому +3

      Name tokako xinatw panuti haru

    • @Dil-magar793
      @Dil-magar793 19 днів тому +2

      Sahi vaneko xa tar yo netaharuko jhole media le hawa talma like views ko dollar ko aash le news lekhxa

  • @bikramgurung3
    @bikramgurung3 19 днів тому +32

    सबै मिलेर रतन भाई लाई जेल जानी बाट बचाउनु पर्छ plzz

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 20 днів тому +335

    रतनले उखानेको नाउँ किटान गरेको त थिएन नि !
    राणा शासन भन्दा कडा भयो यी चोर भ्रष्टाचारी हरुको गाँड तन्त्र !
    ढिलाइ भइसक्यो, अब जागौ जनता ! 🙏🙏

    • @upendrashahi6737
      @upendrashahi6737 20 днів тому +1

      Thuka

    • @LimbuKumar-d9j
      @LimbuKumar-d9j 20 днів тому +3

      Rana sasanma yasto boleko vaye sidai goli ah thawa tero gatima dori hunthiyo

    • @pardesikanchha1134
      @pardesikanchha1134 19 днів тому

      ​@@upendrashahi6737नेपाल बिग्रिएको नेताले होइन के भ्रष्टाचारी नेताको गुलामी गर्ने झोले कार्यकर्ताले हो। नेताहरू भ्रष्टाचार गरेर खाने नेताका झोले कार्यकर्ता नेताको ग* खाने अनि सडक सडकमा कोर्लिने पक्का देश बनाउने हो भने नेपालका ८० लाख झोले ग* खाने कार्यकर्ता मर्नुपर्छ।
      नेता आफै सुध्रिन्छन् फेरि अनि देश पनि बन्छ

    • @pardesikanchha1134
      @pardesikanchha1134 19 днів тому

      ​@@LimbuKumar-d9jनेपाल बिग्रिएको नेताले होइन के भ्रष्टाचारी नेताको गुलामी गर्ने झोले कार्यकर्ताले हो। नेताहरू भ्रष्टाचार गरेर खाने नेताका झोले कार्यकर्ता नेताको ग* खाने अनि सडक सडकमा कोर्लिने पक्का देश बनाउने हो भने नेपालका ८० लाख झोले ग* खाने कार्यकर्ता मर्नुपर्छ।
      नेता आफै सुध्रिन्छन् फेरि अनि देश पनि बन्छ

    • @bijay6794
      @bijay6794 19 днів тому

      Dhilo vanda pani Nepal kaile pani aghi baddhaina, Nepali haru ko jiwan ma dukha vanda kei lekheko xaina

  • @Nayakhoj8k
    @Nayakhoj8k 18 днів тому +28

    यिनी भाइका जस्तै हिम्मत भएको मान्छे चाहिएको छ नेपालमा सलाम छ रतनभाइ जिन्दगीमा यस्ता गुण्डालाई मार्नैपर्छ

  • @mohannathdangal3997
    @mohannathdangal3997 20 днів тому +210

    रतन भाइलाइ २१ तोपको सलाम 🎉🎉🎉नडराउ भाइ !

  • @Nayakhoj8k
    @Nayakhoj8k 19 днів тому +39

    रतनभाइ एक देशका बहादुरी हुन् रवि लामिछानेलाई रिहाइ गर्नुपर्छ सरकारले नेपाल

  • @kulAlemgr1
    @kulAlemgr1 20 днів тому +407

    रतन कार्किले सहि भन्या हो किन कि पीडा बोलेको हो यदि केपिले देश र जन्ताहरुको लागि राम्रो काम गरेर देखाएको भए जन्ताहरुले किन बिरोध गर्थे ।

    • @JM-rc5xv
      @JM-rc5xv 20 днів тому +4

      के को पिडा त्यो जापान मा मोज गर्दै छ, तिमि लाइ पिडा देख्या छ?

    • @chhabilaltiwari8415
      @chhabilaltiwari8415 20 днів тому +8

      देश नर्क बनाएकै रतन कार्कि जस्ता ले हाे 😢😢

    • @DeepakSharmaoli-b9y
      @DeepakSharmaoli-b9y 20 днів тому

      त कामी ले गर्न

    • @JivanChettri-w3s
      @JivanChettri-w3s 20 днів тому

      ​@@chhabilaltiwari8415mg ajhai pani tero aakha khule ko xaina thukka jhole kamse kam sachet huna ta sik kei garna nasake pani

    • @JivanChettri-w3s
      @JivanChettri-w3s 20 днів тому +8

      ​@@chhabilaltiwari8415ratan vai jasta le hoina tw mg jasta jhole le ho ali kati pani soch badalna ho yr

  • @ArronMgr-l7m
    @ArronMgr-l7m 19 днів тому +62

    सक्छौ भने जीबी राई लाई लेऊ जबो एउटा मुख ले बोल्दै मारिदैन,,,21 तोप को सलाम छ रतन ब्रो लाई

  • @dhanbahadurbohara8445
    @dhanbahadurbohara8445 20 днів тому +223

    सक्छौ भने जि वि राइ लाई लेउ

  • @seenga25
    @seenga25 19 днів тому +15

    नेपाली जनताको आक्रोश हो यो।
    यसमा रतन मात्रै हैन लाखौं जनताले मनमा यहि सोचिरहेको छ।

  • @KamalRawat-u8b
    @KamalRawat-u8b 20 днів тому +251

    केटाे ले राम्रो भनेको हो

  • @sanudevishrestha6474
    @sanudevishrestha6474 19 днів тому +27

    सहि त भनेको हो नि

  • @NarayanSharma-rs5nw
    @NarayanSharma-rs5nw 20 днів тому +120

    सहि कुरा गर्नुभो हो भाइ त्यो नालायक केपि अपुतो नमरे सम्म देश बर्बाद हुन्छ

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 17 днів тому +11

    रतन कार्की भाईलाई पक्राउ गर्ने बित्तिकै अर्को ससक्त आन्दोलन सुरु हुन सक्छ

  • @bishnushrestha500
    @bishnushrestha500 20 днів тому +170

    अति राम्राे बिचार एउटा मरेर देश बन्छ भने किन हजाराै मर्ने

    • @RajShrestha-gj2jw
      @RajShrestha-gj2jw 19 днів тому

      Euta lai hoina dheroi lai marna parxa desh banna lai

    • @Lynx-s6h
      @Lynx-s6h 15 днів тому

      Jun tarika le inharu le raja mare inharule kaso sajaye navogla rw

  • @mohanthapa3653
    @mohanthapa3653 20 днів тому +6

    जि वि को कारण मरिसकेका धेरै नेपाली छन तथापि सरकार मुकदर्शक छ। सरकार को अकर्मण्यताता को कारण हात मुख जोर्न विदेशिएका आम नेपाली जस्को रेमिटेन्स ले यिनिहरुको विलासि जिवन चलिरहेको छ उस्को आवेश को अभिव्यक्ति पनि सहन सक्तैन यो ठगबन्धनको हिमायती ले।

  • @ramsharankhati7037
    @ramsharankhati7037 20 днів тому +227

    यो भाइलाई हार्दिक सलाम।

  • @nareshpathak9075
    @nareshpathak9075 20 днів тому +10

    केटोले कुरा चाहिँ ठिक गर्‍यो। नराम्रो कुरालाई सकाएपछि नै राम्रो आउने हो।

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 20 днів тому +194

    आफ्नो देशमा रोजगारी दिन सकदैन कति खर्च गरेर घरखेत बेचेर गयको होला किन जिन्दगी बर्बाद गर्नु परो माफी माग्दै छ त माफ माग्नु पनि ठुलो कुरा हो त

    • @surojhirachan7070
      @surojhirachan7070 20 днів тому +3

      Bhai ko remitence ko yogdan xina bhane jail ma kochnu ...

    • @UtarmanKirat
      @UtarmanKirat 20 днів тому +1

      हावाको कुरो कर्चित बन्न यस्तो वीप जारी गरेको त होइन?

    • @ramamaskey7831
      @ramamaskey7831 20 днів тому

      Kaamai k xa k yo nettaharuko ghichni jantako kamai

    • @rajshreesubedi9740
      @rajshreesubedi9740 20 днів тому

      Manab Tashkari Aparadhi Dalal mafia Chor Luteraharu Jogaune Ashtaejaba Pagal jashtolai k Ko pakranu

    • @indrapoudel6203
      @indrapoudel6203 20 днів тому +1

      अँ जापान मा गएर सरकारी जागिर खाएको होला ,अब खान्छ

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 20 днів тому +6

    यस्तो काम गरोस् जनता ले वाह वाह गरोस् , नचाहिने नचाहिने काम गरे पछि यस्ता अभिव्यक्ति आउनु कुनै नौलो कुरा होइन

  • @NarayanSharma-rs5nw
    @NarayanSharma-rs5nw 20 днів тому +137

    ए केपि तेरो अन्तिम प्रधानमन्त्री होस

  • @maheshgurung5998
    @maheshgurung5998 19 днів тому +3

    एउटा गरीब किसानकाे छाेरा रिनपान गरेर भबिस्य उज्ज्वल काे लागि जापान पढ्न गएको हाेला। यती कुराे बाेल्दैमा interpol काे माध्यम बाट नेपाल झिकाउने हाेई वाह वाह वाह 💪💪💪 नेपाल सरकार
    ओली प्रचण्डे शेरे लाई नमारे सम्म नेपाल बन्दैन।

  • @mayatiwari5209
    @mayatiwari5209 20 днів тому +77

    देश लुटेर खाने लाई ठिकै भनेका छन् भाई ले. लुटेरा र सहकारी ठग लाई केहि गर्न सक्दैनस् ओली सोझासाझा निमुखा जनता लाई नै लाग्छ तेरो गिद्वे नजर तेरो आयु छोटिदै छ अब चिन्छस् सोझासाझा जनतालाई निभ्ने बेला को दियो अलि चर्को बल्छ भन्थे त्यस्तै पारा छ तेरो ओली संरकार ढल्ने पक्का भैईसक्यो

  • @ShankerGurung-o5s
    @ShankerGurung-o5s 16 днів тому +5

    सहि हो !!

  • @Sanovairai
    @Sanovairai 20 днів тому +57

    जे भन्यो परिस्थिति अनुकूल सबैभन्दा राम्रो भनेको थियो ❤❤❤❤

  • @JitendraYangya
    @JitendraYangya 19 днів тому +4

    अहिलेका युवा सक्ती भनेको यही हो । ठूलो र जान्ने हु भन्नेहरु यसरी देस हाक्छौ भनिकन जनतालाई बुझाउदैछन ।अवश्य सर्मथन दिन होला। नेपालीको दसा।यो स्टन बाझसंग बेलैमा होस रहोस।

  • @subashrana8642
    @subashrana8642 20 днів тому +70

    सही भन्या हो ब्रोले 👍️

  • @yagyasiwakoti3999
    @yagyasiwakoti3999 17 днів тому +5

    रतन भाइको कुरा सही छ ।

  • @girjalimbu1003
    @girjalimbu1003 20 днів тому +147

    किन मर्नु किर्ते प्रसाद लाई अब आफै मर्छ रबिको पाप लाग्छ

  • @umakantakoirala4
    @umakantakoirala4 20 днів тому +6

    यो देश र जनताको बोली हो। किनकी मानिसलाई भित्र पिण्डा हुन्छ र यस्त अभिव्यक्ति वचन प्रफुल्ल हुन्छ र त्यो भबिश्य देखने युबाको वचन हो हामी नेपालिको भबिश्य कङो हाइटी र गुलामी र परदेश को जुत्ता बन्ने नै बाध्य भएर यो युबाले भनेको हो सरकार यो बुद्धि बिगृएका माहापुरुषको गिदिम किन अ अटाको दिक्क आक्क भए नेपाली युबा

  • @harikalakarki918
    @harikalakarki918 20 днів тому +57

    रतन ले मात्रै हैन सबै नेपालि युबा बुवा आमाको सोच यहि छ समात कतिलाइ समात्छस

  • @ShivaPparsadDevkota
    @ShivaPparsadDevkota 16 днів тому +4

    हेरै त❤

  • @BalramGiri-h7y
    @BalramGiri-h7y 20 днів тому +64

    एउटा बच्चाले बोलेको बकम फुस्से गफबाट डराउने कमरेड ओलि सच्चा कमरेड हुन।

  • @devsunardevsunar8592
    @devsunardevsunar8592 7 днів тому

    भन्ना त सहि भनेकोहो भाइले❤❤❤🏋️‍♂️🏋️‍♂️🏋️‍♂️🏋️‍♂️🏋️‍♂️

  • @amarmagar5841
    @amarmagar5841 18 днів тому +4

    रतन कार्कीको कुरा ठिकै लाग्यो मलाई

  • @RukshaljungKunwar
    @RukshaljungKunwar 19 днів тому +3

    ए नानि प्रधानमन्त्री भन्ने शब्दका भनेको छ हेरम त पैला हेरेेर सुनेर रिपोट गरे हुन्थ्यो कि कसो जनता

  • @bindashyt2789
    @bindashyt2789 20 днів тому +57

    याहा आलिकती बुज्ने मान्छे होला भनेको सबै झोले मात्रै रहेछ थुक्का 😫😫

  • @Yubraj_vlogs12
    @Yubraj_vlogs12 15 днів тому +1

    जे हुन्छ राम्रो को लागी नै हुन्छ ❤ सलाम छ दाई लाई ❤

  • @RanbahadurSyangtan
    @RanbahadurSyangtan 20 днів тому +70

    जि बि राईलाइ चै किन नपक्रिएकाे सरकार ?पक्रन के ले राेक्याे नेपाली जनतालाई जवाफ चाहियाे!

    • @kumariu2b683
      @kumariu2b683 20 днів тому +2

      रविले किन भगाको प्रश्न यहाँ नेर गर्ने हो

    • @BhaktaJoshi-u2c
      @BhaktaJoshi-u2c 20 днів тому

      Congress and amale le vagaya ho ​@@kumariu2b683

    • @samiadhikariii-ym7jh
      @samiadhikariii-ym7jh 20 днів тому +1

      Aafai lukako x sere gagane k ple sir gb lai

    • @ocean453
      @ocean453 19 днів тому

      हो ​@@samiadhikariii-ym7jhजि बि चोर नेपाल मा छ

    • @samiadhikariii-ym7jh
      @samiadhikariii-ym7jh 19 днів тому

      @@RanbahadurSyangtan k p sereko lukaya paxi kasari pakadx poliecslai ni thaha x gb kata x bhaner

  • @umeshrai5483
    @umeshrai5483 19 днів тому +2

    यति ॐनि बालुवाटार सुन गिरिबन्दु टि खाने लाई समाउदैछ। बधाई छ सरकार । समृद्द नेपाल सुखी नेपाली ।

  • @krishnakunwar6200
    @krishnakunwar6200 20 днів тому +34

    रतन कार्कीलाई पक्राउ गरेर निक्कै ठुलो काम गर्ने भो ।

  • @SantaGurung-cj7et
    @SantaGurung-cj7et 19 днів тому +2

    सलाम भाइ।

  • @surajmalla359
    @surajmalla359 20 днів тому +43

    यो भाई जे भनो एकदमै राम्रो भनो । ठिक भनो यो बाचेर देसलाई धेरै घाटा छ

  • @sanobhaikc9321
    @sanobhaikc9321 19 днів тому +2

    ,रतन भाई लाई धन्यबाद

  • @sjp421
    @sjp421 20 днів тому +33

    हार्दिक श्रद्धाञ्जली Oli तेरो नर्गमा बास होस् भु माफिया

    • @KamalLama-v8x
      @KamalLama-v8x 6 днів тому

      17000 marne marchandeko Jule ta pare na...

  • @bikramale9114
    @bikramale9114 17 днів тому

    काङ्ग्रेस, एमाले चौथो र पाँचौ पार्टी नबनेसम्म देश बन्दैन ।

  • @biranoitihas8448
    @biranoitihas8448 20 днів тому +25

    अपराधीलाई मुक्ति दिने अनि सामाजिक मेडियामा बोल्ने लाई चै कानुन , बलात्कारीलाई, भष्टचारीलाई, ज्यान मारालाई समाउन सकिनिन्न बुढा पनि लास्टै बुढा भएछन फेस्बुमा बोल्ने लाई समाउदै बस् 🤬🤬🇳🇵🙏

  • @kokoefjj7226
    @kokoefjj7226 20 днів тому +8

    देश मा रोजगार छैन जनताको पिडा धेरै बढेको छ नेताहरु लाई गाली नगरेरै बाकि राख्ने सलाम छ भाइलाई

  • @Unique123-4
    @Unique123-4 20 днів тому +19

    सक्छौ भने सरकार घुसकोरीलाई पकड्यौ सोझो साँझ जनतालाई दुःख दिने काम नगरौँ सकिन्छ भने भ्रष्टाचारीलाई पक्रिम त्यस्तो रतन कार्की जस्तो मान्छेलाई पकिने होइन त्यसैले कमाएको पैसाको रेमी डान्सको केही हिसाबले सरकार चलिरहेछ।

  • @ManojTamrakar-jd4cy
    @ManojTamrakar-jd4cy 2 дні тому

    रतन भाई सलुट छ 👍️👍️👍️

  • @suminathapa3886
    @suminathapa3886 20 днів тому +46

    बधाइ छ सरकार ठुलो काम गरेछ ठुलो अपराधि पक्राउ परेछ

  • @ranamagar-uk4hq
    @ranamagar-uk4hq День тому

    जे भन्यो सहि भन्यो रतन ले

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 20 днів тому +34

    ओलि जि ले नेपाली जन्ता माथि गरेको पाप कराएको हो। चुचे नक्सा छाप्दा त सबै ले i love you केपि बा भनेका नै हुन नि । सधै भरि जन्ता को प्यारो बन्न त जन्ता को भलाई हुने गरि काम गर्नु पर्यो नि

  • @santoshKc-tq4eg
    @santoshKc-tq4eg 19 днів тому +1

    रतन भाइले कसैको नाउँ लिएर भनेको छैन अनि के को कारबाही गर्ने

  • @damodargautam5964
    @damodargautam5964 20 днів тому +15

    ओली सरकारकाे ऐतिहासिक काम !
    अब यस्तै यस्तै काम गरेर जेल भरेर गिनिज बुक अफ वर्ल्ड मा सरकारकाे नाम लेखाएर ख्याति कमाउनु , याे भन्दा ठूलाे कामको के नै हाला र याे सरकारकालागि !
    अरु ठग र भ्रष्टाचारीहरुलाई समातेर ल्याउन सक्दैन ! ल बधाई छ दुईतिहाईकाे सरकारलाई !

  • @SinhaLama
    @SinhaLama 17 днів тому

    नेता किन डर आएको हो देशको प्रधानमन्त्री राम्रो काम गरेको भए डर आउनु पर्दैनन् थियो पुरै सरकार किन डर आएको हो प्रधानमन्त्री ज्यु राम्रो काम गर्नोस् जनताले तपाईंको सार्पोट गर्नु हुन्छ तपाईंले यति काम गर्नोस् प्रसंशा पाउनु हुन्छ

  • @kesharigharti8517
    @kesharigharti8517 20 днів тому +9

    Jb खोज्न गाको प्रहरी ratan लियर आउने भयो सलाम छ नेपाल पोलिस❤❤

    • @sujan426
      @sujan426 20 днів тому

      😂😂😂😂

  • @jeebanstha5737
    @jeebanstha5737 16 днів тому

    तिमिलाई देखेर फिदा भए म !
    बाङ्गो बाङ्गो हिन्थे सिधा भए म !
    भन्न मन त धेरै थियाे समय छैन👑
    अहिले माचिक्ने भन्दै बिदा भए म!! 😅😅

  • @BinodBk-t8c
    @BinodBk-t8c 20 днів тому +11

    यक दम राम्रो कुरा रतन कार्की को अबो यहि दिन आउन बेर पनि छैन

  • @keshavranamgr8809
    @keshavranamgr8809 20 днів тому +2

    यति कुराले हेरौं २०८४ मा धेरै असर गर्छ एमाले र केपी ओली को स्थर देखि हैसियत पनि,,,तेई भएर होला बुढा लाई सञ्चो छैन रे,,,निको होस कामना अनि सिधै राजीनामा दिए हुन्छ उखाने बा ले सबै नेपालीको मन खुशी हुन्छ

  • @WildSon04
    @WildSon04 20 днів тому +15

    Ratan Karki has 0.01% Haters
    Love you Ratan Karki❤

  • @rajendrayt7086
    @rajendrayt7086 20 днів тому +2

    जे बोलेको थियो सहि बोलेको हो रतन कार्की भाईले !

  • @BibashKhadka-j9z
    @BibashKhadka-j9z 20 днів тому +4

    ठिक भनेछ केटाले कर्माको फल तेस्तै हुन्छ नेताहरुको बोलि बचन बेबहार काम तेस्तै छ अनि अति भयसि के गर्नि यो नेपाली युवाहरूको आक्रोश हो

  • @GshsbsbBsbsvsh
    @GshsbsbBsbsvsh 20 днів тому +10

    ། ]:देश लुट्ने भ्रष्टहरुलाई स्यालुट ठोकेर बस्ने पुलिस के समात्छस भाइलाई..देशमा बसेर केही गर्छु भन्दा पनि पाइन्न विदेश बस्दा पनि कति बस्नु वाक्का लागेर बसेका कयौं नेपालिहरु छन् सबैको हृदय बोलेको हो भाइले!

  • @ParkashBudha-g1z
    @ParkashBudha-g1z 15 днів тому

    ठिक छ भाइ यो कुरा ठिक हो। यो केपी ओलीलाई र फेरि यो के भन्छन्

  • @kubersingh6887
    @kubersingh6887 20 днів тому +21

    सक्छ भने जिबि राईलाई पक्राउ गरन नेपाल प्रहरि ले र केपि ओलि ले

  • @LhakpaTsheringLama
    @LhakpaTsheringLama 17 днів тому

    Salute for Mr Ratan Karki your sweet speech. Your speech is absolutely correct because of our Nepal Prime Minister are corrupted so that's for all of our Nepali Members would like to request for our police office to forgive his mistake. Jay Jay Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👮👮👮👮👮👮👮👮👮👮👮👮👮🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kumarmoktan6114
    @kumarmoktan6114 20 днів тому +9

    जब सम्म देशमा भ्रष्टाचारी लाई फासिको कानुन बन्दैन तब सम्म एस्तै हुन्छ । जय नेपाल❤

  • @Sujanmagar123-g4b
    @Sujanmagar123-g4b 16 днів тому

    गरिब जनताको घरमा चुलो बलेको नदेख्ने अनि सानो कुरा गर्यो भन्दैमा के कुरो हो । सबोइ कुरोमा राजनिती नगर न साथी हो। यस्को रिप्लाई चाइ देउ होइ।

  • @MukeshShahi-hi2vz
    @MukeshShahi-hi2vz 20 днів тому +11

    रतन कार्की लाइ भ्रष्ट के पि सर्कार ले समायो भने यहीं बाटा के पि सरकार को अन्त्य हुन्छ

  • @subarnasuyog6375
    @subarnasuyog6375 20 днів тому +59

    यसरी नै जिबि राइलाइ पनि ल्याउन सक्नेछ त!किन न्ल्यायको।

    • @surojhirachan7070
      @surojhirachan7070 20 днів тому

      Dam hunu paryo ni hehehehe bachha lai tarsaune dam matra ho

  • @sisnudhedo75
    @sisnudhedo75 19 днів тому

    My solidarity is with young man Ratan Karki who has shown an enormous courage speaking for the whole nation against the tyrant. 👏💐

  • @subashrana5319
    @subashrana5319 20 днів тому +11

    देस मा अरबौ अरब खाने लाई सुर्छ्या गरेर राख्ने एउटा तिर्सट लगाउने लाई अनि टिकटकमा बोले को भरमा इन्टरपोल लगायर समाउन लाछ रे यति छिटो ईन्टरपोल लगाउदो रहेछ त प्रहरीले त्यो gp rai लाई किन नलगाको होला ईन्टरपोल
    किन समाउन नसकेको होला

  • @SunilTamang-w9n
    @SunilTamang-w9n 2 дні тому

    राणाले सोझो बनाएको जनता लै राजा ले बाङो बनाए फेरि गणतन्त्रधारी भ्रष्टाचारी नेता प्रधानमन्त्री हरु बाट फेरि नेपाली जनता लै सोझो बनाए अब को क्रान्ति को स्वरुप भगवान को हातमा

  • @binodxetri1
    @binodxetri1 20 днів тому +16

    कसैकाे नाम सुनिँदैन के मार्ने भनेछ 😂

  • @prabindahal8485
    @prabindahal8485 19 днів тому

    देस इनटर पोल रहेछ जिबि राइ काहा छन केपी बाह थाहाछौइन रबि सिंह हो सरकार लागेकोर हुन्छ बस्दा सरकार चोर सरकार

  • @prembahadur4889
    @prembahadur4889 20 днів тому +4

    Ramro kura vai good vai rabi jey hos🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birbahadur9569
    @birbahadur9569 20 днів тому

    नेपाल राेजगार नभएकोले कति रिंन खाेजी बिदेश पढ्ने भिसामा गएको हाेला ? एकपटक सरकारले माफ दिए अति राम्रो हुने थियोे र सुधृिने र सुनाैलाे भबिस्य काे शुभकामना अब आईनदा साेच बिचार गरि बाेल हैं ।

  • @prakashrai5144
    @prakashrai5144 20 днів тому +9

    लाउडा मुजि त झोले युतुबे,, कहाँनेरा चै kp को नाम ल्याको छ ?????

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 17 днів тому

    एउटा प्रबासमा पढाई गर्ने बिध्यर्थिलाइ पक्राउ गर्नेहो भने यो पोस्ट मा भएका कुरा बाट कतिलाइ पक्राउ गर्ने त्यो कुरा सरकार ले गम्भीरता पुर्वक बुझ्न उचित छ त्यो काचो माटो हो भनेर बुझ्नु पर्छ सरकारले यो पक्राउ गर्ने काम गरे एक आन्दोलन सक्ने चिन्ता छ मेरो पबित्र भावनाले

  • @SamarYamphu-n3j
    @SamarYamphu-n3j 20 днів тому +15

    नेपाल प्रहरीले नोटिसनै लिने हो भने केपि ओलिलाई नोटीस गर र पक्राउ गरेर जेल हाल

    • @TekThapa-p1y
      @TekThapa-p1y 20 днів тому

      हामिजस्ता झाम्ताकाे कुराे कल्ले सुन्छ र

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 19 днів тому

    केही हुदैन कार्की रहेछन देशमा कार्की नेताहरु एमाले भित्रै धेरै छन तर्साएर छोडिदिन्छन।अरु जातका भए चै जेलमै सडाउथे होलान

  • @MandiraMandiraGhimire
    @MandiraMandiraGhimire 20 днів тому +14

    यो भाईले ठीक भनेको छ

    • @basantaacharya7869
      @basantaacharya7869 20 днів тому

      Ta jasta nali ka kira ko lagi sahi hola kasai lai marxu vanne sayed tero paribarik pristhabhumi testai vayera hola

    • @basantaacharya7869
      @basantaacharya7869 20 днів тому

      Ta jasta nali ka kira ko lagi sahi hola kasai lai marxu vanne sayed tero paribarik pristhabhumi testai vayera hola

    • @basantaacharya7869
      @basantaacharya7869 20 днів тому

      Ta jasta nali ka kira ko lagi sahi hola kasai lai marxu vanne sayed tero paribarik pristhabhumi testai vayera hola

    • @basantaacharya7869
      @basantaacharya7869 20 днів тому

      Ta jasta nali ka kira ko lagi sahi hola kasai lai marxu vanne sayed tero paribarik pristhabhumi testai vayera hola

  • @aryasirpali2606
    @aryasirpali2606 19 днів тому

    We are with Ratan Karki 🙏🙏 you’re right

  • @ChannelSGm595
    @ChannelSGm595 20 днів тому +6

    केपिलाइ नै भनेको हो भनेर कसरि भन्ने?

    • @JM-rc5xv
      @JM-rc5xv 20 днів тому

      तेहि भएर तिमि नेपालि भेडा हाै। कस्लाइ भनेको भन्न नि छुटाउने तिम्रो बुद्दि रहेन

  • @tamangsameeta62
    @tamangsameeta62 19 днів тому

    सहि भन्यो रतन कार्कीले देशको बिकास पनि नगर्ने अज उसैको दादा गिरि देखाउच भ्रस्टाचार नेता

  • @nareshkarki288
    @nareshkarki288 20 днів тому +4

    अाफ्नाे देसमा राेजगारि दिन सग्दैनन गरिब लाइ कति खर्च गरेकाछननेपाल झिक कङ्गाल बजाउने त हाे राज्यले जन्ता कङ्गाल बनायरै छाेड्ने भयाे

  • @ShyamMajhi-ki7kz
    @ShyamMajhi-ki7kz 15 днів тому

    उस्ले भनेको मात्र हो ओलि ले पनि घर घर मा गेस पाइप जोडछु भनेको हो
    उस्ले नि भनेको मात्र हो

  • @narayandahal4361
    @narayandahal4361 20 днів тому +5

    होइन केहि भनेछ कि क्या हो यो भाइ ले

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 20 днів тому +5

    आफ्नो नाक को सिगान राम्रो सङ्ग पुछ र देस बनाउने कुरा गर भाइ!

  • @DBGurung-j7s
    @DBGurung-j7s 19 днів тому

    के पि अाेलि अब तिम्रा पाप कुर्लिदैईछ । एकजाना हटाउदा तीन कराेड जन्ताकाे देशकाे उद्दार हुन्छ । भाईकाे भनाई ठिकैई हाे ।

  • @arjunshrestha688
    @arjunshrestha688 20 днів тому +7

    समाज भद्काउने येस्ता तत्व लाई जेल हाल्नुपर्छ ।।।

  • @binodshrestha5700
    @binodshrestha5700 20 днів тому +25

    मार्ने लाई सजाय छैन बोल्ने लाई हा हा हाम्रो देश

  • @DbDhami-y8n
    @DbDhami-y8n 19 днів тому

    नेपाली जनताले वलीलाई भान्सेकाे काम दिएका हुन्।तर वलिले चाेरेर खाने काम गरेकाे छ।चाेरलाई कसले सम्मान गर्छ।

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 20 днів тому +5

    Rabi ka samarthk udanda rai6n

  • @sunitabasnet8311
    @sunitabasnet8311 19 днів тому

    आब नेपाल सरकार लाई गार्‍हो परछ 🎉🎉

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 18 днів тому

    मुख जे/आयो त्यही बोल्ने लाइ जोभए पनी कारबाही हुनुपर्छ

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q 3 дні тому

    जय रतन भाइ सलामछ